Don't jst say anything you want do some research and then talk because the same situation has been with my brother so keep your opinion your thought with yourself without knowing the truth kid
Goti gaaza khanay kta hrla tai k manxay mardaixa hinxa zyaada nai sense lagayexw stop blaming him please 🙏🏻 dekhera bola daju ...aru lai na dekhii arop na lagaw
रोषन मगर भाईको जवाफ मा ज्यानमारा छैन उ निर्धक छ तर पनि शंका छ उसले वास्तविक कुरा लुकाईरहेको छ भन्ने आभास भयो लाश नदेखे पनि कुराको सुनवाई मा यो हत्या भएको हो भन्ने पुर्ण आंशका छ छानबिन राम्रो होस भन्ने हाम्रो चाहना पिडित को न्याय भएको होस यहि हो हाम्रो कामना
करन मेचे सर हामी यहाँ मानछे मारेर फालि देकाे यसलाइ मते हाेइन सबेलाइ म साेधछु,पिडितले निया पाउनु परछ,यदि तपेकाे पनि छाेरा सगे खेलनु गकाे साथिले मारि दियाे भने मारनेलाइ नमसकार गरनु हुनछ
नसा धेर भो गोटि र गाजा को नसा मिक्स भयो नसा नपचे पछि मान्छे माथी गयो पत्र कार ज्यु जोजो सगौइ गाको थियो सब लाई एकैइ ठाउमा राखेर छानबिन गर्नुस एक जना लाई सोधेर कसरी थाहा हुन्छ
यो भाई निर्दोष छ उनि हरू भाको ठाउ मा अरू 2जना पनि रहिछ उनि हरूले पनि देखियो होला त्यहाँ भएको कुरा त्यो 2 जना लाई पनि सोध्नुपर्छ अलिकति केही न केहित देख्यो होला नि🙏🙏
संखा पद छ पानी पनि थिएन भन्छ घरी कमि थियो भन्छ फेरि लस तला भेटियाे भन्छ केटा हरु माथि खोजिम भन्छ जे भए पनि पीडित लाई नियमिलोश निर्दोश नफशो दाेसिनछुटाेस
यो भाईलाई छोडनु हुदैन चौकिका लगेर राम्रोसँग खेर खार गर्नु पर्छ यो कुरा बनाएको जस्तो लाग्यौं मलाई यो भाईले बोलेको कुनै कुरा चित्त बुझ्दो लागेन यो भाई हरु को कुनैन कुनै कर्तुत छ 😢😢😢
यो भाइले बोलेको सत्य छ तर त्यो पत्रकार को अलि प्रस्न गर्ने कुरा अलि फरक छ सोत्पुछ गर्ने भनेको सबैलाइ सोद्नु पर्छ तर यो भाइलाई मात्रै प्रेसर दिराको अलि बुझेन त्यो केटा गाजाको ताल्मा दुबेर मरेको नै हो पक्कै
कत्रो गर्भ को साथ भनेकाे बाबु गाँजा खान्छु भनेर वाह😅😅 मृत्यु हुने भाई काे सँगत ले गर्दा ज्यान गाको हो घट्ना शंकास्पद लाग्यो प्रशासन ले कडाइ का साथ अनुसन्धान गर्नु परयो।
कस्तो रहेछ केटाहरू उदो बगाएर उबो खोज्ने wowकेटाहरू लाई माने मैले खेतमा लगाउने कुलोले पनि मान्छे बगाएको फस्ट चोटि सुन्दै छु अहिले सम्मा देखेकै छैन मैले जिन्दगीमा
मलाई लाग्छ मारेको हैन गाँजा धेरै खाएर बेहोस भएर डुब्यो त्यसपछि आफै मरेको जस्तो लाग्छ मरिसकेपछि आफै पानीले बग्दै लगेको जस्तो लाग्छ गाँजा खाएको मान्छेहरू थोरै पानी भए पनि त्यसमा डुबेर मरेको धेरै देखिरहेको छ
यो भाई एकता गाजा को कसुर भो एकता सँगै नुहाउदै गरेको उल्टो पुल्टो कुरा गरदैछ यो भाइ सँग केहि छ ।यस्लाई जाग्नुस अनि आफै बकाउछ को को हो भनेर ।नछोड्नुस यो भाइ ललाई केहि लुकेको छ ।
Garmi ly garda hwti pasy pane ma ani pysr badyra mary jasto lgyo hakro gaumapane ysti vathyo grmi ly garda panima wahti pasythy ani mary tasti vako ho sahi xa vi jsto lgxa
