हेपेरै प्रश्न गरेपछि प्रचण्ड पड्किए, ज्ञानेन्द्र र रामहरिलाई झापड, सांसदलाई पाठ बढाए || Prachanda ||

Поділитися
Вставка
  • Опубліковано 24 чер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 336

  • @user-kr1dc3ez6h
    @user-kr1dc3ez6h 3 дні тому +10

    रुसि सेनामा जानी नेपाली पनि तेस्तै हो यो कुरामा सरकार लाई के थाहा बरु पठाउने मान्छेलाइ कारबाही गर्न जरुरी छ

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 3 дні тому +23

    लुकेर बिदेस जानेलाइ कै गर्न सकिदैन ज्ञानेन्द्र जि

  • @uniee8301
    @uniee8301 3 дні тому +4

    प्रचन्ड को जवाफ कडा आयो त साथिहरु।

  • @user-jq8xl6uy6e
    @user-jq8xl6uy6e 3 дні тому +4

    सहि तर्क ज्ञानेन्द्र शाही ज्यु

  • @dkdarnal1
    @dkdarnal1 3 дні тому +3

    सरकार छ त्यो पनि प्रचण्ड 🤟

  • @GIRIJAKUNWAROFFICIAL112
    @GIRIJAKUNWAROFFICIAL112 2 дні тому +2

    ज्ञानेन्द्र शाही जस्ता आतिला र हिम्मतवाला मान्छे छन् र हो मलाई राप्रपा मन पर्ने जय राष्ट्रबाद

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 3 дні тому +51

    पेट को लागी बिदेशीन बाध्य बनाउने सरकार मुर्दावाद

    • @rumbababu8629
      @rumbababu8629 3 дні тому +3

      पेटको लागि होइन काम गर्न अल्छी लागेर वारि बाजो राखेर पैसाको लोभमा रुसी सेनामा भर्ती भएका हुन् ।

    • @UpendraKhadka-zi4ii
      @UpendraKhadka-zi4ii 3 дні тому

      ​@@rumbababu8629कस्तो खाते रैछ

    • @rumbababu8629
      @rumbababu8629 3 дні тому +1

      @@UpendraKhadka-zi4ii कसलाइ खाते भनेको?

    • @UpendraKhadka-zi4ii
      @UpendraKhadka-zi4ii 3 дні тому +1

      @@rumbababu8629 त mujii लाई नै भनेको हो

    • @dhemi2892
      @dhemi2892 3 дні тому

      ​@@rumbababu8629k vole khatey muji dimag xaina🤬

  • @user-kr5bc5gn6e
    @user-kr5bc5gn6e 3 дні тому +59

    हिम्मतिलो नेपालीको छोरो ज्ञानेन्द्र शाहि ।।

    • @sureshtamang6055
      @sureshtamang6055 3 дні тому +1

      Lado mug raute

    • @hdhhhs3950
      @hdhhhs3950 3 дні тому

      साला आतंककारी को बोली ​@@sureshtamang6055

    • @hdhhhs3950
      @hdhhhs3950 3 дні тому +4

      ​@@User-7-Nआतंककारी कस्तो बोल्छ हो

    • @trichandratri9283
      @trichandratri9283 3 дні тому

      ​@@sureshtamang6055tero amma lai khayo 😂😂😂😂

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 3 дні тому +28

    प्रधानमन्त्री ज्यु नागरिक रोग भोक ऋणले थिचिएका छ्न ।सरकार भएको महसुस खै ।

  • @bhanubaral4560
    @bhanubaral4560 3 дні тому +23

    नेपाली नागरिक लाई रुसि सेनामा कस्ले पठायो , त्यस्लाइ पाता कस्नु पर्छ कि पर्दैन प्रम जि ?

