Це відео не доступне.
Перепрошуємо.

बनको राजा राउटेको बस्ति पुग्दा देखियो अनौठो कुराहरु। सबै कुरा सबैको आघि हुन्छ। News | Samjhana Raute

Поділитися
Вставка
  • Опубліковано 14 бер 2021
  • नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

КОМЕНТАРІ • 486

  • @NepalRhythmRecords
    @NepalRhythmRecords 3 роки тому +724

    राउटे सामुदायलाई अरु समुदाय जस्तै भएको कस्ले हेर्न चाहानुहुन्छ ?

    • @aakasholi9989
      @aakasholi9989 3 роки тому +2

      Ma❤️

    • @gautampratima5821
      @gautampratima5821 3 роки тому +9

      राउटेको जीन्दगी ओके👌 छ त,सामान्य मान्छेको वस्तीमा अनेकका बिकृति आयो,त्यसैले लाग्छ यो आधुनिकताको जीन्दगी भन्दा राउटेको जीन्दगी ठीक छ😇😇

    • @ranjurai2412
      @ranjurai2412 3 роки тому +1

      Me

    • @vawaniarjun749
      @vawaniarjun749 3 роки тому +1

      @@aakasholi9989w Klink w

    • @pujapuja2292
      @pujapuja2292 3 роки тому +1

      म पनि छु 💕💕💕

  • @suzan.nepaleseboy
    @suzan.nepaleseboy 3 роки тому +133

    राउटे समुदाय लाई सरकारले घर बनाइदियोस भन्ने जति एटा ।🔘🇳🇵🙏

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 роки тому +194

    बिचरा मान्छे त हुननि तर यस्तो हालतमा किना राखियो होला अब यिनिहरुलाईनि पूरा अधिकार दिन जरुर छ हैनार र 🆘🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +81

    राउटे नानू ले बोलेको मनपर्ने कोको छौ 🖐️
    सिराहा मा बम बिस्फोट गर्नुको कारण खुल्यो, चारै तिर रगत र रुवाबासी, ua-cam.com/video/C8gJPMzdJwQ/v-deo.html

    • @bishnubhandari5353
      @bishnubhandari5353 3 роки тому

      सकारले शिक्षा र स्वास्थ्य काे वेव्था गदिनु

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 3 роки тому

      काहा काहा कमेन्ट गर्न पुग्नु हुन्छ हजुर जता पनि देख्छु त्🤣🤣

  • @rameshrai1970
    @rameshrai1970 3 роки тому +23

    बिस्तारै साधारण जनजीवनमा ल्याउनु पर्छ...र पेशा शिक्षा स्वास्थ्यको पहॅुचमा ल्याउनु पर्छ...।

  • @pujapuja2292
    @pujapuja2292 3 роки тому +53

    कति निस्चल र निर्मल छन मानिसहरु न कसैकाे रिस न केहिकाे लाेब बिन्दास छ जिन्दगी यसरी पाे हाे त जिनब जिउँने तरिका 🙏🙏🙏🙏🙏🙏 👩‍💼👩‍💼👩‍💼💖💖💖💖💖

    • @alishabaraili8700
      @alishabaraili8700 3 роки тому

      मलाई पनि मन पर्छ

    • @pujapuja2292
      @pujapuja2292 3 роки тому +1

      यति राम्रो जिन्दगी मन नपर्ने त काे हाेलार 🙏🙏🙏🙏

    • @narbdrthapa2543
      @narbdrthapa2543 3 роки тому +1

      जाम हामी पनि उतै बस्न

    • @sushilpaudel761
      @sushilpaudel761 3 роки тому

      सहि हो हामी जस्तो लोभ लालच मा बाच्नु भन्दा

  • @bishnubcofficial6190
    @bishnubcofficial6190 3 роки тому +87

    कठै बिचरा यो राउटे सामुदायि लाई उचित सम्मान सहित सहि बेबस्ता मा नेपाल सरकार ले उचित ठाउमा उचित समान देउश

