नेपाली मिडियालाइ सवै प्रश्नको जवाफ दिदै नेपालबाट बिदा भइन देवी प्रतिभा Kotihom II Devi Pratibha Ji

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • Press meet in Pashupati kotihom . Famous katha bachika Devi Pratibha .
    यस च्यानलमा रहेका Video Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 182

  • @GaneshPuri-se3rk
    @GaneshPuri-se3rk Місяць тому +81

    हाम्री देशकीचेली छोरी नारी देबि प्रतिभाले बिश्वाव सामु चिनाएकी छन यसमा गोैरोब गर्नु पर्छ

  • @krishnaacharya2690
    @krishnaacharya2690 Місяць тому +64

    सारै चीत्त बूझ्दो कूरा गर्नू भयो देबी जी हजूरको सधै जय जय होस

  • @mayakc583
    @mayakc583 Місяць тому +17

    यो देवभुमी नेपालले यस्ती साक्षात देवि पाउनु र यस्तो मधुर वचन, full confident , भागवतकी ज्ञाता देवि पाउने माता पितालाई कोटि कोटि नमन।

  • @user-yr2ur1ks5x
    @user-yr2ur1ks5x Місяць тому +13

    राम्रो कुरा हो सबै लाइ थाहा पाउनु भयो ❤❤❤ देवी प्रतिभालाइ जय जय जय हो ।

  • @pusparajkafle3292
    @pusparajkafle3292 Місяць тому +10

    सु प्रसिद्ध कथाबाचिका गुरुहरुमा सिरझुकायर नमन
    कुबुद्धि नास गर्दै सद्बुद्धि प्राप्तिको आसिरवात को अप्यक्षा गर्दछु राधे राधे राधेश्याम

  • @parbitilamchana8507
    @parbitilamchana8507 Місяць тому +14

    नारि नै देबि हुन नारिनैभगवन हुन जहाँ नारिको जहाँ सम्न हुदैन त्याहाँ खुशि हुदै

  • @bishnugyawali4648
    @bishnugyawali4648 Місяць тому +1

    अति खुसिकाे कुरा काेटि हाेम गर्दिनुभयकाेमा नमन छ शाक्षत सरस्वति स्वरुपकि हुनुहुन्छ जडमुर्खले मात्र विराेध गरेकाे देखिन्छ याे कलि युग ले हाेला

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Місяць тому +14

    नेपाल आमाकी छोरी, हाम्री चेली देबी प्रतिभाको जय होस,मङ्गल होस । भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏

  • @shankarjoshi1768
    @shankarjoshi1768 Місяць тому +3

    पैसाको बारेमा सोध्नुअनुचित हो मुर्ख प्त्रकारहरूहो सम्मान गर्न सिक नेपालको छोरी साथै प्रतिभाकि खानि देबी प्रतिभा जी लाई कोटी कोटी नमन छ यसैगरी अरू नेपालीचेलीमा पनि प्रेरणा मिलोस

  • @upamaacharya1195
    @upamaacharya1195 Місяць тому +20

    यस्ती विदुषीको सुकर्ममा शङ्काउपशङ्का गरी नानाथरीका प्रशनहरू तेर्सिएको देख्दा अचम्म लाग्यो। उनका मृदुवचनबाट तमाम जिज्ञासा समन गरिएको सुनेर उनीप्रतिको श्रद्धा दोब्बर भयो !

  • @manjubhattrai7378
    @manjubhattrai7378 Місяць тому +21

    हाम्री छोरी नेपाल को छोरी ♥️

  • @dhanishkandel8802
    @dhanishkandel8802 Місяць тому +4

    अति सुंदर ढंग बाट उत्तर दिनु भयो माता देबी प्रतिभा जी जय हो राधे राधे🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @durgabista9233
    @durgabista9233 Місяць тому +3

    हामो देशकिचेलि छोरी नारी देबि प्रति भाले बिवास सामु चिनाएकि छन यसमा गौरोब गनु पर्छ 🙏🌹♥️🌹♥️

