महानायक राजेश दाइ सबैका लागि एक आदरणीय र धेरै कुरामा उदाहरणीय पात्र❤️🙌बौद्धिकता को आम धारणा भन्दा आफू लाई माथी उठाउन हामि सबै का लागि एक राम्रो पछ्याउनु पर्ने बाटो हुन् एक राजेश शर 💙✨
नेपाली फिल्म को खम्बा नै हो राजेश हमाल भनेको अरु कुनै जब पनि त गर्न सक्नु हुन्थियो नि यतीपढे लेखेको मान्छे तर पनि नेपाली चलचित्र लाई नै आफ्नो पेसा सम्जियर नेपाली फिल्म लाई यहाँ सम्म उठायर यहाँ सम्म लेउनु मा सब भन्दा ठुलो योगदान राजेश हमाल कै छ मनै देखि उच्च सम्मान छ राजेश हमाल सर लाइ❤❤❤❤
देश संसार लाई धेरै धरै धन्यवाद नमन् ❤❤ ऋषि धमला हरू ले पनि केहि सिकुन् हजुर हरू बाट थोरै भए पनि पत्रकारिता अन्तरवार्ता को पाठ धर्म। सलाम छ टिम लाई अनि महानायक आदरणिय राजेश दाई लाई ❤
राजेश सर नजम्मेको भय सायद नेपाली चलचित्र यो अबस्थामा सम्म आउने थियन होला राजेश हमाल को चलचित्र नया हल मा लाग्ने बित्तिकै स्कुल बाट भागेर गयर भयपनी हेरिन्थ्यो
दाई फिल्मी जगतमा कलाकार मार्फत हजुरको विचार मलाई एकदम वेस्ट लाग्छ यस्तै सकारात्मक भावनाका साथ हाम्रा फिल्मी साथि वा सवै युवा साथीहरूलाई हम्रो नेपाल देशमा अपाङ्ग हस्पिटल सञ्चाल गर्नु पर्छ भन्ने भावनाको सिर्जना गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ❤
बच्चा अवस्थामा हजुरको सिनेमा बाट धेरै प्रभावित थिए अहिले हजुरको ब्यक्तित्व बाट ! युगदेखि युगसम्म को हजुरको हजुरको शुभचिन्तक र fan we love you Rajesh dai ❤
राजु न्यौपाने भरतपुर चितवन:- एकदिन राजेश दाई ज्योतिष कहाँ जानु भएछ, ज्योतिषले शनि बायाँ पर्या छ, हिन्दा बोल्दा अलि बिचार गर्नु होला भनेछन् त्यसपछि राजेश दाई ब्रह्माण्डमा गएर शनिलाई आफ्नो दायाँ पर्ने गरि सारेर आउनु भएछ।😂
I'm huge fan living legend Hon'ble.Rajesh Hamal daju .Still ,I adore your 90's movie .Even,I'm usually search your every program when you present there.Highlights!!I'm truly motivated when i saw podcast,award function,some random interviews etc. Thank you so much daju ,for making our childhood so memorable and enjoyable while watching your movies and especially dialogue which was amazing and wond erful ❤❤🙏🙏 I would like to thanks @Deshsanchar entire team member.I love yours podcast show . 4:43
मलाई पनि अन्तर्वार्ता लिने मौका दिने राजेश हमालजीका कुरा मलाई सदा मन पर्छ। तर, उनको स्वाॅ...स्वाॅ ले मेरो आफ्नो पनि दम बढेको अनुभूत पो भयो। यसो गर्न छोड्नै पर्छ राजेशले। र, स्टुडियोको भुईँ अलि सफा भए राम्रो देखिन्छ भन्ने सुझाव युवराजजीलाई। नछुटाई हेर्ने युट्युब कार्यक्रममध्येको एक। धन्यवाद।
He was a very strong and brave personality in his Nepali movie industry in various ways of acting field. Sir Rajesh Hamal was my best actor in my young days and forever my best actor.
