टनकपुर महाकाली बेचवा दलाली केपी र सेरे भन्दा सयौँ गुणा ठिक छ कमरेड प्रचण्ड टोल विकास समितिदेखि लिएर गाउँपालिका सङ्घ र प्रदेशमा भ्रष्टाचार गर्न पाइन्छ भनेर आतुर रहने जनताहरूलाई यो सन्देश छ। अब नेपाल र नेपालीहरू र हाम्रो सन्ततिहरूको लागि चिन्ता गर्ने दिन आएको छ। २४० वर्ष राजसंस्थाले थाङ्तिलो पारेको नेपाललाई यो अवस्थामा ल्याउनु ६०% माओवादीको योगदान छ। आदि अधुरो क्रान्तिको पछाडि पनि यतिसम्म माओवादीले देखाएको छ सम्झिने होस् पुरै १००% क्रान्ति सफल भएको भए नेपाल कस्तो हुन्थ्यो
यो देश मा माओवादी पार्टी र नेपाली जनता को एकै शिरानी रहने छ अब फरक तरीका ले राजनीति अगाडी बडदै जाने छ माओवादी पार्टी जिन्दाबाद छ यो देश र जनता को लागी कहिले पछाडी हटदैन भने कुरा परस्ट थाहा भयको छ
प्रचण्ड जस्तो नेतालाई सबैले समयमै साथ दिनु पर्दछ ।जीवनको उत्तरार्धतिर जाँदै गरेका साहसी,अनुभवी,परिवर्तनकारी, बिकासप्रेमी,जनप्रेमी नेतालाई बेलैमा चिन्न नसके पछुताउनु बाहेक अरु केही हुँदैन ।
जब प्रधानमन्त्री भएको बेलामा केही काम नगर्ने कानमा तेल हालेर बस्ने अहिले जब आफु सँग पावर नभएको बेलामा चाहिँ काम देखाउने । जब आफु सँग पावर भएको बेलामा गरेर देखाउनु पर्यो नी । तब पो देखिन्छ काम ।काम गर्ने मान्छेहरू को काम आफै देखिन्छ। यति काम गरेको मा धन्यवाद प्रचन्ड ज्यु
रूकुम र जाजरकोटमा भुकम्प गएको बेलामा प्रचण्ड बिहान झिसमिसेमानै जाजरकोट पुगेर भुकम्प प्रभाबित छेत्रमा स्वयंम उद्धार कार्यमा खटेका थिए र आफु चढेर गएको हेलिकप्टरलाई समेत पीडितको उद्धार कार्यमा लगाएर आफु चौरजहारी एअरपोर्ट बाट प्लेन चढेर काठमाडौं फर्केका थिए। त्यो बेलामा शेरबहादुर देउवा र के पी ओली प्रधानमन्त्री थिएनन तर गएनन।
सिमल तालकाे बाडिमा के गरिस हत्यारा सत्ताकाे छट्पटी हाे अरु केही हाेईन।😂😂😂अरु के काम छ नि 84 मा जमानत जाेगाउन हाे नेपाली जनता सचेत हुन आबश्यक छ जय नेपाल ।
बाडि पीडितको अवस्था बुझ्न हिँडेको प्रचण्डे को पछाडि त नातिनीको बेमा आँका जन्ती भन्दा बढी छन्त हो दुखीको मर्म बुझ्न हिँडेको हो कि शाला रमाइलोमा हिँडेको हो।
केपि र देउबा भन्दा त प्रचण्ड धेरै रामो रहेछ।
जनता नि भेडा भएर हो नत्र प्रचण्ड जस्तो नेता विश्वमा कमै जन्मिन्छन्
देउवा ओलि सङ्ग नदाज्दा हुन्छ प्रचण्ड लाई
😂😂😂😂😂😂
Vot kamaune melo ho😂😂😂
Jhole
टनकपुर महाकाली बेचवा दलाली केपी र सेरे भन्दा सयौँ गुणा ठिक छ कमरेड प्रचण्ड टोल विकास समितिदेखि लिएर गाउँपालिका सङ्घ र प्रदेशमा भ्रष्टाचार गर्न पाइन्छ भनेर आतुर रहने जनताहरूलाई यो सन्देश छ। अब नेपाल र नेपालीहरू र हाम्रो सन्ततिहरूको लागि चिन्ता गर्ने दिन आएको छ। २४० वर्ष राजसंस्थाले थाङ्तिलो पारेको नेपाललाई यो अवस्थामा ल्याउनु ६०% माओवादीको योगदान छ। आदि अधुरो क्रान्तिको पछाडि पनि यतिसम्म माओवादीले देखाएको छ सम्झिने होस् पुरै १००% क्रान्ति सफल भएको भए नेपाल कस्तो हुन्थ्यो
Good 👍👍
प्रचण्ड भनेको भ्रष्ट हरुलाइ जेल हाल्ने नेता हुन ओलि र देउवा भनेको भ्रष्ट हरुलाइ बचाउने हरु हुन फरक छ नि
😂😂😂😂😂😂
Pagal mugi 😂😂😂
Mero lado ho muji limbu jhare
सलाम छ ✊
Good job कमरेड
सलाम छ कमरेड प्रचण्ड✊
सलाम छ हजुरलाई ❤❤
प्रचण्डको कहाँ देउवा ओली सग कम्प्यार हुन्छ ।
😂😂😂😂😂
प्रचण्ड जतिको नेता हुन अरुलाइ गार्है छ ।
Lamoo
प्रधानमन्त्री खुस्के पछि जनातायाद आको कहिले बुझ्ने हो ब्रो
Khulita muji hawa jangali
प्रचण्डले बल्ल जनताको मर्म बुझेछन
लाल सलाम कम्रेड❤❤
good job प्रचण्ड
सलाम तपाईंको काम लाई!!!