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 3 дні тому +40

    नेपाली आमाको जिउदो सन्तान मा ग्यानेन्द्र ज्यु

    • @Hamrokhabar957
      @Hamrokhabar957 3 дні тому

      Sahi bhannu bhayo hajur le .
      ua-cam.com/video/PSX7nmGLEzg/v-deo.htmlsi=AlcTMe_7B50ZOzxd

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 3 дні тому +4

    Ganendra sahi ji ❤❤❤ Tapai lai ❤❤❤Jay ho

  • @ManRana-tt1fu
    @ManRana-tt1fu 3 дні тому +12

    सरकार ले पठाको होर आफै जाने अनि सरकार ले जिम्मा लिनु पर्ने रुस मा युद्ध छ भने कुरा बिस्वमा सबैलाई थाहाछ। अनि त्यहा गएपछि मरिनछ भने थाहापाउँदापाउदै जाने अनि सरकार ले जिमा लिनु पर्छर ।भेडा हरुले जे भनेर आरोप लागयनि सरकार ले पहल गरनु पर्छ हाम्रो नेपाली दाजु भाइहुन किन यहा प्रचण्ड छ्न पहल गर्छन ❤

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f 3 дні тому +37

    यो १७ हजार गरीब जनताका हत्यारा लाई जनताले छीटै बाइ गर्दैछन।

    • @user-rk8gg9op2d
      @user-rk8gg9op2d 3 дні тому

      नाप्याे यस्ता भेडाहुल भएकाे ठाउमा😢😢

  • @greentea1431
    @greentea1431 3 дні тому +2

    नेपाल को इतिहास कै जनता सग जोडिएका प्रधानमन्त्री प्रचण्ड हुन् । अरु जतिपनी भएका प्रधानमन्त्री सामन्ती स्वभाव का थिए ।

  • @bharatbaral820
    @bharatbaral820 3 дні тому +30

    सरकारमा बसेका मन्त्रीहरूले मात्र प्र म र सरकार भएकाे अनुभूती हाेला चेतनाभया जयहाेस।

  • @mahadevsharma4793
    @mahadevsharma4793 3 дні тому +6

    आज प्रचण्डले बोलेका धेरै कुरा राम्रा छन् , कार्यनयन पक्ष हेर्न बाँकी छ ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 дні тому +15

    धर्म सस्कार र सस्कृतीको जगेर्ना अहिलेसम्मकै बढी जरुरी देखिन्छ ।।।

  • @hemshaky541
    @hemshaky541 3 дні тому +8

    आखिर ज्यान मारा अपराधी गतिबिधिमा संलग्न बेक्तित्तो जो प्रधान मन्त्री बन्न लयेक्को थियो बा थियेन रास्त्रले भोग्नु परेको सन्कत आम जन्ताले भोग्नु परेको कस्तकर जिबले छर्लङ देखाईगो आखी जङली राज जो लुत तन्त्र बेथिती बिसंगती बिकृती रास्त्र दोहन गर्न ल्याई येको गणतन्त्र सायेद येसैको लागि होला ।❤

  • @prembaduwal1871
    @prembaduwal1871 3 дні тому

    एकदम राम्रो प्रश्न कहा छ के गरेको छ देश को लागी यति गरीब देश बनायो अब त देश को नाम नाईं गायप गरदई छन!!!!

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 3 дні тому +2

    प्र.म को गफ कडा आयो । जे भए पनि गफ सुनेर भए पनि मान्छेका दिन वित्दै छन्।

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 дні тому +9

    धर्म सस्कार र सस्कृती मास्ने अपराधीलाई फासी देउ।।।

  • @user-pv9gw1uk1d
    @user-pv9gw1uk1d 2 дні тому +3

    याे राऊटेलाई पनि ऊतै रुस तिर पठाईदेऊ सरकार लुकेर जानेलाई कस्ले राेक्ने ।

  • @muncaromania3053
    @muncaromania3053 3 дні тому +2

    अब पनि ऋण लिदै जाने होभने कस्को बाउ र जजुर बा ले तिर्छ त?

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n 3 дні тому +7

    समाबेशी भन्नाले सबै छेत्री अनि ब्राह्मण हरुलाई लैजाने भनेको हो?

    • @user-lc1kk3ic8c
      @user-lc1kk3ic8c 3 дні тому

      अलि कति लाज छइन नेपाली राजनीतिक का नेता सबै भन्धा धेरै जनजातिकाे छेारा छन सबै पाटिका गरेर अनि सबाबेषी सिटम र अारक्ष नेपाल बाट हटाउनुपर्छ जसले जितेर अाउछ नेता पनि धेरै भयेा सबै लुटन अाउने हाे

    • @user-lc1kk3ic8c
      @user-lc1kk3ic8c 3 дні тому +1

      बाहुन र क्षेत्री सबै जना धनि छर कणृालिमा बाहुन क्षेत्री काे बिजेाग हेर्नु येा सिंटम हटाउनुपर्ने हाे जनताले चुनेर अाए भयेा नेता पनि धेरै हटाउने नियम निकाल्ने बनाउनुपर्छ 600 संसद हाेइन200 मा झारेर राजिय मुख्य मन्त्री सिटम हटाउनुपर्ने हाे देस लुटने मात्र हाे सबै जातका नेताहरुु😊

