AAHUTI || प्रतिरोध-PODCAST with बच्चु हिमांशु || Episode 01

Поділитися
Вставка
  • Опубліковано 22 чер 2023
  • Aahuti (Bishwa Bhakta Dulal) is the founder of Scientific Socialist Communist Party. He is the author of books such as Naya Ghar, Skhalan, Gahungoro Africa, Nepalma Barna Vyawastha Ra Barga Sangharsha. Jaat Baarta is his Q&A based book on issues regarding caste system. Primarily as a political analyst, we have had deep discourse with him on topics such as socialism, caste system, development model, social justice, indigenous movement, etc.
    #villagenepalstudio #aahuti #podcast #nepalipodcast #pratirodh #pratirodhpodcast
    Special Thanks :
    THEATRE VILLAGE NEPAL
    SANJIV UPRETY
    GOVINDA CHHANTYAL
    KESHAV SILWAL
    SWAPNIL SMRITI
    CHANDRABIR TUMBAPO
    ASHOK MUKARUNG
    RAJU KARKI
    SWAPNIL LIMBU
    RUPA SHERMA
    AMIT YAKTHUNGBA MIHAANG
    SITA TUMKHEWA
    CHETAN ANGTHUPO
    SANGITA SUHANG
    RANJANA LIMBU
    ANUJA LAMA
    HIMANGSU
    DIPESH LIMBU
    Supported by :
    BRIJAHANG CHEMJONG (UK)
    Dr. SAURABH BHANDARI (MD, Radiology)
    NIRANJAN RIJAL (MACAU)
    RANJANA SHRESTHA
    SURENDRA RAI
    ROSHAN YAKSO (Hong Kong)
    Chief Advisor : BIMAL SUBEDI
    Administration : RAJENDRA SHRESTHA
    Studio In Charge/IT Head : SAJAN KUMAR SUNUWAR
    Studio Coordinator : DILLIP RANA BHAT
    Technical Coordinator: SUJAN OLI
    Marketing Manager : PRAJIT BASHYAL
    Production Head : DIPESH RAI
    Production Manager : SARAGAM RAI
    Art & Design : ZENNY SUNUWAR
    Office Assistant : DURGA GURUNG
    Sound : DEV NEUPANE
    DOP/Editor : CHAKRA PULAMI
    Produced by
    :
    VILLAGE NEPAL STUDIO, MAHALAXMISTHAN, LALITPUR
    with
    BACHCHU HIMANGSU
    © VILLAGE NEPAL STUDIO, 2023

КОМЕНТАРІ • 160

  • @jiwansahshankar8381
    @jiwansahshankar8381 Рік тому +32

    अब आहुति राम्रो वा आहुति खतरा बिश्लेषक भनेर कुरा मन पर्छ भनेर पुगेन हामी सबै संगठित भइ यो बिचारलाई कार्यन्वयन मा लाग्नु पर्यो।

  • @limbudipakmisum7650
    @limbudipakmisum7650 Рік тому +23

    आहुति सरको अन्तर्वाता म सधै खोजी खोजी हर्ने गर्छु उहाको तर्कमा दम छ 🙏🙏🙏🙏

    • @santoshgaire
      @santoshgaire 7 місяців тому

      दम त छ। उहाँ चुनाव मा नजाने अनि कसरि उहाँ आउनु हुन्छ त सत्ता मा

  • @Dewotar
    @Dewotar Рік тому +21

    आहुति दाजु को कुरा दुई दिन सुन्न पर्यो भने पनि तैयार हुने मा म पनि एक हु

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Рік тому +14

    आहुती नेपाल कै नम्बर १ विश्लेषक हुन् !

    • @asmitakhadgi6681
      @asmitakhadgi6681 Рік тому +2

      यो सत्य सौरभले पनि भ्याउदैन आहुतिको तर्कलाई

  • @harisnepali4842
    @harisnepali4842 Рік тому +3

    वैचारिक वहसमा सबै भन्दा उत्कृष्ट विष्लेशण गर्ने नेताको रुपमा मान्दछु ।

  • @Bhuwanghimire420
    @Bhuwanghimire420 Рік тому +10

    आहुति गुरु मेरो बुझाईमा नेपालका कम्युनिष्ट आन्दोलनमा तपाईं जस्तो वैचारिक धरातल भएको अर्को ब्याक्ति छैन ।