बौद्धिक, शालीन, ब्याक्तित्व माहानायक
राजेश हमाल ज्यु प्रती सधै सम्मान गर्दछु
उहाँको अन्तरबार्ता हेर्दा रमाइलो र उर्जावान
खालको लाग्छ 🎉🎉❤❤
राजेश हमाल भनाउँदो देशद्रोही दलाल CIA agent MCC SPP को मतियार हो, हिन्दूको खोल ओडेका ईसाई क्रिश्चियन मिसनरी हो राजेश दलाल✊✊
हाम्रो प्यारो महानायक राजेश हमाल ज्युलाई सदैव सम्मान गर्दछु
हाम्रो माहानायक जनता को नायक।नेपाली फिल्मलाई एक्लै दोहोराउने नायक। सलाम छ माहानायक लाई।
राजेश हमाल भनाउँदो देशद्रोही दलाल CIA agent MCC SPP को मतियार हो, हिन्दूको खोल ओडेका ईसाई क्रिश्चियन मिसनरी हो राजेश हमाल ✊✊
@@Prem_kaidi😂😂😅😂
Ghantako Mahanayak....Mahanayk Prithvi narayan shah ho....B.p koirala ho na ki yo jhur actor jaslai acting grnai aaudaina...
दोहोराउने हैन डोराउने।
prem kaidi khate ho😂😂
धेरै समय पछि को अन्तराल पछि माहानायक ज्यु को अन्तर-वार्ता हेर्न र देख्न पाए कत्ती खु:शि लाग्यो ❤❤❤
❤️❤️सधैं संमान अनि सलाम 🙏🙏
बौद्धिक, शालीन, ब्यक्तित्व!
महानायक राजेश हमाल फिल्म क्षेत्रमा नआएको भए सायद नेपाली फिल्म क्षेत्र उद्योगको रुपमा दर्ता भएको हुदैनथ्यो होला।
धेरै माया माहानायक राजेश हमाल ❤🙏🇳🇵
राजेश दाइ ❤❤❤
युवराज सर🙏❤️🇳🇵
राम्रो कार्यक्रम सम्पूर्णमा धन्यवाद 🙏
महानायक राजेश दाइ सबैका लागि एक आदरणीय र धेरै कुरामा उदाहरणीय पात्र❤️🙌बौद्धिकता को आम धारणा भन्दा आफू लाई माथी उठाउन हामि सबै का लागि एक राम्रो पछ्याउनु पर्ने बाटो हुन् एक राजेश शर 💙✨
नेपाली फिल्म को खम्बा नै हो राजेश हमाल भनेको अरु कुनै जब पनि त गर्न सक्नु हुन्थियो नि यतीपढे लेखेको मान्छे तर पनि नेपाली चलचित्र लाई नै आफ्नो पेसा सम्जियर नेपाली फिल्म लाई यहाँ सम्म उठायर यहाँ सम्म लेउनु मा सब भन्दा ठुलो योगदान राजेश हमाल कै छ मनै देखि उच्च सम्मान छ राजेश हमाल सर लाइ❤❤❤❤
नेपाली चलचित्र जगतका माहानायक ❤❤❤❤❤❤❤🙏🙏🙏🙏
महानायक राजेश हमाल
आहा हरेक चिजमा अब्बल हाम्रो महानायक ज्यूलाई सम्मान❤❤
Brand Our pride Mahanayak Rajesh hamal ❤️🙏🏿
He is the biggest asset in Nepali Cine Industry.
Respect to mahanayak Rajesh hamal sir he raised Nepali movie industry
He is legends of Nepal ❤Rajesh dai
One man who can represent Nepal to the world, yet so humble and with top notch sense of humor. There will be no one like him ever. 🙏🙏🙏
धन्यवाद देश संञ्चार टिम ,युवराज घिमिरे र महानायक राजेश हमाल।
महानायक राजेश दाई🙏💪
Never tired listening to Our Maha Nayak Rajesh sir ❤❤❤🎉🥳
महा नायक राजेश दाइ को धेरै पछि बोली सुन्न पाइयो अब movie खेल्नु परो राजेश दाइ तपाईं बिनाको फिल्म हेर्नै मन लाग्दैन नयाँ movie लिएर आउनु परो plz 🙏🙏🙏
Mahanayek jyu KO interview herer Khushi lagyo ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
उहा लाइ तेसै महानायको भनेको होइन उहाको बौद्धिक क्षमता अरु भन्दा बढी छ
महानायक राजेस हमालको जय
राजेश हमाल र भुवन केसी बिनाको चलचित्र इतिहासको कल्पना पनि गर्न सकिदैन ❤❤❤
अर्थपूर्ण जिन्दगी, अद्भुत ब्यक्तित्व धेरै सम्मान र माया राजेश दाई।🙏💚
Knowledge is power,Rajesh hamal is twenty four hour.
