#76 SARAL GURUNG - NEPALI PODCAST WITH BISWA LIMBU

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 434

  • @pramilabantawarai8198
    @pramilabantawarai8198 Рік тому +99

    मलाई मनपर्ने दुबैजना,नेपाली संचार जगतका हस्ती ।
    एउटै फ्रेममा देख्न पाउँदा असाध्यै खुशी लाग्यो।🙏🙏

  • @kamalarai4158
    @kamalarai4158 7 місяців тому +1

    😢😢 सानो उमेरमा धेरै दुख पाउनु भए पनि आफ्नो बाटो रोज्नु सक्नु तपाईंको महानता हो सरल भाइ ❤❤

  • @humgurung7361
    @humgurung7361 Рік тому +36

    बोलिको लयमा सरल भाइलाई अति सुहएको छ ,सधैं भरि यस्तै गरि मिठो बचन र बोलि निरन्तरत रहोस् ,दुबैजना राम्रो भएर पनि ,सरल भाइलाई चुन्नु पुगे ।

  • @eleem9066
    @eleem9066 Рік тому +22

    सरल दाई को सरल बोली बिस्व दाई को गहकीलो सब्द सुन्न खूब मजा भैरहेको छ💗

  • @durgagharti7357
    @durgagharti7357 Рік тому +21

    गज्जब लाग्यो दुई मन पर्ने व्यक्तित्वको PODCAST हजुरहरुको कुरामा सुझाव,उर्जा ,मनोरञ्जन ,माया, सबै कुरा पाइन्छ।✊✊

  • @fhgiuy2153
    @fhgiuy2153 Рік тому +11

    कति सभ्य डीबेट तपाईँ हरूको सालिन स्वाभाव ले मन छोयो म yeslai युवाहरूको प्रेरणा को रुपमा लिन्छु समाज यस्तै सभ्य पजेटीभ र सत्यबादी बनोस् saral & biswa नरम र सालिन स्वाभाव को आँखा होऊन

  • @sabitbudha3116
    @sabitbudha3116 8 місяців тому +2

    wow Amazing
    interview
    दुवैजनाको जहिले पनि दमदार हुन्छ।
    100%👈

  • @Ghosttttt6
    @Ghosttttt6 Рік тому +59

    Thanks, Biswa Ji, for bringing Saral Ji to your program. He is a huge motivator for us. This is an amazing episode.

  • @laxmanraI1
    @laxmanraI1 Рік тому +5

    यो अन्तरबार्ता अत्यन्तै धेरै मन पर्यो । जीवन दु:ख ,संघर्ष त्यसपछि को उपलब्धि सन्सारले डाहा गर्छ ।

  • @gurungjk7517
    @gurungjk7517 Рік тому +2

    ओहो सरल जि ले त कुरो त भयङकट को गर्नु हुंदो रैछ । "सरल मान्छेको जटिल कुरा " ह ह ..... । धेरै ज्ञान बर्धक लाग्यो । धन्यबाद ।

  • @bidhyadewan5208
    @bidhyadewan5208 9 місяців тому +1

    सबैको लागि प्रेरणादायी अन्तरवार्ता !! सुन्दा कति आन्नद आउँछ हजुरहरूको त्यो संघर्षमायी यात्राहरू !

  • @balramrai6752
    @balramrai6752 8 місяців тому +1

    सलाम छ सरल गुरुङ एण्ड विश्व लिम्बू पत्रकार ज्युहरुमा 🙏🙏

  • @kabitaale5282
    @kabitaale5282 8 місяців тому +1

    मलाई सह्रै मन पर्ने पत्रकार भाईहरू बिश भाई र सरल भाई जीन्दगीक के हो रैछ अभ्यासरत 🎉🎉❤❤

  • @devgahamagar120
    @devgahamagar120 Рік тому +3

    वा.....अती मन पर्ने हस्तिहरु मिडिया क्षेत्रका धरोहर,एकदमै जीवनोपयोगि संवाद सुन्न पाईयो अत्न्त खुसि लाग्यो।😍😍😍

