ठूला नेता थुनेर सरकार छाड्दै रास्वपा, उपयुक्त नेता र मौकाको खोजी, २ वर्ष विवादमै बित्यो

Поділитися
Вставка
  • Опубліковано 20 чер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 217

  • @shotmandu
    @shotmandu 18 днів тому +5

    सहकारी ठगहरुको साझा संगठन हो रास्वपा।

  • @bheshbasnet1885
    @bheshbasnet1885 18 днів тому +25

    जनताको बिश्वास अझै तल झरेको छैन है पत्रकार ज्यु।।

    • @top10slist94
      @top10slist94 18 днів тому +3

      Janata haru ko hoina andhabhakta haruko hola.

    • @Mingmarification
      @Mingmarification 18 днів тому

      पुरानो पाकेर कुहिए, नया जोगी सहकारी पार्टी काचै कुहिएर देसै गन्हायो ।

    • @user-rf5re7zl3h
      @user-rf5re7zl3h 18 днів тому

      Tero kangresh yemale mawobadi vanda ta naya bata nai ho aasha x ​@@top10slist94

  • @TulsiThapa-gw9cw
    @TulsiThapa-gw9cw 16 днів тому +1

    रबि महान छ नेपाल को छोरा हो । तर , मात्र जब आफ्ना सहकारीको मुद्धा को छिनोफानो गरि आफू निर्दोष हुदैन तबसम्म म त पतौदैन । धन्यवाद ठग त ठग नै हो नि । तर अप्सन बाकी छ।

  • @sonscreations8880
    @sonscreations8880 18 днів тому +7

    कान्तिपुरले एकोहोरो सहकारी छापेकै भर मा ठग बनायो अब yoho ले एकोहोरो फुट्दै छ फुट्दैछ भनेको भनेइ गरेर फुटाल्ने नै भो।

  • @madankarki2964
    @madankarki2964 18 днів тому +19

    नेपाली जनताको आशा र भरोसा भनेको नै स्वतन्त्र पार्टी हो। तपाईँ १२ भाइले जेसुकै कुरा गरे पनि गर

    • @GOOGLEEEE
      @GOOGLEEEE 17 днів тому +2

      जिवि लाई रवि लामिछानेले मलेसियामा भेटेकाे हैन र ?? जनता लाई उल्लु बनाउने
      Nepalese Janta party
      #navarajji

    • @kathmandunepal6845
      @kathmandunepal6845 17 днів тому +1

      Jhole 😂😂😂😂

  • @tilakkhadka3980
    @tilakkhadka3980 18 днів тому +8

    सहि मानिसलाइ चाहियको हो सहि नेत्रीत्व भ्रस्टको लागित पहिलेकै ठिक छनि

  • @Everestpool2000
    @Everestpool2000 17 днів тому

    १२ भाइ मध्ये कै एक भाइ परेछौ जे जे भन्नु छ , भन जनताको आशा मरेको छैन।।

  • @nishantbist1007
    @nishantbist1007 18 днів тому +2

    यि बाह्र भाई हरुले कहिले पनि सहि र सत्तेय समाचार कहिल्यै पनि हाल्दैन।
    जहिले पनि रा स पा को खेदो मात्र हुन्छ।

  • @rajeshadhikari4154
    @rajeshadhikari4154 18 днів тому +14

    गर्जन अनुसार त अभ्यास होइन रबि जि
    हामीले खोजेको अर्कै हो हामीले खोजेको झम्ट्ने काम गर्नुस

    • @journeyjunction5
      @journeyjunction5 18 днів тому +2

      21 सिट्ले भनेको जस्तो रिजल्ट दिन सक्दैन। बहुमत दिन सक्यो भने अनि भन्न मिल्छ

    • @GOOGLEEEE
      @GOOGLEEEE 17 днів тому

      जिवि लाई रवि लामिछानेले मलेसियामा भेटेकाे हैन र ?? जनता लाई उल्लु बनाउने
      Nepalese Janta party
      #navarajji

    • @user_rai_jetha
      @user_rai_jetha 17 днів тому

      😂😂😂उहाँको उदेश्य नै गृहमन्त्री हुने सहकारी ठगी लुकाउने😅😅😅

    • @GOOGLEEEE
      @GOOGLEEEE 17 днів тому

      @@user_rai_jetha corect

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 13 днів тому

    सहकारी ठग को पार्टी लगायत सम्पूर्ण भ्रष्ट देशद्रोही देश बेचुवा बाहुन नेता हरुको सर्वनाश भएर बालेन र हर्क जस्ता शक्तिको उदाय भएको हेर्न चाहन्छु

