रविको चियापानमा ठूलामाछा, नेपाली ब्रान्डमा ओली-प्रचण्ड मोडल, कोको पुगे ?
Вставка
- Опубліковано 20 чер 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
सिनो सँगै रमाएको रास्वपा। रतुवा तालमा रगतमा नाचिरहेको छ।ठगहरु सहकारी ठग्नमा लिप्त छन।झोलेहरु तिनकै गुनगान गाउन मस्त छन।देशको राजनीति मिसन 84
ठीक अविब्यक्ति।
घन्टी नबजाएको मा धन्यबाद बा ❤️
ठग र अरुको बुडा लाने र अरु को बुडि खोस्ने हरु को समूह लाई रास्वपा भनिन्छ
Thukka k boleko yasto
@@kamallamichhane4375 त चोर को सरदार लाई के थाहा
चटके केपि बा😂😂😂❤❤❤
नाटक राम्रो लाग्यो ।
रा. स्व. पा. ले यि पुराना दलाल नेताहरु लाई स्वागत नगरेकै हुन्थ्यो किनभने जनताहरू को आशा भरोसा उनिहरु माथि गुमिसकेको छ।
No not again vanera vote tinai lai diyeka ta hoinanni bujha jhole ho good luck Rabi sir God bless you 💖 🙏 ❤️ 🙌 😊 💙
देश र जनताको काम छाडेर कतीदीन रमाउछौ हो नेता भनाउदा हरु त्यो पनि एकले अर्कोलाई पोलापोल गरी,जुन दीन एउटा छवि कुनै दाग नलागेको बालेन जस्ता सरकार मा पुग्छन अनि बजाउछन तीमिहरुको बाजा।
Jai ghata po rahexa yo pani
साच्चै नाटक नै हाे
नाच नेताहरूको देखेर छक्क परी रहेको छु.
छैन काम केही ठगी गरी झोला भरी रहेको छु.
गरी भाषण झुट ठगने कसरी सिकी रहेको छु.
राजनिती खेल यहि रहेछ हर दिन खेलिरहेछु.
Good
Stunt garda gardai party sakki sakyo
जय घण्टी 🔔🔔🔔🔔
नाटक र चटक जस्तो देखियो
यत्रो खर्छ छ ।यो पनि जनताको रगत पसिना होइन र ?
साले देखी देखी माहॅा कुरूर अपराधहरूको गठबन्दनमा कसरीचै रबी पनी जोडीहेर उही सिनु भन्दापनी सडी्एका हगुते बुडाहरूमा जोडीन पुगेको होला हेभगवान नसोचेको कथाहरू पनी देखनमा आईपर्दो रहेछ छि छि आफुलाई मनपरेको ब्याक्तीको गुलाबी फुलझै धर्मको धाममा बसेर हासीलो मुहारले देश पनी धनी बनाउनु सफल भहे र देश बीदेहरूका जनताहरूले सोचेझै देशका जनताहरूमा पनी खुसी बनाहे भन्छन् भन्दात सडीएको सिनुहरू लाई पन्छाहेर भन्दा चै आफुपनी केपी ओलीझै ढटार सेरबाहादुर देउबाझै थुकाई प्रचण्ड ले काचो रगत पियुदा झुन्डेको मुन्टोले अंहमकर घमन्डले मानेको साप्प्रो मानेको साप्प्रो भन्दै बोलनेहरू संग रबी जी को पनी एसपालोको गृहमन्त्रीको पदको नाममा नत झाक्री भन्ने कित बाहुननै अपराधीहरू पग्डीदा चै अभिसेक गराहेर चोखीयाउने बनाहेको पदहो भन्नेमा हिडाउदा पनी थाहा नपाऊने हाम्रा रबी जी व व उछीटीएको सडी्एको सिनुको एक चौटो समालन हाजीर भहेझै देखीयो मेरो हृदयाले चै रत लेखदापनी घिडी्त छि छि लेखन मनपरेकोहो हैत तर रबी जीलाई हैन उनको नपुगदो राजनितीकको हर्कतलाई चै हैत
It is proved that old and new parties are same. Their activities are not for nation.
