रबि जेल जान सक्ने राजनीति प्रतिसोधमा प्रचण्ड, ओलीको प्रधानमन्त्री माछो माछो भ्यागुतो ?Dr.Surendra Kc
Вставка
- Опубліковано 7 жов 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#drsurendrakc #sunaulonepaltv #kpoli #prachanda #sher_bahadur_deuba #rabilamichhane
यस्को बोलिमा कुनै तुक र स्थिरता छैन यस्लाइ मिडिया बाट बहिस्कार गर्नुपर्छ
बौलाहा डाक्टर दिनैपिच्छे घन्टै पिच्छे कुरा फेर्छ
प्रचण्ड , सेरे , देउवा, माकुने, लिङ्देन वा रविले देश नबनाउने भनेपछी अब डा. केशिले देश बनाउला भन्ने आशा गर्नु त !!
thanks a lot you tube , for the dissemination of present news!Rabi must go to jail for life long, २०४७ को सम्बिधानलाइ पुर्ब सम्झौता बमोजिम लागु गर्न request also
कंग्रेस एमाले रास्ट्रपति अदालतले यदि राजनीति नगर्ने हो संविधान धारा ७६ -३ अन्तरगत सरकार बन्छ र बन्नुपर्छ ।
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?
जता गुलियो उतै भुलियो।।खाल को मान्छे हैछ
Rip
Nepal ka sabai dal milera Dr. Surendra K. C lai pm banaota kaso garnuhudo raixa desh kasto banaonu hudoraixa
सदै रबिको खेदो खन्ने सुडो अजै 100 काम गरेको हेरुम भनेको थिएरे लाजको पसारो बोल्दा लाजपनी लाग्दैन्की के हो
Dr sab hajur haru le gareko bislesad kehi pani mildain
रास्वपाले स्टन्ट मात्रै त गर्ने भो नि ।
गिरिजादेखि धोखा दिएको फेहरिस्त पेश गर्ने त्यही बसाई मै प्रचण्ड जति डायनामिक अरु छैन“ यो दुइ कुरालाई सिलसिला मिलाएर हेर्दा त धोखा दिनु नै डायनामिज्म हुने भन्ने अर्थ पो लग्यो त । कुरा के हो डा साव ?
Prachand sarkarle yeti derai braschar samateko kura garna chai namilne ho surendra bhaii
🫨🫨🫨
यस्ता अंट\संट पत्रकारलाई अन्तर्वार्ता दिएर आफ्नो बौद्धिकतालाई दाऊमा लगाउनु भएन; डाक्टर साप् ।🤣🤣🤣
हाे हाे याे मान्छे डक्टर भन्नु मात्रै दैचीउरे
यो डाक्टर भनाउदा पिध नभएको कुरा गर्छन् ? कुरा गर्छन प्रजातन्त्र ,लोकतन्त्र को तर यिनी पनि मार्क्सवाद र लेलिन बादी नै विचार बोकेर हिड्ने मान्छे कसरी यसले स्वतन्त्र भएर तर्क वितरक राख्न सक्छ ? यसले आफ्नो स्वार्थ को लागि मात्र कुरा गर्छन , रवि ले केही पद दिन्छन् को भन्ने आश बोकेको थियो अपाए पछि अहिले खेदो खाँदै छ
रबिको पार्टी बाट राजदुत नबनायर यस्तो भाको अरु कुरा केइ होइन । यस्ले गाली गर्न थालेको तेइ रास्वपाले राजदुतको लागि पत्रीकामा सुचना छापेको दिन देखि बहुलायको हो । अझ फुटफाटको मान्छे भन्दै छ खातेले ।
शर्माजी अमेरिका उडेछकि क्याहो।
Kc jee jalara janevaya
Yo PHD Pani suddo nai rahechha. Je payo tehi bolne
Rabi le rajdut nabanayepaxi budha aago vayexan hait kasto ho yo bislesan
आज dr साहब ले सही कुरा बोल्नु भाको छ 👏prachande रवि ले राजनीतिक प्रतिसोध का लागि ओली बा लाइ फसाउन जाल बुनेका मात्र हुन 👈
Ahela hamila rasopalai Gali garnu parna kunai Karan xaena varkhar aako partiko tati dhary aasa Pani nagarau Ani jantala Pani aklauti sarkar banauna bahumat Pani deyako xaena.ak choti bahumat deyara harau tas paxi Pani Kam garanan vana Ani balla Gali garnu paray garaula .30 sal dhakhi Kam hukum jamayaka partila jantako hitko lagi Kam nagarda Pani unaiko jhola vayara hidna hami nepali change navaya samma astai ho hamro dasko halat.
😡😡😡😡😡😡😡
Yo manxe durge ko puchhar ho
Yasko kam xaina k ho
यो पागल किन बोल्छ होला, रबिले राजदुत बनाउछु भनेर बनाएन तेसैले होला
पुराना पार्टी त फताह थियो थियो ! यो रास्वपा पार्टी त झन माहा फताह निस्कियो
You are stereotyped, Dr.KC. Mind your versions.
Yo budo pani kam xaina
Dr sab tapai phd rajniti sastrama, tapai jasto byakti chahincha samajlai
Aina dekhauna tara, you are completely biased. Tapai target Ravi lamexanelai, madhab nepal balen sahaharulai dekhinxa, oliba ko kanxo bhai dekhinu hunxa, maile tapai lai nepal ko chuche naksa prakaran bata mark gardai ayeko xu, tapai jasto buddhijibi kai dreestikon yesto xa bhane baki ko k kura!
Yo budo ni expired vo aba
टुंगो न बुङ्गाे काे कुरा नगर्नुस् डा.ज्यु हजुर लाई रा स्व पा ले केही दर्जा दिएन भनेर उस्को जरो खन्नु भाको?भन्न त धेरै मन थियो तर नभनु भो किन भने पहिला राम्रो मान्थे।।। तर रा स्व पा ले कुनै पद नदेको ठिकै गर्यो।।😂😂😂
यो सुरेन्द्र केसि पैला मन पर्थ्यो दुई जिब्रे रहेछ अरे साले कतिलाइ जेल कोची सक्यो कतिलाइ छान बिन मा ल्यायो अनि फाइल खोल्ने भन्दा गएर एकै चोटि पन्ना पल्टाउने होर तेसि सजिलो छैननि दिमाग छैन टाइम लाग्छ नि कस्ती बिग्य हो यार तिमी एउटा् बोली गर्न रबि ले धेरै गरेको छ र तेति सजिलो पनि छैन अदालत देखि जन्ता को घर सम्म देश्द्रोही हरुको कब्जा छ त गएर गर न