  • @YUSK1991
    @YUSK1991 18 днів тому +8

    आजकाल रवी को नाम नराखी समाचार बिक्री हुन छाडेको छ। गार्हो छ 12भाइ हरुलाई।

  • @dharan-11
    @dharan-11 11 днів тому

    सहकारीको अहंकार👎️👎️ रास्वपा भन्नू कलन्क उस्तै हो ।

  • @Uttam_Thadarai
    @Uttam_Thadarai 18 днів тому +2

    अरु त सबै ठिकै छ तर रा स्व पा पार्टी ले सरकार छोड्दै गर्दा मन्त्री सुमना श्रेष्ठ ले गरेका काम हरुले निरन्तरता पाउने भएन 😢😢😢😢

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 17 днів тому

    यो मिडिया ठिक छैन किन रासपाको पछाडी लेगेको होला रासपा नेताको भनाइ एक छँ तर यो हो टिभी ले अर्कै बुझेको छँ।

  • @acharyasangemingmaofficial
    @acharyasangemingmaofficial 18 днів тому +4

    तिमीहरूले भ्रषटचार गर्न हुने
    मैले भ्रष्टचार गर्दा किना नहुने,
    त्यसैले मेराे फाईल खाेल्ने माग नगर
    नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु ।
    पत्रकार हुँदा नेता खराब
    नेता भएपछि पत्रकार खराब,
    प्रतिपक्षमा हुँदा सरकार खराब
    सरकारमा हुँदा प्रतिपक्ष खराब ।
    बोल्ने ठाँउमा हुँदा काम गर्न देउ
    काम गर्ने ठाँउमा हुँदा बोल्न देउ ,
    चुनाव अगाडी No, Not again
    चुनाव पछि Again and Again ।
    चुनाव अगाडी नानीका बा,
    चुनाव पछि आफ्नै बा
    मुस्किल छ ऐ मेरा बा!
    के गरूम त त्यसका बा!!
    रावि दाई, छानीछनि खाई!!!
    ऐता नि लुटे त्येता नि लुटे,
    जुक्काकै हाे, जुक्केकै हाे

  • @bbsivlgs
    @bbsivlgs 18 днів тому +2

    भन्ने बित्तिकै समात्छ ।काम गर्न नदिने सङ्सद बैथक नै बन्द गरेर बिरोध गर्ने चोर हरु र भ्रस्त हरु ले नेपाल मा केहि गर्न दिदैन

  • @SimanLama-zh2hy
    @SimanLama-zh2hy 18 днів тому +1

    नो नोट एगेन भन्ने मान्छेको पनि राजनीति देख्यो तर म पनि कुनै दिन थियो फुल्ली सपोर्टर
    तर अहिले नो नोट एगेन भन्ने मान्छेको कुरा सुन्दै बकवास हाँस उठ्छ

  • @ajayagamingkp4572
    @ajayagamingkp4572 16 днів тому

    म खाना र नास्ताको रुपमा लाज खाने मान्छे हो।अब अदालतले जेल कोचे पनि जेल भित्रबाटै मन्त्रालय चलाउन सक्छु,चोरहरुलाई समात्नु अघि चोर नभाग्ला भनेर उसको लोकेसन पत्ता लगाई सार्बजनिक गर्छु,सहकारीको रकम लिनलाई सहकारी नियम हामीहरुमा लागु हुदैन,सम्सदमा बोल्ने मात्र हो।बोलेको कुरा कति सत्यता छ, कति ब्यबहारमा लागु हुन्छ त्यो त भगवानको हातको कुरा हो।के सोचेका छौ भाई हो।म नयाँ हो के नयाँ बिल्कुल नयाँ ।बल्ल थाहा पायौ

  • @khadaksinghrokaya7259
    @khadaksinghrokaya7259 18 днів тому +5

    Good luck rabi

  • @biruthapa433
    @biruthapa433 18 днів тому +39

    तिमिहरुले भन्दैमा रास्वपा सकिँदैन नि चाटुकार जि

  • @mahendradangol5585
    @mahendradangol5585 18 днів тому +6

    झुक्यायो मोरो ले अन्धा नेपाली लाई

    • @user-gt7vc3sn2e
      @user-gt7vc3sn2e 18 днів тому

      बिचारा पुरानो राम्रो गर्दै थियो नयाँले थगेछ भस्ट्चार गर्न नदेला जस्तो छ पुराना लागि

  • @ananathsapkota2032
    @ananathsapkota2032 18 днів тому +2

    अहिले आएर रास्वपा पनि, काङ्ग्रेस, एमाले, माअाेवादी कै लाईनमा, जनता झुक्याउने खेलमा खटाइएको जस्तो लाग्यो ?

