के मगर राजा मारेर दशैंमा रातो टिका लाउन सुरु गरेका हुन् त ?

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 376

  • @bause_kabita
    @bause_kabita 2 роки тому +8

    सन्तुलित एवं सकारात्मक सन्देश दिने सामग्री ।

  • @Rana-Magar7
    @Rana-Magar7 2 роки тому +6

    Ajj याे भेडियो हेरेर धेरै खुशी लाग्यो सर।2/4 सय पुरानो हाम्रो पुर्खा देखि चली आएको दसैं चाड मा जमरा टीका लगाउन बहिस्कार को अभियान चलाउने र जबरजस्ती गर्ने मगरहरू लाई के भन्ने अब??? मगरहरू पछि पर्यो भनेर अरूको देखासिखी गर्ने होइन।आफ्नो background Herne ho कि।आफ्नो धर्म।भाषाको खोजी गर्ने हो।आफै लाई सक्षम बनाउने हो प्रतिस्पर्धा को लागि।अनि पो हुन्छ

  • @hskaudinya343
    @hskaudinya343 2 роки тому +5

    ऐतिहासिक तथा तथ्य परक प्रस्तुतिले भ्रम निवारणमा सहयोग पुर्याउला नै बहुत राम्रो लाग्यो, धन्यबाद ।कल्याण होस ॐतत्सत्ॐ।

  • @poemsagun
    @poemsagun 2 роки тому +11

    भिडियो पुरै सुनेँ यो जानकारीको लागि धन्यवाद हजुर

    • @magarmuseum
      @magarmuseum  10 місяців тому

      VIDEO HERIDINU VAKO MA DHALING DHALING JILAU

  • @rudrathapa1637
    @rudrathapa1637 Рік тому +8

    अझै धेरै खोज र अनुशन्धानमा निरन्तरता दिदै जानू होला, शुभकामना 🙏🇳🇵

  • @ramkrishnapaudel9782
    @ramkrishnapaudel9782 3 роки тому +36

    हाल गोर्खाकाली ,मनकामना,तन्हूंकी छाउदिबराह ,तन्हूंकी धोरबराह ,छिम्केस्वारि, तन्हूं पुर्कोट थानी माईमा समेत मगरहरु पुजारी छन ती पुजारी सबैले रातो अक्षताले देबिको पूजा गरेर सोही रातो टीका आफुले पनि लगाउने र भक्तजनलाई पनि लगाई दिन्छ ।

  • @udmgr7329
    @udmgr7329 3 роки тому +22

    दशैँ बारे संक्षिप्तमा बुझ्नै पर्ने केही कुराहरु:
    दशैँ कुनै `भगवान´को जन्मदिनसँग मात्र जोडिएको अन्य धार्मिक चाड जस्तो होइन। यसको ऐतिहासिक पक्ष पृथक छ।
    दशैँको इतिहास खोज्दै जाने हो भने कृषि युगको प्रारम्भिक चरणसम्म पुग्न सकिन्छ जति बेला कुनै पनि आजको जस्तो संगठित धर्महरुको विकास भैसकेको थिएन। अग्नि पूजा गरेर वा भूमि पूजा गरेर वा प्रकृतिलाई नै मुख्य शक्ति मानेर प्रकृति पुज्ने समय थियो त्यो।
    दशैँमा प्रयोग गरिने अक्षता, दही, जमरा लगायतका कृषिजन्य वस्तुले बालीबाली भित्राउँदा मनाइने उत्सव परम्परातर्फ संकेत गर्छन। कृषि युगको त्यो कठीन समयमा बालीनाली भित्राउनु भनेको कम्तीमा आधा वर्ष भोकै नहुने विषयको सुनिस्चितता हुन्थ्यो र हर्सोउल्लासले मनाइन्थ्यो। यो उत्सव दसौँ दिन देखि महिनौँसम्म चल्थ्यो। हरेक समाजमा यस्ता चाडहरु प्राय सबै भन्दा अनुकुल मौसमहरुमा पर्ने गर्छन। दशैँलाई त झन चैत्रबाट सारेर असोज/कार्तिकमा मान्न थालिएको हो। त्यस पछि चैते दशैँ सानो दशैँ जस्तो भयो।
    प्राय हरेक सभ्यताहरुमा बालीनाली भित्राउने परम्परासँग जोडिएका चाडहरु छन जसलाई विभिन्न धर्महरुको विकास भैसके पछि भिन्न भिन्न प्रकारले आफ्नो धार्मिक मान्यता अनुसार परिभाषित गरिएको पाइन्छ। यस्ता चाडहरुमा कुनै न कुनै तरिकाले अन्नलाई प्रतीकको रूपमा प्रयोग गरिन्छ।
    दक्षिण एसियामा आर्यहरु आउनु भन्दा पहिला देखि नै बालीबाली भित्राउँदा उल्लास मनाउने परम्परा थियो। यहाँ आर्यहरुको सत्ता सम्हाल्न थाले पछि मात्र दशैँमा आर्यहरुले मान्ने देवी दुर्गा, भगवान राम र राक्षस(अनार्य)हरुका किम्बदन्ती र मिथकहरु जोडेर बुझ्न थालिएको हो। त्यस पछि मात्र दशैँ हिन्दुहरुको चाड जस्तो भयो।
    हाम्रो समाजमा पनि दशैँ ईतिहास देखि चल्दै आएको हिन्दुहरुको एउटा मुख्य चाड थियो तर राजा महेन्द्रको पालामा दशैँलाई राष्ट्रिय चाड बनाइयो र दशैँ नमान्ने आदिवासी, जनजातीहरुलाई पनि अनिवार्य मान्नै पर्ने बाध्यकारी नियम ल्याइयो।
    त्यस पछि दशैँ समाजको धार्मिक विविधता मास्नको लागि प्रयोग हुन थाल्यो र दशैँ मानेको प्रमाण स्वरूप हरेक घरको ढोकाको माथि गोबरमा अक्षता टासेर बाहिरबाट नै देखिने गरि सुनिस्चितताको लागि प्रयोग हुन थाल्यो। राज्यले धार्मिक दमनको लागि दशैँलाई प्रयोग गरियो।
    दशैँ मान्ने जति तमाम नेपालीहरुलाई यस चाडको हार्दिक शुभकामना। यो वर्ष अरु वर्ष भन्दा निकै भिन्न भएको हुनाले सावधानी अपनाउन र स्वस्थ तरिकाले दशैँ मनाउन हार्दिक अनुरोध गर्दछु।