पत्रकार (भनिएको मान्छे ) लाई चाहिँ माने, पैसा खाए बापतको काम चै गरेको हो । घटना के भाको हो कसैलाइ केही थाहा छैन , यो विडियो हेर्दा चाइ यो भाइलाइ मात्र प्रश्न गरेर एसैले मारेको भनेको जस्तो देखाइएको छ के गर्न खोजेको हो । एक पल्ट मजाले सोचेर मात्र विडियो तयार गरौ पत्रकार मित्रहरु ,क्यामेरा र बुममात्र हल्लएर काम हुदैन, मान्छे जस्ती गुनि बैगुनी भए पनि उस्को आफ्नो इज्जत हुन्छ। घटनाको दोशी पुर्णरुपमा ठ्हर नभैन जेल बाहिरको कसैले पनि येसरी आरोप लगाउन कानुन बिपरित हुन्छ । ब्यक्तिगत तर्फ बाट आत्माको चिर सान्तिको कामना गर्दछु । अनि यो टुङ्गो न बुङोको थम्ब्नेल के हो कोनि , कैले हराको खोला रैछ क्यार । खैर जे हुने भै गयो परिवारलाई उचित न्याय मिलोस घटनाको प्रकृति हेरेर उचित न्याय होस।
पानी मा धेरै बेर सम्म सास फेर्नु सकिन्दाइना र पानी सङग घमन्ट गर्नु हुन्दाइना भनेको जोस्तो हुन्दाइना 😮अरुलाइ फसाउने काम चाइन गर्नु हुन्दाइना मन्छेको गोठोला गर्नु कोस्ले गर्छन त
Mug pakhey ta mug le. Vanda ma hunxa ta mug le dekha thish k Sala khattya bujna xaina mug Mili bakhat Rey aja manre ko Vaya mug yasari camer ko agadee bolna sakxa Ra.
Goti soti khane ketaharu raixan oti vayera mareko jasto lagyo kina ki tyha dherai manxeharu thiyo vane ta mareko ho vaneta arule dekhnuparne jasto lagyo mero bicharma chai
Don't jst say anything you want do some research and then talk because the same situation has been with my brother so keep your opinion your thought with yourself without knowing the truth kid
Hi I'm i😅@@NMGR-g8y
Lado van muji ganja khayo vandai ma mateko hunxa ta chikne
Goti gaaza khanay kta hrla tai k manxay mardaixa hinxa zyaada nai sense lagayexw stop blaming him please 🙏🏻 dekhera bola daju ...aru lai na dekhii arop na lagaw
Lamo kullo ma ko bagxa 😅😅😅😅😅
ग्रुप मा थियो भने एक जनालाई मात्रै किन साेधेकाे सबैलाई एक ठाउमा राखेर साेध्नुस साेजाे सिधालाई मात्रै होइन
मुटु रोग थियोर मुटु रोग थियो भने पौडि खेल्दा धेरै पानिमा खेलेयो भने बियोस हुन सक्छ
यो भाइ निर्दोस छ भाइ बरु अरुले केही गर्न सक्छन तर यो भाइ साच्चिकै तेस्तो गरेन
Tei ta honest vayera vaniraxa sab Jo sojo uskai mukh ma ghochyo
मेराे बिचारमा गाजाकाे तालमा हिडदै गयर कुलाेमा पल्टेको हुनुपर्छ । तर पनि सबै साथिहरुलाई यकै ठाउमा राखेर अनुसन्धान चाहिँ हुनुपर्छ ।
तेरो बाउ मरेछ डुबेर
याे भाई चाहिँ निर्दाेश छ जस्ताे लाग्छ है के थाह उल्टाे सुल्टाे गरेर खेल्दा कतै ठाेक्कियर केही भयाे कि सबैलाई राम्राे सड्ग साेधपुज गर्नु हाेला
हो भाई निर्दोष छ जा सम्म लाग्छ होई यक चोती सबै लाई राखेर सोधपुछ गर्नु पर्छ
पत्रकारलाई छानबिन गर्न आउँदैन रहेछ त्यसरी होइन है जबर्जस्ती भयो
Tei vnya😡🤬
गाजा खाने मान्छे ले मारेको हुदैन बरु गाजा खायर आफैं दुबेर मोरेको हुनुपर्छ
Sai ho
Ekdam Sahi sahi 100%
Gaja le matera sabai aafnai dhunma tiyo manxe aafnai dubera mare jasto xa
मार्ने खासै गतिलो रहनेछ गाजामा लठ रैछ गरम्मा झ्याप भयेसी गयो मेरो खासै गतिलो भएन ....
