Alish Rai becomes emotional!! Nepali Podcast with Biswa Limbu Ep 73

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 489

  • @rekenimarai5250
    @rekenimarai5250 Рік тому +98

    एलिस भाईको मायाको कुराले चाहिँ सारै दुख लाग्यो । सबै कुरा एकदम सहि हो जो मान्छेलाई परेकोछ उस्लाई मात्र थाहा हुन्छ मायाको अर्थ 👍️👍️

    • @Menvlogs304
      @Menvlogs304 Рік тому +3

      👍👍👍

    • @raiden4888
      @raiden4888 Рік тому +1

      माया बैगुनी नभई नहुने कर्रने

    • @a1ejsbguej-vg6xy
      @a1ejsbguej-vg6xy 4 місяці тому

      ​@@raiden4888i

  • @RS-hn5yn
    @RS-hn5yn Рік тому +14

    अरूलाई हंसाउने मान्छे यस्तो अवस्थामा देखेर दुख लाग्यो। एलिस् राईको भिढीयो मन् पराऊने जति यता हाजिर् गरौं त।

  • @bishnubagale4003
    @bishnubagale4003 Рік тому +29

    सायद यो इन्टरभिउ हेरेर धेरै रोएको म मात्रै होला। नमस्कार 🙏🏻 एलिस एण्ड विश्व सर

  • @chandralimbu769
    @chandralimbu769 Рік тому +19

    एलिस भाई हजुरको वियोगान्त प्रेम कहानी सुन्दा छक्कै परे धेरै चोट दिएको रहेछ ।। आजकलको True love को परिभाषा धेरै राम्रोसँग बयान गर्नु भयो ।।

  • @Arjunbantawarai849
    @Arjunbantawarai849 6 місяців тому +2

    माया गर तर पहिला आफुले आफैलाई पहिला गर ।मन छोयो एलिस ब्रोदर👏👏

  • @sabimewahang
    @sabimewahang Рік тому +39

    Thank you biswo ji for inviting alish rai 🙏💜

  • @rajulimbu6847
    @rajulimbu6847 Рік тому +3

    एलीश ज्यु म पनि परेको मैले पनि भोगेको कुरा मलाई १००% चित बुज्ने कुरा गर्नु भो खुशी लाग्यो । .... केटी मान्छे जाने जात भनेको सुनेको थे साचै जाने र छोडेर जाने जात नै रछ केटी मान्छे को मन र मुटु कमलो मा मुटु जतीकै कमलो सारो मा ( ढुंगा ) नै हुन्दो रछ ।

  • @Sharmilamagar96
    @Sharmilamagar96 Рік тому +7

    मैले मेरो बुबालाई 5 वर्षको उमेर मा हुँदा गुमाए, अनि आमालाई 13 वर्षको उमेरमा गुमाएको हो । केवल मेरो पनि एउटा माया गर्ने थियो । जब गुमाए मैले पनि भोगेको छु । अहिले 3 महिना भयो Breuk up भएको । तर आफूलाई कसरी सामान्य बनाउँदै लैजाने त्यसमै केन्द्रित हुन्छ । तपाईं जस्तै मान्छे हरु भेट्छु र जीवन सिक्छु ।

    • @yogeshbhattvlogs6326
      @yogeshbhattvlogs6326 Рік тому

      keep it up 💐

    • @FinjuVlog
      @FinjuVlog 8 місяців тому

      आफुले आफुलाइ सक्दो कन्ट्रोल गर्नुन अरु काम तिर बिजि हुने कोसिश गर्नु आफै कन्ट्रोल भएर!आउछ म्याम

  • @jyotirai3553
    @jyotirai3553 Рік тому +19

    Sunna man lageko mancheko interview ayexa ear pods layera sundaichu wowwww 😮😮Alish bhai god bless u ❤❤❤❤