  • @abhinashonlinenepal4133
    @abhinashonlinenepal4133 Рік тому +4

    आहुती ज्ञानका भण्डार, आहुती विश्लेषकको पनि विश्लेषक आहुती सयौंमा एक नेता !👏👍️🙏

  • @harishramsharki75
    @harishramsharki75 11 місяців тому +3

    आहुति नेपालका सर्वश्रेष्ठ विश्लेषक हुन्।

  • @khimsunar2723
    @khimsunar2723 Рік тому +2

    नेपाली समाज को दियो आहुति बाट आरम्भ गर्नुभएको तपाई को कार्यक्रम ले समाज म़ा प्रकाश छर्ने उदेश्य सहित को अभियान, कार्यक्रम नियमित र निरन्तर चलोस र समाज ले लाभ प्राप्त गरोस, मेरो शुभकामना छ🌹🌹

  • @nabinshrestha4424
    @nabinshrestha4424 3 місяці тому +1

    आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵

  • @adhikari200
    @adhikari200 Рік тому +11

    No is no doubt that Aahuti is dynamic analytical and great leader who can justify with logical and scientific reasoning.

  • @BibekGhatane
    @BibekGhatane Рік тому +6

    आहुति सरकाे कुरा सुनेर सारै चित्त बुझ्छ।

  • @madhabgharti7535
    @madhabgharti7535 Рік тому +5

    आहुति नेपालि समाजको वास्तविक दर्पण हुन।।

  • @sonamtamang5350
    @sonamtamang5350 Рік тому +11

    आहुतिलाई जति सुने पनि म कहिले अघाउदिन। उहाँ जस्तो बौध्दिक नेपाललाई आवश्यक छ।
    यस कार्यक्रमको टिमलाई शुभकामना । आउने एपिसोडहरुमा यस्तै कम्युनिष्ट ध्रुवका बौद्दिकहरुलाई उभ्याउनु होला र कम्युनिष्ट आन्दोलनलाई शसक्त बनाउदै अगि बढ्नु हुन अनुरोध गर्दछु।
    अब न

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 Рік тому +4

    कस्तो राम्रो अवसर जुराईदिनु भयो । आदरणीय नेता, सभासद तथा विगतको आफ्नै पार्टीको नेता कमरेड “आहुती” वैचारिक हिसाबले हरेक वस्तुमा क्रिया-प्रतिक्रिया गर्न, दिन र बुझाउन सक्नुहुन्छ । कमरेड आहुतिको अध्ययनशिलता र तार्किक क्षमतालाई हार्दिक सलाम । यो अवसर मिलाउनुहुने, प्रतिरोध कार्यक्रम प्रति हार्दिक हार्दिक नमन् ।

  • @sabitalimboo9184
    @sabitalimboo9184 Рік тому +16

    तार्किक क्षमता ❤❤❤अनि एकदम राम्रो एपिसोड बधाइ टिमलाई।

  • @tapendranepali-kx6vv
    @tapendranepali-kx6vv Рік тому +2

    आहुती दक्षिण एसिया कै कार्ल मार्क्स हुन!

  • @parshumukarungrai
    @parshumukarungrai Рік тому +6

    बधाई छ "प्रतिरोध podcast" का सम्पुर्ण टिमलाई। 🙏🙏

  • @irabhandari8226
    @irabhandari8226 Рік тому +4

    Best leader Aahuti . Abko Naya aashaa nepalko

  • @rpsubba1030
    @rpsubba1030 10 місяців тому +2

    म नेपाल बाहिर बस्छु!
    आहुतीज्यु को ईन्टरभिउ सबै हेर्छु।
    धेरै सान्दर्भीक र चासो लाग्छ।
    मलाई वाहाको सबै किताब र कृतिहरु चाहीएकोछ। वाहाका कुन कुन कतिवटा किताब छन वा वाहाका लेखहरु काहा बाट कसरी पाईन्छ?
    कृपया कसैले सहयोग गरीदिनु हेला। म वाहाका सबै कृतिहरु किन्न तयार छु॥

  • @altanphedap6361
    @altanphedap6361 Рік тому +3

    Economics मा पनि जात रहेछ भनेर थाह नै थिएन। आहुति uncle लाई धन्यवाद बुझाइदिनु भएकोमा

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 Рік тому +2

    आहुती सरको बिषय बस्तु प्रतीको ज्यादै गहन विष्लेषण क्षमता छ , शायद आहुती sir नै होला नंवर १ विश्लेशक 👏👏👏✊🏼✊🏼

  • @physionabin6451
    @physionabin6451 Рік тому +9

    I have come here Randomly, the interviewer is so good, well-researched, and dedicated.
    In the trend of this podcast, This is quality 🙏

  • @ramkrishnakulung
    @ramkrishnakulung Рік тому +1

    सुरु देखि अन्तिम सम्म सबै हेरे मजा आयो।

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 Рік тому +4

    Dherai ramro

  • @puspathapa8667
    @puspathapa8667 Рік тому +8

    AAHUTI is a legendary hero.

