नेपथ्य भनेको नेपाल को कालन्तर सम्ममा रमाइलो बाताबरण प्रदान गर्नुहुने अमृत तमु एक हुनुहुन्छ।सवारी साधन हैन पैदल यात्रा मै रमाउने,सम्पत्ति का सोक सयल प्रसास्ता भए पनि आफ्नै पैत्रिक पुर्ख्याउलि थलोमा गोठमा रमाउने नै अमृत तमु नै हो।समाज र देश प्रतिको औधी माय र गरिब दुखि प्रति सेवा को भाब रख्ने नै अमृत तमु हो।उहालाई हामि सबैको माया र सम्मान प्रकट गर्दाछु।मिडिया लाइ हार्दिक बधाई ज्ञापान गर्दाछु।🙏🙏🙏🙏
टिकाराम जी, नेपाली भाषाको प्रयोग र शिल्पलाई सलाम । अंकुरण, पल्लवन (पल्लवित) र पुष्पवन शब्दहरुको पगितो प्रयोग हरेक श्रृंखलामा भएको अनुभुती भा छ, शायद कुनै समानार्थी शब्द पनि प्रयोग गर्ने कि । धन्यवाद ।
गितका माद्यम बाट देश बिदेशमा रहेका नेपाली हरु लाई देश मातृभुमी आफ्नो देशको माटो प्रती माया गर्न सिकाउने देश भक्ती सिकाउने हामिले अनि अब आउने हाम्रा आउने पुस्ताले सदाबहार King, legend उहाँप्रती नमन ।
साधा जिबन उच्चबिचारका धनी ब्यक्ति आदर्निय सम्मानित दाजु श्री अमृत गुरुङ ज्यु लाई मेरो हृदय देखि नमन 🙏🙏🙏🙏♥️♥️♥️♥️गर्दैछु सथै कार्यक्रम संचालक दाजु लाई धेरै-धेरै धन्यवाद छ..... अहंकार भएको मान्छे हुन्छ र? वाह दाजु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵♥️♥️♥️
आमृत दाइ भनेको जिवन र प्राकृति लाइ बुझेको एउटा यस्तो ब्यक्ति हुनुहुन्छ जस्ले समाजमा भएका बिकृति र सौन्दर्य लाइ गित को माध्यम बाट ब्याख्यान गर्न सक्ने मानवतावादी तथा पशुपन्छी जिव जनावरहरू बादि स्वतन्त्र भुँइमान्छे हुनुहुन्छ,,,, अमृत दाइ तपाईं का द्वन्द्व कालिन अबस्था को कुरा सुन्दा कल्पना मा मैंले जे देखे त्यसलाई ब्याख्या गर्न सक्दिनँ, मन दुख्यो आँखा रसायो दाइ
सारै राम्रो विश्लेषण बहस आकाशमा खुल्ला रूप उडेको बेला द्वन्द्व ले थिल थिलो बनायको सपना टलबलायका रसिला तिआँखा र नेपाली नेपाली बिचका रक्तपात त्यसको पीडा हरेक नेपाली मनहरूमा
आमाको खुशी मात्र होइन अमृत दाइ प्रकृतिलाई पनि खुशी पार्नु भयो । अनि मेरो मन जित्नु भयो। यसमा ईडिटरको कैंची थिन्लेको गाउँमा अमृत गुरूङ दाइ पुगेको प्रसंगमा गलत ठाउँमा परेछ। गाउँकै उवा छाडेर चाईनिज परिकार पक्कै खाएनन् उनले। टिकारामजी तपाईंको सत्प्रयासमा दाँतमा ढुंगो लाग्यो।
The moment which he met Thinle in his village and the conversation he had is so legendary. 'The road will never come to my village, i am over 75 yrs and this thing i have been hearing since i was 10 yrs.' Respect to Thinle and may his soul rest in peace. Respect to Amrit Gurung dai as well.