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 18 днів тому

    बल्कारी हत्यारा आस्वासन र जि बि भगाउनु सार्वजानिक नगरे रा प्र पा देशले बाइबाइ गर्ने निस्चय छ।

  • @yubrajpandey3948
    @yubrajpandey3948 17 днів тому

    यस्ता सम्बन्धका कुरा पत्रकारले कसरी थाहा पाउछौ हो।प्रष्ट छ त,रास्वपाको विरुद्ध को चाहिँ नलागेको छ र मिडिया,ब्यक्ति,राजनीति दलहरु अनि बौद्धिक मानिनेहरु।अनि यस्ता न्युजलाई
    मान्नु पर्ने होला।।

  • @kshetragharti4978
    @kshetragharti4978 18 днів тому

    पुराना दलसँग रासपाको तुलना गर्नु पुराना दलको अपमान हुन्छ । पुराना दलहरुको ईतिहास हेरौ फरक फरक कालखण्डमा सङ्घर्ष गरेर ईतिहास रचे रासपाले पुराना दल भित्रका केही खराव पात्र र प्रवृतिलाइ तथानाम गालि गरेर अब्बल साबित हुन खोज्ने बहुरुपि ठग प्रतिशोधि प्रवृतिको कुनैइतिहास नभएको शिर न पुच्छरको पार्टि रासपाबाट परिबर्तनको आसा गर्नु मुर्खता बाहेक अरु केही होइन ।

  • @pradipkapri270
    @pradipkapri270 18 днів тому +1

    Jay ghanti

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 18 днів тому

    रास्वपा खहरेको भेल हो
    यो पाटि बाट देशबिकास हुन्छ भन्नु
    र भ्रष्टाचारि जेल जान्छन भन्नु मुतको पानिले न्यानो हुन्छ भन्नु सरह हो

  • @thitokto5556
    @thitokto5556 18 днів тому

    अब देखियो 100 दिन अब को बोलित सब भुकेकै मानिने छ म byby रासपा 😢😢😢😢

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v 18 днів тому +1

    Aajpani Aam janata Rabi ko sathma❤❤❤❤❤❤❤

  • @ybcreation1502
    @ybcreation1502 18 днів тому +7

    2084 सम्मलाइ मेरो रबिलाइ समर्थन छ।

  • @zxzxzx251
    @zxzxzx251 17 днів тому

    दुःख गरेर लडेर आएको भए पो पार्टी सकिने डर हुन्थ्यो,कागताली पारेर आएका रवि र यसको ग्याङ्ग लाई बाल भो।
    ,५ वर्ष मोज त्यसपछि यत्रै सिति सब जाओस् भाडमा

  • @atmaramram9921
    @atmaramram9921 2 дні тому

    नेपालमा ठुला पार्टी भन्दा साना पार्टी फाइदामा देखिन्छन । देशमा एक पार्टिले सरकार चलाउन शक्दैन । यो देशको इतिहास बटाउछ । जनताले बहुमत दिय पनि पार्टी फुटछ ।

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 18 днів тому +4

    एक पत्रकार महोदयज्यू २० २२ वर्षसम्म नेताहरूले के गर्न सकेन १०० दिनमा के गर्छ छ महिनामा के गर्छ गर्न दिनुहोस् न

    • @pra_deel5136
      @pra_deel5136 18 днів тому

      थाहा रहेछ त गर्न सक्दैन भनेर किन गफ हान्य त 100 days वाला😂

    • @PrakashGurung007
      @PrakashGurung007 18 днів тому

      गफै त हो नि सम्धि भने जस्तै भो घन्टि पार्टिको हर्कत😂

    • @GOOGLEEEE
      @GOOGLEEEE 17 днів тому

      जिवि लाई रवि लामिछानेले मलेसियामा भेटेकाे हैन र ?? जनता लाई उल्लु बनाउने
      Nepalese Janta party
      #navarajji

