Best Of Halka Ramailo || 18 June 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 17 чер 2023
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production: Ujwol Khadka, Raju Karki
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Raju Karki, Sabina Acharya and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1,2 тис.

  • @Dipesh163
    @Dipesh163 Рік тому +48

    हल्का रमाईलो मनपराउने जतिले एता लाई ठोकम त 😁💗

  • @motupatlufun93
    @motupatlufun93 Рік тому +233

    हल्का रमाईलाे सिरियल अाउंदा काेकाे खुसि हुनुहन्छ । खुसि हुने जति यता हाजिर हाै त 😊😊😊😊😊

    • @omprasadparajuli9630
      @omprasadparajuli9630 Рік тому +4

      Pahila Ko Ho yo tw

    • @laxmannepali1643
      @laxmannepali1643 Рік тому +5

      Ma

    • @hombhadurniroula7647
      @hombhadurniroula7647 Рік тому +2

      balxi ra martar ko news sahi ho yo hapta ta naya part pani aayena ta

    • @susmitadinesh1078
      @susmitadinesh1078 Рік тому +2

      Purano bhag ho yota

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial Рік тому

      यी विदेशी एजेन्ट राजु मास्टर र बल्छी धुर्वेले दर्शक सामु शिर निहुराएर माफी माग्नुपर्छ। पैसाको लागि आफ्नै दर्शकहरूसँग सौदाबाजी गरे यिनीहरूले जुवा खेल्न उक्साए भगवान समान दर्शकहरूलाई पैसामा बेच्न खोजे, गैरकानुनी काम गरे यिनीहरूले। एउटा कलाकार भएर यो किसिमको हर्कत गर्नु लज्जास्पद विषय हो।

  • @kamalpaudel3440
    @kamalpaudel3440 Рік тому +17

    नयाँ एपिसोड हेर्न न पाउँदा दुख लागेको छ

  • @Bharatkusari882
    @Bharatkusari882 Рік тому +974

    बल्छि र राजु मास्टर जेलबाट रिहा हुनुपर्छ भन्ने जति यता हाजिर हुन त ❤❤

  • @user-nd2ty2kr6u
    @user-nd2ty2kr6u Рік тому +349

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ त्🙏

    • @MuskanRai-hz5kt
      @MuskanRai-hz5kt Рік тому +2

      समाते को मान्छे कसरी सि रे ल भ्नायो

    • @MuskanRai-hz5kt
      @MuskanRai-hz5kt Рік тому +3

      समाते को मान्छे कसरी सि रे ले भ नयो

    • @nsgaming1275
      @nsgaming1275 Рік тому +4

      ​@@MuskanRai-hz5ktpaila ko ho yo aaile ta samatako nai xa😂😂

    • @yothapa3667
      @yothapa3667 Рік тому +1

      Maile cheneko ta xaina kasari hajiri hum ma

    • @tapendar2161
      @tapendar2161 Рік тому

      ​@@MuskanRai-hz5ktв
      😅😊ω2😮😅😮😅😊😅😢ú😊😊😢ρ😂🎉σCopied text is stored in the clipboard for 48 hour.🎉ρσρ😊😊😅😅😮

  • @merosathitimi7688
    @merosathitimi7688 Рік тому +89

    मलाई मनपर्ने हजुरलाई मनपर्ने सबैलाई मनपर्ने सिरेल 😍😍 सम्पूर्ण टिमलाई बधाई साथै धेरै धेरै धन्यवाद करोडौं दर्शक लाई मनोरञ्जन दिनुभयकोम 👏👏
    शुभरात्री है साथीहरू 🌃🌃

