Dr जगमान गुरुङ गुरुजी प्रति हार्दिक नमन केहि भ्रममा परेर या भुष पचाएर हो हाम्रो मौलिक धर्म संस्कृति र ब्रावण हरुप्रति नकारात्मक सोच राख्ने जनजातिहरमा रहेको भ्रमको चिरफार गर्ने कोशिस गर्नु हुन्छ गुरुजीलाई. हार्दिक सम्मान गर्द छु
Sabai milera baseka purkhaa ka santan hami kina sabai lai Samman garna sakdainau Sabai lai respect garera milera basau Hami sabai bhanda Mathi Desh Nepal lai rakhau Jay nepal
Yelung,kulung ani thulung from east established mighty kingdom:premier writer's statement. 2ndly. All puranas, vedas,Shastras ,Sanskrit ,is not that old as compare to that of King Yalamber period. Ramayana and Mahabharata have been written nos of time by different writers in different way and as it has no mention of day,date and year of occurrences so unacceptable. It is a deep conspiracy so by rattling sanskrit slokas and references of shastra are baseless. 3rdly, by now many relevant researches has come up it reveals irrelevant issues. Lastly but least gurungji ur explanation and enthusiastic conclusion of interviewer is praiseworthyless.
Hajur ko bujhai ra history ka aru tathya haru pani rakhnus na Sabai lai Samman garau afule bujheko historical Kura haru hamile bujhna ra bujhaunu pani jaruri chha
जगमान सर लाई सुने पछि मन सारै प्रफुल्ल हुन्छ । उहाँको सबै अन्तरबार्ता हरु हेरेको छु कुनै दिन मन रुमलिएको बेला । सर लाई उच्च सम्मान छ । नेपाल मा रहेको किरात हिन्दू र बुद्ध धर्म को रिती तिथि संस्कार र शास्त्र r संस्कृति जोगाई राख्नु पर्छ ।
मैले आजसम्म यस्तो विद्वान र बुद्धिजिवी ब्यक्ति बाहुन समाजमा देखेको छैन नेपाल आमाको कोखबाट जन्मिएकोमा धन्यबाद छ नेपाल आमालाई यहाँ जस्तो उच्च विचारको ब्यक्ति जन्माएको मा
असाध्यै मन छुने र अति आनान्द आउने जगमान को sir को प्रवचन सुनेरा ! नेवार हरु को चाद्पर्व बिश्व मा देखिन्छ ! नेवार को चाद्पर्व ले नेपाल भनेरा चिनौछ भन्छु म त !
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
हिन्दू,बौद्ध र किरात बीचको संस्कृति, संस्कार,परम्परा तथा रीतिरिवाजहरुको तारतदम्यता र एकताबारे बडो कौतुहल र रोचकपूर्ण ढंगले सुनियो र ज्ञान प्राप्त गरियो।हार्दिक बधाई छ यहाँहरु संस्कृति विद डा.जगमान गुरङ, अन्तरवार्ताकार तथा YOHO TV. Channel का समस्त परिवार सबैलाई यस्तो चेतनामूलक जानकारी तथा कार्यक्रमको लागि।
Dr Jagman Gurung is a learned personality in Nepal. He is an expert in culture and history of Nepal. He reveals true aspects of culture and history. We should benefit ourselves from his knowledge.
Please invite him again,still we need to learn a lots of things from him. Continue as much as u can until gurung sir get tired.Thank u for u valuable information once again. See u soon again in next episode.
It's good to see the perspective from Dr. Jagman Gurung. He did a very good analysis and interpretation of Nepal.
I am not surprised that he said Jyapus are Kiratis and that Lord Shiva is in fact Non-Aryan God. Lord Shiva is have already been recognized as Kirat God by so many scholars and historians.
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@@grpnepal another thing. Lord Shiva is the God of Kiratas. His original name is Paruhang. But the Brahmins have also Hindunized Paruhang and given him Sanskrit name and change to Shiva. That's not all. Kiratis are the Sino-Tibetan people so they look like Chinese people. This is why Nepal must now build the statue of Lord Shiva on Kirati's face. Click this video to see and support Nepali historians to recreate Lord Shiva's image in Kirati's face. ua-cam.com/video/LnlcqJxfusg/v-deo.html May Lord Shiva bless Nepal
@@shut965 you are absolutely wrong.culture of newar is same as kirati rai limbu. the language of newar has bengali mixed but still the language is sino tibetian which is newaric branch part of mahakirati branch.
Yo biswo ko sabaivanda purano kitab Rig ved ho. Tesma rudra devta ko barema barnan xa. Shiva hindu haruko ho kinaki hamro dharma sabaivanda purano ho. Janera bolnus
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@55:45 wow thanks for letting us know that Mahadev is Kirati Mongol God and not the Aryan. I have read in various books and articles that Lord Shiva Mahadev is non-Aryan but was Kirati. Today I am content to hear from another Nepali scholar about this.
