नेपालको संविधान || भाग- २२ || महालेखा परीक्षक || nepalko sambidhan bhaga 22 || विस्नु प्रवा सापकोटा

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • नेपालको संविधान || भाग- २२ || महालेखा परीक्षक || nepalko sambidhan bhaga 22 || विस्नु प्रवा सापकोटा
    यस भिडियोको बारेमा
    ------------------------------
    यस भिडियोमा नेपालको संविधान भाग २२ महालेखा परीक्षकमा समावेश भएका सम्पूर्ण धाराहरुको व्याख्या गरिएको छ । लोक सेवा तयारी गर्ने विद्यार्थी र नेपालको संविधान २०७२ को बारे चासो राख्ने जो कसैलाई पनी यो भिडियो निकै उपयोगी हुनेछ ।
    मेरो बारेमा
    ---------------------
    नमस्कार, म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ Tags
    #नेपालकोसंविधान #महालेखापरीक्षक #नेपालकोसंविधान२०७२ #भाग२२ #नेपालकोसंविधानभाग२२ #nepalkosambidhan

КОМЕНТАРІ • 17

  • @srishtisanjel1542
    @srishtisanjel1542 2 роки тому

    सर नमस्कार ।सरै सरल तरिकाले प्रष्ट भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।

  • @sameerdhami2014
    @sameerdhami2014 2 роки тому +1

    Wow very useful for psc and tsc preparation students. ❤🙏🙏🙏❤❤

  • @prashanzzz
    @prashanzzz 2 роки тому +1

    Thank you so much sir❤️
    Much love from butwal ❤️

  • @manojbogati8870
    @manojbogati8870 2 роки тому

    voice pani kati ramro guru ❤️❤️❤️

  • @bikramdhakal9187
    @bikramdhakal9187 2 роки тому +1

    सर नमस्कार म हजुर को सबै भििडयो हेर्दौ आको छु सारै राम्रो लाग्छ अब पनि सामाजिक सुरक्षा र संरक्षण बिच को भिन्नता र समानता को पनि उपलब्ध भए हुने!

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 роки тому

      ua-cam.com/video/-lKOsvMAobY/v-deo.html मेरो च्यानलको यो भिडियो हेर्नुस् र यदी कुनै Confusion बाँकी भयो भने भन्नुस् है । Thank you for your support.

  • @sabitabaral9098
    @sabitabaral9098 2 роки тому +1

    🙏❤️

  • @yubrajoli2562
    @yubrajoli2562 2 роки тому +1

    आदरणीय बिष्णु सर नमस्कार ! हजुरको सबै भिडियोहरु नछुटाइकन हेर्ने गर्छु जसले गर्दा विषय बस्तुको अवधारणा बुझ्न एकदमै सहज भएको छ । सार्बजनिक क्षेत्रको लेखामान, लेखामान अनुरुपको बित्तीय विवरण ढाचा र NPSAS बमोजिम बित्तीय विवरण तयारिको प्रक्रिया प्राबिधिक विषय भएकोले बुझ्न कठिन भयो । कृपया लेखामानको एउटा भिडियो बनाइदिनुहुन सादर अनुरोध गर्दछु ।🙏🙏🙏

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 роки тому +1

      *Thank you for your support. I will try to make the content you asked for. It may take some time. Till then keep supporting and keep learning. Much Love.*

    • @yubrajoli2562
      @yubrajoli2562 2 роки тому

      Thank u soo much sir for ur response. Eagerly waiting for the video. Always fan of ur sound knowledge and positive vibes.

    • @meetrasir5588
      @meetrasir5588 2 роки тому

      एकदमै राम्रो लाग्छ ।हजुरको भिडियो हेरेर नोट बनाउने कोशिस गर्दैछु।

  • @tseringlama372
    @tseringlama372 2 роки тому

    Thank you sir. मेरो office लाई पनि स्थान दिनु भएकोमा ।

  • @damantibhatt5409
    @damantibhatt5409 2 роки тому

    अरु पनि चाइयो सर🙏🙏🙏🙏 plzzzz🙏🙏🙏🙏🙏

  • @ashikathapa5920
    @ashikathapa5920 9 місяців тому

    सर महालेखा नियन्त्रककाे कार्यलयकाे र काेष लेखा नियन्त्रक कार्यलयकाे पनि बनाईदिनुन सर ❤❤

  • @asiskc3601
    @asiskc3601 2 роки тому

    सर नमस्कार, आन्तरिक नियन्त्रण प्रणालि को बारेमा नि भिडीयो बनाइदिय आभारि हुन्थे

  • @premkhadka1464
    @premkhadka1464 Рік тому

    Private coy yes ma parch ki pardaina?

  • @sujitkc1780
    @sujitkc1780 2 місяці тому

    rastrapati ra mahalekha paresxyak nai po corruption ko mul jara raixa maile bujhe samma 😂