लोक एउटा हुन्छ त्यो हो पृथ्वी मा भयका देश मध्य को नेपाल् हाम्रो देश ।गित एउटा हुन्छ प्रतेक देश को रास्ट्र को मौलिक गित । राम कुमार जि,, सलाम छ हजुरलाई।। स्वर त भगवान् कसम ईश्वर को बर्दान हो।मिल्ने भय अगालो हालेर १ मिनेट रुन मन्छ ।सलाम ,नमस्ते ,,नमस्कार ।
राम कुमार सर तपाईको स्वरको बिग फ्यान म पावल राई सप्पै गित पुर्व पस्चिम को साह्रै न्याय गर्ने मान्छे यो गितमा चै चुक्नु भयो सर । फुल्यो भन्ने बेलाको नोट र ठाउमा भन्ने बेलाको अनि भयो बेपत्ता भन्ने बेला को नोट भएन जस्तो लाग्यो सर । हजुरको शुभचिन्तक भएर यति भने नरिसाउनु होला
नमस्कार म राम कुमार नेपाली यो गीत आफै मा उत्कृष्ट अनि एक वास्तविक कथा बोकेको गीत हो । त्यसै माथि ढोगनिय दिज्जु बिमा कुमारि दुरा दिज्जु को आवाज सजिएको एक कारुणिक गीत मैले गाइरहदा यहाँ केही ताल्मेल नमिलेको हुन सक्छ यहा हरु ले मलाइ सिक्दै गरेको एक विद्यार्थी सम्झिदिएर माफी गरि दिनु हुन्छ भन्ने पुर्ण आसा लिएको छु
I am 16 years old and in live in India but I love this song 🎵 and I love ❤ it's beat and voice of raj kumar nepali I understand minimum quantity of language but I love it ❤
Excellent,refined and amazing voice of ram Kumar nepali. Tapaiko jati prashamsaha gare pani Kam nai hunchha. Thank you very much for all your best songs.
राम कुमार नेपाली जी सारै मितो छ सोर एस्तो पो होत होई अत्तिको कलाकार को पोनी हुदैन
यो अावाजले कहिले हँसाउँछ , कहिले नचाउँछ अनि कहिले यसरी रुवाउँछ कि छेउमा कोहि छ छैन पनि हेक्का हुन्न 😭😢 अत्यन्तै प्रिय अावाज 💕❤️
धेरै राम्रो।छ
हरेक बिधाका गीत अत्यन्तै सरल अनि उत्कृष्ट रुपमा गाउन सक्ने अति बहुप्रतिभाशाली गायक रामकुमार नेपाली ज्यु लाई थप साङगतिक सफलता को शुभकामना ।
Ram kumar vai ko sorma vagaman labasgarnu vaycha 👌👌👌👌👌👌👌👌👌👌👌
राम कुमार सर सलाम छ अझ रामा् रामा् गित दिनुहाेला ।धय बाद ।
रामकूमार जि भयेरनै यो प्रोग्राम झन उज्यालो भाको छ।
जिन्दगीको यथार्थलाई कुन सब्दले बयान गरुँ खै म ??? 💜💜💜💜💜??
सलुट छ भाइ लाई एस्तो राम्रो स्वार
राम कुमार जि को स्वारको बयान कुन शब्दले गरु 🌷🌷🌷🌷
अाहा रामुजिले गाउदा मत मग्न मस्त भयछु।हेरेकाे हेरै भय,,,,केके गाउनु भयाे भयाे रुन मनपाे लायाे ।।जुन गायनि सारै मन पर्नि,,
परदेशीको कथा र बेथाहा
बाटो हेर्दै रुनेलाई केथाहा 💔💔😭😭😭 फुल्यो निम पत्ता परदेशी भूमिमा भइयो बेपत्ता 😭😭💔💔
आहा मेरो प्यारो दाजै हजूर कति मीठो स्वोर जति बयान गरे पनि कमै हून्छ दाजै 💞💞💞💖💖💝💝🙏🙏🙏
सारै मनै छुने गित को लागि धन्यबाद भाई
साच्चै लोक स्टार हुनुपर्ने मान्छे, रामकुमार नेपाली के गर्नु विधि को बिडम्बना जनता ले मूल्याङ्कन गर्न सकेनन्।
Sai vannu vayo Lok star banne manxe ko mulyankan huna sakenw..
