Це відео не доступне.
Перепрошуємо.

माधवको साथपछि फेरि ओली नै बने प्रधानमन्त्री । यसरी तुहियो देउवाको सरकार बनाउँने योजना || Byline

Поділитися
Вставка
  • Опубліковано 12 тра 2021
  • Janata Television HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : / @janatatelevisionn
    News portal - www.janatasama...
    Website - www.janatanetw...
    Facebook - / janatasamachar
    Twitter - / janatasamachar
    UA-cam - JanataTelevision
    #Byline #JanataTelevision
    Copyright © 2021 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

КОМЕНТАРІ • 110

  • @ramukaka8912
    @ramukaka8912 3 роки тому +8

    बा ❤
    छाेरा थिएनन तपाईका
    छाेरी पनि थिएनन।
    ए बा भनेर बाेलाउने तपाईका
    काेहि पनि थिएनन
    तर अाज सडक देखि घर घरमा
    रङ्गशालादेखी मन्च मन्च
    तपाईलाई बा भन्ने युवाहरुकाे
    ताँती देख्दा लाग्छ
    बा हुनलाई सन्तान जन्माउन पर्दैन
    देशकाे अविभाबक बनेर
    नेपाल अामाका सन्तानहरुलाई
    भबिश्यका चुनौतिहरु सङ्ग जुध्ने
    गाेरेटाे र समृद्दिकाे जग हालिदिए
    देशकै बा बन्न पनित सकिदाे रहेछ
    नी भन्ने प्रमाणित तपाईले गरिनुभाे बधाई छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +5

    बधाई छ प्रधानमन्त्री केप ओली ज्युलाई

  • @ranatharkabahadur7142
    @ranatharkabahadur7142 3 роки тому +7

    Jay kp ba very good

  • @nirajpariyar9607
    @nirajpariyar9607 3 роки тому +19

    राज नेता केपी सर्मा ओली जिन्दाबाद

  • @srijanapaudel2431
    @srijanapaudel2431 3 роки тому +32

    राजनेता केपि ओली फेरि प्रधानमन्त्री हुन पर्छ

  • @parshuramrai8994
    @parshuramrai8994 3 роки тому +11

    देउवा भन्दा आलोचित ओलि बाले नै केइ गर्छ देश र जनताको लागि त्येसैले ओलि बा जिन्दावाद ✊✊✊✊✊

  • @facebook.comff4yu5zp8v
    @facebook.comff4yu5zp8v 3 роки тому +3

    धन्य छौ केपि बा

  • @nehakhadgi6502
    @nehakhadgi6502 3 роки тому +15

    बधाई छ प्रधानमन्त्री केपि ओलि😘😘

  • @rambahadur3335
    @rambahadur3335 3 роки тому +4

    केपी ओली प्रधानमन्त्री टिक छन्

  • @roshaan1389
    @roshaan1389 3 роки тому +1

    Sahi ho sahi hoo 💖💖

  • @santoshmajhi1771
    @santoshmajhi1771 3 роки тому +6

    Kp ba jindawat

  • @tulslgurung5912
    @tulslgurung5912 3 роки тому +4

    Congratulations kp baa

  • @NewSansarEntertainment
    @NewSansarEntertainment 3 роки тому +7

    Hamro KP ba is tallent and intelligent leader iam KP Oli supporter👍

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu Місяць тому

    के,पी,बा,तपाईकाे,छाेरा,छाेरीहरुनै,नेपालका,तिन,करौड,नेपालीहरुकैअभिभावक,हुनचाहानागर्नहुन्छभने,प्रधानमन्त्री,बन्नसकनुहुछभने,देशकाे,चाहाना,र,देशलेखाेजेकाे,जन्ताहरुकाे,
    आवश्येकअनुसार,कामगर्ने,मौकाचुकाउनुहुन्न ।।

  • @tularambista3990
    @tularambista3990 3 роки тому +7

    बाग बाग नै हुन्छ

  • @uddhabtamu8990
    @uddhabtamu8990 3 роки тому +4

    good news

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 3 роки тому +7

    Oli is gambler ..he is the real player of politics

    • @dhrubapaudyal7958
      @dhrubapaudyal7958 3 роки тому

      ##व##व्#व्###!!व#w#ww####व्व!###व!!व###### ##व्वwwwww###ww########washington !########!#!############!####!!###!###!#!###!#!#!####!#########!!########!!##!#!

  • @windowsfeatures4568
    @windowsfeatures4568 3 роки тому

    Kp ba Excellent

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Місяць тому

    Right ho

  • @gsbhandari1037
    @gsbhandari1037 3 роки тому +1

    सम्माननिय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्यु बाट नेपालको संबिधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा भढी सदस्य भएको दल नेपाल कम्युनिस्ट पार्टी ( एमाले )को संसदीय दलको नेता श्री केपी शर्मा ओली ज्युलाइ प्रधानमन्त्री पद मा नियुक्त गर्नुभएको छ ।
    संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे ४३ अाै प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाेमा देशको सबैभन्दा ठुलो राजनैनिक दल हाम्रो गाैरवशाली पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष राजनेता केपी शर्मा अाेली ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछु✊✊

  • @traveltime4398
    @traveltime4398 3 роки тому +3

    जाठाे अर्काे पालिकाे चुनाबमा माकुनेलाई संसदकाे टिकट दिनु हुन्न ।माकुनेलाई त मेयर त के वडा अध्यक्ष बनाउदा ठिक हुन्छ ।