  • @rajgurung8875
    @rajgurung8875 3 дні тому +3

    Salute प्रचण्ड

  • @dhanlo218
    @dhanlo218 3 дні тому +2

    माननीय ज्युहरुको दोहोरी टुक्का असाध्य राम्रो छ यसमा गितको लय मिलाएर गाउनु भयो भने अझै राम्रो होला जस्तो लाग्यो ! प्रतिपक्ष साम्सद ज्युहरु र सत्तापक्ष साम्सद ज्युहरु एक पटक रास्ट्रीय लोक दोहोरीमा भाग लिनु भए सबै जनताले सुन्न पाइन्थ्यो कि ?

    • @PurushottamKarku
      @PurushottamKarku 3 дні тому

      सहि र सत्ते लेख लेखिएको मा धन्ने बात

  • @user-th3ng7ch3u
    @user-th3ng7ch3u 2 дні тому +1

    मुख भरिकाे जवाफ पाइस्

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 3 дні тому +4

    बिदेशी शक्ति को धङधङी देखाएर देश भक्त हरु लाई चुनौती दिनु सुहाएन कत्ती सुहाएन ,
    छेपारो ले

  • @sundardhital4903
    @sundardhital4903 3 дні тому +1

    जसले मनलाई आफ्नो बशमा राख्छ,उसका लागि मन नै सर्वश्रेष्ठ मित्र हो र जसले मनलाई आफ्नो बश मा राख्न सकेको छैन त्यसका लागि मन नै सबैभन्दा ठूलो शत्रु हो ।

  • @milantamang3336
    @milantamang3336 3 дні тому +1

    रोजगार भए पो नेपाल ल्याउन पनि ठिक हुन्छ फेरि बाध्यता ले जाने बिदेश नै हो प्रधानमन्त्री ज्यु ल्याएर मात्रै हुदैन रोजगारि सुनिस्चित गर्नु पर्यो

  • @kamalchohanthapa
    @kamalchohanthapa 3 дні тому +2

    Salam prachanda.you are great leader of Nepal.

  • @PradipKc-el4bt
    @PradipKc-el4bt 3 дні тому +2

    Good gaynendra ji

  • @chandragautam1299
    @chandragautam1299 2 дні тому +1

    रुसी सेनामा जाने मान्छे अझ धनी हुन खोजेका मात्र गएका थिए, गरिब गएका होइनन्। तैपनी सरकारको आफ्नो दाइत्व पनी रहन्छ

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 2 дні тому

    कुरा गर्नु र काम गर्नु फरक कुरा हो ! ठिक ✌️

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 3 дні тому +1

    लाजै नभएकेा संसद !
    देश र नागरिककेा चिन्ता छैन , जुहारि मात्र संसदमा चली रहेछ ।

  • @purushottamaryal6751
    @purushottamaryal6751 3 дні тому +1

    सरकारले पठाइको त होइन भन्ने भनाइ सान्दर्भिक लागेन।

  • @user-sr9wb4nn9z
    @user-sr9wb4nn9z 2 дні тому

    देश।र।जनताको।हित्मा।माखो।नमारे।पनि।देश।लुट्न।कोलागी।पनि।सरकार।र।प्रधानमन्त्री ।त।बन्नु।र।बनाउनु ।पर्यो।नि।त

  • @khemrajkathayat5221
    @khemrajkathayat5221 2 дні тому +1

    जुम्लाका जनता समस्य ज्युका तिउ छन

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 дні тому

    प्रधानमन्त्री जस्तो मान्छेले बोलेको शब्द सुन्दा आतंककारी धम्कीले अझैसम्म छोडेको छैन रहेछ

  • @user-vg9ru3sb1f
    @user-vg9ru3sb1f 2 дні тому

    घमण्ड गरेर केही हुदैन देश उभाे लागेकाे छैन

  • @birendragautam5445
    @birendragautam5445 2 дні тому

    ब्रीटिस,भारतीय,सिङ्गपुर पुलिस
    जाने लाई रोक्न सकिन्छ।
    रसियन सेना लाई गाह्रो छ,किनकी यिनिहरु अबैध छन

