धुन - सपना श्रृंखला | Dhun - Sapana Srinkhala EP04

Поділитися
Вставка
  • Опубліковано 7 лют 2020
  • संगीतले उज्वललाई डोर्यायो । उज्वलले संगीतलाई डोर्याए ।उज्वल र संगीतको यो सहयात्रा जारि छ । उज्वललाई जिन्दगी पूर्ण लाग्छ । उनी घरिघरि भन्छन् ‘जे देख्यो त्यही संसार हो' ।
    धुन - सपना श्रृंखला अंक ०४
    #Dhun #HerneKatha #SapanaSrinkhala
    Musicial journey of a young man from Jhapa, Nepal. Inspiring and motivating!
    Dhun - Sapana Srinkhala EP04
    Link to Ujjwal Sagar's UA-cam channel : / @ujjwalsaagar
    ------
    यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना सुन्दर सपना पुरा गर्न बटुलेका साहस र दृढताका कथाहरु समेट्छौं । सपना श्रृंखला तयार पार्न एनसेलले सघाएको छ ।
    This is Sapana Srinkhala (Dream Series), the video stories produced by 'Herne Katha' that follow the dreams and aspirations of ordinary people and their struggles behind. 'Sapana Srinkhala' is supported by Ncell.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on UA-cam.
    🚀🚀🚀 Production Team 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    🎥 Camera Assistant - Ashma Adhikari
    Producer - Asha Thapa
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    Subtitle Translation: Bhola Shrestha
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Фільми й анімація

КОМЕНТАРІ • 806

  • @hernekatha
    @hernekatha  4 роки тому +171

    Subscribe Ujjwal Sagar on UA-cam ua-cam.com/channels/hJhjcQDHOWgpyI0AmCYn6g.html

  • @UjjwalSaagar
    @UjjwalSaagar 3 роки тому +106

    नमस्ते! यहाँहरुले खोज्नु भएको गीत (कोपिला) release भइसकेको छ.
    सुन्नु होला, अनि भन्नु होला है!

    • @satishsunami858
      @satishsunami858 2 роки тому +1

      मेरो सबैभन्दा मनपर्ने आवाज - उज्ज्वल सागर जि।।

    • @musicloverr95
      @musicloverr95 Рік тому +1

      ❤️❤️❤️

    • @Mamtaa22
      @Mamtaa22 Рік тому +1

      jati sunyo teti sunna man laagxa❤️❤️ aaj voli ma hajurko geet haru snnga प्रेममा छु ujjwal G ❤️❤️ lots of love

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 4 роки тому +317

    नेपाली दर्सक देखेर अचम्मित हुन्छ ,अरुकी स्वास्नी पोइला गाको,दुनियाँ को झगडा भाको समाचार हेर्न तछाद मछाद गर्छन् ,अनि येस्तो प्रेरणादायी कुरा लाई बेवास्ता !!!

    • @rachanathapa6502
      @rachanathapa6502 4 роки тому +2

      Jindagima j sundar lagx aakhaharu tehi khojxan ni ta hajur!hamilai ta yestai kamal phulharu man parxan!

    • @amarbudhachhetri9106
      @amarbudhachhetri9106 4 роки тому

      @Luckson Karki tq dude😅😅😅

    • @deepweb1684
      @deepweb1684 4 роки тому +1

      😁😁😁 k kura kanda kanda herni lai yesto kurako ras kaha thaha xa ra bro

    • @amarbudhachhetri9106
      @amarbudhachhetri9106 4 роки тому +1

      @@rachanathapa6502 ekdam sahi vannu vo

    • @amarbudhachhetri9106
      @amarbudhachhetri9106 4 роки тому +1

      @@deepweb1684 100%

  • @Yokohama_11
    @Yokohama_11 2 роки тому +5

    Bachha bela dekhi ko mero sathy ho sangai padeko school level ma bhanera aru lai sunauda ni garba lagxa ‘sathy’

  • @liluthapamagar5887
    @liluthapamagar5887 4 роки тому +201

    बिध्या दिजुको आवाज मन पराउने यता🙋🙋🤘🤘🤘

  • @krishnaalemagar68
    @krishnaalemagar68 3 дні тому

    समाजमा आकर्षक उदाहरण हुन उज्ज्वल जो सबैको आत्माबल हो ❤

  • @marinalepcha746
    @marinalepcha746 3 роки тому +3

    Josto naam testai manchay....lots of love from Darjeeling....