good work प्रचण्ड 🙏
Mahan kam ko laagi dhannebad
प्रचण्ड प्रचण्डनै रैछ अब म पनि मोङगल छाडेर माओवादी मा आउछु
good job prachand
Good leader प्रचण्ड
सलाम छ प्रचण्ड जी 🎉❤🎉❤🎉🎉🎉❤❤
Good job prachanda sir
Great work prachanda jiu.
Salam chha prachanda👍️✊✊✊
Good job parchnd ji
लाल सलाम क प्रचण्ड
जय नेपाल
हीरा र किरालाई चिन्ने बेला भयो नेपाली दाजुभाई दिदीबहिनीहरु हो। सलाम प्रचण्ड कमरेड।
Sapai Kira nai ho alo palo sattama janalai natak matra ho
बालेनले वास्ता गरेन रे तिमीहरुले नगर प्रहरीको टाउको फुटाएको भुल्यौ
प्रचण्ड देशको हिरो हुन नेता मात्र होइन बिचार हुन । लालसलाम छ ✊
सेरेर,ओली,भन्दा,प्रचन्ड,निकैनैहुनुहुन,सलामछप्रचन्ड,❤❤❤❤❤❤❤,
प्रचण्ड नेता हुन सलाम छ ✊❤️
A true leader 👏👏
नेपाली नेता हरुको घटना घटिसके पछी सहानुभूति दिने कामलाई salute भन्दै तालीबजाउने जति यता हाजिर हुउ😂😭
सहानुभूति होइन प्रचण्ड ????? जनताको भरन पोसन पूरा गर
प्रचण्ड ❤
हो यसरी काम गर्नुपर्योनी यो सरकारले ????
देश विकासके लागि प्रचण्डको खाँचो छ।
भगवन सबै नेपाली लाई रक्छा गरून् 🙏🙏
जे होस कित्निफेल लुकेपनी हत्यारा ले जनता लाई साथ दिएकोमा धन्यवाद
ओलि र देउवासङ्ग प्रचण्डको तुलना नै नगर्दा हुन्छ ।
पचनड
देसको हिरो🎉
सलाम छ
जिन्दावाद प्रचण्ड
यसरि पुग्नु राम्रो करा हो तर राजनितिक रणनिति मात्र नहोस् पिडितको घाउमा मल्हम लाउन हरप्रयत्न गर्नुहोला।
तपाईंलाई यो समाचारको लागि सलाम❤
अलक्षिणा ओली सरकार
Jay nepal
सलाम क.प्रचण्ड
यो देश मा माओवादी पार्टी र नेपाली जनता को एकै शिरानी रहने छ अब फरक तरीका ले राजनीति अगाडी बडदै जाने छ माओवादी पार्टी जिन्दाबाद छ यो देश र जनता को लागी कहिले पछाडी हटदैन भने कुरा परस्ट थाहा भयको छ
Good job
सलाम प्रचण्ड ज्यू ।
प्रचण्ड पदमा हुँदा त एउटा तातो बुटलो केही गरेन अहिले बुकेर काम छैन
Ankha futeko goru
Good job 👏 👍 👌
Slamx. Kmret. 🎉🎉🎉prchnd. Ji🎉🎉
के पी सरकार लाई अमेरिका मा जनता ले दनक दियका थिय यो सरकार तेई भयर नेपाली जनता को नभयको हुदा देश खतरा मा जान सक्ने भयको छ
दछिण यसियाको सर्बाहारा बर्ग को नेता प्रचण्डलाइ जनताले बिर्सेको देख्दा ताचुप लाउछ।प्रचण्ड एउटा नाम हैन इतिहास हो साथी हो।
यहां प्रचण्डको प्रसंसा मात्र गर्ने छन कि भोट पनि हाल्छन?😂😂
प्रचण्ड हिरो नै रहेछन।
माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई जनताले बल्ल बुझ्दै छन् ।
❤❤❤100%right xa
प्रचण्ड जस्तो नेतालाई सबैले समयमै साथ दिनु पर्दछ ।जीवनको उत्तरार्धतिर जाँदै गरेका साहसी,अनुभवी,परिवर्तनकारी, बिकासप्रेमी,जनप्रेमी नेतालाई बेलैमा चिन्न नसके पछुताउनु बाहेक अरु केही हुँदैन ।
Salute prachanda sir.🙏🙏
बालेन साहाको नगर प्रहरी माथी धुङगा मुदा लौरो खुकुरी सहित लखतेको होइनर अहिले बालेनले वास्ता गरेन भन्न लाज श्रम लागेन
100% aahi ho❤
सलाम छ तपाइको कायँ पृति
बालेनलाई खुकुरी बोकेर लखेट्ने हुकुम्बासी कता गएछ राहात को चाउचाउ लिन।
