नेपालको संविधान || भाग- २१ || अख्तियार दुरुपयोग अनुसन्धान आयोग || nepal ko sabidhan bhag 21

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • नेपालको संविधान || भाग- २१ || अख्तियार दुरुपयोग अनुसन्धान आयोग || nepal ko sabidhan bhag 21
    यस भिडियोको बारेमा
    ------------------------------
    यस भिडियोमा नेपालको संविधान भाग २१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समावेश भएका सम्पूर्ण धाराहरुको व्याख्या गरिएको छ । लोक सेवा तयारी गर्ने विद्यार्थी र नेपालको संविधान २०७२ को बारे चासो राख्ने जो कसैलाई पनी यो भिडियो निकै उपयोगी हुनेछ ।
    मेरो बारेमा
    ---------------------
    नमस्कार, म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ Tags
    #नेपालकोसंविधान #अख्तियारदुरुपयोगअनुसन्धानआयोग #नेपालकोसंविधान२०७२ #भाग२१ #नेपालकोसंविधानभाग२१ #nepalkosambidhan

КОМЕНТАРІ • 31

  • @bhijanbista4449
    @bhijanbista4449 Місяць тому

    Good job keep it up sir

  • @zephyr7904
    @zephyr7904 2 роки тому +3

    हजुरले बनाएको भिडियो सबै हेरिरहन्छु धेरै राम्रो लाग्छ तर हजुरले परिचय मात्र नभएर त्यस सँग सम्बन्धित सबै कुरा part 1 - part 2 भनाएर राख्दा हामी तयारीमा रहेका धेरै आभारी हुनेछम् हजुरले सहजकर्ता भुमिका खेलेकोमा
    धेरै धेरै धन्यवाद सर😍

  • @ssunilkushwaha8405
    @ssunilkushwaha8405 2 роки тому +2

    So helpful Sir 🙏🙏 Aru bagh hru ko pni haldinu n hzr 🙏

  • @basbinwagle2788
    @basbinwagle2788 Рік тому

    महत्त्वपूर्ण जानकारी

  • @lalbahaduroli6247
    @lalbahaduroli6247 2 місяці тому

    ❤🙏🙏

  • @hemrajghartimagar4081
    @hemrajghartimagar4081 2 роки тому +2

    Good

  • @bidhyalamichhane2513
    @bidhyalamichhane2513 4 місяці тому

    Outstanding sir thankyouuu so much❤

  • @radheshyamsah5348
    @radheshyamsah5348 2 роки тому

    Great ❤️

  • @user-qs6gf4cb1v
    @user-qs6gf4cb1v 8 місяців тому

    Very nice video

  • @sushilapun4388
    @sushilapun4388 Рік тому

    Thankyou sir🙏

  • @krishnaadhikari2741
    @krishnaadhikari2741 Рік тому

    Daami dami padhaunu hunxa sir 😍😍

  • @umeshk.c229
    @umeshk.c229 2 роки тому

    सर संघीय आर्थिक कार्यप्रणालीकाे बनाइदिनु भए धेरै आभारी हुने थियौं ।

  • @sameerdhami2014
    @sameerdhami2014 2 роки тому +1

    Guru samvab vaya samma chado chado lyayar hamilai thap tewa puryaunu paryo Guru.

  • @user-lm7xh8dj5d
    @user-lm7xh8dj5d 11 місяців тому

    ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prajanadhikari6116
    @prajanadhikari6116 Рік тому

    ❤❤❣️🙏🙏

  • @nabinpokhrel9958
    @nabinpokhrel9958 2 роки тому +1

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे पनि

  • @nabinpokhrel9958
    @nabinpokhrel9958 2 роки тому +1

    सर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काे पनि

  • @maothapa9663
    @maothapa9663 Рік тому

    खरिदार र नायब सुब्बाको पनि बनाउनुन सर

  • @x.Moon.x.x.x
    @x.Moon.x.x.x Рік тому

    😍😍

  • @devendrasanjel2071
    @devendrasanjel2071 2 роки тому +1

    vedio lagatar aaye abhari hune thiye

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 роки тому

      समय मिले सम्म नियमित आउछु। धन्यवाद। Keep supporting 👏

  • @bikalgauchan8774
    @bikalgauchan8774 2 роки тому

    हाल्को अख्तियार दुरुपयोग अनुसन्धान आयोग को अध्यक्ष को हुन जानकारी पाउ सर

  • @bibekbudhathoki2022
    @bibekbudhathoki2022 Місяць тому

    Hjr ko book aako chhaki nai sir

  • @bikalgauchan8774
    @bikalgauchan8774 2 роки тому

    हाल्को अख्तियार दुरुपयोग अनुसन्धान आयोग को अध्यक्ष को हुन जानकारी पाउ

  • @Villagelifesarlahi
    @Villagelifesarlahi 2 роки тому

    संसदीय कोष भनेको के हो?sir please भन्दिनुहोला।hjr को chhanel को भिडियो म सबै देख्छु। अनि प्रत्येक संसदको नाममा कोष हुन्छ की sir साथै उसले विकास क्षेत्र मा खर्च गर्न पाउँछ त।please clearly भन्दिनुहोश sir

  • @Villagelifesarlahi
    @Villagelifesarlahi 2 роки тому +2

    संसदीय बैठक वर्षमा कतिपटक बस्छ?please inform me

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 роки тому

      सामान्य तया बर्षे र हिउँदे गरी दुई अधिवेशन हुन्छ। तर बिशेष अधिवेशन पनि हुने हुँदा यती नै पटक भन्ने हुन्न है।

  • @Officialpage138
    @Officialpage138 2 роки тому +1

    आयुक्त र अध्यक्ष बीच के फरक रैछ

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 роки тому

      आयुक्त भनेको सदस्य जस्तै भयो। प्रमुख आयुक्त भनेको अध्यक्ष/नेतृत्व कर्ता हो।

    • @nabinpokhrel9958
      @nabinpokhrel9958 2 роки тому

      आयुक्त र अध्यक्ष एउटै हाे

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 роки тому

      प्रमुख आयुक्त र अध्यक्ष भन्नु एउटै हो।