आजको कथा हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद । कृपया सुरक्षित रहनु होला । जीवन अमूल्य छ । जिन्दगिलाई माया गर्नुहोला । हात धुनुहोला । भिडभाडमा नजानु होला । कोरोनाविरुद्धको यस लडाईमा मान्छेलाई अलिकति बल दिने सन्देश तयार पारेका छौं । यो पनि हेरेर सक्दो शेयर गरिदिनुहोला: business.facebook.com/watch/?v=1275694765959496
राई दाजै लास्टै रमाईलो मान्छे रैछ ..... सायद सबै लाई नै मन पर्छ होला हौ यो मान्छे ... साह्रै रसिलो हंसिलो मान्छे 😍😍 आफ्नो मन मा दुख जे जस्तै भए नि वर पर भएको मान्छेलाई खुशी र आनन्द दिनु नै जिन्दगी हो जस्तो लाग्छ ... UAE बाट राई दाईलाई सेवा पठाको छ भन्दिनु है 😍😍😍😍
24/7 Hour aafna childhood ka din haru yaad garxu. Mann ta garxa Aile nai plane samatera aao Tara jimmewari ko bodh hunxa. Hamro Praan bhanda Pani pyaaro Desh Nepal. I Love You Nepal🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️
देवेन्द्र लाइ मन नपराउने मान्छे सायद मैले देखेकै छैन। उसका गफ सुनेर आनन्द लिने मान्छे टोलमा धेरै छन्। जस्तो पनि काम लाइ नाइँ म गर्दिन कहिलै भन्दैन। उसलाई तार बाट देवेन्द्र बनाउने मान्छे चन्दा दिदि ( जसको आफ्नै कथा बन्न सक्छ ) हुन्। यो कथा हेरी रहदा मलाई उनका मिलनसार घरबेटी राजकुमार बस्नेत र दुख र सुखको बेला बिना स्वार्थ उन्लाइ सहयोग गरि रहने शिव पराजुली प्रति पनि नमन।
पानी खायो पालेको सुगाले जुनी बित्यो टालेको लुगाले हिमाल टाकुरी जन्म दिने बाउ आमा पाल्ने पाखुरी। महिला आवाजको यो गीतले मन छोयो। सधैँ हेर्ने कथालाई रुने कथाको उपमा दिएको आजको लाई भने हाँस्ने कथा भन्न मन लागेको थियो तर अन्त्यमा बुढाबुढीको बेमेलले बुढेसकालमा एक्ला एक्लै बसेको देख्दा मनै आमिलो भयो। यसरीनै गाउँ समाज दुरदराजमा लुकेका कथाहरु पस्कँदै गर्नुहोला। विद्या जी लगायत समग्र टीम लाई धन्यवाद।
कथा सारै रमाईलो लाग्यो कारण देबेन्द्र दाजु रमाइलो र सकारात्मक तर बाउले उमेर र सम्पति छउन्जेल गरेको मस्ति त्यसबाट परिवार र आमालाई परेको असरले मन कटक्क बनायो साँच्चिकै हाम्रो हुनेखाने मतवाली बाउबाजेहरुले सारा घरबारी,खरबारी,जायजेथा लोख्रोबाख्रो नराखी जुवा हान्दै मस्ती नगर्दिएको भए आज हामीहरु यतिका युवाहरु आफू र आफ्नो निकी गुजार्नकै लागि खाडिमा बन्दी जीवन बिताउनुपर्ने हुन्थ्यन सायद😥😥😥😥आमाको चित्त सारै नमजाले दुखेको छ कसरी जावस त्यो विगत सम्झेर।खुुकुुरीले बिर्सन्छ आफुुले दिएको चोट तर अचानोलेे कहिले बिर्सन्दैन।
जुवाडे बाउ को चुनाब लड्ने कुरा 😀😀😀अन्तिम सिन आमा सङ्ग छुड्दा 😥😥😥झरी बादल आउदा आमा लाई ड्राइभर छोरा को पिर 😥😥😥😥अनि बिध्या जि महिनौ सम्म कथाको खोजी मा...... एक दिन हामिलाइ कथा त हाम्रै ड्राइभर सिटमा बसिरहेको छ 😍😍😍अनि हेर्ने कथाको बासुरिको धुन
कोरोना ले सहर लकडाउन भयेर बसिरहदा मैले सबै जसो श्रंखला हेरेँ । थोरै गाँउले जिबन मा हुर्र्केकाहरुलाई त आँखा रसाऊने धेरै कथा रहेछन । तपाईले खोजेका कथाले घेरै जिन्दगी हरुको प्रतिनीघीत्व गर्दछन बिद्या जी 🙏🙏🙏 म डब्लीन आयरल्याड मा बसेर गाऊ घरमा पुगीरहेको अनुभुती गरिरहेको छु तपाईको कथाको माघ्यम बाट❤️❤️
देवेन्द्र राईको कुरा सुन्दा खुसी पनि लाग्यो र दुख पनि लाग्यो , यस्तै छ मान्छेको दुई दिनको जिन्दगीमा कहाँ बाट कहाँ पुग्नुपर्ने आखिर भाग्यमा जे लेखेको छ भोग्नुपर्ने रहेछ ....