  • @parshuramrai8994
    @parshuramrai8994 3 роки тому +12

    ओलि बा जिन्दावाद बाकी खोलैखोला गए हुन्छ 🤣🤣🤣

  • @samiksharawat3318
    @samiksharawat3318 3 роки тому +4

    Good news 😃😃😃

  • @devshrehtha9594
    @devshrehtha9594 3 роки тому

    Kp zindabad

  • @parsugurung3570
    @parsugurung3570 3 роки тому +3

    Oli ko bikalpama deuba ko kunai kamxaina oli sarkhar jindabad 👍

  • @karananmolkcofficial4065
    @karananmolkcofficial4065 3 роки тому +1

    Good news best of luck kp oli

  • @vishnurana7097
    @vishnurana7097 3 роки тому +2

    kp oli💪✊

  • @jasgurung5661
    @jasgurung5661 3 роки тому +3

    मान्छेहरुले पद र कुर्सीको लागि आफ्नो ज्युज्यान समर्पित गर्ना तयार हुदोरहेछ !

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu Місяць тому +1

    के,पी,ओलीज्यु,जसले,देशलाई,भ्रष्टचारीकाे,अन्त्येहुनुपर्छ,तब,जसले,याेकामगर्नसक्छउसैकाे,नामपनिबढछ,लामाेसमयसम्म,तिक्छ।।

  • @ganeshsinghthakuri7972
    @ganeshsinghthakuri7972 3 роки тому +1

    Kp

  • @dhanepuri9795
    @dhanepuri9795 3 роки тому +1

    Jindabad kp oli congratulations

  • @jangasuryabangshimagar814
    @jangasuryabangshimagar814 3 роки тому +13

    देउपा अबकास लिए हुन्छ

  • @haribasnet1256
    @haribasnet1256 3 роки тому +11

    देउवा र १७००० ज्यान मारा को अनुहार हेर्न मन लग्यो।।।।

    • @tapeshbswkarmaofficial3548
      @tapeshbswkarmaofficial3548 3 роки тому +1

      जसको १७००० हजारमा एकजानको कुनै योगदान छैन उसले १७००० हजारको कुरा गर्छ त्यही १७००० हजारको बलिदाले गर्दा अहिले सबै खुलेआम बोल्न पाएकाछ बयलगाढाहरु
      १७००० हजार बोलिदान दिने देश भक्तहरुलाइ हृदयदेखि लालसलाम ✊✊✊✊

    • @haribasnet1256
      @haribasnet1256 3 роки тому

      @@tapeshbswkarmaofficial3548 ज्यान गुमाउने मा मेरो आफ्नै काका पनि हुनु हुन्छ खैत उहाँ हरु प्रती प्रचण्ड(१७०००) ले देखाएको सम्मान उल्टो समायोजन को समयामा सबै उसैलाई पुगेन।।।। सहिद हरु प्रती उच्च सम्मान