  • @rekenimarai5250
    @rekenimarai5250 Рік тому +3

    सरल सरलाइ त आखामा राख्दानि बिझाउदैन होैँ तेति हेन्सम हुनु हुन्छ र उहाको काम पनि त्यतिनै राम्रो लाग्छ । हजुर हरु दुबै जना एक दम मनपर्ने मा हुनुहुन्छ।😘😍

  • @ishworyakkha6536
    @ishworyakkha6536 Рік тому +3

    साच्चै मज्जा आयो तपाईंहरुको कुरोमा ! दोस्ती साच्चिकै यस्तो हुनुपर्छ र यस्तै व्यबहार सिक्न प्रेरित गर्यो पत्रकार महोदय ज्यु हरु धन्यवाद ।

  • @kirangurung1460
    @kirangurung1460 Рік тому +7

    What a excellent Podcast Bishwa Babu 😍👌❤️👌I have followed Saral Gurung who is really असल Maanche. He is real human being with Wonderful/Positive Calm personality. सबै छेत्रमा कती राम्रो Positive विथ calm भएर describe गरेको सरल बाबु। धन्य छिन तिम्रो आमालाई जसले यो धरती टेकाइन।Journalist हो त तिमि जस्तों। हामी सबै आमाहरुको लाखौ लाख आशीर्वाद एवं माया तिमिलाई बाबु।🙏❤️❤️❤️

  • @KiranKumar-tv4ut
    @KiranKumar-tv4ut Рік тому +1

    सरल सरकाे कुरा जति सुने पनि सुनु-सुनु लाग्ने कति राम्रो बिचार ! congratulation !

  • @amishlimbu9573
    @amishlimbu9573 Рік тому +12

    Saral sir Hajur ko kura sarai ramro lagyo 100% heart touching 🙏

  • @devipun2635
    @devipun2635 9 місяців тому +1

    मान्छेकाे साेच बिचार सफा भए पछि जति सरल बाेलि छ उति नै सुन्दर छ दुबै जनाकाे मिठाे बाेली धन्यवाद

  • @gurunganuradha3487
    @gurunganuradha3487 Рік тому +1

    साचि कै मन छुयो सरल ज्यु को जीवन कथा बाट 😥
    आमा बुवा भने को यस्तो चिज हो रहेछ कि संगै हुदा वास्ता खासै लाग्दैन तर जब आफू बाट सथाको लागि टाढा हुन्छ तब थाहा हुने रहेछ ।
    सरल को जीवन कथा सुनिएर !
    यस्तो लाग्न थालियो बाल्यकाल मा अलि दुख नै पनउनु पर्ने रहेछ !
    बल्ला जिन्दगी मा केही गर्ने होप हुने रहेछ ।
    सरल को कुनै कुरा सुनिएर त केही सिक्ने मौका पनि पाए !
    धेरै दामी लागियो जिन्दगी को भोगाई wow Nice 👌💜
    बाकि जिन्दगी रमाईलो संग बितोष सरल ज्यु ।

  • @digimongurung6165
    @digimongurung6165 Рік тому

    यी दुबै होनहार युवाहरुले सफलताको शिखर चुमोस।सुभकामना छ।

  • @digamrai9462
    @digamrai9462 9 місяців тому

    अति सुन्दर पोर्ट्कास्ट मलाई अति मन पर्ने पत्रकार सरल गुरुङ। आजको कुरा सुनेर झन सम्मान छ्🙏

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому

    कति सुनौ सुनौ बिचार हरु वहाँ हरुको यो सम्वाद ले तपाईं हामी धेरै लाई प्रेरेणा मिल्यो होला।।।सलाम गर्दछु।दुबै जना सर हरु लाई।।।

