केही पनि धर्म निरपेक्ष हुँदैन

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024

КОМЕНТАРІ • 284

  • @premmishra4850
    @premmishra4850 Місяць тому +82

    एउटा अद्‍भूत अर्न्तर्वाता । यस्तो अर्न्तर्वाता वैदिक इतिहासमा न हिजो कहिल्यै भएको थियो न त भविश्यमा कहिल्यै हुनेछ । स्वयं मैले जिन्दगीमा यस्तो महान अर्न्तर्वाता यसअघि कहिल्यै हेरेको थिइन । म त झण्डै वेहोश नै भएँ । सम्भवतः संसारका अरू अर्न्तर्वाताहरू मेरो लागि अब फीका हुनेछन् । अरू अर्न्तर्वाताहरू मेरो लागि आवश्यक रहेन अब । मेरो हृदयदेखि दुवै आध्यात्मिक व्यक्तित्वहरूलाई प्रणाम जसले यो दूर्लभ अवसर दिलायो । जय मातृभूमि नेपाल !

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 Місяць тому +3

      चैतन्य कृष्ण भाई, हाम्रो देशको निकै प्रसँसा गर्नु भो। राम्रै कुरा हो। तर हामी गरिव छौं। हाम्रो आर्थिक स्थिती निम्न छ। बिकासमा पछाडी छौं। नेताहरु स्वार्थी छन। कुनै देशमा बिकास हुनु भनेको त्यो देशका जनता सुखी, सम्ब्रिद्ध, स्वस्थ, शान्त र मनोरँजनात्मक जीवनशैली नै हो। सँसारका धेरै/बहुसँख्यक मान्छेहरु आध्यामिकता भन्दा भौतिक सुख नै चाहन्छन। बहुसँख्यक मान्छेहरु माँसहारी छन। प्रजातन्त्रमा अल्पसँख्यकको कुरा सुनेपनि निर्णय त बहुसँख्यकको नै हुन्छ। तपाईंहरुको आय स्रोत भनेको भक्त जनको भेटि नै होला। तिनिहरु मध्ये मांसहारी, गरीब, दुखी कति होलान। तपाईंइहरुले कथा बाचनबाट के उनिहरुको आवस्यकता पुरा होला? चाइना, जापान, नर्डिक देशहरु लगायतका देशमा बहुँख्यक मान्छेहरु बिधर्मी छन। त्यहिंको मानव सुखी सूचकाँक (human development index) हाम्रो, इण्डियाको, अरु धार्मिक देशहरुको भन्दा बढी छ किन होलानी? आखिर जुन देशका जनता भए पनि आवश्यकता त एउटै हुन्छ हैनर बाबु!

    • @santoshguni6112
      @santoshguni6112 Місяць тому

      ❤🙏🇳🇵

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 Місяць тому

      @@santoshguni6112 ❤❤

    • @JanakBhattarai-nj4tz
      @JanakBhattarai-nj4tz Місяць тому

      🕉️Adbhut hajur🙏❤🇳🇵🇳🇵🇳🇵

    • @acharyakeshab2956
      @acharyakeshab2956 Місяць тому

      ❤🙏🇳🇵

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 Місяць тому +34

    अत्यन्त अद्भुत अन्तरवार्ता ! धर्म, अध्यात्म, ज्ञान-विज्ञान, विवेक, र योगको वैज्ञानिक विश्लेषण सहितको यो अन्तरवार्ता एक अनमोल खजाना हो। म चैतन्य प्रभुलाई नमन गर्दछु, उहाँको अनुग्रहपूर्ण ज्ञानले हृदयलाई गहिरो सन्देश प्रवाहित गरेको छ।यस कार्यक्रमले धर्म र विज्ञानको अद्वितीय संगमलाई एक अनुपम ढंगले उजागर गरेको छ। यसले हाम्रो परम्परागत ज्ञानलाई आधुनिक वैज्ञानिक दृष्टिकोणसँग जोड्ने अनमोल अवसर प्रदान गरेको छ। विशेषतः, योग र ध्यानका लाभलाई वैज्ञानिक अनुसन्धानको आधारमा प्रस्तुत गरिएको तथ्यले यसको महत्त्वलाई अझ बढी मूल्यवान बनाएको छ। चैतन्य प्रभुको गहन ज्ञान र अन्तर्दृष्टि अत्यन्त प्रेरणादायक छ। उहाँले जटिल दार्शनिक अवधारणाहरूलाई सरल र बुझ्न सजिलो तरिकामा प्रस्तुत गर्नुभएको छ, जसले दर्शकहरूलाई गम्भीर आध्यात्मिक विषयहरू बुझ्न ठूलो सहयोग गरेको छ। यस अनुपम कार्यक्रमलाई संसारभरका जिज्ञासु व्यक्तिहरूसम्म पुर्याउने महत्त्वपूर्ण योगदानको लागि बिनु पोखरेल जीप्रति हार्दिक आभार व्यक्त गर्दछु। उहाँको अथक प्रयासले यो अमूल्य ज्ञानलाई व्यापक दर्शकसम्म पुर्याउन सम्भव भएको छ।