    • @bhimrajaure3029
      @bhimrajaure3029 3 роки тому

      Hari.Basnet.you.are..absolutly..Right

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 роки тому

      के.पी.वली सरकार सबै भन्दा कुहेको, सडेको गनाउने भयो सारा नेपाली जनता दुःखी छन। कारण के हो आफै बुझ ।
      हाम्रै दुर्भाग्य हो यस्ता मान्छेलाई देशको प्रधानमन्त्री बनाऊनु अनी राष्ट्रीय र अन्तर्राष्ट्रिय समस्यामा पार्नू भनेको अब कुनै पनि सरकार आए पनि । जो- कोही प्रधान मंत्री बने पनि। यो देश र जनताको हित बिपरीत (MCC) एम. सी. सी. जस्ता राष्ट्र घातक परियोजना कुनै पनि हालत मा पास हुनु हुदैन र हुन दिनु पनि हुदैन ।
      सम्मानिय के. पी. शर्मा वली ज्यू ले राम्रो संङ्ग बुझ्नु भएको छ । हजुर जस्तो गरीमामय पद र पोस्ट मा पुगेर देश र जनता को बिकास, जनता प्रती सकारात्मक सोंच र जनता को चाहाना अनुसारको काम गरी देशलाई बिकासको गतीमा, शान्ति / सुरक्षा र सुशासन कायम गर्नू हुनेछ भन्ने आम नेपाली नागरिकले पूर्णतया विस्बास गरेका छौ जस्तो :- 👉
      👉कुलमान घिसींग नियुक्ति गर्नु ।
      👉अनेकौ काण्डमा मुछीएका लाई कडा भन्दा कडा आवसयक कानूनी कारबाही गर्नु :-
      👉 गोकुल बास्कोटा काण्ड ७० करोड,
      👉 स्वाथय मन्त्री - भानु भक्त ढकाल काण्ड,
      👉 झलनाथ खनाल - ७२ करोड @ सर्प काण्ड, 👉 ओमनी काण्ड,
      👉 N-Cell काण्ड,
      👉 White Body काण्ड ,
      👉 ४ - जी. घोटाला काण्ड,
      👉 ३३ के. जी. सुन काण्ड,
      👉 अनेकौ बलत्कारी काण्ड,
      काण्डै - काण्ड ले भरी पूर्ण हाम्रो देश नेपाल हो ।
      जुन ३ करोड नेपाली जनता को आवाज हो।
      तपाई हामी सबै नेपाली जनता मिलेर देश मा परिवर्तन, सुसाशन, शान्ति सुरक्षा को ऋजना गर्नु पर्छ। अरुको देश ( प्रदेश ) मा मात्र किन रोजगारी को अबसर आफ्नै देश नेपालमा किन काम ( रोजगार ) मिल्दैन।
      यो सबै देश का नेताहरु, मन्त्रीहरु, झोलेझाम्टेहरु , भरस्टचारीहरुले, दलालीहरुले देश को ढुकुटी, आर्थिक बजेट हिना बिना गरी देश को बिकास मा बाधा पुराऊछ । अनी नेपाली जनता लाई रोजगारी को क्रममा अरुको देश ( प्रदेश ) मा जानु पर्ने बाध्यता
      पर्दछ । अनी कसरी होस हाम्रो देश नेपाल को बिकास । यो प्रथा जब सम्म सुधार हुदैन तब सम्म देश को बिकास पनि कहिले
      हुदैन ।
      देश को बिकास गर्नु छ भने
      बरु भरस्टचारीहरुको छान बीन गरी देश मा रोजगार को ब्यबस्था गर सरकार ??
      सर्प र अरिंगाल पाल्न बितरँण गरेको रू.७२ करोड, गोकुल बास्कोटा 70 करोड़ काण्ड, स्वाथय मन्त्री भानु भक्त ढकाल काण्ड अनेकौ काण्ड जुन मिडियामा यत्र त्यत्र पढ्न, सुन्न र हेर्न पाईन्छ त्यो कस्ता कस्ता सर्प र अरिंगालले पाएछन् ? यी सबै जनतालाई पारदर्शी रूपमा सार्बजनिक गरिनुपर्यो । सर्बहाराको दिन आउँछ हामी ले सरकार बनायौं भने देश र गरिब निमुखा जनताको काया पलट गर्छौं भन्नेहरु नेपाल कम्युनिष्टहरूको यो शासन हो अथवा कुशासन हो ? प्रष्ट पारिनुपर्यो ।"
      यी सबै देश द्रोही 👉अरुण सुबेदी , डिला सँर्गौला, प्रकाश रसाईली, सेरे, प्रचण्डे , के. पी. यी सबै देश द्रोही, देश बेचुवा हो । यी गीन्तीका देश द्रोही, अमेरिकी दलाल, देश बेचुवाहरुलाई जुत्ता को माला लगाएर कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । तपाई हामी सबै नेपाली जनता मिलेर ।
      छी.. छी... जाबो ५५ अर्ब को लागी पुर्खाले आर्जेको देशै बेची दिने, जुन नेपाली जनताको चाहाना बिना। त्यसैले MCC परियोजना चाहिदैन । (MCC) एम. सी. सी. चाँडै खारीज गर्नु पर्छ धेरै ढिला सुस्ती गर्नु हुदैन। अन्यथा गौतम् बुद्ध शान्तिको अग्रदुध जन्मेको शान्तिपूण देश मा अशान्ति, हिंसा, हत्याले रगतको खोला बग्न बाध्य हुनेछ ।।
      जय नेपाल 🇳🇵🇳🇵🙏🙏
      जय नेपाल 🇳🇵🇳🇵🙏🙏