Hello and Greetings from Bodo Kachari people in Assam, India. In our Bodo language, we say "Ang Nwng khou mwjang mwnw" which means I love you. Let me remind you guys that we Bodo are also descendants of the ancient Kirat people. Bodos are related to other Kirati groups from Nepal namely the Rai, the Limbu, the Jirel, the Dhimal, the Thami, and others. In ancient times, it is mentioned Assam as part of Kiratdesh. Kiratdesh is the land where early Kiratas dwelt. This estate includes the Entire Northern Eastern parts of India, including the West Bengal, Assam, Tripura, Arunachal Pradesh, Bihar, Nepal, Bhutan, and some parts of Orissa.
Dr. Jagman Gurung is a great person , patriot and Natinalist. Nepalese people must listen him. COVID-19 PANDEMIC is not going to go away anytime soon. So we need to learn to cope with it carefully. Good Job Jibaram ji. Stay safe and healthy. Go ahead.
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
त्यो ता हो,प्रत्यक वेद पुराण धर्म संस्कृति एवं संस्कारको बारेमा प्रतिकात्मक रूपमा प्रस्तुत गर्न सक्ने प्रज्ञा पुरुष जगतमा डा.जगमान गुरुङ हो भन्दा मेरो विचारमा फरक न पर्ला भन्ने लाग्छ।कल्याणमस्तु ॐतत्सत्ॐ
हजुर गुरूङ्ग जीले अती राम्रो बक्तब्य दीनु भो सबै ले बुझनु पर्ने कुरा हो धैरै संस्कार संस्कृति इतिहास को कुरा गर्नु भो हजुर को लामो आयुको सुभकामना बेकत्त गर्दछु जै नेपाल हजुर दुबै को जै होस
नेपालमा यत्तिकाे पुर्ण जानकारी भएर यसलाई पक्ष, विपक्ष लाई छाेडेर निष्पक्ष व्याख्या विश्लेषक विज्ञ अरु १० जति भए याे देशकाे धार्मिक, साँस्कृतिक र सामाजिक मान्यता समन्वय युगाैं सम्म जीवित रहन्थ्याे .. 🌺🌺
साच्चै एउटा बौदिक तर्क दिनसक्ने नेपालमा ब्सोबास गर्ने नेपाली हरुको परम सस्कार सस्क्रीती हाम्रो परमपरा को बारेमा सबैले बुझ्ने भासामा प्रष्ट पारिदिनु भयेकोमा आम नेपाली हरुको धन्य बादको पात्र हुनुहुन्छ उपकुलपति जगमान गुरुङ्ग ज्यु लाई लाखसलाम ।ल

जस्को यस्तो त्यस्तो केही सस्कार सभ्यता केही हुदैन त्यस्ताहरुको लागि यो सस्कार दन्त्ये कथा नै हो । सन्सारको हरेक देशहरुमा यस्ता सस्कार र सभ्यता रहेका छन् ।
हावा कुरा किरात सन्धर्भमा चाहिँ गुरुङले धानेको भए आज खोइ कुन गुरुङ मगर आदि म किरात हु भनेर नाम सिरोपर गरेका छन हो आज मानेर जोगाएर राखेको भए कुनै नासो त हुनु पर्ने देखिन्दैन त्यसैले आजको अबस्थामा गुरुङले धानेर राखेको छ भन्नू सुहाउन्दैन हो ।।

Of course, tharu have somewhat genetic makeup as Newars, follow same buddhist and hindu diety but belong to slight different region. They are both kirati.
@Sanjay Aryal Dilip rai is a great man. He is a visionary of Nepal actually. diliprai also used to say that Tharus were Kiratis but in those time I did not take him seriously. But now i get it. we Tharus are also Kiratis.
@Sanjay Aryal कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं। हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ। यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन। मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्याउँछन्। व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्। ua-cam.com/video/LnlcqJxfusg/v-deo.html
सनातन / हिन्दु धर्म बाहेक अरु धर्म अवलम्बिहरु अथवा हिन्दु धर्म नचलाउने हरू लाई आर्य हरुले संस्कृत मा किरात भनेर बोध गर्छन। यो बर्गलाई शुद्र भन्दा अझ तल्लो स्थरको मानिन्छ, त्यसलाई पंचनामा मा भनिन्छ अनि यह्को गोपनीय अर्ध हो चंडाल हरु जसको आमा-बाबा को पत्तो हुदैन को बराबर। असल किरात हरु तेसैमा पर्दछन यचलाई पैला बुझनुस । तर तर ईनिहरु कोई होईनन सर्टिफिकेट दिने। They do not have their History. THEY ONLY HAVE MYTHOLOGY ANDPHILOSOPHY. They r not the authority and do not cast with the refereces written by them very clear.
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ! पहिले पहिले mno ईसाईहरुले रिस डाहाले बाहुनको हलि भनेर कति अप मान गरे अहिले आएर जनजाती समुदायलाई ईसाईले पेल्दै आएकोले बल्ल जगमान गुरुको कुरा सुन्दैछ्न!