देश र जन्ताहरुकाे काम एका तिर सधैं पार्टी र रमाइलो अर्काे तिर यी पुराना नेताहरू का अनुहार देख्दा पनि दिक्क लागेर अाउछ। रवि दाइ हाई हाई। जय घण्टी। साथै पत्रकार महाेदय लाई मन देखि नमन।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
###
La la tero rabi hai hai no not again hain jhole ja gu kha
Yo muji rabi KO ni Kam xain jay balen
Yo media je vane Pani ....jay ghanti
Jai Rabi jai ghanti
Hasna man lagena vaneko!!!😄😄😄
देश पुरै विकास बनाए हाहा नाटक
नौ नट र अहीलेका घंटेहरू एकै हुन यो देखावा मात्र हो ओली त नौटंकी मात्रै हो। अरु त सवै यो देश मा मासु भात खायर भोट दिने जन्ता र चिया पियर हामी एकै हौं भन्नुउस्तै होला।
Rabi is Rabi 🎉🎉🎉🎉🎉
I don't believe Ravi and Ravi team since the beginning 😭😭
Jay ghanti 🔔🔔🔔
सबैनेता गणहरू एकैठाम्मा देख्दात एकतन्त्री साशनपो ल्याऊनेहून्की भन्नेभानपनी झल्कियो कितयो अन्तिमहो भेटघाटको चियापान
❤Good RSP ❤
such a big house and party office? who owned this house?
Yo olilai kina bolayeko.? Rabile
यिनीहरूले जे गरे त्यही कल्चर हुन्छ र ?
Only hope is Balen. Forget Ravi.
Ayo news ko Kam xaena
ओलिले घण्टि हल्लाउदा के असर पर्ने रैछ बुझ्न पाए हुन्थ्यो।
चुनावको बेला घण्टी बजाएको भिडियोको क्लिप हालछन् र चुनावमा आफूले सोचेको जति सीट आउँदैन भनेर नबजाएको 😂 हाम्रो बा सारै नै बाठा छन्😂😅
Natak Pani Kati aayeko
Babre पुराना vanda naya danger चतुर. Sakidiana kaaam zero janata jhukyauna sipalu
नमस्कार। अब देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। जयदेश।
समाचार लेख्नु आफ्नो मनका कुरा होइन !!
तोसीमा कार्की र अर्को प्यार प्यार इंग्लिश बोलने कटी का हराया। कै अतो पत्तों छैन। त 😅
थु थु थु। वोलि , पूकादा , देऊवा , भारूराम आदि सडेका मार्कलाई आदर्स मान्नेबाट प्रगतिको आस नगरेको राम्रो।
गफाडी 😮😮
Congratulations 🎉🎉❤ रवि sir जय घण्टी 🎉🎉🎉 जय राष्ट्रिय स्वतन्त्र party 🎉🎉🎉🎉🔔
घरेलु कृषि प्रदर्शनी भन्दा फरक नपर्लाकी
#fact😂
Balen ko matra biswosh cha baki
Sab power rw paisa paxi lagiraxa
no not again wala haru pani antim ma millijulli tira laage😂😂
ओलीको दिमाग मा घन्टी बजेको छ
No not Again
rabii rah puhranomaa kei fahrak vahyena abah no not again ghantii😂😂😂
Kun din Yao party phutcha
खायछ इस्टन्टबाज ले केपिबाट😂
सबै मिलेर देश विकास गर न यार। मरीजानु के छ दुई दिनकाे जिन्दगी । सबै कुरा त्यागेर ईमानदारीता र निस्वार्थकाे राजनीति गर।
Swatantra bhaneko nischal, safa ho. Koisanga rish, daaha, irsya, lovlalach gardaina , rakhdaina yesle sathiho . Tyesaile galat garnele garosh ,ghada variyepachhi ekdin phutchha . Ramro kehi garchhu v
यो सहकारी ठगले नौटंकी ज्यादा भयो
jya ghanti 🔔
Rabi ko mission 84 finished 😂😂
Balen le party kholera ८४ ma gafadi sab lai side launu parxa
My Gosh...why this? This is the assembly of thugs and buglers!
aahamkare yastae lai vanxan
ओलिलाइ घण्टि बजाउन लाज लाग्यो ! उटपट्याङ बुढो !
