बाबा लाई सोधिनु पर्ने जिज्ञासा हरु :- १) बाबा को जन्म , बाल्यकाल , किन र कसरी बैराग्य उत्पादन भयो ? २) जीवन के हो ? असंख्य शुक्रकिट मध्यबाट हामी नै किन जन्मियौ ? जो जन्म लिन असफल भए ती के हुन ? र कहाँ गए ? ३) माया के हो ? मानिस यसमा कसरी लटपटिएको छ र यसबाट मुक्ती को बाटो के हो ? ४) यौन के हो ? यो ठिक छ कि गलत छ ? ठिक भए बाबा हरु किन अबिबाहित ? गलत भए सृष्टि को निरन्तरता के हो ? ५) नौजवान योगि हरुले कसरी काम इच्छा माथी बिजय प्राप्त गर्छ्न ? ६) ब्रम्हचार्य के हो ? यसको पालना किन आबश्यक छ ? ७) मन्त्र, स्तोत्र, मा के शक्ति छ ? यसको पालना कसरी गर्न सकिन्छ ? ८) मृत्यु के हो ? मृत्युपछी को अर्को जीवन छ कि छैन ? ९) आत्मा मुक्त कसरी हुन्छ ? १०) नाथ सम्प्रदाय मा गुरु र शिष्य बिच को सम्बन्ध के हो ? गुरु ले शिष्य लाई गर्ने व्यबहार र शिष्य ले गुरु लाई गर्ने व्यवहार बारे स्पस्ट पारिदिनुस न । ११) राजा हरु र योगि हरु बिच के कारण ले यति धेरै गाढा सम्बन्ध छ ? पोडकास्ट अत्यन्तै राम्रो छ ! आशा छ बिनु जी ले बाबा लाई दोस्रो सृन्खला मा यी माथी का जिज्ञासा हरु राख्नु हुनेछ । जय जय काली ! जय जय गोरख ।💐💐🙏🙏
गूरू बलभद्र नाथ बृद्ध भइसक्नु भएको छ।उहा सग धेरै ऐतिहासिक ज्ञान का कूरा रहेछन।सम्बाद बाट सुन्नु पाईयो। उहाँसँग भएको ज्ञान लाई संचित गर्न यस्तै धेरै सम्बाद को आवश्यक छ।
अहिले बिदेशीहरुले केही डलर दिएर आफ्नै आमा बेच्ने डलरबादि नेपालीहरु प्रयोग गेरेर हिन्दु बुद्धिष्ट धर्म मास्नलाई विभिन्न धर्मको नाम दिएर प्रचार गरेको छ।यस्लाई तत्काल नरोके भोलि हिन्दु बौद्ध धर्म नाममात्र सिमित हनेछ।om mani padme hung🙏🙏🙏🌹🌹🌹 जय गोरखनाथ जय शम्भु जय भोलेनाथ 🙏🙏🙏🌹🌹🌹
आज दशै को दिन पूरा भिदियो हेरियो गुरु प्रती नमन सबै सबैमा दशै को सुभकामना🙏हजुर को ग्यान को ऐले का युबापुस्ता मा आबस्यक छ गुरुको बाणि र खोज अझै हरेक नेपाली मा पुराउन जरुरी छ।
गोरखा राज्यलाई नेपाल नाममा नामा कारण गरिनु वास्तु अनुसार अफाप सिद्द भएको छ।यस्लाइ सच्यएर वास्तु दोष कटाएपछी नेपाल पुनः विशाल नेपालको आकारमा समेटिने सुनिश्चित छ।नेपाली सेनाको नाममा पनि नाम बास्तु अनुसार अशुभ भएकोले नेपाली सेनालाइ पुनः गोरखा सेनामा नामाकरण गरिदा शुभ हुन्छ।ॐ जय जय काली! जय जय गोरखनाथ!जय जय महाकाली !🙏🙏🙏
लिगलिगकोटको घले राजालाई षड्यन्त्र गरि मारेर कब्जा गरिएको असली हिन्दुस्तान बनाउछु भनी तम्सेको तर यहाका आदिवासीलाई सहजै दबाउन नसके पछि नेपाल भन्न बाध्य भयो। त्यस पछि जित्नेले आफुखुसी दन्ते कथा लेखेर सबैको दिमाग भरिदिएको छ। तर वास्तविक बिस्तारै बुज्ने छन्। तपाईले सत्य बोल्नु पर्छ! नेपालमा ९९% बुद्ध धर्म मान्थे! भारतबाट तागाधारी आएर राज्य जमाए पछि बुद्ध धर्म मान्नेलाई देश निकाला गरेको हैन? यो जमानामा सत्य बोल्नु पर्छ है।
