कुरा सुन्दा ,, कुनै पनि भ्रष्टाचार , या भनौ ठुलै अपराध गरे पनि , न्यायाधिस भए पछि , कानुन नलाग्ने , भने जस्तै सुनियो , त्यसो भए भ्रष्ट नेताहरु या मन्त्रीहरु पनि , सबै न्यायाधिस हुनको लागि लाईन लाग्ने भो , हैनर ,,, स्वागत नेपाल सरज्युलाई धेरै धेरै धन्यवाद ,,
असाध्यै राम्रो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धेरै धेरै धन्यवाद । कानुनब्यबसाई स्वागत नेपाल,धुर्वलाल श्रेष्ठ र भट्टराई ज्यूको भनाई राम्रो लाग्यो ।
स्वागत नेपालले जे कुरा गर्छन ठिक कुरा गर्छन् जुन कुरा चाकडीबाज र जी, हजुरी गरि जागिर खाने, भ्रस्टाचार गर्ने बदमाशहरुलाई फिटिक्कै मन पर्दैन उनी तीतो सत्य बोल्छन्। 🙏👌❤️
आज योकार्यक्राम हेर्दा मेरोदेसमा पनी पाटीले नियुक्ती नगरेका आफ्नै क्ष्मता र योग्यता ले निय्लयमा नियूक्ती भैईदेस र जनताको पक्छेमा काम गर्ने र बोल्नेपनीरछन खुसीलाग्यो
स्वागत नेपाल को कुरा यक्दमै सहि छ अदालत का न्यायाधीश नै चोर भरस्ट्राचारिको नाइके छ । अनि अरुलाइ कुन सम्बन्धमा न्याय दिन सक्छ?????? यो डाका न्यायाधीश हो छानबिन गरि जेलमा कोच्नु पर्छ
हासऊठने कुरोहरू पो सुनाऊनु हुन्छ त हो म त के भान्छु भाने यो बिकामे कुनुन च्यातेर फालेर नया कानुन बनाएर भ्रष्टचारीहरूलाई फासी लाऊने र राष्ट्रपति प्रधान मान्त्री अदालतको नियाडिश जनाता बाट भोट जितेर आको हुनु पर्छ र मात्र देश र जनाता बिकास हुन्छ
न्याय दिने न्यायपालिका, कानून बनाऊने ब्यबस्थापिका र राज्य ब्यवस्था संचालन गर्ने सबका सब चोर र दलालहरू हुन् यो दलिय ब्यबस्था नै अफाप सिद्ध भैसक्यो! अब बिद्रोह हुन्छ राज्य बिरूद्ध 👊🏻👍!
पहिलो कुरो त यो सम्बिधान जनहितमा छैन । जनहितमा नभएको मूलकानून ले बसालेको प्रणाली बिलकुल गलत छभन्ने कुरो घाम जस्तै छर्लंग बुझियो बिद्वान अधिबक्ता बिश्लेसक ज्यु हरुको छलफल कार्यक्रम मार्फत केहिहद सम्म बुझ्न पाइयो ।स्वागत नेपाल सर लाई धन्यबाद ।
उच्छ पदस्त हरु बहाल रहदाको अवस्थामा भए गरेको अपराध मा कारवाही गर्न मिल्दैन भन्ने बित्तिकै मूल कानून निर्माण गर्ने मन्डली ले चतुर्याइं गरि उच्च हरुलाई जोगाउने कानून औचित्यहिन हुदैन र ?
हर काेहि भ्रष्टाचार मा लिप्त छन जनता अझै भेडा अाखा अगाडि लुटेका छन तर पनि अझै मेराे पाटी तेराे पाटी भन्दै लडन तयार अनि यस्ता जनता का नेता ले नखाई बस्छन लुटन पठाएको नै जनता ले हुन ।
सुर्य नाथ उपाध्य ज्यु तपाइले बहसमा भन्नुभो काहा जानू हुन्छ जानुहोस भन्नुभो मलाई कसैले केही गर्न सक्दैन भन्ने घमन्ड नगर्न तपाईलाई चुनौती हो अब जनता ले न्यायको फसेला गर्नेछन् हेकारहोस यो तपाईं लाई कनताको चुनौती छ याद गर्नु होस 😮😮
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
नेपालमा बाठा नेताहरुको संलग्नतामा ,स्वार्थमा कस्तो गणतन्त्र ल्याएछन,नेतामुखि हो कि जनताप्रमुख हो।जनतालाई रु २६ खरब ऋण बोकाउदा पनि कस्ता नेता हुन भुडी कहिले न अघाउने।अब के होला ।आमजनता फेरि पुराना दल एमाले काङ्ग्रेस माओवादीकै पछि लागेर चारो खोज्दै हिडेको महसुस हुन्छ।अत्याचार भैसक्यो।घरगाउ नै शुन्य बनाएर यि नेताहरू दादागिरी शैलीमा उत्रिए ।यि पुराना नेता अब परिवर्तन गर्न नसके देश आर्थिक तहसनहस भयो ।