  • @gopalrijal6933
    @gopalrijal6933 3 роки тому +2

    KP oli good

  • @jeevansaijeevansai1490
    @jeevansaijeevansai1490 3 роки тому

    Sher Bahadur Dev Bala

  • @iceisia0082
    @iceisia0082 3 роки тому +1

    Good news . Kp is a best leader meanwhile in nepal

  • @bishalgc6538
    @bishalgc6538 3 роки тому +1

    Kp oli jindabad

  • @laxmipaneru7738
    @laxmipaneru7738 3 роки тому +1

    Kp ba jindabad

  • @gobardhanpun7808
    @gobardhanpun7808 3 роки тому +2

    फुलको संसारैमा फुलै संसार ।
    काडाको संसारैमा कांडै संसार।।
    देखने, सुन्ने, गर्ने, सोच्चने ब्यक्ती माथी भर पर्छ।
    👉 के. पी. वली पनि १४ बर्ष जेल सजाय भोगेका ब्यक्ती हुन। के. पी . वली का मुख्य देनहरु : 👉 यस प्रकारका छन।
    (१) देश मा धेरै बेरोजगारी बढ्यो,
    (२) देश मा धेरै बलत्कारी बढ्यो र कुनै सजाय हुदैन।
    (३) देश मा अशान्ति, हिँम्सा, आतंकवाद, काट मार, चोरी डकैती, दादागीरी, गुण्डागर्दी अनेकौ बिक्रीती र बिसंगती फैलीएको छ । हरेक दीन नया घटना ।
    (४) घुस खोरीहरु, भरस्टचारीहरु, चोर, लुटेराहरु लाई कुनै सजाय छैन । कुनै पनि माप दण्डित कानूनी कार्रवाई छैन । छाडा तन्त्र / मन मर्जी धेरै भयो ।
    (५) MCC जस्तो राष्ट्र घाती योजना पास गर्न मरी हत्ते गर्दै छन । जुन नेपाली जनता १% पनि सहमति छैनन् ।
    (६) देश को बिकास १० % पनि भएको छैन । काठमांडू मा धरहरा बनेर , मेलम्ँची को पानी आएर समग्रमा सबै जिल्ला को गाँऊ - गाँऊ मा बिकास भयको हुदैन । नेपालको कैऔ गाँऊ - गाँऊमा अँझै पनि गास, बास, कपास को अभाब छ । बाँकी शिक्षा, स्वास्थ्य, बिजुली बत्ती , बस गाडी हिड्ने बाटो, दुर संचार उपकरण, पिउने पानी, सिचाई पानी, खाधाआन्न यी सबै कुरा को अभाव छ ।
    (७) दैनिक प्रदेश बाट एअरपोर्ट मा कती रातो बाकस आउछन् र दैनिक प्रदेश मा नेपालीहरु कती जान्छन् कुनै रेकर्ड हुदैन किनकी खुल्ला सिमाना ।
    (८) नेता मन्त्रीहरु सधै कुर्सी को लागी लडीरहेका हुन्छन ।
    (९) जनता बाट अप्रत्यक्ष र प्रत्यक्ष कर उठाऊ छन ।
    (१०) पार्टी, कार्यकर्ता बनाउने र पाल्ने
    (११) बिदेशी सहयोग र अनुदानलाई कुर्ने र ढुक्ने अनी बाँड फाँड गर्नाले ।
    (१२) भु-माफिया, मेडिकल माफिया, दलाली तस्करी लाई बचाऊनाले ।
    (१३) वैदेशिक ऋण दिन प्रतिदिन बढाउनाले ।
    (१४) देशभर नचाहिने भ्यु-टावर, सर्प र कुकुर पालनमा बजेट सक्नाले
    (१५) अनावश्यक हेलीकाप्टर यात्रा, रातो कार्पेट, पिर्के सलामी बजाउनाले
    (१६) सांसद अपहरण र सांसद किन - बेच गर्नाले
    (१७) पार्टीका अनावश्यक उद्घघाटन, सिलन्यास, चाय - पान, बैठक, भेला, आमसभा, गोष्ठी गर्दै ढुकुटी सक्नाले ।
    (18) सरकारी अनुदान र सहयोगको नाममा कार्यकर्ता, आफन्त र निकटमलाई पोषण गर्नाले ।
    (१५) हामी यहाँ छौ तिमी कहाँ छौ भन्दै नाटक र नौटङ्की गर्नाले ।
    हामी जनताले सही र गलत व्यक्ती चिनी राख्नु पर्छ । यो होईनकी फलाना मेरो आफ्नो मान्छे । तेरो पराई मान्छे। प्रधानमंत्री के. पी. वली ज्यू मेरो नजीक को मान्छे, तेरो टाढा को मान्छे । नियम कानून सबै का लागी बराबर हो । हामी पनि नेपाल देश लाई माया गर्छौ, नेपाल आमाको सन्तान हो। नेपालीको बिकास चाहान्छौ। नेपाली आमाको काखमा जन्मेको / खेलेको / हुरर्केको देश नेपाल हो। म नेपाली नागरिक हुँ। मलाई कसै माथी कुनै डाह, रिस र घमण्ड पनि गर्नु छैन। मात्र प्राण भन्दा प्यारो देश नेपाल बिकास भएको देख्न र सुन्न चाहान्छु। हिर्दय देखी बिषेश नमन प्रकट गर्दछु सम्पूर्ण मा। सत्य कुरा तितो हुन्छ । सबैलाई मन नपर्न पनि सक्छ क्षमा माग्न चाहान्छु ।
    👉यदी नियत / सोच / बिचार राम्रो छ।
    👉देश र जनताको बिकास गर्नु छ।
    👉म नेपाली हुँ भन्ने गौरभ छ।
    👉हामीले नेपाल आमाको रक्षा गर्नु छ।
    👉हामी सबै नेपाल आमाको सन्तान हो।
    भने किर्पया २ हात जोडी बिन्ती गर्दछु 🙏🙏.
    💰💰 पैसा (Money) , 🍖 🍖 मासु (Meat) र 🍷🍷रक्सी (Wine) मा नबिक्नु होला। धन्यवाद
    👉अमेरिकी दलाल चाहिदैन।❌❌
    👉MCC चाहिदैन।❌❌❌❌
    👉देश द्रोही चाहिदैन।❌❌❌❌
    👉देश बेच्चन पाईदैन। ❌❌❌❌
    👉भारतीय दलाल चाहिदैन। ❌❌❌
    ❤💖 नेपाल आमाकी जय हो 🇳🇵🇳🇵🇳🇵🇳🇵
    💖❤ नेपाल आमाकी जय हो 🇳🇵🇳🇵🇳🇵🇳🇵
    लेख
    ( प्रदेशको खाडी मुलुक बाट )

    • @Krishnatechclip
      @Krishnatechclip 3 роки тому

      Bhai Kam garna dinuparyo kp olilai. lai.kp eklai le samadhan garera hudaina Timile lekheka
      Kuraharu.makune jasta eutai party ka jholeharu xan ani k garxau.yesari Kura positively bujnuparchha bro.thanks