  • @nandakmagar4814
    @nandakmagar4814 Рік тому

    सारै मीठो कुराकाहानी सुन्नु पाए हजुर हरुको यो कुराले साच्चै मन छोए शही हो कुरा फेरि नी यस्तो कुरा सुन्न पाउ ❤

  • @gangalimbu4121
    @gangalimbu4121 Рік тому +9

    My fav duo, so much to learn from both of them. Thank you Bishwa Ji for this amazing podcast. 👏🏽😊

  • @jibanpunmagar3338
    @jibanpunmagar3338 Рік тому +1

    आह पुर्विय दर्शन को आयुर्वेद को कुराले मन बेस्सरी छोयो दुबैजनालाइ नमन्🙏🙏

  • @deeps5073
    @deeps5073 Рік тому +1

    So honest … humble & a true human being Saral .. boli sundai thaha hunxa ..

  • @kumarbhatta2573
    @kumarbhatta2573 Рік тому

    कत्ती महान छन तपाईंका शब्द हरु सादा जिबन उच्च बिचार का धनी सरल जी मलाई पनि तपाईं सँग प्रतक्छे भेट्नू मन छ र् भेटेको दिन हामी पनि एक कप लाते खानु पर्छ ।।
    अझै प्रगती गर्दै जानुस् र् तपाईंको पहिलो Podcast हेरे पछी बिश्वो जी को हरेक Podcast हेर्न थालेको छु र् तपाईं लाई पनि आगामी दिन्को धेरै धेरै शुभकामना …🙏🙏

  • @purnimalawati7871
    @purnimalawati7871 Рік тому

    My best saral gurunu biswa limbu ani rabi da ❤❤❤❤❤❤ i love ❤❤❤tapai haru ko boli sunda suni rahu lagx ani sabda sabda ma sachai hunx dherai dherai dhanyabat hajur haru lai 🙏🙏🙏🙏🙏🙏🙏

  • @realcreativitymedianepal491
    @realcreativitymedianepal491 Рік тому +1

    तपाईहरुको सम्बाद सारै फलदायी रहयो मेरो लागि धन्यवाद तपाईहरु दुबै जनालाई

  • @wochyu1
    @wochyu1 Рік тому

    गज्जब काे पाेड्कास्टिङ, धन्यबाद विश्व जी अनि सरल जी !

  • @deomsubba9300
    @deomsubba9300 Рік тому +3

    Such a humble person,every words are inspiring with positive thinking,🙏thanks to Biswa sir for bringing Saral G in your program.

  • @hirasiwa7515
    @hirasiwa7515 9 місяців тому

    Malai dherai pidha Huda saral sir KO interview here r ma bujaune garxu Kati positive lagxa sir le vannu vaye ka Kura haru❤❤

  • @lalitthapa7323
    @lalitthapa7323 9 місяців тому

    Wow, respectable person both are amazing personalities.

  • @dipakthebe3582
    @dipakthebe3582 9 місяців тому +1

    सरल र बिश्व
    प्रेरणाको श्रोत ❤❤

  • @govindapun164
    @govindapun164 Рік тому

    आज यी कान पबित्र भएका छ जुन सरल जि का यी मोटिभेसनल स्पिचका लागि धन्यवाद छ।विश्व जिले यस्तै ब्यक्तितब हरुलाइ आफ्नो पोष्टकार्ड ल्याएर हरेक ब्यक्तिका तिता मिठा गन्थनमन्थल हरु लगाएत अहिलेको बर्तमान परिस्थितिमा गुज्रिएको नेपालको बारेमा सुनाउनु हुन्छ,अनि हरेक ब्यक्ती बाट हरेक पाठ सिक्ने मौका दिनुहुन्छ। र साथिमा हुने friendship र सरल र सहज तरिकाको पत्रकारिता बाट जनतालाइ बुझाउनु भएको छ। हजुरहरुको यो साथित्व जिबन्त रहोस। म अहिले बाहिर छु तर पनि हजुर को पोर्डकाष्ट समयले भ्याए सम्म प्राय हेरिराको, सुनिराको हुन्छ। r सरल जि को पनि लगभग अस्ट्रेलियाका सबै vlog हरु हेरिराको हुन्छु। thank you bishwo limbu & sarla gurung....