    • @kajibaram9621
      @kajibaram9621 3 роки тому

      यति धेरै अन्या त अत्याचार हुन्दा पनि किना मोहन छ हाम्रो समाज अहिले को युवा युवती हरुले पढेलेखेका छ किना बुझ्दैना किना मनाउने हाम्रो अस्तित्व नै मेटाएको छ अब को दर्शन भनेको मोङोल दर्शन हो

    • @taxiridemix2438
      @taxiridemix2438 2 роки тому

      समाज र भाबना लाई जोड़नी comments

    • @d.b.khawas5163
      @d.b.khawas5163 2 роки тому +1

      @@kajibaram9621आफ्नो परम्परा अनि बिराशत केलाँऊने कोशिषमा लागेको राम्रो हुँदा हुँदै पनि कतिपय नचाँहिदो विचलनको रुपमा मंगोल शब्दले यसको प्रयोगकर्ताको सतही आचरण अनि मुद्दा प्रतिको प्रतिबद्धतामा समेत प्रश्न खडा गरेको छ । स्वपहिचानको क्षेत्रमा आफु आफैमा समृद्ध हुँदा हूँदै पनि माल पाएर चाल नपाई मंगोल पहिचान किन खोज्न पर्यो ? हिमाली हौँ भन्दा भइगयो त । मंगोल शब्द भन्दा हिमाली शब्द त अझ गहकिलो छ अथवा छैन भने पनि बनाँउन पो पर्छ अनि बयापक रुपमा स्थापित गर्न सक्न पर्दछ । आफ्नो आमा जिवित हुँदा हुँदै प्रराई आइमाइको काख रोज्ने हरुलाई जान्ने बुझ्नेहरुले त किसी पो गर्छन है ।

    • @Sofyamagarofficial
      @Sofyamagarofficial Рік тому

      Yo kuro ekdamai sahi ho yei nai lagxa pahila ko itihas haru 🙏

    • @Sofyamagarofficial
      @Sofyamagarofficial Рік тому

      Ho ho

  • @jyotilalrana8375
    @jyotilalrana8375 3 місяці тому +3

    प्रत्येककाे आआफ्नो खोज तर्क राम्रो छ। पाण्डुलिपि(documentations)कसैका पुर्खाले लेखेर छोडेर गएका थिएनन् तसर्थ समाजशास्त्रीय खोज र अनुसन्धान तथ्य र तर्क संगत हुनु परयो न की एक जातिले अर्को जातिको दोष देखाएर पाठक लाइ भ्रमित पार्ने।

  • @mekhthapa555
    @mekhthapa555 2 роки тому +11

    यो मैखाउ मैलाउ शुखसयल मै गरु भन्ने तुच्छ सोचले ग्रसित भ्रष्ट गद्द्दारहरुको जमातको कारणले गर्दा देशमा अशान्ति फैलिरहेको छ कुरा सत्य छ र हो हामी यस्ताको बिरुद्द्मा उठनै पर्छ✊✊✊

  • @junoonthi4841
    @junoonthi4841 2 роки тому +5

    सत्यतथ्य र सकारात्मक विश्लेषण सर!

  • @manishjargamagar5925
    @manishjargamagar5925 4 роки тому +6

    यो सन्दर्भ सामग्री मात्र। अरु विद्वानहरुको कुरा सुन पढेर मात्र निस्कर्श आउला

  • @dashrathgautam1612
    @dashrathgautam1612 3 місяці тому

    अति उत्तम र वैज्ञानिक आधार समेत प्रष्ट लेख सुन्न र बुझ्ने मौकाले समाजमा रहेको भ्रमलाई राम्रो संग चिरफार गरिएको लेखको लागि धन्यवाद । अनि सुन वैदिक सनातनी धर्मलाई हिन्दू भनेर प्रवचन दिएर रकम कसम्याउने लुट चलाउने पंडित भनौंदा र मगर काटिएरको दिन भन्ने डलरे मगरशरूको कान सम्म पुगोस् भनणन चाहेँ ।

  • @bhagilalmagar4592
    @bhagilalmagar4592 3 роки тому +8

    Thank you so much syam sir

  • @mahendrarana4408
    @mahendrarana4408 2 роки тому +2

    Ramro khoj talas thank you

  • @magartul7093
    @magartul7093 4 роки тому +8

    अब इतिहासका सबै पाना पल्टाउन जरुरी छ ।।

  • @sunitachand8204
    @sunitachand8204 2 роки тому +8

    great history ! universal truth

    • @chandragurung8309
      @chandragurung8309 2 роки тому +1

      Real history chahi Grg raja first 2 nd ma Magar raja mareko ho tesh paxi kramasha aru 22 n24 rajya sarentar garera hamro itihas sahit desh luteko ka hun hawa ma kura nagarna anurodh, dimag bigriyeko hoki Ke ho kohi Magar vanxan hami shaha ko khalak hau vanxan teso vaye Magar haru indian muslim hun ta ki ke boleko yo jpt kunai satte tathya itihas bina yesto kura garaile ta bahun lai matrai maddat pugxa jhuto itihas lekhna hai bidhuwan bhanne sir haru

  • @yammagar123
    @yammagar123 2 роки тому +3

    Very good

  • @chandagautam2915
    @chandagautam2915 Рік тому +7

    Thank for you before history given🙏🙏❤️🇳🇵❤️

  • @shivaramrana4140
    @shivaramrana4140 2 роки тому +3

    Good information .

