Honey Beehive Box Size Describe. // आधुनिक माैरी घारकाे नाप साईज ।
Вставка
- Опубліковано 17 вер 2024
- Honey Beehive Box Size Describe. // आधुनिक माैरी घारकाे नाप साईज ।
केही लिङ्क हरु,,
how to make roof and colour paint .. बाहिरि ढकन र रङ्ग लगाउने तरिका,
• How To Make Roof For B...
how to make honey beehive box . Brood and honey chamber . बच्चा वा छाउरा कक्ष र मह कक्ष बनाउने तरिका,
• How to make honey bee ...
How to make battom board . अासन बाेर्ड बनाउदै,
• Bottom Board Diy For A...
Ddescribe bee frames size. फ्रेमकाे नाप सईज सम्बन्धि ,,,
• Honey Bee Frame Size ?...
Bee smoker धुवादानी
• How To Make Bee Smoker...
बहुत ही सुंदर 🙏
धन्यबाद
Header in English, couldn't understand the rest. Looks interesting, though. 👏👏
Thanks
मैं इंडिया से हूं
🎉🎉🎉🎉
सेनटिमा भन्नु भए राम्रो हुन्थ्यो
भाई साहब आप वीडियो बहुत अच्छा बनाते हैं लेकिन अगर थोड़ी सी हिंदी भाषा का इस्तेमाल कर लो तो और बढ़िया वीडियो आपका वायरल हो सकता है
Thank you sir.
Please urdu ya hindi me b videos upload kro.
Osm bro
मौरी को रानाे, कमिे मौरी र भाले काेष कसराे छुट्टयाई सर 1 देखि 3 दिन सम्मको अन्डा
Sir 1 gharko price kati parxhola
हाम्राे तिर त उतिसकमे काठ प्रयाेग गरेकाे 4000 पर्छ । काठ अनुसार फरक पर्छ ।
Bee hive supply pani garnuhuncha🙏
अैले चै छैन अब छिटै सप्लाई पनि गर्नेछु ।
Ye konsa lakri ki hai bhai?
य हामारा यहाँ लाेकल भाषामे उतिस बाेल्ता हे ।
कति मिलिमिटर को एक सेन्टिमिटर कति सेन्टिमिटर को एक इन्च हुन्छ हजुर
अं ,, 10 मिलिमिटरकाे 1 सेन्टिमिटर हुन्छ ।
1 ईन्च मा 2.54 सेन्टिमिटर भनेकाे लगभग 25 मिलिमिटर हाे
तर हामिले जहिले पनि माैरि सम्बन्धि नाप गर्दा चै सकेसम्म मिलिमिटरमा नै नाप्नु पर्ने हुन्छ । किनकि माैरी सानू भएकाेले हामिले साधारण नाप गर्दा सबैभन्दा सानाे जाप भनेकै मिलिमिटर / MM हाे त्यसैले धन्यबाद ।
Sir म पनि चरिकोट मा हो घार चाहिएको छ नम्बर पाउन ल
बनाउने डिटेल भिडियो बनाउनूस सर
Huncha🙏
بھای اردومیں طریقابتاھیں
Pagal justo kura garxa@@roshanrai9501
कुन ठाउँमा पाइन्छ
जो भी बक्से का साइज आप बताते हैं तो जूम करके ठीक से बता दिया करो ताकि सही से पता लग जाए
ठिक हे अब करुङ्गा धन्यबाद
Mili meter hoina sentimetre
धन्यवाद कमेन्टकाे लागि ।
पलैइको ठाउमा अरु तक्ता राख्नु मिल्दैनर ?
क्यारिङ बोड
मिल्छ सर ।
हजुरको कुन ठाउ हो घार चाहिएको थियो
मेराे घर दाेलखा हाे ।
@@mt23views धनकुटा सर मेरो
दोलखा कुन थाउ हो
Hajur ko number send garau hajur