  • @raiamrita7061
    @raiamrita7061 3 роки тому +36

    स्वर्ग पनि यहि धर्ती मा छ , नर्क पनि यहि धर्ती मा छ भने को सुने को थीये पक्का रहेछ। उहिले को बाजे बोजु ले भने को कुरा सबै सत्य रहेछ।

  • @mamatachhetri4559
    @mamatachhetri4559 3 роки тому +14

    😢😢कस्तो जीवन जिईरहेका छन् यो सताब्दि सम्म अाईपुग्दा पनि मलाई त साह्रै दुख लाग्यो

    • @narbdrthapa2543
      @narbdrthapa2543 3 роки тому

      यिनिहरू काे साेच परिवर्तन हुदैन

  • @greaternepal2047
    @greaternepal2047 3 роки тому +47

    We need to support and protect this tribes

  • @nagendrachoudhari8516
    @nagendrachoudhari8516 3 роки тому +42

    अब सरकारले गर्न सक्दैन किन यसको जिम्मा अब धुमुस सुन्तलीलाई दिदा कसो होला ,???जय नेपाल

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 3 роки тому +15

    अति राम्रो !!! अब जंगल छोड्नु पर्छ राउटे बाजे।

  • @geetwoofficial4388
    @geetwoofficial4388 3 роки тому +10

    माझी बस्ती जस्तै राउते बस्ती बनाउने पहल गर्नु पर्यो सरकार लाई

  • @OppoA-qj6cj
    @OppoA-qj6cj 3 роки тому +17

    राजा भय यतिन्जेल केही ब्यबस्था हुन्थ्यो होला के गर्नु लोक तन्त्र गणतन्त्र को ब्यबस्थापन खत्तम छ

  • @laxmthami7199
    @laxmthami7199 3 роки тому +28

    hamro Nepal ma yesto pani xa kun tau hola bichara. 🇳🇵🇳🇵😭😭😭😭

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 роки тому +4

    अब एउट ठूलो जिल्ला दिएर राउटेको देश र राउटेको राजा घोषणा गर्नु पर्छ।

  • @gyanbahadur4045
    @gyanbahadur4045 3 роки тому +16

    राउटे जाती आफै जंगल मा बस्न रुचाएको हो कि बाध्यता हो त्यो सबै बुझ्न जरुरी छ नेपाल सरकार ले// राउटे जाती अझ कति जुनी जंगल मा जंगली भै जीबन यापन गर्ने
    हुन कुन्नि यस्तो गतिलो प्रश्न को उत्तर चाईयो जनता जान्न चाहन्छन्

  • @topendrabhandari6222
    @topendrabhandari6222 3 роки тому +14

    हामी जस्तै जन्मेका तिनै मान्छेलाई भिन्नै रुप रहनसन र कष्टकर जिबनमा देख्दा धेरै मन दुख्छ

  • @suminask6698
    @suminask6698 3 роки тому +14

    हुरी बतास आउदा असिना पानी पर्दा के गर्छन् होला इनिहरु

  • @dilgurung3960
    @dilgurung3960 3 роки тому +2

    OMG
    Our swet RESPECTED Rautes need TENTS ..... and also Hme Swet Hme if we can.... Glory to God.... hallelujah

  • @manojbk4884
    @manojbk4884 3 роки тому +8

    ज्ञानेन्द्र साही भन्ने पत्रकार पनि राउते जाती नै रैछ भन्ने बुझियो

  • @Galkote
    @Galkote 3 роки тому +1

    राऊटे नेपालको सुद्धा ठकुरि

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 3 роки тому +2

    उहाँहरुको समाज र समुदाय लाई साथ र सहयोग गरी स्थायी बसोबासको व्यवस्थापन गर्नु पर्छ है।

  • @18street99
    @18street99 3 роки тому +15

    Gyanendra Sahi tapai harruko manxay hunuhunxa ,, purkha harrulai sahyog garxaan yak CHOTI bhayttnuhosh

    • @karanrana2120
      @karanrana2120 3 роки тому

      मलाइ पनि लागेको कुरा अरु तिर त निकै कुदि हिन्नु हुन्छ ग्यानेन्द्र जि यो ठाउँ मा ऐले सम्म किन पुग्नु भयेन