  • @narsinghrai4497
    @narsinghrai4497 Рік тому +8

    Great job Himansu sir, Ahuti jiu is always incomparable, true analyst n scholar. ❤🎉

  • @dearzindagi555
    @dearzindagi555 Рік тому +1

    आहुति सरको कुरा सुन्दा आनन्द आउछ स्क्रिप्टेट डाईलग जस्तो हुन्छ

  • @fuchungvlog
    @fuchungvlog Рік тому +4

    शुभकामना बच्चु सर ।

  • @BiswaarajSingh
    @BiswaarajSingh Рік тому +1

    नेपालमा अहिले एकमात्र कम्न्यूस छन् भने त्यो हुन आहुति ❤❤❤❤

  • @Info_animation_Np
    @Info_animation_Np Рік тому +2

    धेरै राम्रो अन्तरवार्ता । आज फुल हेरियो ।

  • @pusparajoli8359
    @pusparajoli8359 Рік тому +17

    wow❤❤
    Great to see here our legendary आहुती ❤❤❤ much love

    • @sadaronlinetv999
      @sadaronlinetv999 Рік тому

      Oh 😮 😮😅😮😮😮😮ok😊😊😅😅
      Klk😅 ko 😅 48:22 tha

  • @mahimapandey8881
    @mahimapandey8881 Рік тому +2

    Always worthy to listen him

  • @prakashtamatta318
    @prakashtamatta318 2 місяці тому +2

    political legend

  • @safaldutraj8244
    @safaldutraj8244 Рік тому +5

    Congaratulation team प्रतिरोध you got 100 comment on your 1st episode 🎉🎉❤

  • @jelinarai504
    @jelinarai504 Рік тому +2

    थप episode हरूमा युग पाठक, खगेन्द्र काका, आङकाजी शेर्पा हरूलाई ठाउँ दिनु होस्।

  • @rajkamala4184
    @rajkamala4184 Рік тому +1

    सुन्दा सुन्दै दिमागै आउट भो

  • @khagendraprasadacharya8949
    @khagendraprasadacharya8949 Рік тому +1

    तपाईं 2024 सालको दुर्गम भन्नुहुन्छ 2075 साल मात्रै हैन 2080 साल सम्म पनि मेरो ठाउमा तपाईं भनेयस्तै 100% यर्थाथ छ अझै कैयौ कुरा अझै दर्दनाख छ

  • @karsanglama1786
    @karsanglama1786 Рік тому +1

    Ahuti sir lai mo najik batta pani chinxu dherai patak bhetne absar pani pako xu sirko bichar tarka ko thulo fan hu mo

  • @sujanbegha732
    @sujanbegha732 Рік тому

    आहुतीको बौद्धिकताको म फ्याननै हु।तर्क,बोल्ने सैली,सालिन्ता,निडरता अनि ज्ञानको भणडारनै हुन।

  • @bamdevtamata1967
    @bamdevtamata1967 Рік тому +1

    Aahuti sir is intellectual person overall of nepal.i love to hear his all interview and thanks for the precious knowledge.

  • @keshab644
    @keshab644 5 місяців тому

    16:00,Naya ghar ,I have read in back in 2008.Im no longer communist but I can totally say that he is a powerful writer and intellectual.No doubt!

  • @poojatharu7948
    @poojatharu7948 Рік тому +3

    Wow

  • @krishmen143
    @krishmen143 Рік тому +2

    Watched completely ahuti your analysis was true 👍

  • @newvip7572
    @newvip7572 10 місяців тому

    अद्भुत अति राम्रो तर्क पुर्ण बिचार राख्नु भो आहुती सर ले, आति राम्रो लागेओ यो अन्तर्बाता

  • @arjunsinging5950
    @arjunsinging5950 11 місяців тому

    कति विद्वान सोच र विचार सम्मान छ यो विचार लाई अनी सम्पूर्ण नेपाली ले सहयोग गर्नु पर्छ

  • @Bikalpa_Creation
    @Bikalpa_Creation Рік тому +2

    यति मज्जाले रिसर्च गरेर गरिएको कार्यक्रम रहेछ । हजुरलाइ शुभकामना र आहिती जि को सोच र विचारको त के किरा गरुँ र ? महान विद्वान हुनुहुन्छ ।

