दोश्रो पटक पशुपति शर्मा र रमेशराज भट्टाराई इन्द्रेणीमा, हाँस्दा हाँस्दै गालै च्यातीएPashupati_Ramesh

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PashupatiSharma_RameshrajBhattrai #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 1,1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +207

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 2 роки тому +486

    आजको हाम्रो प्रस्तुति कस्तो लाग्यो तनि हजुरहरुलाई ??

    • @nirajpoudel7167
      @nirajpoudel7167 2 роки тому

      Hjurko big fan ho sir ma

    • @purushotamsubedi2155
      @purushotamsubedi2155 2 роки тому +1

      बबाल दाजु बबाल

    • @dipendraadhikari2085
      @dipendraadhikari2085 2 роки тому

      My best jodi ava arko choti vauju vura ni lyaunuparyo due pariwarkai🥰🥰🥰

    • @mohankc5792
      @mohankc5792 2 роки тому

      Babal

    • @kishnapoudel1737
      @kishnapoudel1737 2 роки тому

      दामि छ अनि हजुर को रबिना बुनु सङ्ग गाउछु भन्नु भाको खै त धेरै भो पर्खाइमा बसेको ❤️❤️❤️🤔🤔🤔

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +195

    रमेशराज भट्टराई र पशुपति शर्माको जोडि लोभै लाग्दो छ ।।उहाँहरुको झगडामा पनि माया देखिन्छ ।।।धन्यवाद कृष्ण कडेल सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई ।।।

    • @jagannathpandit586
      @jagannathpandit586 2 роки тому +3

      व्यक्तिपरक नचाहिदो ठट्टा ! गीत मीठो !

    • @bishnukhakurel2627
      @bishnukhakurel2627 2 роки тому

      Fantus karyakram lai utkrista bhanido rai 6 kyare yaha,ma lai ta confuse vo.k utkrista wordko marma, dharma, criteria kehi hunna ?fantus Kura garera man6e hasaye pasi utkrista hune ho? Kya gajab 6 ba.

    • @shyambhandari8573
      @shyambhandari8573 2 роки тому

      Honi hajur

    • @khatripuja1942
      @khatripuja1942 2 роки тому

      ☺️☺️☺️

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +133

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण भगवान रुपि दर्सक बिन हरु मा सुभ सन्ध्या 🙏
    आहा आज त मेरो प्यारो अनि आदरणीय ठुलोबाबा हरु को इन्द्रेणी आयछ उहाँ हरुको गफ अनि दोहोरी सुनेर पेट मिचिमिची हास्ने म मात्रै होकि हजुर हरु नि हुनुहुन्छ कमेन्ट गर्दै आजको दोहोरी सेयर गरिदिनुस है🙏🙏

    • @rajustha4300
      @rajustha4300 2 роки тому +1

      म पनि हो बुनु

    • @khatripuja1942
      @khatripuja1942 2 роки тому +1

      सानी यदमै राम्रो अनि रमाइलो यो इन्द्रेणी को काखमा आउन अनि गित गौन मन छ बिन्ती छ सानू मल्ललाई सहयोग गरि देउन्🙏🙏🙏😥🤗🤗

    • @Sobiya6t
      @Sobiya6t Рік тому +1

      😮

  • @anitarai7616
    @anitarai7616 2 роки тому +73

    यसो कुरा बुज्दा खेरी नारी को इज्जत गर्नुहुने एक मात्र हाम्रो आदरणीय दाइ रमेश राज भट्टराई ज्यु हजुर लाई मेरो हृदय देखि नमन 🙏🙏

    • @shisiraryal4232
      @shisiraryal4232 2 роки тому

      Ijjat ko paxadi tehi manxe vagxa Jo aafnai najar ma gireko hunxa ijjat ko sida sarokar pet sanga X budi le bhaneko namane lat khanxa hola Ghar ma 🤣ABA media ma ta ramro bolnu paroni😂😂😂chutiya