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
We should thank Dr. Jagman Gurung for pointing out that Lord Shiva is Kirati God. Nepali people should only pray to Kirat God Shiva Mahadev. कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं। हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ। यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन। मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्याउँछन्। व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्। ua-cam.com/video/LnlcqJxfusg/v-deo.html
हाम्रो नेपालमा आर्य जाति हरु बौद्धिकताको क्षमताले अगाडि बढेका हुन् सबैलाई सम्मान रुपमा लैजानुपर्छ भनेर प्रतिनिधित्व गरेर अगाडि बढ्ने आर्य जाति नै हो जय नेपाल
सान्दर्भिक बहस । नेपाललाई धार्मिक र सांस्कृतिक परम्पराको फूलवारी बनाउने हाम्रा पूर्वजहरुलाई हामीले जति सम्मान गरे पनि पुग्दैन । ईन्द्र जात्रालाई त बैदिक काल संग पनि जोडिन्छ । यस्तो महत्वपूर्ण परम्पराको जति ब्याख्या गरे पनि पुग्दैन । रथ तान्दा समेत अरुलाई गोडा लाग्ला भनेर गोडा नै नउचाली त्यति लामो रथ मार्गमा रथ तान्ने परम्पराले धर्म जोगाउन र आपसी सद्भाव कायम गर्न हाम्रा पूर्खाहरुको कति अमूल्य योगदान रहेछ छर्लङ्ग हुन्छ । यस्ता महत्व बोकेका सास्कृतिक पर्वहरुको संरक्षण र सम्बर्धनमा नै नेपालको गौरव निर्भर गर्छ । यस्ता सास्कृतिक सेतुहरुले नै नेपाललाई आज सम्म आपसी सद्भावको मालामा समेटि रहेका छन । आज आएर यस्ता महत्वपूर्ण पर्वहरुको संरक्षणमा त्यति ध्यान पुग्न सकेको देखिँदैन । सुरक्षित उपाय अपनाएर पर्व मनाउन सकेको भए धेरै राम्रो हुने थियो । आखिर जति सुकै लक डाउन र निषेधाज्ञा लगाए पनि कोरोना महामारी बढेको बढ्यै छ । गरौं भन्ने सोच राखेको भए गर्न नसकिने केही पनि थिएन । अमेरिकामा त्यत्रो राष्ट्रपति चुनव त नरोकिने भएको छ भने एउटा सास्कृतिक पर्व मनाउन यसरी खुम्चनु पर्ने थिएन । यस्तो उदासिनता देखाएको पक्कै पनि राम्रो भएन । आगामी दिनहरूमा यस्ता महत्वपूर्ण पर्वहरुको महत्व बढाउन कुनै पनि कमजोरी देखिनु राम्रो हुँदैन । श्री जीवराम भण्डारी ज्यूले संस्कृतिका मूर्धन्य बिद्वान डा. जगमान गरुङ ज्युलाई कार्यक्रममा प्रस्तुत गर्नु भएर धेरै सराहनीय कार्य गर्नु भएको छ । यो कार्यक्रम र योहो टेलिभिजनको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना ।
Dherai ramro kura garnu vayo Dr jagaman sir le tara rastriye pati junsukai dharma ko manexe vaepani jasle des jogaunxa jasale des saktisali banaunxa jasale des lai samridda banaunxa uhinai ramro hunxa. Aaja ko samaya ma des dharma sasnsakriti chalne hoina. Baru gurung vasa athwa kirat vasa Nepal ko rastriye vasa hunthiyo vane ramro hunthiyo... Jay Nepal 🇳🇵
Dr जगमान गुरुङ गुरुजी प्रति हार्दिक नमन केहि भ्रममा परेर या भुष पचाएर हो हाम्रो मौलिक धर्म संस्कृति र ब्रावण हरुप्रति नकारात्मक सोच राख्ने जनजातिहरमा रहेको भ्रमको चिरफार गर्ने कोशिस गर्नु हुन्छ गुरुजीलाई. हार्दिक सम्मान गर्द छु
बाहुन को अन्धभक्त बाजे
बाहुन को भक्ति बाट जागिर पाएको ले गफ हाकिदिएको हो
@@blackcocoro-thechangingcol5516 Ta jasto berojgar ta xaianan sale khalasi
एक दमै महत्त्वपूर्ण परम्परा र संस्कृति को इतिहास जान्न पाइयो।खुशी लाग्यो ।धन्यवाद जिवराम जि
गफडी बाजे हो
बाहुन भक्त
Sabai milera baseka purkhaa ka santan hami kina sabai lai Samman garna sakdainau
Sabai lai respect garera milera basau
Hami sabai bhanda Mathi
Desh Nepal lai rakhau
Jay nepal
Yelung,kulung ani thulung from east established mighty kingdom:premier writer's statement.