Gaja khane manxe ko hoss kahile gumdaina yad rahe
अनुसन्धान गर्दा त्यहाँ जाने सबै ग्रुपलाइ ल्याउनु पर्छ नि।
सबै कुरा सुने तर यो पत्रकारको सोध्ने तरिका अलि मिलेको जस्तो लागेन मलाई
यो भाइको कुरा सुन्दा यो भाईले सत्य बोलेको छ जस्तो लागछ,फेरि पनि छानबिन हुनुपर्छ ।
गजेडिको भरोशा हुदैन अप्राधी भाग्ने मौका दिई राखेको छ हैट
दुबेर मरेकोहो भने पोस्मोटम गरदा थाहा भैल्छनि फोक्सोमापानि हुन्छ भन्छहो
Tero bau gajedi machikney
राम्रो सँग छानबिन होस र सत्य तथ्य पत्ता लगाएर सूचना दिनु होला
सबैलाई सँगै राखेर सोधपुछ गर्नु पर्छ एउटै लाई मात्र सोधेर हुँदैन
पनी थोरै भए उल्ते सुल्ते डइव हान्दा खाको बेला घाटिबर्जियो किन कि साथी हरायको थाहा पाए पछि धेरै नै खोजेको रहिछ नि
विचार मलाई लाग्छ यो भाइ निर्दोष हुनुहुन्छ। 😢
याे भाइ त हेर्दा निर्दाेष छ
100%kinki kam bigareko manxe ko anuhar batai tha hunxa nirdos lai mafasau
गाजा खाने मान्छे खै कसरी निर्दाेष भन्नू र
सबै लाई सोधपुछ गर्नु पर्छ ।
@@padamtamang1974gaja khako manxe sabai testai hunna hajur kunai kunai vitrw bata sarai ramro hunxan
👍
यो केटाले सहि बोलेको छजस्तो छहै
सबैलाई एकै ठाँउ राखेर सोधपुछ गर्नु पर्छ एउटालाई मात्रै किन सोधेको
रोषन मगर भाईको जवाफ मा ज्यानमारा छैन उ निर्धक छ तर पनि शंका छ उसले वास्तविक कुरा लुकाईरहेको छ भन्ने आभास भयो लाश नदेखे पनि कुराको सुनवाई मा यो हत्या भएको हो भन्ने पुर्ण आंशका छ छानबिन राम्रो होस भन्ने हाम्रो चाहना पिडित को न्याय भएको होस यहि हो हाम्रो कामना
सबैलाई एकै ठाउमा जम्मा गरेर सोध्नु ,एउटा एउटा होइन,अनि बयान मिल्छ
Marnele pani gaja khako surma machha marna bhani aklai gayara maryoki paypko tiyo kuloma
एउटा कुरा मैले बुझे अनुसार गाँजा खको बेलामा कसैले पनि झगडा बलात्कार कहिले पनि गर्दैन गाँजा नखाँदा मात्र लुट्ने चोर्ने काम चाई गर्छं
kina hjr ley personal experience garnu vako xa ki kya ho😂
Kina gardaina ma Pani gaja khako manxe ho Marne kto yhi ho malai lagxa
मोरने दिन आए पाछी कस्को केनै लक्छ र हो सर हरु
सबैलाइ सङ्गै राखेर सोदपुछ गर्नु पर्छ
मान्छे मार्नेको अनुहारबाटै चिनिन्छ नि यो भाईको अनुहार हेर्दा निर्दोष देखिन्छ मान्छे मार्नेको अनुहारमा केहि न केही फरक देखिन्छ