जब प्रधानमन्त्री भएको बेलामा केही काम नगर्ने कानमा तेल हालेर बस्ने अहिले जब आफु सँग पावर नभएको बेलामा चाहिँ काम देखाउने । जब आफु सँग पावर भएको बेलामा गरेर देखाउनु पर्यो नी । तब पो देखिन्छ काम ।काम गर्ने मान्छेहरू को काम आफै देखिन्छ। यति काम गरेको मा धन्यवाद प्रचन्ड ज्यु
लेखेटेपछि हिलोमा भाग्न सकिन्न भनेर ननिस्किएको होलान धेरै नेताहरु त 😊
धन्यवाद कम्रेड
पद पुग्ने योजना होला मन देखि होला जस्तो लाग्दैन तब नेता को सबै को काम नै पद मा पुग्ने योजना मात्रै लाग्छ हो
यि नेता हरुको नाटक देख्दा लाग्छ पारो तातेर आउछ । जे होस नाटकै भए पनि यो संकटमा जनताले केहि राहत पाउनु सकरात्मक रुपमा लिनु पर्छ।
Good job❤
देखावटी नदेखाएको राम्रो कम्रेड तपाईं प्रधानमन्त्री छदा सिमलताल घट्नामा देखिएको थिएन । तेती बेला कता हुनुहुन्थ्यो
२०८० कार्तिक १७ काे भुकम्प काे बेला पनि प्रचण्ड जाजरकोट र रूकुम पुगेर आफू गएकाे हेलिकप्टर मा बिरामी सुर्खेत नेपालगन्ज पुर्याएका थिए ।
Prchnd👍👍👌👌❤❤🙏
good 👍️👍️
बालेनले आखिर संफागरे सुकुमबासिबस्ति जय बालेन
सत्ता मा नभएको भएर भेटन गएको सत्ता भएको भए प्रचण्ड पनी जाने थिएन जे होस ठिक छ
रूकुम र जाजरकोटमा भुकम्प गएको बेलामा प्रचण्ड बिहान झिसमिसेमानै जाजरकोट पुगेर भुकम्प प्रभाबित छेत्रमा स्वयंम उद्धार कार्यमा खटेका थिए र आफु चढेर गएको हेलिकप्टरलाई समेत पीडितको उद्धार कार्यमा लगाएर आफु चौरजहारी एअरपोर्ट बाट प्लेन चढेर काठमाडौं फर्केका थिए।
त्यो बेलामा शेरबहादुर देउवा र के पी ओली प्रधानमन्त्री थिएनन तर गएनन।
सरकार भन्दा प्रतिपक्ष राम्रो देखियो
❤
सिमल तालकाे बाडिमा के गरिस हत्यारा सत्ताकाे छट्पटी हाे अरु केही हाेईन।😂😂😂अरु के काम छ नि 84 मा जमानत जाेगाउन हाे नेपाली जनता सचेत हुन आबश्यक छ जय नेपाल ।
great leader prachanda
जन नेता प्रचण्ड जिन्दावाद !!
Good job प्रचन्ड
ने ता भनेकै परचन्ड हुन नेपालमा
Ahile taw Prachandey Lai laaj bho.. Sabai ley gaali garey Ani dekhaunu paro ni taw tehi bhayera gako ho yo Prachandey...
Jaya prachanda sarkar
बाडि पीडितको अवस्था बुझ्न हिँडेको प्रचण्डे को पछाडि त नातिनीको बेमा आँका जन्ती भन्दा बढी छन्त हो दुखीको मर्म बुझ्न हिँडेको हो कि शाला रमाइलोमा हिँडेको हो।
हात्ती आयो हात्ती आयो फुस्सा
👍👍👍
प्रचण्डले फेरि राजनीति मा नयाँ खेल सुरु गरेको देखियो
८४ मा आफ्नो साख जोगाउने बाटो बनाउँदै छ
केपि वलि रामेश लेखक जनता को नेता होइन बिदेशी एजेन्डा हुन जन्न्ताको मदल्ब छैना।
❤🎉🎉❤❤🎉
गरिब दिन दुखीको नेता भनेको केवल माओवादी र प्रचण्ड हुन्
❤❤Parchad
Good job 👍 tosima karki and parchadra
❤❤❤❤ jaya jaya prachanda oli chor aayo vane kalo jhanda
भुकम्पको बेला पनि बिहानै जाजरकोट रुकुम पुगेको पनिहो प्रधानमन्त्री हुदा प्रचण्ड फुर्सदिलो भयर गयको भन्ने गलत हो
पिडित संग भेटघाट गर्नु त राम्राे हाे तर आफै सरकार प्रमुख हुंदा त भेटघाटकाे असर केही देखिएन
नेपाल को नेताहरु सबैलाई यतै बगाइदिए हुन्छ