एकदम सहि। अनि हाम्रो शुप्रशिद्ध गाेर्खाली भाषाको नाम पनि पुनर्परिवर्तन गरिनु परी 'गोर्खा भाषा' राखिनु पर्छ। हामी गोर्खा राष्ट्रका बीर गोर्खालीहरू। जय बाबा गोरखनाथ।
गुरु बलभद्र नाथ जि मा नमन हजुरमा नाथ र गोरखनाथ सम्बन्धि धेरै ग्यानको भणडार रहेकोे छ । यो ग्यानलाई विभिन्न मठमा पनि हजुरको ग्यानलाई दिदा राम्रो हुन्थ्यो होला ।
जय गुरु बल भद्र नाथ बाबा बाट अतभुत ज्ञानको श्रवन गर्न पाए मैले आजा सम्म यतिको ज्ञान महत्त्वपूर्ण ज्ञान सुनेको थिएन।बिनु दिदी र गुरु बल्भद्र नाथ बाबा हजुरहरुलाई मुरि मुरि धन्यवाद।
बिनु जि नेपालको भित्री तत्वहरु धर्म संस्कृति को सन्कारको खोज सम्बर्द्धन मा यहाँको खोज पत्रकारिता लाई नमन 🙏 यहाँ यो सत्कर्म को निरन्तरता को अपेक्षा सुभ्कामना र आशिर्वाद दिन चाहन्छु 🙏🌷
बिनुजी लाई धेरै धेरै धन्यवाद। हजुरले ल्याउनुभएको गुरुको ज्ञानको गहिराइ सुन्दा अत्यन्तै राम्रो लाग्यो। यस्तै साधकज्यूलाई फेरी फेरी पनि ल्याउनुहोला। हार्दिक शुभकामना!
Hajurle yesta dherai ramraa guru haru lyaaunu hunchhan hajurko jaya hos hajurko karanle hamle Pani Satsang Sunna pauchhau hajurko jaya hos jaya gorakh jaya kali
Namaste Shambhu ji ham aapka baat sunkar ekadam khush ho ya gadbad Ho Gaya ham Hindu nahin ham Sanatan hai ham Sanatan Dharm se ham Manav jaati hai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
विनु जी ले उत्कृष्ट प्रश्न वाचक राख्नु भयो तर ओके (OK ),शब्द प्रयोग ले अलिक यति सुन्दर प्रश्न वाचक भङ्गाल्यो । बाबा गोरखनाथ को जय 🙏 पशुपतिनाथ को जय ॐ नमो शिवाय 🌿🙏
गोरखनाथ सेना नभए पछि अहिले बिदेशी को गुलामी सेना बनिछन। तै भयर नेपाली हरु पहिल गोरखनाथ सेना थियो अहिले का सेना बेपार तिर लाईदियो।। नेपाल आमा रोहि रैछिन गयो धर्म संस्कृति भनि। हे गोरखनाथ तिमीले बचाईदेउ नेपालको धर्म संस्कृति पनि।। जय जय काली जय जय गोरखनाथ।
जय जय गाेरखा जय जय काली अदृश्यशक्ति नेपालकाे माली । जाग्दै जगाउदै समय समय सफल हुन्नन रे आशिर्वाद नभए । यथार्थ हाे याे समयले भन्छ आशिर्वाद जहाँ उहि राजा बन्छ । त्यसैले म त ढुक्क छु अझै असल गुणिलाई बनाउछन रे राजै ।।
अद्भुत अद्भुत महत्त्वपूर्ण कार्यक्रम। हामिले हाम्रो देश चिनेनछौ। चिनाएनन हाम्रो त्यो बाध्याता भयो। अब चिन्ने बेला आयो। धन्यवाद हजुरहरुलाई
बाबा लाई सोधिनु पर्ने जिज्ञासा हरु :-
१) बाबा को जन्म , बाल्यकाल , किन र कसरी बैराग्य उत्पादन भयो ?