Umm malaini testai lagyo vai lai herda manxe marisakepaxi darako face nai arkai hunxa yo vai chai lagxa nirdosh nai xa hola
यकदमै सहि हो यो भाइ निर्दोष छ मान्छे ले गल्ती गरेपछि र थाहा भयको कुरा यसरि खुलेर बोल्नै सक्दैन यतिपनि नबुझ्ने कानो मिडिया
Right
Teita 👍
right👍
निदोष छ भाई
त्यहाँ भएका सम्पूर्णलाई छानबिन गर्नुहोस्
Group को सबै लाइ भेला पारेर सोददा राम्रो होला।
वन झाँक्रीले लग्यो🥲🙏
यो भाई लाई मात्रा सोदेको सोदै हुनु हुन्छ अरु सबै सथी हरु लाई पनि सोध्नु पर्छ सबै जाना राखेर सोधनु होला
बिचरा यो दाइ निदोष छ।
Jabarjasti hatyara nabanau
Hatyara bolda naai taha payenxa u ta aakdam nagara simple boliraxaa
बयेभरको सबै लाई भेला गरेर अनुसन्धान गर्नु पर्यो येसरी एउटालाई मात्र सोध पुछ गरेर सत्य तथ्य पतो लाग्दैन
यो भाईलाई के सबैलाई सोदनु पर्छ
यो घटनाको अनुसंधान कहाँ पुग्यो ? जानकारी गराउनुस्
सबैलाई राखेर सोधपुछ गर्नु पर्छ ।मिलेमतो हुन सक्छ ?
यति सानो पानिले कुनै पनि हालतमा बगाउदैन बच्चाले नपत्याउने कुरा हो।राम्रो छानविन होस्
Hlo bro aago ra pani lai kaile pani sano hudaina bro
होइन हो पत्रकार जि सबैलाइसोध्नु नि कता एक जानालाइ मात्र सोधेको
सत्य कुरा नबुझि यो मिडियाले दोष दिनु गलत हो अरे यार मारेको छ भने त लासमा घाउ चोट पटक त देखिन्छ नि
yo vai le galti gariko jasto malai lagina hai...nirdosh xa yo vai la ..jasle j vanipani..nirdosh xa..😢😢
यो भाई निर्दोष छ अरु कसैले मारेको या आफै केई भएर मरेको होला ।अनि गाजा खाने मान्छे झगडा गर्दैन
अरू साथि हरू लाई पनि जम्मा गरेर साेधपुज गरे हुन्थाे एउटालाई मात्र किन तर कसैले पनि हात पात नगरम है राम्राे छानबिन हाेस
त्यस दीन को को थ्यो ति सबलाई ईलाका लगेर भाटा हान्दा चै सत्य तथ्य पत्ता लाग्ने थ्योकि।।
यो भाइ निर्दोष छ
जति जना पौडी खेलेका छन त्यति जनालाई सोद्नु पर्छ त्यो भाईले तल काहा देखि अाको भन्दै,छ भाईले त्यो ठाउमा के खायो के बोल्यो सबै सोध्नु,।❤
जाझा खायर केही पनि हुदैन म पनि खाछु
याे भाईलाई मात्र किन साेध्नुहुन्छ अरु साथिहरुपनि सगै ल्यार साेध्नुन
लु ति रन्डा पापि लाई मारनु सिथा खुकुरी हाल्नु कुकुर लाई
Bayan bhanekai Alag Alag sodhne nai ho. Kurale Mel khanchha khaadaina.