  • @sarojsp6721
    @sarojsp6721 Рік тому +30

    हुँदा हुँदा पुरानो episod दोहोराउने दिन पनि आयो💆‍♂️💆‍♂️💆‍♂️

    • @RakeshRakesh-px9eb
      @RakeshRakesh-px9eb Рік тому

      😅😅😅 tehi ta yrr

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial Рік тому

      यी विदेशी एजेन्ट राजु मास्टर र बल्छी धुर्वेले दर्शक सामु शिर निहुराएर माफी माग्नुपर्छ। पैसाको लागि आफ्नै दर्शकहरूसँग सौदाबाजी गरे यिनीहरूले जुवा खेल्न उक्साए भगवान समान दर्शकहरूलाई पैसामा बेच्न खोजे, गैरकानुनी काम गरे यिनीहरूले। एउटा कलाकार भएर यो किसिमको हर्कत गर्नु लज्जास्पद विषय हो।

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial Рік тому

      लोभले लाभ लाभले बिलाभ भन्या यहीँ हो।

  • @commonghartimagar4938
    @commonghartimagar4938 Рік тому +40

    पुरानो episode हेरेर चित्त बुझाउनु पर्ने भयो ।😢

  • @yamunakadel-nn1go
    @yamunakadel-nn1go Рік тому +25

    लाज लाग्यो मलाई यति माया देका थिय आज कस्तो ईस्तिस्ती भयो दुख लाग्यो😢😢😢

  • @motupatlufun93
    @motupatlufun93 Рік тому +83

    बिदेसि सिरियल मन पर्छ कि नेपाली सिरियल सबैले भनम त ।❤❤❤

    • @dipaktamang3032
      @dipaktamang3032 Рік тому +2

      1:14

    • @jangarajbasnet1994
      @jangarajbasnet1994 Рік тому +3

      हल्का रमाइलो सुचारु छिट्टै हुनुपर्छ

    • @jangarajbasnet1994
      @jangarajbasnet1994 Рік тому +4

      नेपाली सिरियल मन पर्छ

    • @nareshshrestha3481
      @nareshshrestha3481 Рік тому +3

      Nepali serial bhane ko nepali serial honi nepali serial man praxa raju master ra balchhi dhurbe jel bata chhitai aaunu hola namaste 🙏 🙏

    • @dipakthapa7177
      @dipakthapa7177 Рік тому +3

      Nepali hjr

  • @nayacreate
    @nayacreate Рік тому +2

    आगामी दिन हरु मा देश र जनता को लागि भालाई हुने काम मात्रै गरि दिनु हुन अनुरोध छ 🙏🇳🇵

  • @user-eo9uz7cl2n
    @user-eo9uz7cl2n Рік тому +20

    Purano serial ho ni yo❤

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +93

    हल्का रमाइलो सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍
    👇

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M Рік тому +3

      म पनि धेरै मेहेनत गरी VLOG बनाउँछु तर कसैले हेर्दैन ?🇳🇵🇳🇵😔❤️🤩

    • @kumarbk5215
      @kumarbk5215 Рік тому +1

      Me pani xu

    • @TTSFDIGITALMEDIA
      @TTSFDIGITALMEDIA Рік тому +1

      😂😂😂😂😂😂😂

    • @Idea-vloge
      @Idea-vloge Рік тому +1

      म छु दाजु

    • @jangarajbasnet1994
      @jangarajbasnet1994 Рік тому +1

      म छु हजुर

  • @puskarbogati9504
    @puskarbogati9504 Рік тому +3

    राजु मास्टर र बल्छी छुट्नु पर्छ भन्ने जाती यता हाजिर हुनुहोस् ❤❤

  • @tilchanbhandari389
    @tilchanbhandari389 11 місяців тому +3

    धेरै नै राम्रो सबैटिमलाई नमस्कार छ मेराे🙏🙏

  • @punitraee3241
    @punitraee3241 Рік тому +7

    जेल परेर पुरानो episode हलेछ्स भाइ 😊

  • @AnantGiri-js1vg
    @AnantGiri-js1vg Рік тому +5

    बल्छी लाई सम्झेको छू ❤

  • @manishkatuwal
    @manishkatuwal Рік тому +4

    नेपाली कला र संस्कृति लाई माया र सम्मान गरौ ❤
    कला र संस्कृति नै हाम्रा विशिष्ट पहिचान हुन ❤❤

