रविको मुद्दा ः सर्वोच्चको अस्वीकारले जोगिएका रवि ! NEWS24 TV
Вставка
- Опубліковано 8 лют 2025
- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्वोच्चको यस्तो आदेशसँगै रविलाई राहत मिलेको छ भने, नागरिकता विवादको निरुपण सत्ताको छाँयामा परेको भन्दै बहस शुरु भएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
नत्र भने हामी सबै जन्ता मिलेर रबि लामिछाने लाइ साथ दिनुपर्छ है
Oky
Good 👍 किनकी यो हावा पाखण्डी ले हालेको थियो मुद्दा
खुसी लाग्यो ।
Jai Nepal🇳🇵 jai rabi ji🙏🙏🙏🙏🙏🙏
यदि नागरिकता छानबिन हुने हाे भने नेपालमा भयका सबै नेताकाेपनि छानबिन हाेस है
Great news
सर्वोच्च अदालतको यो सुनुवाई स्वागतयोग्य छ किनकि गृहमन्त्री रबिको बिपक्षमा रिट दिनेहरु सबै नेपालका बिचौलिया र बिदेशि दलालहरु नै हुन ।
यस्तो हो भने रवि के नेपाली नागरिक होइन यदि होइन भने किन निर्वाचन आयोगले उस्लाई पार्टी दर्ता गरायो नेपाली नागरिक नभएको भए किन दियो पार्टी दर्ता र ऐले आएर दुनिया टीका टिप्पणी काम गर्ने मान्छे लाई किन खुट्टा तन्निछ नेपालमा रवि हिम्मत गरेर काम गर्नु कसोइको दवाव र प्रभाव मा नपरी कुकुर भुकिरहन्छ भुक्न दिनु
अब रबि लामिछाने आयो नेपाल मा भ्रष्टाचार गर्न पाइँदैन भनेर हो कसैको कुरा नसुनेर रबि को कुरा मा अघाडी बढे हुन्छ
Good 👍
Good news rabai sir is good iwill give full support from chitwan
Good👍 news🇳🇵
Rabi good.
Good news
good 👍️
जाेगीहरू जाेगिन्छन्,ढुक्कसँग बसे हुन्छ।याे नाटक नगरे हुन्छ।अहिलेसम्म कागजात नझिकाएर के पुष्टि गर्न खाेजेकाे?????अरू भएको भए राजिनामा दिएर जान्थे।यिनै अहिलेसम्म मिडियामा भएको भए अरूलाई उफ्री उफ्री उछिटाे काट्ने थिए हाेला।लाजकाे पसाराे।
Very good news
🥰🥰🥰😇😇
अब नेपाली दलाल नेताहरुले युवा हरूलाई देश बनाउन नदिने भए तै भयर हाम्रो देश सतिले सरापेको भन्दा रहिछन सबै ले मलाई पनि सहि हो जस्तो लाग्यो।
good
#Rabilamichhane
iam a first viewer
Sarbochcha rabi lai naya dinu parxa otherwise strike hunx
रबि बिना कतै सरकार बन्दैन।बाइपास गर्दा काङ्ग्रेस को हालत देखियो नी ।
रबिको नागरिक्ता बारेकति केलाइ राखेको होला इ भ्रष्ट झोले ले गर्दा देसभुमरिमा पर्नेभयो नालिका किराहरु।
Rabi kunai dalal brasta char hoina rabi vaneko nepali janta ko hero ho jay hos rabi jindabat hikmat ka sath aagadi batnus janta hami sathma hunexa
पैसा , पावर अनि पाेल्टिक्स भएपछि मुख्य मुद्दा ओझेलमा 🤣 वाह रे सतिले सरापेकाे मेराे देश 😭
Timle diye ko brow 😂paisa rabi ko
Kina daha
Khutta tanna ra fasauna ko lagi ho hold ma rakheko faisala turunta na garera rakheko yo sab ma oli kai haath xa jhulauna ra sakuni ko chaal chalna
Sahi bhannu bhayo.....👍👍👍
Daraya न्यायाधीश हरू
दलाल चुच्चे हरु सबै को एउटै घाँटी जोडिए पछि त चाहेर पनि कानुनी कारबाही नागरिकता खारेज गर्दैन नी ।
अमेरिका बाट उत्पादन गरेर इ पार्टी हरुको लागि बनाएको अस्त्र हो बुझ्न जरुरी छ ।
Rabi dekhi kati darako hola shyal haru
Nepalko adaalat kukurharuko kunai kaam chhaina , janata ko lagi aile samma kehi bhayeko chhaina , aba nepal iniharu chorharule garda barbaad bhayo ,
Dood
Thu nepali ghanta jasto law
Syaal haruko chri furi sakyo
Nepal ma ghatiya neta j
Ko ghatiya soch ko res ma indian le manti baneka thiye
Good News
Good news
good 👍