  • @kailashpatirai
    @kailashpatirai 4 місяці тому +1

    एक बर्ष पछि हेरेछु तै धेरै राम्रो अन्तर्वाता लाग्यो। स्वास्थ बर्दक खानपिन मात्रै गर्नु हुँदा रहेछ। मेरो अनुमान सहि निस्क्यो किनभने नत्र यस्तो काम गर्न सक्दैन भन्ने मेरो अनुभव छ र मेरो जन्म थलो जिल्ला उदयपुरमा नै जन्मनु भएको रहेछ अझ खुशी र थोरै अचम्म पनि लाग्यो।

  • @jibanpunmagar3338
    @jibanpunmagar3338 Рік тому +5

    अहिलेको भाइरल अन्तरवार्ता गजब लाग्यो एलिस सर र विश्व सरको बिचको कुराकानी

  • @bishalraee3088
    @bishalraee3088 Рік тому +15

    धेरै लामो समय Relationship मा बस्दैमा मात्र true love हुन्छ भन्ने मान्दिन। यदि माया नै साचो हो भनेत 2 दिन्को पनि true love हुन सक्छ

  • @prembantwa
    @prembantwa Рік тому +66

    कोको मानु हुन्छ ✨आफ्नो मामि बुवा चरणमा न्यानो ❤️ माया हुन्छ भनेर 💫

  • @prabalnawang8536
    @prabalnawang8536 Рік тому +1

    Alish Rai sir spoke his heart out.love this episode.Best wishes to your future endeavours 🙏

  • @KamalaRai-pt8pc
    @KamalaRai-pt8pc Рік тому +1

    Thank you biswo ji inviting alish rai ❤

  • @silarai698
    @silarai698 Рік тому +2

    Biswa vai sarai ramro lagxa mlai hajurko bolne tarika ksto ramro🙏❤

  • @nischaltalawati7596
    @nischaltalawati7596 Рік тому +2

    दुवै जना प्रगतिशील युवाहरुको जय होस!

  • @dilurai7587
    @dilurai7587 Рік тому +1

    I am to much appreciate in your experience real hero alish rai in filmmy industry..😊

  • @birenlama7166
    @birenlama7166 Рік тому +3

    100% right alish brother ...all the best

  • @kulbahadur.basnet184
    @kulbahadur.basnet184 Рік тому +1

    यसो नियालेर अवलोकन गर्ने हो भने प्राय अरुलाई हँसाउन खोज्ने, अरुको दुख देख्न नसक्ने मानिसहरूको जिन्दगी दुख र पिडाले भरिएको हुन्छ । एक किसिमले एकदमै खल्लो तरिकाले ब्यतित भैरहेको हुन्छ ।‌ एलिस भाईको कथा ब्यथा सुन्दा पनि ठ्याक्कै त्यही कुरा प्रमाणित भएको जस्तो लाग्यो । अरु त के भनौ र ! हिम्मत नहार्नु, हरेस नखानु । जिन्दगी लामो छ । Be positive and energetic .

  • @ganeshmagar837
    @ganeshmagar837 Рік тому +4

    Huge respect to this real person❤️

  • @shrijanamagar747
    @shrijanamagar747 5 місяців тому +1

    100% right Kura ho KT KO man kamalo ma kamalo yedi nisthuri banna paryo vane kaile farkidain

  • @yong1432
    @yong1432 Рік тому +1

    अाहा एलिस दाजु नोगेन विश्व दाजू।💚💚👏👏

  • @bedazzlerai8506
    @bedazzlerai8506 Рік тому +1

    तपाइको हरेक कुरामा सत्यता छ अलिस दाइ साचो माया गर्ने लाई थाहा हुन्छ अरुलाइ था हुदैन किननी उसलाई यो अनुभव हुदैन आगामी दिनमा तपाइलाइ धेरै माया गर्ने जीवन साथी पाउनु हुनेछ मेरो कामना