  • @yogitasubedi6209
    @yogitasubedi6209 Місяць тому +14

    बिनुको प्रस्न सोध्ने तरीका त अत्यान्तै उच्च छ अझै गुरुको उत्तर त्यतिनै गहिरो र सुदर मिठो जति सुनो उति नै सुनौ लाग्ने धन्यवाद हजुर हरुमा❤❤

  • @krishnabandhu403
    @krishnabandhu403 Місяць тому +24

    बालसन्त चैतन्य कृष्णजस्ता श्रोत्रीय एवम् ब्रह्मनिष्ठ गुरु वर्तमान नेपालका गौरव हुनुहुन्छ । गुरुवरप्रति शतशत नमन !!! बहिनी विनुको कल्याणमयी खोज पत्रकारिता पनि उत्तिकै स्तूत्य छ । आजको शनिबार चैतन्य गुरुका गहनतम ज्ञानको रसास्वादनमा आल्हादित बन्ने मौका मिल्यो । यस्ता गुरु हाम्रै परिवेशमा हुनुहुन्छ तर उहाँलाई श्रद्धापूर्वक अनुशरण गर्ने नगन्य मात्रै छन् त्यसैले हामी विपन्न छौँ ।

  • @SitaramAdhikari-u7n
    @SitaramAdhikari-u7n Місяць тому +6

    आज सम्म मैले येस्तो अन्तरबार्ता हेरेको थिइन वा क्या मन पर्यो केही सिक्ने अबसर पाइयो धन्यवाद नमन

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari Місяць тому +10

    उहाँको कुरा पहिलोपटक सुने ।निकै उच्च लाग्यो ।🙏🙏

  • @jhalakbaral409
    @jhalakbaral409 Місяць тому +11

    गुरुजि प्रणाम यस्ता प्रवचन फेरि फेरि सुन्नपाउ।

  • @NarayanLamsal-c3x
    @NarayanLamsal-c3x 26 днів тому +2

    यस्तो एउटा अध्भुत अन्तरवार्ता वैदिक सनातनमा हुन जरुरी थियो हुन थाल्यो सादुवाद दुवै जना प्रति ।🙏

  • @bishwobandhupokharel9528
    @bishwobandhupokharel9528 Місяць тому +8

    बिनु बैनीलाई साधुवाद। गुरुलाई प्रणाम छ । जति प्राणीहरुको यस धर्ती मा महत्व छ। बनस्पतिको पनि उक्तिकै महत्व छ। श्रृष्टी त उनै निरञ्जन निराकार प्रभुकै हो भने कुनै मन्दिर मा भोग लाग्ने कोही नलाग्ने किन हुन्छ ।। अबको बहस यसमा होस

  • @nischalbhatta2769
    @nischalbhatta2769 Місяць тому +19

    आज धर्म को बारे मा गुरु देब ज्यूको मुखारविन्दबाट अमृत मय बांणीं सुन्ने अबसर दिलाउनु भयको मा बिनु जि लाई धेरै धेरै धन्यबाद ❤❤❤