यहाँ महानायक को कुरोमा नै धेरै कला देखियो मतलव कला पहिलाको कुरो अहिलेको
Salute our legend superstar mahanayak
माहानायक को कुरा ले सबै जना मन्त्रमुग्ध हुनु भयेछ है❤️❤️❤️❤️❤️👌👌👌👌👌
Big fan of mahanayak ❤
“ईर्ष्या का भाव रखने वाले व्यक्ति सारे भौतिक सुख पाकर भी कभी मानसिक शांति नहीं पा सकते”
जय श्री राम🙏
देश संसार लाई धेरै धरै धन्यवाद नमन् ❤❤ ऋषि धमला हरू ले पनि केहि सिकुन् हजुर हरू बाट थोरै भए पनि पत्रकारिता अन्तरवार्ता को पाठ धर्म। सलाम छ टिम लाई अनि महानायक आदरणिय राजेश दाई लाई ❤
अन्तरवार्ता सहि छ । राजेशजीले आजको मितिसम्म अभिनय गर्नु भएको फिल्म संख्या २२९ वटा रहेको छ ।
महानायक प्रती उच्च सम्मान ❤
एउटा त म पनि हो राजेस सरको चलचित्र हेर्न दुइ घन्टा लगाएर गएको थिय तेयो पनि साथिहरु पैसा हालिदिएको थिए धन्यबाद मेरो साथीलाइ 🙏
Rajesh dai is not only hero he’s our childhood/emotion. 😢
He has giving good education to all of us. Hats off maha Nayak..
शताब्दीकै उत्कृष्ट महानायकलाई नमन🙏🙏🙏
Dherai samayeh paxi hamro apriya mahanayak jyu ko interview herna payo hjr prati sadaiba maya ra sath xa ❤❤❤
राजेश सर नजम्मेको भय सायद नेपाली चलचित्र यो अबस्थामा सम्म आउने थियन होला राजेश हमाल को चलचित्र नया हल मा लाग्ने बित्तिकै स्कुल बाट भागेर गयर भयपनी हेरिन्थ्यो
महानायक राजेश हमाल दाजु❤️❤️
कति सरल ब्यक्तित्व ब्यक्तिको भनाई जति सुने पनि सुनी रहु लाग्ने
दाई फिल्मी जगतमा कलाकार मार्फत हजुरको विचार मलाई एकदम वेस्ट लाग्छ यस्तै सकारात्मक भावनाका साथ हाम्रा फिल्मी साथि वा सवै युवा साथीहरूलाई हम्रो नेपाल देशमा अपाङ्ग हस्पिटल सञ्चाल गर्नु पर्छ भन्ने
भावनाको सिर्जना गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ❤
बच्चा अवस्थामा हजुरको सिनेमा बाट धेरै प्रभावित थिए अहिले हजुरको ब्यक्तित्व बाट !
युगदेखि युगसम्म को हजुरको हजुरको शुभचिन्तक र fan we love you Rajesh dai ❤
😊😊😊
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊😊😊😊😊
You are the best.
Lots of love and respect one &only nepali mahanyak❤️"
One and only mahanayek king of actor Rajesh Jamal dai very enjoyable interview.
Jamal hoina hau hamal ho😂😂😂
respected person ❤❤ mahanayak sir
नेपाली चलचित्रको एक मात्र माहानायक ज्यू
Legend Rajesh hamal ❤🙏🥇
राजु न्यौपाने भरतपुर चितवन:- एकदिन राजेश दाई ज्योतिष कहाँ जानु भएछ, ज्योतिषले शनि बायाँ पर्या छ, हिन्दा बोल्दा अलि बिचार गर्नु होला भनेछन् त्यसपछि राजेश दाई ब्रह्माण्डमा गएर शनिलाई आफ्नो दायाँ पर्ने गरि सारेर आउनु भएछ।😂
Mahanayak Rajesh sir love you so much ❤❤❤❤❤
❤❤❤❤❤
Long live YUBARAJ Ghimire ji and MANOJ Ji, and Deshsanchar family.
❤❤❤❤❤
राजेश हमालमा नेपाल र नेपालीको अश्मिता र गरिमा जोडिएको छ ।
I'm huge fan living legend
Hon'ble.Rajesh Hamal daju .Still ,I adore your 90's movie .Even,I'm usually search your every program when you present there.Highlights!!I'm truly motivated when i saw podcast,award function,some random interviews etc.
Thank you so much daju ,for making our childhood so memorable and enjoyable while watching your movies and especially dialogue which was amazing and wond
erful ❤❤🙏🙏
I would like to thanks @Deshsanchar entire team member.I love yours podcast show . 4:43
स्वर सुन्दै आफ्नै लाग्छ ❤
कम बाेल्न रुचाउने संघर्षशिल सफल महानायक हाैसला प्रेरणाका स्राेत
Mahanayak rajesh hamal 🙏🙏🙏🙏🙏🙏🙏
What a good story teller! Lot of respect to mahanayak Mr. Rajesh Hamal!!!
