КОМЕНТАРІ •

  • @raeedipak79
    @raeedipak79 8 днів тому +14

    लु हार्दिक शुभकामना सबै माओवादी घटकहरूको एकताको निमित्त🙏

  • @tikaramshrestha
    @tikaramshrestha 8 днів тому +6

    मिलेर अघि बढ्नु राम्रो हुन्छ ।।❤❤

  • @sabinaadhikari5874
    @sabinaadhikari5874 День тому

    पत्रकारिता जगतमा हुनुपर्ने गुण भयका पत्रकार तपाइलाइ उच्च सम्मान

  • @anilbudhamagar-h9i
    @anilbudhamagar-h9i 7 днів тому +6

    मिलेको राम्रो हो ,तर आज सम्म केरा खान छुटेको त बुढा।

  • @sabinaadhikari5874
    @sabinaadhikari5874 День тому

    कमरेड नेपालका सम्पुर्ण कम्युनिस्ट हरुकै गुरु मोहन बैद्यकिरण जि यहाँ राजनिती बिग्रेको जहाँ तपाइले गोलमेच सभा द्वारा रास्टृय सरकार गठन गरौ र मध्याबधिमा जाउ भन्नू भो तर यहि नेता हुन के के नै कायापलट गर्छौ भनी पार्टी नै खस्केको अबस्थामा पुराउने प्रचण्ड पक्ष धरहरु अब हजुरको पाउमा गुरुभेटी लियरै यकदिन न आउदै यहाँ कुनै परिवर्तन आउदैन कमरेड ज्यु अहिलेको परिबेसमा तपाइको सिद्धान्त जायज र समय अनुरुप उपयुक्त छ लालसलाम

  • @dhanbahadurkarki3971
    @dhanbahadurkarki3971 8 днів тому +2

    बैज्ञानिक समाजवाद बनाउनेतर्फ लाग्नुपर्छ ✊

  • @Mukeshbhatt123
    @Mukeshbhatt123 8 днів тому +2

    Comrade baidhya is honest leader...

  • @jayabasnet5664
    @jayabasnet5664 7 днів тому +1

    बैधय ज्यु लाई सलाम छ अब मिल्ने कुरा सुन्दा खुसी लाग्यो

  • @prakashmahar9728
    @prakashmahar9728 2 дні тому

    यो हो प्रसन सोद्ने तरिका धन्यवाद पत्रकार ज्यु

  • @RajanNeupane-yr2re
    @RajanNeupane-yr2re 5 днів тому +2

    तिम्रो पार्टी पुर्व माआेबादि नेताले गरेको भष्टाचारको कुरा किन आउँदैन

  • @DESTINY-8B
    @DESTINY-8B 7 днів тому +1

    यो व्यवस्था कसैलाई अब फाप्दैन , त्यसैले दिलो नगरिक , नयाँ तरिकाबाट जान सबै सबै लाई अपिल। ...

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 2 дні тому

    एकता हुनै पर्छ

  • @HillsAliveNepal
    @HillsAliveNepal 8 днів тому +3

    मिले /नमिले जे गरेनी माओवादी हुनि त उहि खरानि हो!!!!!

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 дні тому +1

    prachanda sangg miler janu parxa

  • @hiranthapa
    @hiranthapa 7 днів тому +1

    पूर्व माओवादी धारहरू एकताको जरुरी छ ।

  • @dhanshanticreation1652
    @dhanshanticreation1652 8 днів тому +3

    अनि मिल्नु नै छ भने भुत्राको छुट्टेको त 2,4 बर्ष अगाडि???????????? नाटक धेरै भो बुढा अझ नौटान्कि झन धेरै ,

  • @ChudamaniRegmi-gm3cn
    @ChudamaniRegmi-gm3cn 6 днів тому

    He is honest leader

  • @milansambahamphe3488
    @milansambahamphe3488 2 дні тому +1

    माओवादी कमजोर बनाउने काम मा यी बढाले भुमिका नखेलेको भए आज त्यो योगेसे ले तेत्ती हेपेर बोल्ने अवसर पौदैन थ्यो।

