- 174
- 1 030 981
MT23 Views
Nepal
Приєднався 11 гру 2020
Learn all about Nepal's honey bee & woodworking! 🐝 I interduce a all way of keeping nepali honey bees and woodworking. I display new and old techniques. Thank you!
नेपाली माैरी र काठकाे कामकाे बारेमा सबै जानाैं ।
म नेपाली माैरी राख्ने ( पालन गर्ने ) र काठकाे कामहरु गर्ने तरिका हरु काे जानकारी दिन्छु । म नयाँ र पुरानो प्रबिधि हरु प्रदर्शनी गर्दछु । र सबै भन्दा धेरै माैरी सम्बन्धि जानकारी मुलक भिडियो हरु बनाउने गर्दछु। धन्यवाद !

अरु देशमा भन्दा हाम्रो देशमा माैरीकाे संख्या कम हुनुकाे कारण के हाे त ! आउनुहोस् चर्चा गराैं ।
अरु देशमा भन्दा हाम्रो देशमा माैरीकाे संख्या कम हुनुकाे कारण के हाे त ! आउनुहोस् चर्चा गराैं ।
हाम्रो देशमा जतिपनि माैरी पालनकाे लागि उपयुक्त ठाउँ उपयुक्त वावापानी छ र जति माैरी पालन गर्न सकिन्छ तेसकाे १ तिहाई पनि पालन भाकाे छैन । किन त माैरीकाे संख्या कम भएर हाे या हामी आफैले नजानेर माैरी गाेला संख्या कम गर्दै छाैं ।
यसै बिषयमा थाेरै जानकारी ।
धन्यवाद ,

Переглядів: 168
Відео
कति ज्ञानले कुन कुन घारमा माैरी पाल्ने । घार छनाेट गर्ने तरिका र समस्याबारे चर्चा ।
Переглядів 1,8 тис.2 місяці тому
कति ज्ञानले कुन कुन घारमा माैरी पाल्ने । घार छनाेट गर्ने तरिका र समस्याबारे चर्चा ।
माैरी आफै आउनुकाे मुख्य कारण याे हाे । How To Bee Acttract in hives.
Переглядів 20 тис.4 місяці тому
माैरी आफै आउनुकाे मुख्य कारण याे हाे । How To Bee Acttract in hives.
पाराम्पारिक घारहरुमा कसरी काट्ने त ! मह । How To Harvest Local Honey. Best Way.
Переглядів 5 тис.4 місяці тому
पाराम्पारिक घारहरुमा कसरी काट्ने त ! मह । How To Harvest Local Honey. Best Way.
माैरीकाे घार वा डुढ बनाउन कुन काठ उपयुक्त हुन्छ त ! Which is best wood for beehive box.
Переглядів 13 тис.5 місяців тому
माैरीकाे घार वा डुढ बनाउन कुन काठ उपयुक्त हुन्छ त ! Which is best wood for beehive box.
Queen Bee Grafting And Rearing.कसरी मह बढि बनाउन सकािन्छ त ! अनि कृतिम रानी कसरी बनाउने ।
Переглядів 16 тис.5 місяців тому
Queen Bee Grafting And Rearing.कसरी मह बढि बनाउन सकािन्छ त ! अनि कृतिम रानी कसरी बनाउने ।
माैरीले कसरी मह खान्छ ? मुखले कि सुठले वा जिप्राेले र कसरी ?
Переглядів 1576 місяців тому
माैरीले कसरी मह खान्छ ? मुखले कि सुठले वा जिप्राेले र कसरी ?
Honey Harvesting मह निकाल्दै Apis Cerana Honey Bee.Honey @mt23 views .
Переглядів 4428 місяців тому
Honey Harvesting मह निकाल्दै Apis Cerana Honey Bee.Honey @mt23 views .
How To Get Bees To Your Hive. माैरी कसरी आफै आउँछ र आकर्षित हुन्छ।
Переглядів 1,2 тис.Рік тому
How To Get Bees To Your Hive. माैरी कसरी आफै आउँछ र आकर्षित हुन्छ।
How To Make A Bee Veil At Home//Diy Bee Veil//माैरी घुम्टी टाेपी कसरी बनाउने?