करन मेचे सर हामी यहाँ मानछे मारेर फालि देकाे यसलाइ मते हाेइन सबेलाइ म साेधछु,पिडितले निया पाउनु परछ,यदि तपेकाे पनि छाेरा सगे खेलनु गकाे साथिले मारि दियाे भने मारनेलाइ नमसकार गरनु हुनछ
@@HittvNepalयस्तो नि पत्रकार रे एउटा नेपाली स्पष्ट लेख्न नजान्ने अब अङ्ग्रेजीमा लेख्नु हाै बरु😂🙏🙏🙏
@@KrishnakumuriSedai😮😅
पहिला छाेराकाे व्यवाहार नहेर्ने अहिले अरुलाई आराेप लगाउने नालायकहरु
कुन ठाऊको घटना हौ गाउठाउको ऐडेसछैना त हावाको गफ युटुबे जाठा हरू
साथी ले नै मारेर प्याकेको हुनुपर्छ पानी नभाको ठाउँ मा कसरी मर्छ त्यो साथी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
नसा धेर भो गोटि र गाजा को नसा मिक्स भयो नसा नपचे पछि मान्छे माथी गयो पत्र कार ज्यु जोजो सगौइ गाको थियो सब लाई एकैइ ठाउमा राखेर छानबिन गर्नुस एक जना लाई सोधेर कसरी थाहा हुन्छ
भाइले गल्ती गरेको छ छैन उसको बोली बाट नै थाहा हुन्छ अब त्यो आफ्नो कालले मर्यो रोशन भाइलाई गाल पर्ने दिन थियो तर भाइको गल्ती छैन होला
सप्पै ग्रुप मा राखेर सोदनु पर्छ हौ बिचार त्यो एग्जानलाइ मात्रै खेरेर का हुनछ हौ 😮
यो भाई निर्दोष छ उनि हरू भाको ठाउ मा अरू 2जना पनि रहिछ उनि हरूले पनि देखियो होला त्यहाँ भएको कुरा त्यो 2 जना लाई पनि सोध्नुपर्छ अलिकति केही न केहित देख्यो होला नि🙏🙏
लास लाई बगाउदैन भन्ने नि छैन नि पायप चिल्लो हुन्छ बगाउ छ नि
ठोइट मकुरी हरु त्यो फुछे गाजा को ताल्मा डुबेर मेरेको हो 100% जाठा आफ्ना छोरा छोरी लाई आफै समाल्न सक्तेइनन अहिले आएर निर्दोस मानिस लाई आरोप लाउछन
Sai ho 👍
यो भाइले मार्ने भए त मान्छे भागिसक्छ नि। का मिडियासँग बोलेर बस्छ। कहाँ यतिखेर। पुगिसक्थ्यो होला।
संखा पद छ पानी पनि थिएन भन्छ घरी कमि थियो भन्छ फेरि लस तला भेटियाे भन्छ केटा हरु माथि खोजिम भन्छ जे भए पनि पीडित लाई नियमिलोश निर्दोश नफशो दाेसिनछुटाेस
Next part vag plicesh.😊😊
यो भाईलाई छोडनु हुदैन चौकिका लगेर राम्रोसँग खेर खार गर्नु पर्छ यो कुरा बनाएको जस्तो लाग्यौं मलाई यो भाईले बोलेको कुनै कुरा चित्त बुझ्दो लागेन यो भाई हरु को कुनैन कुनै कर्तुत छ 😢😢😢
Jhuto boleko vaye Halka adkinthiyo ... Tessaele nyadiss nabana.. j Pai tei nabola ..
@@TamangTmg-gj2xq1¹1111¹2
You are wrong, मान्छे मार्ने मान्छे एतीको बोल्न सक्दैन !