अमृत गुरुङ्ग ज्यूसंगको वार्तालाप अत्यन्तै जीवनोपयोगी, मननीय र शिक्षाप्रद लाग्छ।जति सुने पनि सुनिरहन मन लाग्ने हुँन्छ। अमृत सरसंग भेट्न पाए यहाँको कृषि कर्म हेर्न सौभाग्य पाए भाग्यमानी भएको महशुस हुँनेछ मलाई।पोखरा जाँदा संझेको त थिएँ तर म भेट्नबाट चुकें। डुलिरहने ब्यक्ति के थाहा म त्यहाँ पुग्दा भेटिने के ठेगान भन्ने लागेर पनि हो।
Tapai haru ko band ko kati paya geet haru kantha cha man ma Nepatya jasto band sayadai Feri nepal ma bancha hola A lot of love and respect Napatya band🙏🙏🙏Tesmathi tapai ko jindagi jiune tarika le jhanai pravhavit ra jiune Euta naya hausala dincha harek lai
नेपाल् को यस्तो ब्यक्ति हुनुहुन्छ जो सशस्त्र युद्धमा पनि नेपाल् खुला देख्न सक्ने अन्तर्राष्ट्रिय brave type of anker news बन्न सफल ब्यक्तित्व ।
नेपथ्य भनेको नेपाल को कालन्तर सम्ममा रमाइलो बाताबरण प्रदान गर्नुहुने अमृत तमु एक हुनुहुन्छ।सवारी साधन हैन पैदल यात्रा मै रमाउने,सम्पत्ति का सोक सयल प्रसास्ता भए पनि आफ्नै पैत्रिक पुर्ख्याउलि थलोमा गोठमा रमाउने नै अमृत तमु नै हो।समाज र देश प्रतिको औधी माय र गरिब दुखि प्रति सेवा को भाब रख्ने नै अमृत तमु हो।उहालाई हामि सबैको माया र सम्मान प्रकट गर्दाछु।मिडिया लाइ हार्दिक बधाई ज्ञापान गर्दाछु।🙏🙏🙏🙏
टिकाराम जी,
नेपाली भाषाको प्रयोग र शिल्पलाई सलाम ।
अंकुरण, पल्लवन (पल्लवित) र पुष्पवन शब्दहरुको पगितो प्रयोग हरेक श्रृंखलामा भएको अनुभुती भा छ, शायद कुनै समानार्थी शब्द पनि प्रयोग गर्ने कि । धन्यवाद ।
गितका माद्यम बाट देश बिदेशमा रहेका नेपाली हरु लाई देश मातृभुमी आफ्नो देशको माटो प्रती माया गर्न सिकाउने देश भक्ती सिकाउने हामिले अनि अब आउने हाम्रा आउने पुस्ताले सदाबहार King, legend उहाँप्रती नमन ।
साधा जिबन उच्चबिचारका धनी ब्यक्ति आदर्निय सम्मानित दाजु श्री अमृत गुरुङ ज्यु लाई मेरो हृदय देखि नमन 🙏🙏🙏🙏♥️♥️♥️♥️गर्दैछु सथै कार्यक्रम संचालक दाजु लाई धेरै-धेरै धन्यवाद छ.....
अहंकार भएको मान्छे हुन्छ र? वाह दाजु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵♥️♥️♥️
असल मानव हृदय देखि सम्मान छ
कति राम्रा शब्द कति यथार्थ एबम भवनात्मक ।
कति राम्रो सोच अनि विचार पनि सधैं सुनिरहने खालका भनाइहरु।।💜💜💜🙏🙏🙏🙏
क्या जनचेतना मुलुक कुरा गर्नु भो है अमीरत गुरूंगजिको कुराले मन छुयो है धन्यवाद है !
आमृत दाइ भनेको जिवन र प्राकृति लाइ बुझेको एउटा यस्तो ब्यक्ति हुनुहुन्छ जस्ले समाजमा भएका बिकृति र सौन्दर्य लाइ गित को माध्यम बाट ब्याख्यान गर्न सक्ने मानवतावादी तथा पशुपन्छी जिव जनावरहरू बादि स्वतन्त्र भुँइमान्छे हुनुहुन्छ,,,, अमृत दाइ तपाईं का द्वन्द्व कालिन अबस्था को कुरा सुन्दा कल्पना मा मैंले जे देखे त्यसलाई ब्याख्या गर्न सक्दिनँ, मन दुख्यो आँखा रसायो दाइ
कति मिठो कुराकानी !
यो मुला पत्रुकारलाई legend lai respect गरेको मिलेन
सबैले यही बिचार लिएर हिडे हाम्रो देश चाँडै बन्ने थिए
अमृत दाइ प्रति मेरो सलाम छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
टीकाराम जी र अमृत जी दुबै लाई अत्यन्त धेरै साधुवाद!
