धनमाया काे स्वर मा चाहि म ठूलाे फ्यान हाे शब्द लय पनि सारै मिठास लाग्छ मिलन जि काे त के बयान गर्नु उहा त उहा नै हाे दुई बिजकाे दाेहाेरी सुन्न मजा लाग्याे ♥️♥️♥️♥️
अाहा धनमाया बैनी र मिलन भाईकाे सारै मिठाे दाेहाेरी ।धनमाया बैनीकाे स्वर सारै मिठाे छ उहाले सारै मिठास सँग गाउनुहुन्छ।मिलनभाईकाे त झन जति बयान गरे पनि कमै हुन्छ उहाकाे ,अहै.......ले सबैलाई माेहित बनाउछ सबै कलकारलाई धन्यवाद छ।
आहा कति राम्रो कार्यक्रम चलाउनु हुन्छ के सानिले मलाई असाध्यै मन पर्छ के सानिको संगीत माला के सानि अति रमाइलो छ है धनमाया दिदी र दादा लाई मिठो दोहोरी को लागि मिठो सझना छ र सबै टिमलाई ❤
आहा सारै रमाईलो दोहोरी मिलन दाजु धनमाया दी को अब मान सिंह दाजु सुनीता दि को दोहोरी हेर्ने मन छ टिका दी मीठो माया धेरै धेरै समझना छ मान सिंह दाजु टिका दिदि लाई❤❤❤❤❤
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नम न आज निकै रमाई लो कलाकार को गित सुनेर निकै रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
नमस्कार 🙏 सम्पुर्ण भगवान रुपि दर्शक महानुभाब हरुमा लोकदोहोरी गायक सुमधुर स्वर को धनी आदरणीय दाइ मिलन लामा सङ जानी न जानी दोहोरी गाउनी प्रर्यास गरेको छ हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।
अति राम्राे दाेहाेरी गाउनु भाे हजूरले ! आज त हजूरका शब्द, टुक्का खत्रै लाग्याे । स्वर त हजूरकाे सारै सुमधुर छदैछ । सुनेर हेरेर असाध्यै खुशी लाग्याे । हजूरलाई धेरै धेरै शुभकामना ।
हजुर को हो का बाट कमेन्ट गर्दै हुनुन्छ आखिर म सङ्ग किन र के मा रिस छ त्यो मलाइ बुझाउनुस नत्र मैले हजुर केहि खाईदियको त छैन मैले हजुर लाई धेरै नोट गरिराछु जैले न राम्रो कमेन्ट हजुर 1 जनाको मात्र छ्। यदि हजुर लाई हेर्नै मन छैन भने न हेर्नुन त मलाइ पनि आउछ हजुर लाई जस्तो कमेन्ट गर्न तर म हजुर जस्तो निच सोच भाको मान्छे हैन र मलाई जेपिटि कमेन्ट गर्ने अधिकार छैन याद राख्नुस्।
Y 😊😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😢😢😢😢😢😢😢😢😊😢😊😢😅😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😊😢😢😢😊😊😢😢😢😢😢😢😊😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😊😢😢😢😢😢😢😊😢😢😊😢😢😢😢😢😢😊😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😢😢😢😢😢😢😢😅😢😊❤😢🎉😢😢🎉😢😢🎉😮😢😢😊😮😊😅😅😢😮😅😮😢😅😢y😢🎉😮😢🎉😅😢😅😢😢😢😢😢😊😢😢😢😢😢😊😊😢😢😢😢😊😮😢😢😢😊😢😢😢😢😢😢😢😊😢😢😢❤😊wwoiwqtqoyoteoyqrtwwiwyyuq 24:26 😊 🎉
अति मीठाे दाेहाेरी ! दाेहाेरीमा दुबै तर्फका शब्द, टुक्का, परिवेश र सन्दर्भ असाध्यै राम्राे लाग्याे । भाका र स्वर पनि सारै सुमधुर ! दाेहाेरी सुनेर हेरेर असाध्यै खुशी लाग्याे । यति सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायक मिलन लामा र सुमधुर स्वरकी लाेकगायिका धनमाया नेपालीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । संयाेजनका लागि संगितमाला परिवारप्रति हार्दिक आभार !!
Dherai ramro lago milan sir & dhanmaya baini ko geet ko tukka all team lai best luck.tra cemara man le Video bigarnu vako x clear xaina tika baini video yaslai arko pali sudharnu hola hai.
Waooo 🎉🎉😅dhanmaya astai gaudai jau hai bolne ko aato bikx nbolne ko chaml bikdain asari boldai gaudai jani parinx bistarai mathi pugeko dekhn cchahanxu ...