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 Рік тому +8

    पहिलो माया भनेको पहिलो माया हो, बिर्सन गारो हुन्छनै😘

  • @HEM-Herdeep
    @HEM-Herdeep Рік тому +3

    चिना हराको मान्छे म पनि हो दाइ।😁 always miss you yrr @alish rai❤️❤️ be care

  • @crisnoo5477
    @crisnoo5477 6 місяців тому +1

    Alish and Biswa. You both are my favourite persons

  • @ramrai7511
    @ramrai7511 Рік тому +2

    मैले खोजेको भिडियो बल्ल आएछ 🤟 एलिस भाइको प्र्याङक भिडियो मात्रै कति हेर्नू इन्टरभ्यु पनि हेर्ने मन्थियो बास अब सन्तुष्ट भए धन्यवाद बिश्वा जि ! अब चाहिँ एलिसा बैनिको इन्टरभ्यु लिनुपर्यो उस्को पुर्खौली देखि हाल सम्मको सबै लुङगा जि 🙏

  • @subashrana5211
    @subashrana5211 Рік тому +13

    The journey from impression to depression is called love ...I feel it 🥺

  • @jagnnath-Pa3nd9ey9a
    @jagnnath-Pa3nd9ey9a Рік тому +2

    सहि हो दाजु मेरो पनि same problem भयको थियो

  • @hastabahadur4106
    @hastabahadur4106 Рік тому +1

    Dherae maya gare bhane chhutti chha bhane they tehi jastae bhayo please don’t do anything worrying about it yourself good luck all the best of luck every step fully success to you from London UK 🇬🇧💗❤️🌹🇬🇧

  • @budhiphagami3120
    @budhiphagami3120 Рік тому +2

    yo vaiko interview सुन्नै गाह्रो भयो विश्व जि

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Рік тому +1

    कति रमाइलो भयो आज अलिश भाइको video herda❤️❤️❤️❤️❤️❤️

  • @zaanbasnet4570
    @zaanbasnet4570 Рік тому +1

    सै हो धेरै मिठो कुरा कानी भयो मलाई पनि एक जमना मा मलाई पनि यस्तै भए काे थियो same same हो माया गर्नु जानु पर्छ धोके बाद लाई के था

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 Рік тому +2

    यो कुरा सहि हो दाइ मैलेनि भोगेर आको मानछे हो 15 महिना जति म डिपेसनमा गईयो तर अहिले सबै कुरा राम्रो छ

  • @gurungjk7517
    @gurungjk7517 Рік тому +2

    मायाप्रेमको असली परिभाषा त यो एलिस भाईले पो दिनु भयो । जिवनको भोगाई सुन्दा हामिलाइ पनि दुख लाग्यो ।

  • @vivekkoyurai2037
    @vivekkoyurai2037 Рік тому +1

    Best of the best version cahaie malie yo lago ki life ma aafailaie naie maya gara wow 👌 awesome line 🙌

  • @sumanrai1900
    @sumanrai1900 Рік тому +2

    प्र्याङ्क हो कि जस्तो लाग्दा लाग्दै पुरा भिडियो सकिएछ! सङ्घर्श अनुभव सुन्दा सुन्दै !!

  • @Manlilaclub
    @Manlilaclub Рік тому +5

    Alice sir, you are already star, still long way to go: forget past and advance ahead to get better distinction !!

  • @ujjwal_276
    @ujjwal_276 Рік тому +68

    Don't love someone tooo much or don't let them know that you love them blindly, you will lose your values and they will play with your life... It's my experience in love in my life 💔

  • @bireshrai3860
    @bireshrai3860 Рік тому +2

    Majaa ayo potkas herda shabai heriyo ki alis rai ko herda kura sunda feyri pani Once again maja ayo ❤

  • @sureshrai9606
    @sureshrai9606 Рік тому +5

    एलिशा राई लाई पनि ल्याउनु दाई छिटो🥰🥰🥰

  • @hindukhurai9354
    @hindukhurai9354 Рік тому +3

    Very honest,intelligent person Alish brother!

  • @user-sr1y4
    @user-sr1y4 9 місяців тому +1

    बिछोड कस्को हुदैन र?सबैको प्रेम सफल हुने हो भने त मायाको परिभाषा पनि यति मीठो हुदैन थियो होला!