पहिलो कमेन्ट मलेसियाबाट उहाँको म ठुलो फ्यान हु👏👏👏❤️❤️❤️❤️🇳🇵
जीवन र संगीतलाई राम्रो संग बुझेका र सादा जिवन उच्च विचारका धनि आदरणीय गायक अमृत गुरूङ् प्रति नमन गर्दछु !
One of the living legend in Nepali music industry,jay geet jay sangeet
Artist with almost zero haters !! 🙏🙏🙏 massive respect to u amrit daii !!
सादा जिवन उच्च विचारका धनि आदरणीय गायक अमृत गुरूङ् प्रति नमन👏Respected Legend Amrit Gurung 🔁Nepathya🔁Nepalaya👏👏
सारै राम्रो विश्लेषण बहस आकाशमा खुल्ला रूप उडेको बेला द्वन्द्व ले थिल थिलो बनायको सपना टलबलायका रसिला तिआँखा र नेपाली नेपाली बिचका रक्तपात त्यसको पीडा हरेक नेपाली मनहरूमा
आमाको खुशी मात्र होइन अमृत दाइ प्रकृतिलाई पनि खुशी पार्नु भयो । अनि मेरो मन जित्नु भयो। यसमा ईडिटरको कैंची थिन्लेको गाउँमा अमृत गुरूङ दाइ पुगेको प्रसंगमा गलत ठाउँमा परेछ। गाउँकै उवा छाडेर चाईनिज परिकार पक्कै खाएनन् उनले। टिकारामजी तपाईंको सत्प्रयासमा दाँतमा ढुंगो लाग्यो।
The moment which he met Thinle in his village and the conversation he had is so legendary. 'The road will never come to my village, i am over 75 yrs and this thing i have been hearing since i was 10 yrs.' Respect to Thinle and may his soul rest in peace. Respect to Amrit Gurung dai as well.
कति सरल सिम्पल छन बुढा खुसि लाग्छ।
राम्रो मान्छेको कुरा गर्ने तरिका नै राम्रो के
सलाम छ अमृत सरलाई
अत्यान्तै ह्रिदर्यपर्शी धन्यबाट टिका जी
Wonderful
पुराना सबै नेपथ्य मेम्बरहरु मिलेको हेर्न पाउँ, मलाई रबिन र अमृतको आवाज सार्है मनपर्छ, छिट्टै दुबैको आवाजमा नयाँ गीत सुन्न पाउँ
अमृत गुरुङ्ग ज्यूसंगको वार्तालाप अत्यन्तै जीवनोपयोगी, मननीय र शिक्षाप्रद लाग्छ।जति सुने पनि सुनिरहन मन लाग्ने हुँन्छ। अमृत सरसंग भेट्न पाए यहाँको कृषि कर्म हेर्न सौभाग्य पाए भाग्यमानी भएको महशुस हुँनेछ मलाई।पोखरा जाँदा संझेको त थिएँ तर म भेट्नबाट चुकें। डुलिरहने ब्यक्ति के थाहा म त्यहाँ पुग्दा भेटिने के ठेगान भन्ने लागेर पनि हो।
Bless everyone god 💸🌈💰
Huge respect for the living legend
Huge respect from the heart to legend Amrit Gurung sir.
दाजु मिठो लाग्यो !! दुई दाजुप्रती नमन 🙏🙏
सादा जीवन उच्च विचारको मुहान आदर्णीय दाजु 😘😘😘🙏🙏🙏🙏
Tapai haru ko band ko kati paya geet haru kantha cha man ma Nepatya jasto band sayadai Feri nepal ma bancha hola A lot of love and respect Napatya band🙏🙏🙏Tesmathi tapai ko jindagi jiune tarika le jhanai pravhavit ra jiune Euta naya hausala dincha harek lai
Huge respect to legend Amrit sir 🙏🙏❤❤
Sansar ko khusi ani sukhi manchhe… amazing
दश औला जोडेर नमन गर्न चाहान्छु🙏🙏🙏
कसतो रामरो विचार हजुर को नमस्ते Amrit sir
कालजयी शृंखला। अमृत दाई हजुर जिउँदो इतिहास। ❣️
सदा जिबन ❤️🙏 उच्च बिचार 🙏🙏
अमृत दाइका अमृत वचन सुनेर धन्य भए । अहोभाग्य। एकदिन दाइसङ भेटेर भलाकुसारी गर्ने अभिप्सा छ। दाइसङ हात मिलाउन मन छ।
Star vayaranii यति simple life style हुनु पर्छ हामिसबैमा अमृत दाइ हामी सबैको प्रणना हो
Legend is Legend. Always favorite 😻 Amrit Dai
Unique for unity ☝️
One of the respected person Amrit Sir🙏
One of the must respected person Amrit gurung sir ❤❤
Legendary with simple and humble words Legendary Amrit Gurung sir 🙏🙏
I have long thought of travelling from Kathmandu to Pokhara on feet solely inspired by this man. A musical and social icon.