  • @neelamgrg2599
    @neelamgrg2599 Рік тому +1

    सरल जि मिजासिलो र सलल बगेको नाम जस्तै सरल बोली मृदुभाषी दुवैजना कुशल र सफल पत्रकारलाई उच्च सम्मान साथै नमन 🙏🙏

  • @sunitatamata5003
    @sunitatamata5003 Рік тому +1

    Wow! what a great knowledge Saral ji he is not only media person he is best motivational speaker.

  • @laxpsdlimbu7912
    @laxpsdlimbu7912 10 місяців тому

    Both guys are amazing...hp your friendship will remain ever...Best wishes

  • @deviale7214
    @deviale7214 Рік тому +1

    म पनि तनहुँ को हो। सरल जी पनि तनहुँको हो की ? विश्व ज्यु राम्रो प्रोग्रामको लागि बधाई छ।

  • @amazingmkvlogs5217
    @amazingmkvlogs5217 Рік тому +1

    Best duo ...Journalists ..of Nepal...They are something special..gems of Nepal Saral and Biswa🌸🌸🙏🙏🙏♥️♥️🇳🇵🇳🇵

  • @yogeningnam4889
    @yogeningnam4889 Рік тому

    Yuwa haru ko preranako shrot
    Gurung Raza n Limbu raza
    Beautiful human being Saral Gurung ra Biswa Limbu ko yo doshro antarwarta pani purai heriyo

  • @sandeshlimbu4546
    @sandeshlimbu4546 Рік тому +5

    Both are inspirational sources for me.
    Thank you so much for sharing grade thoughts.

  • @bidurdangal1785
    @bidurdangal1785 Рік тому

    मलाई अतिनै मन पर्ने मान्छे व्यक्तित्व,सरल गुरुङ उर्फ सागर।जसको नाम जस्तै आचरण पनि।

  • @homrajrai9941
    @homrajrai9941 Рік тому +2

    Wow nice interview 👍 Saral ra Biswa jasto talent hamro community ma hunu dhree khusi lagxa 🙏🙏

  • @YamMdrVlog
    @YamMdrVlog Рік тому

    साथी संग मनका कुरा मलाई मन पर्ने दुबै सरल व्यक्तित्व🥰🥰🙏🙏

  • @bishnurai9487
    @bishnurai9487 Рік тому +6

    दुबै जना भाईलाई माया प्रगति उन्नति गर्दै जानू ।

  • @rekenimarai5250
    @rekenimarai5250 Рік тому

    एकदम मज्जा आयो हेर्न अनि सुन्नलाई र मनलाई सान्त र आन्नद मिल्यो तर आमाको कुराले चाहिँ म कत्ति धेरै रोए मेरो आमालाई सम्झेर किन कि मेरोनि आमा हुनु हुन्न त्यहि भएर तर नि केही छैन एकदम रमाइलो भयो । सरल सरले भन्नू भएको कुरा एकदम सहि 100% भन्दानि माथि भन्दा फरकनै पर्दैन,र अब चाहिँ सरल सरले भन्नू भएको कुरालाई नि मनन् गर्दै जानू होला र हामी जस्तै आफ्नो देश छोडि परदेशमा पसिना बगाउने हरुको पनि कथालाई प्रस्तुत गर्ने मोैँका दिनु र खोज्नु होला हजुर👌👍️🙏🙏 हाल साइप्रस बाट सधै नछुटाइ हेर्ने मा म नि पर्छु ।

  • @diksharai_official
    @diksharai_official Рік тому

    आफ्नो देश बाहिर भएर पनि नेपाली पत्रकारिता पेशामा निक्कै योगदान पुर्यारहनु भएको ब्यक्ति "सरल गुरुङ" high regard 🙏🙏