2ndly. All puranas, vedas,Shastras ,Sanskrit ,is not that old as compare to that of King Yalamber period. Ramayana and Mahabharata have been written nos of time by different writers in different way and as it has no mention of day,date and year of occurrences so unacceptable. It is a deep conspiracy so by rattling sanskrit slokas and references of shastra are baseless.
3rdly, by now many relevant researches has come up it reveals irrelevant issues.
Lastly but least gurungji ur explanation and enthusiastic conclusion of interviewer is praiseworthyless.
@@vishnuraj2725 Rig ved is the oldest book in the world. Google it bro
कति सुन्दर भाषा मा बोल्नु भयो डाक्टर साब,
बाहुन भक्त हरु को बोलि अन्धभक्त हरुलाई मिठो नै सुनिन्छ
Hajur ko bujhai ra history ka aru tathya haru pani rakhnus na
Sabai lai Samman garau afule bujheko historical Kura haru hamile bujhna ra bujhaunu pani jaruri chha
नेपाल आमा लाई युक्रेन बनाउने राजनीति समाप्त गरौं भन्न नसक्ने नेपाली mcc नै हुन
अती महत्वपूर्ण तथ्यपरक अन्तर्वार्ताको लागी सलुट डि अार साव🙏
जगमान सर लाई सुने पछि मन सारै प्रफुल्ल हुन्छ । उहाँको सबै अन्तरबार्ता हरु हेरेको छु कुनै दिन मन रुमलिएको बेला । सर लाई उच्च सम्मान छ । नेपाल मा रहेको किरात हिन्दू र बुद्ध धर्म को रिती तिथि संस्कार र शास्त्र r संस्कृति जोगाई राख्नु पर्छ ।
डॉ. जगमान सरको बिश्लेषण सटीक र तथ्यपरक लाग्यो.
मैले आजसम्म यस्तो विद्वान र बुद्धिजिवी ब्यक्ति बाहुन समाजमा देखेको छैन नेपाल आमाको कोखबाट जन्मिएकोमा धन्यबाद छ नेपाल आमालाई यहाँ जस्तो उच्च विचारको ब्यक्ति जन्माएको मा
डा.जगमान गुरुङ्गको अन्तर्वार्ता उत्कृष्ठ लाग्यो। सलाम छ डा.गुरुङ्गलाई।
अति सुन्दर अन्तर्वार्ता नेपाल मा हिन्दु बुद्ध किराँती बाहेक अर्को धर्मको रास्ट्रपति प्रधानमन्त्री हुन नपाउने हुनुपर्छ ।
Sahi
नेपालको ईतिहास नै हिन्दु,बुद्ध,किरात तीन धर्म मिलेर बनेको देश देखिन्छ।अरु धर्म पछि बिदेशिको डलर खाएर भित्र्याए।
right
@@suresh17sureshrai8 yo budha ko kura sunda rai limbu kirat po hoina vanxan khasma k ho kuro
Akdam sahi
नेपालको बौद्धिक सम्पती हो डा. जगमान गुरुङ
नेपाल को बाहुन सम्पत्ति हो जगमान बाजे
@@blackcocoro-thechangingcol5516lol another mongolian.
असाध्यै मन छुने र अति आनान्द आउने जगमान को sir को प्रवचन सुनेरा ! नेवार हरु को चाद्पर्व बिश्व मा देखिन्छ ! नेवार को चाद्पर्व ले नेपाल भनेरा चिनौछ भन्छु म त !
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
डा० सापको निष्पक्ष विश्लेषण सुन्नु अत्यन्त आनन्द लाग्छ~
यो निष्पक्ष होइन बाहुन पक्ष हो
हिन्दू,बौद्ध र किरात बीचको संस्कृति, संस्कार,परम्परा तथा रीतिरिवाजहरुको तारतदम्यता र एकताबारे बडो कौतुहल र रोचकपूर्ण ढंगले सुनियो र ज्ञान प्राप्त गरियो।हार्दिक बधाई छ यहाँहरु संस्कृति विद डा.जगमान गुरङ, अन्तरवार्ताकार तथा YOHO TV. Channel का समस्त परिवार सबैलाई यस्तो चेतनामूलक जानकारी तथा कार्यक्रमको लागि।
Very important , reality & truth historical speech 👏🙏
Watched full, glad to know about our cultural evolution
Dr jagaman gurung jui ko pratek interview malai ramro lagcha🇳🇵🕉🇳🇵🕉
Dr Jagman Gurung is a learned personality in Nepal. He is an expert in culture and history of Nepal. He reveals true aspects of culture and history. We should benefit ourselves from his knowledge.
१२ बुँदे तंत्र समाप्त गरौं भन्न नसक्ने नेपाली सबै mcc कुकुर हुन
Yes
धन्न्याबाद इसप्स्त बुझाईदिनु भएको मा
Brilliant person I could I ever heard about the culture of NEPAL.Truly inspiring person.This personality is gem of NEPAL.