    • @alarab6905
      @alarab6905 2 роки тому +1

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @nepnoob737
    @nepnoob737 2 роки тому +53

    मानमर्य vs पशुपति को दोहोरी को बिग फ्यान कोको हुनुहुन्छ।🙏🙏

    • @mayaupadhya9422
      @mayaupadhya9422 2 роки тому +1

      जय हाेस ईन्द्रेणि

  • @narchhantyal9116
    @narchhantyal9116 2 роки тому +100

    पशुपती सर्मा र रमेश राज को जीवन को कथा यथार्थ र हंसाउने मनु को घम्सा घम्सी रमाइलो लाग्यो इन्द्रेनी परिवार लाई धन्नेबाद

  • @turang1
    @turang1 2 роки тому +13

    उत्कृष्ट कार्यक्रम को लागी धन्यवाद! दुबै अतिथि कलाकारलाई शुभकामना र नमन!
    पशुपति शर्माले यो कमेन्ट पढ्नुहुन्छ कि भनेर मलाई पक्का छैन र तपाईको छोरी छन कि छैनन भनेर पनि म पक्का छैन तर म भन्न सक्छु कि तपाई आफ्नो छोरीको लागि राम्रो मोडल बुवा हुनुहुन्न। यसरी तपाईंले आफ्नो पुरुषत्वको घमण्ड गर्नु पर्ने होइन।
    म तिम्रो जस्तै मध्यम आयको परिवारमा हुर्किएँ। पुरुष भएकाले मैले घरायसी काम गर्नुपर्दैनथ्यो । अहिले म संयुक्त राज्य अमेरिकाको एउटा विश्वविद्यालयमा प्रोफेसर छु र म गर्वका साथ भन्न सक्छु कि म घरको सबै काम गर्छु। म खाना पकाउँछु, सफा गर्छु, बच्चाहरूलाई ओछ्यानमा लैजान्छु, बच्चाहरूलाई स्कूलमा छोड्छु र तिनीहरूलाई स्कूलबाट उठाउँछु, बच्चाहरूलाई जिम, पुस्तकालय र स्विमिङ पुलमा लैजान्छु। जब मेरी ११ वर्षकी छोरीले नेपाली कार्यक्रमहरू हेर्नुहुन्छ, त्यहाँ मात्र उनले पुरुष वर्चस्व भनेको के हो भन्ने बुझेकी छिन् । तिम्रा क्रान्तिकारी गीत र विचारधाराको कुनै अर्थ छैन जबसम्म तपाई आफैं उदाहरण बन्नुहुन्न । पुरुषत्वको घमण्डले तपाईप्रति आदरको औंस थपेको छैन। २१औँ शताब्दीमा महिलामाथि उत्पीडन गर्नु सांस्कृतिक कुरा होइन; यो एक पूर्ण दुष्ट कार्य हो! आफैलाई बदल्नुहोस्!
    जय नेपाल, शान्ति र समृद्धि !
    * नराम्रो अनुवादको लागि मेरो माफी।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +89

    पशुपति र रमेशराजको मित्रतालाई सलाम छ

  • @khumraj5858
    @khumraj5858 2 роки тому +217

    आज भने रमाइलो जोडी आएछ पसुपति सर्मा र रमेस राजको जोडी जय इन्द्रेणी

    • @saritakc2803
      @saritakc2803 2 роки тому +6

      आज अति रमाईलाे भयाे अब फेरि पनि आउनु हाेला जय ईन्देणि

    • @lafa220
      @lafa220 2 роки тому +2

      स्वागत मेरो च्यानल मा हजुर लाई

    • @rampoudel4113
      @rampoudel4113 2 роки тому +2

      Thank u all the team.

