चतुर प्रचण्डसँग देउवा-ओलीको बदला ! परिणाम ः बालुवाटारबाट खुमलटारतर्फ -NEWS 24
Вставка
- Опубліковано 2 жов 2024
- चतुर प्रचण्डसँग देउवा-ओलीको बदला ! परिणाम ः बालुवाटारबाट खुमलटारतर्फ -NEWS 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
प्र,म ज्यु राजिनाम नगर्नुहोस ८४ सम्म सत्ताचलाऊनु होस नभय राजालाई जिम्मा लगाउनुहोस❤
प्रचण्डले राजा संग मिलेर यि सबै भ्रष्टाचारी हरुलाई तह लगाएर नेपालकाे सबै वैदेशिक रिण तिरी दियाे भने प्रचण्ड अझै पनि नेपालकाे हिरो बन्न सक्छन्।
मिल्छ यो राजा सँग । सपनामा नि नसोचे हुन्छ
याे देशमा भाेट हाल्ने जनताहरू सचेत, जागरूक, बुद्धिजिबी र शिक्षितहरूकाे बाहुल्यता मात्र हुने हाे भने चाहीँ रास्वपाले बहुमत प्राप्त गर्ने थियाे । लालची, निमुखा, अशिक्षित, साेझासाझा, बेबकुफ भेडाहरूकाे बाहुल्यता भएपछि सँधै उही त हाे याे देशकाे शासन र सिस्टम ।
kamred parachanda is supper
Raswopa ko dekhaune mauka aba yei last months ho, sarkar yesai xodne usai xodne, sacchai Vrastachari samaune vane aile nai ho, 84 ko vabishya yesaile nirdharan garx. Guff ra jhulaune matra hoki aru lai dosh lagaune matra ho thaha hunx.
🎉🎉🎉🎉🎉
Who deceived whom. Deuba deceived Prachanda. Pranchand deceived Oli. Oli deceived Prachanda.
Good. Parchandra
Thank you so much for 835 subscribers keep supporting keep loving ❤❤
Nepal ajhai radaharuko isarama chalxa
Abochi kisan haru le biubijan sajilai paune vo khumaltar tira gaya xan😂😂😂😂😮😮😢😢
काग बाठोभएपछि "गु" खान्छ भन्थे ! सेरे र गिरिबन्धुलाइ दिएको धोकाको बदला लिएरै छोडे ! लौ खा !!
अपराधि हो यो
प्रचण्ड को लड्डु ढुसी परेको हो की?