Please invite him again,still we need to learn a lots of things from him. Continue as much as u can until gurung sir get tired.Thank u for u valuable information once again. See u soon again in next episode.
डाक्टर जगमान ज्युले नेपाल अनि नेपालीहरु बारे दर्पर्ण हेरे झैँ छर्लंगै पारिदिनु भयो. यहाहरुलाई धेरै धेरै धन्यवाद .
डाक्टर जगमान गुरुङ ज्यु लाई सत् सत् नमन् !
वाहा को इन्टरब्युले धेरै कुराको ज्ञान भयो । 🙏🙏🙏🙏
The most intellectual man , Difficult to find such person.
It's good to see the perspective from
Dr. Jagman Gurung.
He did a very good analysis and interpretation of Nepal.
I am not surprised that he said Jyapus are Kiratis and that Lord Shiva is in fact Non-Aryan God. Lord Shiva is have already been recognized as Kirat God by so many scholars and historians.
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@@grpnepal another thing. Lord Shiva is the God of Kiratas. His original name is Paruhang. But the Brahmins have also Hindunized Paruhang and given him Sanskrit name and change to Shiva.
That's not all.
Kiratis are the Sino-Tibetan people so they look like Chinese people.
This is why Nepal must now build the statue of Lord Shiva on Kirati's face.
Click this video to see and support Nepali historians to recreate Lord Shiva's image in Kirati's face.
ua-cam.com/video/LnlcqJxfusg/v-deo.html
May Lord Shiva bless Nepal
@@shut965 you are absolutely wrong.culture of newar is same as kirati rai limbu.
the language of newar has bengali mixed but still the language is sino tibetian which is newaric branch part of mahakirati branch.
@@shut965 a mug newas existed even before Buddha was born.
Yo biswo ko sabaivanda purano kitab Rig ved ho. Tesma rudra devta ko barema barnan xa. Shiva hindu haruko ho kinaki hamro dharma sabaivanda purano ho. Janera bolnus
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@55:45 wow thanks for letting us know that Mahadev is Kirati Mongol God and not the Aryan.
I have read in various books and articles that Lord Shiva Mahadev is non-Aryan but was Kirati. Today I am content to hear from another Nepali scholar about this.
Why the hell do you hate Aryan so much. So racist. Shiva was mentioned as kirati in Mahabharata as well which you probably hate.
@@subigyalamichhane1363 कबञञ
@@subigyalamichhane1363 all hate superiour
There is only one cast..i.e, human...maanxe..yo mongolian n aaryan vanne sabda sano sochko maanxe le use garxan...
there are no mongols in nepal, only kirati people, research about it, even chinese are not mongols how could some nepali be
Dr Jagman has real quality to in highest post in Nepal
You are indicating President it seems, which I agree 100% if true.
हाम्रा जिबित इतिहास, महान ऋषि जगमान गुरुङ ज्यु हार्दिक नमन🙏🙏🙏🙏🙏
Jibram sir, thanx to your great job.
धेरैकुरा इतिहाँसकाे बुझियाे ... धेरै धन्यवाद डाक्टर साब
Great interview and discussion with such a knowledgeable person Dr Jagman Gurung
Hello and Greetings from Bodo Kachari people in Assam, India.
In our Bodo language, we say "Ang Nwng khou mwjang mwnw" which means I love you.
Let me remind you guys that we Bodo are also descendants of the ancient Kirat people.
Bodos are related to other Kirati groups from Nepal namely the Rai, the Limbu, the Jirel, the Dhimal, the Thami, and others.
In ancient times, it is mentioned Assam as part of Kiratdesh. Kiratdesh is the land where early Kiratas dwelt. This estate includes the Entire Northern Eastern parts of India, including the West Bengal, Assam, Tripura, Arunachal Pradesh, Bihar, Nepal, Bhutan, and some parts of Orissa.
Absolutely perfect Dr sab.
धेरै राम्रो सन्देश र जानकारी दिनुभयो गुरुंग जीले।
उहाँबाट धेरै सिक्नु छ!!उहाँ आफै धरोहर जस्तो लाग्यो!!🙏🏿🇳🇵👍
एउटा फिरिंगि गुरूङ (गोपाल गुरुङ) देश भाँड्दै जाने अर्को गुरूङ (जगमान गुरूङ) देश जोड्दै जाने ।
गोपाले नेपाल भाषी हो तर नेपाली होइन सर भारतीय दार्जिलिङ को चर्च को पास्टर हो
@@ramgurng4968 church ma balatkar ko kanda lage paxi nepal xireko dhoti ho gopale
त्यस्तै हो हजूर डलरको रसबसेपछि मान्छे लडायर डलरकमाउनि कुलंगार हरुलाई देस निकाला गर्नूपर्ने हो
Gopal gurung choar fataha dalal ho
@@yogeshgurung4380 घोर बिरोध गर्नूस् न सर त्यस्ताको मिलेर बसेका देसबासिलाइ लडाउने भयो
What a beautiful talked salute #Dr_Jagman_Gurung sir
डा शाबको जय होस्!