Baball xa Lama daiko ❤ sapai song man parxau hamilai
धनमाया काे स्वर मा चाहि म ठूलाे फ्यान हाे शब्द लय पनि सारै मिठास लाग्छ मिलन जि काे त के बयान गर्नु उहा त उहा नै हाे दुई बिजकाे दाेहाेरी सुन्न मजा लाग्याे ♥️♥️♥️♥️
स्वरको धनि मेरि प्यारि बहिनि र मिलन लामाको बबाल दोहोरि
❤❤❤❤❤आहा स्वरकिधनी धनमायाँ नेपाली मिलन लामा बबाल छ दोहोरी❤❤❤❤❤❤❤❤
लाइभ दोरिको यक मात्र अनुसासन र सिम्पल कलाकार धनमाया परियार ❤️❤️बेस्ट❤
❤❤❤❤❤
3:14 @@hemamagar3713😊😊qqqq
आहा असाद्दै रमाइलो दुबई जनाको यत्ति रमाइलो शब्द धेरै सुन्न हेर्न मजा भयो सधै सफलताको शुभकामना 🎉🎉🙏🙏🙏
आहा कति राम्रो र रमाइलो दोहोरी गाउनुभयो मिलन दाई र धन माया जी ले 🎉🎉🎉❤❤❤धन्यवाद छ
बढ्ने भयो झन भन्दा झनमाया झन भन्दा झनमाया फस्ने भयो टीका र धनमाया हंकं आइडीले.....।
मिजासिलो लजालु धन माया बधाई छ मिठो आवाजको लागी
कति राम्रो अनि कति अनुसासन मा गाउनु भयो सारै राम्रो लागो ❤❤❤❤
अाहा धनमाया बैनी र मिलन भाईकाे सारै मिठाे दाेहाेरी ।धनमाया बैनीकाे स्वर सारै मिठाे छ उहाले सारै मिठास सँग गाउनुहुन्छ।मिलनभाईकाे त झन जति बयान गरे पनि कमै हुन्छ उहाकाे ,अहै.......ले सबैलाई माेहित बनाउछ सबै कलकारलाई धन्यवाद छ।
ढेरैई ढेरैई बधाई ❤छ❤ बैईनी❤ धन ❤ मया❤ नेपाली ❤र❤ संमपूर्रन❤टिमहरुमा❤ नी❤ धनेबाद❤छ❤
धनमाया बैनिलाइ यसैगरि अबसर मिलाइदिन अनुरोध गर्दछु। सबै लाई
आहा कति राम्रो कार्यक्रम चलाउनु हुन्छ के सानिले मलाई असाध्यै मन पर्छ के सानिको संगीत माला के सानि अति रमाइलो छ है धनमाया दिदी र दादा लाई मिठो दोहोरी को लागि मिठो सझना छ र सबै टिमलाई ❤
अत्यन्तै मीठो प्रस्तुति आयो रमाइलो लाग्यो / अब हुमा बहिनी र मिलन सर को दोहोरी हेर्नुपर्ने छ,
आहा बहिनिको साच्चै आवाज सुन्दै मज्जा लाउने । शुभकामना
आहा सारै रमाईलो दोहोरी मिलन दाजु धनमाया दी को अब मान सिंह दाजु सुनीता दि को दोहोरी हेर्ने मन छ टिका दी मीठो माया धेरै धेरै समझना छ मान सिंह दाजु टिका दिदि लाई❤❤❤❤❤
शब्द शैलीहरु धेरै राम्रो छ यहि हो कला,यहि हो साहित्य त्यतिकै सङ्गीत धुन हृदय छुने....मीलन लामा लगायत सम्पूर्णलाई वधाइ छ।
स्वर धेरै मीठो छ धनमाया को । बबाल दोहोरी ❤
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नम न आज निकै रमाई लो कलाकार को गित सुनेर निकै रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
आहा सारै राम्रो गित गाउँ नु भयो प्यारि बैनि धनमाया नेपाली ,र मिलन लामाज्यु लगायत सिङ्गो साराङगि सँन्चार टिम कलाकार हरुलाई सफलताको शुभकामना ।🙏🙏🎋🎋🍒🍒
धन्माया दिदि को यति मिठो स्वर हुँदा पनि किन अहिलेसम्म भनेको जस्तो भयको छैन होलात्🤔anyway best up luck all of u🎉🎉🎉🎉🎉
अाहा मेरि प्यारि लुरि काे दाेहाेरि गित धेरै राम्राे छ प्रगति काे लागि धन्यवाद छ🙏🎊❤️💐🎉
नमस्कार 🙏