  • @buddhaghimire8261
    @buddhaghimire8261 3 роки тому +20

    अब यी युट्बे हरुले राउटेहरु को पनि बिल्ली बाँस बनाउने भए 😁😁😁 यी युट्बेहर जहाँ पुग्छन् तेहि भाड्भैलो बनाएर छोड्छ्न 😜😜

    • @easyrecipe4401
      @easyrecipe4401 3 роки тому

      Sahi vannuvako raixa😁😁aily banaisake

  • @bhagawatishahi1453
    @bhagawatishahi1453 3 роки тому +1

    सुसल जि एम जि यिनी मुखिया सङ्ग धेरै सम्बन्द्ग बढाउनु पर्यो यिनीको आधुनिक सोच देखियको छ ।

  • @dilgurung3960
    @dilgurung3960 3 роки тому +7

    Jai ho towards our needy raute citizens....... Bless them.... Glory to God.... Amen

  • @anjelrc4618
    @anjelrc4618 3 роки тому +3

    याे राउटे हरुलाई भत्ता दिएर यिनीहरूले रक्सी मात्र खान्छन् अनि झन् घर बनाएर बस्नुपर्छ भन्ने मानसिकता हराएको रैछ । यिनीहरूलाई सरकारले घर बनाएर राखाेस् ।

  • @rameshlama
    @rameshlama 3 роки тому +3

    नया लुगा नया जाडो
    थोत्रो लुगा थोत्रो जाडो
    भोटे लुगा भोटे जाडो
    छ लुगा छ जाडो
    छैन लुगा छैन जाडो
    amazing

  • @padambajgain1708
    @padambajgain1708 7 днів тому

    राऊटेलाई घर बनाई पढन लेखन पनि नेपालीको कानुनले ज्ञारेनण्डी गरोश।।

  • @usharai4244
    @usharai4244 3 роки тому +3

    पुर्व मुखियाले बिस्तारै बिस्तारै परिवर्तन होला,भन्नुको तात्पर्य पक्कै पनि अन्य जाति जस्तै समुदायमा रहेर राउटेहरुको जिवन स्तर परिवर्तित होस् भन्ने चाहन्छन् । यसमा सरकारको नेतृत्व कर्ताहरुको ध्यान जाओस् ।♥️

  • @ambikalimbu5814
    @ambikalimbu5814 3 роки тому +9

    Hamro des ma pani yasta xan bichara.

  • @laxmikarki1829
    @laxmikarki1829 3 роки тому +3

    God ajhai pani yasto xa hamro Nepal ma 😭😭😭

  • @jitakomari836
    @jitakomari836 3 роки тому +1

    JayNepal Good dai 🙇‍♀️🙇‍♀️🙇‍♀️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yasorirai6690
    @yasorirai6690 3 роки тому +1

    अब राउते जातिको पनि! विकास भएको होस्, सम्झना र! गाजले नानीहरु देखेर खुसी लाग्यो।

  • @manthapamagar5577
    @manthapamagar5577 3 роки тому

    मरो मन मा खेलिरहेको कुरा आज धेरै बुझ्न पाइयो धन्यवाद सुजल जियम

  • @nanaksinghmahata8499
    @nanaksinghmahata8499 Рік тому

    यीनी हरुलाइ सीक्षाको कमीछ स्कूल खोल्नुभय
    राम्रो हुनेथीयो सर्काले पनी यीनीपर्ती ध्यानदीनु जरुरीछ

  • @meeraadhikari8261
    @meeraadhikari8261 3 роки тому +1

    अब सरखाले छिटोभन्दा छिटो बेबस्ता गर्नू पर्छ राउटे बस्ती लाई

  • @susmitanembang7335
    @susmitanembang7335 3 роки тому +8

    Aba raknu paryo sargar lai vani dinu paryo aujal ji

  • @ilamphotography2127
    @ilamphotography2127 Рік тому

    उहाँको सोच सारै परिबर्तनकारी छ अब उहाँकै अगुवाइमा राउटेहरुलाइ परिवर्तन गराउन सजिलो हुन्छ तर उहाँ बिते पछि सजिलो हुँदैन बेलाइमा सरकारले होस पुराउन आबस्यक देखिन्छ।