  • @bhalanjaprem-voiceofvoicel111
    @bhalanjaprem-voiceofvoicel111 10 місяців тому +1

    So matured conversation

  • @bishnubagale4003
    @bishnubagale4003 Рік тому +4

    यो इन्टरभिउ हेरे सुने कसम सार्है मन दुखो कुनै कुराले त म रोए पनि।अनि यो कुरा सहि हो कि हामि केटाको आशुको महत्व हुदैँन यार।

  • @chamlingseerjuu6184
    @chamlingseerjuu6184 Рік тому +2

    जस्ले साचो माया गर्छ उस्लाइ थाहा हुन्छ साचो माया भनेको के हो भनेर साचो माया नगर्नेलाइ त सबै नाटक जस्तो जस्तो लाग्छ्। माया मा मान्छे मरेको पनि छ ।छोडेर जानेले पाको हुन्छ र छाडछ । छोडेर बस्नेलाइ बाच्न गारो हुन्छ एलिस दाइ 😢😢

  • @kalpanashrestha1275
    @kalpanashrestha1275 8 місяців тому +1

    Sahi kura ❤

  • @remanrumba1402
    @remanrumba1402 Рік тому +4

    Be strong alish brooo....
    always rock on prank.
    prank master Alish❤️❤️❤️❤️❤️

  • @sujanrai4576
    @sujanrai4576 Рік тому +7

    जस्ले यो कमेन्ट पददै हुनुहुन्छ ,तपाईको परिवार को पाथीभरा माताले रक्षा गरुन्❤️ सबैले एक अर्को लाई सपाेट गर्दै अगि बदम्❤️🥀

  • @laxmirimal4684
    @laxmirimal4684 Рік тому

    लाग्छ हजुरको एक एक शब्द मेरो पनि पिडा बोलिरहेको छ ! साच्चै जिन्दगीमा कसैले जाँदा जाँदै एउटा कुरा राम्रो सिकाएर जादो रहेछ कसैमा यति धेरै आत्मनिर्भर हुनु नहुने रहेछ!

  • @anilraeofficial599
    @anilraeofficial599 Рік тому +2

    100% सहि हो एलिश जि को कुरालाइ म सहमत गर्छु किनकि म पनि यो फिल्ड्मा पुगेको हो मलाइ नि था छ माया सङ बिछोड हुदाको पल ।।।।।

  • @SubasRag
    @SubasRag Рік тому +1

    केटि मान्छेको मन फुलजस्तो कोमल होईन पत्थर जस्तो कठाेर हुन्छ १००% एलिस जि!

  • @bhimrai6651
    @bhimrai6651 Рік тому +1

    Maya le sansar thamdaaaaaina rahechha hau...arko choti break up huda kehi jasto lagdaina..u have become stronger than BEFORE for which you should be thankful to her👊👊👊

  • @gyanendradeuba4472
    @gyanendradeuba4472 11 місяців тому +1

    Alis rai ra mero kahani ustai ustai raixa..

  • @sushmaranahanmaofficial8644
    @sushmaranahanmaofficial8644 Рік тому +2

    जसलाई चोखो माया गरिन्छ, उसले महत्व बुझ्दैन । भावनाको कदर गर्दैन । तरपनि उसैलाई सम्झेर टोलाउनु पनि माया नै होला,,, बिर्सनु हजार प्रयास गरेपनि झस्किरहनु जत्तिको नमज्जा अरु के होला !?