Переглядів 1,1 тис.Рік тому
How To Make A Bee Veil At Home//Diy Bee Veil//माैरी घुम्टी टाेपी कसरी बनाउने?
Apis Cerana Honey Bees // Traditional Beehive In Nepal पारामम्पारीक घारमा माैरी | एस्ताे छ चाका हरु।
Переглядів 1 тис.Рік тому
Apis Cerana Honey Bees // Traditional Beehive In Nepal पारामम्पारीक घारमा माैरी | एस्ताे छ चाका हरु।
Honey Beehive Box Size Describe. // आधुनिक माैरी घारकाे नाप साईज ।
Переглядів 22 тис.Рік тому
Honey Beehive Box Size Describe. // आधुनिक माैरी घारकाे नाप साईज ।
How To Make Roof For Beehive. And Paint // घारकाे बाहिरी ढकन बनाउँदै र रङ्ग पनि ।
Переглядів 1,3 тис.Рік тому
How To Make Roof For Beehive. And Paint // घारकाे बाहिरी ढकन बनाउँदै र रङ्ग पनि ।
Honey Harvesting // मह काट्दै छाै है,,,🍯🍯
Переглядів 812Рік тому
Honey Harvesting // मह काट्दै छाै है,,,🍯🍯
How to make honey bee hive / माैरी काे आधुनिक घार बनाउने //
Переглядів 2,7 тис.Рік тому
How to make honey bee hive / माैरी काे आधुनिक घार बनाउने //
माैरी गाेला निरिक्षण / लाेकल माैरी Apis Cerana Honey Bees.
Переглядів 1,5 тис.Рік тому
माैरी गाेला निरिक्षण / लाेकल माैरी Apis Cerana Honey Bees.
Bottom Board Diy For A Beehive Box // आसन बाेर्ड माैरी घारकाे लागि । सेरेना माैरी ।
Переглядів 3,3 тис.Рік тому
Bottom Board Diy For A Beehive Box // आसन बाेर्ड माैरी घारकाे लागि । सेरेना माैरी ।
मुडे घारबारे थाेरै जानकारी मात्र // Nepali traditional bee hive explained )
Переглядів 846Рік тому
मुडे घारबारे थाेरै जानकारी मात्र // Nepali traditional bee hive explained )
Apis Cerana Honey Bee Hive Change.माैरीकाे घार कसरी बदल्ने,,
Переглядів 2,2 тис.Рік тому
Apis Cerana Honey Bee Hive Change.माैरीकाे घार कसरी बदल्ने,,
Honey Bee Hive Inspection //माैरी निरीक्षण गर्दै// mt23 visws.
Переглядів 4 тис.2 роки тому
Honey Bee Hive Inspection //माैरी निरीक्षण गर्दै// mt23 visws.
Honey Bee Frame Size ? Frame Size Describe.
Переглядів 28 тис.2 роки тому
Honey Bee Frame Size ? Frame Size Describe.
How To Build a Bee Queen Excluder At Home.(Bamboo Excluder.)// MT23 Views.
Переглядів 7 тис.2 роки тому
How To Build a Bee Queen Excluder At Home.(Bamboo Excluder.)// MT23 Views.
Honey Bee Frame Diy || मधुमख्खी का फ्रेम,, #mt23views
Переглядів 1,6 тис.2 роки тому
Honey Bee Frame Diy || मधुमख्खी का फ्रेम,, #mt23views
Two Hive Merge.|| Nepalese Traditional Bee Hives. #mt23views
Переглядів 1,3 тис.2 роки тому
Two Hive Merge.|| Nepalese Traditional Bee Hives. #mt23views
How To Make Bee Frame Grip At Home (very simple) #mt23views
Переглядів 8712 роки тому
How To Make Bee Frame Grip At Home (very simple) #mt23views
How To Make Hollow Block Molder || Hollow Block Mold Diy At Home. #mt23views
Переглядів 15 тис.2 роки тому
How To Make Hollow Block Molder || Hollow Block Mold Diy At Home. #mt23views
रानी लाई निचोरियो
🎉🎉🎉🎉❤❤❤❤अति जाकारि मुल भिडियो स,🎉🎉🎉🎉❤❤❤😮😮😮
Maurile Hilo jasto k lyako hola janakari payable huntyo
सही सर
Thaki hooo
Bhai useful information hai
सहि भन्नुभो ब्रो मैले पनि सल्लाको घारमा 80 घार पालिराछु एकदम राम्रो छन म रोल्पा थबाङ ग ,पा, मा हो तपाईं का होर
mali chio
Gd
I need a box. Please share your contact details and price
Log hive ma kasri yasto chakaa mah lagauxah idea dinu vay timro hune thiyo solti
धेरै राम्रोसँग जानकारी दिनु भएकोमा कतारको समुन्द्रबाट जय नेपाल गुरु?🙋♂️🇳🇵🌺🥀🌻🌺🐝💕🍯
डुर होईन एसलाई माउरी बस्ने घम भन्छन् हजुर
Machine ma handle kasari lawnu va?