  • @munakhatri5196
    @munakhatri5196 3 роки тому +10

    wown

  • @salinaghalan3491
    @salinaghalan3491 3 роки тому +6

    Nice

  • @marleyalves
    @marleyalves 2 роки тому +7

    Gostaria de ver eles ser feliz mais também ter uma boa casa boa roupas boa comida porque eles merecem Deus abençoe sempre Samjhana e família ❤️❤️❤️ Samjhana vc e muito especial pra mim

  • @hirasundas2837
    @hirasundas2837 3 роки тому +2

    Wowoow kasto ramailoo kay haiii

  • @anitagurung3716
    @anitagurung3716 3 роки тому +5

    Mero ta asu nai ayo bichara god bless u all 🙏😥

  • @rahamatali
    @rahamatali 3 роки тому +2

    राम्रो लाग्यो है हजुर राउटे परिवार!❤

  • @sarmilamoktan4502
    @sarmilamoktan4502 3 роки тому

    Woww sahayog grdinu holaa sir👍️👍️🙏🙏🙏

  • @umeshlimbu760
    @umeshlimbu760 Рік тому

    यिनिहरु को हक अधिकार सबै कसैले खोसेर छ।यिनिहरु पनि हाम्रो मान्छे जस्तो नै हुनुपर्छ ।

  • @tekrajbasnet9878
    @tekrajbasnet9878 3 роки тому +1

    राउटे समुदायका मान्छे देख्न पाइयो सुजल सर धन्यवाद

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому

    बधाई छ सुजल जियाम हजुरले राउटे समुदायमा गऐर राम्रोसँग अन्यत्र बार्ता लिएकोमा

  • @sabitakumari9419
    @sabitakumari9419 3 роки тому +1

    Wow nice 👍👍👍👍👍👍👍👍👍

  • @iamsampaada1046
    @iamsampaada1046 3 роки тому +1

    207k for 1m

  • @magar11k
    @magar11k 3 роки тому

    Wow nice

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 3 роки тому

    नेपाल सरकारले गाँस बास कपास को व्यवस्था गरी राउटे समुदायका बालबालिका हरुलाई शिक्षा स्वास्थ्य को उचित प्रबन्ध गर्नु पर्छ भन्ने जतिले यता हाजिर गर्नु होला ।

  • @aaishmarasaili1249
    @aaishmarasaili1249 3 роки тому

    बिचरा राउटे हरु लाई पनि बेबस्ता संग राख्दे हुथ्याे सरकार

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 роки тому

    गणतन्त्रको सर्बहारा बर्गका कम्युनिस्टको सरकारले राउटे समुदायलाई हामी जस्तै स्वास्थ्य शिक्षा गाँस बास र घरको स्थाई बसाेबास अतिरिक्त गराउनुपर्नेछ छिटोभन्दा छिटो गरियोस् नेपाल सरकारले सम्पूर्ण जिम्मेवारी अभिभावक सेवा सुबिधा दिनुपर्नेछ मिडियाले बिशेष पहलमा सम्पूर्ण क्षेत्रमै ध्यानाकर्षण गरियोस् खेतीपाती गाई बस्तु कृषिको काम गर्ने सहयोगी भूमिकामा राष्ट्रियकरण गरियोस् यी जातको मान्छेलाई हाम्रो समाजकाे अनिवार्य साथ सहयोग हुनुपर्छ पुनःस्थापन गाउँमै उहाँको बस्ति बसाउनु पर्दछ

  • @tilakchand9678
    @tilakchand9678 3 роки тому

    राउटेका पूर्व मुखिया महिन बहादुर शाहीले निकै मार्मिक अन्तरवार्ता दिनुभाे राज्य ले राउटे समुदायमा टेवा पुर्याउने योजना ल्याओस्!