  • @sunilangbo9881
    @sunilangbo9881 Рік тому +2

    लु, गज्जप बच्चु जि

  • @jelinarai504
    @jelinarai504 Рік тому +1

    आहुति ज्ञान को स्रोत

  • @ranjeetlimbu3761
    @ranjeetlimbu3761 10 місяців тому

    आहुति सरको सानदार बिस्लेसण र अभिव्यक्तिले डा.सुरेन्द्र केसि समेत नतमस्तक भएको देख्दा खुसिको सिमा रहेन

  • @bikuzghatane9884
    @bikuzghatane9884 Рік тому

    आहुति सरले एकचोटि देश चलाउनु पर्छ। we want ahuti 🙏

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 Рік тому +1

    अचेल त प्राय सबै ले सुँगुर खान्छन् ! बाहुन क्षेत्रिले छुन नहुने सुँगुर खाने - राई लिम्बू मगर हरु चाहिँ अछुत नहुने तर तेहि सुँगुर खाने दमाई कामी चाहिँ अछुत हुने किन हाेला इतिहासमा नेपालमा !!!???

    • @demigodpersia
      @demigodpersia Місяць тому

      Gurung , Magar haru ko chuttai jati itihas, bhasa ra xuttai bhugol xa bahun xettri vanda Vienna xa. kami damage sarki bahun chettri vitrai parne jati hun, sangai euta itihas, euta vasari ra eutai buigol vako.

  • @gopalruchal9380
    @gopalruchal9380 11 місяців тому +1

    Pahilo choty nai ramro manxe liyar aaunu vayaxxxx khusiii lagyo aahuty nepalko number 1 baudhik manxe

  • @yampun8718
    @yampun8718 10 місяців тому

    आहुति कमरेड नयाँ युवाहरुको लागि पेरणाको श्रोत हुनुहुन्छ✊✊✊✊

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 Рік тому

    म हाम्रो आहुति क.को अन्तक्र्रिया बार्ता कुरा खोजी खोजी हेर्छु र बुझन मन पराउछु उहाँ जस्तै धेरै जसो ब्याक्ति को आवश्यक छ हाम्रो समाज देशभरि

  • @sosuraj7923
    @sosuraj7923 Рік тому

    धेरै राम्रो लाग्यो है कार्यक्रम हजुरको शुभकामना छ...आहुती सर लाई ल्याउनु भएछ कार्यक्रममा धन्यवाद छ..

  • @yobahang
    @yobahang Рік тому +3

    पृथ्वीनारायण नारायण साह नभएर
    तिनको ठाउँमा सिरिजङ्गाले नेपालको एकीकरण गरेको भए
    अहिलेको समग्र नेपाल बाट जात प्रथा हटेर जाने थियो ।।

  • @Anosvoldigoat9000
    @Anosvoldigoat9000 11 місяців тому

    आहुति असभ्य परिवार मा जन्मेको व्यक्ति हुनाले उसको दिमाग आफ्नो पुर्खौली मै गएको छ ,अरु लाई आफूभन्दा होच्याएर बोल्ने बानी उसको आदत नै हो , म भन्दा जान्ने व्यक्ति यो संसार मै छैनन यो आहुति को अनैतिक घमण्ड नै छ ,इतिहास लाई गोलमटोल पारेर विकृत बनाउने यो खुबी आहुति मा प्रसस्त छ

  • @thechaser2973
    @thechaser2973 Рік тому +1

    This is definitely quality interview.

  • @chamlingpawanrai
    @chamlingpawanrai Рік тому +1

    best of the best analysis aahuti sir always simply the best

  • @prgrg4287
    @prgrg4287 Рік тому

    aahuti ji nepal ko intellectual haru madhye ko top mai hunuhunxa. Dhanyabad yo talk ko lagi. Dherai kura janna ra sochna paiyo🙏

  • @yamsherpa999
    @yamsherpa999 Рік тому +2

    Best of luck bachu ji ( yam )

  • @rajunepali1708
    @rajunepali1708 Рік тому +1

    अथाह ज्ञान भएका व्यक्ति हुन आहुति🙏🙏🙏🙏

  • @jebirai5051
    @jebirai5051 5 днів тому

    नमन आहुति❤❤❤

  • @durgasunar8539
    @durgasunar8539 Рік тому +1

    Good things sir
    Best of luck

  • @asishrana200
    @asishrana200 10 місяців тому

    आहुती ज्युलाई नमस्कार गरे

  • @santoshnepali804
    @santoshnepali804 11 місяців тому

    Aahutee sir ko interview lagayesi nindra raamro parxa malai..