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 роки тому +1

      @@Krishnatechclip कुन पार्टी र कसले काम पूरा गर्न दिएन ??? प्रष्ट पारम् त भाई
      एउटा् गम्भीर सवैधानिक र नैतिकता को विषय बिसवास को मत लिन नसकने ओलि सरकारले संविधान को धारा 76(3) अनुसार संसद को सब भन्दा ठुलो दल को हैसियत ले एमाले कै नेतृत्व मा सरकार बन्छ । 76(3) का अनुसार प्रधानमन्त्री का लागि ओलिले दावा दिए भने त्यो हदै सम्मको प्रकास्ठा हुन्छ। यो अवस्था मा ओलिले संसदीय दल को नेता बाट राजिनामा दिएर अरु लाई अघि सारे भने स्वभाविक सवैधानिक र प्रव्धानिक हुन्छ। जनता ले पनि वाव.... वाव ....भन्ने छन्।
      तर संसदबाट बिस्वास को मत नपाएका ओलिले चोर बाटो हुँदै तानाशाह, जाल झेल, घमण्ड तरिका ले पुनः प्रधानमन्त्री को कुर्सीमा बस्न आउनु भनेको हद भन्दा हद सम्मको प्रकास्ठा हो। ओलि नै प्रधानमन्त्री को कुर्सी को दावा दिने प्रवल सम्भावना छ। यो त अति भन्दा पनि अति नै भयो ।। सांसद / जनताले बिस्वासै नगरेका व्यक्ती पुनः प्रधानमन्त्री को दावी दिनु कुनै पनि सवैधानिकता, बयवहारिकता र नैतिकता ले सुहाउँदैन ।।।।
      जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 роки тому +1

      @@Krishnatechclip के.पी.वली सरकार सबै भन्दा कुहेको, सडेको गनाउने भयो सारा नेपाली जनता दुःखी छन। कारण के हो आफै बुझ ।
      हाम्रै दुर्भाग्य हो यस्ता मान्छेलाई देशको प्रधानमन्त्री बनाऊनु अनी राष्ट्रीय र अन्तर्राष्ट्रिय समस्यामा पार्नू भनेको अब कुनै पनि सरकार आए पनि । जो- कोही प्रधान मंत्री बने पनि। यो देश र जनताको हित बिपरीत (MCC) एम. सी. सी. जस्ता राष्ट्र घातक परियोजना कुनै पनि हालत मा पास हुनु हुदैन र हुन दिनु पनि हुदैन ।
      सम्मानिय के. पी. शर्मा वली ज्यू ले राम्रो संङ्ग बुझ्नु भएको छ । हजुर जस्तो गरीमामय पद र पोस्ट मा पुगेर देश र जनता को बिकास, जनता प्रती सकारात्मक सोंच र जनता को चाहाना अनुसारको काम गरी देशलाई बिकासको गतीमा, शान्ति / सुरक्षा र सुशासन कायम गर्नू हुनेछ भन्ने आम नेपाली नागरिकले पूर्णतया विस्बास गरेका छौ जस्तो :- 👉
      👉कुलमान घिसींग नियुक्ति गर्नु ।
      👉अनेकौ काण्डमा मुछीएका लाई कडा भन्दा कडा आवसयक कानूनी कारबाही गर्नु :-
      👉 गोकुल बास्कोटा काण्ड ७० करोड,
      👉 स्वाथय मन्त्री - भानु भक्त ढकाल काण्ड,
      👉 झलनाथ खनाल - ७२ करोड @ सर्प काण्ड, 👉 ओमनी काण्ड,
      👉 N-Cell काण्ड,
      👉 White Body काण्ड ,
      👉 ४ - जी. घोटाला काण्ड,
      👉 ३३ के. जी. सुन काण्ड,
      👉 अनेकौ बलत्कारी काण्ड,
      काण्डै - काण्ड ले भरी पूर्ण हाम्रो देश नेपाल हो ।
      जुन ३ करोड नेपाली जनता को आवाज हो।
      तपाई हामी सबै नेपाली जनता मिलेर देश मा परिवर्तन, सुसाशन, शान्ति सुरक्षा को ऋजना गर्नु पर्छ। अरुको देश ( प्रदेश ) मा मात्र किन रोजगारी को अबसर आफ्नै देश नेपालमा किन काम ( रोजगार ) मिल्दैन।
      यो सबै देश का नेताहरु, मन्त्रीहरु, झोलेझाम्टेहरु , भरस्टचारीहरुले, दलालीहरुले देश को ढुकुटी, आर्थिक बजेट हिना बिना गरी देश को बिकास मा बाधा पुराऊछ । अनी नेपाली जनता लाई रोजगारी को क्रममा अरुको देश ( प्रदेश ) मा जानु पर्ने बाध्यता
      पर्दछ । अनी कसरी होस हाम्रो देश नेपाल को बिकास । यो प्रथा जब सम्म सुधार हुदैन तब सम्म देश को बिकास पनि कहिले
      हुदैन ।
      देश को बिकास गर्नु छ भने
      बरु भरस्टचारीहरुको छान बीन गरी देश मा रोजगार को ब्यबस्था गर सरकार ??
      सर्प र अरिंगाल पाल्न बितरँण गरेको रू.७२ करोड, गोकुल बास्कोटा 70 करोड़ काण्ड, स्वाथय मन्त्री भानु भक्त ढकाल काण्ड अनेकौ काण्ड जुन मिडियामा यत्र त्यत्र पढ्न, सुन्न र हेर्न पाईन्छ त्यो कस्ता कस्ता सर्प र अरिंगालले पाएछन् ? यी सबै जनतालाई पारदर्शी रूपमा सार्बजनिक गरिनुपर्यो । सर्बहाराको दिन आउँछ हामी ले सरकार बनायौं भने देश र गरिब निमुखा जनताको काया पलट गर्छौं भन्नेहरु नेपाल कम्युनिष्टहरूको यो शासन हो अथवा कुशासन हो ? प्रष्ट पारिनुपर्यो ।"
      यी सबै देश द्रोही 👉अरुण सुबेदी , डिला सँर्गौला, प्रकाश रसाईली, सेरे, प्रचण्डे , के. पी. यी सबै देश द्रोही, देश बेचुवा हो । यी गीन्तीका देश द्रोही, अमेरिकी दलाल, देश बेचुवाहरुलाई जुत्ता को माला लगाएर कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । तपाई हामी सबै नेपाली जनता मिलेर ।
      छी.. छी... जाबो ५५ अर्ब को लागी पुर्खाले आर्जेको देशै बेची दिने, जुन नेपाली जनताको चाहाना बिना। त्यसैले MCC परियोजना चाहिदैन । (MCC) एम. सी. सी. चाँडै खारीज गर्नु पर्छ धेरै ढिला सुस्ती गर्नु हुदैन। अन्यथा गौतम् बुद्ध शान्तिको अग्रदुध जन्मेको शान्तिपूण देश मा अशान्ति, हिंसा, हत्याले रगतको खोला बग्न बाध्य हुनेछ ।।
      जय नेपाल 🇳🇵🇳🇵🙏🙏
      जय नेपाल 🇳🇵🇳🇵🙏🙏