  • @krishnarai9725
    @krishnarai9725 3 роки тому

    का यो फिरन्ते जिबन ले चल्छन् हौं भबिस्य मा झनै गाह्रो हुन्छन् तेसैले अब परिवर्तन गरिनुपर्छ आफ्नो छेत्र को सिक्छित समाज ले बुझे राम्रो

  • @yadavsunar9954
    @yadavsunar9954 3 роки тому +2

    सरकारले राउटे जातीलाई घरबनायर बसाल्ने ब्यबस्ता गरे र केटा केटिलाई पढाउने ब्यबस्था गरि दिय राम्राे हुनेथीयाे।मलेसीयाँमा राउटे जातीलाई सबै ब्यबस्था गरीबसालेकाे छत सरकारले।

  • @kaluthapa559
    @kaluthapa559 3 роки тому

    सरकारले गाँस बासको उचित ब्यवस्था गरोस !

  • @shivarimal8011
    @shivarimal8011 3 роки тому

    Namaskar sujam gm Nepal sarkarle Raute samudaya lai Basna ko Lagi Bewastith garnu parxa Nepal ka sab Raute samudaya haru lai

  • @zitenmagar
    @zitenmagar 3 роки тому +6

    Wow

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 3 роки тому +1

    शायद राउटे समुदाय सुदूरपश्चिम र मध्यपश्चिमा मात्र हुन्छन् जस्तो लाग्छ तर अन्य जनताको जस्तै सरकारले यिनीहरूको पनि राम्रो व्यवस्था मिलाउनुपर्ने थियो

  • @bhagawatishahi1453
    @bhagawatishahi1453 3 роки тому

    यिनी मुखियालाइ council गर्न सकिन्छ । यिनीको धेरै अन्तर्बार्ता हेरे positive छन ।

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 роки тому

    Ramro xa video good jab all

  • @kcgamer6174
    @kcgamer6174 3 роки тому

    Good video

  • @krishnashahi1723
    @krishnashahi1723 3 роки тому +1

    नेपाल सरकार लाई मेरो दुई हात जोडी बिन्ती गर्छु चाडो भन्दा चाडो राउटे सबै को घर बनाउने प्रती धिहान जाउस

  • @shambhuthapa1603
    @shambhuthapa1603 Рік тому

    बिचारा बुबा हरु जसरी पनि गाउँमा ल्याउने तयारी गर्नु पर्छ अब

  • @Himalaya972
    @Himalaya972 3 роки тому

    यी सम्पुर्ण राउटे जातिको सुरक्षा हुनुपर्छ यी जातिहरु अहिले निकै शिक्षित र विकशित भैसके! जङ्गल मा जंगली जनवारहरुको सिकार गर्दै जिबिकोपार्जन मात्र हैन भाषा मा लवाई खवाई मा शिक्षा मा धेरै परिवर्तन परिवर्तन भैसके!

  • @manjushrestha655
    @manjushrestha655 3 роки тому +1

    Bichara uni haru lai sikxa ko jarurat cha uni haru pani ta hami jastai Manxe Ho. Aaja samma kina sarkar ko najar pugeko chaina???????

  • @dipakkumal3143
    @dipakkumal3143 3 роки тому

    सारै दुख अनि रमाइलो पनि लाग्यो

  • @ashimchaudhary
    @ashimchaudhary 3 роки тому +5

    Nice video 👌👌👌

  • @edhingosantosh1670
    @edhingosantosh1670 3 роки тому +1

    सरकार र दातृनिकायले भत्ता र सहयोग दिएर परनिर्भर होइन काम गर्न सिकाएर आत्मनिर्भर सभ्य बनाउनेतर्फ लागोस।

  • @dipakdhakal375
    @dipakdhakal375 3 роки тому +5

    काम गरेर खाना सक्दैन अनि माग्दै डुल्दै हिड्छन
    सरकारले भनेको छ घर बनाइ दिन्छु जग्गा दिन्छु बस भनेर तर मान्दैनन् राउटेहरु

  • @thisiskeshab2125
    @thisiskeshab2125 3 роки тому

    Great video
    I salute you

  • @hirakarki5348
    @hirakarki5348 3 роки тому

    Ati ramro video

  • @birajraut4025
    @birajraut4025 3 роки тому

    #Justiceforsamjhanaraute.