  • @krishnathapa5760
    @krishnathapa5760 2 роки тому +7

    तपाईकाे अाबज किन धिमि अाश्ते
    भाइ अल्लि चर्रकाे र उच्चाहुनुपराे
    भाइ धन्नेबात👍️🙏☀️🇳🇵

  • @bhagirathdevkota
    @bhagirathdevkota 2 місяці тому

    Very good.

  • @krishnathapa5760
    @krishnathapa5760 2 роки тому +7

    मगरजातिलाई तेतिखेरा देखि अहिलेसम्म पनि शाेशन र दबाउ याे राज्याका हत्ताकर्रतालेगरिनै रहेकाे अबश्था छ
    गणतन्त्र ले हामी लाई शाेशन बाट बिल्याएन मजबुर्रपर्रदै छ

  • @ManojThapaMagar
    @ManojThapaMagar 3 роки тому +5

    श्याम सर सम्पूर्ण VC बिजेता एक्स आर्मीहरुको biography प्रस्तुत गर्नू पर्यो

  • @padambeerpulamimagar1262
    @padambeerpulamimagar1262 4 роки тому +11

    इतिहासिक यस्ता जानकारीमुलक इतिहासक दस्ताबेजहरु अझ ब्यापक रुपमा प्रस्तुत गर्दै,मगर इतिहासलाई उजगार गर्दै गर्नु होला,...

  • @MalatiThapa-z7x
    @MalatiThapa-z7x Рік тому +1

    GOOD MANGAR NEWS

  • @gyanrajacharya449
    @gyanrajacharya449 3 місяці тому +3

    आजभन्दा 50 वर्ष पहिले हामीले यानी सबैले सेता अक्षताकेा टीका लगाइन्थियेा तर अहिले कुन मान्छेले नयाँ कुरा निकाल्दैछन त्येा बुझ्न सकियन ।

  • @sanjaygurung7549
    @sanjaygurung7549 2 роки тому +4

    Itihas sunera purkha ko dkkha yad aayo mo d.b Rana Magar from Assam India

  • @liladharpoudel5267
    @liladharpoudel5267 2 роки тому +7

    तपाईंको यो प्रस्तुति चौपट्टै मन पर्यो!

  • @bijayacharya8903
    @bijayacharya8903 Рік тому +10

    पृथ्वीनारायण साह मगरको भान्जा हो?ठकुरी हरु पनि मगर नै हो?कुवर हरु पनि मगर हो?के हाम्रो राजा हरु मगर कै बंशज हो?जङ्ग बहादुर को सन्तान को अनुहार हेर्दा मगर मगर जस्तै देख्छु सबैलाइ जान्ने इच्छा छ हजुर।

    • @bikalpaDrisya
      @bikalpaDrisya 3 місяці тому

      मगर बाट नाता गासिएको चाहिँ हो, मगरै हुन भन्न सकिन्न,मैले त

    • @RajeshKc-gh7sc
      @RajeshKc-gh7sc 21 день тому

      Mager ra chetry na vara khas hun

  • @aadarshagurung3534
    @aadarshagurung3534 2 роки тому +9

    जो ले ज सुकै भने पनि आदिम time मा सबै ले लगाउने टीका भनेको सेतो नै हो पछि colour को अविस्कार भय पछी attractive बनाउनुन color use गरे को हो।। mind it

    • @neptechsensei6542
      @neptechsensei6542 2 роки тому

      Ka bata aayo feri Harka gurung ko bhadwa haha.

    • @johnjones99124
      @johnjones99124 2 роки тому

      paila hindu le ragatko tika lauthyo.

    • @aadarshagurung3534
      @aadarshagurung3534 2 роки тому +2

      @@johnjones99124 ko lay vannyo...baru hami sano huda...gaun maa chandi than...devi deuraali puja gardaa...baru tyo kukhura ko bali ko ragat ra chamal mix garay ra...tika lagu tham..hami hindu hoinam

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 3 місяці тому

      १००% सही जयगोर्खा जयगोर्खा जय गोर्खासॉसकृति जातीयता
      नेपाली नागरिकतानामल् नेपाली नागरिका जोडेको राख्नुस ठीक छ
      तर गोर्खाजातियतानाम मास्ने भूल नगर्नुस नत्र निगाले ले खान्छ

  • @sushilapun2422
    @sushilapun2422 10 місяців тому +1

    एक दाम सहि हो🌹🙏🙏

  • @chandrarolpali6524
    @chandrarolpali6524 3 роки тому +2

    Good

  • @langhalimagar5596
    @langhalimagar5596 3 роки тому +9

    सबै लाफाहरु ले मङ्गोल दर्सन लाई १ पटक पढिदिनु हुन बिनम्र अनुरोध गल्ति भए माफ हजुर।मेझोर ।हाम्रो मगर हरु अब राज्नितिमा बुज्नै पर्ने देखिन्छु है हजुर।जै मुल्बासी हामी आदिबासी होइनौं