  • @ShantaRai-f5b
    @ShantaRai-f5b 11 місяців тому +1

    Good luck both of you 🙏🙏❤️❤️

  • @Sumanmagaroffcial1
    @Sumanmagaroffcial1 Рік тому +24

    We miss our real hiro megastar n King Mr Shah 🌟💙😢

  • @Dodotamang2708
    @Dodotamang2708 Рік тому +6

    Falling for someone that you can never have
    and to let go of that person is the most painful
    experience a human being can ever have.. No
    matter how many years it takes it still remains
    in your heart. It doesn't completely go away.✌️❤️

  • @jannavikhadka3294
    @jannavikhadka3294 Рік тому

    Yes aafule aafulai maya garne. Aama buwa lai garne. 💯 right

  • @seesamkisan3531
    @seesamkisan3531 Рік тому +3

    vogai ra dekhai ta farak hunchh hola ni tara recovery vayara yatro pragati garekoma khusi lagyo move on garnu nai ramro kura hoo

  • @santaghising6035
    @santaghising6035 Рік тому +1

    Same to same mero alish bro be strong jiuna sikeko xu maile pani

  • @ttmamingmafiagaming5772
    @ttmamingmafiagaming5772 Рік тому +3

    Big fan biswa sir and alish sir best of luck...

  • @tulbahadur5063
    @tulbahadur5063 Рік тому +5

    मायाको सिकार एउटा म पनि हो । माया अन्धो रहेछ। साथि

  • @sukramanger917
    @sukramanger917 Рік тому +1

    Nice ramro lagyo tapaiko channel biwash

  • @chhaichalhangrai
    @chhaichalhangrai Рік тому +2

    Big fan hai alish dajoe Lots of love a huge respect best wishes for your bright future go ahead we will still missing you ❤️❤️😊😊😍😘🤩😀😃😄😁🤣🤣👏👏🤘🤞💪

  • @thepsc1
    @thepsc1 Рік тому +2

    ठिकै हो,,
    गल्ती पहिलो दोस्रो हुन्न, गल्तीमात्र हुन्छ

  • @shantigurung218
    @shantigurung218 11 місяців тому +1

    माया भन्ने शब्दाको मूल्य कति हुन्छ भन्ने कुरा चोखो माया गर्ने लाई मात्रै थाहा हुन्छ

  • @anumagar2875
    @anumagar2875 Рік тому +2

    He is the gentleman ànd ànosençe men lengend of prankstar and he is genius persOn always love and support brother ❣️

  • @gangarai8643
    @gangarai8643 Рік тому +2

    एलिस भाई ले प्रेम को वियोगान्त कुरा गरि सके पछि प्रन्क गरेको भन्नु हुन्छ होला भनेको त साच्चै पो 😞

  • @kpg3060
    @kpg3060 Рік тому +1

    i also have/had the same phase and behaviour..Mr. Alish..ji..yr words .how this happened??why me?? it cant be true ..etc..same feelings bro..huge respect and now onwards m your big fan..

  • @narcypertin6688
    @narcypertin6688 6 місяців тому +1

    I'm watching from north East india state Arunachal Pradesh district East Siang pasighat .

  • @pokhrelibasnet909
    @pokhrelibasnet909 Рік тому +4

    मलाई पनि ११ महिना लाग्यो डिप्रेसन बाट निस्किन, हजुर को पीडा म बुझ्छु एलिस जी 🥺🥺🥺🥺🥺🥺

  • @anilghale7749
    @anilghale7749 Рік тому +3

    Plz lunga one more time laurelai feri lyaunu haw podcast ma plz❤️💜💜💜

  • @degarajthapa8473
    @degarajthapa8473 Рік тому +2

    WACHING FROM BHATKEPATI NICE LOVE STOY..

  • @sajinarai6222
    @sajinarai6222 Рік тому +2

    M lai sarai man parnee interview podcast ho bisw sir ko.

  • @sunitarai1220
    @sunitarai1220 Рік тому +2

    Sahi ho Maya garne hoena I agree

  • @bishalkshetri1584
    @bishalkshetri1584 Рік тому +5

    Big fan alish dai love 💕💕💕💕 you

  • @dilukarki6955
    @dilukarki6955 Рік тому

    Omg Alish Rai prank very supp 🤣अरु लाई हसाउने आफू बेखुसी बिछोड हैन फेरि फर्किन्छ जीवन साथी छिटै भेटिओस 👍️good luck💕

  • @AmarSingh-xb2hf
    @AmarSingh-xb2hf Рік тому +1

    Same here brother 10 month depression
    Mata Kati barsa bitisakyo still depression mai xu garo hunx ekdam.❤😢😢😢❤