  • @shankargurung1025
    @shankargurung1025 3 роки тому +3

    Ujjla vahi ta sonhu nigam jastahi rahe xana
    Good Luck ujjla vahi

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 роки тому +4

    साधकहरुको साधना नै पूजा हो भन्ने सुनीएको हो तर सागर.....यानेकि “उज्ज्वल्~सागर्” जींको साधना संजाल बाटैबाट नै सहीं दर्शन पछी साक्षात् सरस्वतीको आशीर्वाद प्राप्त एक साधक जो निरंतर पूज्य कार्यमा लीन छन् उनको लीन लगाव निश्चितै कर्मयोगि छ भने उनको लक्ष्य भेदकारी.............;✍️

  • @peaceworld6330
    @peaceworld6330 4 роки тому +53

    Great संसार देख्ने मानिस सब खराब भैसके नदेखिएका आँखाहरु सफा छन्]

  • @nawarajbhumariacharya4467
    @nawarajbhumariacharya4467 4 роки тому +43

    फेरि अर्को जीवन जिउने प्रेरणा

  • @Saradgautam507
    @Saradgautam507 3 роки тому +2

    बधाई छ् हरि सर उज्ज्वल भाइ को बुबा हुने सौभाग्य पाउनु मा

  • @radhikadhimal4119
    @radhikadhimal4119 3 роки тому +2

    मेराे लागि चै यहाँ संम पनि धेरै सफल्ता हाे। वाहाकाे याे संगर्ष देखे र मलाई नि उर्जा अायाे जीवन जिउन... मेराे जीवन पनि अाफैमा सबै भए र नि अपङ्गा भै दिएकाे छ। 😌😌

  • @ranabhatroshanrrb
    @ranabhatroshanrrb Рік тому +3

    कर्ममा रमाउने मान्छे 😍😍

  • @imperfect_ankita
    @imperfect_ankita 4 роки тому +38

    आर आर कलेजको गेट, भर्‍याङ, क्यानटिनमा यदाकदा देखिने उज्ज्वल भित्र यति धेरै उज्यालो देख्दा आफैं भित्रको अध्यारो डराएको छ । उज्ज्वल, उज्ज्वल भविष्यको कामना ।

  • @paaruthapa7093
    @paaruthapa7093 4 роки тому +46

    खुशी खोज्दा दिलमा तिम्रो मुहार देखायो😯😯
    Sweet voice Ujjwol❤️go ahead

  • @technomp7632
    @technomp7632 Рік тому +2

    हेर्ने कथा मध्ये धेरै मन परेको episode 😍 उज्ज्वल सागरको composition जति सुने पनि मन भरिँदैन।

  • @user-xk5ih7oj2d
    @user-xk5ih7oj2d 2 роки тому +3

    मेरो लागि यो भिडीयो प्रेरणाको स्रोत बनो ।❣️😍
    म उज्ज्वल ज्यूको भविष्य अझ धेरै उज्ज्वल बनोस् भन्ने कमना गर्दछु । 🙏🙂😊

  • @shreediluman7313
    @shreediluman7313 3 роки тому +4

    उज्जवल सर सलाम हजुरको अनुहार त प्रमोद सरसँग मिलेको

  • @dipalthulung7049
    @dipalthulung7049 4 роки тому +17

    नदेखेको मुहारहरु कति राम्रो हुन्छन् , देखेपछि त सकिगोनी। Amazing. Good luck in farther future.