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i Рік тому +1

    अब देश पुँजीवादी दलाल हरुले सकाउने नै भयो भन्नु नै हुन्छ भने उठौ जागौ त सर अब आर्मी पुलिस सँग होइन दलाल नेता हरु लाई खोजी खोजी सिध्याउने मोर्चा गठन गरौं।

  • @krishmen143
    @krishmen143 Рік тому +1

    ❤best wishes 🎉

  • @dawalama-fb3mw
    @dawalama-fb3mw Рік тому

    Ahuti sir lai jati suneu teti suni basau jasto.lagxa Naman xa tapai lai 🙏🙏🙏🙏

  • @Jagat2024
    @Jagat2024 Рік тому

    आहुति जी को बिश्लेषण राम्रो लाग्छ।

  • @right2liveworld478
    @right2liveworld478 7 місяців тому +1

    Need another interview with aahuti about Sudan kirati

  • @HariDulal-ro8qg
    @HariDulal-ro8qg Рік тому +1

    Always good thing aahuti sir

  • @zonamghaele9811
    @zonamghaele9811 Рік тому +1

    Big fan of aahuti sir…2 hr purai podcast kati bela sakiyo pattai bhayena…

  • @suneetaaryal3836
    @suneetaaryal3836 11 місяців тому

    सार्है राम्रो प्रस्तोता हुनुहुँदो रहेछ। आहुतिको विद्वता र बिशिष्टताको त वयान गर्नै परेन। अन्य प्रस्तुति पनि एस्तै गहन हुन्, शुभकामना!

  • @maharjandinesh1146
    @maharjandinesh1146 Рік тому +2

    RESPECT AAHUTI SIR

  • @dipsagarsunamofficial7639
    @dipsagarsunamofficial7639 Рік тому +1

    आहुती ❤❤❤

  • @101k87
    @101k87 Рік тому +1

    खुशी लाग्यो !!

  • @user-qw4kh3so1s
    @user-qw4kh3so1s Рік тому +2

    Aahuti kamretko bicharle maatyantai prabhabit manchhehu bhetgarne awasar kahile paena

  • @BonTamu
    @BonTamu 9 місяців тому

    great episode

  • @aballama1379
    @aballama1379 11 місяців тому

    फेरि ल्याउन पर्यो आहुती लाई

  • @bhaktamantamang666
    @bhaktamantamang666 11 місяців тому

    Aahuti sir gyaan ko bhandaar hunn

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 10 місяців тому

    Great

  • @lockdowntv1065
    @lockdowntv1065 10 місяців тому

    आहुती मात्र एक नेता हुन जाे साँचाे बाेल्छन

  • @BagheOnline-yp9uv
    @BagheOnline-yp9uv Рік тому +1

    राजा माबोको तर्फबाट🌹

  • @Bibleinaudio
    @Bibleinaudio 9 місяців тому

    I am here coz only to see Aahuti

  • @parakhrasaili8734
    @parakhrasaili8734 4 місяці тому

    Best

  • @beyondinfinity3876
    @beyondinfinity3876 Рік тому

    Legendary Ahuti!🙏🙏

  • @sureshpariyar9068
    @sureshpariyar9068 Рік тому

    Podcast naya yatra safal ra nirantratako suvakamana...ahuti comred ko nikai historical Podcast interview herna sunna paiyo dhannebad sampurna team lai.

  • @user-xm3cs5fw2z
    @user-xm3cs5fw2z 10 місяців тому

    महान नेता

  • @muskanraiofficial3983
    @muskanraiofficial3983 Рік тому

    Dherai ramro podcast ❤

  • @rection6292
    @rection6292 Рік тому +1

    Ahuti 🙏

  • @AaratiSunar-ze2sm
    @AaratiSunar-ze2sm Рік тому

    अाहुति जि सलाम छ

  • @bishanpariyar5315
    @bishanpariyar5315 11 місяців тому

    Ahuti has a point ,,,

  • @bhimrai854
    @bhimrai854 Рік тому

    Great congratulations ❤❤❤

  • @basantbasan20
    @basantbasan20 Рік тому

    I impressed with aahuti sir

  • @parbinpun5375
    @parbinpun5375 Рік тому +1

    He is legends 🎉

  • @HariDulal-ro8qg
    @HariDulal-ro8qg Рік тому

    Good thing aahuti sir

  • @GKB5117
    @GKB5117 Рік тому

    धेरै राम्रो ❤

  • @premdhojmoktan1220
    @premdhojmoktan1220 11 місяців тому

    कार्यक्रम संचालक ज्युलाई मेरो सुझाव अन्तरबार्ता २० देखी ३० मिनेटको भए राम्रो हुन्थ्यो ! बढीमा ५० मिनेटको भएको राम्रो