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Рік тому +2

    May febrt halkarailo ❤❤

  • @sarinaneupane9190
    @sarinaneupane9190 Рік тому +1

    जति सक्दो छिटो नयाँ भाग आएको हेर्न पाइयोस् 🙏

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 Рік тому +6

    सिरियल आउँदा अतिनै खुसी लागेर आयो सबै टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु

    • @RakeshRakesh-px9eb
      @RakeshRakesh-px9eb Рік тому

      K khusi hunu aauaaja ta purano vag aayo bro 😢thaha vyo hjrlai

  • @kalarai8266
    @kalarai8266 Рік тому +5

    राजु र बल्छी नभए पछि हल्का रमाइलो हेर्न पाइएला नपाइएला 😫😫😫

  • @bikashrai3395
    @bikashrai3395 Рік тому +2

    यो फटाह हरुलाई जन्म कैद हुन जरुरी छ् ।जनतालाई गुम्राहमा पार्ने यस्ता पातकीहरुलाई समाज बाट बहिस्कार गर्नु जरुरी होला जनता।🙏

  • @RajeshShrestha196
    @RajeshShrestha196 Рік тому +1

    जुवाडेहरुको सिरीयल आयो ।

  • @ArjunGhimire33
    @ArjunGhimire33 Рік тому +136

    राजु मास्टर र बल्छी धुर्बे छिट्टै रिहा भएको हेर्न चाहाने जतिले यता हाजिर हुम त ❤❤❤

    • @luckypoon7487
      @luckypoon7487 Рік тому +4

      Tapaile pani sakkigoni maa 1bet cod dinuvako xaina

    • @kumarbk5215
      @kumarbk5215 Рік тому +2

      Ma

    • @AshTheDuke
      @AshTheDuke Рік тому +1

      👍🏼

    • @janarjanmudbari915
      @janarjanmudbari915 Рік тому +1

      भनेसी पाँडे पनि जस्तो सिरियलको चरित्र त्यस्तै सोचको रेछ। यस्तो जनचेतना मुलक सन्देस प्रवाह गएनुपर्ने कलाकार ले राज्यले अवैध ठहर्याएको काम गर्ने। अनि छुटेको हेर्ने मन हुने जति हाजिर गरौँ रे थुक्क पाँडेको बुद्धि यो भन्दा भ्रष्ट बुद्धि के होला । निर्दोष भए रिहाइ होस दोशी भए अरु भन्दा दुइगुणा कारबाही होस।

    • @mohankhadka6255
      @mohankhadka6255 Рік тому +2

      ✋✋

  • @Moon_Childx1
    @Moon_Childx1 Рік тому +3

    पुरानो भाग नराँखौ न हजुर😂

  • @pahaldangioffical429
    @pahaldangioffical429 Рік тому +2

    याे सिरियल त पहिले हेरेकाे जस्तो लाग्याे कि कसाे😴😌

  • @prakashkc533
    @prakashkc533 Рік тому +1

    यो सिरेल्लाइ मन पराउने जति येता हाजिर हुम है साथी हरु❤️🥀💋

  • @yamunakadel-nn1go
    @yamunakadel-nn1go Рік тому +6

    आज भाग 187 आउने हो आज thammbel मा छैन काला बजारी गरेन लाई ठिक छ सोरियल बाट नाम कामाउनु भयको थियो कति बेजेत भयो आफै मुल्यांकन गर्नुस त सबै जना 😢😢😢😊

  • @BabuShivarajJaishi
    @BabuShivarajJaishi Рік тому +3

    मलाई एक दम मन पर्ने सिरियल हो हल्का रम्रालो❤❤

  • @tulsikharal2474
    @tulsikharal2474 Рік тому +2

    पुरानो भाग भए पनि हेरियो

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +2

    बल्छि र पुगुको चोखोमाया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।

  • @dipakdhakal375
    @dipakdhakal375 Рік тому +4

    बिश्वास पनि कस्को गरुम र खोइ बल्छी आफै बल्छिमा परेसि😂😂😂

  • @bibasgauli1779
    @bibasgauli1779 Рік тому +6

    My favourite serial❤❤❤❤ Halka Ramailo...