  • @EveryThingHere-hr1dj
    @EveryThingHere-hr1dj 4 роки тому +5

    म पनि एउटा संगितको विधार्थि ।।।। आज ujjal Sagar जि लाई आत्मा देखि सलाम गर्न मन लाग्यो।।।। प्रणाम छ हजुर महान हुनुहुन्छ।।।।।।। थाहा छैन किन आँखा रसायो lov you Ujjal Sagar Ji

  • @nepali_narendra.
    @nepali_narendra. 4 роки тому +12

    वहाको जिन्दगि देखेर मलाई मेरो जिन्दगि भारि लाग्यो सोचाई त वहाको जस्तो कुनै लोभ छैन कुनै घमण्ड छैन कस्तो आनन्द जिन्दगि वाह 👍👍👍

  • @rambhusal4741
    @rambhusal4741 4 роки тому +8

    साच्चै कति सुन्दर छ जीवन। अात्मबल नै सबथाेक हाे। काेशिस गर्नु अनबरत । 😍😍

  • @dbruk1025
    @dbruk1025 4 роки тому +2

    यो कथा सुन्दा
    कठै भन्ने मन नलागेको पनि होइन!
    तर उज्जल जी लाई कठै भनेको नराम्रो पनि लाग्न सक्ला
    त्यसको लागि माफी माग्छु
    उहाँ बाट मैले धेरै कुरा बुझ्न पाय !
    जिन्दगी भोगाइ जस्तो पनि लाग्यो !
    धन्यवाद Herna katha
    All the best
    Music भनेको आमा बाबा पछी को सहयात्री हो जस्तो लाग्छ मलाई पनि
    अनि अर्को कुरा विद्या दिजु
    जस्तो नारी भेट्न अर्को जुनी नै कुर्नु पर्छ होला
    मलाई गर्व छ उहाँ नेपाल आमा को छोरी हुनु मा
    तपाईं अमर रहनु दीजु ❣️✍🏿

  • @satishsunami858
    @satishsunami858 2 роки тому +2

    मन नै छोयो उज्ज्वल सागरजिको संघर्ष अनि संगितपर्तिको लगाव र सुमधुर आवाजले । धुन मेरो सबैभन्दा मनपर्ने नेपाली गितमा पर्छ। हेर्ने कथा साच्चिकै हेर्नुपर्ने नै कथा रहेछ ।

  • @rozeethakuri7869
    @rozeethakuri7869 4 роки тому +51

    कथा सुरु गर्न भन्दा लाइक गरेर हेर्न!सुरु गरे है

  • @nandalal8325
    @nandalal8325 4 роки тому +2

    मेरो मन सरै स्तब्ध भयो र भाइको पर्गतिको कामना

  • @Yonjan95
    @Yonjan95 4 роки тому +84

    आफुलाई कमजोर नठान्नु पनि एक सफलता हो सर्घष मानिसलाई सफलता पुर्याउछ 😍😍🙏🙏👌👍👊

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 4 роки тому +12

    अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम लाग्यो मलाई उज्ज्वल जिको प्रतीभा देखेर म चाहिँ नतमस्तक भए,यस्तो लुकेका प्रतिभालाई हामिमाझ लिएर आइदिनुहुने आदरणीय दिदी बिद्या चापागाईं लाई धेरै धेरै धन्यवाद उज्ज्वल भाइको उज्ज्वल उज्ज्वल भविस्यको कामना गर्दछु

  • @deepakkandel8997
    @deepakkandel8997 3 роки тому +3

    नदेखेका मुहारहरू कति राम्रा ,,, देखेपछि सक्किगो नि , अाहा कति मिठो सोच सलाम छ उज्वल जी,

  • @umeshmagar1442
    @umeshmagar1442 4 роки тому +8

    उज्ज्वल जि को भविस्य उज्ज्वल होस् उहाँको साधना संगीत पर्तिको प्रेम र लगाव अनि आफैंमा भएको त्यो आत्मविश्वास साच्चिकै उदाहरणीय छ।

  • @sagarnepali7808
    @sagarnepali7808 4 роки тому +8

    “हरेक गन्तव्यमा हात समाउने साथीहरु पाएपछि, निर्जीव लट्ठीको के काम”
    यहाँको मिहेनत, साधना र बिश्वासले अवश्य सफलता मिल्नेछ, उज्वल सागरजी तपाइको एक लाख सब्स्क्राइबर चाडै पुग्नेछ, यहाँका मिहेनतको सपना चांडै पुराहोस् शुभकामना !