  • @subhadrakunwar2006
    @subhadrakunwar2006 Місяць тому +9

    अाहा!!! साह्रै उत्कृष्ट सम्वाद ।यहाँ हरु दुबै जनालाई धन्यवाद तथा नमन🙏🙏

  • @nirmalaawasthi3593
    @nirmalaawasthi3593 Місяць тому +23

    ज्ञानी मान्छेको दिनुभएको ज्ञान। नमन छ।

  • @TaraPokharel-f9g
    @TaraPokharel-f9g Місяць тому +8

    आहा कति सुन्दर अनि गहिरो सम्बाद,नमन गुरुदेब,धन्यवाद हजुर हरुमा,जननी जन्म भुमी च स्वर्गादपि गरियसी!❤❤🙏🙏

  • @ShyamRayamajhi-x5x
    @ShyamRayamajhi-x5x Місяць тому +6

    असाध्यै जीवनाेपयाेगी शब्दसंवाद! कार्यक्रम आयाेजक साथै कृष्ण चैतन्य प्रभू सत्सत् नमन: पुन पुन यस्तै उपहार पाऊ!

  • @kalikapandey9340
    @kalikapandey9340 Місяць тому +2

    अत्ती सुन्दर अमूल्य अन्तरवार्ता ।
    दुवै महानुभावलाई नमन् 🙏🙏👏👏

  • @KrishnaWagle
    @KrishnaWagle Місяць тому +1

    अत्यन्त सरल र विनम्र तर एकसाथ ज्ञानको गहिराइमा डुबुल्की मार्नुभएका सन्त जसको सामीप्यताले पनि उर्जा प्रदान गर्दछ। यस्ता महान सन्तलाई सतत नमन् गर्दै वहाँका हरेक वाणीलाई अनुसरण गर्ने प्रेरणा हामी सबैलाई मिलोस्! ❤❤❤

  • @gitagyawali7119
    @gitagyawali7119 Місяць тому +1

    यो अन्तर्वार्ता सुन्दा त म आफू आफैमा हराय ।सायद गुरुको कुरा सबैले ग्रहण गर्ने हो भने त हामी र हाम्रो नेपाल नै स्वर्ग बन्छ ।नमन छ दुबैजनामा।।🙏🙏🙏🙏

  • @BhawaniBaniya-pg9ey
    @BhawaniBaniya-pg9ey Місяць тому +2

    Binu bahini lai Dhanyabad Chaitanya Krishna Gurudev lai pranaam Gurudev ko dherai dherai patak nai yasta gyan bardhak prabachan suni rahana pae rahau🙏🏻🙏🏻

  • @yamadhikari7277
    @yamadhikari7277 Місяць тому +3

    हाम्रो साथमा एसता एस्ता विद्वान हुनु हुन्छ हामी नेपाली कति भग्मानी हे भगवान सम्पुर्ण नेपाली को सद बुधी आवोस एस्तो एस्तो काॠ क्रम सुनोस र हेरोस जय होस

  • @khagendrawagle9755
    @khagendrawagle9755 Місяць тому +2

    गुरु नमस्कार यो अदभूत ग्यान भएको व्याक्ती लाई मन बचनले नमन गर्दै समस्त ब्रह्माण्डहरुले हेरि मनन् गरौं ल

  • @krishnarajhamal2319
    @krishnarajhamal2319 Місяць тому +4

    धेरै सिकाउने वार्ता।नमन्।

  • @dipendrabakhati8690
    @dipendrabakhati8690 Місяць тому +5

    आहा !
    हाम्रो मुल स्वरुपको दर्शन
    हरि ॐ 👏

  • @RambabuDahal
    @RambabuDahal Місяць тому +2

    गुरूमा चरण नमन् ।। जय श्री राधेश्याम ।।

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru Місяць тому +26

    यस्ता यस्ता हुनाहार बेक्तित्यो आज सम्म कहाँ हुनु हुन्थ्यो यस्ता गुरु प्रती हार्दिक नमन्❤️🙏🙏🙏🙏