  • @roshaan1389
    @roshaan1389 3 роки тому +1

    Tiger is tiger 🐯😂

  • @aaloklimbu9574
    @aaloklimbu9574 3 роки тому +3

    लाज पचेका नाकाचाराहरुको नौटङ्कि

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 3 роки тому +4

    देउबाले गुलियो मौरीको खुदो खायो त?

  • @tilarijal4819
    @tilarijal4819 3 роки тому +5

    Kp oli pm hunai parxa

  • @bidurchhetri7612
    @bidurchhetri7612 3 роки тому

    होईन यो माकुने लाई बरीस्ट कीन भन्छ्न हो यो त वर्ड अध्यक्ष हुन पनि लायक छैन त

  • @tasbirpun8362
    @tasbirpun8362 3 роки тому

    सत्य तथ्य बोलौ

  • @durlovesharma5161
    @durlovesharma5161 3 роки тому +4

    के पि ओली आजै प्रधानमन्त्री मा नियुक्त , भोलि सपथग्रहण लिने।

  • @rehanraj5984
    @rehanraj5984 3 роки тому +2

    Corona ko belani हाम्रो देश का नेता लाइ kurshi कै छ चिन्ता

  • @Krishnatechclip
    @Krishnatechclip 3 роки тому +1

    #krishnatechclip, kp बा ले , राजनितिक गोल हानेर प्रचन्डे देउवा उपेन्द्रलाई नराम्ररी झापड हाने।

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o 8 місяців тому

    यी गदार नेताहरुको भर भरोसा छैन।
    देशमा राजा को अति आबश्यक छ।

  • @jeevansaijeevansai1490
    @jeevansaijeevansai1490 3 роки тому

    Ke pilai Madhya time officer Diana Diana your Pathak

  • @kedarnatharyal1947
    @kedarnatharyal1947 3 роки тому

    Hoina k para ho ekdam sanga lara acting tw hamro neta haruko award winning xa

  • @vickysinghdhamivickysinghd3177
    @vickysinghdhamivickysinghd3177 3 роки тому +2

    Vicky singh dhami delhi 🙏 k p oligu

  • @sarikadhungana2105
    @sarikadhungana2105 3 роки тому

    Great kepi oli jindaawad

  • @covidcovid1938
    @covidcovid1938 3 роки тому

    Cor
    Sere

  • @urhero4507
    @urhero4507 3 роки тому +1

    KP OLI tiger nai ho !!! PRACHANDEY lai khesaidiyo feri ....hahahaha

  • @jeevanchand355
    @jeevanchand355 3 роки тому +1

    यो महन्ते ले आफ्नो नेतृत्व मा सरकार बनाउने दाउ मा छरे कति लाज नभाको यस्ले त इतिहास उल्टो हुनुपर्छ खुब सिके लाई मन्त्री बनाम्ला भनेको होला बिचरा सपना त देख्न पाइयो।

  • @atengabu7048
    @atengabu7048 3 роки тому

    यो घडिमा राजनितिक खलल भारतको रक्सी۔۔۔ को मात लागेर ۔۔ गडबढ धेरै भएको भए रोग र भोकले मर्न लागेको बेला नेता जति निर्वाशनको विकल्प थिएन