  • @yubrajpandey3948
    @yubrajpandey3948 3 дні тому

    झटारो निरन्तर हानो भने फल झर्छ कि भन्ने सबै आशा एकदम हुदोरहेछ,ल।

  • @gomasubedi8814
    @gomasubedi8814 День тому

    U r great prachanda 😊

  • @deep.deep143
    @deep.deep143 3 дні тому +7

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 3 дні тому

    गोरु भिर खोज्दै फडाल्छ र भिरबाट खसेर मर्छ भने मालिकको दोश हुँदैन ज्ञानेन्ड्रजी।

  • @bashudevpoudel5633
    @bashudevpoudel5633 2 дні тому

    सांसद महोदय जीहरू राम्रो कुरा भन्दाखेरि तपाईँको पनि आभान जुन पार्टीको भएपनि राम्रो काम तपाईँहरूले गर्ने होइन राम्रो भन्दा ताली पिट्नुस्। सबै सांसद जी🎉❤❤❤❤🎉🎉हरू

  • @samarkham3375
    @samarkham3375 3 дні тому

    नैतिक शिक्षा लागु गरौ रास्ट्र बनाउ।।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 дні тому

    राजदुत पठाउदा राजनितिक व्याक्ति नभै लोकसेवा जस्तैपरीक्षा लिई उत्कृष्ट अंक ल्याउने लाई राजदुत पठाउने व्यवस्था भए कति दामी हुने थियो

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 3 дні тому

    Jai Nepal jai Hindu jai Krishna jai Shree Krishna jai Nepal jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤❤

  • @bhaktakhatri5455
    @bhaktakhatri5455 3 дні тому +2

    लौ सुनौ प्रचण्ड सरकार र प्रचण्ड भन्ने ब्यक्ती हाम्रो राष्ट्र नेपालको डायनामिक लिडर भन्ने सबैलाई हेक्का होस नेता भनेको यस्तो क्षमतावान हुन पर्छ प्रचण्ड सरकार जिन्दाबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @nimrajadhakari7600
    @nimrajadhakari7600 3 дні тому

    हो हजुर नेपालमा प्रधानमन्त्री छ तर कुन जङ्गलबाट आएको प्रधानमन्त्री हो थाहा छैन। किनकि प्रसन्नको उत्तर दिन सक्ने असल दिमाग हो। वा असल क्षमता हो। सहन सक्ने पनि एउटा गुण हो। यदि हामी जस्तो सानु मान्छे भए त ठिकै हो रिस उठेको पनि सुहाउँछ। तर तपाईँ तिन करोड जनताको प्रधानमन्त्री अभिभावक प्रमुख हुनुहुन्छ। तर अहिले हेर्दा तपाईँ एउटा म जस्तै हलो जोत्ने हुनुहुन्छ तर मलाई राम्रोसँग हलो जोड्न आउँछ तर तपाईँलाई पाँच हजार जनताको ज्यानको जिम्मा लिन आउँछ। तपाईँ प्रश्न गर्नुहुन्छ म प्रधानमन्त्री हुँ म यो देशको प्रचण्ड भन्ने जुन त्यो प्रधानमन्त्री हुँ भन्नुहुन्छ तर तपाईँ प्रधानमन्त्री होइन नेपाली जनताको ज्यानमारा प्रधानमन्त्री हो।किनकि तपाईँले सोधेको प्रश्नको सही उत्तर दिनुभएको भए हामी पनि खुशी हुन्थ्यौं। तर तपाईंको रिस तपाईँको योजना तपाईँको त्यो सबै देख्दा हामी नै दुखित छौँ। एउटा अभिभावकले दिएको अभिव्यक्ति हलको रोस्टुम म गएर यस्तो रोमाञ्चक देख्नुपर्यो। हामी खुशी छौँ। तपाईँ प्रधानमन्त्री आजै ५० वर्ष त्यो हुनुहोस्। हामी भाग्यमानी हुनेछौँ यो देशको भाग्य मर्ने छ अनि यो देशले विकास हुनेछ विदेशमा गएकाले रोजगारी पाउने छन् अनि तपाईंले पनि स्वर्गमा राम्रोसँग बास हुनेछ साहित्यमा तपाईं आउनु भो अनि त्यसको लाग्यो होला जस्तो लाग्छ तपाईं त बहुत खुसी हुनुहुन्छ होला देशको जनताको पैसा लुट्नु भो खानु भो आज के बाँकी छ र होस् त प्रधानमन्त्रीज्यू धन्यवाद छ लाल सलाम