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 Місяць тому +1

      चैतन्य कृष्ण भाई, हाम्रो देशको निकै प्रसँसा गर्नु भो। राम्रै कुरा हो। तर हामी गरिव छौं। हाम्रो आर्थिक स्थिती निम्न छ। बिकासमा पछाडी छौं। नेताहरु स्वार्थी छन। कुनै देशमा बिकास हुनु भनेको त्यो देशका जनता सुखी, सम्ब्रिद्ध, स्वस्थ, शान्त र मनोरँजनात्मक जीवनशैली नै हो। सँसारका धेरै/बहुसँख्यक मान्छेहरु आध्यामिकता भन्दा भौतिक सुख नै चाहन्छन। बहुसँख्यक मान्छेहरु माँसहारी छन। प्रजातन्त्रमा अल्पसँख्यकको कुरा सुनेपनि निर्णय त बहुसँख्यकको नै हुन्छ। तपाईंहरुको आय स्रोत भनेको भक्त जनको भेटि नै होला। तिनिहरु मध्ये मांसहारी, गरीब, दुखी कति होलान। तपाईंइहरुले कथा बाचनबाट के उनिहरुको आवस्यकता पुरा होला? चाइना, जापान, नर्डिक देशहरु लगायतका देशमा बहुँख्यक मान्छेहरु बिधर्मी छन। त्यहिंको मानव सुखी सूचकाँक (human development index) हाम्रो, इण्डियाको, अरु धार्मिक देशहरुको भन्दा बढी छ किन होलानी? आखिर जुन देशका जनता भए पनि आवश्यकता त एउटै हुन्छ हैनर बाबु!

    • @dhayanpream
      @dhayanpream Місяць тому

      @@harikrishnaghimire2152अम्बानी को घर मा सात जना पुरोहित छ्न प्रेतेक ले अलग अलग दिन पुजा गर्छ्न भारत का सबै अरब पति हरु योगि सन्त पुरुस सङ आज पनि ग्यान लिन्छ्न

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Місяць тому +5

    नमन गर्दछु।
    नेपाल राष्ट्रको जय जय होस्।

  • @HawHaw-y1v
    @HawHaw-y1v Місяць тому +2

    श्रद्देय गुरु देव का महान वानि 🙏🙏हरेक नेपाली ले सुन्न पर्ने ,बुझ्न पर्ने अबलम्बन गर्नुपर्ने शब्द सम्वाद ।चैतन्य गुरु प्रति कृतज्ञता भाव्🚩🚩🚩🚩🚩

  • @radhikakalpit1296
    @radhikakalpit1296 Місяць тому +2

    आहा कति तार्किक कुरा । कति भ्रम फैलाएको रहेछ धर्मको सतही व्याख्याले ?
    झल्याँस्स ब्युझेसरि भयो यो पोडकास्ट हेरेपछि ।
    धन्यवाद बिनुजि गुरुलाई सुन्ने अवसर दिलाउनुभयो ।

  • @bishnuthapa8612
    @bishnuthapa8612 Місяць тому +2

    मैले अहिलेसम्मको जिवनकालमा बिरलै सुनेको अदभूत ज्ञान र चेतनाले भरीपुर्ण अन्तरबार्ता हो।
    धेरै धेरै धन्यवाद।बिनु पोख्रेल हजुरलाई उहाँलाई अन्तरबार्तामा सहभागी बनाएर धेरैलाई अमुल्य ज्ञान र चेतना दिने अबसर दिनुभएकोमा।फेरि अर्को पटक पनि बोलाएर अझै थप ज्ञान दिनुहोला।🙏❤️🌷

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 Місяць тому +2

    अत्भूत गुरूवर 🙏🏽💐🙏🏽

  • @ramabharadwaj2763
    @ramabharadwaj2763 Місяць тому

    योगको सहि परिभाषा ❤
    बैज्ञानिक विश्लेषण सहितको धर्म र सँस्कृतिको सहि ज्ञान दिनु भएकोमा सन्त गुरु प्रती नमन!वास्तमै सबै जाग्नु जरुरी छ।तर अबुझ लम्पटहरुलाई जगाउने कसरी ??🙏