  • @dilipadhikari4071
    @dilipadhikari4071 7 днів тому

    समाजवाद भनेको तन्नम गरिबी ल्याउनु हाे। अहिलेको दुनियामा याे कुनै हालतमा सम्भव छैन।यिनीहरूको समाजवाद एक मृगतृष्णा मात्र हाे।

  • @darshanPun-v7u
    @darshanPun-v7u 5 днів тому

    Mohan ji namaskar❤

  • @binodmagar7904
    @binodmagar7904 3 дні тому

    पुर्ब माओवादीहरु एकता हुनैपर्छ ।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 години тому

    प्रचन्दका नाम र दलका नाम अनेक छन पुन दल समायोजन, फ्याकसन आदि मध्य र अन्त्यमा फरक दृस्य!

  • @BisamMalla
    @BisamMalla День тому

    अब मार्क्सवादी सौर्न्दर्यशास्त्र सम्वन्धमा वहाँसँगको सम्वाद सुनाउनुहोला।

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 8 днів тому +1

    उहा पनि प्रचण्ड सङ मिल्नु पर्छ !! नमिले उहि खरानि हो !! सैले गल्ति गर्या छन !! सबैले आफ्नो आफ्नो गल्ति मनन गर्नु पर्छ !! प्रचण्ड त भन्नु हुन्छ मेरो सबै भन्न्दा धेरै गल्ति छ भनेर लचक भन्दा अझ ठुला कुरा गर्ने हो भने अझ माओबादिको उदो गति कसैले रोख्न सक्दैन !!

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 День тому

    यो पनि खान नपार कराको हो. माओबादीका नेताहरु सबै सुन तस्कर निस्किए. यि राक्षसहरुबाट अब केहि हुन्न.

  • @anilmaan1706
    @anilmaan1706 7 днів тому

    गफै हाे ।

  • @krishnapudasaini2248
    @krishnapudasaini2248 3 дні тому

    हिजो को माओबादि जति छन एक्ताबद्ध भयर ऐलेको ब्यबस्थालाई उपयोग गर्दै जनगणतन्त्र को एजेण्डा सङ्गै लान सकिदैनर ? तेसरि नगैई तेतिकै बैधेजिले भनेको जसरि सम्भब छैन है । दुइचार्जना लियर कै खुल्किदैन है मोहन बैध्य जि

  • @tikarammarasini4099
    @tikarammarasini4099 7 днів тому +1

    महोन बैय बिखनड्न बादी हो

  • @BimalaMagar-hn5sf
    @BimalaMagar-hn5sf 7 днів тому

    good lock

  • @lovelysom4460
    @lovelysom4460 7 днів тому

    Good news 🗞️🗞️

  • @ArjunOli-il5lc
    @ArjunOli-il5lc День тому

    Milan hunuparyo sabae ghatak haru

  • @CreatetheKnowledge
    @CreatetheKnowledge 7 днів тому

    सबै क्रान्तिकारी कम्युनिस्ट शक्ति मिल्नुको विकल्प छैन ।

  • @DESTINY-8B
    @DESTINY-8B 7 днів тому

    यही व्यवस्था बाट रोटी दढ्ने दिन अब टाढा छैन ,,

  • @unec1237
    @unec1237 7 днів тому

    Spp mawbadi sathi haru milnu Ramro ho ✊✊✊✊✊

  • @DipakPurush
    @DipakPurush 7 днів тому

    Sabai maobadi ghatak yk hau ❤🎉

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 7 днів тому +1

    तिमिहरुको मिलन र छेपाराको कथा उस्तै उस्तै हो । नाम क्रान्तिकारी मान्छे एक डोको छ ?

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 7 днів тому

    कीरते नागरिकता वाहक सीरोहीयको पक्षमा जुलुस गर्ने पत्रू!