Haina bayan nai mileko xaina hunuta testoo gareko ta hoina hola ra pani ya manxe ko jyan gako xa majale kerkar ta garnu paryo ni hjr
मनि त्यै भन्छु साथि हराउँदा फोटो खिचेर बसे भन्ने मन्छे यै हुनु पर्छ
यो भाइले बोलेको सत्य छ तर त्यो पत्रकार को अलि प्रस्न गर्ने कुरा अलि फरक छ सोत्पुछ गर्ने भनेको सबैलाइ सोद्नु पर्छ तर यो भाइलाई मात्रै प्रेसर दिराको अलि बुझेन त्यो केटा गाजाको ताल्मा दुबेर मरेको नै हो पक्कै
मलाई यो भाइ निर्दोष छ जस्तो लाग्छ बोलिले गर्दा तर सोधपुछ चौकीमा हुनु पर्छ मारेको मन्छेको सिर जुक्छ बोली पनि अलमलिन्छ
Vaii chaii sojo raixha haii sahii lagiyo
हाम्रो गाउँमा पनि यसरिनै चार जना दाइहरू पै डि खेल्दा एक जना दाइ खोलाले बगाएर दाइहरु ले 2 दिन सम्म कुरा नै गर्नु भएन त्यसतै भयो। होला सायद
यो गाजा भाइ निर्दोस लाग्यो
कत्रो गर्भ को साथ भनेकाे बाबु गाँजा खान्छु भनेर वाह😅😅 मृत्यु हुने भाई काे सँगत ले गर्दा ज्यान गाको हो घट्ना शंकास्पद लाग्यो प्रशासन ले कडाइ का साथ अनुसन्धान गर्नु परयो।
को को थ्यो सबैलाइ एक्लाइ एक्लाइ राखेर सोध्नुहोस प्रत्येक को बयान पछि बास्तबिक्ता आफै आउँछ
ए पत्रकार दाजु त्यो भाईको साथिहरूलाई पनि एकै ठाउँमा राखेर मज्जाले सोध्नु न हो🤔🤔एक्लैलाई मात्र किन खेरेका नि??😢😢
कस्तो रहेछ केटाहरू उदो बगाएर उबो खोज्ने wowकेटाहरू लाई माने मैले खेतमा लगाउने कुलोले पनि मान्छे बगाएको फस्ट चोटि सुन्दै छु अहिले सम्मा देखेकै छैन मैले जिन्दगीमा
Gaja ko Kamal holani Pani ullto bage jasto dekhe holani lata
मलाई लाग्छ मारेको हैन गाँजा धेरै खाएर बेहोस भएर डुब्यो त्यसपछि आफै मरेको जस्तो लाग्छ मरिसकेपछि आफै पानीले बग्दै लगेको जस्तो लाग्छ गाँजा खाएको मान्छेहरू थोरै पानी भए पनि त्यसमा डुबेर मरेको धेरै देखिरहेको छ
100% Shai kuro vannu vayo
Sai ho
Yo chahi sahi kura ho yo aafai mareko ho
Gaga Khana manxe kayle bihos hunxa sir nada lagla Bru afu lai tha huna ki goti khako hunu parxa
मलाइ पनि तेस्तै लाग्छ
एउटै लाई मात्र के को छेराछेर सबैलाई बोलाएर सोध्नु
यो भाई एकता गाजा को कसुर भो एकता सँगै नुहाउदै गरेको उल्टो पुल्टो कुरा गरदैछ यो भाइ सँग केहि छ ।यस्लाई जाग्नुस अनि आफै बकाउछ को को हो भनेर ।नछोड्नुस यो भाइ ललाई केहि लुकेको छ ।
गाजा खाकाे मान्छेहरु कसैलाई वास्ता गर्दैन।
गाजाकाे तालमा हाम फाल्दा मर्म तिर ठाेक्यीयाे र छिन भर मै सास गए पछि पानी खाने कुरा भएन तर कुज काला हे भने जस्तै अनुसन्धान गर्नु चाहिँ पर्छ
Garmi ly garda hwti pasy pane ma ani pysr badyra mary jasto lgyo hakro gaumapane ysti vathyo grmi ly garda panima wahti pasythy ani mary tasti vako ho sahi xa vi jsto lgxa
मारेर फालेको भए यसरि बोल्ने थिएन , बोलि मै थाहा हुन्छ । अर्कै अनुसन्धान गर्नु पर्छ ।
हरायो त बाल चिक्ने तो मोन्ने नि गोटि खायो को हुन् पर्छ
Sai ho
मारेको हो 100 पर्सन नत्रभने आफु संगै
आयोको साथी संगै नौदा यौटा साथी