हेर्ने कथाले कतिपया ठाउँहरुमा रुआएका छन् कतिपया ठाउँहरुमा हसाएका छन् । जीवनका उकाली ओराली यात्राका खोचहरुमा आउने अप्ठायारा बाटाहरुमा मान्छेले गर्ने सघर्षहरु कम्ता रोमान्चक छैनन् । जीवन हुनु र जीवन रहे सम्म सघर्षमा घोटिनु पर्ने । साना सपनाहरु विशाल भोगाइका पाइलाहरुलाई यहाँहरुले पछयाउँदा सारै खुशी लाग्छ । अनि यहाँहरुसँगै मिसिन पाउँदा यहाँहरुप्रति सदैब आभारी रहन्छु ।
देबेन्द्र जि को जिवन यात्रा अनि संघर्ष साँच्चै बडो मार्मिक रहेछ तर आँट र साहस गर्यो भने के चै नहुने रहेछ र त्यसको उदाहरण वहाँ हुनुहुँदोरहेछ। मिजासिलो अनि रमाईलो ब्याक्तित्व को धनि वहाको जिवन सधै यसरी नै रमाइलो बनि रहोस शुभकामना छ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
दु:ख को कथा त धेरै हेरियो सुनियो तर यो कथा जतिको रमाइलो कथा सायद पहिलो नै होला ।जिन्दगी जसरी चलायो तेसरी नै चल्दो रहेछ।बस आफू अनि अरु लाई खुशी बनाउन सिक्नु पर्ने रहेछ।
अति मन छोयो बिद्या दिदी यो कथाले पनि। वृद्ध आमा बुवा सङ्गै बस्नुभयेको होस प्राथना छ। जिन्दगिको गोरेटोमा कहाकहा सम्म पुग्नुपर्छ। कथा पात्र दाइले धेरै दुख गर्नुभयेको रहेछ। हेर्ने कथा सबै टिमलाई धेरै धेरै धन्यबाद।
कोरोना भाईरस बाट पहिले आफू बचौ र अरुलाई पनि बचाउ र जे जस्तो भएनी गफाडी ड्राइभर देबेन्द्र राई भाइ रहेछ तर जिन्दगी को कहानिहरु देख्दा र सुन्दा दुख पनि लाग्यो मनमा उफ्फ्फ्फ
दिदी हजुरको हरेक हेर्ने कथा धेरै राम्रो र मन मस्तिष्कमा जहिलेनी स्मरण हुने खाल्को बटुल्नु हुन्छ।। धेरै खुसी लाक्छ।❤️❤️❤️🙏🙏आजको episode धेरै राम्रो लाग्यो👌👌
जे होस देवेन्द्र जी को स्वर चैँ मेरो भन्दा उत्कृष्ट नै रैछ । 😄😄😄 तरै पनि अन्तमा आमाको कुराले मन भक्कनियो 😭😭😭 । कारण कहानी मेरो पनि उस्तै उस्तै थियो । फरक यत्ती हो कि देवेन्द्र जिले बाबाको बेहोरा सहन नसकी घर छोडेर हिन्नु भएछ पढाइ छोडेरै । म चैँ गाईको पुच्छरमा झुन्डिँदै भए पनि जेन्तेन फलामे ढोका पार गरेरै शहर छिरेको हुँ । तर ऐले..........सबै त्यो एउटा अतितको काहानी बनिदियो ।
हिमाल टाकुरी जन्म दिने बाउआमा पाल्ने पाखुरी...वाह कति मौलिक छ,कति अर्थपूर्ण छ शब्द, यसैलाई त भन्छ हाम्रो संस्कृति, धन्यवाद हेर्ने कथाका बिध्या लगायत सम्पूर्ण टिमलाई , कता हो कता,के खान्छ, के हग्छ 😂😂बाउको डायलग अर्गानिक छ,
मैले सोंचेको थिय देबेन्दर दाजु सुखी होला भनेर तर दाजुको जीवन मा धेरै दुख झेलेको रहेछन सबै दुख हरू मनमा राखेर बाहिर हाँसो देखाऊंन हुनु हुन्छ सलाम देबन्दर दाजु 💐💐💐💐👌👌👌👌
पीडा,दुख अनि खुसी समेटिएको कथा साह्रै राम्राे लाग्याे । भाेजपुर संग जाेडिएका सबै सामाग्री अाफ्नै कथा जस्ताे लाग्छ । बाेलीचाली,गित गांउबस्ती सबै राम्राे लाग्छ । कमेडियन पाईलाेटकाे हांसाे झनै बहुमुल्य छ ।