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k 3 дні тому

    प्रधानमन्त्री ज्यूले सम्पर्क गरेको होला तर लडाइँ भैरहंदा राति १२ बजे त होइन होला ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 3 дні тому

    सरकार कैलास सिरोहिया जस्ता बचाउन हेलिकप्टर तयारि बनाउन छ तर हुम्लाको सुत्केरी बचाउन हेलिकप्टर पथाउन सक्ने सरकार छैन अनि नागरिक को सरकार कहाँ छ?

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 3 дні тому

    नेपाल मा पर्दान मन्तिरी छर छ भने खै कहाँ छ जन्ता लेत मह्सुस गर्न नपायको तीस बर्स भै सकेयो

  • @roshansunar4364
    @roshansunar4364 3 дні тому +3

    Yo gyane Bichara, jana yudha kalma kattu launa pani sikeko thienae 😂,prachand ko k ho, Gyane lai k tha 🤣! Gyane ta panchayat mai xa 🤣!

  • @santoshpuri9947
    @santoshpuri9947 3 дні тому

    सरकार ले पठाएको हो देश मा रोजगार दिन सक्नु पर्छ त अझ सरकार ले पठाएको हैन रे

  • @user-re1wb1es6r
    @user-re1wb1es6r 2 дні тому

    Good job pm jiu

  • @GopalJBista
    @GopalJBista 3 дні тому

    हप्तादिन भित्रै भन्दा भारत भ्रमण जाँदा फिर्ता गरें😊

  • @DeutiEnterprise
    @DeutiEnterprise 3 дні тому

    गृह मन्त्रीले जिबिलाई ल्यए जस्तै हो पर्धान मन्त्रीले रुसी सेनामl भएकाहरुलाई ।

  • @anjilashrestha8599
    @anjilashrestha8599 3 дні тому

    चाेर डाकाहरु हाे रुसि सेनाकाे कुरा नगर ईलिगल रुपमा किन गएकाे हामी खाडिमा स्रमसुईक्रिति सरकारलाई ट्यक्स तिरेर अाउदा त याेहालत छ ।

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe 3 дні тому +1

    Chhathu cag r Lobhi mukhiya. Sem pardon mantri

  • @kanjoklama8719
    @kanjoklama8719 3 дні тому

    विदेशतिर धकेल्ने विकर्षणको जिम्मेवारी तत्व र कारक को हुन !

  • @padambiswakarma8042
    @padambiswakarma8042 День тому

    होइन ! प्रचण्ड त जब पहिलो पटक प्रधानमन्त्री बन्यो र त्यो गयो! अहिले त पुस्पकमल दाहाल भन्ने एक धनि मान्छे प्रधानमन्त्री छ!

  • @binodbinu9596
    @binodbinu9596 3 дні тому

    दार्चुला माहाकाली न पा 2का एक परिवार का 7जना रूस मा सम्पर्क बिहिन छन ती मध्ये एकजना कि आमालाइ बाजारामा भेटेको थिए।उहाको हालत दैनिय,थियो उहा धेरै दुखी हुनुहुन्थ्यो।उहाँ त्यो पीडा सहन नसकेर दुख ले मान्सिक चिन्ताले उहालाइ दीर्घकालीन रोगनै लागि सकेको रहेछ्न।उहाँमसङ कुरा गर्ने बेला पनि बिरामि नै हुनुहुन्थ्यो।।।।

  • @ShibrajBishwakarma
    @ShibrajBishwakarma 3 дні тому

    रुसमा युद्द छ भन्ने पहिले नै थाहा थियो सरकार ले पठाउदैन भन्ने पनि थाहा थियो ❤हाम्रा वीर गोर्खा ले बिश्व मा छुट्टै परिचय बनाको थिए बरु अहिले रुसमा गएकोले त्यो परिचय माटोमा मिलाए !अर्को कुरा सरकार ले पठाकै होइन ,यहाबाट सरकार ले भन्छ रुसले रौ हल्लाउदैन

  • @himalshrestha3807
    @himalshrestha3807 3 дні тому

    भर्ती भको लाई फिर्ता बोलाउने होइन भोरु रूस बाट पैसा पठाउन को लागि सजिलो छैन् त्यसैले पैसा पठाउनु लाई सजिलो बनाइदिनु होला। मनी ट्रान्सफर खोलिदिनु होला म हाल रूस बाट

  • @DeepResearcher366
    @DeepResearcher366 3 дні тому

    prachanda ta aru vandaa thik xa

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 3 дні тому

    म चै मान्दिन यस्लाइ प्रधानमन्त्री नागरिक भयको कारण।20 खर्ब क्यान्तोन्मेन मा भ्रष्टाचार गरेर देश लाई पैलो पटक अर्थतन्त्र कमजोर पार्ने धमिरा कसरी प्रधानमन्त्री भयो?