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 роки тому +6

    निरन्तरको अभ्यास, साधना र तिब्र इच्छा शक्तिले मानिसलाई सम्बन्धित क्षेत्रको उचाईमा पुर्याइ महान बनाउछ भन्ने कुरा भाइ उज्ज्वल सागरलाई मिल्न गएको छ।बाहिरी सन्सारलाई देख्ने दृष्टि उनमा नभए पनि उनी भित्रको ज्ञान चक्षु भने निकै तेज छ।उनको सङ्गितप्रतिको लगाब, अभ्यास साधना र इच्छा शक्तिले २० बर्षे कलिलो उमेरमा उनलाई सङ्गितमा परिपक्व बनाएको छ।उनले गाएका सबै गीत सङ्गीत उत्तिकै कर्णपृय छन त्यसमा पनि लोकगीत निक्कै राम्रो लाग्यो।भाइ उज्ज्वल निरन्तर को साधनाले एकदिन सङ्गीत क्षेत्रको शिखर उचाइमा पुर्याउने छ सुनौलो भबिस्यको शुभकामना!!

  • @mr.sarojthu6416
    @mr.sarojthu6416 3 роки тому +5

    This man deserves to be lastai famous. Didn't know he was specially abled. I listen to Sunana almost everyday.❤️
    रातहरु यहाँ कस्को अनिदो छैन?
    हर कोहि एकान्तमा रोएकै हुन्छ!
    जिन्दगी सधै रमाइलो भैदिए, दु:खको गित यहाँ कोहि किन सुन्छ?

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 роки тому +7

    सुनसान र एकान्त रातमा एक्लै बसेर हेरेँ मनै अर्कै कस्तोकस्तो भो। विद्याजी का हरेक कथाहरु कुनै न कुनै शिक्षा बोकेर आउँछन, संघर्ष गर्न ,जिउन र खुशी हुन सिकाएर जान्छन्। यि भाईको उत्तरोत्तर प्रगति को कामना गर्दछु अनि विद्या जी को टिमलाई मुरीमुरी धन्यवाद।

  • @Heart.sound12
    @Heart.sound12 3 роки тому +2

    अाफ्नै campus मा पढ्ने दाइ
    यस्तो हुनुहुन्छ भनेर थाहै थिएन
    धेरै राम्रो छ वहाको साङगितिक यात्रा

  • @subediarti1206
    @subediarti1206 4 роки тому +3

    Cute smile Vai ko 😍 talented 😘❤️👌Sonu nigam jastai Bhai ta😍❤️❤️

  • @ckiranofficial
    @ckiranofficial Рік тому +3

    सागरको यो सुन्दर गला र कला हेरेर खुशीले गद गद भयो यो मन सगरलाई जस्तै अरुलाई पनि स्वरसती माताले येस्तै आशीर्वाद दिउन प्रभु तपाईंको लिला अपार छ

  • @pratikhimalmewahang3013
    @pratikhimalmewahang3013 2 роки тому +2

    सागर दाजु लाई सधै सम्मान 🙏

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 роки тому +12

    आफुले आफैलाई बिस्वास गर्नु पर्छ, भरोसा राख्नु पर्छ्। " नदेखेको संसार प्यारो छ देखेपछि त सक्किहाल्यो नि" । उज्वल जि लाई समुज्वल भविस्यको शुभकामना !

  • @manosesedhain5397
    @manosesedhain5397 4 роки тому +5

    जिन्दगीले एति मिठो प्यार देखायो ।
    खुसी खोजे दिलमा तिम्रो मुहार देखायो । 💕💕
    A true inspiration.

  • @leekong5841
    @leekong5841 4 роки тому +5

    नदेखिएका मुहारहरु कति सुन्दर हुन्छन देखेपछी त सक्किगोनी... व्हा ट लाइन ❤️❤️
    प्रत्यक शृंखलाको अन्त्यमा उज्ज्वलले बनाएको हेर्ने कथाको गित राखे हुन्थ्यो मिठो रचना रहेछ...