२) जीवन के हो ? असंख्य शुक्रकिट मध्यबाट हामी नै किन जन्मियौ ? जो जन्म लिन असफल भए ती के हुन ? र कहाँ गए ?
३) माया के हो ? मानिस यसमा कसरी लटपटिएको छ र यसबाट मुक्ती को बाटो के हो ?
४) यौन के हो ? यो ठिक छ कि गलत छ ? ठिक भए बाबा हरु किन अबिबाहित ? गलत भए सृष्टि को निरन्तरता के हो ?
५) नौजवान योगि हरुले कसरी काम इच्छा माथी बिजय प्राप्त गर्छ्न ?
६) ब्रम्हचार्य के हो ? यसको पालना किन आबश्यक छ ?
७) मन्त्र, स्तोत्र, मा के शक्ति छ ? यसको पालना कसरी गर्न सकिन्छ ?
८) मृत्यु के हो ? मृत्युपछी को अर्को जीवन छ कि छैन ?
९) आत्मा मुक्त कसरी हुन्छ ?
१०) नाथ सम्प्रदाय मा गुरु र शिष्य बिच को सम्बन्ध के हो ? गुरु ले शिष्य लाई गर्ने व्यबहार र शिष्य ले गुरु लाई गर्ने व्यवहार बारे स्पस्ट पारिदिनुस न ।
११) राजा हरु र योगि हरु बिच के कारण ले यति धेरै गाढा सम्बन्ध छ ?
पोडकास्ट अत्यन्तै राम्रो छ ! आशा छ बिनु जी ले बाबा लाई दोस्रो सृन्खला मा यी माथी का जिज्ञासा हरु राख्नु हुनेछ ।
जय जय काली ! जय जय गोरख ।💐💐🙏🙏
उत्तरको अपेक्षा 🙏🙏
😂😂
Guru ko janma Guru garakhnath gorkha bansa ma bhayako ho.
1000% right hajur ko yo question harule Dherai answer haru samaja lai melane thiyo
Jay gorakh jay girakhnath
गूरू बलभद्र नाथ बृद्ध भइसक्नु भएको छ।उहा सग धेरै ऐतिहासिक ज्ञान का कूरा रहेछन।सम्बाद बाट सुन्नु पाईयो। उहाँसँग भएको ज्ञान लाई संचित गर्न यस्तै धेरै सम्बाद को आवश्यक छ।
Jat guru gorakhnath nomo namaaa.
Jay guru gorakhnath ki namonamaa.🎉🎉🎉🎉❤❤❤
अहिले बिदेशीहरुले केही डलर दिएर आफ्नै आमा बेच्ने डलरबादि नेपालीहरु प्रयोग गेरेर हिन्दु बुद्धिष्ट धर्म मास्नलाई विभिन्न धर्मको नाम दिएर प्रचार गरेको छ।यस्लाई तत्काल नरोके भोलि हिन्दु बौद्ध धर्म नाममात्र सिमित हनेछ।om mani padme hung🙏🙏🙏🌹🌹🌹 जय गोरखनाथ जय शम्भु जय भोलेनाथ 🙏🙏🙏🌹🌹🌹
Gurudev le dinu bhaeko upadesh ahileko Nepali janatalai Itihasko bastabik zyan ko jyadai mahatwapurna chha.Jay Greater Nepal.Nepali lai yo dayaniya abasthama puryaune dusta tatwako pahichaanaharu Nepal Aamako asthitwa jogaunu ahileko pramukha kaarya ho.jay gurudev ❤
एकदम सहि कुरा गर्नुभयो भाइ ॐ नम शिबाय ॐ बुद्दाय नम जय हो गुरुदेब
wow thankyou baini
❤❤❤Jay jay Kali ❤❤❤ jay jay guru gorkha nath❤❤❤
बिनु जी,हजुर ले,नेपालको तथ्यपूर्ण धार्मिक कुराको उजागर गर्नु गराउनु भएकोमा आभार प्रकट गर्दछु धन्यवाद हजुर लाई न्यानो माया सँधैभरि लाई।
😂😂
😂😂
Good news
गुरु बलभद्र नाथको ज्ञान सबै नेपाली 🇳🇵 हरुले सुन्नै पर्ने रहेछ।🙏❤️🇳🇵