I have downloaded it because I'm on duty now i will watch it when i reached the room i have been watching and following it since you beginning #herne katha i loved it so much there are many stories is hiding i hope that you will find out all of them great job and my best wishes with you all the times all the best for further journey bidhya sister
भन्छन् नि लुगा फाते धागोले सिलाउला मन फाते केले सिलाउने भनिन्छ नि सनसारमा सबै भन्दा ठूलो आँमा हो भने र आमाको मन न हो ऐहाँ पानि पर्दा छोरा भको थाँऊ मा पनि पानि परेको होला भनेर चिनता लिनुहुदो रहेछ
Afno gaon thau ani desh ko yesta katha haru herna pauda sarai khushi lagcha, hami Nepali ko jiban pani yestai padhyo lekhyo jagir garne belama bidesh dhaunu parcha natra jiban chaldaina, afnai rhauma jagir bhayeko bhayeko bhaye ta yesari UA-cam ma afno ani afno harulai samjhanu sayed parne thiyena hola...... Hami Nepali haruko bastabikta sayed yehi rahecha, 50% bhanda dherai baidesik rojgar ma afno janma dine thau chodera hidnu parne 😭😭😭 Je hoss tapailai dhannewadh dina chahannchu yesto video haru upload garnu bhayeko ma Ra bhabissye ma pani yestai videos haruko pratichya ma 🙏🙏🙏
आजको कथा हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद । कृपया सुरक्षित रहनु होला । जीवन अमूल्य छ । जिन्दगिलाई माया गर्नुहोला । हात धुनुहोला । भिडभाडमा नजानु होला ।
कोरोनाविरुद्धको यस लडाईमा मान्छेलाई अलिकति बल दिने सन्देश तयार पारेका छौं । यो पनि हेरेर सक्दो शेयर गरिदिनुहोला: business.facebook.com/watch/?v=1275694765959496
Dami xa hajur ani hajur mero gauma janu hajur
राम्रो लागो दिदी म जहिले पनि हेर्छु कोरिया बाट
Good
Yo tim ko No chahiyo karm sinkhala ma aayako school ma mero pani bachha admid garnu thiyo plz
राई दाजै लास्टै रमाईलो मान्छे रैछ ..... सायद सबै लाई नै मन पर्छ होला हौ यो मान्छे ... साह्रै रसिलो हंसिलो मान्छे 😍😍 आफ्नो मन मा दुख जे जस्तै भए नि वर पर भएको मान्छेलाई खुशी र आनन्द दिनु नै जिन्दगी हो जस्तो लाग्छ ... UAE बाट राई दाईलाई सेवा पठाको छ भन्दिनु है 😍😍😍😍
बिदेश मा बसेर कथा हेर्दा सुन्दा ... क - कसलाई आफ्नो प्राण भन्दा प्यारो देश नेपाल को याद आयो नि ? 😍😍😍😍😍
धेरै याद आउछ यार
✋
24/7 Hour aafna childhood ka din haru yaad garxu. Mann ta garxa Aile nai plane samatera aao Tara jimmewari ko bodh hunxa. Hamro Praan bhanda Pani pyaaro Desh Nepal. I Love You Nepal🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️
sahi ho yar.... herne katha le aafno ghar gaun ko yad jhal jhali dilai dinxa ....