  • @BillPurjaPunMagar
    @BillPurjaPunMagar 4 роки тому +2

    yekdam sahi lagyo

  • @sitagaihre7627
    @sitagaihre7627 7 місяців тому

    good analysis

  • @NabindraBudha-w2k
    @NabindraBudha-w2k 9 місяців тому +1

    Sahi kura ho

  • @narendramagar9682
    @narendramagar9682 2 місяці тому

    सबै मगर साथिहरुलाइ नमस्ते झोर्ले , म सोलुखुम्बु को मगर ! पैले हामी पनि गन्डक क्षेत्र बाट नै यता आयोको रहेछ ! धेरै साथिहरुको अध्यायन अनुसन्धन बाट लेखिएको लेख्हरु पड्न पाउँदा खुसी नै लाग्यो ँ तर हामी मगरहरु कहिले एक हुन सकिन ? यो साह बंश राजाहरु को थियो भन्ने बारेमा मैले internet बाट विभिन्न कालखण्डमा बिदेशी र नेपाली जस्तै बाबुराम आचार्य ले लेखेको छ साह बंश राजाहरु मगर नै हुन भनेको छ त्यहा गोर्खा लम्जुङ जस्ता मगर गुरुङ्को बोहुल्यला भयको ठाउमा अन्य बहिरोको मान्छे आयर राज्य सन्चालण गर्न सम्भावना थियन र छैन पनि ! त्यो जमानमा मुसलमान धर्मका राज्यहरू धेरै देश्हरुमा थियो पृथ्वीनारायण को पालोमा दिल्ली मा साहाहरु राज्य थियो सोही समयमा त्यहा बोलाए र हाम्रो राजालाइ पनि साह पद दियो त्यस कारण नेपाल को राज्य सत्ता बलियो बनेको इतिहास छ ! र हाम्रो राजाहरुले साह पदवी थर पाय पछि ! मुसलमान त होइन र साह पछि देव थपेर राज्य सत्ता बचाइ राखेको भन्ने छ र ठकुरी पनि नेपाल को थर होइन upgrate गरेको थर वा जात हो वहाहरु मगर नै हुन बाठो जति ठकुरी राणा भयो लाटो जति मगर नै रह्यो British man Dr.hemilton र फ्रान्स को पहिलो एतिहास लेखकहरुले भनेको छ पृथ्वीनारायण राजा मगर नै हो भनेको छ ठकुरी हरु सबै हामी जस्तै देखिन्छ ! राज परिवार मा पुस्तौ देखि अन्य जाती सङ्ग विवाह गर्दै आयो पछि साररीक बनोट फरक हुन्दै आको हो रितिरिवाज सबै हामी सङ्गै मिल्छ ! बिस्तारै बाहुनहरु को प्रवेश बडदै गयो हिन्दुधर्म ले लाद्दै ल्यायो र जातको वर्गीकरण गरियो र क्षेत्री मगर र ठकुरी हरुको बिहा बन्दन हुन छाड्यो र यो सबै सासखरुको खेल हो अहिले आयो र भारतले नेपाल लाई जसरी पनि हिन्दु राज्य बनाउने खेल र हिन्दु बने बाहुन हरु यो देश्को साशक बनी राख्ने र हामी जस्ता जनताहरुलाइ विभिन्न राजनीति मा बिभाजन गरे र जन्मे देखि मरन सम्म दास बनाइ राख्ने ! अब मगर हरु बाहुन बादबाट अलग रहनुपर्छ ! जय मगर राज

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 6 місяців тому +2

    हामी पनि 50 वर्ष अगाडि का दशैमा सेता टीका लगाउथ्यौं। अहिले रातो टिकाको चलन बस्यो।

  • @balaramdhungana1684
    @balaramdhungana1684 Рік тому +1

    झुठो कुरा हो रातो सब नेपाली लाइ मन परेको हो जय ॐ ओमकार प्रभु जय जय

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 3 місяці тому +1

    हामीले मात्र थकुरी मगरका सन्तान हुन भनेर हुंदैन जव उनीहरूले हो हामी भनी स्वयम् स्वीकारोक्ती गर्दैनन्।

    • @prabhuewai9905
      @prabhuewai9905 3 місяці тому +1

      Laaj maanchhan ra swikardainan - tara Gandaki chhetra ko Thakuri haru Magar kai santan hun ( sambhranta Magar ko)
      Dukha ko kura janai laaye pachhi nalaaune aafnai laai hepna thaale!

    • @Chillvibe9
      @Chillvibe9 3 місяці тому +1

      Testo hoina mahodaya…thakuri community bhanney channel hernu…gandak thakuri magar ko Santaan ho….tapai gandaki ko ho bhane tapai ko sathi mitra Holan like khad,sen,shah,shahi,malla tiniharu ma mongoloid feature huncha…. Koi itihaas bid Chan jo India bata Ayera Nepal ko shah lai pani aafu jata bata aako shah lai pani tetai bata aako bhanera khojchan…Tara gandak thakuri ley yo kura bujisakey..

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 3 місяці тому +2

    लमजुंगको राजा द्रब्य साह को हो?
    कसरि साह थरको मान्छे त्याह पुग्यो या नामाकरण गरियो यो बुझ्नु जरुरि छ!

