वैकल्पिक शक्तिको उदय र पतन, दिल्ली निर्वाचन रास्वपाको लागि पाठ - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • वैकल्पिक शक्तिको उदय र पतन, दिल्ली निर्वाचन रास्वपाको लागि पाठ - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ •

  • @NiranjanThapa-ji3nf
    @NiranjanThapa-ji3nf 20 годин тому +6

    नेताहरू नेताहरूको खुट्टा पनि पत्रकारहरू जस्तै हुन्

  • @SumitBudha-j6i
    @SumitBudha-j6i 5 годин тому +1

    सबैभन्दा पुरानो पार्टी काग्रेस को पनि कुरा गरन तिमिहरु को रोदन 84 पछि समाप्त हुनेछ

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 3 години тому

    केजरिवाल कसैले चिन्दैन रबि संसारमै फेमास छ।नेपाल इज नेपाल ।जय घण्टी जय नेपाल जय रबि

  • @chitwanlothartamang8326
    @chitwanlothartamang8326 20 годин тому +5

    narendra modhi ko pati sanga kp sere ko pati sanga tulana garna mildaina

  • @ramkandel7671
    @ramkandel7671 18 годин тому +2

    भारतको कांग्रेस आई को हबिगतले एमाले कांग्रेस ले पाठ सिकुन।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 18 годин тому

    रबि र केजरिबालको तुलना गर्न मिल्दैन केजरिबालको एक छेउ पनि छैन रबि

  • @Milanrai-r2h
    @Milanrai-r2h 17 годин тому

    भारत को पुरानो पाटी काङ्ग्रेस आइ पनि पत्ता साप भएको छ नेपाल को पुरानो पाटी पनि होशियार हुदा हुन्छ।

  • @RajanSunar-r3l
    @RajanSunar-r3l 19 годин тому

    आफ्नो देशको हेडलाईन बनाउन त्यस्तै हो छिमेकी देशको हेडलाईन बनाएर भए पनि कम्पनी चलाउने हुन्

  • @poon_sumitvlogs2415
    @poon_sumitvlogs2415 19 годин тому

    भारतको भाजपा पार्टी र नरेन्द्र मोदीले भारतमा एकदमै चाँडै विकास गरे र एकदमै छीटो छोटो समयमा समृद्ध बनायो त्यहि भएर चुनावमा जीते।‌हाम्रो नेपालको भ्रष्टाचारमा लिप्त भ्रष्ट पुराना पार्टीका पुराना बुडो नेताहरूले नेपालमा के गरे? न विकास छ, न समृद्धि छ नेपालमा।‌ त्यो पुराना पार्टीका पुराना नेताहरू हार्छन् मिशन ०८४ को चुनावमा। नयाँ नेता र नयाँ पार्टी हरूले चुनाव जित्छ मिशन ०८४ को चुनावमा।

  • @Raunak-tf5jg
    @Raunak-tf5jg 17 годин тому

    भारत मा बिजेपि जिते पछि भारत कहाँ बाट कहाँ पुगि सकेको छ तर हाम्रो देश नेपाल मा पुलिस पर्सास्न लाई यस्तो हतियार दिएको छ कि काम परेको बेला फाईरिङ ने हुदैन अनि नेता जिउ हरु भन्छ्न कि बिकास तिब्रगतिमा हुदै छ

  • @milanlamichhane6382
    @milanlamichhane6382 3 години тому

    ए बहिनी राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य चौरासीमा थाहा पाउँछौ। समय ले 5:19 आफै बताउँछ ।

  • @DevChhetri-n5e
    @DevChhetri-n5e 19 годин тому

    यो पत्त्राकार नि पनि पक्का एमाले हो

  • @AtombombLotusneupane
    @AtombombLotusneupane 17 годин тому

    केजरिवाल र रवी दुवै असल मान्छे हुन दुवैलाइ फसाइयो ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 19 годин тому

    केजरिवाल शीत रबिलाइ दाज्नु ठुलाे मुर्खता हाे। सरकार मा माेदि ,,माेदिले देश र जनताका लागि राम्रै गरेकाे हुनाले केजरिवाल लाई ढाल्न सफल भयाे,। अब तपाईं नि भन्नुस मेराे देशका यी लुटेराहरु जाे -याल काटेर बस्छन। कामका नाम मा भ्रष्टाचार मात्रै अनि माेदि शीत दाजेर,केजरिवाल,अनि रबि भन्नू मिडिया ट्र्याल बुझिन्छ।

  • @BabuRaja-p2n
    @BabuRaja-p2n 19 годин тому

    त्यो हैन् yoyo tv हेर्दै जा ८४ मा रा स्व पा को प्रगति

  • @Vaskarofficial.05..
    @Vaskarofficial.05.. 4 години тому

    Nai malai thaha chaina .

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 19 годин тому

    १२ भाई र रक्सि मासु मा बिकुवा भेडा हरु कति खुसि भएका रबि पतन हुन्छ भनेर

  • @razendraollie6331
    @razendraollie6331 6 годин тому

    Yo news 24 lai k KO ris. Ravi lai sadhai humm

  • @debukhatiwada-mr7ir
    @debukhatiwada-mr7ir 16 годин тому

    27 बर्स पछि को राजनिति सगं २ बर्स को नया पाटि संग तुलना गरछन यार 😂😂८४ मा एमाले कङ्रेस को हालत यहि हुन्छ

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 19 годин тому

    Dadnami gareko ho
    Satya hoina paisa

  • @Asent123
    @Asent123 6 годин тому

    Dislike👎️

  • @ShahAnil-dr8hg
    @ShahAnil-dr8hg 5 годин тому

    Kp oli ra deuwa le aafu Lai modi na thanda pni hunx ,Nepal ma ab Naya pusta le desh chalaeox Baki purano dal hro 84 ma jnx tel lin