अाउछ नि।।
वाकई में नेपाली आदमी पूरी दुनिया में सबसे अलग है चाहे कैसी परिस्थिति हो वह हमेशा खुश रहता है🙏🙏🇮🇳
देवेन्द्र लाइ मन नपराउने मान्छे सायद मैले देखेकै छैन। उसका गफ सुनेर आनन्द लिने मान्छे टोलमा धेरै छन्। जस्तो पनि काम लाइ नाइँ म गर्दिन कहिलै भन्दैन। उसलाई तार बाट देवेन्द्र बनाउने मान्छे चन्दा दिदि ( जसको आफ्नै कथा बन्न सक्छ ) हुन्। यो कथा हेरी रहदा मलाई उनका मिलनसार घरबेटी राजकुमार बस्नेत र दुख र सुखको बेला बिना स्वार्थ उन्लाइ सहयोग गरि रहने शिव पराजुली प्रति पनि नमन।
अब फेरि गजेन्द्र सर को कथा 2 लेयाउनु पर्यो विद्या दिदि हजूर
Sahi ho. bidhya dd hamro kura suni dinu paryo plz
Gunjan pulami ho
Umm
मलाई पनि
गजेन्द्र सरको कथा मैलेपनि हेरेको छु सुदूरपश्चिमको दार्चुलाबाट
एउटा बकुलाले जति माछा ला कुर्छ म पनि नया कथा हेरन को लागि कुर्छु फेरि आज नया कथा आयौ मेरो भोक मेटिए जस्तो लायौ
साच्चिकै मन छुने कार्यक्रम बनाउनु भएको छ ।सम्पूर्ण टिम लाई मुरि मुरि धन्यवाद ।
दिन भरीको थकाइ अनि मालिको थर्काइ अनि फलामे बेड मा सुतेर यो #👁️🗨️हेर्ने कथा ले दिन भरी को पीडा भुली दिन्छ अखिर दुख सबैलाई छ
एकचोटि हेरेको कथा पुन अर्को भाग हेर्न मलाई मात्र लाग्छ कि अरुलाइ नि ?
जिवन्त लाग्छ हरेक इपिसोड हेर्ने कथाको
पछिल्लो समय आर्को इपिसोड सपनाको कथा 😋😋😋😘😍
😊Love this person, यस्तो साथी भयो भने यात्रा गर्न पनि ज्यादै मज्जा आँउछ! रमाइलो जीवनका कथा ठट्टयौली र चुटकुला सुन्दा यात्रमा थकानको अनुभवनै हुँदैन!😊
हेर्ने कथा मन पराउने कति जना हुनुहुन्छ।
म छु नि।
आधा आँसु आधा हासो देबेन्द्र दाइको कथा !!! तर सपनाको कथा निरन्तर आउनुपर्छ
Oye pilot uth oye jhilkey uth ...His expression was priceless bless him.
"नखेल्नु जुवा र तास धनको नास जिबनको बनिबास" आमाको मन सार्है दुखेको रैछ❣️❣️
जीवन के हो? कसरी चल्नुपर्छ हर vedo सिकाउने अनि अगाडि बाटो देखाउनु भाको बधाई छ ।बिधाय दिदी लाई ।।।😪🇦🇬
पानी खायो पालेको सुगाले
जुनी बित्यो टालेको लुगाले
हिमाल टाकुरी
जन्म दिने बाउ आमा पाल्ने पाखुरी।
महिला आवाजको यो गीतले मन छोयो। सधैँ हेर्ने कथालाई रुने कथाको उपमा दिएको आजको लाई भने हाँस्ने कथा भन्न मन लागेको थियो तर अन्त्यमा बुढाबुढीको बेमेलले बुढेसकालमा एक्ला एक्लै बसेको देख्दा मनै आमिलो भयो। यसरीनै गाउँ समाज दुरदराजमा लुकेका कथाहरु पस्कँदै गर्नुहोला। विद्या जी लगायत समग्र टीम लाई धन्यवाद।
हामी पनि भाेलि बुढाे भए पछि यस्तै हाेला है ।बाउ हरुकाे काहानि सुनेर माया लागाे ।
सारै राम्रो हुन्छ दिदिले निर्माण गर्ने कुनै पनि कथा गाउँ गाउँमा गएर अति राम्रो निर्माण गर्नुहुन्छ सधैं भरी यस्तै राम्रो राम्रो कथा निर्माण गर्नुहोला
कथा सारै रमाईलो लाग्यो कारण देबेन्द्र दाजु रमाइलो र सकारात्मक तर बाउले उमेर र सम्पति छउन्जेल गरेको मस्ति त्यसबाट परिवार र आमालाई परेको असरले मन कटक्क बनायो साँच्चिकै हाम्रो हुनेखाने मतवाली बाउबाजेहरुले सारा घरबारी,खरबारी,जायजेथा लोख्रोबाख्रो नराखी जुवा हान्दै मस्ती नगर्दिएको भए आज हामीहरु यतिका युवाहरु आफू र आफ्नो निकी गुजार्नकै लागि खाडिमा बन्दी जीवन बिताउनुपर्ने हुन्थ्यन सायद😥😥😥😥आमाको चित्त सारै नमजाले दुखेको छ कसरी जावस त्यो विगत सम्झेर।खुुकुुरीले बिर्सन्छ आफुुले दिएको चोट तर अचानोलेे कहिले बिर्सन्दैन।