  • @JK-co8er
    @JK-co8er Місяць тому +9

    नेपालकि छेारि ,नेपालिकेा शान ,नेपालकेा पहिचान जय राधे 🙏🙏

  • @sushiladawadi3262
    @sushiladawadi3262 Місяць тому +1

    जय शम्भो भोले शङ्कर जयहोश शबैमा ॐराधे राधे 🎉🎉❤🎉🎉 जयहोश हजुर 🎉🎉🎉🎉❤🎉🎉🎉 राधे राधे

  • @sitamalla4639
    @sitamalla4639 Місяць тому +13

    एस्ता प्रस्न नलाएक नेता सँग सोध्ने गर देश हाम्रो कस्तो अवस्थामा छ भनेर के डक्टर ले पैसा लिदैन किन कि उस्ले करौडौं खर्च गरेर पढेको हुन्छ एउटा पेसेड छोए को भर म न त औषधि दिन्छ देबि प्रतिभा ले पनि तेस्तै खर्च गरेर अध्ययन गरीन अनि खाना परेन दिन भरि घाटी सुकाएर बोल्न पर्यो भक्तजनहरूको मन जित्न पर्यो एति पैसा लियो उति पैसा लियो पैसा लियो भन्ने ले गरन प्रबचन पैसा नै नलिएर कस्तो हाम्रो देश छ न आफुले गर्न सक्नी नत देख्न सक्नी

  • @ShirishUpadhayay
    @ShirishUpadhayay Місяць тому +1

    हाम्री देशकी छोरी प्रतिभा लाई सलाम छ
    दुई चार यस्ता हुन्छन् यसलाई सामान्य लिनुपर्छ।

  • @jndulalsikkim9112
    @jndulalsikkim9112 Місяць тому +10

    नेपालका २/ ४ जनाले नकारात्मक टिप्पणी गर्देमा केहि असर पर्दैन देवी प्रतिभाजी तपाईंलाई । तपाईंको साथमा परमात्मा श्रीकृष्ण हुनुहुन्छ । हामी सिक्किमका सम्पूर्ण हिन्दुहरूले तपाईको प्रतिभाको साँच्चै नै तारिफ एवं गौरव गरेका छौं । तपाईं अलिकति पनि बिचलित नहुनुहोस् । जय श्री राधे श्याम ।

    • @freeBalochistan-n7l
      @freeBalochistan-n7l Місяць тому

      सिक्किमका मानिसहरू पनि नेपाली भाषा बोल्छन्?

  • @laxmigurung7743
    @laxmigurung7743 Місяць тому +4

    देवीजीको काम भनेकै प्रबचन हो। काम गरेपछी पारिश्रमिक त पाउनैपर्छ।

  • @Ravilal-kv2cm
    @Ravilal-kv2cm 19 днів тому

    देवि प्रतिभालाई धेैरै मुरी मुरी धन्यवाद तपाईं नडराई वाचन गरि राख्नुस भगवानले साथ दिनु हुन्छ

  • @ritadhakal3384
    @ritadhakal3384 Місяць тому +21

    यी नेपाल का पुरूष दानव हुन र यिनी हरू देविकाे अपमान हुन्छ र भगवान सग मेल हुदैन जय राधे🎉

  • @rajupathak2298
    @rajupathak2298 Місяць тому +5

    शुभकामना देवी प्रतिभा हजुर लाई

  • @damodarsapkota3367
    @damodarsapkota3367 Місяць тому

    Proud of you Devi Prativa you are not a normal lady. You are an incarnation of goddess sarswati. Hare Krishna 🙏🙏

  • @deepabhattarai796
    @deepabhattarai796 Місяць тому +1

    Wow supper mata g 🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🌹👍💞💞💞💞💕

  • @lekbesicollection4609
    @lekbesicollection4609 Місяць тому +5

    कुनै मेला वा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा बोलाइने कलाकारले म्यूजिक ट्र्याकमा २-४ वटा गीत गाउँछन्। तिनीहरुका लागि कति रकम खर्च गर्नुपर्छ सबैलाई थाहै भएको कुरा हो। धार्मिक कार्यक्रममा प्रवचन दिने व्यक्तित्वहरुलाई वरणी गरेर दक्षिणा दिनु कुनै अपराध होइन जस्तो लाग्छ। बुझाई आफ्नो आफ्नो हो है।

  • @Damarjang
    @Damarjang Місяць тому

    Nepalki saan chori cheli
    radhe radhe❤❤

  • @ShivaDangal-e3u
    @ShivaDangal-e3u Місяць тому +8

    देबि प्रतिभा लाई आरोप लगाउने हरुले त्यो ठाउँमा आफ्नो छोरि पुराउनु सक्नु होस।अनि थाहा हुन्छ ।