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt Рік тому +5

    मगर ,थकूरी र कठीत क्षेत्री बनाएका खडकाहरु गुरुंगका घलेहरु नजिको सम्वन्ध खोजका विषय हुन सक्छ।

  • @birendraale3650
    @birendraale3650 2 роки тому +1

    Thx

  • @surentamang9962
    @surentamang9962 3 роки тому +3

    All the Love❤

  • @kailashkumarrai4245
    @kailashkumarrai4245 5 місяців тому +1

    कुरा ठिक छ।

  • @dhanmagar1285
    @dhanmagar1285 2 роки тому +4

    सहि हो

  • @MrGhalemin
    @MrGhalemin Рік тому +2

    कहाको इतिहास हो यो मगर शासकको इलाका क्षेत्र पोखरा देखि गोरखपुरसम्म थियो भनेर बिद्वानहरुको खोजअनुसन्धानबाट भन्छ भने लम्जुंग गोरखा धादिंग नुवाकोट रसुवा सम्म घले राजाहरुले राज गरेको क्षेत्र हो जे भने पनि हाम्रै पुर्खाहरुले गरेको हो तर यहा त मगर पुर्खाले राज गरेको पोखरा देखि उता हो र गोरखा पनि भन्दै भ्रमात कुरा बोलिरहेको पाइयो यो सत्य हुनै सक्दैन। घलेहरुको इतिहास नामेट पार्न मगर घले राजा, खट्का राजा भनेर इतिहास बंगाएको मात्रै हो। लिगलिग कोट गोरखा माथिल्लो कोट माजकोट तल्लो कोट सबै घले राजहरुले शासन गरेको क्षेत्र हो जहा बारपाक घले राजा संग सिधै सम्पर्क हुने गर्थ्यो

  • @ChitrabudhaMagar-bg7le
    @ChitrabudhaMagar-bg7le Рік тому +1

    कुरा सत्यता

  • @gousarirana6308
    @gousarirana6308 Рік тому

    Sai ho

  • @MixNepaliChannel
    @MixNepaliChannel Рік тому +1

    यस्तो लेख कुन किताबमा समेटिएको छ र कता पाइन्छ होला
    कृपया रिप्लाई गर्दिनुहोला ।

  • @bombahadursaru4842
    @bombahadursaru4842 2 роки тому +1

    Jhorle to all team

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Рік тому +4

    कस्तो मूर्खा हो मगर् हरू हैं 😂
    साहा,साही, राना, राणा, ठकूरी,
    थापा, बस्नेत, खड्का कार्की
    सबै मगर्कै बंन्स हून भन्नेकूरा प्रस्टा छः यीतीहास भू-भाग
    हामी मूर्खा हो
    यीतीहास खोजनू नस्क्नू र
    खओजएरआ समाज्लाई चेतना जगाव ना नस्क्नू दूखत्त बीसया 😭😭🇳🇵👏 धन्यवाद

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 роки тому +13

    म पनि मगरको छोरी हो।मत बिश्वास गर्दिन।सबै जाती मिलेर बसेका नेपाल मा केही नेताहरुले भ्रम फैलाएर जनताहरु लाई लडाइँ आफुले फाइदा लिन हो।राक्षस हरुले पृथ्वीलोग मा मनुष्यलाई दुख दिई कात्ने मार्ने गरेकोले दुर्गा माताले राक्षस हरुको बिनास गरि आफुले खुन खाई रिस शान्त पारेको खुशिमा पो दसैं मनाउन थालेको हो।खास त पहिला दसैं चैत मा हुन्थ्यो।कहिले कुन साल मा मारेको त्यो थाहा हुनुपर्यो नि।

    • @yamkumarshrestha1044
      @yamkumarshrestha1044 3 місяці тому

      काला हिन्दु आर्यब्राह्मणको छोरा सङ बिवाहा भएको होला नि त नत्र सत्य तितै हुन्छ

    • @Akhand_Gorakh
      @Akhand_Gorakh 3 місяці тому

      ​@@yamkumarshrestha1044नेवार श्रेष्ठ थर के हो ? इसाइ,मुसाइ वा अरु के हो? आफ्ना बारेमा पनि आफैलाइ थाहा छैन भने अरुको बारे के बोल्नु।

    • @yamkumarshrestha1044
      @yamkumarshrestha1044 3 місяці тому

      @@Akhand_Gorakh हामी मुलबासी मङ्गोल हौ भ्रममा नपरौ नपारौ यो देश बुद्धको भुमी हि शान्तिको भुमी हो यो केही काला हिन्दु आर्यले आफ्नो स्वार्थका लागि रणभुमी पार्न तत्पर छन

    • @hdhhhs3950
      @hdhhhs3950 2 місяці тому

      ​@@yamkumarshrestha1044बुद्ध भुमिमा जन्मेको भन्ने जै मुसि भन्ने जातलाइ मङ्गोल भन्दो रहेछ

  • @BirBir-u7o
    @BirBir-u7o Рік тому +1

    बाहुनको भरियाले मात्रै दशैको टीका लगाओस।

  • @bhadrarana690
    @bhadrarana690 2 роки тому

    Malai. Ramro lagyo

  • @manrajthapamagar65
    @manrajthapamagar65 3 роки тому +35

    मगर राजाहरू मारेर दसैँ मनाएको भन्ने कुरा १०० % सही हो होइन भने दसैं इन्डियाको हिन्दूहरू को दसेरा बात नेपालमा भित्रिएको हो ।हुन सक्छ दसैं हाम्रा बाउ बाजे जिजुबजेले माने होला यसको मतलब यो होइन कि दसैं हाम्रो चाड हो ।

    • @aakashmagar3039
      @aakashmagar3039 2 роки тому +1

      yo true ho sir

    • @biplovdahal170
      @biplovdahal170 2 роки тому +10

      hamro dashai 15 din ko hunxa ra dhoti ko dashera 1 din ko hunxa. mahodaya desh ma jatiya dangaa ra sampradayikata failauna nakhojau. hamile dashai parapurva kal dekhi manaudai aaka hau. kunai jatilai marera hoina. devi bhawani le mahisasur rakshas ko badh garera aasatya mathi satya ko bijaya ko rup ma manaunu thalieko ho. ki ta mahodaya manaraj thapa magar le aafulai dabab mahisasur ko santan ho ma vanera swikar garnu paryo. bideshi ko paisa le pulpuliyera mattiyera desh tukraune sadyantra nagarda hunxa hajur. testai dwesh xa vane gaye hunxa bharat tira desh xadera dhoti ko gulami garna. tara janata lai bhadkaune prayash nagarnu hola.