जुवाडे बाउ को चुनाब लड्ने कुरा 😀😀😀अन्तिम सिन आमा सङ्ग छुड्दा 😥😥😥झरी बादल आउदा आमा लाई ड्राइभर छोरा को पिर 😥😥😥😥अनि बिध्या जि महिनौ सम्म कथाको खोजी मा...... एक दिन हामिलाइ कथा त हाम्रै ड्राइभर सिटमा बसिरहेको छ 😍😍😍अनि हेर्ने कथाको बासुरिको धुन
धन्यवाद दिदीहजुरलाई तेत्रो टाढादेखि गएर हाम्रो भोजपुर जिल्ला को कथा युटुब मार्फत हामी सामुन्ने लेईदिनो भएको मा।❤️❤️❤️
कोरोना ले सहर लकडाउन भयेर बसिरहदा मैले सबै जसो श्रंखला हेरेँ । थोरै गाँउले जिबन मा हुर्र्केकाहरुलाई त आँखा रसाऊने धेरै कथा रहेछन । तपाईले खोजेका कथाले घेरै जिन्दगी हरुको प्रतिनीघीत्व गर्दछन बिद्या जी 🙏🙏🙏 म डब्लीन आयरल्याड मा बसेर गाऊ घरमा पुगीरहेको अनुभुती गरिरहेको छु तपाईको कथाको माघ्यम बाट❤️❤️
जति हेर्दा नि धित नै मर्दैन गाउँले को रियल कथा 👏👏👏🙋♀️♥️
मान्छे हसिलो,
बोली रसिलो
के छ र मरि लानु दुईदिने जिन्दगिमा ।
#देबेन्द्र दाई❤️
देवेन्द्र राईको कुरा सुन्दा खुसी पनि लाग्यो र दुख पनि लाग्यो , यस्तै छ मान्छेको दुई दिनको जिन्दगीमा कहाँ बाट कहाँ पुग्नुपर्ने आखिर भाग्यमा जे लेखेको छ भोग्नुपर्ने रहेछ ....
साच्चिकै मन छोयो 💚💚💚सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
हेर्ने कथाले कतिपया ठाउँहरुमा रुआएका छन् कतिपया ठाउँहरुमा हसाएका छन् । जीवनका उकाली ओराली यात्राका खोचहरुमा आउने अप्ठायारा बाटाहरुमा मान्छेले गर्ने सघर्षहरु कम्ता रोमान्चक छैनन् । जीवन हुनु र जीवन रहे सम्म सघर्षमा घोटिनु पर्ने । साना सपनाहरु विशाल भोगाइका पाइलाहरुलाई यहाँहरुले पछयाउँदा सारै खुशी लाग्छ । अनि यहाँहरुसँगै मिसिन पाउँदा यहाँहरुप्रति सदैब आभारी रहन्छु ।
अन्तिम मा आको कुराले आशु नै आयो
आमाको मनैत हो आफ्ना सन्तान को माया कति हुन्छ 😓😓
देबेन्द्र जि को जिवन यात्रा अनि संघर्ष साँच्चै बडो मार्मिक रहेछ तर आँट र साहस गर्यो भने के चै नहुने रहेछ र त्यसको उदाहरण वहाँ हुनुहुँदोरहेछ। मिजासिलो अनि रमाईलो ब्याक्तित्व को धनि वहाको जिवन सधै यसरी नै रमाइलो बनि रहोस शुभकामना छ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
निरन्तरता हुनु पर्यो दिदी यस्तै कथाहरु सारै मन पर्छ तर अन्तिम भन्दा नरमैलो लगियो😘
सपना श्रृंखला को मात्रै अन्तिम हो हजुर, हेर्ने कथाको नियमित श्रृखला त आउँछ
दु:ख सबैको हुन्छ्न।सपना सबैसँग छ। हजुरको अनि मेरो पनि। यसकथाबाट समय जस्तोसुकै होस अनि परिस्थिति जिबनमा सधै हासिराख्नपर्छ। हासेरै अगाडि बढ्नुपर्छ।
बिध्या दिदी र उहाको टिम लाई धेरै धेरै धन्यबाद हजुर हरु को कारले हामी ले घरै बसि बसि राम्रो राम्रो कुरा अवलोकन गर्न पाएका छौ
दु:ख को कथा त धेरै हेरियो सुनियो तर यो कथा जतिको रमाइलो कथा सायद पहिलो नै होला ।जिन्दगी जसरी चलायो तेसरी नै चल्दो रहेछ।बस आफू अनि अरु लाई खुशी बनाउन सिक्नु पर्ने रहेछ।
"बाउलाई चट्ट भेटेर सनप्राइज़ दिने हो " lovely and innocent word😍
अति मन छोयो बिद्या दिदी यो कथाले पनि। वृद्ध आमा बुवा सङ्गै बस्नुभयेको होस प्राथना छ। जिन्दगिको गोरेटोमा कहाकहा सम्म पुग्नुपर्छ। कथा पात्र दाइले धेरै दुख गर्नुभयेको रहेछ। हेर्ने कथा सबै टिमलाई धेरै धेरै धन्यबाद।
यस्तै कथा श्रृङ्खलाहरु पुनः लिएर अाउनुहाेला है दिदी हामी हेर्न अातुर छाै सपना काे अन्तिम श्रृङ्खला भन्दा कति नरमाइलाे लाग्याे
अामाको माया साच्चै अपरम्पार छ
धैरै मया छ है देबेन्द्रर दाई
सधै यसरी नै हासी रहनु है😊
लास्ट मा आमा को कुरा बाट अझ धेरै रुए
यहाँ पानी आउँदा मेरो छोरो हडको ठाउँ मा पनी पानी आको होला,,आमा को मन,,संशार मा आमा कति मिठो नाम!!love यू आमा!!