    • @minagurung4023
      @minagurung4023 2 роки тому +2

      Kati hasako ho

    • @jangmusherp2369
      @jangmusherp2369 2 роки тому +2

      100 %parsen right

  • @tubenepal8848
    @tubenepal8848 2 роки тому +15

    लोक दोहोरी को मह जोडि ❤️❤️🇳🇵🇳🇵

  • @athahasagar4211
    @athahasagar4211 2 роки тому +20

    लोक श्वर सम्राट् "राजु परियार" र नेपालकै उत्कृष्ट सर्जक तथा जनगायक " बिष्णु खत्री "को कार्यक्रम हेर्न चाहनु हुने महानुभावहरुले लाईक गर्नुहोस् ....!!!

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому +28

    बल्ल आज 2078/ 10/ 13 मा धेरै रमाइलो हुनेछ , है साथीहरू , किन कि लोक दोहोरीका वाद शाहहरुको भेट जुराइदिनु भको रैछ आदरणीय कृष्ण सर ले , जय इन्द्रेणी

  • @sushilagiri5671
    @sushilagiri5671 2 роки тому +47

    दादाहरुको धेरै राम्रो दोस्ती सधै यस्तै मित्रता कायम रहिरहोस । 🙏🙏❤️❤️

  • @samirsunar1235
    @samirsunar1235 2 роки тому +30

    रमेश र पशुपति दाजुहरुकाे कुरा सुन्दा धेरै रमाइलो लाग्यो आज कार्यक्रम

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 роки тому +20

    एकदम सहि हो।अब युवा आउनु पर्छ तर भ्रष्टाचारी होइन सदाचारी आउनु पर्छ।।जय इन्द्रेणी।जय कलाकारहरू।

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 роки тому +35

    उर्जावान गायक रमेशराज अनि पशुपति शर्मा को अत्यन्तै रमाइलो क्षण

  • @मनिषमनिषरिमाल

    देश भक्त गायक अाका रैछन् बधाई छ इन्द्रणी टिम लगायत सम्पुन टिम लाइ

  • @krishnadhungana9629
    @krishnadhungana9629 2 роки тому +12

    अनुशासित गायिका मनु नमन अति मन पर्छ बिचरिलाइ बच्चा देखि 60 बर्षका लाई सुहाउने ।।

  • @TNPandey786
    @TNPandey786 2 роки тому +13

    कमजोरले हो बदला सांच्ने
    बलियोले माफ गर्छ
    समझदारले बेवास्ता गर्छ 🤷‍♀️
    #खुशीमन😇🙏🏻🕉🇳🇵

  • @ram689
    @ram689 2 роки тому +18

    आज बल्ल इन्द्रेणी हेर्नुको मज्जा नै छुट्टै छ रमेश राज भट्टराई हुँदा को रमाइलो छुट्टै हुन्छ नि

  • @gomabhandari5993
    @gomabhandari5993 2 роки тому +24

    यो जाडोमा हासेर न्यानो हुने भयो नाचेर तातो बनाम भने खुट्टाले साथ दिएन जिन्दगी के सोच्यो के हुँदो रहेछ बाचुन्जेल हासुम नाचुम सकिन्छ सबैको भलो सोचौं सकिन्न नराम्रो पनि नसोचम हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏

    • @bishnusunar945
      @bishnusunar945 2 роки тому

      Hjrko khutta xitto niko vayera Indreni ma nacheko herna man xa Goma sis

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 роки тому +17

    रमेस राज भाईको गितले ठुलो सन्देश दियेको छ नेताहरुलाई😎🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +21

    लाेकप्रिय कार्यक्रम ईन्द्रेणिमा लाेकदाेहरिका बरिष्टगायक पशुपति शर्मा रेसमराजभटराइ ईन्द्रेणिकि सन्चालिका स्वाेरधनि अनुसासित गाइका मनमायांवाइबा बिच मिठाेदाेहरिभयाे धन्नेबाद

  • @bishnukoirala3977
    @bishnukoirala3977 2 роки тому +20

    बाँसुरी को धून सुन्दा लठ्ठै पार्नु हूने सम्माननिय दाजु कृष्ण गुरुङ पर्ति हार्दिक नमन।