  • @ichhyaofficial2511
    @ichhyaofficial2511 Рік тому +1

    Hunu parxa

  • @Roshan-Thapa
    @Roshan-Thapa Рік тому

    यो सिरियल आउदा खुशी हुने जति हाजिर हुम त।😊

  • @amritrana192
    @amritrana192 Рік тому +9

    MY favourite SERIAL❤❤😊❤😊❤😊❤😊😊❤😊❤😊❤😊❤

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +15

    आजकाे हल्का रमाइलोकाे याे भाग पहिलाको पुरानो भाग राखेका छन चाेर ठगहरुले।सिरियलका मुख्य कलाकार जेलमा सडेर बसेका छन नयाँ भाग कसरी आउनछत😂😀🤣😁

  • @Idea-vloge
    @Idea-vloge Рік тому +2

    सम्पुर्ण नेपाली शिरियल हेर्ने दर्शक स्रोताहरूमा म साहित्य प्रेमि आइ.डि.या. को नमस्कार

  • @mayatamang2987
    @mayatamang2987 Рік тому +1

    ❤❤❤❤❤❤

  • @santoshlama8163
    @santoshlama8163 Рік тому +11

    Balchi and raju brother im wieting fo episod

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +41

    के गर्नु मंगले आफ्नै ढंगले 🤦😌😮
    बल्छी र, मास्टर चाँडै जेल मुक्त होस् 🙏

    • @yothapa3667
      @yothapa3667 Рік тому +2

      Sahi ho 😊😊😊

    • @dristhibihinaamaghar9361
      @dristhibihinaamaghar9361 Рік тому +2

      Malai ta Dami Laguna tapAirauaai kasto lago

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial Рік тому

      यी विदेशी एजेन्ट राजु मास्टर र बल्छी धुर्वेले दर्शक सामु शिर निहुराएर माफी माग्नुपर्छ। पैसाको लागि आफ्नै दर्शकहरूसँग सौदाबाजी गरे यिनीहरूले जुवा खेल्न उक्साए भगवान समान दर्शकहरूलाई पैसामा बेच्न खोजे, गैरकानुनी काम गरे यिनीहरूले। एउटा कलाकार भएर यो किसिमको हर्कत गर्नु लज्जास्पद विषय हो।

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial Рік тому +3

      गैरकानुनी काम गर्ने, बेरोजगारी युवाहरूलाई जुवा खेल्न उक्साउने यी विदेशी एजेन्टहरु चाँडै जेल मुक्त हुन् भन्ने तपाईं कोहो?

  • @arjunbista0
    @arjunbista0 Рік тому

    बल्छी ध्रुवे र राजु मास्टर जेलबाट रिहाइ हुनुपर्छ भन्ने जति यता हाजिर हुनु त ❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому

    सक्किगोनि अनि हल्का रमाइलो को नियमित दर्शक ❤❤

  • @santoshxetry20
    @santoshxetry20 Рік тому +3

    My favorite siriyal Halka ramailo 💐❤️❤️

  • @umakantsharma2687
    @umakantsharma2687 Рік тому +4

    Wow like plz 😮😢😊❤❤❤ halka ramilo like this like plz 😊😮😢

  • @hemantagurung2016
    @hemantagurung2016 Рік тому

    दाईहरु मामाघरमा भएर होला पुरानो एपिसोड हाल्नुभएको😅 जे होस् हल्का रमाईलो र जुठेको ठुलो फ्यान❤❤