दिदी हजुर को स्वर् एक दम मन पर्छ ।सुनिरहन मन लाग्छ ।
सारै मिठाे -' हेर्ने कथा '
याे युके काे ब्यास्त समयमानी म सधैं अातुर हुन्छु १५दिन विताउन। गाउँ वस्तिकाे वास्तविक वास्वितबिकता। गाउँ वस्तिकाे अनि विध्या दिदिकाे टिपिकल शब्दहरु.. सधैं Wow.... program...
I'm watching from -Ashford Kent UK🇬🇧🇬🇧💂♀️💂♀️.
पुर्वको हाम्रो राई समुदायको कथा बेथा देखाउनु भयो खुशी लाग्यो
कोरोना भाईरस बाट पहिले आफू बचौ र अरुलाई पनि बचाउ र जे जस्तो भएनी गफाडी ड्राइभर देबेन्द्र राई भाइ रहेछ तर जिन्दगी को कहानिहरु देख्दा र सुन्दा दुख पनि लाग्यो मनमा उफ्फ्फ्फ
दिदी हजुरको हरेक हेर्ने कथा धेरै राम्रो र मन मस्तिष्कमा जहिलेनी स्मरण हुने खाल्को बटुल्नु हुन्छ।। धेरै खुसी लाक्छ।❤️❤️❤️🙏🙏आजको episode धेरै राम्रो लाग्यो👌👌
जे होस देवेन्द्र जी को स्वर चैँ मेरो भन्दा उत्कृष्ट नै रैछ । 😄😄😄
तरै पनि अन्तमा आमाको कुराले मन भक्कनियो 😭😭😭 । कारण कहानी मेरो पनि उस्तै उस्तै थियो ।
फरक यत्ती हो कि देवेन्द्र जिले बाबाको बेहोरा सहन नसकी घर छोडेर हिन्नु भएछ पढाइ छोडेरै । म चैँ गाईको पुच्छरमा झुन्डिँदै भए पनि जेन्तेन फलामे ढोका पार गरेरै शहर छिरेको हुँ । तर ऐले..........सबै त्यो एउटा अतितको काहानी बनिदियो ।
आजको कथा सारै राम्रो लाग्यो ।बिद्या दिदी यो भिडियो , देबेन्द्र राई को गाउमा पनि पुगेर छायाङ्कन गर्नु भको हो ?
तपाईको जिन्दगीमा इच्छा के छ भनेर सोध्यो भने त्यो हुनेछ बिद्या दिदीलाई साक्षात्कार भेट गर्ने । अरु त कति हो कति .......... Salute biddha dd
ओइ पाइलट उठ ओइ माइला उठ हीही कति रमाइलो जिन्दगी
Rupa Angel bahini jindagi yestai ho ramilo para ra thatuli ko jindagi !!!