Aba rabi pani khattam vayo
Sab janta jukune masyo ho yo
के पि र प्रचण्ड को फेरो समातिरहेको मा ब देउवा र प्रचण्ड को फेरो समात्नी होला । मिसन ८४!
गगन खोई त रबी जि गौदान त गगन लाई गर्न लगाउन परृथो
14 no ko bhai hau timi yoho tv
Ani ta kati number ko jhole ho saale 😂😂
Ukhkhane Baula?
Yo chor jama bhoye des becha ne sadan batai sa hi gare mcc sadn batai parit garne haru ho
रास्वपाको एकदमै फरक तथा रचनात्मक प्रस्तुती देखेर बुडा घुस्याह हरु बेहोस😅😅
Hawa vayo ravi dai ,😢
ओलिबाको सातो गयो घन्टा देख्दै।।।😊
Yoho tivejan pani rabikei pachi लागेको छ
चाैधरि को अबको पालो घन्टी मा
Sahakari ka paiso ma hera yasta moj gathe thagi chhane
Oli Kpko partyma murge gara ra.swa.pa..
खुकुरी शिरानीमा राखेर सुताेभनेता काटाैंकाटाै लाग्छभने तेत्रातेत्रा मिसायल बम वारुद फाईटर पडकाऊन ऊडाउन पाईयएनभने टेन्शनहुन्छ निहुखाेज्नमनलागिहाल्दछनींँ/आहा कस्ताे हाेयाे आधुनिक संँशार/
बलि बा लाइ बधाइ
😅
Yo sabai pati haru milijuli khane haru huna. Na naya na purano
घण्टी देखि डरायाे भ्रष्ट हरु।
Amerika dilal ghanti pati😊
नाटकमा कस्ले जितोस बुढा बा लाई
एमाले-२
रबि लामिछाने बोका महा ठग
थुक रा स्व पा गयो पुरानो भन्दा केही घटी बढी देखिएन
यो मुला बृद्ध लाई किन छुन दिएको अब सबै बिग्रिन्छ
यो 84पछि कांग्रेस र एमाले मा बिलिन हुने पार्टी जस्तो लाग्छ अब त
raviko ni mukha mattarai ho k hi hunewala xaine
Rasapa nonotagain
नाटकै अती भो बा । यो बढो नया खालको भाइरस पो रहेछ त झन !
Varam ma napara hai janata thagne idea ho yestai lai biswas garau vane ajai 100 barsa paxadi dhakelinxa des ko rin pani 100 kharab puryayer eni vagxan hosiuar sab natak ho
Chatak
Garib le pahila dhan jamma garxa ra dhan jamma paxi nepalma satta ko kursi khojxa.binod chaudhari aafaile patak patak bhaneko xa maile chiya byapar garera aaja yaha samma aayeko ho.tara ahile nepalkai dhani banera niskyo ra saudima lagani garna pugyo.sabai chorai chor ye sabai lai matra balen le thegana lagaune xa.
जय घण्टी ❤❤❤❤❤❤❤
Yo ali badhi nai vayo
छ्या छ्या कालेकाले मिलेर खाउ भाले बाजे बा नाति पलाती नातिनी पलातिनी नेपाली गरिब जनता को रगत ले मुछिएको क्या गजब को भोज😡😡😡😡😡😡😡😡😡😡
Janya ghanti🎉🎉
Ravi teti nai nautanki garchha jati Oli ba garchhan
न हिरो न गुण्डा कुन चाहिँ क्यारेक्टरमा आयो यो रास्वपा। बाबु रविको पार्टीको पनि ८४ मा चौरासी नै हुने भयो।
लुटेरा बिनाेद चौधरी लाई खै कारबाही गरेकाे ? जनताकाे स्वास्थ्य माथि गुणस्तरहिन वाईवाई चाउ चाउ बिकृ गरेर धन कमाउने बांसबारि जुत्ता कारखाना जमिन हडपेर लुट्ने ठग लाई निमन्त्रणा गर्ने रास्वपा ले असलि अनुहार देखायाे। के अासा गर्नु यस्ता नयां पार्टीको ।
उखान बहादुर को नौटङ्ग्कि
सामान्य बिषयलाई उछाल्ने योहो टिभीको शत्रु ओली हो कि के हो ?