Organic,genuine ,simple ❤️ huge respect legend Amrit sir 🙏
Dherai khusi lagyo uhako interview herna paiyo nikai sada jiban jiune gayak
नमन:!
बडाे मजा अायाे याे फरक अन्तरवार्ता हेरेर ।धन्यवाद।
Legendary person.RESPECT🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Very good human being
Most awaited interview ❤
Respect Legendary Singer Amrit Gurung 👏👏
Yaatri sir, very nice and thank you.
Man with golden heart🙏♥️
I can't stop to hearing him a living legend huge respect 👏 🙌 🙏 ❤
Nice to have very much inspiring words and natural life style of a legend.
Thankyou Yatriji for such a great interview.
Dhari ramro bichar
आहा कति मिठो कुराकानी दाजु अति सरल 🙏
यो हो नि नेपाली मन।
Amrit dai ko jay hos 🙏 ❤️
ekdum sahi cha hosting prasna nai kati dami garcha
Legend with Zero hater 😍❤️🇳🇵
I'm your huge fan , you are the inspiration for simple life . Legend of simple life high thinking....
Most siplest and greatest conversation. Great respect to you both.
One of my favourite person ❣️
अति उच्च बिचार ।कति राम्रो बिचार ।
You are great voices and respected person Amrit sir👏👏👏
Huge respect for the legend……❤️❤️MAN WITH GOLDEN HEART
No words to describe for the great job Amrit Daju.🤩😍👍
Amrith Gurung dai ko simple life akdamai ramro prakriti manoram sanga ramaudai
Prakriti nai gurung ko arko sathi ho uncle Amrit prakriti sanga kahile kunai samaya achuto rahanu vayena . Its really good things - miss Gurung
Immensely love and respect for living legend of nepal! 🙏🙏🇳🇵
टीकारामजीले अन्तर्वार्ताको भाषा सुधार्नुपर्यो । सत्यमोहन जोशीलाई समेत गरियो भनेको पटक्कै सुहाएन, उहाँलाई पनि फेरि उस्तै भाषा?
क्या मन पर्याे मलाई अमृत दाइ
नेपथ्य को सबै ब्याण्ड मेम्बर हरु बोलाउनु भएकोभए धेरै राम्रो हुन्थ्यो।सबैलाइ चिन्न पाउनु हाम्रो अधिकार हो।
Hats off !! to amrit dai... such a nice person!!
सलाम छ दाजुलाई ।
A man of an example.
A good interview should be like this.. respect to both 🙏
एक उत्कृष्ट संवाद
Legend amrit daju
Love you ❤
Miss you.
One of the best for my amrit gurung dada jahur lai derai samman
Truth is always simple.. inspiring life style.. Amrit dai and Nepathya band .. sukha dukha gham chhaya ra ukali oraliharuka sathi…
Vitrabata samman aafai niskincha dai tapai prati.
🙏
Happy to see Amrit sir Nepathey band🥰💜❤️
Living Legend Amrit Ji
Woow salam chha dai🙏🙏❤️❤️
Amrit Gurung ko 100% excellent bichar.
I was waiting this interview, Thank you for AP1 HD Television
Sir its my show ma hernus amrit dai ko interview
Amrit daju one of the great legend of nepal with zero haters
Grate salute legend 😍
jaty sunenw utty sunna man lagne yak matra sngitkaar hunuhunxa."king Amrit"love you😍😍big fan hjrko😘😘😘😘
आहा कति राम्रो
😘😘😘😘😘😘😘😘great guru man😥😥love u
Thank for making our childhood memorable
प्यारो मान्छेको अन्तरबार्ता