  • @rajustha4300
    @rajustha4300 2 роки тому +66

    पशुपति सर र रमेश राज सर इन्द्रेणी आउनु भएपछि झन मज्जा हुन्छ । सारै खुशी लाग्यो ।

  • @bindushrestha4630
    @bindushrestha4630 2 роки тому +18

    वा वा रमेश राज भट्टराई ज्यू धन्यवाद छ हजुरलाइ आजको दोहोरी अत्यन्तै रमाइलो भयो पशुपति शर्मा लगायत सम्पूर्ण कलाकार हरूलाइ धन्यवाद शुभकामना छ

  • @purbakoaawaj
    @purbakoaawaj 2 роки тому +8

    मह-जोडी जस्तो जोडी यो जोडी सदा कायम रहोस् ।।।।
    पुर्बेली आवाजको हरपल शुभकामना ।।।

  • @bimalasharma4518
    @bimalasharma4518 2 роки тому +24

    Ramesh raj Bhattarai words for woman wow❤️🙏🙏

  • @mandalkumar2888
    @mandalkumar2888 2 роки тому +1

    अब बुडि सहित तेस्रो पटक देख्न पाउ

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 роки тому +10

    साथी हो त पसुपति दाई र रमेश भट्टराई दाई जस्तो समान छ

  • @diwakargurung4537
    @diwakargurung4537 2 роки тому +14

    मन मायाको हाँसो नै मिठो।।। लोकप्रिय कलाकार पशुपति शर्मा र रमेश राज भट्टराई हार्दिक नमन।।।

  • @m.s6675
    @m.s6675 2 роки тому +15

    वाह रे जोडी,खुशी लाग्यो,पशुपति शर्माजी र रमेशराज जीको जोडी कहिले न टूटोस,धन्यवाद

  • @manjubhattarai7714
    @manjubhattarai7714 2 роки тому +2

    यस्ता जनवादी गीतहरू सुनेको,गाएको३दशक भै सक्यो खै के पो भयो र ! सुनुन्नजेलको मज्जा मात्रै हो,कसैले पनि सकारात्मक सोचले नेतृत्व गर्दैनन। गीतका शब्दहरू त संझने पानी छम्कने जस्तै भै सक्यो।

  • @anuraglama8107
    @anuraglama8107 2 роки тому +5

    दुख पिर छैन रमाइलो छ अब को जिन्दगी मोरा हरुको

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 роки тому +5

    कोरोना 3 ले बिरामी भयर सुत्या बेलामा नि नसकी नसकी हासे कति रमाइलो हामित प्रदेशी हो हजुर

  • @hariacharya6034
    @hariacharya6034 2 роки тому +12

    आज भोलि अग्रज अग्रज कलाकार हरुको उपस्थित ले इन्देणी को माहोल अझै रमाइलो भएको छ तर यो साउन्ड सिस्टम अलि गुन्जएमान भएन हैइ

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 роки тому +42

    आज त कति हासे हासे मनु दिदी र पसुपति दादाको गित सुनेर हेरेर मज्जा लिए है।
    धन्यवाद इन्देणी टिम।
    😆😆😆😆👃👃👃👃👃🙏🙏🙏🙏🙏🙌

  • @khumraj5858
    @khumraj5858 2 роки тому +40

    सुख दुख को साथी इन्द्रेणी कहिले हसाउने कहिले रुहाउने

  • @narayangautam2804
    @narayangautam2804 2 роки тому +6

    रमेशराज भट्टराई को जस्तो सोच सबै पुरुषमा हुनु आबस्यक छ

  • @harirana2954
    @harirana2954 2 роки тому +10

    प्रदेशमा रहेर दुख बिर्साउने चौतारी ईन्द्रेणी कार्यक्रम मा उपस्थित भैयो स्याङ्जालि हिरो पशुपती शर्मा को गित सुन्न र हेर्न