  • @user-vn7ew9fy4s
    @user-vn7ew9fy4s Місяць тому

    राधिका दासि ज्यु र देबि प्रतिभा ज्यु त यउटै यउटै देख्छु त मैले❤❤

  • @parbitilamchana8507
    @parbitilamchana8507 Місяць тому +8

    बुदि नभयका नेपाली एउटा नारिलाई सम्न गनु पने ठाउमा आफ्नोे नेपालको नारिलाई बेईजेत गने बुदि नभयका हरु

  • @GangadattPant
    @GangadattPant Місяць тому

    Devi pratibha jee lai koti koti naman chha.dharma birodhi haru tinai uga ma thiye ra chhan ani hune chhan.

  • @BinodSubedi-fw1tb
    @BinodSubedi-fw1tb Місяць тому +4

    Yo sansarnai dharmale chaleko chha❤❤❤❤❤

  • @sulochanashrestha3037
    @sulochanashrestha3037 Місяць тому +2

    कति मज्जाले उतर दिनु भयो माता जि हजुर ले राधेराधे

  • @RAHULGURUNG-hl6uc
    @RAHULGURUNG-hl6uc Місяць тому +1

    ❤❤❤❤❤❤❤❤
    Jayy Nepal 🇳🇵

  • @Imsuhana-j5h
    @Imsuhana-j5h Місяць тому +3

    Ekdmai ramroo parsna ani utarbpani sarl dare kirsenko lolele birod le hamro daharma lai giraunnsakdain kiswar vaiko parsana sarai ramroo radhe radhe 🙏🙏🙏

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Місяць тому +1

    नेपालीहरुको चित्त निकै दुषित छ। हरेक ठाँउमा शंका गर्ने, आँखा लगाउने, आरिस गर्ने, अफवाह फैलाउने, नङ्गाउने, सेवा भाव नदेख्ने । विचार मै गरीब छ के गर्ने।

  • @radhikaShrestha-oq7gu
    @radhikaShrestha-oq7gu Місяць тому +1

    Jaye pashupati koti koti naman

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL Місяць тому +1

    Good job Pitamber Sir ❤🎉

  • @laxmikc2225
    @laxmikc2225 Місяць тому +4

    जय प्रतिभा देबी माता

  • @aakashpokharel9744
    @aakashpokharel9744 Місяць тому +16

    सलमान खानलाइ 10 करोड दिन सक्ने दिन्छु भन्न सक्ने अनि प्रतिभा जिलाइ प्रस्नै प्रस्नै

  • @DineshKarki-t1r
    @DineshKarki-t1r Місяць тому +4

    नेपाल बिग्रनुमा नेता जति जिम्मेवार छ्न त्यो भन्दा बढि पत्रकार छन।ताइ न तुइका पत्रकारहरु

  • @amritagyawali9860
    @amritagyawali9860 Місяць тому

    खोज्छन् सबै सुख ,सुखत्या काँहाछ!
    आफू मिटाई अरुलाई दिनु जहाछ!!

  • @ranjityadau9736
    @ranjityadau9736 Місяць тому +1

    Satya Satya Satya hai

  • @shantishrestha1950
    @shantishrestha1950 Місяць тому +4

    Om namah shivay har har Maha Dev Jay pashupatinatha 🌻🌻🌻🌻🌷🌷🌷🌷🌿🌿🌿🌿🪔🪔🪔🪔🙏🙏🙏🙏

  • @hahaha-hs9zs
    @hahaha-hs9zs Місяць тому +1

    जय होस

  • @user-no1ib2gt9g
    @user-no1ib2gt9g Місяць тому +5

    धर्म बिरोधीको पैसा लियो भन्ने हल्ला मात्र हो

  • @ranjityadau9736
    @ranjityadau9736 Місяць тому +1

    Bhagwan ke hameshaa AAP par kirpa rahe

  • @normalbhandari7280
    @normalbhandari7280 Місяць тому +1

    Radhe Radhe 🙏🙏

  • @shreeramthapa6885
    @shreeramthapa6885 Місяць тому +1

    Very very nice.