    • @snipperchannel9233
      @snipperchannel9233 Рік тому

      Nepal ko Shah haru Magar ko raja hun ta

    • @Rocket_League4569
      @Rocket_League4569 Рік тому +3

      @@snipperchannel9233. Palpa tanahun nuwakot ani purba ka sen raja magar thyo pachi thakuri vako

    • @bijayacharya8903
      @bijayacharya8903 Рік тому

      भिडियो मा जवाफ पनि रहेछ सर सुन्नु भो?😊

  • @KamalKumar-er5ku
    @KamalKumar-er5ku 3 місяці тому +1

    म यो जान्न चाहन्छु कि सेन वंश मुकुन्द सेन मगर हुन या अन्य दयागरी जवाफ पाउँ। म भारतीय हुं अनि मगर संग सम्बन्ध छु किन भने सेन वंशी राजा मनी मुकुन्द सेन मगर राजा नै हो भनेर सुनेको हो ।

  • @neptechsensei6542
    @neptechsensei6542 2 роки тому +2

    Hello sir, magar ko kun thar le sungur khanu hudaina?

    • @Deepakkauchamgr
      @Deepakkauchamgr Рік тому

      Hami kaucha gharti magar ho hamro ritiriwaja ma sungur chaldaina !

  • @kamalthapa2835
    @kamalthapa2835 3 роки тому +3

    ajhai magarko bisayma janna ra satya kuraharuko history l want to know it.

  • @raghunathsilwal1973
    @raghunathsilwal1973 4 місяці тому +1

    जब देखी रंग को विकास भयो,त्यस पछी रंग को टिका लाउने चलन शुरू भयो।

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 Рік тому

    नेपालमा खड्का मगर लेखी नेपाली नागरिकता लिएको कतै सुनिदैन । एउटै ब्यक्ती कसरी दुई थरको भयो, यो ईतिहास केही सहि भएपनी लिंग नछुट्टिने यो ईतिहास अपुष्ट छ ।

  • @user-te1zq9fh4r
    @user-te1zq9fh4r 10 місяців тому

    डा. मिनश्रीस मगरको लेख सहि छ ।

  • @langhalimagar5596
    @langhalimagar5596 3 роки тому +3

    आदिबासि जन्जाती भन्न पनि छोडनुपर्छ है लाफाहरु ।हेपाह शब्द हो इ ।

  • @purnatulachan5032
    @purnatulachan5032 2 роки тому +2

    दशै मनाउदै आएका थीयौ तर अब नमनाउ भन्ने हामी हिंदू होईनौ भन्नेकुरा थाहा पाउदा पाउदै पनि मान्ने भनेको उल्टो हिंदूलाई अपमानहोला ।बुद्धको भूमिमा जन्मेको हामी मूलवासी बुद्धको सिद्धांतलाई सम्मान गर्नुनै बुद्धधर्म हो मेरोत पुर्खाली धर्म बुद्ध हो हिंदूधर्मलाई हामी सम्मान सत्कार गर्छौ🙏🧘🏻‍♂️🙏जय मंगोल👍

    • @gangaale5641
      @gangaale5641 3 місяці тому

      Jay mangol vanne haru sab Christian ho

  • @indrathapa3955
    @indrathapa3955 3 місяці тому

    हजूर सम्पूर्ण अरू पनी सयते तथ्य जान्कारी दिनू होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @बेटासतलोकचलो
    @बेटासतलोकचलो 2 місяці тому

    दुर्गा पूजा र तिहार सबैभन्दा बढी मगर हरुले मनाउने गर्छन्। धेरैजसो दुर्गा मन्दिर मा पुजारी मगर नै छन्।

  • @SantaLama-l7l
    @SantaLama-l7l 3 місяці тому

    खड्का मगर छेत्री सङ्ग क्र्स भयेको होला सायद।

  • @rupapulami8535
    @rupapulami8535 Рік тому +2

    घले राजा को नाम के हो सर भनिदिनुस्न

  • @rozy5987
    @rozy5987 3 роки тому +2

    Thank you so much hamro etihasko barema jankari diyakoma
    khadka magar ko sankyaa katix ahile?kun kun thauma basobas xa khadka magarharuko😍😍

  • @Saudimanepalii
    @Saudimanepalii Рік тому +1

    मगर को प्रमूख चाड के होला जानकारी हुनेले भन्दिनु

  • @jitendrathapa1358
    @jitendrathapa1358 Рік тому +2

    घले मगर अनि खडका मगर रे,,वाइहात कुरा

  • @baddemon2694
    @baddemon2694 7 місяців тому

    हो यो सहि स्ते हो

  • @baburampradhan464
    @baburampradhan464 Рік тому +1

    Hoina.

  • @ramitlamichhane7984
    @ramitlamichhane7984 3 роки тому +5

    Jaya magar jaya magarat

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 3 місяці тому

    यस लेखले मगरहरू विचमा झन भ्रमित गराउने निश्क्षित रह्यो।

    • @juddhabirthapa-vc6xt
      @juddhabirthapa-vc6xt 3 місяці тому

      यसवात गगरहरूलाई झन विभाजित गराउने र विपक्षीहरूका मनोवल उकासिने छ र द्वण्ड उत्पन्न हुने छ।२०५५को अन्ट्रराष्ट्रीय मगर वुद्धीजिवीको सम्मेलनले गरेको निष्कर्षले मगरका धर्म बौध भनि द्विएकोछ।

  • @dbgurung4581
    @dbgurung4581 3 місяці тому

    दुःख को कुरा सबै मगर हरू को एक मत छैन त्यो न भाषा, न संस्कार, देवी- देवता, न त पुजा र आस्था।