  • @subarnauyoutube3139
    @subarnauyoutube3139 2 роки тому +1

    बाँसुरी बजाउने सर नयाँ आउनु भएको रहेछ पावल सर कता जानु भयो नी

  • @GopalBkofficial
    @GopalBkofficial 2 роки тому +20

    मलाई मनपर्ने गायक हरु दुबैजनालाई आज फेरि इन्द्रेणीमा देख्न पाउँदा खुशिले गदगद छु

    • @whitesadhowgamer7077
      @whitesadhowgamer7077 2 роки тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️cc cgoo😍😍😍😍😍😍😍

  • @gobindasharma6423
    @gobindasharma6423 Рік тому +2

    Best geet sangeet. Amazing komedi.every thing super super

  • @hsnhch8368
    @hsnhch8368 2 роки тому +11

    धेरै भन्दा धेरै मिल्ने शाथी रमेश दाजु र पसुपती दाजु लाई सधै भरी यस्तै शाथित्व राखी राख्नु होला मजा आयो आज सधै कति रुनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💞💞💞💕💕💕💘💘

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 роки тому +32

    सदैव जय होस ईन्द्रेणीको अाज रमेश राज र पशुपति शर्मा कति हास्नु हसाउनुको सिमा हुन्छ नि र पशुपति र रमेश राज अनि मनमाया बिजको बबाल दोहोरी सलाम

  • @laxmistha9717
    @laxmistha9717 2 роки тому +5

    Wow सलाम छ दाजु रमेश भट्टराई दाईलाई मान्छे जति राम्रो त्यति राम्रो मन् रहेछ मनमा पाप छैन खुसी लाग्यो दुई जना को गफ सुनेर

  • @हरिथापापरदेशि

    रामेश राज र पशुपति को मित्रता चाई गजवको रैच।।एक आर्कालाइ ब्याङ गरेको रमैलो लाग्यो साथै अतेन्त सुन्दर गीत।पनि।परदेशबाट सुन्दा निकै मजा आयो।

  • @sumanparajuli4600
    @sumanparajuli4600 2 роки тому +12

    म आज धेरै खुसी छु इन्द्रणि मा रमेशराज र पशुपति सर्मा आको रहेछ जोडी होस त रमेश र पशुपति को जस्तो

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 2 роки тому +2

    सहि गाउनु भयो रमेश जि भस्टाचारी चोर दलाल अपराधी बुडा खाडा मात्र होइन रमेश जि दलाल भस्टाचारी युवा भनौदा नेता दलालहरु सबैलाई पाखा लगाउनु पर्छ दाजु

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +12

    इन्द्रेणी मा पशुपति र रमेशराज को आगमन हुदा माहोल निकै रमाइलो हुन्छ सबैमा नमन सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 роки тому +6

    लोभ लाग्दो मित्रता पशुपति शर्मा दाजु र रमेशराज भट्टराई जि को 😍
    मज्जा आयो कार्यक्रम हेरेर💓💓

  • @nepnoob737
    @nepnoob737 2 роки тому +27

    इन्द्रेणी लाई सम्मान छ।🌈

  • @sangamthapa6829
    @sangamthapa6829 2 роки тому +1

    पशुपति र रमेश आए पछि इन्द्रेणी कार्यक्रम झनै विशेष हुन्छ धेरै समय पछि आज इन्द्रेणी हेरियो

  • @sushilabaral8728
    @sushilabaral8728 Рік тому +3

    सारै राम्रो लाग्छ पशुपति शर्माको र रमेशराज भट्टराई काे सबैभन्दा राम्रो स्वर ताल मान्छे पनि मजाको हसिलाे र रसिलाे कति नै सुनेर पनि नअगाईने माहा कलाकार गाएक रमेशराज भट्टराईलाई सलाम छ सबैलाई नमन छ