  • @Shumawnn
    @Shumawnn Рік тому +2

    I feel your pain bro...😄 thyakkai Exactly durusttttai story happend to me..😄😄

  • @sumanlimbu7882
    @sumanlimbu7882 Рік тому +1

    I have also difficult experience in my life so Damm care love

  • @sherpadawa5341
    @sherpadawa5341 Рік тому +1

    Captain Priya lai bolaunu na yar solti. Lots of love from Switzerland 🙏🙏🙏

  • @bikashgurung2971
    @bikashgurung2971 Рік тому +4

    Be strong 💪🏾 brother

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Рік тому +1

    बिश्व सार english class सुरु गर्नुहोस् हप्तामा १ दिन कतार बाट हेर्दै छु।।

  • @Padamsomila
    @Padamsomila Рік тому

    emotional love story,yasto praya manislai parxa so aafu joginu parxa hai aba,sabailai parxa vanne ta xaina tara pani agadi nai bujhne kosis garnu parxa love garda😍😍👍️👍️🙏🙏

  • @anjanaleembu7668
    @anjanaleembu7668 Рік тому +7

    Ho rahexa jati lamo relationship ma basyo lastma tutdo rahexa 🥺💔 Mero ni 8.5 yr relation end vayo😔😑 kati sajilai xodera janxa yr Ailey aayara Malai tw Maya bata Biswas uthisakyo ksm

  • @sanutamang1572
    @sanutamang1572 Рік тому

    हामी मलेशिया देखि हेर्दै छु !

  • @homrajrai9941
    @homrajrai9941 Рік тому +4

    Nice interview 👍Alish sir, la Alisha rai lai himat garera propose garnus kura mili halxa ki 👍

    • @falakishoralrai4376
      @falakishoralrai4376 Рік тому +1

      sahi choose. Mero pani alish / alisha ko jodi daami hunechha.

  • @sanjaystha9115
    @sanjaystha9115 Рік тому

    सहि हो 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @sushilpun6744
    @sushilpun6744 Рік тому

    Sai ho bro tw rw maya le garne vaneko yehi ho

  • @kanxoshrestha6966
    @kanxoshrestha6966 Рік тому +2

    Sab sahi xa yo kurakanima mero manmani tya xuyo ani tyo kura sahi ho jaslai pareko hunxa uslsi xuyeko hunxa ....
    Ani jo vittri rupma dherei dukhu hunxa ni ani tyo manxe bairi rupma jyadhei khusi hunxa ra saboilai khusi banairako hunxa
    Jastei alish rai

  • @sanendrachemjong4601
    @sanendrachemjong4601 Рік тому

    Best patrakar

  • @riyanarai4782
    @riyanarai4782 Рік тому

    100% Sahi kura sir🙏🙏🙏

  • @jayaairixetri2022
    @jayaairixetri2022 Рік тому

    Really true said ❤

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 Рік тому +4

    सब भन्दा गाह्रो चाहिँ उस्ले बिना कारण बोल्न छोडिदियो भने मन दुख्ने रहेछ 😭😭 र गाह्रो हुदो रहेछ 💔💔

    • @anitatamang9095
      @anitatamang9095 Рік тому +1

      Honi Bina reason nai breakup dinxan manxe haru ekdam garo hunxa ni😔😭

    • @cholung
      @cholung Рік тому +1

      😭😭😭😭

  • @fungmala6479
    @fungmala6479 Рік тому +1

    Best wishes ahead Alish...

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Рік тому +8

    नेपाली अर्गानिक prank Star Alish Rai 👌

  • @RK.official566
    @RK.official566 Рік тому

    Its true lines jaslai pareko xa uslai matra tha hunxa bee strong 💪nepali prank star 😘Alish rai

  • @narcypertin6688
    @narcypertin6688 6 місяців тому

    I like alishe Rai ❤❤💕💞💝💓🌹🥰😘👍🇨🇮🙏