सम्पुर्ण भगवान रुपि दर्शक महानुभाब हरुमा लोकदोहोरी गायक सुमधुर स्वर को धनी आदरणीय दाइ मिलन लामा सङ जानी न जानी दोहोरी गाउनी प्रर्यास गरेको छ हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।
अति राम्राे दाेहाेरी गाउनु भाे हजूरले ! आज त हजूरका शब्द, टुक्का खत्रै लाग्याे । स्वर त हजूरकाे सारै सुमधुर छदैछ । सुनेर हेरेर असाध्यै खुशी लाग्याे । हजूरलाई धेरै धेरै शुभकामना ।
हजुर को हो का बाट कमेन्ट गर्दै हुनुन्छ आखिर म सङ्ग किन र के मा रिस छ त्यो मलाइ बुझाउनुस नत्र मैले हजुर केहि खाईदियको त छैन मैले हजुर लाई धेरै नोट गरिराछु जैले न राम्रो कमेन्ट हजुर 1 जनाको मात्र छ्। यदि हजुर लाई हेर्नै मन छैन भने न हेर्नुन त मलाइ पनि आउछ हजुर लाई जस्तो कमेन्ट गर्न तर म हजुर जस्तो निच सोच भाको मान्छे हैन र मलाई जेपिटि कमेन्ट गर्ने अधिकार छैन याद राख्नुस्।
आहा कति रमाईलो अनि उस्तै उट्कृष्ट शब्द म चाहिँ धनमाया ज्यु को स्वार को ठूलो फ्यान हु 💋🌺🌺👌👌👌
आहा कति राम्रो कति रमाइलो दोहोरी
Aja milan j Lai dhan maya j le pelnu bhakoi ho koi sak xaina
So all the best both of you
दाई त सारै रमाइलो मान्छे के स्वर को त झनै कुरै नगरौ कति राम्रो कति अनि हाम्री दिदि को पनि 😊सारै रमाइलो लाग्यो ❤❤
Wow supper Dami vary in ce so cute hajur haru 👌👌💕💕💞
धनमाया अवसर नमिलेको भनम् कि दिन नजुरेको अभागि कलाकार तर खुबि चाहिँ भएको प्रतिभा भन्नु पर्छ
Y 😊😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😢😢😢😢😢😢😢😢😊😢😊😢😅😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😊😢😢😢😊😊😢😢😢😢😢😢😊😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😊😢😢😢😢😢😢😊😢😢😊😢😢😢😢😢😢😊😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😢😢😢😢😢😢😢😅😢😊❤😢🎉😢😢🎉😢😢🎉😮😢😢😊😮😊😅😅😢😮😅😮😢😅😢y😢🎉😮😢🎉😅😢😅😢😢😢😢😢😊😢😢😢😢😢😊😊😢😢😢😢😊😮😢😢😢😊😢😢😢😢😢😢😢😊😢😢😢❤😊wwoiwqtqoyoteoyqrtwwiwyyuq
24:26 😊
🎉
आहा सारै रमाइलो दोहोरी यी दुई जोडोको भाग २ पनि छिटो आहोस।🙏🙏🎋🎋🏜️🏜️
Atinai sunder lok dohori hongkong id le dhan maya ra
Nepali sadabahar lokgeetlokdohori king milanlama ji salute n dhan maya nepali all teams salute thanks❤❤❤❤❤❤❤❤❤❤
धनमायाँ सुपर गाईका साथै मिलन भाइ पनि शुपर हो दुबैलाई शुभकामना ❤
धनमयाको कलालाइ सलाम छ मिलन दाइ र्याख र्याक ती भो
धनमाया को स्वोर सारै मिठो छ ❤❤❤❤
एक्दम मिठो रमाईलो दोहोरी।
अति मीठाे दाेहाेरी ! दाेहाेरीमा दुबै तर्फका शब्द, टुक्का, परिवेश र सन्दर्भ असाध्यै राम्राे लाग्याे । भाका र स्वर पनि सारै सुमधुर ! दाेहाेरी सुनेर हेरेर असाध्यै खुशी लाग्याे । यति सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायक मिलन लामा र सुमधुर स्वरकी लाेकगायिका धनमाया नेपालीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । संयाेजनका लागि संगितमाला परिवारप्रति हार्दिक आभार !!