  • @krishnaaryalkc1343
    @krishnaaryalkc1343 2 роки тому +5

    छिमेकी जिल्लाको कलाकारले उदुमै मच्चाएछ्न, सार्है राम्रो पशुपति शर्मा र रमेशकराज साथै इन्द्रेणी टिमका कलाकारहरलाइ यो चिसोचोसो मौसममा न्यानो अभिबादन साथै शुभकामना ।।। युएई देखि

  • @nepnoob737
    @nepnoob737 2 роки тому +10

    रामेश र पशुपति को बिग फ्यान कोको हुनुहुन्छ।💙

  • @ramlamgade3651
    @ramlamgade3651 2 роки тому +2

    One more again pasupati n rames raj

  • @ramchandraojha4900
    @ramchandraojha4900 2 роки тому +29

    आज इन्द्रेणी मा प्रस्तुत गरिएको पशुपति शर्मा , रमेशराज भट्टराई र मनमाया बिचको सभ्य तथा स्तरिय दोहरी मा शर्मिला श्रेष्ठ को सुन्दर नृत्य एक दम उत्कृष्ट कार्यक्रम का लागि सम्पुर्ण इन्द्रेणी टिम लाई हार्दिक नमन ।

  • @gyansingh8571
    @gyansingh8571 2 роки тому

    आज पसुपति जि र रमेश जि को कुरा सुनेर हिन्दि पिचर सोलेको याद आयो धर्मेन्द्र को लागि केटिमाग्न
    अमिताभ बच्चन को याद आयो

  • @kajinepali4115
    @kajinepali4115 2 роки тому +11

    अति रमाइलो भो है हजुर हो दुई जान मन पर्ने कलाकार आउनु भको रहिछ जय इन्द्रेणी को जय हो

  • @nakarmigautam
    @nakarmigautam 2 роки тому +2

    साह्रै मज्जा लाग्यो जे होस एक्लै भएपनी उहाहरुको कुरा सुनेर हासियो गीतले पनि मनछोयो।

  • @nepnoob737
    @nepnoob737 2 роки тому +6

    indreni टिम लाई मिस गर्नै जति कोको हुनुहुन्छ।🌈🌈❤

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +8

    अाहा अाज फेरि साँङ्घेतिक क्षेत्रका मह जाेडि अाउनुभयछ ।धेरै खुसि लाग्यो । पशुपति शर्मा र रमेश राज भट्टराई दुबै जनालाई मुरि मुरि धन्यवाद छ।

    • @dipenbruh7096
      @dipenbruh7096 2 роки тому

      सांगीतिक क्षेत्र का जोडी

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 2 роки тому +5

    सम्बन्ध यस्तो नहोस,जुन बर्शादको पानी जस्तो यक्छिन मै बर्सियोस अनि सुकिजावोस,सम्बन्ध त हावा जस्तो होस जुन निरन्तर बिस्तारै बहिरहोस जसले आफ्नो गन्तव्यसम्म पुग्न कोशिश गरोस,अनि सधै आफ्नो आस-पास रहिरहोस!❣️❣️

  • @rajumagar4430
    @rajumagar4430 2 роки тому +1

    साथी भनेको यस्तो हुनु पर्छ रमेश र पसुपति जस्तो आफ्नो त साला चोराई मात्रै छन

  • @yogentamu1972
    @yogentamu1972 2 роки тому +7

    लु आज पनि इन्द्रेणी रमाइलो हुने भयो । जय इन्द्रेणी

  • @aseemitthapa5178
    @aseemitthapa5178 2 роки тому +1

    रमेश राज भट्टराई दाजुको आज बाट म fan भए है

  • @amritkumar8015
    @amritkumar8015 2 роки тому +13

    कति रामराे नाचनु भकाे पसपति सरमा र किसना कडेल दाजु गित पनि मन पराे धनेबाता

    • @jwalamagar1464
      @jwalamagar1464 2 роки тому

      Dada harako dherai ramro dosti jindagivari yastai sambandha rahirahos

  • @therisingnepal7429
    @therisingnepal7429 2 роки тому

    आमा मिन्स हुँदा दुध पिउन नछाड्ने बच्चा ले ठूलो भएर तेहि आमा र श्रीमती मिन्स हुँदा नछुने भनेर ठुलो कुरा गर्छन्