आज दशै को दिन पूरा भिदियो हेरियो गुरु प्रती नमन सबै सबैमा दशै को सुभकामना🙏हजुर को ग्यान को ऐले का युबापुस्ता मा आबस्यक छ गुरुको बाणि र खोज अझै हरेक नेपाली मा पुराउन जरुरी छ।
🙏🙏
गोरखा राज्यलाई नेपाल नाममा नामा कारण गरिनु वास्तु अनुसार अफाप सिद्द भएको छ।यस्लाइ सच्यएर वास्तु दोष कटाएपछी नेपाल पुनः विशाल नेपालको आकारमा समेटिने सुनिश्चित छ।नेपाली सेनाको नाममा पनि नाम बास्तु अनुसार अशुभ भएकोले नेपाली सेनालाइ पुनः गोरखा सेनामा नामाकरण गरिदा शुभ हुन्छ।ॐ जय जय काली! जय जय गोरखनाथ!जय जय महाकाली !🙏🙏🙏
लिगलिगकोटको घले राजालाई षड्यन्त्र गरि मारेर कब्जा गरिएको असली हिन्दुस्तान बनाउछु भनी तम्सेको तर यहाका आदिवासीलाई सहजै दबाउन नसके पछि नेपाल भन्न बाध्य भयो। त्यस पछि जित्नेले आफुखुसी दन्ते कथा लेखेर सबैको दिमाग भरिदिएको छ। तर वास्तविक बिस्तारै बुज्ने छन्। तपाईले सत्य बोल्नु पर्छ! नेपालमा ९९% बुद्ध धर्म मान्थे! भारतबाट तागाधारी आएर राज्य जमाए पछि बुद्ध धर्म मान्नेलाई देश निकाला गरेको हैन? यो जमानामा सत्य बोल्नु पर्छ है।
एकदम सहि। अनि हाम्रो शुप्रशिद्ध गाेर्खाली भाषाको नाम पनि पुनर्परिवर्तन गरिनु परी 'गोर्खा भाषा' राखिनु पर्छ। हामी गोर्खा राष्ट्रका बीर गोर्खालीहरू। जय बाबा गोरखनाथ।
गुरु बलभद्र नाथ जि मा नमन हजुरमा नाथ र गोरखनाथ सम्बन्धि धेरै ग्यानको भणडार रहेकोे छ । यो ग्यानलाई विभिन्न मठमा पनि हजुरको ग्यानलाई दिदा राम्रो हुन्थ्यो होला ।
जय गुरु बल भद्र नाथ बाबा बाट अतभुत ज्ञानको श्रवन गर्न पाए मैले आजा सम्म यतिको ज्ञान महत्त्वपूर्ण ज्ञान सुनेको थिएन।बिनु दिदी र गुरु बल्भद्र नाथ बाबा हजुरहरुलाई मुरि मुरि धन्यवाद।
बिनु जि नेपालको भित्री तत्वहरु धर्म संस्कृति को सन्कारको खोज सम्बर्द्धन मा यहाँको खोज पत्रकारिता लाई नमन 🙏 यहाँ यो सत्कर्म को निरन्तरता को अपेक्षा सुभ्कामना र आशिर्वाद दिन चाहन्छु 🙏🌷
नयाँ ज्ञान थाहा भयो जय गोरखनाथ
हजुर को पोडकास्ट हेर्ने आदत नै भयो मेरो हाल मलेशिया देखि हेर्दै छु 🙏🏿🙏🏿
अति राम्रो र कालजयी तथ्य प्रस्तुत गर्नु भएकोमा बिनु जी लाइ धेरै धेरै धन्यवाद तथा माया अनि गुरुजीलाइ नमन।
उत्कृष्ट बिनु जि यस्तै इतिहास बिद हरुलाइ लिने उजागर गर्ने कोसिस गर्दै रहनु होला
ॐ नमामि शमिशान निर्वाण रुपं
विभुं व्यापक ब्रम्ह वेद स्वरुपं ।।
🚩🇳🇵🙏🕯️🕯️🕯️🕯️🕯️🙏🇳🇵🚩
🌹🌷🥀🌺🌻🌼🌻🌺🥀🌷🌹
अति नै महत्वपूर्ण जानकारी को लागि हार्दिक धन्यवाद ।यहाँ नाथ लाई सम्पर्क गर्ने माध्यम पनि बुझ्न पाए राम्रो हुन्थ्यो ।
योगी बलभद्रनाथको असिम धर्मिक र ऐतिहासिक ज्ञान र सम्यमपूर्ण प्रस्तुतिको लागि सतत नमन !