  • @ramsedai804
    @ramsedai804 Місяць тому +2

    लामो लागेन मजा आउंदा आउदै रस भिज्दा भिज्दै सकीयो।🙏♥️♥️♥️

  • @DeuraliDigital
    @DeuraliDigital Місяць тому +1

    तपाईँको यो सत्कर्मप्रति हार्दिक नमन🙏

  • @BhawanaMaharjan
    @BhawanaMaharjan Місяць тому +3

    कति राम्रो कुरा हाे गुरु जि काे सुनाै सुनाै जस्तो छनि

  • @shankarpariyar3769
    @shankarpariyar3769 Місяць тому

    कोटि कोटि नमनम

  • @yrsharma
    @yrsharma Місяць тому +1

    सद्गुरु श्री चैतन्य कृष्णज्युलाई हार्दिक नमन: । वहाँलाई कार्यक्रममा ल्याइदिनुभएकोमा बिनुजीलाई धेरै धेरै धन्यबाद!
    श्री चैतन्य गुरुले ज्यादै महत्वपूर्ण तथ्यहरुलाई मानव सम्पदाको हितका लागि सम्प्रेषण गरिदिनु भयो । यो अतुलनीय योगदान हो ।
    यो कार्यक्रम सुनेपछि मलाई केहि कुरा अझै बुझ्न मन लाग्यो । सम्भव भए बिनुजी मार्फत मेरा केहि प्रश्नहरु श्री चैतन्य गुरुज्यू समक्ष पुर्याइ उत्तर पाउने अपेक्षा गर्दछु :-
    उँहाले "हिन्दू" शब्दको स्पष्ट अर्थ (परिभाषा) बताइदिनु भयो । "वेद"को विषयमा पनि छोटो तर महत्वपूर्ण विवरण दिनुभयो । तर "सनातन" शब्दको अर्थ (व्यकरणिय तथा भावनात्मक) यो कार्यक्रममा खुल्न सकेन।
    हाम्रो धर्मलाई कसैले "हिन्दू", कसैले "वैदिक", कसैले "सनातन" र कसैले "वैदिक सनातन" धर्म आदि आदि भन्ने गरेको सुनेको छु । "हिन्दू" फारसीहरुले भनेको, "सनातन" भगवान बुद्धले भन्नुभएको भन्ने सुनेको छु । फारसीहरुको सोचाइमा हामी "हिन्दू" भयौँ, बुद्ध भगवान (जसले वेद अस्वीकार गर्नुभयो) को सोचाइमा हामी "सनातन" भयौँ तर हामि आफ्नो दृष्टिकोण (सोचाइ) मा चाहिँ के हौँ? वैदिक धर्मावलम्बी हौँ? धर्म र संस्कृतिको नाम यसरी गैह्र धर्मावलम्बीहरु (गैह्र वैदिक भन्न खोजेको) ले दिएको नाम सापटी लिएर निरन्तर प्रयोग भैरहनु कदापि वान्छनिय हुँदैन। त्यसैले, हाम्राे "धर्म र संस्कृति" लाई उत्पत्तिका आधारमा परिभाषित गरि (सर्वस्वीकार्य हुने गरि) हाम्रो आफ्नै नाम दिने वेला आएको छ भन्ने मलाई लागेको छ । श्री चैतन्य गुरुले यो विषयमा अर्थपूर्ण योगदान गर्नुहुने बिश्वास लिएको छु ।
    सधन्यवाद !

  • @RameshKSigdelSyangjali
    @RameshKSigdelSyangjali Місяць тому +13

    यतिको बिद्दान सँगको साक्षातकारमा यस्तो नाटक र चन्चले पारा नदेखाउनु न प्रस्तुतकर्ता ज्यू।😮

  • @rameshbaral9711
    @rameshbaral9711 Місяць тому +3

    अत्यन्त सुन्दर podcast 🙏🙏🙏

  • @indrasharma3634
    @indrasharma3634 25 днів тому

    नमन, गुरु चैतन्य ज्यु तथा खोज पत्रकार विनु पोखरेल जी लाइ यहाहरुको संबाद सुन्दा म आफैमा हराए जय होस।

  • @uttamrimal927
    @uttamrimal927 Місяць тому +4

    कोटी कोटि नमन हजुरहरुलाई 🙏🙏🙏❤❤❤🎉

  • @devendrarawal4165
    @devendrarawal4165 Місяць тому +3

    सारै आभारी छु!!