  • @erikmaharjan4980
    @erikmaharjan4980 Рік тому +1

    Balchi gang

  • @erikmaharjan4980
    @erikmaharjan4980 Рік тому +3

    Big fan balchi

  • @sumanmarasini2733
    @sumanmarasini2733 Рік тому +3

    Legends know this episode is already out😆

  • @rajandanuwar5238
    @rajandanuwar5238 Рік тому +1

    bichara mastar ji ra balxi daju lai garo xa baaa🎉❤🎉❤🎉

  • @AamaAama-kg5zb
    @AamaAama-kg5zb 11 місяців тому +1

    ❤❤❤❤❤

  • @dineshbk4283
    @dineshbk4283 Рік тому +4

    my favourite sireale ❤❤❤❤

  • @hemale9305
    @hemale9305 Рік тому +5

    यो पुरानो भाग जस्तो लाग्यो मलाई
    तर पुरानो भए पनि राम्रो छ❤️❤️

  • @ranjitarsharma
    @ranjitarsharma Рік тому +1

    बल्छि र राजु मास्टर जेल बाट रिहा हुनुपर्छ भन्ने जति यता हाजिर हुन त❤❤❤❤❤

  • @puskarshrestha2001
    @puskarshrestha2001 11 місяців тому +1

    ❤❤

  • @karanparya8970
    @karanparya8970 Рік тому +6

    My favourite serial 🥰❤️

  • @teknathchudal7775
    @teknathchudal7775 Рік тому +8

    My favourite serrial😊😊

  • @jayaram5580
    @jayaram5580 Рік тому

    हलका रमाईलाे भन्दा पनि धेरै रमाईलाेछ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Рік тому

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

  • @Dibashpandey123
    @Dibashpandey123 Рік тому +5

    My favorite serial❤❤😊🎉

  • @prabinchettri2585
    @prabinchettri2585 Рік тому +3

    Mangali❤is back after some episodes Raju master very happy 😂😂😂😂😂

  • @leoarbin10
    @leoarbin10 Рік тому +2

    Ekdam ramro serial sadhai herinxa but tyo tw purano episod ho ❤❤

  • @padambahadur4838
    @padambahadur4838 Рік тому +2

    my favourite serial

  • @GaneshOfficial324
    @GaneshOfficial324 Рік тому +36

    My favorite serial 😊

    • @comedychannel-vb5qo
      @comedychannel-vb5qo Рік тому +1

      Alu ko ho serial

    • @subediram5789
      @subediram5789 Рік тому

      यिनिहरुलाई आझ केइ दिन थपेर थुन्नुपर्छ यो पुरानो भाग हो!

    • @yukeshkumal4604
      @yukeshkumal4604 11 місяців тому

      ​@@comedychannel-vb5qoss

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 Рік тому +2

    यो सिरियल पनि मेरो मन पर्ने सिरियल मा पर्छ है ❤❤❤❤

  • @researchcentre
    @researchcentre Рік тому +1

    बल्छी र राजु मास्टरलाई रिहा होस । सिरियल रोक्दैन भन्नेमा ढुक्कछु ।

    • @dolrajgautam3586
      @dolrajgautam3586 Рік тому

      Yo purano serial ho najhukinu hola.hamilai bebkuf banaudaixa

  • @Gd_entertainment744
    @Gd_entertainment744 Рік тому +38

    Justice for Raju and Balchhi dai😢😢

    • @Yotubey
      @Yotubey Рік тому +14

      Ghanta ko justic illigal.kaam garesi janxan ni jail

    • @ramrijal2516
      @ramrijal2516 Рік тому

      सहि हो👌👌👌

  • @user-ql5ig3rt2s
    @user-ql5ig3rt2s Рік тому +19

    nice serial n ❤❤❤ from bhutan all halka ramailo familys. one thing want to know what happen to Balchi and raju master as heard from the media. may bless n come out with positive rusult.