  • @Ravi-bf6fg
    @Ravi-bf6fg 3 дні тому

    Great pm prachanda

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 дні тому

    नेताहरु जति प्राय सबै भ्रस्ट छन् ...अनि लगानी सम्मेलन गरेर के गर्नु ? लगानी गर्न पनि कमिशन दिनु पार्ला !...फेरी यो देसमा कसले कुन र कसरी विस्वास गरेर लगानी गर्ला हौ ? बिस्वास नै लागेन ...

  • @nimrajadhakari7600
    @nimrajadhakari7600 3 дні тому

    हो प्रधानमन्त्रीज्यू तपाईँ अलिकति नैतिकता छ भने ज्ञानेन्द्र शाहीभोलि नै प्रधानमन्त्री बनाइदिनुहोस् त अनि हेर्न मन लाग्यो तपाईंको इच्छा पनि पुराउनेछ अनि तपाईँको स्वर्ग म पनि बास हुनेछ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 3 дні тому

    नेपाली नागरिक ले नभुलौ यो देश को अर्थतन्त्र सखाप भयको मावोबादी समायोजन देखि हो जस्ले 4 हजार सेना हुदा 35 हजार भनेर 20 खर्ब लुत्यो☝️

  • @bikashsharma2887
    @bikashsharma2887 3 дні тому

    ज्ञानेन्द्र शाही जिन्दावाद ।

  • @binodshrestha4575
    @binodshrestha4575 3 дні тому

    Good

  • @sandeshupreti1869
    @sandeshupreti1869 3 дні тому

    oho YOHO television ta maubadi le po chalako raicha ta.....COngress ko Kantipur... Maubadi ko YOHO..... la badhai cha jyanmara media

  • @laxmiprajapati1973
    @laxmiprajapati1973 3 дні тому

    ज्ञानेन्द्र ले बोलेको सबैकुरा मन पथ्र्याे । रुसी सेनामा नेपाली फस्यो किन नल्याको भन्ने प्न मन भरेन । भर्ना हुन सरकारले पठाको हो र ।को कतिखेर काहा जान्छ ।जो सरकार भएपनी केही लछार्न सकीदैन । आरामैले तन्न पैसाकमाको भए नेपाली भन्न समेत मनपराउने थीएन ।तिनीहरुलो ।

  • @bhimbahadurkhadka1124
    @bhimbahadurkhadka1124 3 дні тому

    Mantriharu bhagne bhayakale sansad hunuhunxaki bhaner khanu bhayokama thanku ,

  • @himalbhandari7724
    @himalbhandari7724 2 дні тому

    प्रस्नको उत्तरमा झापड कसरी हुन्छ झोले परम्परा नदेखाम

  • @lekbahadurrana203
    @lekbahadurrana203 3 дні тому +1

    Very good Gyanendra Shahi Sir salute garxu dherai ramro prashna garnu vayo

  • @UmeshChy-yf3hl
    @UmeshChy-yf3hl 3 дні тому

    🎉🎉

  • @ukddhakal9764
    @ukddhakal9764 3 дні тому

    मोर्चामा भएका लडाकुलाई राति बाह्र बजे फोन गरेर हालचाल बुझ्ने र निर्देश गर्ने ब्याक्ति प्रधानमन्त्री हुनु भएको छ । चिन्ता किन?अख्तियारले डामेर निलम्बनमा परेका मुख्य सचिवलाई रायोमा हुंदैन भएको पद सृजना गरि पदस्थापन गर्ने अजङ्गका औतारी प्रधानमन्त्री पनि देख्न नसक्ने सांसदको आँखा हुन कि गुच्चा !