मात्र कसरी बगछ
पाच पचा जना संगै नौदा एउटा मात्र कसरी बगाये
गाजा को Overdose ले हो आफै डुब्यो बेहोस भयपछी मर्न बेर लाग्दैन गाउंलेहरु rest in peace 😮
साथी फसाउन अरुले नि घटना घटाउनु सक्छ छानबिन रामरी गर्नु परो
अरू केटा हरूलाईपनि साेध पुछ गनुन सर एउटाला मात्र किन
बिचरा यो भाइलाइ मात्रै दोस नदिनु त सबै लाइ सोद्न पर्छ नि यदि त्यो भाइले गल्ति गरेको भय यसरि बोल्नै सक्दैन थियो कति दोस देको हो
यो कस्तो पत्रकार हो त्यो एउटै भाइलाई सोधेर हुदैन सबैलाई जम्मा गरेर सोध्न अनि बयान मिल्छ के भएको हो भनेर
पत्रकार (भनिएको मान्छे ) लाई चाहिँ माने, पैसा खाए बापतको काम चै गरेको हो ।
घटना के भाको हो कसैलाइ केही थाहा छैन , यो विडियो हेर्दा चाइ यो भाइलाइ मात्र प्रश्न गरेर एसैले मारेको भनेको जस्तो देखाइएको छ के गर्न खोजेको हो ।
एक पल्ट मजाले सोचेर मात्र विडियो तयार गरौ पत्रकार मित्रहरु ,क्यामेरा र बुममात्र हल्लएर काम हुदैन, मान्छे जस्ती गुनि बैगुनी भए पनि उस्को आफ्नो इज्जत हुन्छ। घटनाको दोशी पुर्णरुपमा ठ्हर नभैन जेल बाहिरको कसैले पनि येसरी आरोप लगाउन कानुन बिपरित हुन्छ ।
ब्यक्तिगत तर्फ बाट आत्माको चिर सान्तिको कामना गर्दछु ।
अनि यो टुङ्गो न बुङोको थम्ब्नेल के हो कोनि , कैले हराको खोला रैछ क्यार ।
खैर जे हुने भै गयो परिवारलाई उचित न्याय मिलोस घटनाको प्रकृति हेरेर उचित न्याय होस।
तिमिले मलाइ १ कराेड देकाे थेउ नि
हैन यो पुलिस ले छान्बिन गरने ठाउमा पैला त यूवटुब पत्रकार पो छ त येसरी हत्यारा। उम्किन सक्छ ..!!
एउटा कुरा यो याद गर्नुस की गांजा खाए पछि झै झगडा गर्न सक्दैन र मन पनि लाग्दैन
Sas vayanw vani sano pani ley ni bogauxa hoii👀Rest in peace 🕊️ but kura nabujhi doshii nalaga
यै केटाहरुको हाथ छ नछोडनुहोस गजा खाने रामरो हुदैन बेसरी कुटदै सोधनु हवस यस्तोहरूलाई कुरा बनाउन केही जस्तो लाग्दैन
गाजा खाने मान्छेले झगडा गर्दैन गाजा को तल मा आफै डुबेर मरेको होल 26:12 26:13
बिचारा यो सोजो भाईलाई के सङ्का गरेको ?पौडी खेल्न जादा कति मान्छे मरेका छन यो भाइ त निर्दोस छ यस्लाई कति सोदेको
यो केटा ले ढाटेको छ
पानी मा धेरै बेर सम्म सास फेर्नु सकिन्दाइना र पानी सङग घमन्ट गर्नु हुन्दाइना भनेको जोस्तो हुन्दाइना 😮अरुलाइ फसाउने काम चाइन गर्नु हुन्दाइना मन्छेको गोठोला गर्नु कोस्ले गर्छन त
पानीले सर्क्यो भने पनि पानी हुदैन पेटमा सर्योनै होला
यो घटना बुझ्दा 100% यो भाइ हरुको मिलेमतो मा मारियको छ कार्बाही हुन जरुरी छ
Mug pakhey ta mug le. Vanda ma hunxa ta mug le dekha thish k Sala khattya bujna xaina mug Mili bakhat Rey aja manre ko Vaya mug yasari camer ko agadee bolna sakxa Ra.
मिर्गी रोग थियोहोला हो यो भाईको अनुहार हेर्दा चै हत्यारा जस्तो देखिन
सबै लाई सङै बनायर सोध्नुपर्यो सर
Kun thau ko ho
कडा करबहि हनु पर्छ
मारेर पानीमा फालेको भए पोस्टमाटममा फोक्सोमा पानी हुदैन! फोक्सोमा पानी छ भने पानीमै मरेको हो!