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +6

    साथि साथि को गफ सुन्दा मलाई गाउँ घर को याद आयो सुन्दा पनि मजा आयो साथि भाइ भयपछि यो सबै को मजा जिस्किने भईहाल्छ आजको कार्यक्रम अति राम्रो लाग्यो धन्यवाद साथै दोहरी पनि मनमाया सग को सुन्दा अझैं बेस्ट लाग्यो

  • @ramsworupchaudhary2338
    @ramsworupchaudhary2338 2 роки тому +2

    इन्देणी टिमलाई धेरै धेरै बधाई छ

  • @hrjoshi3972
    @hrjoshi3972 2 роки тому +34

    अाहा💕सारै रमाइलो जय ईन्द्र्णेणि
    सम्पूर्ण टिमप्रति हार्दिक🙏नमन💕

  • @tunrishing227
    @tunrishing227 2 роки тому +1

    बडा रमाइलो यी दुई सथी सथी को कुरा कति हाँसाको पहिले एक चोती संगै आउद पनि तेस्तै बबाल थियो आज झन बबाल मित्रता होस ता यस्तो हो पशुपति र रमेश को जस्तो दोहोरी का राजा हरु 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🇳🇵

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 роки тому +6

    आहा कति रमाइलो सम्मान छ सम्पूर्ण प्रती 🙏🙏🙏♥️♥️♥️♥️♥️

    • @Loveyouabdtakecares
      @Loveyouabdtakecares 2 роки тому

      आसा बैनी हजुर पनी हप्ताको ऐकचोटी जानु न ईन्द्रेणी मा हजुरको गाउने सैली भाका सारै मन पर्छ🌺❤️💕🙏👌😍 गीयीका मा हजुर भन्दा राम्रो कोही छैन❤️ love you 😍

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 2 роки тому

    नेपाली काङ्ग्रेसमा युवा आईसके अरु पार्टीमा ल्याउनुपर्छ है!!!!

  • @lalitathagunna6197
    @lalitathagunna6197 2 роки тому +5

    Ramesh dai ko kura lai mane salam x dada ko bichar prati

  • @baburamsapkota6089
    @baburamsapkota6089 2 роки тому +2

    सार्है राम्रो लाग्यो आजको इन्द्रेनी पशुपति शर्मा र रमेसराज भट्ट्राईको जोडी

  • @manigurung1469
    @manigurung1469 2 роки тому +17

    संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @Kajimagar6529
    @Kajimagar6529 2 роки тому

    ३/४ महिनामा यो दुईजना लाई ईन्द्रेणिमा ल्याउनै पर्ने भो 🤣🤣🤣🤣🤣🤣🤣🤣 हसाउन पनि हैय

  • @karunakhanal6602
    @karunakhanal6602 2 роки тому +5

    उफपपपप आज जति त कहिले पनि हासेको थिन बरै कति रमाईलो हो के दुई दादाहरुको गफ पनि उस्तै अनि दोहोरी पनि रमेश दादाले आखा देखाको उफप🤣🤣😄😄😁😁❤️lost of love both 😍brothers 👨‍❤️‍💋‍👨

  • @dineshbaskota9107
    @dineshbaskota9107 2 роки тому +1

    उहाँहरुकाे भाषामा
    कुकुरका जाेडिकाे काटाकाट र चाटाचाट देखेर बहुत लाेभ लाग्याे जाेडिकाे मित्रता अजम्बरि रहाेस असिम शुभकामना ।

  • @bharatbuddha5593
    @bharatbuddha5593 2 роки тому +4

    Bhimika g laai ni yek choti pasupati sarma sanga dohori gaauna lagaaunu paryo hajur plz plz kirsana sir g