  • @mohantimsinasikkimmaudgaly4589
    @mohantimsinasikkimmaudgaly4589 Місяць тому +2

    M speechless vye antar barta sunera .Salute both of you 🙏

  • @ArjunChaulagain-vg3mg
    @ArjunChaulagain-vg3mg Місяць тому

    आहा!गुरुको अन्तर्वार्ताले धेरै कुराको जानकारी भै जीवन नै परिवर्तन हुन्छ जस्तो लाग्यो।
    कति धेरै ज्ञान,ब्रम्हाण्ड नै भित्र पसे जस्तो लाग्यो।
    यस्ता गुरुलाई मिडियामा ल्याउॅंने बिनु पोखरेलप्रति नमन प्रकट गर्दै हार्दिक आभार प्रकट गर्दछु।।।

  • @rajendrakhanalguruUSA
    @rajendrakhanalguruUSA Місяць тому +1

    चैतन्य गुरुदेवका महानवाणीहरु सुन्न लायक छन् । उहांले बोलेका प्रत्येक शव्दमा उहांको ध्यान र ज्ञानको साधना स्पस्टरुपमा पाउन सकिन्छ । जति प्रशंसा गरे पनि कमी हुन्छ गुरुदेवको । विनु जीलाई पनि धन्यवाद । जय होस् दुबैको ।

  • @happybikasshrestha9226
    @happybikasshrestha9226 Місяць тому

    एकदमै अदित्तीय दिब्य सम्वाद l नमन गर्दछु बिनु मेम अनि गुरु चैतन्य कृष्ण हजुर लाई l लगभग दुई घन्टाको संवादले परमानन्दको अनुभूति को साथै धेरै कुरा बुझ्ने अवसर दिएकोमा हजुरहरुप्रती कृतज्ञता अर्पण गर्दछु l

  • @KrishnaPrasad-xz7zd
    @KrishnaPrasad-xz7zd Місяць тому +1

    जीवनपयोगी सान्दर्भिक वाणी।

  • @dayarampandey1130
    @dayarampandey1130 Місяць тому

    बिनु बैनीले उठान लयमा चैत्यन्न कृष्ण महाराज ले सरल तरिकाले दिनु भयकाे जबाफमा उत्कृष्ट लाग्यो।सबै सन्तुष्ट हुनुभयो हाेला।मैलेत उहाँहरुलाई हार्दिक हार्दिक नमन।

  • @ramkrishnaduwal9781
    @ramkrishnaduwal9781 Місяць тому

    अति गहकिलाे बिचार। मन आनन्द भयाे। वैद्वानिक गुरु प्रति नमन्!

  • @Nirbahadur8072
    @Nirbahadur8072 Місяць тому +4

    Kati aananda ko bartalabha bhayo hare Krishna gurudebha lagayat sampurna pabitra aatma ma 🙏❤️❤❤

  • @sagar8602
    @sagar8602 Місяць тому +3

    अतभुत अमृत मय शास्त्रिय जीवन उपयोगी ज्ञान श्रवण गर्न पाएर यी मेरा इन्द्रिय हरु पवित्र महसुस बनाईदिनु भएकोमा हजुरहरु दुबै जानालाई हार्दिक नमन।

  • @mahadevprasadbisural
    @mahadevprasadbisural Місяць тому +2

    जयकृष्ण राधे राधे गुरुदेव

  • @yoyoHelom
    @yoyoHelom Місяць тому

    एकै क्षण पनि ध्यान हटाउन नसकिने संम्वाद । उत्कृष्ट ! ज्ञानबर्धक !

  • @roshanchhetri1721
    @roshanchhetri1721 Місяць тому

    चैतन्य कृष्ण हमाराज ज्युको यो अन्तर्वार्ता ले धर्मदर्शण सम्बन्धी ग्यान पए धेरै खुशी लाग्यो। धन्यवाद छ।गुरुलाई

  • @binitasharma9846
    @binitasharma9846 Місяць тому

    गुरु जिकाे वाणीबाट निस्केका सबै कुरा आन्नदित छन सुन्ने वेलासम्म ।

  • @shushilaadhikari7976
    @shushilaadhikari7976 Місяць тому +2

    Atabhut kati ramro gyan 🙏 🙏 🙏

  • @rameshkarki5198
    @rameshkarki5198 Місяць тому +2

    बिनु दिदी तपाईं पनि धेरै महान हुनुहुन्छ म भएको भए रुएरै के सोधन सक्थे होलार तर तपाईं आखाम आँसु लिएर पनि यस्तो गहिरा प्रश्न गज्ज सम्बाद दिदी 🙏