Hajur rupya aource force ko janama cha janta le chayera matra hunna rupya lagayera dherai madhhyam xan achel jitney
वा दाजु के भनौ हजुरको गित जस्तो भयनि
मात हजुरको स्वर सुनेर पनि हेरिराछु/धन्यवाद सर शुभकामना व्यक्त गर्दछु
यति मिठो स्वर त मैले आजसम्म सुनेकी थिइन हजुर कति मिठो स्वर भाइको
दाजुको स्वर त अति मीठो लाग्ने
सारै राम्रो गित
राम जि को स्वर जति सुन्यो उति नै सुनु सुनु लग्छ।
मनै रुवाउने राम कुमार भाई को मिठो स्वर मा🙏🙏🙏❤️❤️❤️❤️
Jati sunyo teti runa man lagni jati sunyo teti mero mutu vanda pyaro dai ko yad aauni 😭😭😭😭 i miss you always my heart brother 😭😭😭
Kati metho swoor kati mitho sumodhur geet 😍😍😍🌹🌹🌹
अति राम्रो छ राम कुमार भाइ ल्प यु❤️
Wow wow ramkumar dai juhariko king hununxa love u dai sor ko Dhani hununxa
माया तिम्ले आशु झारेर
गयौ माया गाउ सुन्ने पारेर
फुलो निम पता
कुन देश कुन ठाउमा भयौ बेपता
चिठी पत्र आउदैन किन
सम्झी सम्झी रोइरहन्छु रात दिन
ओ होनि कति राम्रो हो दाजु😘😘
वा कति मिथो आबाज राम्कुमार।जि
अर्गानिक गाएक ।।।
सुमधुर आवज भाई हृदय स्पर्शी।
लोक एउटा हुन्छ त्यो हो पृथ्वी मा भयका देश मध्य को नेपाल् हाम्रो देश ।गित एउटा हुन्छ प्रतेक देश को रास्ट्र को मौलिक गित । राम कुमार जि,, सलाम छ हजुरलाई।। स्वर त भगवान् कसम ईश्वर को बर्दान हो।मिल्ने भय अगालो हालेर १ मिनेट रुन मन्छ ।सलाम ,नमस्ते ,,नमस्कार ।
हजुरको स्वरमा भगवानको बाँस छ दाई
अाहा दाइ कति रामा्े स्वर छ हजुरकाे
Wao ramzee wai....perfect
सारोई राम्रो यो गीत सुन्दा बैराग लागेर आउछ
एक चोटी बिदेश पसेपछि फर्कन सारै गारो हूदोरहेछ तर पनी आफ्नो देशको माया लाग्दोरहेछ यो गितले आफ्नो अतित सबै झल्काउने शूभकामना छ भाईलाई
कति मीठो आवाज मा गाउनु भयो दाजु..🙏🙏🙏
Hello
Sarai marmik geet Aja Bhai KO awaj ma Sunna paiyo man chhoyo 👌👏
आहा,धेरै धेरै शुभकामना ।
राम कुमार सर तपाईको स्वरको बिग फ्यान म पावल राई सप्पै गित पुर्व पस्चिम को साह्रै न्याय गर्ने मान्छे यो गितमा चै चुक्नु भयो सर । फुल्यो भन्ने बेलाको नोट र ठाउमा भन्ने बेलाको अनि भयो बेपत्ता भन्ने बेला को नोट भएन जस्तो लाग्यो सर । हजुरको शुभचिन्तक भएर यति भने नरिसाउनु होला
Shai vannu vo sir
राम कुमार भाईको स्वरमा भगवानले बास गर्नु भएको छ।। 👌👌
Ũũũ
👍🙏👍🙏👍🙏👍🙏👍🙏👍🇦🇪🇧🇭🇦🇪🇧🇭🇦🇪🇧🇭🌱🍁🌱🍁🌱🍁🌱🇧🇭🌹🇧🇭🌻🌹🌻🌹🌻🌹🤪🤪🌻😆❤😅❤😆❤😆🌹
मेरो आमाहरुले मेलापात मा गुनगुनाउने गित।
मिठो सम्झना 😢 सिकाइदिनु भो❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
अरु धेरै गित हरु धेरै राम्रो लाग्यो यो गित चाइ फितिक्कै मन परेन किन हो
आह कति मिठो गाउनु भाको जाती सन्यो त्यति सुनौ सनौ हुने 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
लोकदोहोरी गित संगितलाई म धेरै मायां गर्दछु तर आज झनै मायां गर्ने शक्ति बढ्यो 🙏🙏🙏🇳🇵🇳🇵🌷
आहा मनै रुवाउने
असाद्धै मीठो सोर लाग्छ तपाइँको
Yo daaju ko swar saacchikai man bhitra bhitrai gunjine khal ko raicha maile pailo choti sune ko wao man choyo very nice sung daaju
यो सुमधुर स्वरको जति नै बयान गरे पनि सकिँदैन।
रामकुमार जी भिरमा नजाउ कल्ले तान्छ र साथमा सुन खानि मा सुन छ यो दुइटा गित तपाइको मुखाँर बिन्दु बाट सुन्न पाए अति आभारी हुने थिए
अति राम्रो गित त्यसै माथि दाजुको म ठुलो फ्यान।