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 роки тому +1

    PCR गर्दा गर्दा ठाउँको दुखेको थियाे यो रमाइलो हेरेर सञ्च भयो

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 роки тому +53

    सारै रमाइलो कार्यक्रमर आजको दिन भरिको थकै मेटिने भो😂❤️
    मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा ।
    जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 роки тому +2

    धेरै मजाक पनि राम्रो हुदैन हजुर

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 2 роки тому +8

    साच्चै स्वतन्त्र कलाकार रमेश राज पशुपति शर्मा लाई मुरि मुरि धन्यवाद 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @baladevipaudel3448
    @baladevipaudel3448 Рік тому

    यो दोहोरी 7,8 चोटि सुनिसके जति सुन्यो उति रमाइलो लाग्छ ।🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @balbahadur1365
    @balbahadur1365 2 роки тому +5

    जहिले नि यस्तै रमालो मै जिन्दगि होस् पशुपति दादा अनि रमेश दादा को कुरा पनि उस्तै गित पनि उस्तै ल्याउनु हुन्छ नेतालाई खबरदारि गित धेरै ल्याउनु परेउ

  • @SagarPunOfficial
    @SagarPunOfficial 2 роки тому +2

    साच्चिकै रमाइलो लाग्यो🙏❤️🙏
    मलाई पनि इन्द्रेणीमा दोहोरी गाउनु मन थियो🙄😂😂🙏🙏❤️❤️🙏🙏

  • @mayaacharya5868
    @mayaacharya5868 2 роки тому +6

    धेरै धेरै राम्रो छ हजुर लाई सुभकामना ब्यक्त गर्दछु 🌹🌹💓💓❣️♥️🙏🙏💓♥️♥️

  • @pragationline_biplove
    @pragationline_biplove 8 годин тому

    राम्रो

  • @rajustha4300
    @rajustha4300 2 роки тому +5

    हैट आजको दोहोरी पशुपति , रमेश राज र मनमाया को दोहोरी साचै रमाइलो भयो । जय इन्द्रेणी टिम 🌹🌹🌺🌺🙏🙏

  • @BikalpaEntertainmentTV
    @BikalpaEntertainmentTV 2 роки тому

    रमाइलो जोडि सधै रमाइलो गरिरहनुस यस्तै हुनुस है सधै

  • @subashthapa8441
    @subashthapa8441 2 роки тому +5

    नेपाली लोक दोहोरी का राजा अनि इन्द्रेणी कि रानी पसुपती शर्मा जि र मनु दि को अतिनै राम्रो दोहोरी अनि रमेसराज जिको पारिबारिक कुराहरुले अतिनै मन छोयो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ravikhadka3926
    @ravikhadka3926 2 роки тому +1

    इन्द्रेणी कार्यक्रम को त जति बयान गरेनी कमै हुन्छ आज लोकदोहोरी का दुई हस्ती पशुपति ,र रमेश राज सरहरुको इन्द्रेणी मा दोस्रो पटक प्रस्तुति हेर्न र देख्न पाइयो असाध्यै खुशी लाग्यो अनि आजकल बाँसुरी बाधक पावल राई लाई देखिदैन नि किन हो।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +3

    श्रर्मिला श्रेष्ठको नाच धेरै राम्रो छ। धेरै मनपरेयाे मलाई त। धन्यवाद छ यति राम्रो नाच नाच्नुभयकाे मा श्रर्मिला बहिनी ।

  • @nembbk6842
    @nembbk6842 2 роки тому

    रमेश र पसुपती दुबईजना को गफ मिठो लाग्छ😀😀😀😀😀😂😂😂😂🤣🤣🤣

  • @samikahaacharya5049
    @samikahaacharya5049 2 роки тому +8

    हाहा यी दुई भाईकाे झगडामा कति माया छ😍😍😍

  • @prakashrasailyofficial450
    @prakashrasailyofficial450 2 роки тому

    मादलको आवाज ढोलकले खायो रिदम कस्तो कस्तो सुनियो मलाई मात्र हो कि सबैलाई हो