  • @DurgaBhattrai-sj8tp
    @DurgaBhattrai-sj8tp 18 днів тому

    रासपा रबिगृहमन्त्रि नभयकाे भय रबिलाइ प्रचण्ड ओलिले काखि नच्यपेकाे भय जिबिराइ पक्राउ परेकाेभय रबिकाे इमानदारितादेखिनेथियाे झाेलेहरुकाे चुलाेपनि बलनछाडथियाे

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g 18 днів тому

    OTP राजनीति भनेको ठिकै रहेछ। एकपटक ठुलो पदमा बसेर टन्न कमाउने र बॅाकी जिवन लम्पसार परेर खाने अनि भॅाडमै जाओस राजनीति।

  • @kajirambk6802
    @kajirambk6802 18 днів тому +2

    गफ मात्रै हो यसको पनि

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 18 днів тому

    सल्लाह गर्दा गर्दै सात घर माझी बगायो।

  • @RakshyaKarki-hs3pv
    @RakshyaKarki-hs3pv 17 днів тому

    रबि दाइ plz अब कम बोल्नु धेरै काम गर्नु न जनताको मन निरास छाउदै छ

  • @kumarikumari-zd9hd
    @kumarikumari-zd9hd 17 днів тому

    यो मुकुल भन्ने जन्तुले रबिलाइ धोका दिदैछ भने पाति ले कार्बाहि गर्नुपर्छ🙄🙄🙄🙄

  • @narendrarimal9592
    @narendrarimal9592 18 днів тому

    रवी जि सिके रावल अाफु किन सरकारमा गएन सिकेले भनेकै छन् म सरकारमा गए रवीकाे कस्तो अवश्था भयो यही उदाहरण दिन्छन् रवी जि तपाई लाई लाज लग्दैन।

  • @padambanjade4330
    @padambanjade4330 18 днів тому

    हेर हेर यीनीहरुको पर्तुकारीता! धीक्कार छ तीम्मीजस्ता मानीस पर्तुकार हुन्नुनै देशको बीडममन्ना हो! देशमा २५ ओटा मन्तीहरुछन तर तीनीहरुले के गर्रेका छन छा छैन । सबै ऐउटै पाटीलाई खुईलाउन्न लागेका छन !

  • @pushpasth7732
    @pushpasth7732 18 днів тому

    सहकारीको भारी बोकि हाल्यो अब जेल को नेल बोके पछि सकिन्छ । खहरे खोला सुक्न समय लाग्दैन

  • @tarjanmagar2072
    @tarjanmagar2072 18 днів тому

    देश लाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने यि भष्ट्रचारी पार्टी लाई पटन गर्नै को लागी आज रबि ज्यू को जन्म भएको हो , जसले जे आरोप लगाए पनि जनताहरू अब भ्रममा पर्ने छैनन् ।जय घण्टी 🙏❣️

  • @Birsinghtamang297
    @Birsinghtamang297 18 днів тому +7

    यो पशुकारहरुले जति रबिको खेदो खने पनि रबि सकिने छैन

  • @Mingmarification
    @Mingmarification 18 днів тому +1

    पुरानो पाकेर कुहिए, नया जोगी सहकारी पार्टी काचै कुहिएर देसै गन्हायो ।

  • @krishnashrees1863
    @krishnashrees1863 18 днів тому

    साइलो भाइ कति रिस गर्छौ यार पेत पाल्न लाई जे पनि लेख्ने हैत

  • @tilakkhadka3980
    @tilakkhadka3980 18 днів тому +17

    सपनमा खोले खायको कुरा नगर पत्रकार ज्यु 80 % जनताको समर्थन छ बालेन र रबिलाइ

    • @uniqkarki10
      @uniqkarki10 18 днів тому +9

      pakhey balen ko name American broker agent sanga na jod

    • @user-mv7gs3qq3p
      @user-mv7gs3qq3p 18 днів тому

      ठग लाई राजा वालेन सङ्ग दाज्नु मुर्खता हो

    • @top10slist94
      @top10slist94 18 днів тому +4

      Balen vaneko kaam garne manxe ho...balrn ko agadi rabi ko haisiyat dekhiyena.