Agree 😍
Dr.jagman is always positive 🌿
Respect u sir 🙏
Dr. Jagman Gurung is a great person , patriot and Natinalist. Nepalese people must listen him.
COVID-19 PANDEMIC is not going to go away anytime soon. So we need to learn to cope with it carefully.
Good Job Jibaram ji.
Stay safe and healthy. Go ahead.
Thanks for this thing who we have now but now your speech clearly verify so thanks again about our country cultures
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
DR. Saheb Thank you so much for the information about IndraJatra....
Dr Gurung always keep deep knowldge in culture and cultural practice of Nepal. I appreciate him
Very very relevant discussion, appreciate both and the channel. Such truth must know by all.
Very informative... Loved meanings behind Newari and other ethnic cultures and traditions.
महान संस्कृतिबिद नै रहेछन ।यिनकाे बराबरिमा नेपालमा काेहि छैनन् जस्ताे लाग्छ ।
त्यो ता हो,प्रत्यक वेद पुराण धर्म संस्कृति एवं संस्कारको बारेमा प्रतिकात्मक रूपमा प्रस्तुत गर्न सक्ने प्रज्ञा पुरुष जगतमा डा.जगमान गुरुङ हो भन्दा मेरो विचारमा फरक न पर्ला भन्ने लाग्छ।कल्याणमस्तु ॐतत्सत्ॐ
हजुर गुरूङ्ग जीले अती राम्रो बक्तब्य दीनु भो सबै ले बुझनु पर्ने कुरा हो धैरै संस्कार संस्कृति इतिहास को कुरा गर्नु भो हजुर को लामो आयुको सुभकामना बेकत्त गर्दछु जै नेपाल हजुर दुबै को जै होस
I wish to see Dr.Gurung's interview again, absolutely eye opening and very knowledgable made me even more proud of being Nepali.
अति महत्वपूर्ण र सादर्विक बहस। धन्यावाद।
नेपालमा यत्तिकाे पुर्ण जानकारी भएर यसलाई पक्ष, विपक्ष लाई छाेडेर निष्पक्ष व्याख्या विश्लेषक विज्ञ अरु १० जति भए याे देशकाे धार्मिक, साँस्कृतिक र सामाजिक मान्यता समन्वय युगाैं सम्म जीवित रहन्थ्याे .. 🌺🌺
very interesting & knowledgeable, thank you
Gurung ji lai rastrapati banaoonu parcha.. mero anurodh
साच्चै एउटा बौदिक तर्क दिनसक्ने नेपालमा ब्सोबास गर्ने नेपाली हरुको परम सस्कार सस्क्रीती हाम्रो परमपरा को बारेमा सबैले बुझ्ने भासामा प्रष्ट पारिदिनु भयेकोमा आम नेपाली हरुको धन्य बादको पात्र हुनुहुन्छ उपकुलपति जगमान गुरुङ्ग ज्यु लाई लाखसलाम ।ल
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
Dr.जगमान गुरुङ बाट हामी नेपालीले सिक्नुपर्ने धेरै कुरा छन् 🙏।
Dherai ramro bichar doctor sapko,aajaka kehi dhongi janajaatilai yesto saskritiko ramro kura pachdaina ,yiniharu nahin ra chhetrilai sarapnu nai thulo thanxan
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
नेपालको परम्परागत ईतिहासको बारेमा यति धेरै कुराहरु जानकारी गराउनु भयो, हृदय देखिनै नमन छ डाक्टर साहब जगमान गुरुङ्गज्यु ।
Jagman sir salut अति नै सान्दर्भिक अति नै
हैट डा: साब चाहिँ हुन् के उहाँ को कुरा जति सुने पनि सुनु सुनु लाग्ने 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जस्को यस्तो त्यस्तो केही सस्कार सभ्यता केही हुदैन त्यस्ताहरुको लागि यो सस्कार दन्त्ये कथा नै हो । सन्सारको हरेक देशहरुमा यस्ता सस्कार र सभ्यता रहेका छन् ।
हावा कुरा किरात सन्धर्भमा चाहिँ गुरुङले धानेको भए आज खोइ कुन गुरुङ मगर आदि म किरात हु भनेर नाम सिरोपर गरेका छन हो आज मानेर जोगाएर राखेको भए कुनै नासो त हुनु पर्ने देखिन्दैन त्यसैले आजको अबस्थामा गुरुङले धानेर राखेको छ भन्नू सुहाउन्दैन हो ।।
Asimit knowledge
Jag man gurung sir
Are you great
such a brilliant person
Salute to u sir😍😍
Thanku Dr. Jagmanji ,very interesting inside history of Nepal with real continue until now.
kati mitho tarika le bujaunu vako dr sab le...One of the intellectual person in Nepal !!