  • @mohanchand2417
    @mohanchand2417 2 дні тому

    रबिले मलेसियाक्को गृहमन्त्री सङ जिबि राइको बारेमा कुरा गरे भन्नुर रुसी सेनामा गएका नेपाली नागरिक सङ्ग राति बाह्र बजे कुरा गरे भन्नु दुबै जना पाखन्डि हुन

  • @jitendrabasnet9945
    @jitendrabasnet9945 3 дні тому

    Kura thik xa hjr ko ma bhojpur bat

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 дні тому

    नेपालमा प्रधानमन्त्री छ तर देशका कुनै पनि एउटा निकाय छैन जहा भ्रष्टाचार नभयको ! रूसी सेनमा भर्ती भयकालाई ल्याउने त कुरै छाडौ कडा रुपमा कुरा गर्ने हिम्मत पनि छैन । भागबन्डा खुले आम छ अनि भागबन्डा नभने जनताले के भनुन ।

  • @user-wo4ui6uf8d
    @user-wo4ui6uf8d 2 дні тому

    Nepalma pm chahi xa Tara janta chahi khadima!!!! 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @aniltamang5597
    @aniltamang5597 3 дні тому +9

    Prachanda path jindabadh raute murdabadh

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k 3 дні тому

    जैले " गम्बिर " कुरा , भेट्घाट्, अनि चिन्ता मात्र भयो भन्छ , हैजा ले सिन्को भाचेको छैन । मोज गर मोज , अन्तिम नै हो , अब को बाकी दिन हरु टपरे बाउन को सुखद छैन भन्ने कुरा सहजै बुज्न सकिन्छ । बिन लादेन को अन्त भएको कसरी हो थाहा छ होलानी ? तेस्तै तेस्तै हुन्छ जस्तो लाग्छ यो मान्छे को । । पाप को पैसा के को लागी जम्मा गरेको होला कुन्नी !!!

  • @user-dw8yv4tu9k
    @user-dw8yv4tu9k 2 дні тому

    Gyanendra shahi lai pradhan mantri banae dinu hosa uhale uddar garxana

  • @bhekbahadurrana413
    @bhekbahadurrana413 3 дні тому

    लडाइँ को बेला मोर्चा मा हुदा कसरी फोन भयो गफादी प्रधानमन्त्री !

  • @umakantasitoula6562
    @umakantasitoula6562 3 дні тому +6

    प्रचण्ड सरकार निकम्मा सरकार

  • @user-pv7xw3js7x
    @user-pv7xw3js7x 3 дні тому

    Poltish ninayak bhauprativa vhayaka janata or rastra premi nayak🙏gyanedra shahi 🌏🏃‍♂🇳🇵

  • @ChandramanKulung
    @ChandramanKulung 3 дні тому +1

    बाहिर भाको बेलामा मात्रै रछ आफु बने पछि त रबिकै हालत हुने त होनि

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 3 дні тому

    माखो मारेको छैन अहिले को प्रधानमन्त्री ले

  • @dnps_gachhiya
    @dnps_gachhiya 3 дні тому

    नागरिकतामा पनि प्रचण्ड नै नाम छ कि के हो ?
    हुनत कहिले सत्य बोलेको छनर नेता ले !

  • @user-zm4wv8vw6n
    @user-zm4wv8vw6n 3 дні тому

    रबि लामिछाने कोसहकारी मुद्दा को बारेमा पोखरा गएर पुलिस ,प्रसासन , र सरकरि वकिलको कार्यालय मा बुझे जस्तै हो प्रचण्ड ले बुझ्ने बिदेश मा मरेका घाइते अलपत्र तथा अरु समस्या मा परेका नेपालीको बारेमा बुझ्न , पहल तथा उद्दार गर्ने सम्झिने पानी छ्मकिने साथी

  • @sitabhusal9849
    @sitabhusal9849 3 дні тому

    🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @dadhiraj240
    @dadhiraj240 3 дні тому

    एउटा कुरा pm लाई भन्न चहान्छु-नेपाल भित्रैका collage campus हरुमा पढाई ढिलो र परिक्षा पनि निक्कै ढिलो नै गरिएको छ किन ?

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt 3 дні тому

    ज्ञानेन्द्र प्रधानमन्त्री भये के चाइ गर्थयो र उहिहो खुट्टा तान्ने तेतिकै हुनछन कसैलेपनि नखोके हुनछ

  • @Neplpol69
    @Neplpol69 3 дні тому +1

    17000 le k paath padhauni???