  • @basantinareshrana3756
    @basantinareshrana3756 3 роки тому +3

    Kasto ramro soch rai6 bajeko...nepal sarkar le raute basti banaidiyos xito Ra sapai raute haru hamro jastai latta kapada layer paribartan vako herna chahanchu

  • @user-je8zq8fr1k
    @user-je8zq8fr1k 6 місяців тому

    पूर्वी पहाडमा भोजपुर तिर लानु पर्यो बाँदर खानलाई

  • @indirarajbhandari2644
    @indirarajbhandari2644 3 роки тому

    Ramro kura garnu vayo👍👍

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 3 роки тому +1

    आअहाआआ!

  • @ujwalbogati8567
    @ujwalbogati8567 3 роки тому +21

    निकै सोझा मायालु राउटे
    प्रधानमन्त्री केपि शर्मा ओलि को पार्टी, बालुवाटार मा भयो यस्तो ua-cam.com/video/Hh60F_RXoSQ/v-deo.html

  • @pramilarai2540
    @pramilarai2540 3 роки тому +1

    Route jati lai pani ghar banai dinu paro sarkar.🙏🙏🙏🙏

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 роки тому +2

    बसति बसालेर खेतिपाति गरन लगाउनु परछ शिक्षा काेलागि जाेड दिनुपर्नेछ र समाजमा बसने बानि बसालनु परछ यसरी सधैं कसरी जिबिका चलाउन कठिन छ बिचरा नखाने कुरा छ न गतिलाे घर छ हावा हुरी अाउदा कति गार्‍हो हुनछ हाेला अनि जाडोमा कति जाडो हुन्छ हाेला शरिरमा कपडा छैन बिचरा कति समस्या हाेला ।।।

  • @milanbudha685
    @milanbudha685 3 роки тому +4

    यो जीवन सचिकै आनन्दित छ

  • @tekrajkapadi8238
    @tekrajkapadi8238 3 роки тому

    Tapaile liyako antarbarta yakdam ramro lagyo hajur

  • @homitlimbu630
    @homitlimbu630 3 роки тому

    राउटे लाई शिक्षा दिन जरुरी छ ।

  • @prem.ko.tarfabatsuvadarsan5829
    @prem.ko.tarfabatsuvadarsan5829 3 роки тому

    Good

  • @sudhanshrestha3421
    @sudhanshrestha3421 3 роки тому

    Make them home Nepal government!!

  • @kishanbhujel6198
    @kishanbhujel6198 3 роки тому

    Thanka midiya daju

  • @gitabomjan3135
    @gitabomjan3135 3 роки тому +1

    Ahile ko jamanama ni yesto abasthama rahechan manche haru yo dekhera sarai man dukhyo...🙁🙁🙁

  • @mrlhanamlimboovlog4297
    @mrlhanamlimboovlog4297 3 роки тому +5

    Wow nice 👌

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 роки тому +1

    पछि गएर यो भिडियो इतिहासिक हुनेछ।

  • @balkrishnashrestha7643
    @balkrishnashrestha7643 3 роки тому

    गाँस बास कपासको ब्याबस्था गर सरका ती निमुखा राउटेहरुको।

  • @chringibigiri7777
    @chringibigiri7777 4 місяці тому

    'पानी परे तर्काउने हो' ! स्वाभिमान !

  • @nirmalaoli5920
    @nirmalaoli5920 3 роки тому

    Yo mukhiya le sarai ramro kura garxan k yani boli ni sarai mitho xa

  • @birkhakhadka1963
    @birkhakhadka1963 3 роки тому

    Kati raamro bichar

  • @homitlimbu630
    @homitlimbu630 3 роки тому

    सरकार कहाँ छ होला ती राउटे को निम्ति ......!

  • @riayanamoktan674
    @riayanamoktan674 3 роки тому +1

    Abo sarkarle raute jatiharu sabailai yeuta yeuta Ghar banai dinu parxa

  • @bimalkckathmandu
    @bimalkckathmandu 3 роки тому

    Thanks