कती आनन्द आउछ प्राध्यापक जगमान गुरुङ ज्युको कुरा सुन्दा अपार ज्ञानको सागर भएको ब्येक्ति समये गएको पत्तो हुँदैन ।
Kati mitho interview ....plz....continue like this more programme
Very intellectual person . Great knowledge of history , religion and nepali social cluster . Anyway he deserve PHD holder
Super छ डा. गुरुङ जी को भनाइ
Bahut informative video.
Khaddak bahaduri ko pratik ho.
Bhoto rakkshya kawaja ko pratik ho.
Kumari matrityo-bhatrityo ko pratik ho.
अब नेपालमा "नेता जात्रा" चलाउनु धेरै सान्फर्भिक हुन्छ !!!👆️👆️👆️😁
Perfect interview,thank u geevram sir
डाक्टर साहबकाे भनाइ असाध्य मन पर्यो।
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
good to know we Tharus are Kiratis.
I have heard and read about it. This is the first time some scholars are saying in front of the Tv.
@gurungsanjay brother - murti came much later, kirati is native religion of Nepal no doubt there
Of course, tharu have somewhat genetic makeup as Newars, follow same buddhist and hindu diety but belong to slight different region. They are both kirati.
@Sanjay Aryal Dilip rai is a great man. He is a visionary of Nepal actually. diliprai also used to say that Tharus were Kiratis but in those time I did not take him seriously. But now i get it. we Tharus are also Kiratis.
@Sanjay Aryal कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं।
हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ।
यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन।
मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्याउँछन्।
व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्।
ua-cam.com/video/LnlcqJxfusg/v-deo.html
सनातन / हिन्दु धर्म बाहेक अरु धर्म अवलम्बिहरु अथवा हिन्दु धर्म नचलाउने हरू लाई आर्य हरुले संस्कृत मा किरात भनेर बोध गर्छन।
यो बर्गलाई शुद्र भन्दा अझ तल्लो स्थरको मानिन्छ, त्यसलाई पंचनामा मा भनिन्छ अनि यह्को गोपनीय अर्ध हो चंडाल हरु जसको आमा-बाबा को पत्तो हुदैन को बराबर। असल किरात हरु तेसैमा पर्दछन यचलाई पैला बुझनुस ।
तर तर ईनिहरु कोई होईनन सर्टिफिकेट दिने। They do not have their History. THEY ONLY HAVE MYTHOLOGY ANDPHILOSOPHY.
They r not the authority and do not cast with the refereces written by them very clear.
नेपाली समाज मा यती धेरै बिदवान व्यक्तित्व सायद कोई नहोला नेपाल मा
thank you so much darai kura Janna paeyo Dr shab
अहो म त भ्रम मै बाचेको रहेछु।आफुलाई किरात हु भनेर गर्व गर्छु कुरो त यस्तो पो रछ।लु म चै अब स्पष्ट भए।धन्यवाद
Ramro lagyo Dr Gurung sirko kura🇳🇵
Dherai ramro bichar doctor sapko,aajaka
धेरै कुरा बुझ्नी मौका पायो धन्यबाद छ
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
पहिले पहिले mno ईसाईहरुले रिस डाहाले बाहुनको हलि भनेर कति अप मान गरे अहिले आएर जनजाती समुदायलाई ईसाईले पेल्दै आएकोले बल्ल जगमान गुरुको कुरा सुन्दैछ्न!
National scholar and their artifact information
यस्ता महान बौद्धिकताले भरिएको महाबिद्दान डा: साहेबलाई नेपालले समयमै चिन्नु जरुरि छ।
हो चिन्न जरुरी छ, कि बाहुन भक्त कति डरलाग्दो रोग हो भनेर
वैदिक सनातन धर्ममा हिन्दु ।बुध्दिष्ट ।र किराँत हुन ।जाे बिज्ञान सहित काे धर्म हाे ।जाे हामीले सनातन धर्मका किताब हरु ।पढ्न जरुरी छ।
exactly bro.Aha jatiyata ladaune lai ni sichit banaun jarurat x tyo bhanda pahila.
So informative dhannyabad koti koti pranam
Adarniya Wahaley hami sabaiko lagi ramro Gyan Pradan garidinuvayeko ma wahalai koti koti Naman
धन्यवाद छ हजुर लाई हाम्रो देशको संस्कृति बारे जानकारी दिनुभयो को मा🙏🙏🙏🙏
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
D..saheb hajurko mahima jati garepani aanmol thanks 🙏 Well jay jay jay hous has naman naman Om naman ji
जग्मान गुरूङले किराँत को मुन्धुम राम्रोसँग बुज्नु जानू पल्लो किराँत, वलौ किराँत, माझ किराँता मा गएर। अाधाकरे गुरूङ बाहुन
Tehita mug janne huncha bahun ko puchar.