  • @tx-senior7022
    @tx-senior7022 3 роки тому +3

    I love ur positive thought ujjwal sagar ..

  • @acharyadeepak89
    @acharyadeepak89 4 роки тому +3

    Harek katha le ek kisimko naya urja dinxa dhanyabad didi

  • @Madhukar_thakuri1917
    @Madhukar_thakuri1917 Рік тому +2

    Ujjwal sir lai herne kathaa maa dekhda khushi lagyo

  • @prakashrai720
    @prakashrai720 3 роки тому +1

    कत्ति चाडै सकिन्छ कथाहरू दिदी नमस्ते 🙏

  • @sushilangelo
    @sushilangelo 4 роки тому +3

    यस्तो पो जिउँदो।

  • @smitadahal4135
    @smitadahal4135 4 роки тому

    हेर्ने कथा पनि छुट्टै छुट्टै छ हो कि के हो जिज्ञासा

  • @dhirendrashrivastav6864
    @dhirendrashrivastav6864 3 роки тому +2

    उज्जवल को confidence प्रेरणा दायक........

  • @nabinbanskota4992
    @nabinbanskota4992 4 роки тому +8

    हेर्ने कथाले" आज पुरानो दिन सम्झायो।
    हरि सरको साइकलको अघिल्लो पट्टि डन्डीमा बसेर स्कुल आइ सरकै अघिपछि हिड्थियौ।हात छाम्दै त कहिले आवाज सुन्दै नवीन दादा भन्थियौ।
    आज मीठो धुन बनी सबैलाई उत्प्रेरित गर्दै संगीत साधकि बनेको देख्दा खुशी लाग्यो।अन्तर मनले देखेको तिम्रो गन्तव्यमा छिटै तिमिलाइ देख्न पाउ।
    शुभकामना भाइ।

  • @drpawanrawal6261
    @drpawanrawal6261 2 роки тому +3

    Salam xha timro mehenet ani aat lai..

  • @pramishtiwari1603
    @pramishtiwari1603 4 роки тому +2

    Ujwal sir!!! Tapailai dherai dhanyabad malai prerana garnu vako lagi!!!

  • @gandhivsubarna
    @gandhivsubarna 4 роки тому +13

    जे देख्यो त्यहि हो संसार ♥♥ गजब गायक.... उज्वल भाइको जीवन उज्वल होस् येही छ कामना

  • @EveryThingHere-hr1dj
    @EveryThingHere-hr1dj 4 роки тому +8

    जब म उदाश हुन्छु यो Video हेर्छु र मन खुसि लाग्छ ।।।।Love you Ujjwal Sagar Most talent Singer but underrated....

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 4 роки тому +17

    ❤️✍️सारै हौसला हुन्छ कि जुन कुरा सुरु गर्न नी मलाई हेर्ने कथाको माध्यम बाट ! 😍सारै राम्रो लाग्छ बीध्या दीजुको आवाज😍 ( 😍दीजु हजुर ले बनाएको बलियो कथा सबीना खातुन को कथा सायद सबभन्दा धेरै 13 चोटि हेर्ने सायद मनै होला)💓💕💓💓💓(सङ्ग्रस नै सफलता को प्रतीक हो यो दाजु को जस्तै)

    • @paradisepokhara5536
      @paradisepokhara5536 4 роки тому +1

      Aryal Manisha mailepani hereko chhu dherai patak mayako katha ramdaiko pariwarko ani aakashko katha , jhupriko katha dherai patak hereko chhu