सत सत नमन गुरु।
ॐ नम सिवाय
गुरूप्रति सादर नमन,🙏🙏
बिनुजी लाई धेरै धेरै धन्यवाद। हजुरले ल्याउनुभएको गुरुको ज्ञानको गहिराइ सुन्दा अत्यन्तै राम्रो लाग्यो। यस्तै साधकज्यूलाई फेरी फेरी पनि ल्याउनुहोला। हार्दिक शुभकामना!
,बिनु म्याम लाइ धेरै धेरै धन्यवाद नेपालको तथ्यपूर्ण धार्मिक कुराको उजागर भएको छ । यस्तै यस्तै कुरा जानकारी पाइरहौ
जय हाेस गुरु र सम्बाददातालाइ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Bahutei uttam....... Dherei dherei subhakamana 🙏🙏🙏
गुरु महाराज ॐ आदेश 🙏🕉️🇳🇵
ॐ जय गुरु गोरख
Nice mam ❤
Binu pokhrel Ra Balabhadra guru Dubai janalai Naman 🙏🙏🙏
आदेश गुरुदेव 🎉🎉🎉🎉🎉
🙏🕉️🙏जय पूर्विय दर्शन को🙏🕉️🙏
जय गुरु गोरषनाथ ! अत्यन्त जानकारीमूलक अन्तर्वार्ता ! बलभद्रनाथज्यूमा नमन ! ॐ नम: शिवाय ! बिनुजीलाई साधुवाद !
Hajurle yesta dherai ramraa guru haru lyaaunu hunchhan hajurko jaya hos hajurko karanle hamle Pani Satsang Sunna pauchhau hajurko jaya hos jaya gorakh jaya kali
याे कुराकाे प्रचारप्रसार गर्न जरुरी छ ।जय हाेस🙏🙏🙏
बिनु पोखरेल आफैमा गौरप ह्रादिक नमन ❤❤❤❤❤
जय गोरखनाथ ब।ब। ❤❤❤❤🎉🎉🎉🎉
Ati sundar chhalphal
🙏🕉️🙏जय राधे श्याम्🙏🕉️🙏जय आध्यात्मिक वाद,जय विश्व को गुरु नेपाल माता को🙏🕉️🙏🌻
जै श्री राम🙏❤❤❤❤❤❤
🙏🕉️🙏गौ रक्ष भनेको गाई को रक्षा पनि हुन्छ होला हजुर प्रभु जि🙏🕉️🙏
ॐ नम शिबाय जय गोरखनाथ
जय सन्त सनातनी माहाराज नमन
जय गुरु गोरखनाथा
कोटि कोटि नमन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🕉️🙏धेरै साधुबाद बिनु जि,🙏🕉️🙏
Thankyou for the best nepali podcast
जय गुरु गोरखनाथा😍😍
Namaste Shambhu ji ham aapka baat sunkar ekadam khush ho ya gadbad Ho Gaya ham Hindu nahin ham Sanatan hai ham Sanatan Dharm se ham Manav jaati hai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ आदेश गुरु 🇳🇵😍🙏
नेपाल र नेपाली काे लागि जय कति ठूलो महत्त्व रहिछन् गाेरख्खनाथ जय काली जय गाेरख्नाथ ।
जय काली, जय गोरखालि, जय गोरखनाथ,जय सम्भो,जय देव,जय जननी!❤❤🙏🙏
नमस्कार 🙏
म तापईंको नियमित श्रोता दर्शक हुँ । धेरै जानकारी प्राप्त गरियो। सधैं यस्तै नयाँ तथ्यहरु उजागर गर्नुहोला।
🙏🙏
Jay guru balvadranath🙏jay binu sis 🙏❤️👍
जय जय गुरु गाेरखनाथ की ♥️♥️♥️♥️♥️♥️♥️
जयजय काली जय जय गाेरख(ष)नाथ
अदभूत ,,,अती राम्रो लाग्यो।
विनु जी ले उत्कृष्ट प्रश्न वाचक राख्नु भयो तर ओके (OK ),शब्द प्रयोग ले अलिक यति सुन्दर प्रश्न वाचक
भङ्गाल्यो । बाबा गोरखनाथ को जय 🙏
पशुपतिनाथ को जय ॐ नमो शिवाय 🌿🙏
ॐ
Hardik naman guru dev 🙏
Some things are right voice
Guruju
Sabaili cetana bbhaya
Om
🤗👏🙏👏💖
जय जय काली जय जय गोरख
subscribe garidinus na lo
Gorkahanath
Great,
Guruji lai naman.