मलाई पनि अन्तर्वार्ता लिने मौका दिने राजेश हमालजीका कुरा मलाई सदा मन पर्छ।
तर, उनको स्वाॅ...स्वाॅ ले मेरो आफ्नो पनि दम बढेको अनुभूत पो भयो। यसो गर्न छोड्नै पर्छ राजेशले।
र, स्टुडियोको भुईँ अलि सफा भए राम्रो देखिन्छ भन्ने सुझाव युवराजजीलाई।
नछुटाई हेर्ने युट्युब कार्यक्रममध्येको एक। धन्यवाद।
❤❤❤❤❤Nepal Film industry ko #Brand Mahanayak Hamal
रास्ट्र को सपूत लाई आज मिडिया ले कसरी अन्तरबार्ता लिन पुगेछन ।❤
राज्निती नेता मा आए कति देश ले कोल्टे फेरिने थियो महा नायक राजेश जि ..!
Aaja feri deuta herna man lagyo!!
Our super star. Very humble, simple but too intellectual.
❤❤❤❤❤
Long live Rajesh Hamal ji with your great contribution in the field of Cinema.
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤
Nice and inspirational conversation of Mahanayek Rajesh Hamal.
Wow great personality and great person Well Educated respect ❤❤❤
One And only brand of nepali movie industry mahanayak Rajesh Hamal 🙏❤️
Rajesh sir lai tetikai jantale mahanayak bhaneko tetikai hoin bolne tarika sabai xa mahanayk ma hunuparne gun yahi ho
असाध्यै सरल सरस शुध्द नेपाली भाषामा प्रश्नको उत्तर कति राम्रो ।
He is phenomenal in many ways, I have huge respect for him.
जय महानायक्🇳🇵🙏
Rajesh Hamal never disappoints the audience.
Great 👍 sir you are amazing and always inspiration to all individuals…
महानायक राजेश हमाल ज्युलाई नमन मेरो 🙏
Mahanayek Rajesh hamal king ho nepali movie ko❤❤❤❤
Sarai darsanik ra motivated interview… superb ❤🎉
❤ महानायकज्यु सहि छ सलयुट छ।
What a personality Rajesh sir I really appreciate you
महानायकका महान कुरा 🙏
Inspirational words 👏🏻 jaya mahanayak
महानायक ज्यु नमस्कार अब एउटा खत्रा action movies बाट comeback गर्न पर्यो
Hing navaya pani ma hing ko talo chahi ho.....Nice word rajesh daju.....one of my favourite nepali actor Rajesh hamal.....😮🇳🇵🙏👌🙂
अत्यन्त व्यापक ज्ञान । बालुवाटार काण्ड भन्दा डरलाग्दो हो धरानको सर्दुःखर्दु जलाधार काण्ड।
So nice conversation alz mahanayak ❤❤ highly admirable tak
महानायेक राजेश हमालको फिल्म हेर्न राती राती खुप गोइयो, गाउमा टिभी मा हेर्न
Ramro karyekram ani hamro hero Rajesh hamal🥰🙏👍
Wow Manai Dekhi Uchha Samman 🙏❤️ Xa Mahanayek Jiu Prati.Super Program.
Rajesh hamal sir ko आवाज नै bold xa
Rajesh dai जिन्दावाद
One and only nepali movie legend, mahanayak ❤❤❤
rajesh dai ko harek hasho ma kati rodan chha hai aakhama
१ सेकेण्ड पनि नछुटाई हेरियो, त्यो बेलाको समाजलाई हेरेर बनाएका फिल्ममा अभिनय सोचेजस्तो नहोला, तर अत्यन्त रेसपेक्टेड शालिन र बौद्धिक कलाकार लाग्छ मलाई ।
उच्च सम्मान हजुर प्रति 🙏🙏
🎉🎉🎉महानायक राजेस हमाल ❤❤❤
one of the popular mahanayak Rajesh hamal legend
🙏🙏🙏🙏always love to listen him🙌🙌🙌🙌
Mahanayek ko soch nai dherai positive and inspiring hunxa ❤❤❤
Ma Mahanayak Rajesh dai ko fan
He was a very strong and brave personality in his Nepali movie industry in various ways of acting field. Sir Rajesh Hamal was my best actor in my young days and forever my best actor.
so cool Rajesh Hamal !!