  • @manikhadka6613
    @manikhadka6613 4 роки тому +3

    कुनै यस्तो पल भएन मलाइ उज्ज्वल मा उस्को उत्साह मा कमि आयो अनि उनी मा हिम्मत मा कमि आयो मैले आफैलाइ हेरे अनि उज्ज्वल लाई हेरे म आफै कत्ती पटक हतोत्साहित हुन्छु तर उज्ज्वल लाई देखेर मैले एक कुरा सिके किन कि हिम्मत त उत्साह मेहनत ले आउने हो लगतार मेहनत गर्न जरुरी छ सफल असफल के भइयो हेर्नू हुन्न रहेछ।
    धेरै धेरै शुभकामना उज्ज्वल सागर हजुर लाई अनि बिद्या जि लगायत सम्पुर्ण साथी हरुलाइ धन्यवाद साथै Ncel लाई पनि धन्यवाद भन्न चाहे ।

  • @pragunlama6458
    @pragunlama6458 4 роки тому +2

    Sadhai Jhai.. Naman.. Bidhya Ji.. And Organic Research Team.. Lai

  • @rajitaregmi6928
    @rajitaregmi6928 2 роки тому +3

    Ujwal sagar lai ma jahile as a singer ko angle bata sunne gareki chhu na ki drishtibihin ujwal sagar!😍😍😍😍
    Yo episode herisake pachhi matrai jane ki uha drishtibihin hunu hunchha vanera
    Hami sabaile uhalai drishtibihin ujwal sagar hoina, kalakar ujwal sagarka rupma bujhaau ani sunau🙏🙏🙏🤝🤝
    I love herne katha team and i love you ujwal sagar vai😘😘😘😘

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i 4 роки тому +4

    जन्म जात नई यस्तै नई हो भाई को मान्नु पर्छ। कसम कस्तो राम्रो स्वर उस्तै सुरिलो आहा सुनी रहु जस्तो।
    त्यस्तै विचार पनि दुखी भै रहने मान्छेहरू ले यहाँ भाई बाट प्रेरणा लिनुपर्छ।

  • @binodlamichhane6902
    @binodlamichhane6902 4 роки тому +16

    सारै राम्रो लागो आजको शृङ्खला भाइको युटुबको लिन्क पनि हाल्दिनु न बिधा दिदी।

  • @chaudharysamir465
    @chaudharysamir465 4 роки тому +9

    जिन्दगी ले यति मिठो प्यार देखायो
    खुशी खोजे दिलमा तिम्रो मुहार देखायो !! 💕

  • @bibaslama2262
    @bibaslama2262 4 роки тому +1

    एकदम राम्रो लाग्यो।जस्तो कर्म उस्तै फल भनेको एही हो।

  • @janaksunita46
    @janaksunita46 4 роки тому +8

    अति नै मन छुने,उज्ज्वल जि रियालिटी शो मा जानू हुन अनुरोध गर्न चाहे।

  • @raipadamrai7876
    @raipadamrai7876 4 роки тому +18

    होउ! दि यस्तो प्रतीभाहुरु हामीमाझ ल्याई प्रस्तुत गर्दीनु भो ! तपाईमा नमन र भाइ उज्ज्वल मा सफलताको कामना।

  • @saimongemail.comlama3606
    @saimongemail.comlama3606 4 роки тому +6

    धेरै अान्नद लाग्यो यो भिडियो हेर्दा भाईको उज्वल भबिस्यको कामना

  • @quicksilver1272
    @quicksilver1272 4 роки тому +54

    Different Stories , Different Perspective , sometimes emotional and sentimental at the same time , Herne Katha show is something different , people should seek the true flavor of life get motivated from this show ! All the best Team !!!!

    • @hernekatha
      @hernekatha  4 роки тому +2

      Thank you so much for the kind words. Much appreciated.

    • @renukakhaling6330
      @renukakhaling6330 4 роки тому

      Quick Silver so nice words ..✌🏻

  • @hemantara
    @hemantara 4 роки тому +7

    हरेक कथाका आ आफ्नै विशेषता छन ।बिध्या जि को बोल्ने सैलिले साच्चिकै मन लाई सान्ती दिलाउछ।।