  • @mohandahal1129
    @mohandahal1129 Місяць тому

    एउटा अद्भूत अन्तर्वार्ता ( न भूताे न भविष्यति । न भूतकालमा यस्ताे अद्भूत अन्तर्वार्ता सुन्न पाईएकाे थियाे न भविस्यमा सुन्न पाईएला वा नपाईएला ) युवा सन्त चैतन्य कृष्ण गुरु र पत्रकार बिणु पाेख्रेल ज्यु दुवैलाई साधुवाद ।

  • @GopalJBista
    @GopalJBista Місяць тому

    युवा शन्त चैतन्य कृष्ण गुरु जि धन्यवाद ।तपाईको अद्भुत क्षमताको फाइदा हाम्रो देशवासीलाई मिलोस्। तपाईको जय होस्।

  • @stringstring9112
    @stringstring9112 Місяць тому +3

    dherai ramro episode... aba swami vikashananda lai pani bolaunu paryo..

  • @dipasapkota3255
    @dipasapkota3255 Місяць тому +2

    Dhanyabad sis yastai hern paiyos

  • @yadudhaka4030
    @yadudhaka4030 Місяць тому +2

    Jay Jay ho radhe radhe guru ji

  • @bindubhujel
    @bindubhujel Місяць тому +4

    Hardik Hardik Naman hajur haruma❤❤

  • @meghnathsubedi1920
    @meghnathsubedi1920 Місяць тому

    बिनु दिदिलाई लाखौं लाख नमन ,,यस्तो अमुर्त ,अदभूत ,ब्याक्तित्वसंग हामिलाई मिलन गराउने सत्कर्मको लागि🙏🙏🙏🙏🌹🌹

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 Місяць тому +4

    Hare Krishna 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @devibhandari9205
    @devibhandari9205 Місяць тому +2

    कति सुन्दर दिव्य ज्ञान

  • @SusmitaThapa-jl4zy
    @SusmitaThapa-jl4zy Місяць тому +4

    🙏🙏🙏❤️

  • @chudamanitimilsina524
    @chudamanitimilsina524 Місяць тому +6

    D . continue this podcast ❤❤❤❤

  • @TaranathBohara
    @TaranathBohara Місяць тому +3

    मार्मिक पडकास्ट जय होस् ।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Місяць тому +3

    संस्कृत भाषा आउनेलाई अंग्रेजी राम्रो आउछ भन्ने सुनेको थिए। यतिको विद्वद गुरुले बोल्नुपर्छ नेपाल महात्म्य जगाउन सफल हुनुपर्छ जसरी कुम्भ मेला गराउन गुरु मोहन शरण देवचार्य सफल हुनुभयो । मनै गदगद् भो। नेपाली, देवभूमि,पशुपति नाथको देशबाट आएका भनेर केही ईन्डियन ले नेपाली को गोडा छुए मात्रै पनि पाप पखालिनछ भन्दा रहेछन् ।

  • @krishnachalisey1637
    @krishnachalisey1637 Місяць тому +2

    Beautiful conversation 🙏🙏

  • @SrijanaTamang-o4m
    @SrijanaTamang-o4m Місяць тому +4

    Derai Kura ta bujna sakdaina Tara man ma ahnanda bane auxa man badha naman xa madam and guru Lai🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @tarapatibhandari3620
    @tarapatibhandari3620 Місяць тому +2

    जय वैदिक सत्य सनातन! गुरुमा हार्दिक नमन

  • @tankabhusal3736
    @tankabhusal3736 Місяць тому +2

    अत्यन्त सुन्दर

  • @ramsedai804
    @ramsedai804 Місяць тому +2

    बिनु बैनि पनि ग्यानको भन्डार,गुरूबाट धेरै ग्यान पाईन्छ 🙏🙏🙏🙏♥️

  • @bishnukhadka5491
    @bishnukhadka5491 Місяць тому +2

    Naman gurudev

  • @govinda4566
    @govinda4566 Місяць тому +3

    Bindu ji ta malai ami ganatra jastai jastai lgxa ❤ekdam madur boli

  • @nishaupadhyay7797
    @nishaupadhyay7797 Місяць тому +2

    जय गुरू देव

  • @Jun-lm4el
    @Jun-lm4el Місяць тому +5

    नमस्ते हजुर 🥰🙏🏾

  • @bimalauprety1298
    @bimalauprety1298 Місяць тому +3

    🙏🙏

  • @KhemanandaKandel
    @KhemanandaKandel Місяць тому

    अति सुंदर अन्तरबर्ता सटीक एबम समय सापेक्ष dollar खाएर क्रिश्चियन हुने ले पनी आशा छ यो वीडियो हेरेपछि फेरी हिंदू हुनेछन सवै को जय होस 🙏🙏