  • @lovenepal2032
    @lovenepal2032 3 роки тому +1

    ma ku nay lai ta jaro nai aako hola ne

  • @albertdevaka1588
    @albertdevaka1588 3 роки тому +3

    😂🤣😅😀😂कति हास्नु के भन्ने Sound effect राखेको भए हुन्थ्यो के यो भिडियो मा 🤣😅😂🇳🇵

  • @kamalaaryal9942
    @kamalaaryal9942 3 роки тому

    नमस्कार सर

  • @ayatullamiya1874
    @ayatullamiya1874 3 роки тому +4

    फेरि पनि एमाले चुनाब जित्यो कि क्याहो बधाइ को ओइरो छ

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 роки тому +1

      के.पी.वली सरकार सबै भन्दा कुहेको, सडेको गनाउने भयो सारा नेपाली जनता दुःखी छन। कारण के हो आफै बुझ ।
      हाम्रै दुर्भाग्य हो यस्ता मान्छेलाई देशको प्रधानमन्त्री बनाऊनु अनी राष्ट्रीय र अन्तर्राष्ट्रिय समस्यामा पार्नू भनेको अब कुनै पनि सरकार आए पनि । जो- कोही प्रधान मंत्री बने पनि। यो देश र जनताको हित बिपरीत (MCC) एम. सी. सी. जस्ता राष्ट्र घातक परियोजना कुनै पनि हालत मा पास हुनु हुदैन र हुन दिनु पनि हुदैन ।
      सम्मानिय के. पी. शर्मा वली ज्यू ले राम्रो संङ्ग बुझ्नु भएको छ । हजुर जस्तो गरीमामय पद र पोस्ट मा पुगेर देश र जनता को बिकास, जनता प्रती सकारात्मक सोंच र जनता को चाहाना अनुसारको काम गरी देशलाई बिकासको गतीमा, शान्ति / सुरक्षा र सुशासन कायम गर्नू हुनेछ भन्ने आम नेपाली नागरिकले पूर्णतया विस्बास गरेका छौ जस्तो :- 👉
      👉कुलमान घिसींग नियुक्ति गर्नु ।
      👉अनेकौ काण्डमा मुछीएका लाई कडा भन्दा कडा आवसयक कानूनी कारबाही गर्नु :-
      👉 गोकुल बास्कोटा काण्ड ७० करोड,
      👉 स्वाथय मन्त्री - भानु भक्त ढकाल काण्ड,
      👉 झलनाथ खनाल - ७२ करोड @ सर्प काण्ड, 👉 ओमनी काण्ड,
      👉 N-Cell काण्ड,
      👉 White Body काण्ड ,
      👉 ४ - जी. घोटाला काण्ड,
      👉 ३३ के. जी. सुन काण्ड,
      👉 अनेकौ बलत्कारी काण्ड,
      काण्डै - काण्ड ले भरी पूर्ण हाम्रो देश नेपाल हो ।
      जुन ३ करोड नेपाली जनता को आवाज हो।
      तपाई हामी सबै नेपाली जनता मिलेर देश मा परिवर्तन, सुसाशन, शान्ति सुरक्षा को ऋजना गर्नु पर्छ। अरुको देश ( प्रदेश ) मा मात्र किन रोजगारी को अबसर आफ्नै देश नेपालमा किन काम ( रोजगार ) मिल्दैन।
      यो सबै देश का नेताहरु, मन्त्रीहरु, झोलेझाम्टेहरु , भरस्टचारीहरुले, दलालीहरुले देश को ढुकुटी, आर्थिक बजेट हिना बिना गरी देश को बिकास मा बाधा पुराऊछ । अनी नेपाली जनता लाई रोजगारी को क्रममा अरुको देश ( प्रदेश ) मा जानु पर्ने बाध्यता
      पर्दछ । अनी कसरी होस हाम्रो देश नेपाल को बिकास । यो प्रथा जब सम्म सुधार हुदैन तब सम्म देश को बिकास पनि कहिले
      हुदैन ।
      देश को बिकास गर्नु छ भने
      बरु भरस्टचारीहरुको छान बीन गरी देश मा रोजगार को ब्यबस्था गर सरकार ??
      सर्प र अरिंगाल पाल्न बितरँण गरेको रू.७२ करोड, गोकुल बास्कोटा 70 करोड़ काण्ड, स्वाथय मन्त्री भानु भक्त ढकाल काण्ड अनेकौ काण्ड जुन मिडियामा यत्र त्यत्र पढ्न, सुन्न र हेर्न पाईन्छ त्यो कस्ता कस्ता सर्प र अरिंगालले पाएछन् ? यी सबै जनतालाई पारदर्शी रूपमा सार्बजनिक गरिनुपर्यो । सर्बहाराको दिन आउँछ हामी ले सरकार बनायौं भने देश र गरिब निमुखा जनताको काया पलट गर्छौं भन्नेहरु नेपाल कम्युनिष्टहरूको यो शासन हो अथवा कुशासन हो ? प्रष्ट पारिनुपर्यो ।"
      यी सबै देश द्रोही 👉अरुण सुबेदी , डिला सँर्गौला, प्रकाश रसाईली, सेरे, प्रचण्डे , के. पी. यी सबै देश द्रोही, देश बेचुवा हो । यी गीन्तीका देश द्रोही, अमेरिकी दलाल, देश बेचुवाहरुलाई जुत्ता को माला लगाएर कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । तपाई हामी सबै नेपाली जनता मिलेर ।
      छी.. छी... जाबो ५५ अर्ब को लागी पुर्खाले आर्जेको देशै बेची दिने, जुन नेपाली जनताको चाहाना बिना। त्यसैले MCC परियोजना चाहिदैन । (MCC) एम. सी. सी. चाँडै खारीज गर्नु पर्छ धेरै ढिला सुस्ती गर्नु हुदैन। अन्यथा गौतम् बुद्ध शान्तिको अग्रदुध जन्मेको शान्तिपूण देश मा अशान्ति, हिंसा, हत्याले रगतको खोला बग्न बाध्य हुनेछ ।।
      जय नेपाल 🇳🇵🇳🇵🙏🙏
      जय नेपाल 🇳🇵🇳🇵🙏🙏

  • @hiddensmile5269
    @hiddensmile5269 3 роки тому

    राइजोमाले अब सन्यास लिय हुन्छ ।

  • @rajanthakuriofficial
    @rajanthakuriofficial 3 роки тому

    भर्खरै यस्तो डरलाग्दो भिडियो बाहिरियो, अक्सिजन नपाएर मान्छे भटाभट मर्न थाले, पूरा भिडियो हेरि सक्दो सियर गर्नुहोला 👇️👇️👇️👇️👇️ ua-cam.com/video/OXNb34Av6iY/v-deo.html