    • @devinbhandari832
      @devinbhandari832 2 місяці тому

      Sachchai ta ke ho vane manavta ekta niji culture ko Aadma duniya Kahan baata Kahan pigyo Tara pni Aaj technology ko jamana ma pni Nepal jat jati ko Aad liyera dhunge yug yani pachhadi kina jadai xa malai ta lagxa Nepali haru bewakuf hunxan vanera kasaile yaniharu ko dimaag ma bhusa varidiyeko xa bhai yahi Satya ho kinaki prithvi narayan Saha navayeko vaye Aaj Nepal ko kunai astitva ni rahane thiyena

  • @ranasyt8443
    @ranasyt8443 Рік тому +1

    Mijhor

  • @Vijayadc1
    @Vijayadc1 2 роки тому +6

    आफ्नो सस्कृति, धर्म र पहिचानको रक्षा गरौं भ्रमको पछी नपरौं

  • @parladgurung3942
    @parladgurung3942 2 роки тому

    सबैभन्दा पहिलो घले गुरुङ हाेकी मगर हाे भन्ने बझ्नु जरुरी छ।।

  • @namangmagar
    @namangmagar 3 місяці тому

    उहिले देखि अहिलेसम्म मगरहरूलाई शोषण गरेको छ ।

  • @shankharthapa5
    @shankharthapa5 2 роки тому +2

    मूर्ख हरु दसै को गलत प्रचार गरेर धर्म मास्न खोज्ने देस निकाला गर्नु पर्छ

  • @simarai7401
    @simarai7401 4 місяці тому

    गुड magar are also geting active as limbu and rai

  • @user-te1zq9fh4r
    @user-te1zq9fh4r 4 дні тому

    दशै चाड बि.सं.१६१६ सालमा द्रव्य शाहले मगर राजा मानसिंङ खका मगरलाई आक्रमणगरि मार्नु अघि देखिनै मगरहरूले दशै मान्दै आएको थियो भन्ने तथ्यहरू भएकोले मानसिंङ खड्का मगरलाई मारेर रातो टिका लाउन शूरू गरेको भन्ने कुरा भ्रमपूर्ण छ ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 3 місяці тому

    हामी भारतीय गोर्खाहरू दशैलाई गोर्खामहाजातीय संसकृतिकोअंग मान्छौ कुनैशास्त्र बिधिबिधान को हस्तक्षेप हुन नदिई जसले जसरी जे माने पनि।हामीगोर्खाभित्र जो क्रियस्टियन छौं, मुस्लिम वा नास्तिक छन उनीहरूलाई टीका र जमेरा नलाएपनि मेलमिलाप र सद्भाव त्यसरी नैआदानप्रदान पर्छौ जसरी ईद र क्रिसमस मान्छौ। त्यसकोलागि हामीले पन्था बदलिन पर्दैन। कोहीप्रसाद नखाइ पनि केहैन
    छैनचर्च जान सक्छन वाईन नखाइ पनि क्रय नलाए पनि वा गोरू सुंगुर खाउ न खाउ कुनै टाउकोदुखाईछैन छुवाछुत छैन।भारतीय गोर्खा र नेपालीभन्न्हरू( नेपलकैपरम्परामा बाधिएकान्पालीनागरिक
    जस्तो मा फरक छ। )
    हाम्रोजातिनाम भाषानाम गोर्खा तर बिहारी बंगाली लेआफूलाई गोर्खानैन्नि पर्दैन किनकी उसको जातिसत्ताउसकोहो।तर नेपालमा नै तथाकथित बिबिधताकोलाभ उठाएर नेपालीनाम नागरिकतानाम होभनेर जानेर पनि तियहाऑकोमारवाढी बंगाली लाई नेपालीकोअनिडरमा हुनै परिने जस्तो नेपालीनाम ले जित्न् जस्तोसंकीर्णता पाएँ त्यहाऑको सबैकुरा बुंझ्दा।अर्को तिर त्यहाँ मारवाडीकोजातिसत्ता छ तर नेपालमा तगोर्खाजातिनाम मेटिने मूर्खतावश त्यहा हाम्रोजातिकोमहाजातीयता नै छैन।हामिरो भीरतूय गेर्खासमीजमा कार्ड छपाएर बाढेर जातपात बि ना बिया भइराकोछ ब बलिया नैछैन
    डामणिकुमार शर्मा
    मेरो नेपाल भ्रमण को अनुभवबाट
    १६१०२०२४

  • @hitthapa735
    @hitthapa735 Рік тому

    यसको पक्षधरहरुले अन्यथा नसम्झनु हुनेछ,
    राज्यको एकिकरण को शिलसिलामा एक अर्काको बिच संघर्ष मात्र हैन ससस्त्र संघर्ष भएको पक्कै पनि थियो भन्ने आधार मान्न सकिन्छ।
    त्यस्तो अवस्था मा निस्चित नै एक अर्काको हत्या पक्कै पनि भएको थियो भन्न सकिन्छ।
    सेतो रंगको प्रतिक शान्ति हो, भने,
    रातो रंगको प्रतिक बिजय वा खुसिको हो र हाम्रो पुर्खाले यसै लाई मान्दै आएको परम्परा भन्न सकिन्छ कि!
    तर मगर राजा को रगत मुछेर टिका लगाएको भन्ने कथन एक अति भडकाउ बाद बाट प्रेरित नहोस् भन्ने मनसाय हो।
    किनकि रातो टीका लगाउने प्रचलन देश का महाशक्ति पिठ का मगर पुजारी को हात बाट नै प्रचलन मा आएको भन्ने प्रमाण हरु आजपनि जारी रहेको पाइन्छ।

  • @yamalle9497
    @yamalle9497 10 місяців тому

    Waiyat

  • @Salute111
    @Salute111 2 роки тому +1

    कवि भनाउँदा भिमनिधि तिवारीले गढबढ गरेकाे छ बीचमा 😵‍💫

  • @birendrasinjapati9044
    @birendrasinjapati9044 3 роки тому +1

    Kuro ya thikai ho sathi tara yo bharam kahan bats ra kasle fhai layo yes ko Pani ispasta bhye sabai ko manko bharam dur hine thiyo thank u .

