केजरीवाल हार्दा नेपालमा हर्षबढाइँ ! ओली सक्ने प्रचण्ड मिसन ! टिकटकरसँग व्यस्त ओली । TO THE POINT
Вставка
- Опубліковано 9 лют 2025
- केजरीवाल हार्दा नेपालमा हर्षबढाइँ ! ओली सक्ने प्रचण्ड मिसन ! टिकटकरसँग व्यस्त ओली । TO THE POINT
PRESENTER : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint
एमाले र कांग्रेस को कर्तुत हामि लाइ था छैन घर घर मा गयर जनता लाइ झुटा आश्वासन दिएर जनताइ धम्की दिएर कसैलाइ घुस खुवाएर जितेको हामिले देखेको छैन्
100% right
नमस्कार हजुर सभामुख भनेको केपिको हनुमान हो हो हो माहकाली बेचुवा हनुमान। ज्ये घण्टी।
सहि कुरा
Great...
यदि नेपालमा चुनाव हुने हो भने यो बेला रासपा सय भन्दा माथी जित्छ।
१ सिट जित्छ । ठग पार्टीले
@@Bayambu.Kनेपाली जनता सबै तिमी जस्तो झोले छन र
चितवनवासी जस्तो सच्चा देशभक्त जनता पनि त छन नी महासय
@@DhojbahadurBitalu तेहि चितवनमा त छन् नि भेडाहरु । तेहि एक ठाउँ भनेको मैले ।
@@DhojbahadurBitalu सहकारी ठगीको अभियुक्त समर्थक भेडाहरु कहिले देखी देशभक्ति हुन थालेछन फेरि ? कस्तो परिभाषा हो यो ? हुन त भ्रम बाट जन्मेको पार्टी भ्रम नै बेच्ने त हुन् नि भेडाहरुले होइन भन्न सक्ने कुरा भएन ।
@@Bayambu.K kamentbatanai dekhiyo chetanako abastha maha jhole
केजरिवालको कति माया लागेको यिनलाई
तिमी पनि क्रिस्चियन होर राजा 😂
यो रबिको प्रबक्ता हो
धेरै राम्रो तर्क बिचार राख्नु भएको रहेछ राजिब खत्री ज्यु ज्यु तर अब फेरि तपाइको विपक्षमा महेश बस्नेतको फेशबुकमा एउटा स्टटस आउने भयो तर अब तपाईलाई 80% जनताहरुको माया,साथ सपोर्ट छ भन्ने मलाई लागेको छ।
इन्को ताउको चै किन दुख्छ हो तिमी को हौ अन्य नागरिक को सोच बिचार तेस्तो छैन भन्ने बिदेशी दलर खायर नेपाली सस्कृती ईतिहास मास्ने मै हु भन्ने गद्दार हरुको समाचार बानाउन तिम्रो आगन को समाचार देख्दैनौ के ईन्डिया को कुरा गर्छौ।
जय घण्टी ❤❤
Jaya rajiv sir ❤❤❤🙏🙏🙏🙏
Jai shree ram
प्रचण्डले भनेको कुरा 100% सहि छ र जनतालाई आभास पनि भैसकेको छ
Right 💯💯💯❤❤❤
त्यतिको मात्र होइन ,पत्रकार महोदय
रक्सी को घोटाला पनि हो?