20 minutes letter, lol!
😍😍😍😍
यो मेसिनले खोपेर काठ बर्बाद गर्नु भन्दात गोलीया चिरेर तक्ताको आधुनिक घार बनाउदा राम्रो र फाईदा हुन्छ नी
Ma sang x yo machine
अहिले चाहिँ मैले सोचें कै भिडियो आयो है , साह्रै राम्रो ज्ञान मुलुक भिडियो हाल्नु भएको धन्यबाद हजुर 🙏
Kata ho hajur ko ghar ?
ए काेदे, गल्ली गल्लीमा रहेकाे लेथ मेशीनवालाले कतीवटा चाहीन्छ बनाइिदन्छ। काेरीयाकै प्रबिधि भट्याइ रहनै पदैन।
जब पुरानो रानीले अन्डा पार्न असक्षम हुन्छ तब कर्मी मौरीले अन्तिमको समयमा रानीले पारेको अन्डाबाट रानी तयार गर्दछन् र त्यस्तो अवस्थामा मात्र दुई रानीहरु एउटै घारमा बस्छन् आमा छोरी रानीको रुपमा ! दुइटा रानीलाई एउटै गोलामा राख्ने प्रबिधि पनि आइसकेको छ तर परम्परागत रुपमा हुने एउटै घारको दुइटा रानीले फूल पार्दैन! एउटा बुढी रानीले मधुरोटी खाएर बाँच्छ र नयाँ वयस्क रानीले फुल पार्ने गर्दछ!
ma sanga cha idea
Ke garnu vai!! Nepal sarkar sabai nikama Nepal ta garib des ho. Aasko phal aakha Tari Maar..
Price plz
खरात ले बनाउन सकिन्छ तैपनि टुडे घार को लागि भित्र दोद्रो लागेको रुख मा म्यानेज गरेर बनाउन सकिन्च, आधुनिक तरिकाले पाल्दा धेरै पाइदा हुन्छ,
चाहिया मा महावीर पुन जि लाई सम्पक गर्नु हाेला वाहा लाई अडर दिने बनाई दिनु हुन्छ
मन परेर के गर्ने मन्को लडडु घिउ सङ्ग खाने
सही हो यो मेसिन भए राई लिम्बुहरूको उधौलि उभौलिमा नाच्ने र झांग्रि को ढोल ढ्येग्रो बनाउनु खुब काम लाग्ने रहेछ ।
Waw
Very fast video,l cannot see nicely
너무 좋아
Yo jabo maileni banauna sakxa
Good job
Hoina hajur jhut boldai hunuhunxa
बनाऊदा भयो त
मह तातियो भने सुध्ध हुदैन हजुर
Mauri palna sakseses vayinw hau sr..
यो कुन महुरि हो
अर्को घारको मिसाउद लडाई गर्छ त सर
Mula nepal Mai paihalxa ni
❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
😢😂😂😂😅❤
Bahun le ta lutnu matrai janeko xa ani kasle banaune
It is too thick
Price Kati par a ho
अब कहिले देखि मौरी घार खोज्न आउलान ?
अलि बढि भएन ? बुद्दिहिन
Kamkolage sedan ni ho sadanlyni mawntyn chdnskenx subsea sgelomarg ho
यो कुनै ठूलो आबिस्कार जस्तो लागेन यदि चाहिन्छ भने खराद चलाउन जान्ने मिस्ट्री सङ्ग सम्पर्क गर्दा सायद बनाउन सक्छ्न होला