Rupa Angel ji malai subscribe garidinus na pls
हिमाल टाकुरी
जन्म दिने बाउआमा पाल्ने पाखुरी...वाह कति मौलिक छ,कति अर्थपूर्ण छ शब्द, यसैलाई त भन्छ हाम्रो संस्कृति, धन्यवाद हेर्ने कथाका बिध्या लगायत सम्पूर्ण टिमलाई , कता हो कता,के खान्छ, के हग्छ 😂😂बाउको डायलग अर्गानिक छ,
जिन्दगी ,सायद यस्तै होला।धन्यवाद विद्या जी र तपाईंको टीमलाई।
मैले सोंचेको थिय देबेन्दर दाजु सुखी होला भनेर तर दाजुको जीवन मा धेरै दुख झेलेको रहेछन सबै दुख हरू मनमा राखेर बाहिर हाँसो देखाऊंन हुनु हुन्छ सलाम देबन्दर दाजु 💐💐💐💐👌👌👌👌
लहैल हजुर हरु सपान स्रखंला सम्पु्र्णा परिवार लाई म बिदेसि भुमि बाट दशअौला जोडि नमस्कार छ है हजुर हरुलाई
सस्कार सबै भन्दा ठुलो लाग्छ मलाइ ढोग गरेको देख्दा कस्तो गर्भको महसुस हुने
हो हजूर संस्कार, पहिचान अनि मौलिकपन् कहिल्यै बिर्सनु हुदैन।
Bhojpur aako thaa payera khusi hune ma matrai ho😊
love from bhojpur
ma pani xu hai khusi hune
पीडा,दुख अनि खुसी समेटिएको कथा साह्रै राम्राे लाग्याे । भाेजपुर संग जाेडिएका सबै सामाग्री अाफ्नै कथा जस्ताे लाग्छ । बाेलीचाली,गित गांउबस्ती सबै राम्राे लाग्छ । कमेडियन पाईलाेटकाे हांसाे झनै बहुमुल्य छ ।
पहिलो कमेन्ट कृपया लाईक गरि हजिर जनाउनुहोला।🌹🌹🌺🌺⚘⚘🌷🌷
आहा!! कस्तो राम्रो बजाउनु भएको बिनायो पात बासुरी आफुनो गाउँ घर रण्क हेर्नू को मजा छुटै 😍
बिद्या दिदिलाई सेलोट छ मेरो तर्फबाट मैले साझासवाल पनि धेरै हेरि सकेको छु ।
हजुरको टिमलाई धन्यवाद छ
विद्या जी को हेर्ने कथा मलाई सारै मन पर्छ मैले अहिले सम्म कुनै भाग पनि छुटाएको छैन् सधैं भरी यस्तै भिडियो हेर्न पाउ है हाल म कतार बाट
दिदि हजुरको हर episoad नछुटाइ हेर्ने गरेको छु धेरै खुशी लाग्छ।हजुरलाई धेरै- धेरै सफलताको कामना।
आहा कति रमाइलो कार्यक्रम हेर्ने कथा अनि हाम्रो गाउँ घर पाखा पखेरी अनि र हाम्रो कला संस्कृति ....
दामी लागो दिदि। तपाईंको हेर्ने कथा। म कोरिया बाट जहिले हेर्छु।
कति जोसिलो बुवा आमा अनि दाजु को त झनै कुरै नगरम
एक एकदम रमाइलो लाग्यो बिद्या दिदि यो इपोसोड थाहै भएन 34:40 मिनेट को समय बितेको
हाम्रो गाउमा पनि एउटा यस्तै गफाडि मिजासिलो
हसाउने मगर भाइ छ
पुरै कथा हेरे धेरै रमाइलो लाग्यो गाउँ घरको याद आयो
अन्तिममा आमाको कुरा सुनेर आखै रसाय
I have downloaded it because I'm on duty now i will watch it when i reached the room i have been watching and following it since you beginning #herne katha i loved it so much there are many stories is hiding i hope that you will find out all of them great job and my best wishes with you all the times all the best for further journey bidhya sister
धन्यवाद विद्या +आशा दिदी कमल दाइ लगायत हेर्ने कथा समुहलाई।
धेरै राम्रो लाग्यो आजको एपिसोड मैले प्रयेक एपिसोड हेर्ने गरेको छु हाल canada बाट।
बास्तबिक उहाँको कथाले रुहायो मन अमिलो पार्दै हासेर पनि खुसी लाग्यो
साच्चै राम्रो कथा ! प्रस्तुतिलेत झनै मन छुने धेरै धेरै धन्यवाद अनि आगामी दिनको अझै बढी सुभकामना बिध्या जि लगाय पुरै team लाई
बिध्या दिदिको बोल्ने शैली कुरा गर्ने शैली
सबै मन पर्छ अनि दिदिको प्रोग्राम सधै नछुटाइ हेर्ने गर्छु🙏🙏
भन्छन् नि लुगा फाते धागोले सिलाउला मन फाते केले सिलाउने भनिन्छ नि सनसारमा सबै भन्दा ठूलो आँमा हो भने र आमाको मन न हो ऐहाँ पानि पर्दा छोरा भको थाँऊ मा पनि पानि परेको होला भनेर चिनता लिनुहुदो रहेछ
देबेन्द्र राइ को कथा बबाल लग्यो ! गाउँ जाने सोंच बनाएको मा तपाईलाई भाधाई छ ! मे रो पनि सोंच तेस्तै छ !