  • @ParbatiBanjade-c2u
    @ParbatiBanjade-c2u Місяць тому +1

    Jaya hos

  • @laxmishahbam669
    @laxmishahbam669 Місяць тому

    धर्म को नाममा ध नजानेको न बुझेको बाटमात्र यस्तो माता माथिअपबाद लगाउने गर्छ।हात्ती चल्दै गर्छ कुत्ताकुक्तैगर्छ ।नेपाल कि छोरीभएकोमा गौरब गर्न सिकौ माताजय मा प्रतिभा ♥️🙏♥️🙏🇳🇵

  • @ambikakhanal4094
    @ambikakhanal4094 Місяць тому

    राधेश्याम राधेश्याम 🙏🙏🌹🌹🕉️🕉️

  • @shantilamsal5120
    @shantilamsal5120 Місяць тому +3

    Radhe radhe

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Місяць тому +1

    Jaya jaya devi Pratibha ji 👍🙏🙏🙏

  • @BikashVai-oj1so
    @BikashVai-oj1so Місяць тому +1

    हाम्रो देश कुनै नियम र कुनै अन्य कुरा हरु ले हैन यस्ता पत्रुकार ले गर्दा बिग्रेको हो। यस्तो कुरा मा सबाल सोध्नु भन्दा बरु सिमल ताल मा गएर त्यो बसको बिसयमा त्याहाको जिम्मेवार ब्याक्ती लाई यसरी र्याखराक्ती पार्नु नि।

  • @goodvibesonly6960
    @goodvibesonly6960 Місяць тому

    Thankyou universe🙏🕉️🌎💚💛❤️🙏jay sab maa sab prabhu ki🙏🕉️🙏❤️💛💚🙏

  • @dipakdahal4440
    @dipakdahal4440 Місяць тому +1

    हीरालाई कीरा ठान्ने देश आरोप प्रत्यारोप लगाउने किरुवाहरु धेरै छन । अब पुराण गर्न नाउनु देवि जी।पत्रुकार पनि गतिलो छैनन।

  • @gopalparajuli7492
    @gopalparajuli7492 Місяць тому +1

    जयजय राधे राधे

  • @saradapathak2729
    @saradapathak2729 Місяць тому

    Jay pashupati nath vagawan sabai ko raksha garun hos bhole baba 🙏🙏🙏🙏🌷🌷🌷🌷

  • @swostikabaram8477
    @swostikabaram8477 Місяць тому

    Devi prativa ji lie koti koti naman cha ❤❤❤❤

  • @RedomSharma-xj6fy
    @RedomSharma-xj6fy Місяць тому +1

    भागवत बुझेकाे व्यक्ति अाफु भगत बन्छ ,भागवत सुनाउदै हिन्दैन।अाफु वसेकै ठाउँ बाट ज्ञान दिन्छ।

  • @parkorpro-uk3ty
    @parkorpro-uk3ty Місяць тому +2

    प्रणाम माता जि जयकृष्ण राधेश्याम राधे राधे जयहाेस

  • @goodvibesonly6960
    @goodvibesonly6960 Місяць тому

    Jay sab maa sab prabhu ki jay sab children ki jay sab kind hearted people ki🙏🕉️🙏❤️💛💚🙏

  • @PabitraChuwan
    @PabitraChuwan Місяць тому +1

    शुभकामना देवी प्रतिभा जी

  • @dilkumar4866
    @dilkumar4866 Місяць тому +1

    Matako jayho

  • @ritamagar8526
    @ritamagar8526 Місяць тому +1

    WoW🎉🎉🎉❤❤❤❤❤❤🙏🙏😘😘😘

  • @DabakiKoerala
    @DabakiKoerala Місяць тому +8

    अहिले छोरी भन्दा छोरा मानछे पिडीत भएका छन्् धेरै ठाउँ मा यो कुरा ठूलो होइन

  • @shovathapa2072
    @shovathapa2072 Місяць тому +2

    🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @sabinasingh3156
    @sabinasingh3156 Місяць тому +1

  • @kalpanashrestha1113
    @kalpanashrestha1113 Місяць тому +1

    हाम्रो छोरी देबि प्रतिभा को जय होस् ❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏

  • @JitendraYadav-ky4fn
    @JitendraYadav-ky4fn Місяць тому +1

    Jay siyaram Jay shree radhe radhe Jay shree krishna Jay shree gurudev pranam

  • @ranjityadau9736
    @ranjityadau9736 Місяць тому

    aaap ko lambi umar ho devi ji koti koti Naman ho daas ke taraf se

  • @shantisingh5006
    @shantisingh5006 Місяць тому +1

    राधे राधे🙏🙏

  • @dhanbahadur9630
    @dhanbahadur9630 Місяць тому

    राधे राधे मात जी 🙏🙏🙏🙏🙏

  • @bishnudhungana-ud1bj
    @bishnudhungana-ud1bj Місяць тому

    Radhe radhe Patti a matha rank ko jaya hewx🙏🏼🙏🏼🙏🏼🌺🌺🌷❤️

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 Місяць тому

    Jai hoooo Nepal 🙏 aama 🇳🇵 bhumi 🇳🇵 ❤❤❤❤❤

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Місяць тому +1

    Jaya Devi Pratibha ji ❤❤❤🎉🎉

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Місяць тому

    Jaya hos hajur KO Jaya shreeram

  • @LokrajShrestha6567
    @LokrajShrestha6567 Місяць тому +1

    जय देवि प्रतिभा

  • @user-ou1uv7fc5k
    @user-ou1uv7fc5k Місяць тому +2

    Jay partima mata. Nepal. Ke. Xore

  • @ShahiKumardipak-nt7ud
    @ShahiKumardipak-nt7ud Місяць тому +1

    राधे राधे राधे राधे❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @ritapokhrel3250
    @ritapokhrel3250 Місяць тому +1

    ❤❤❤❤❤❤❤नेपाली चेली नमन छ❤❤❤❤

  • @bishwashaha1475
    @bishwashaha1475 Місяць тому +1

    Om Namanh Shibaya 🌹🙏🙏🙏

  • @user-px9tb9nw6x
    @user-px9tb9nw6x Місяць тому

    Multi talent divi pratiba jiu 🙏 jay hos radhe radhe

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p Місяць тому +1

    जय माता राधे राधे❤❤❤❤❤🎉

  • @ShyamBalayar
    @ShyamBalayar Місяць тому

    पत्रकार साथिहरु हो समय गिरिबन्धु चियाको हो र भ्रमण भुटानी शरणार्थी भएर जाने को हो यस्ता त पत्रकार छन् ।।

  • @TARABAYILKOTI
    @TARABAYILKOTI Місяць тому +1

    Jay Mata Mata ji Nepal 🇳🇵

  • @ManishaTamang-ww2sx
    @ManishaTamang-ww2sx Місяць тому +2

    Devi prativa jib 🙏🙏 hamro desa KO xori cheli ho R aruko desa ma gayar hamro desako nam KO gaurav vadai rahanu vayako x R aruko desa ma hamro cheli le ati dherai gad liyar hidda uniharu lai t wasta xain vane hamro desako manxe haru lai chahi kin ris gaurav garne Bela ma khutta tannu😮😮

  • @rekhakhadka334
    @rekhakhadka334 Місяць тому +1

    Radhe Radhe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 Місяць тому +1

    Jay mata di 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️

  • @user-ym6um9lh1r
    @user-ym6um9lh1r Місяць тому +1

    राधाकृष्ण

  • @KabitaBhandaru
    @KabitaBhandaru Місяць тому +1

    Parnam Mata ji radhe radhe

  • @nagendrasah6705
    @nagendrasah6705 Місяць тому +2

    Jay ho xori

  • @LokRijal
    @LokRijal Місяць тому +1

    पत्रकार को प्रश्न सहि छ जबाफ चै चित्तबुझ्दो नआएनि

  • @RAMJIBANDAS-yl6ez
    @RAMJIBANDAS-yl6ez Місяць тому

    Jaysharee ram 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-ht7cj9cg1c
    @user-ht7cj9cg1c Місяць тому +1

    Jaya pratibha

  • @prachandashah7077
    @prachandashah7077 Місяць тому +1

    Nepal 🇳🇵 kai chori 🙏

  • @kavitaupreti854
    @kavitaupreti854 Місяць тому

    राधे राधे नेपालकी चेली🙏🙏

  • @RamRider-v8r
    @RamRider-v8r Місяць тому +2

    Jay shre radhe ❤❤❤

  • @radhikaupreti2336
    @radhikaupreti2336 Місяць тому +1

    Jay partiva

  • @MotiKumariChhetri-d7u
    @MotiKumariChhetri-d7u Місяць тому +1

    Radhe Radhe Radhe Radhe