    • @digital.bhuwan
      @digital.bhuwan 18 днів тому +3

      Balen ko naam kina jodeko yo fataha saga

    • @BroArj
      @BroArj 18 днів тому +3

      रबिले के गर्छ जे गर्छ देखियो मुजि बालेनलाइ बीचमा न लेराउ🤔

  • @ajaysing1250
    @ajaysing1250 17 днів тому

    अहिलेसम्मकै थर्ड क्लास पार्टी भनेको रासपा भयो

  • @harishrestha7896
    @harishrestha7896 18 днів тому

    काम भनदा गफ भयाे रबि सर

  • @uttamkarki599
    @uttamkarki599 18 днів тому

    बिश्वास त मिडिया को कम छ!!

  • @dcaccess3499
    @dcaccess3499 18 днів тому

    मिसन ८४ भनेर हिड्ने यस्ता फटाहा रबि मिसन ८१मा नै सत्ता मोहमा लागेर हिड्नलाई कसरी ८४मा भो दिनु र खै

  • @HariSigdel-lh5ue
    @HariSigdel-lh5ue 18 днів тому +1

    यी पनि ढोंगी पुत्रकार हुन क्या हो । जहिले पनि खेदो खन्ने होइन नि ! पत्रकार्त निश्पक्ताको आडमा काम गर्न पर्छ। पुत्रकार ले एकहोरो खेदो गर्छ ?

  • @amalarai4117
    @amalarai4117 18 днів тому

    सहकारी ठग भनियको जिबी राई कता छन् ??? म नि एक सहकारी पिडीत हु 😢 सहकारी पिडीतलाई चाडै न्याय मिल्छ भन्ने आशा लिएको छौ 🙏🏻

  • @nischaltiwari4730
    @nischaltiwari4730 18 днів тому +1

    कुन पार्टीको पत्रकार हो महासहित कहिले भन्दैमा बाँकी तोक्ने फुट्ने हो र

  • @NarNepali-zx8xr
    @NarNepali-zx8xr 17 днів тому

    बाह्र्भाईलाई केही गर्दानी राम्रो हुदैन

  • @nareshpujara6154
    @nareshpujara6154 18 днів тому +1

    Yoho Television पनी हात धोयर पछी लागेको छ कता छ २ धार २० सिट ले कसरी सरकार को नेतृत्व गर्न सक्छ?

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 18 днів тому

    Good luck Ravi sir 🔔❤❤❤❤

  • @MegaParajuli
    @MegaParajuli 18 днів тому

    चौथो दलाले ३५ साल देखि भ्रष्टले सकेको देस सुधार्नु पर्ने तेरिमा झ्याक्ने हो

  • @rajankarki9768
    @rajankarki9768 18 днів тому

    तिमी पहिले मौलिक नेपाल सिदान्तमा आँउ । यो देशमा मौलिक नेपाल र राजसंस्थामा किलिएर भएर आँउ । नभए तिमि सक्किनेमा कसैले रोक्न सक्दैन । कुरा वुझ नागरिकको मनो भावना बुझ- हल्कारुपमा नलेऔ । समयले तिमि/ वालेन / ज्ञानेन्द्र हर्क गोपाल लगायतलाई मौका परेको छ- पछुताउँन पर्ला होस गर ।।

  • @firojmiya8885
    @firojmiya8885 17 днів тому

    एउटा कोदालो हात मा थमाएर 1 बिगाहा जमिन खन भनेर हुदैन।पुर्ण बहुमत अथवा अदालत को रोक्टोक बिना काम गर्न पाए अवस्य परिबर्तन आउँछ।12 भाइ जति भुकेपनी रास्वपा फुट्दैन😂।

  • @khemrajgiri5751
    @khemrajgiri5751 17 днів тому

    Rabi always positive person 🔔 🙏

  • @nishakhadkaa6425
    @nishakhadkaa6425 18 днів тому

    रबिलाइ बाेल्न मात्रै छुट छैन । बाेल्नै मात्र त पहिले नै ठिक थियाे नि राजनीतिमा जानु किन थियाे र ?

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 18 днів тому +1

    समाचार हो कि , कथा सुनाएको हो मनोगन्ते कुरा गर्छ

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 17 днів тому

    पत्रकार हाे हचुवा नबाेल तिमरा बुडा नेताले यतिका बरस केगरे रबिले दुई बरसमा केही हुदैन रबि बालेन ज्ञानेन्द्र यक भयसि देश बनच भने साेच

  • @ramezpokhrel4543
    @ramezpokhrel4543 18 днів тому

    तिमिहरु पत्रकार लाई समचार लेख्न आउदैन है!