  • @RamaSharmaDhakal
    @RamaSharmaDhakal Місяць тому

    हाय राम कति सुन्दर अन्तर्वार्ता
    असिम धन्यवाद गुरुवर
    चैतन्य कृष्ण प्रभू ज्यु🙏❤

  • @harimayasigdel7061
    @harimayasigdel7061 Місяць тому +1

    जानकारी को लागि आभार ब्यक्त गर्दछु।

  • @salakatube
    @salakatube Місяць тому +8

    यो वार्तलाप सुनेर अब चै पलान्चोक भगवती, दक्षिण काली, गढीमाईको वलि प्रथा रोकिए छ भन्ने खवर सुन्न पाईयोस ।बॉकी तर्क आफ्नो ठाऊमा छंदैछ ।

  • @nilimalamsal2731
    @nilimalamsal2731 Місяць тому +2

    यस्तै ज्ञानका कुरालाई धेरै मानिस माझ पुरयाउन सके नैतिकवान समाज बन्थ्यो की

  • @yadudhaka4030
    @yadudhaka4030 Місяць тому +2

    Yo sateta ho sahi ho ra bujunu jarring cha

  • @saradhalamichane5839
    @saradhalamichane5839 Місяць тому

    जयहाे प्रभु कति अान्नद मनमाेहक सत्सङ्ग सुनिरहु ग्रहण गरिरहु सधै भरि🌺💐💐😍🇳🇵🇳🇵🇳🇵

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 Місяць тому +1

    Listening is gateway of heaven.

  • @DEBAKABHANDARI-z9n
    @DEBAKABHANDARI-z9n Місяць тому

    चैतन्य प्रभुलाई सादर प्रणाम्🙏

  • @suryabaral7819
    @suryabaral7819 Місяць тому +1

    ज्ञानकाे अदितिय नमुना लाग्याे नमन हजुरहरुलाई

  • @krinishagautam9292
    @krinishagautam9292 Місяць тому +5

    Excellent one❤❤

  • @yograjpaudel5161
    @yograjpaudel5161 Місяць тому +2

    विनुको जी प्रश्न गर्ने तरिका सहि छ, तर तपाईंको सबै भनाईसंग सहमति छ की कुनै कुरामा असहमति छ, खुटाउन कठिन भो!

  • @bandananeupanae5518
    @bandananeupanae5518 Місяць тому +2

    ❤ati sundar satsang guru ji

  • @mohdmujammil9532
    @mohdmujammil9532 Місяць тому +2

    Jay hao guru Jay hso

  • @radhikabasyal-eh1ez
    @radhikabasyal-eh1ez Місяць тому

    अत्यन्त सुन्दर अनि उत्कृष्ट सो 🙏🙏🙏

  • @dipakarki1343
    @dipakarki1343 Місяць тому +2

    आहा🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤

  • @resham81
    @resham81 Місяць тому +2

    हनर्दीक नमन🙏🙏🙏🙏🙏🙏

  • @HomprasadThapaliya
    @HomprasadThapaliya Місяць тому +1

    हार्दिक नमण गर्दछु बिनुजी!!!
    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thaneshworpandey1814
    @thaneshworpandey1814 Місяць тому +5

    सास्वोत सत्य जय जन्मभुमि

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 Місяць тому +1

    राम्रो अन्तर्वार्ता

  • @ramkrishnaparajuli6287
    @ramkrishnaparajuli6287 Місяць тому

    धार्मिक अभियन्तहरूमा अरूको भन्दा यो अन्तरवार्ता निकै राम्रो लाग्यो । ज्ञानको अर्थका बारेमा मनोबिज्ञान सम्मत भन्दा पृथक लाग्यो ।

  • @HariChongbang
    @HariChongbang 6 днів тому

    यी गुरुहरु बाट देश सन्चालन भए देश निस्चय बन्थ्यो।