  • @jyotigaha181
    @jyotigaha181 9 місяців тому

    मलाई धेरै भन्दा धेरै मन पर्ने सरल अनि विश्व ❤❤

  • @Nisa-p8j7t
    @Nisa-p8j7t 7 місяців тому

    मैले यो कार्यकरम हेरेर के शिक्षा पाया भन्नी नि पहिला आफ्नो परिवारको मायाको अभाव सङ्गै आथिक चपेटामा पनि सानो छ्दाको इमानदारिता अनि आफू भन्दा ठुलाको सत्कार सङ्गै शिक्षामा बलापनले दियाको ठूलो उच्चबिचार र घरमा बाबा आमा भायर पनि बाबाले दियाको पिडाको काहानी सन्ङै आमाको प्रेम र आसको ढोकाले सफल पायाको जीवन को काहानी साच्चै भावुक र बैधिज छ्न यी सबै शिक्षा र चेतना भावना प्रेरणा दाहित्तो जीवन जिउनी कला र जिउन सिकाउनी छेमता बिरलै कम छ्न तर जुन हजुर मा सबै छ ।धेरै खुसी लायो यी इन्टरभिउ हेरेर अनि म प्राय समय मिल्दा सबै हेर्छी आस छ आझै ग्यान बधक अरुनी भिडियो हेर्न आउ ।🙏🙏🙏👌👂️👂️👌👌😱😱😱😱😅

  • @balrambasnet4892
    @balrambasnet4892 Рік тому

    Wow both are you great great, you are so amazing. You areeducated percent.

  • @jassupunmagar5842
    @jassupunmagar5842 Рік тому +1

    आनन्द लागेयो सरल भाइ सग को यो कार्यक्रम धेरै धेरै धन्यवाद भाइ विश्व लाई 🙏🌺🇳🇵💙💙💙💙

  • @lukoiloperation-jy8eo
    @lukoiloperation-jy8eo Рік тому

    one of the motivate person Saral Gurung. Thank you Mr.Bishow for invite to your podcast..

  • @nepaliyoutubechannel2229
    @nepaliyoutubechannel2229 Рік тому +1

    Mero favourite two journalist .
    Tapai haru jasto ramro journalist dherai kam xa you both are an inspiration for us

  • @karunasubba2578
    @karunasubba2578 Рік тому +12

    Saral bhai is so respect person

  • @melodyangela450
    @melodyangela450 11 місяців тому

    Both are versatile thank you so much both of you

  • @Aayrathapa
    @Aayrathapa Рік тому +15

    दुइ जना लाइ सुन्न मज्जा लाग्छ ❤❤❤

  • @nitagurung3925
    @nitagurung3925 Рік тому

    My favorite person both of you. Pohor aauda ko kura kani ra ahileko sarai nai man choyo mero vai haru pragati ko kamana 🙏❤️❤️

  • @tankalama8637
    @tankalama8637 Рік тому +3

    wow kasto positive think saral g ko❤

  • @manjuphagami6040
    @manjuphagami6040 Рік тому +1

    woouu name jasatai saral you’re thought and i like your voice and i respect your work 👍👍🙏

  • @prakashghhetri739
    @prakashghhetri739 Рік тому +1

    साच्चिकै दुबैजना सरल मान्छे सरल गुरुङ अज धेरै सरल उन्को टिकटक सदै हेर्छु जानकारी मुलक हुन्छ

  • @chandralimbu769
    @chandralimbu769 Рік тому

    मलाई एक दमै मन पर्ने दुई भाई हजुरहरूको कुरा गर्ने सैली साहै राम्रो लाग्छ ।। बिश्व भाई हजुरको जस्तै स्वास्थ्य समस्या मलाई पनि थियो ।। खाना पनि हजुरले जस्तै बार्ने गर्थे। । डाक्टर बैध्य सबै कहा बर बार धाई रहन्थे ।। But मलाई केहि रोग लागे कै रहेन छ ।। just anxiety मात्र रहेछ ।। मलाई लाग्छ 100% हजुरको स्वास्थ्य पनि मेरो जस्तै ठिकै नै छ ।।