  • @jennychhetri5713
    @jennychhetri5713 4 роки тому +3

    Great artist

  • @bhinna3456
    @bhinna3456 4 роки тому +33

    भिऊज् भनेको त्यस्तै हो गीतचाॅंहि अत्यन्तै राम्रो पायो हेर्ने कथाले।।।👌🏼😍

  • @ltnirajan
    @ltnirajan 4 роки тому +5

    येस्पाली को श्रृङखला जति हेर्यो उत्ति येतिहासिक लाग्यो। सबै लै अनुरोध यो कथा हेरेपछि Ujjalsagar को you tube page मा like ठोक्न नबिर्सौ साथी हो। 1 लाख susbcriber कसो नपुग्ला त

  • @manishakhatiwada1209
    @manishakhatiwada1209 4 роки тому +14

    हाम्रो भ्रम "हामी singing idol लाई Nepal idol अनि voice of nepal तिर खोझ्छौ "|
    उज्वल सागर जस्तो बास्तबिकता प्रतिभा चिनाउनु हुने बिद्या दिदी र सम्पुर्ण हेर्ने कथा टिमलाइ हार्दिक आभार 👏
    यस्तै अनि यस्तै hidden treasure लाई सन्सार माझ चिनाउनु हुने यहाहरुको कामको तारिफ शब्दमा व्यक्त गर्न असमर्थ छु म ।
    जय होस् 😍

  • @sandip9304
    @sandip9304 3 роки тому +2

    राम्रो चिज मानिसले कम देख्छ, कमै सुन्छ हेर्छ 💚 छैठौँ उपस्थिति होला मेरो

  • @varshatimalsina4595
    @varshatimalsina4595 2 роки тому +2

    Na dekhiye ka aaina haru,, Herne Katha ❤️❤️🌼

  • @sarojkhadka3416
    @sarojkhadka3416 4 роки тому +2

    उज्जल जी हजुर साँच्चिकै लामो रेस को घोडा हो हजुर हाम्लाई चाहिने मान्छे हो हजुर संगीत क्षेत्र अनि देश लाई पनि चाहिने मान्छे हो हजुर साँच्चिकै कलाकार हो ।।।👌👌👌👍

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 роки тому +3

    मान्छे हरुको रोजाइ होकि केहो अच्म्म लाग्छ बजार मा छाडा दुइ अर्थे अनि कुनै सामाजिक फाइदा नहुने कुरा हरु युटुब मा लाखौ भिउ पाउने तर
    जस्ले सामाजिक सद्भाव उर्जा प्रदान र जिवन लाइ अग्रता प्रदान गर्ने हेर्ने कथाका बिषय बस्तु जति प्रचार हुनु पर्ने त्यती नभएको देख्दा दुख लाग्छ।
    जे भयपनी धेर्य के सत्य र राम्रो को पक्ष मा कुनै दिन यो तपाईं हरुको कार्यक्रम अग्रनी स्थान मा हुनेछ ।।
    बेस्ट विसेस सम्पुर्ण टिमलाई 😍

  • @kamallimbu325
    @kamallimbu325 3 роки тому +2

    Ujwal sagar g le gaunu vako sorathi vaka ..afnai ho ki kasko hola mitho vaka suney😍

  • @krishnaneupane198
    @krishnaneupane198 4 роки тому +4

    अतिनै रामो र हेरिरहु जस्तै लाग्यो , सफलताको सुभकामना ,

  • @dirty__diamonds3237
    @dirty__diamonds3237 4 роки тому +6

    नलेखिएका काहानिहरु नहेरिएका एनाहरु गाउँ शहरका कथाहरु अब हामी हेर्ने कथा अब हामी हेर्ने कथा धेरै राम्रो लाग्यो शब्द स्वर अनि संगीत पनि...........

  • @raihimal336
    @raihimal336 4 роки тому +4

    उत्कृष्ट अति उत्कृष्ट बाचन शैली ।यसैकारण सबको हृदयमा अटेको छ हेर्ने कथा ।उज्जलको साङ्गितिक यात्रा सफल रहोस।

  • @ashibabu4
    @ashibabu4 4 роки тому +5

    नेपाल idol पछि घुम्दै घुम्दै यस्तो राम्रो ठाउमा आइपुगे

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 роки тому +6

    ज्यादै स्ट्रड्०ग मान्छे शुभ कामना। पुज्यनीय बुबा आमा लाई सम्मान गरे। बिध्या जी हजुरलाई धन्यबाद

  • @anilkumargurung8459
    @anilkumargurung8459 3 роки тому +3

    You are great Ujwal Sagar. God bless you.