बबाल लाग्यो सुमकामना ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
How so supar dhanmaya Didi n Milan daiko Sarai mitho git gayara mana Ranjan dinu vayo khusi lagiyo ❤❤❤❤❤❤
मिलन दाइ धनमाया लाई मनमाया भन्नु भयछ अरु त सारै राम्रो❤❤❤❤❤❤🎉🎉
अति राम्रो दाेहाेरि
❤😊atti utkrist marmik dohori dhanmaya baini ra milan lama sir lagait sampurna tem lai subha kamana xa ❤❤❤❤❤❤🙏🌹🙏😊
Milan ji Dhan maya bahini haruko dohori asdhya chakh lagdo. Tika sanu ra Dhamaya ji harula ta malai sarai man parxa ni, U K
धनमाया गाना राम्रो छ मलाईत राम्रो लागि
Dhanamaya ko fist love soongs veri nice sanget mala tim
Mllan lama sadabahar hiro gayak🎉🎉🎉
धेरै राम्रो दोहोरी ❤❤
Hahaha ! mitho prastuti xa dubai jana ko.good luck !!
धेरै धेरै धेरै गूड
स्❤❤❤❤❤❤स्वर को धनी धनमाया लाई मीठो माया रआदनिय दाजु मा मीठो माया
Dharai ramro lagxa milan dai and dhanmaya didi ko geet❤❤❤
Milan lama sar sachchai ramro kalakar x geet sahrai gauni hunx sathai tika Sanu pani sachchai mitini parnu vayax
कुनै पनि टुक्का प्रहार गर्ने बेला तिम्रो भन्ने ठाउँमा हजुर भने झनै राम्रो हुन्थ्यो सुनमा सुगन्ध भने झै
Dherai ramro lago milan sir & dhanmaya baini ko geet ko tukka all team lai best luck.tra cemara man le Video bigarnu vako x clear xaina tika baini video yaslai arko pali sudharnu hola hai.
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
milan sar ko song jati sune pani kahile Agaudina❤
Ramailo dohari❤❤❤❤❤❤❤ tika boini ke khabar,biye koile garne ho ni
Tikuli nani ,namaskar ! Aba Huma ra Milan dai ko pani aaunu paryo dohori la.
मेरो मुटु बैहिनी टिका बहिनी धन्यवाद
I'm very very Happy tika shanu diju
Dearai ramro lageyo good luck
आहा कति रमाइलो दोहोरी ।🙏🙏🎋🍒🍒🍒
राम्रो छ धनमाया को लए !
Ramro lago yo dori mon choyo dori la😊😊😊😊😊
Kati ramaelo hununxa Milan ji
धनमाया पनि खब्बिश सकिन छिन हैदोहरी गाउनमा
Wow ❤❤❤ramro xa
Wow nice dhoori❤❤❤❤
Kati ramailo manxe milan lama ❤❤❤❤❤ sadhai suni rahu lagne
यो मिलन के सारो हेरो यो उमेर मा पनि
Super best interesting romantic sweet nice song🎵Tika beat of lock &Thanks Milan & Dhanmaya👌💚⚘
Dherai ramailo dohori
नमस्कार सम्पुर्ण मा
सन्चै हुनुहुन्छ ?
सर्र्र्र्र्र ❤❤❤❤❤❤ मिलन ❤❤❤धनमाया❤हुर्र्र्र
tika sanu always queen ❤❤❤ huma ❤❤❤
Best of the best only one Milan lama,,, 🌸
Ramro cha malae pani dhanmays geet man parcha
Waooo 🎉🎉😅dhanmaya astai gaudai jau hai bolne ko aato bikx nbolne ko chaml bikdain asari boldai gaudai jani parinx bistarai mathi pugeko dekhn cchahanxu ...
❤❤❤❤❤
Long live Tika Sanu Ji Ji Ji & Sangitmala Family :
❤❤❤❤❤
Sarai hanso sarai ramailo👍👍👍👍
Milan lama aayo hai bbl ❤❤❤❤
अतिनै रमाइलाे लाग्याे
राम्रो ठट्टाले झनै रमाइलो भयो
Dhanmaya wow! wow! very good voice, watching from USA
मलाई मन पर्न धनमाया 👌👌👌
Kati mitho sor
# ❤️ fr. 🇭🇰 SAR. 👍️🙏🥂 HAPPY NEW YEAR-'24 To all of !
Very nice
Ramailo dohori❤❤❤❤😊
Veri Veri nice ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Namasate sabi lai
Veri nice song😅😅😅😅😅
Tika ji hajur Ali dubalaunu Pro ke
Nice son
बिचरा आमा कति सोझी हुनुन्छ बोल्न पनि डराइ डराइ बोल्नु हुन्छ❤❤❤❤
सारै राम्रो छ मन माया
Supper dhoori
धन माया बैन बोउत राम्रो गाउनु हुनछ। तर बैनी को गित बोउत कम आउछ किन होला।😘