सन्सारकै महङ्गो जडिबुटी को नर्सरी,चिराइतो,पाखनबेद,लौठ सल्ला,हजारौं जडिबुटी को बिरुवा उत्पादन farming

Поділитися
Вставка
  • Опубліковано 24 лис 2024

КОМЕНТАРІ • 16

  • @chandraguru-8482
    @chandraguru-8482 Місяць тому +4

    अत्यन्त सार्थक भिडियो देखाउनु भयो अल्छे हरुको लागि उत्प्रेरणाको धरोहर हुन् वहाँ गुरुङ दाईलाई नमन् धन्यवाद

  • @johnraya2853
    @johnraya2853 16 днів тому +2

    आहा कस्तो राम्रो जीवन उपयोगी भिडियो देखाउनु भयो सर। सारै मेहेनती दाइ हुनुहुदो रहेछ उहाँको यस्तो राम्रो कामलाई सलाम छ।यस्तै यस्तै भिडियो हरु ल्याउनु होला है सर।👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Babitar-f6g
    @Babitar-f6g 15 днів тому +1

    अाहा पुरै हाम्राे खाेटाङ् लेख्मा पाउने चिज् हरु मात्र राेप्नु भकाे रैछ सारै राम्राे जडिबुटि फल् हाे हाम्राे लेख्मा पाउछ याे सबै चिज् तर यसरी खेति गर्न कसैले जानेकाे थियन अाज देखियाे अाेर्गेनिक् 👍️👍️अाहा दाई good job👍️🙏

  • @HemkumarSikkim-pr6ui
    @HemkumarSikkim-pr6ui Місяць тому +2

    Nce
    Ramro lagyo

  • @EasternRuralNepal
    @EasternRuralNepal 19 днів тому +2

    अम्बाको बिरुवा लिन मन थियो कुन ठाउमा हो नर्सरी 🙏

  • @sugamranamagar-ns6yk
    @sugamranamagar-ns6yk 7 днів тому +1

    back done chhhhhhhhhhhha

  • @KhadgaGurung-y7b
    @KhadgaGurung-y7b 28 днів тому +1

    Jit Solti tapai madi nagar palika 7 ko janataka herne ra dekhne aakha banidinuvako rahecha
    Malai yakdam garba mahasus vayo hajur ko din suba rahos unnati Pargati ko kamana 🙏

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 Місяць тому +3

    घार वरपर अनावश्यक फुल लगाउनु भन्दा कुन कुन फुल लगाउदा बडि उपयाेगि हुन्छ।त्यसकाे नाम english nepali दुबै बाट भन्दिनुन सर।अनि भडियाेमा त्याे फुलकाे चित्र पनि राखिदिनु हाेला।फुलकाे नाम राख्दा माैरि बस्ने फुलकाे मात्र नाम राखिदिनु हाेला।अनि खागाे मौरी बसेकाे फुलमा सेरेना मौरी बा मेलिफेरा पनि बसेर रस तान्न सक्छ।

  • @ranjema703
    @ranjema703 Місяць тому +1

    बुढाको फेसबुक छकि छैन मलाई जापानी सल्लो खोटे सल्लो र कटुसको थोरै बिरुवा चाहियो

    • @Babitar-f6g
      @Babitar-f6g 15 днів тому

      दाईकाे न. दि राख्नु भकाे रैछ त अनि

  • @bkyogibhim266
    @bkyogibhim266 Місяць тому +2

    ❤😂

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому +5

    बिश्वकै महङ्गो नर्सरी त होइन होला सर यस्ता पाखनवेद र चिराइतो अरू2 ओखती मुलो यता त जंगलै भरि पाईन्छ मान्छेहरूले वास्ता गर्दैनन् हिँड़दा कुल्चिदै हिँड़छन्

    • @bhularai9071
      @bhularai9071 29 днів тому +1

      Sport plz❤❤❤

    • @Babitar-f6g
      @Babitar-f6g 15 днів тому

      सरै जरुरि राम्राे जरिबुटि रछ नि

    • @bikramvlogs43
      @bikramvlogs43 3 дні тому

      जान्नेलाइ श्रीखण्ड न जान्नेलाइ खुर्पाको बिड