  • @yoelskdy3889
    @yoelskdy3889 Рік тому

    नाम पनि सरल अनि जीवन पनि सरल जिउनु हुन्छ होला, in my opinion, all the time I love his spirit and talking way is too touchy... 😍

  • @laxmirai5852
    @laxmirai5852 Рік тому +2

    Nice to see you both together 🙏🙏❤️❤️

  • @NirmalaRai-c4o
    @NirmalaRai-c4o 9 місяців тому

    Saral gurung vaiko jibani suner sarai man xoyodubaijana vai best hunuhunx.

  • @DotakLama
    @DotakLama 9 місяців тому

    Thank you both of you sar

  • @binodmagar4169
    @binodmagar4169 Рік тому

    Saral gurung ko interview is so inspiring hats up brother and thank you for bishwo limbu for bringing him…

  • @prashantgurung9255
    @prashantgurung9255 Рік тому +4

    Saral bro I'm big fan. God bless you

  • @surachhathakuri9692
    @surachhathakuri9692 10 місяців тому

    Huge respect both of you 🙏🙏

  • @staying525
    @staying525 Рік тому

    सरल जी जस्तै मन,बिचार,सोच भएको सबै मानिस यो
    दुनियामा भए कस्तो हुन्थ्यो होला🙂🙏

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Рік тому +5

    Majaa Aayo yah haruko conversation on podcast Jay Kirat💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @minulama5163
    @minulama5163 Рік тому

    Same as his name Saral, very humbled journalist with soft personality.

  • @hkvlog6102
    @hkvlog6102 Рік тому

    ऐक दमै मन पर्ने दुई व्यति सारै राम्रो सोच बिचार भऐको |🫂

  • @punamacharyakc2671
    @punamacharyakc2671 Рік тому

    Aahaa saral gurung sir Nepal ma 🙏🙏 kati khusi lagyo dherai maya 😘😘😘😘

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Рік тому +1

    आजको गफ अतति मोठो लाग्यो त्यै माथि सरल जि को गफ, सारै मिठो

  • @tankalimbu3915
    @tankalimbu3915 Рік тому

    दुई भाइको गफ सुन्दा त पत्रकार भन्दा बढी कलाकार लागिरहेछ भन्या।
    सहि खाने र सहि समयमा सुत्ने / उठ्ने गरेमा पेट को समस्या ठिक भैहाल्छ नि।
    धेरै सोचाइमा पर्नु भएन।
    दुबै जनालाई धेरै धेरै माय।

  • @8hgaming296
    @8hgaming296 Рік тому +2

    Dherai Kura Sekna Paye Thank You brother ❤️

  • @Chandra-f9j
    @Chandra-f9j 8 місяців тому

    Dubai Jana Bhai haru ati man parne patrakar haru.Dillai xuna sakne patrakarita Bhai haruko.

  • @tejasvirana6413
    @tejasvirana6413 Рік тому +2

    Kati motivational kura garnu hunxa Saral ji.big fan Saral ji 🙏🏻 👍

  • @limbujasanti6864
    @limbujasanti6864 Рік тому +1

    Saral name jastai boli poni kati saral kati namra sabya kahani le man xoyo 😘❤

  • @kromjeesanjugurung5412
    @kromjeesanjugurung5412 Рік тому +1

    पाउछै सरल भाइ, त्यो दिनमा! जुन दिनमा राम्रो जीवन साथि जिबनको सहयात्री आउँछ तिम्रो जिबनमा त्यसबाट पाउने छौ भाई,किनकी जिबनको सहयात्री पनि स्त्री हुन र तिम्रो जीवन सहयात्री पनि स्त्री हुन।