Jai Guru Gorakhnath !!
राज गुरु कि जय
ॐ आदेश
ॐ नमः ,🙏🙏🙏🙏🙏🙏
गोरखनाथ सेना नभए पछि अहिले बिदेशी को गुलामी सेना बनिछन।
तै भयर नेपाली हरु पहिल गोरखनाथ सेना थियो
अहिले का सेना बेपार तिर लाईदियो।।
नेपाल आमा रोहि रैछिन गयो धर्म संस्कृति भनि।
हे गोरखनाथ तिमीले बचाईदेउ नेपालको धर्म संस्कृति पनि।।
जय जय काली जय जय गोरखनाथ।
ॐ नमः शिवाय, धेरै धेरै धन्यवाद बिनु जि।
अति सुन्दर र अति उपयोगी , धन्यवाद बिनु जीलाई। जय गुरु गोरखनाथ, जय सनातन
Jaya gurudev
Jay shmbho.
Jay Gorakh❤
बिनु चेलि लाई नमन छ, अत्यन्तै सर्बग्यानि गुरु बाट अत्ति मुल्य ग्यान सुन्ने अवसर दिनु भयाे, फेरि नमन छ
जय गोरख जय कालि🎉❤❤❤
जय जय काली जय जय गोरख🙏
जय जय काली जय जय गोरष🎉🎉🎉🎉🎉
Very interesting namaskar guruji...Jay Gorakhnath...appreciate Binuji best wishes..
जय जय काली जय जय गोरख।।।
धेरै राम्रो दर्सन धन्यबाद
❤❤❤❤❤❤Jai jai .jai . Gorakha .Gorakha .gorakha .jai jai ❤❤❤❤❤❤❤❤
।।आदेश महाराज ।।जय गुरूदेब दाई।।
❤❤❤❤❤❤❤❤❤
जय गोरखनाथ🙏
निकै राम्रो सम्बाद ।
जय जय गाेरखा जय जय काली
अदृश्यशक्ति नेपालकाे माली ।
जाग्दै जगाउदै समय समय
सफल हुन्नन रे आशिर्वाद नभए ।
यथार्थ हाे याे समयले भन्छ
आशिर्वाद जहाँ उहि राजा बन्छ ।
त्यसैले म त ढुक्क छु अझै
असल गुणिलाई बनाउछन रे राजै ।।
जय योग जय गोरख जय गोरखनाथ🙏🙏🙇🙇
Great❤
ॐ आदेश गुरुको कृपा 🙏❤️🇳🇵
Waoo
इतिहास सिक्ने मौका दिनुभएको मा धन्यबाद।
अति सुन्दर सुनिरहु भैरह्यो जय हो ।जय गोरखनाथ
Wow binu
wow Dami ,
जय गोरखनाथ
Jay gorakha nath 🙏🙏❤️❤️
Podcast सुरुगर्नु अगि गुरुको परिचय किन दुनु नभएको Binu जि🙏🙏🙏🙏🙏
Excelent one thankyou
जय गुरु देव 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🥀🥀🥀🥀🥀🥀❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷💥💥💥💥💥💥💥😂😂😂😂😂😂😂
jay guru gorakhnath 🙏
ज्ञान चछु दृस्तान्त गजब !
जयनारी ❤❤❤❤❤
जय गोरख 🙏🙏🙏