अफसिजनमा पनि आर्को घारको फुल सहितको चाका दिँदा रानु कोस् बनाउला रानु निस्कला १६ दिन पछि तर भाले माहुरि त हुँदैन यस्तो अवस्थामा रानुको म्याटिङ कसरि होला त?
mero ni yeuta naya rani nikaale tara 20 dinmani egg parena. ani badde vaera maile tyo naya rani vaeni nasta gare ra feri 3 day vaeko egg sahitko frem arko hive bata nikalera tyo rani nasta gareko hive ma die. aile rani kos banako x aaja 14 day vayo aba rani herna baki x.
मै ले पनि अस्ति 1गते को दिन रानि मरेको रैछ र अर्की घार बाट अण्डा लार्बा को फेरेम दिएको छु आरेको चाोटि घार निरक्षर गर्दा पनि भिडियाो अपडेट गराउनु होला सर म बागलुङ वाट तपाईको भिडियो हेर्दै छु
महोदय नमस्कार, म दार्जिलिंग (मिरिक) भारतवाट। मेरो प्रश्न यो छ कि 'के वित्पाते मौरीवाट जन्मिएको भाले मौरीवाट नया कुमारी रानो मौरीको गर्भाधान कुनै पनि मौसम अनि समयमा सम्भव छ ?' कृपया, समग्रमा वृन्तात वताईदिनु होला।
जानकारीको लागि धन्यबाद❤❤❤❤🎉🎉🎉🎉
भाले पनि निस्किन्छ सर अरुघारकाे फेरेम दिदा❤❤
बितपाटे मौरीले अण्डा पार्यो भने भाले निस्कन्छ
Very informative video... Watching from Sikkim...
Thanks and welcome
अफसिजनमा पनि आर्को घारको फुल सहितको चाका दिँदा रानु कोस् बनाउला रानु निस्कला १६ दिन पछि तर भाले माहुरि त हुँदैन यस्तो अवस्थामा रानुको म्याटिङ कसरि होला त?
Bhale mauri xa bhane ta hunxa
कर्मी मौरीले फुल पार्दै गरेको अवस्थामा अर्को चाका दिएमा सफल भइन्छ त ? १६ दिन पछी को अवस्था पनि हाल्नु होला रानी जन्मन्छ कि जन्मदैन
75 % मात्रै सफल हुन्छ
Part 2
very interest! सेरेना र मेलिफेरी दुबै को larva वा बच्चा भएको चाका एक अर्काको घार मा पनि मिल्छ?
मिल्दैन नि
❤❤❤🎉🎉🎉🎉
bij fan Tulmagar sir
Thank you so much
Kahola vai kinpani payecha vai 6:36
Hajur ko big fan ho ma
thank you so much
Rukh ma dulo parya hunxa ne sir tyo dulo vitra ko mauri rukh na katera nikalne kunai upaya xa sir
मौरीको घारमा किर्ना जस्तो दुइवोटा सिङ्ग भएकोकिरा पाइन्छ के यस्ले मौरिको बच्चा वा माउ खान्छ ? कृपया झर्को नमानी सल्लाह दिनु होला धन्यवाद
त्यो किराले मौरी लाई केही असर गर्दैन बरु मैन पुतली लाग्न बाट बचाउछ।
Gola futauna ko jankari pauna hajur
❤❤🙏👍️
mero ni yeuta naya rani nikaale tara 20 dinmani egg parena. ani badde vaera maile tyo naya rani vaeni nasta gare ra feri 3 day vaeko egg sahitko frem arko hive bata nikalera tyo rani nasta gareko hive ma die. aile rani kos banako x aaja 14 day vayo aba rani herna baki x.
naya rani le egg parna 2 Hapta dekhi 1 month samma lagxa
मौरी सहितकाे धारकाे कति पर्छ हजुर जानकारी पाउ न
mauri sahitko ghar lai 8200 parxa
Bro make part2 for tis video✌️
Ok
मै ले पनि अस्ति 1गते को दिन रानि मरेको रैछ र अर्की घार बाट अण्डा लार्बा को फेरेम दिएको छु आरेको चाोटि घार निरक्षर गर्दा पनि भिडियाो अपडेट गराउनु होला सर म बागलुङ वाट तपाईको भिडियो हेर्दै छु
Ok thank you
Rani bhago nabhako kasari thahapaune hjr
Anda larva nai naya k garnu ta yas ko biklap samyoja nai ho ta sir
मौरी वायाबाट दायाँ र तलबाट माथी जाने स्वभावको हुन्छ मेरो ख्यालमा तसर्थ आधारचाका घारको बायाँतिर राख्नुपर्ने हुन्छ कि सर ?
दायाँबायाँ जता राख्दा नि हुन्छ
महोदय नमस्कार, म दार्जिलिंग (मिरिक) भारतवाट।
मेरो प्रश्न यो छ कि 'के वित्पाते मौरीवाट जन्मिएको भाले मौरीवाट नया कुमारी रानो मौरीको गर्भाधान कुनै पनि मौसम अनि समयमा सम्भव छ ?'
कृपया, समग्रमा वृन्तात वताईदिनु होला।
धन्यवाद। बितपाते मौरी बाट जन्मेको मौरी नपुषक हुन्छ
आजभोलि साउनबरसाकोबेलामौरिसारनयाबिबाजनगरहुने कि हुने सर
सकभर बर्षातमा गोला बिभाजन गर्नु हुदैन
भाइ साउन भदौमा रानी मटिङग हुदैना भन्छन त
मौसम अनुकुल भयो भने र पर्याप्त भाले छ भने हुन्छ