  • @himmatghartimagar7300
    @himmatghartimagar7300 11 місяців тому +1

    मगरहरूको इतिहास संरक्षण गरौ।

  • @rosanthapa33
    @rosanthapa33 2 роки тому

    अब पत्याउनु पर्ने होला होइन ?अलिकती तर्कसंगत गर्नु नि भर्खरै युद्ध गरेर जितेको राज्यको सेनाले भर्खरै अर्को राज्य जित्न सहयोग गर्छ होला नि होइन अनि लिग लिग कोटमा मगरहरुको मात्र प्रतिस्पर्धा हुने ठाउमा ठकुरी वंशका प्रतिनिधि कसरी सामेल भयो ? यी यावत कुरा हरु कहिल्यै पनि चर्चा भएन बकम्फुसे कुरा मात्र गर्या छन सबैले

  • @chandrabahadurthapamagar290
    @chandrabahadurthapamagar290 3 роки тому +6

    हिन्दुकरण गर्दै बिजय दशमी राख्नु गलत

    • @tukthapa2347
      @tukthapa2347 19 днів тому

      डा मीन श्रीसमगर ज्यु ले इतिहासमा त अलि फरक छ त

  • @keshavmagar8397
    @keshavmagar8397 4 роки тому +5

    खोज अनुसन्धान पुरक छैन।दशै मगरहरुको कालो दिन हो।मगरहरुले अन्न बाली भित्राउने बेेला खुशियाली मनाऊन सक्छन।तर दशै मनाएको होईन? किनकी दशै शब्दलेे मगरहरुको कुनै अर्थ लाग्छ।जस्तो लाग्दैन?

    • @bijukhadka-k9l
      @bijukhadka-k9l 3 роки тому +2

      Abaa mgar hru nepali hoina panii vndena

    • @milangagha6376
      @milangagha6376 3 роки тому

      गोरे बहादुर खपाङगी मगर ले पहिलोपटक उठाउनु भएको अवाज हो अनि अफु चाहिँ राजाको हातमा बाट टीका थपे पछि विवाद उठेको थियोे पछि फेरि दशै पहिला झै मनाउन थलियो

    • @Suman-tamang7
      @Suman-tamang7 3 роки тому

      Budha was magar vanepaxi nepalko mulbasinai vayo ni biju chetry...
      Sanatan dhamma budha dhamma
      3500dekhinai vayeko pusti xa.
      Nepal bharatko sabai math mandir haruma budhako murti raheko paiyekoxa

    • @snipperchannel9233
      @snipperchannel9233 2 роки тому

      Prithivi Narayan Shah ko aama panii ta magar naii thiyee

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 24 дні тому

    के, पी, ओली सेरे को थोपडा हेर्न धेरै नेपाली जनतालाई मन पर्दैन त्यसमा म पनि पर्दछु ।

  • @theshibshowvt8606
    @theshibshowvt8606 3 роки тому +4

    भनेपछि मगर ले दसैं मान्ने समय दिन मा हत्या हिंसा गरेर रमाइलो पर्व को रुपमा मानिंदैन थियो भने अहिले मगर हरुले किन दशैं लाई महान पर्व भनेर भन्छन्???

  • @anjanachanda-y8j
    @anjanachanda-y8j Рік тому

    झोरले❤❤❤❤

  • @FinisaraSunari
    @FinisaraSunari Рік тому

    Herxu sunxu

  • @vishnujbthapamagar7750
    @vishnujbthapamagar7750 3 роки тому +4

    रगतको पाँच आउला छापको अर्थ के हो नेव

  • @prabhuramalemagar-qe1ch
    @prabhuramalemagar-qe1ch Рік тому

    हावा…..

  • @ratan_kondolaro
    @ratan_kondolaro 3 роки тому +5

    दसै नेपाल एकीकरण हुनुभन्दा हजारौ बर्स पहिला पिर्थिबी को उत्पत्ती देखि नै हामी हिन्दुले मनाउदै आएको हो।

  • @tutumagar8557
    @tutumagar8557 4 роки тому +5

    खड्का मगरहरुको बंशवाली कतै पाइन्न? जम्मा 12 घर मात्रै त नहुनु पर्ने? खोजबिन जरुरी छ। छेत्री खड्काहरु पनि कतै मगर नै त हैनन??

    • @namsuhuinchenmagar6652
      @namsuhuinchenmagar6652 4 роки тому +1

      हुन्छ भाइ।खर्ड्क थापा मगर हरु थुप्रै छन स्याङ्गजा तिर।

    • @santoshthada5313
      @santoshthada5313 3 роки тому

      हामी अझइ भ्रम मा चौ क्या लाफाहरु।जति पनि लम्केका र चम्केका मगर हरु सबै जनै लगाइ छेत्री बनेको इतिहान्स्मा पाइन्छ रे।

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 3 роки тому

      @Aditya Mangar ta aafui kirat hola

    • @niranjankhadka3266
      @niranjankhadka3266 3 роки тому

      छ सर नुवाकोट सामरिमा अहिले 20,25 घर धुरी छ

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 3 роки тому

      @@namsuhuinchenmagar6652 नुवाकोट मा पनि छन तर कति ठाउको खद्ग्का मगर ले थापा थर लेख्छ।