  • @abiralr.baniyachhetri4418
    @abiralr.baniyachhetri4418 3 роки тому +5

    voice of nepal मा भाइको गीत सुनेर खोज्दै आए|
    भाइलाई subscribe पनि गरे अनि एकदम शुभकामना भविष्यको पनि।

  • @NL_nota_gaming
    @NL_nota_gaming 4 роки тому +6

    जिन्दगी त्यै हो जसरी तिमी ले जिउछौ !!! अरु सव तिम्रा सपना हुन !!

  • @puccarchhetri1291
    @puccarchhetri1291 4 роки тому +14

    मान्छे जती हिरो, सोर उतीनै राम्रो रहेछ भाईको..!

  • @user-dg7pu7ur6g
    @user-dg7pu7ur6g 4 роки тому +4

    नदेखेको मुहार कति राम्रा 😍😍😍

  • @mayapandey8721
    @mayapandey8721 4 роки тому +2

    Aahaa kati ramro🙏🙏👍👍💕💕

  • @purnagharti1368
    @purnagharti1368 4 роки тому +2

    सारै राम्रो लाग्यो ।उज्ज्वल भाइलाई सुभकामना।

  • @pokharelchandra5581
    @pokharelchandra5581 4 роки тому +2

    शुमधुर

  • @sumanrai1900
    @sumanrai1900 4 роки тому +23

    सङ्गितका साधक उज्ज्वल सागर जि को स्वरलाइ झिलिमिलि रियालिटि शो को निर्णायकहरुले पनि सहि मुल्याङ्कन गर्न नसक्लान्।

  • @voiceofyouth28
    @voiceofyouth28 4 роки тому +2

    तिमी सुपर हिरो हौ भाइ तिमी सदै यस्तै हासी रहनु

  • @joshjanadangi
    @joshjanadangi 4 роки тому +3

    हेर्ने कथा कुनै फ़िल्म भन्दा कम हुदैन मन छुयो अजै सफलता को कामना विद्या दिदी लाई

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 роки тому +4

    यो हेर्ने कथा जिउने प्रेरणा बनेको छ

  • @Madhukar_thakuri1917
    @Madhukar_thakuri1917 Рік тому +2

    Ujjwal sir ko geet sunda ekdam ramro lagyo voice.

  • @amazonbook4198
    @amazonbook4198 4 роки тому +2

    Hami khai k k khojna ho aru ko desh ma yasari basta kata kat man dukhado raix sachikai man xuyo yo katha le harek episode great x khai kunai sabdaixaina parsansa garne

  • @bedanasapkota545
    @bedanasapkota545 4 роки тому +2

    Wow yo bhai lai mahaana lagyo

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 4 роки тому +3

    सायद यहि होला जिन्दगि कोहि केहि नभएर पनि भरिपुर्ण छन अनि कोहि सप्पै थोक भएर पनि रित्ता अनि सुन्य खुसि हुनु या दुखि हुनु आफैममा पर्दो रहेछ ।

  • @havefunlifenepal5221
    @havefunlifenepal5221 3 роки тому +1

    हेर्ने कथा आज भोलि किन छैन ??😌😓😓😓

  • @Mamtaa22
    @Mamtaa22 Рік тому +2

    ujal ji aaj hajur ko yo katha here..... hajur prati jhanai samman , ejat , maya badeko xa. 🙏🙏🙏💕💕 lots of love 😊😊

  • @gangaraut9640
    @gangaraut9640 4 роки тому +12

    कोपिला हरु फुल हुने आश मा फुलिन्छन कति कति चुडिन्छन तक्दिर मा साथ हुनु पर्ने हरु भेटिन्छन कति कति छुटिन्छन कोपिला हरु फुल हुने आश मा😍😍😍