काग को जिउको कुकुर टाउको परेको ले नेपालको सभ्यता नै बुझ्न सक्दैन
गुरु को जय होस ।
Yesto huncha aauta true scholar ko kura . Hats off to you sir.
We should thank Dr. Jagman Gurung for pointing out that Lord Shiva is Kirati God.
Nepali people should only pray to Kirat God Shiva Mahadev.
कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं।
हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ।
यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन।
मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्याउँछन्।
व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्।
ua-cam.com/video/LnlcqJxfusg/v-deo.html
Ekdum sahi kura
धेरै राम्रो जानकारी मुलक अन्तरबार्ताको लागि डा. जगमान गुरुङलाई नमन ।
Dhannebad Dr jog man hiring. Hajurle sabai jantalai khulasta paridinu bhayo. Sorga Yas sansama chhaina. sorga bhaneko parmesorko desh ho sorga biblema Matra Batman chha Amen Amen
.
Hahaha, Maile jesus lai afno vagman manina vaney ma swarga jana paunna?
हाम्रो नेपालमा आर्य जाति हरु बौद्धिकताको क्षमताले अगाडि बढेका हुन् सबैलाई सम्मान रुपमा लैजानुपर्छ भनेर प्रतिनिधित्व गरेर अगाडि बढ्ने आर्य जाति नै हो जय नेपाल
Yakdam sai
सान्दर्भिक बहस । नेपाललाई धार्मिक र सांस्कृतिक परम्पराको फूलवारी बनाउने हाम्रा पूर्वजहरुलाई हामीले जति सम्मान गरे पनि पुग्दैन । ईन्द्र जात्रालाई त बैदिक काल संग पनि जोडिन्छ । यस्तो महत्वपूर्ण परम्पराको जति ब्याख्या गरे पनि पुग्दैन । रथ तान्दा समेत अरुलाई गोडा लाग्ला भनेर गोडा नै नउचाली त्यति लामो रथ मार्गमा रथ तान्ने परम्पराले धर्म जोगाउन र आपसी सद्भाव कायम गर्न हाम्रा पूर्खाहरुको कति अमूल्य योगदान रहेछ छर्लङ्ग हुन्छ । यस्ता महत्व बोकेका सास्कृतिक पर्वहरुको संरक्षण र सम्बर्धनमा नै नेपालको गौरव निर्भर गर्छ । यस्ता सास्कृतिक सेतुहरुले नै नेपाललाई आज सम्म आपसी सद्भावको मालामा समेटि रहेका छन । आज आएर यस्ता महत्वपूर्ण पर्वहरुको संरक्षणमा त्यति ध्यान पुग्न सकेको देखिँदैन । सुरक्षित उपाय अपनाएर पर्व मनाउन सकेको भए धेरै राम्रो हुने थियो । आखिर जति सुकै लक डाउन र निषेधाज्ञा लगाए पनि कोरोना महामारी बढेको बढ्यै छ । गरौं भन्ने सोच राखेको भए गर्न नसकिने केही पनि थिएन । अमेरिकामा त्यत्रो राष्ट्रपति चुनव त नरोकिने भएको छ भने एउटा सास्कृतिक पर्व मनाउन यसरी खुम्चनु पर्ने थिएन । यस्तो उदासिनता देखाएको पक्कै पनि राम्रो भएन । आगामी दिनहरूमा यस्ता महत्वपूर्ण पर्वहरुको महत्व बढाउन कुनै पनि कमजोरी देखिनु राम्रो हुँदैन । श्री जीवराम भण्डारी ज्यूले संस्कृतिका मूर्धन्य बिद्वान डा. जगमान गरुङ ज्युलाई कार्यक्रममा प्रस्तुत गर्नु भएर धेरै सराहनीय कार्य गर्नु भएको छ । यो कार्यक्रम र योहो टेलिभिजनको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना ।
Great interview 😘
🌄🍇🍓🍎🍊🌄gyan shree aavari naman rini xau hajurko hami desbasi.........
Dr.Sahab kotikoti Naman ani kotikoti salaam pani. Jae Nepal 🇳🇵🙏🏿🇳🇵☝️🇳🇵🕊🇳🇵👍🇳🇵🦋🇳🇵👌🇳🇵👏🇳🇵❤️💗♥️
Dherai ramro kura garnu vayo Dr jagaman sir le tara rastriye pati junsukai dharma ko manexe vaepani jasle des jogaunxa jasale des saktisali banaunxa jasale des lai samridda banaunxa uhinai ramro hunxa. Aaja ko samaya ma des dharma sasnsakriti chalne hoina. Baru gurung vasa athwa kirat vasa Nepal ko rastriye vasa hunthiyo vane ramro hunthiyo... Jay Nepal 🇳🇵
Yo ke ho navay
ua-cam.com/video/C54dPYkjdBg/v-deo.html
Sarai mitho etihas KO kura sunna paiyo dherai khusi lagyo
खुसी लाग्यो हजुर