❤❤❤
first comment sir❤🎉
रास्वपा बैकल्पिक शक्ति होइन । सहकारी ठग्ने सक्ने शक्ति हो
praman k xa hola 87 arabko tarmara jhole
🙏🙏🙏
यो होइन जुनाब रबि मात्रै चार महिना मात्रै आय सरकार त यी ठुलो दल छन हो
Rabi dai gindabat
कही नभएको टिक टके प्रधानमन्त्री नेपाल मै। अरू देशका pm हरू भ्याईनभ्याई समयको कमी हुन्छ। हाम्रो देशमा मनोरञ्जन मै छन।
वाइयात ईन्डियन न्युज
एमाले कांग्रेस जस्तो देश लुटेरा अरु हुनै सक्दैनन्
जबसम्म के पी,शेरे,गगने जिउँदो रहन्छन तबसम्म देश बिकाश हुँदैन। । आधा देश बेचेर सक्न लागिसके अब ३\४ बर्षमा नेपाललाई ऋण मा चुर्लुम्ब डुबाएर छाड्छन अझै पनि नेपालीको बुद्धि आएन भने नेपाल बाँकी रहँदैन
योपतरकार होकि रासपाको गु कायरता हो
कुहिएको किड्नी र जिब्रो किरा परेर झर्छन् अब
यो रघुजि पन्त र बिस्नु पौड्याल ओलिका अन्धभक्त हुन
बिस्नु पौडेल लाई के थाहा थियेन के देशको मन्त्री भयेको ब्याक्तीलाई ललिता निवासको जग्गाकान्ड बिस्नु पौडेल थाह हुदैन? ललिता निवासको जग्गा किनेको होइन कमिसनमा पायेको हो किनेको नक्क्ली मात्र हो
ए मुर्ख पत्रुकार एदि गठबंधन भएको भए पनि जनताले केजरिवाललाई भोट दिदैन थे ।
भन्नेले जे सुकै भनोस तर भारत राजनितिमा तुलना नगरे हुन्छ नेपाल मा हाल मध्यावति गरे रासपा ले १०० भन्दा बडि सिट आउछ ढुक्क छ
Rasopa is king
ईन्डिया को चर्को आलोचना गर्छ फेरि उसैको बखान गायर कार्यक्रम सकाउछ।
लज्जास्पद कुरा गर्छ एमाले नैतिक हिन सांसद हरू, आफ्नो पार्टीले गरेको भ्ररष्टाचार को बारेमा बिरोध गर्दा कुन्ठा भन्ने
Afno dharmsanskriti sahit 5 trillions ko economy sahit agadi badiraheko xa patrukar jyu .
सहकारी पार्टीको भेडाहरुको अराजक अझै बढ्यो भने केजिरिवाल जस्तै पतन हुन्छ
रस्वपाले पत्रकार हरुलाई के खुलाउछ ? जहिले रास्वपा तिर ढल्किन्छ त ? एउटा ठगको अभियुक्तलाई समाएर राम्रो काम गर्यो भन्नुत के उल्टै उल्टै समाचार बजाउछन यार । २/४ सय रास्वपाको झोलेहरु त्यो पनि ९०% फेक आईडीबाट के कमेन्ट गरेको पत्रकार हरु हो मा हो मिलाईराछन । यदि सहकारी पीडित हरु आए के गर्छौ ?
Joker le TikTokerlaai navetera kataa raajnetaalai vetxata..😝😝😝
Fatha buda Ukhane le desh chaldaina fatha vrasta chari jaye Rabi jaye ghanti rasopa jindabad Saudi bat ♥️
Nepali nedar news 24 ho
India. jasto nepal haina. 84. ma. Purana pati pattasaf
Kejribal Ka ghamand tordiya rahul
Yata pani rabi balen futauna manis sakriy safal bhay deah janta jhanai sakiney
Parchanda le ke bhaneka think bhaneka xan.nayra jantalai parsta para ye ma le ka jhole harule giri bandhu.balmandhir Kanda esakauta Kanda nai bandda garera baseka xau
Buda neta haru ko bhas bas jyan ma hudai cha 😂😂😂
Dhareldhura Ka janta Vera le deuba jasto bekar manchhe lai5 patak jitaye yo Vera le Indian ma dharam KO rajneti gar Raj gar
Kp bhnda prchanda 100 guna desh ko lagi ramro sochnu hunx
Darmaastharaknuparcha timipatrakar konaramro hamihindu
News 24 BJP birodhi ho ra ki modi birodhi 😮
Ak Nepali neder. News 24 😂
नेपाल को सब भन्द ठुलो भ्रष्टाचार को केनसर काङ्ग्रेस र एमाले। कान्तिपुर media हो यिनीहरू लाई नलखेटे सम्म देश को जनात ले दुखा पाउँछ। 84 ko chunab नेपाली जनात ले पत्त साफ गर्नुपर्छ vote for RSP घण्टी ❤❤❤
Jati ufre Pani aba amale kangresh sakidai gako ho jun din Ravi lai hirasat ma rakhyo.taba Dekhi lutera haruko pol kholidai gayo Janta aba lata xainan koi koi holan masu vatma bikne