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 18 днів тому +1

    मेरो भोट खेर गयो कस्तो नराम्रो सङ झुकायो नि अहिले त जे मा पनि भाग खोज्ने हुदाहुदै राजदूत पनि २ पायो रे छि के दिनमा भोट हालिएछ नि हे दैब ।

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c 17 днів тому

    धेरै भाषण न छाट्नु रबि जि काम गरेर देखाउन पराे भ्रष्ट अपराधि हरुलायि पक्रेर जेलकाेच नत्रर घरगयर बस नामर्दकिन बनेकाे

    • @MadanbahikMadan
      @MadanbahikMadan 17 днів тому

      Jail koche kai ta xa k garxu timro kaka bawu haru xan adalat ma . Jail kochiyo ki birami parxan .

  • @user-ux6on3op1q
    @user-ux6on3op1q 17 днів тому

    केही नगर्ने लगभग निश्चित भएको छ !

  • @ratnashahi0340
    @ratnashahi0340 18 днів тому

    12 भाइ मध्य को 1 भाइको अङ्स यो मिडिया पनि रहेछ

  • @Aakarmad_sanjyal
    @Aakarmad_sanjyal 18 днів тому +1

    रबिलाइ काम गर्न गार्‍हो भयकै हो किन कि गठबन्धन मा छन

  • @user-dg6bs8ku8j
    @user-dg6bs8ku8j 17 днів тому

    केटाे चलाख छ भविष्य सुन्दर छ😢

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 17 днів тому

    ओलिको सुसारे भयो रास्वपा।

  • @user-jd1py9eq6z
    @user-jd1py9eq6z 18 днів тому

    ❤❤❤

  • @user-gg3qq5sq5v
    @user-gg3qq5sq5v 18 днів тому

    केही हुदैन बाेलेर काम हुन पछ तर काम भयन

  • @Mingmarification
    @Mingmarification 18 днів тому

    सहकारी ठगको गफै बढी

    • @MadanbahikMadan
      @MadanbahikMadan 17 днів тому

      Tero bawu lai knbhanxaxs jatha nagrik manche bechny lai mujiii

  • @nareshkhadka2378
    @nareshkhadka2378 17 днів тому

    गफाडि जोगि हरु लाइ बहिस्कार गरेकै बेश

  • @balramking5630
    @balramking5630 18 днів тому +1

    मिडिया को रोईलो 😂

  • @Nepal1734
    @Nepal1734 17 днів тому

    रबि को छवि राम्रो छैन अरुलाइ सभापति बनाएर पार्टी जोगाउनु पर्छ

  • @renushrestha4757
    @renushrestha4757 18 днів тому

    Kura dherae kura garcha rabi.

  • @uttamAcha
    @uttamAcha 18 днів тому +1

    12 bhai rip

  • @Sanruth977
    @Sanruth977 18 днів тому

    गफै हो 😂😂😂😂

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 17 днів тому +1

    महाफटाहा रवि यस्ले जनता ठगि सक्यो अब देश सक्छ !!!

  • @LokRijal
    @LokRijal 18 днів тому

    खोट रवि मा छैन उन को जातितो मा भर हो र उन को d n n a को तत्व हो किन कि ब्राह्मण वाद राष्ट्र सखाब ब्राह्मण मात्र यस्तो हो विस्वमा काहीँ कुनै राष्ट्र मा सम्मान छन कारण राष्ट्र भावै छैन इन्डिया बाटै खेदियर आका हुन अझैनी खेदिदै छन हरेक ठाउँ ठाउँ बाट बङ्गला देश पाकिस्तान भुटान जता बाट नै खेदियकै छन बाकी नेपाल मै छ यिनिहरु को शासण सरकार सदन समाज सबै मा यिनी हरु कै राज काज छर त जातिय बर्गिय धर्म सस्कार जुधार चरम जनता राज्य शोषण गरेर देश कंगाल पार्दैछन त जब सम्म यिनिहरु अनत्य हुदैन तब सम्म देश बन्दैन सबै त भन्न मिल्दैन 99.9%चै गद्धार ब्राह्मण नै हो

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v 18 днів тому +1

    Kangress Ra patrucar matra ho

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 17 днів тому +1

    यो सहकारी ठगले केही माखो मार्ने वाला छैन

    • @MadanbahikMadan
      @MadanbahikMadan 17 днів тому

      Ah ta tero bawuly mare KO xa makha jatha hos ki jathi muji

  • @yaggabk2244
    @yaggabk2244 18 днів тому

    12 भाइ मिडिया हो कि क्याहो

  • @balaramrai166
    @balaramrai166 18 днів тому +1

    पुराना भन्दानि गएको निक्लियो फटहा!!