  • @4OTqueens
    @4OTqueens Рік тому

    Halka ramilo is best forverrrrr❤🎉

  • @its_me_ree_chu9665
    @its_me_ree_chu9665 Рік тому +2

    यो episode पहिले नै रीलीज भै सकेको छ l

  • @jagattamang5394
    @jagattamang5394 Рік тому +9

    My favourite serial ❤❤❤❤

  • @rambishwo7021
    @rambishwo7021 Рік тому +5

    My favourite sirial ❤

  • @puskarthakuriofficial7629
    @puskarthakuriofficial7629 Рік тому +2

    बल्छी दाइ ले पुलिस चौकी मा माछा मर्दा होलान्

  • @narmadro7769
    @narmadro7769 11 місяців тому +1

    छुटाउनु हुदैन 😢😢😢😢😊

  • @samirmagar3929
    @samirmagar3929 Рік тому +3

    Wow nice my favourite sirel❤❤😊😊

  • @surajkhadka3357
    @surajkhadka3357 Рік тому +3

    Yo show repeated ho vanne jati yeta 😂😂😂😂😂😂😂

  • @mrbh3606
    @mrbh3606 Рік тому +1

    Dami Xa Hajur

  • @prakashpaudel7159
    @prakashpaudel7159 Рік тому +2

    May favorite sireala halka ramailo

  • @Illuminati369-
    @Illuminati369- Рік тому +3

    पुरानो भाग भयनी हेरेर चित्त बुझाउनु पर्यो 😊 hope बल्छी sir everything well ❤❤

  • @phigestod5410
    @phigestod5410 Рік тому +1

    रिपिट सिरेल आयो

  • @madanlalokheda7761
    @madanlalokheda7761 Рік тому

    मास्टर र बल्छि जिन्धबद्

  • @ranjanpaudel23
    @ranjanpaudel23 Рік тому

    बल्छि राजु छुटेको हेर्ने मन छ

  • @user-ss4ht1vh1b
    @user-ss4ht1vh1b 11 місяців тому +1

    Halka ramailo herayo sathi

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Рік тому +1

    Dami केताहरु जेल छन कि बाहिर

  • @user-nv3ti3rz3g
    @user-nv3ti3rz3g Рік тому

    पुरानो भाग हालेर झुक्याउने😂😂😂

  • @sapanarai8701
    @sapanarai8701 Рік тому +1

    Yo halka ramailo serial ta purano bhag po ho herisakeko bhag

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Рік тому

    बल्छी राजुलाई रिहाई गर्न सरकार!

  • @sotipurna5670
    @sotipurna5670 Рік тому +1

    डोराएछ

  • @lindagurung7112
    @lindagurung7112 Рік тому

    पुरानो सिरेयल पाे रहेछ है ❤️

  • @niturautvlogs7492
    @niturautvlogs7492 11 місяців тому +1

    Raju master & Balchi ji new episode khaile dekhi auxa

  • @prabin0055
    @prabin0055 Рік тому +2

    Aajako serial kasto hola tw guys💗😘🦋

  • @JashodaDevi1156
    @JashodaDevi1156 Рік тому

    धेरै धेरै शुभकामना छ मास्टर टिम लाई

  • @bibikgm2895
    @bibikgm2895 Рік тому +2

    My favorite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Kamalbhujel18
    @Kamalbhujel18 Рік тому

    हल्का रमाइलो हेर्ने जति यता हाजिर हम त हजुरहरु❤❤

  • @user-if7nw7hr7r
    @user-if7nw7hr7r Рік тому

    मङ्गली हरेक एपिसोड मा हुनु पर्छ है❤❤❤

  • @Thakuri.AM7
    @Thakuri.AM7 Рік тому +1

    promo coad = balchi😂😂😂

  • @user-dg5wd7ls6i
    @user-dg5wd7ls6i 22 дні тому +1

    Master master nice joke Bangali sallallahu sallam

  • @manandhar111
    @manandhar111 Рік тому

    परिस्थिति ले गर्दा पुरानै भाग हेर्नू पर्ने भयेछ्त।

  • @PointedViewShorts
    @PointedViewShorts Рік тому

    यो serial आउदा खुशी हुने जति हाजिर हौ त ❤❤😊😊