  • @ramkhawas6636
    @ramkhawas6636 День тому

    पुरानो माओवादी मिलेर जानुको बिकल्प छैन यदि मिलेन भने माओवादी पतन हुने देखिन्छ

  • @Baburam-ys3ki
    @Baburam-ys3ki 7 днів тому

    Malary.agy.badyhn6a🎉🎉❤❤❤

  • @amarrajgiri6666
    @amarrajgiri6666 7 днів тому

    Ekata gara,,,,,,,,,,natra haawa kura ho sabai,,,,,,,,,

  • @nimrajshirpali
    @nimrajshirpali 7 днів тому +1

    बाजेलाई दमको रोग लाएको रैछ 😀

  • @tmabomabohang6725
    @tmabomabohang6725 15 годин тому

    हन यो पत्रकार हो कि एङकर ? लामो न लामो प्रश्न गर्छ त राम

  • @bhimbudha8015
    @bhimbudha8015 6 днів тому

    Buda kam xaina party ko jimma ali yong leader lai jimma dinupariyo.

  • @badalrai6998
    @badalrai6998 2 дні тому

    Yo budako Kam xain

  • @naresh1599
    @naresh1599 8 днів тому

    गफि नेता हरु

  • @deepaksunar7738
    @deepaksunar7738 День тому

    nark tir. Gayer garnu timi haruko yekata bhastachari ho

  • @akroshb.k28
    @akroshb.k28 7 днів тому

    मिलेर अगाडि बढनु

  • @harigc5431
    @harigc5431 7 днів тому

    Aba 1 hunuko bikalpa 6ina

  • @sushilbhusal2922
    @sushilbhusal2922 7 днів тому

    Inko partima 100 jana pani janta xainan miler namileko akai ho

  • @bikashChand-h2l
    @bikashChand-h2l 8 днів тому

    Party ekta bhaye Marne bela hariyo kakro ek taha badhuwa hunx baidha bata doctor tei ho yo bigreko maiek nasta ko kura xain prachanda le chak ma lat haner bhagako manxe

  • @amritbhandari9142
    @amritbhandari9142 7 днів тому

    Yo budo le k ukhalyo eklai le duniya janata le chahanxa yo budo k thaha??yo pargarti ko birodhi ho !!

  • @aadvidneupane7764
    @aadvidneupane7764 8 днів тому +1

    असल नेता ।कम्युनिस्टको पनि गुरु हुनुहुन्छ महन बैध

  • @amritbhandari9142
    @amritbhandari9142 7 днів тому

    Yo budo nangle pasal thapera 4 Jana liyara kranti hunxa ?? Bodo bhay nihu khojxa bhanthe sahi Raxa desh bhari 50 Jana support xaina gaff garya xa baje le desh ko bhalo chahiye parchanda sanga kina namilne?? Aile buda timra jiddi le partkriyabadi lai faida garya xa !!!

  • @BhimNeupane-z3g
    @BhimNeupane-z3g 2 дні тому

    Buddi harako manxe

  • @dilbahadur7423
    @dilbahadur7423 7 днів тому

    Yesto Marna ayeko kuiyeki Buda ko ke kam

  • @HM-cp8lb
    @HM-cp8lb 6 днів тому

    अन्तरवार्तामा बाेलिएकाे कुरालाई टुइस्ट गरेर प्रचण्डसँग एकता हुन्छ भनेर लेखिएको छ, याे गलत हाे, किरणजीले एकता हुन्छ भनेर कहीँ कतै पनि भन्नुभएको छैन ।

    • @shyamrimal2155
      @shyamrimal2155 2 дні тому

      कमरेड किरणले पक्कैपनि अबसरबादी नकावधारी नक्कली माओबादी र सन्सदबादी हरुसङ्गएकता गर्दैनन कदापीगर्नुहुदैन यदीयिनैसङ्ग लटपटीयौभने भावी कमरेड हरुलाइ ठुलोधोकाहुनेछ हेक्का रहोस ।

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 7 днів тому

    Good luck ..✊✊

  • @tikarammarasini4099
    @tikarammarasini4099 7 днів тому

    महोन बैय बिखनड्न बादी हो