  • @umeshraj795
    @umeshraj795 3 роки тому

    Aaj ta varatle bachai diyo mahant lai varatiya dutabas daker aades diyo

  • @yamkumarshrestha2126
    @yamkumarshrestha2126 3 роки тому +1

    Makune kick out

  • @FreeFire-dq7mq
    @FreeFire-dq7mq 3 роки тому

    खथ

  • @jeevansaijeevansai1490
    @jeevansaijeevansai1490 3 роки тому

    Ke pilai photo time Diana Diana

  • @ranjitsubba4814
    @ranjitsubba4814 3 роки тому

    Jasapa gud isthir sarkar Rahi rahos aba 1,,2,barsa baki ta6 ni

  • @ranjitsubba4814
    @ranjitsubba4814 3 роки тому

    Mahant ji Dale hoina Des ko neta roj ne bela 6 hai

  • @shreerambhattarai2001
    @shreerambhattarai2001 3 роки тому

    khub hawa gof deko hoina hijo samma...

  • @birkhagurung8493
    @birkhagurung8493 3 роки тому

    Desh ma Corona ko mahamari.. chor daka neta haru chai kursiko lov ma bystha..! Yo sabai budo goru haru lai chai Corona le chitai lanu ni.. yeso desh le yo ghinlagdo rajniti ma NAYA ANUHAR PAUNEY THIYO...ki kaso hau..???

  • @cpshrestha592
    @cpshrestha592 3 роки тому

    Rajneta ya jun neta bhayeni haal ko awastha laai 1% pani dhyn deko chaina laaj pachekaa harule chi

  • @kedarnatharyal1947
    @kedarnatharyal1947 3 роки тому

    Bhura haru game khelira jasto lagxa malai tw nepali ko para dekhera

  • @narprasadgurung5983
    @narprasadgurung5983 3 роки тому

    Deuba aaye pani ke hune nai thiyo ra ! Tetro patak patak garera PM bhaye tara des ma khasai kehi garna sakeko hoina pani ! Aba Deuba le nayan pindhi lai bato kholi diye hunchha. Budho goru le bhakaro ogatne baani basalne pani hoina ! Uhi samsad bepatta paarne siwaye ke garna sakthe ra ! Nepal ko samsad jati samsad bhavan bhitra dui chaar shabda kurlane ani pare ko bela resort tira bepatta hune ! Testa samsad haru ko ke kaam ? Karmachari haru kehi umer puge pachhi retire hune re yini haru chahin jivan jal khane bela samma tetikai thadi rahane re ! Kahan samma ko annyaye her ta !

  • @premprasadneupane6670
    @premprasadneupane6670 3 місяці тому

    K p chorho deshako

  • @umeshraj795
    @umeshraj795 3 роки тому

    Raj neta vanna pani laj namanne sansad vang pati vang sabidhan vang mcc jasto rastghati kam varatiya jasus del gulam banaune yahi gareko karnle hola hai raj neta

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 3 роки тому

    भारतको दलाल प्रधानमन्त्री भएमा देश सिक्किमीकरण हुने भो

  • @connectivelanguagecenter5950
    @connectivelanguagecenter5950 3 роки тому

    congress ko sapana tuhiyako xainw,ahila dauba pm.nwhunu usko plan xa.poxi 5years p.m. banni,

  • @devmahatdev8421
    @devmahatdev8421 3 роки тому

    Duri na va ya ko desh ra turi na va ya ko dhiraj jasto manchhay ko k kam...

  • @grgsagar06gurung27
    @grgsagar06gurung27 3 роки тому

    Aba darling 💕 baby bidaya Bhnadraie 6 ta k ko dar kp lai ha tra Sabi marnu parne ho corana lagara yasto bala ma pane mujee chunapa sala khayta sarakr

  • @bhaktidhakal3938
    @bhaktidhakal3938 3 роки тому

    Tauko gamer Mayra huncha? Janata kp Kai pachya chan.

  • @sherpan.s8949
    @sherpan.s8949 3 роки тому +1

    Chor makuney rajinam dey

  • @grgmani6810
    @grgmani6810 3 роки тому

    E sabai nautangi haru ho

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 3 місяці тому

    यो बासी समाचार

  • @nevermind9915
    @nevermind9915 3 роки тому

    एमाले सैदान्तिक पार्टी रहेनछ।
    एमालेका कुनै नेताको नैतिकता, सैदान्तिक आधार रहेनछ। "मिले हुने रहेछ।"
    आज प्रमाणित भो।

  • @ghantauke7805
    @ghantauke7805 3 роки тому

    chor haruko nautangi.

  • @niteshkhadka2796
    @niteshkhadka2796 3 роки тому

    Janata bachau a atiko dhaud dhup garxan eniharu gardaiinan bas kursi ko lagi matra kudxan

  • @NewSansarEntertainment
    @NewSansarEntertainment 3 роки тому +1

    Sathiharu mero channel lai subscribe garnu na plz🙏🙏

  • @ghantauke7805
    @ghantauke7805 3 роки тому

    sab chor neta haruko natak des ra nagarik lai sasti.

  • @ramughimire9654
    @ramughimire9654 3 роки тому

    बोली समाल्नुस हजुर दियकी थिइन होइन दिनु भयको थियो भन्नुस है पत्रकार महोदय!!!

  • @traveltime4398
    @traveltime4398 3 роки тому +6

    जाठाे अर्काे पालिकाे चुनाबमा माकुनेलाई संसदकाे टिकट दिनु हुन्न ।माकुनेलाई त मेयर त के वडा अध्यक्ष बनाउदा ठिक हुन्छ ।