👌👌👌👌👌👌👌👌👌👌👌👌सारै मिथिलाग्छ योगित👌👌👌👌👌👌👌
अति मीठो स्वरमा सुनाउनु भयो जय गीत जय सङ्गीत म मलेसियामा बाट हेर्दै
राम्रो छ गाउले को भोइस नै मीठो हो त जुन गीत पनि गाउन सक्ने
ramro voice ram kumar dada pal pal sunne garxu hju ko song haru
अति राम्रो स्वार र कला
Ekdam ramro voice xa ram Kumar vai congratulations 🎊 keep it up ❤
Ramkumar 👑 king noi ho sangit ko❤
नमस्कार म राम कुमार नेपाली यो गीत आफै मा उत्कृष्ट अनि एक वास्तविक कथा बोकेको गीत हो । त्यसै माथि ढोगनिय दिज्जु बिमा कुमारि दुरा दिज्जु को आवाज सजिएको एक कारुणिक गीत मैले गाइरहदा यहाँ केही ताल्मेल नमिलेको हुन सक्छ यहा हरु ले मलाइ सिक्दै गरेको एक विद्यार्थी सम्झिदिएर माफी गरि दिनु हुन्छ भन्ने पुर्ण आसा लिएको छु
Big fan 💓💕🙏🙏
You are my favourite singer 🙏🏻
Dharai ramro xa daii
Dhari ramro laxa moli hajurko sor
Dhari ramro gaunu vhako xa daju
Kati mitho git manai ruwaune dai sadhai yastai mitho git sunna pau
कति मिथो स्वर तपाइको स्वरलाइ सम्मान गर्छु।
Yeti metho old is gold geet le vuj. Npauda sarai dukha lago ramkumar vai super singer
अति मन छोयो
I am 16 years old and in live in India but I love this song 🎵 and I love ❤ it's beat and voice of raj kumar nepali I understand minimum quantity of language but I love it ❤
{
दादा हजुरको यो भोईसले आसु झरेको थाई भएन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
एकदम मिठो स्वर ।
अति मिठो सोरमा राम्रो गीत मनै आनन्द आउछ 🙏🙏🙏❣️🙏🙏🙏
राम सरको स्वर अति मिठोछ तर यो गित ओरिजिनल सुन्द धेरै फरक देखिन्छ
मलाई पनि खसाध्दै मन पर्छ 👍️👍️
Wawo kati ramro sowar ho hajur ko mon neii xoyo merot ❤️❤️❤️
हजुर गित गाउनु हुन्छ हामी पर्देशिले रुनु पर्छ😓😓दाम्मी voice हजुरको अनि गित
राम्रो छ सफलताको शुभकामना छ
अह अती नै सुन्दर
यो होनि पक्का लोक गायक।
Vai Ram Kumar Nepali timro sor atinai mitho xa
अति राम्रो voice
अतिने सुमधुर साेर रामकुमार भाइ नेपाली लाेक गित सङ्गितकाे नाम उच्च रख्नु
राम्रो छ अब स्याङ्जा सिरुबरी माझ कतेरी है
dherai ramro geet ram kumar sir
लोग गीतको बादशाह हो राम कुमार
Hami pardesi Lai dherai man xoyo mis u ram Kumar ji
Malai t sarai ramro lagyo hajur ko voice 🙏🙏👌👌👌🥰🥰
Wow uncle nice sng
कति मिठाे अावाज मा गाउनु भयाे दाजु
सारेै राम्रो साेर
Wowww😢😢😍💖🙏🙏🙏
कती मीठो स्वर तपाई को सुनीराखु लाग्ने।।। सलुट
Excellent,refined and amazing voice of ram Kumar nepali. Tapaiko jati prashamsaha gare pani Kam nai hunchha. Thank you very much for all your best songs.
मन छुने गित😢
Ati ramro sorko dhani ramkumar bhai
wow da innocent voice da.
मेरो राेजाईमा हजुर जहिले एक नम्बर हाे
Ati man royo dai yo geet le
So beautiful voice love dai
कति मिठो सोर हो दादा को
❤❤❤❤❤❤❤wohh k garne hjrko aabajlai kun tarikale sambodhan garu atinai mitho song
अत्यन्तै मिठो स्वर
Very nice Ram bahadur Nepali dai kya mito sor cha🍓🏢🇳🇵🥀🌹👌🙏
Nice voice ramkumar vai
छैनौ साथमा यो मुटु खायनी
मर्ने गरी झलीको आयनी 💔💔😭😭 फुल्यो निम पत्ता परदेशी भूमिमा भइयो बेपत्ता 😭😭💔💔 सारै घरको याद आयो 😭😭
Mo pani bides ma xu yo gana sunera gaughar ko sarai yad ayo thank you Brother🙏🙏