    • @MadanbahikMadan
      @MadanbahikMadan 17 днів тому

      Ah muji taily Janis khate

    • @balaramrai166
      @balaramrai166 16 днів тому

      @@MadanbahikMadan तेरो औकात जानेर भनेकोहो मादरचोद!!

  • @nabrajabasnet3169
    @nabrajabasnet3169 18 днів тому

    Sahakri cor

  • @user-gb6zj2io7c
    @user-gb6zj2io7c 18 днів тому

    मिसन ८४.......!
    बालेन युग

  • @user-cd2ri3ps6s
    @user-cd2ri3ps6s 17 днів тому

    यो समाचार बनाउनु को औचित्य के हो ? छेउ टुप्पो केही बुझिन

  • @shreemanaryal9696
    @shreemanaryal9696 18 днів тому +1

    मैलाका किरा हरु मैला मै
    जीवित रहन्छन्
    तर
    रवि ठग हुन् र ठगिको धन्दा चलाउने बदमाशी चल्दैन।

  • @KanchanMobile-ub4zh
    @KanchanMobile-ub4zh 17 днів тому +1

    रबिको कारन ले रास्वपा डुब्यो।।
    यिनीहरुको कार्य शैली बाट यो देशले रास्वपा बाट आशा नगर्दा हुन्छ।
    चान्स पाउंदा पनि काम गर्न नसक्नेले अगामी इलेक्शनमा चान्स पाउन गार्हो छ।
    रबि स्वार्थको लागी जेपनि अनैतीक कार्य गर्न सक्ने देखिएकोले यो पार्टी सफल नहुने देखिन्छ।
    रास्वपाका सांसद हरुले राम्रा मन्त्रालय पाउंदा पनि काम गर्न र जनतालाई बिश्वास दिलाउन नसकेको पुरानै पार्टीको शैलिमा धुन्मुन गरेकोले समिक्षा गर्दा असफल पार्टी प्रमाणित भएको छ यद्धपी नयाँ पिढी का युबा भनिए पनि काम लायक पार्टी नरहेको पाइएको छ।
    हल्ला बढी गर्ने काम नगर्ने र पूरानो र ठूलो पार्टी को गोडा मुनी लडीबुडी मात्र गरेको सामना गर्न नसक्ने खुबिहिन रहेको पाइयो।
    आजसम्म कै गुहे पार्टी प्रमाणीत भएको छ।
    यो पार्टीको भबिष्य अन्धकार छ।

  • @LaxmiChhantyal-yg2xh
    @LaxmiChhantyal-yg2xh 18 днів тому

    Npl ko kasingar dherai xa yo fohor hataune garho xa

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 18 днів тому +5

    रबिले यदि ठुला अजिङगर पक्रियर खोरमा नहुलि सरकार बाट बाहिरिये भने समाजमा उनि प्रतिको लोकपृयता साथ समर्थन ह्वात्तै घटने निस्चित छ ।जनता अब सुन्न चाहदैनन हेर्न मात्र चाहन्छन ।

  • @sitarambasyal5582
    @sitarambasyal5582 18 днів тому

    🎉🎉Nepali janta lai thagna ho huna khai xina 🎉🎉

  • @RajuBista-ir1tq
    @RajuBista-ir1tq 17 днів тому

    आउने चुनाब मा यो बोका को भोट २००० कट्दैन

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 18 днів тому

    Patarkar le bhaneko jastai jhaya smauna mildain hola

  • @HiramLama-v7q
    @HiramLama-v7q 18 днів тому

    यो बिराज भने काम छैन

  • @rambagchanda8970
    @rambagchanda8970 18 днів тому

    Bistarai hunxa sudhar garnu teti sajilo xaina bigreko nepal lai

  • @LataGhimire-jp8lu
    @LataGhimire-jp8lu 18 днів тому

    रबि लाई काम गर्न देउ