धेरै खुसि लागछ बिदेश बाट देश हेर्नु पाउदा 😎😎😢😢
नेपालको प्राकृतिक दृश्य र वनावट कती धेरै मनोरम छ ज्यान अमेरिकामा मन तिनै हरिया डाडा काडामा छिट्टै आउने छु भेट्न तिमलाई मेरो नेपाल।
मारुनी गित गाउनु भयो फुपाले किराँती बिनायो मुचुङ्गो बजाउनु भयो😍
आहा कति राम्रो कथा हाम्रो भोजपुर दिङ्गलाको अनि देबेन्द्र दाई
बाहिर हुनेलाइ छुटिको सदुपयोग धन्यवाद दिदि
कति रमाईलो गाउघर जहाँ पुगेपनि सुख सुबिधै मा भएनि आफनो गाउघर को त याद आईरहने हाल UK
I m jst 20 but i watch every episod of this herne katha huge fan
But I am 16 every episode
धेरै आनन्द आउँछ एस्तो कथा हेर्न सुन्न पाउँदा । अरु episode लिएर छिटै आउनु भन्दै सबैलाई नमस्कार 🙏
सुरुमै न उठि भयन नेपाल का दिदीबहिनी हो भन्ने गित को धुनको बासुरीको धुन ले मन्त्रमुग्ध बनायो।
सपनाको श्रृखला भन्दा नरमाइलो लाग्यो।यो श्रृखला ले निरन्तरता पाओस।💖💖
Herne katha kurera basnu hune sabai jana lai mero Namaste,
Ani - Herne Katha Team lai pani mero maan dekhi nai hardik Namaste 😊
मोबाइलको भित्तामा सबै भन्दा मन पर्ने कार्यक्रम।
One of my favorite show in UA-cam.. Love u all team.
एस्तो आँत्मालाई पनी अटाई दीनु भयो। जीबन बारे धेरै पढनु भयो यो पढाई पनी बडो चाख लाग्यो केही पार्टहरू भोगीदै छ। हजुरलाई बधाई छ।
33:00 i cant control my tears❤️😔😔
राम्राे लाग्याे यस्तै प्रकारकाे बस्तु स्थितिमा अाधारि हेर्ने अभिलाषा ...............?अटुट पाठक र श्राेता
सबै भाग नछुटाई हेर्ने जति यता हाजीर।
हेर्ने कथा टिम लाई हिर्दय देखि धन्यवाद यो दिङला पारी मेरो गाउँ हो तर आफ्नै गाउँ हेर्नु पाउँदा कति खुसी लाग्यो शब्द मा बयान गर्नु सकिन !!!
धेरै राम्रो अर्गानिक कथा !!
हासो को अगाडि लाखौं पीडा हरु हरेछन देबेन्द्र दाइ का।।
कोरोनाको फाइदा उठाउदै छु हो म पनि बेडमा सुतेर हेरिरहेको छु हो अत्ति मन पर्छ
Dui tale bed ma
@@nirmalatamang3912 haaHaa sure
अाहा अाज त हेर्ने कथामा अाफ्नै हेर्ने कथाको डाइभरको कथा रहेछ।रमाइलो लाग्यो यात्रा-सपना श्रृंखलाको कथा दिदी।
Your voice and these stories.... Its like treat for ears and heart.
Afno gaon thau ani desh ko yesta katha haru herna pauda sarai khushi lagcha, hami Nepali ko jiban pani yestai padhyo lekhyo jagir garne belama bidesh dhaunu parcha natra jiban chaldaina, afnai rhauma jagir bhayeko bhayeko bhaye ta yesari UA-cam ma afno ani afno harulai samjhanu sayed parne thiyena hola......
Hami Nepali haruko bastabikta sayed yehi rahecha, 50% bhanda dherai baidesik rojgar ma afno janma dine thau chodera hidnu parne 😭😭😭
Je hoss tapailai dhannewadh dina chahannchu yesto video haru upload garnu bhayeko ma Ra bhabissye ma pani yestai videos haruko pratichya ma 🙏🙏🙏
🤣🤣🤣 जय हेर्ने कथा सुरुमा निकै रोचक लाग्दैछ पछि के कस्तो छ भित्री मर्म 🤩🤩🤩😂😂😂।
धेरै राम्रो छ कथा खुशी लाग्यो। देबेन्द्र राई ज्यू!! सलाम छ।
कामदेखि आएर हेर्ने कथा हेर्ने कोको हुनुन्छ विदेशी भूमिबाट 🖐️🤚✋✌️👉👉