  • @pratimathami11
    @pratimathami11 Рік тому +1

    Saral gurung s biggest fan from japan 🇯🇵 ❤I was happy to see the interview today 🥰

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 Рік тому

    सानै उमेरमा देशबिदेश र जिन्दगिको हरेक कुरा बुज्न र बुजाउन सछ्यम ब्याक्तितोहरु सधै सन्मार्गको बाटो हिडी समाज रुपान्तरण गर्ने परेन्न गर्नु होला🙏🙏

  • @khusbu305
    @khusbu305 Рік тому

    saral gurungko name jastai saral ra asal hunuhudo rahex..kati mitho boli ani positive vibes. Motivate garne boli.

  • @dhanarai7502
    @dhanarai7502 Рік тому

    सारै खुशी लाग्यो ऊर्जा वन कुराहरु

  • @nayanmadensubba8037
    @nayanmadensubba8037 Рік тому +1

    सरल गुरुङ ज्यु 🙏मलाई मन पर्ने ब्यक्तिको अग्रपंक्तिमा पर्नु हुन्छ।

  • @nimagurung639
    @nimagurung639 Рік тому +1

    कति मन छोयो सरल बाबु धेरै आशिर्वाद छ

  • @anzelshah5570
    @anzelshah5570 Рік тому

    great saral sir biswo sir🙏🙏

  • @yazardahal2895
    @yazardahal2895 Рік тому

    Saral sir 🙏, Thanks biswa ji bringing such a great person

  • @ashokghising9966
    @ashokghising9966 Рік тому +1

    Good to see you again Saral brother with you Bishwo brother ❤❤awesome Saral bro very human being ❤❤🥹🥹🙏🏻🙏🏻

  • @kalpanagurung7020
    @kalpanagurung7020 9 місяців тому

    जति सुन्यो सुनी राखौ लाग्ने कुराकानी ,दुबै जना मलाइ मन पर्छ

  • @nainagurung1836
    @nainagurung1836 Рік тому

    Big fan of Sarah Gurung lots of love and blessings to him.

  • @ambirsilwal1653
    @ambirsilwal1653 Рік тому

    Tan man sabai bata suddha manchhe saral gurung yestai sochai bhaneko manchhe sabai bhaidiya Kati ramro samaj hunthyo hola

  • @Nandahang609
    @Nandahang609 Рік тому +1

    These guys do sth great in the future..if they keep doing continue sly...adopting new version and sentiments of public..💐💐💐

  • @tanahunrtm2032
    @tanahunrtm2032 Рік тому +2

    I am glad to see both of you.

  • @Aayrathapa
    @Aayrathapa Рік тому +2

    यो दुइ जान को मित्रता लोभ लाग्दो छ 💪🫡🫶💕

  • @chandratamang1200
    @chandratamang1200 Рік тому +2

    really respected person ♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @krishmishra5810
    @krishmishra5810 Рік тому +1

    सरल + बिश्व जि तपाइहरुले गरेको पत्रकारिता अहिलेको youngs लाई प्रेरणाको श्रोत हो।आजा 2 घन्टाको बसाई मीठो लाग्यो।तर नेपालमा चलेको 12 भाइ को मुद्धा अहिले नेपालका पत्रकारिताका मुर्धन्ने ब्याक्तीबाटै( बिजय कुमार) र तपाईहरु दुबै बाट पनि स्विकार्नु भयको अवस्थामा पनि अझै ती 12 भाइ हरुलाई नाम निकाल्न काहा कस्ले रोक्दै छ? तपाईहरु दुबैले 16 आना स्वीकार गरेर पनि नाम उल्लेख गर्नु भयन !!! अब तपाईंहरु भन्दिनुस अब कति बर्श पछि जन्मने मिडिया निसपक्षे हुन्छ?आसा छ अब अर्को बसाईमा सबै खुलासा गर्नुहुने छ ताकी अब आउने दिन्हरुमा 12 भाइ सुधारुन्मुख हुन तर 24 भाइ नहुन धन्नेबाद।