स्वागत नेपाल सरले जे भन्नुभएको छ । 100% सहिहो ।
स्वागत सर काे कुरा ठिक हाे
कुरा सुन्दा ,, कुनै पनि भ्रष्टाचार , या भनौ ठुलै अपराध गरे पनि , न्यायाधिस भए पछि , कानुन नलाग्ने , भने जस्तै सुनियो , त्यसो भए भ्रष्ट नेताहरु या मन्त्रीहरु पनि , सबै न्यायाधिस हुनको लागि लाईन लाग्ने भो , हैनर ,,, स्वागत नेपाल सरज्युलाई धेरै धेरै धन्यवाद ,,
असाध्यै राम्रो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धेरै धेरै धन्यवाद । कानुनब्यबसाई स्वागत नेपाल,धुर्वलाल श्रेष्ठ र भट्टराई ज्यूको भनाई राम्रो लाग्यो ।
यो छलफल देश र जनताको हितको लागि अत्यन्त महत्पुर्ण छ।
देश प्रेमी वकील हरु अब देश बचाउन हजुर हरु नै लागि पर्नु पर्छ जय देश
स्वागत नेपाल सर युबा पनि हुनु हुन्छ हजुरले भनेका कुरा 100 सहीछ जानेकाे बुजेकाे पनि हुनु हुन्छ नेपाल का भ्रस्ट हरुलाई कठघरामा पुर्याउनु पर्छ हजुरले
स्वागत नेपाल सर यी भ्रष्टाचारीहरूको सबै खाताल पल्टाएरै भ्रष्टाचार्यको कठालो समातेर चाहिँ यिनलाई कारवाही गर्नुपर्छ र जेल हाल्नुपर्छ है हजुरले
यिनी भन्दा माथि छ खाउदिस छत उले जे भने पनि माने हुने अदालत भनदा माथि काेइ हुन भनछनत
धन्यबादव्शागत नेेपालशर तपाँञिकाे लक्षअतिराम्राेकुराकरेटहाेधन्यबाद
यो ७२ को संबिधान र यो लुटन बनाएको ब्यबस्था खारेज नगरे सम्म देश बन्दैन ।
ठिक कुरा हाे सर सबैलाई बारबार हुनु परछ
स्वागत नेपालले जे कुरा गर्छन ठिक कुरा गर्छन् जुन कुरा चाकडीबाज र जी, हजुरी गरि जागिर खाने, भ्रस्टाचार गर्ने बदमाशहरुलाई फिटिक्कै मन पर्दैन उनी तीतो सत्य बोल्छन्। 🙏👌❤️
सर्वोच्च अदालतले जिवित मानिस्को उपस्थिति र मरेको फैसला गरेको हो भने त अदालतका न्यायाधीश अपराधी भएको कुरा पुष्टि।
सलुट गरे युवाहरूलाई प्रस्न अति जायज छ
मर्नु पर्ने मानिसहरूले बनाएको व्यवस्था कुनै पनि कानुन दिगो हॅुदैन ।
श्री बष्णु भट्टराई ज्युलाइ रबै छलफलमा भाग लिइ राख्नुभएका सम्पुर्णमा सलाम
न्यायधीश होस या नेता गल्ती गर्ने, भ्रष्टाचार गर्ने सबैलाई मुद्दा चल्नु पर्छ डाकाहरुलाई कारबाही हुनुपर्छ।१३२ रोपनी सरकारी जग्गा सरकारी नै हुनुपर्छ।
सरकार र सर्वोच्च अदालतले गरेको जघन्य अपराध सुन्दा हास्ने कि रुने।
नेपालसरलाई धन्यवाद
नेपालमा रबि लामिछानेको अनिवार्य आवश्यकता
स्वागत नेपाल लगाएतका ब्यक्तितवलाई हार्दिक बधाई एवं धन्यवाद
नेपाल मा अन्धा कानुन छ
यस्ता बिकृतिका गीतैमात्र गायेर शताब्दी बिताउने तर काम पटक्क कार्बाईगर्नै नसक्ने नेताहरु नेपालमामात्रै दीर्घ जीबि भयेर बाचिरहन्छन ।
श्री मानहरुले निस्पक्ष रुपमा कार्बाही गर्नु पर्यो
बरीष्ठ अधिबक्ता ज्यू लाई उच्च सम्मान का साथ सलाम 🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹
Syabaash swagat Nepal sir
कडा आयो
अबु इ हाम्रो देशको कनुन्त एस्तोपोरहेछ आबाके गर्ने अत्माघंती अणडोलानगर्नेकी हेरी हेरी सुकेरा मोर्ने हामीले बिचार गारौ है
आज योकार्यक्राम हेर्दा मेरोदेसमा पनी पाटीले नियुक्ती नगरेका आफ्नै क्ष्मता र योग्यता ले निय्लयमा नियूक्ती भैईदेस र जनताको पक्छेमा काम गर्ने र बोल्नेपनीरछन खुसीलाग्यो
स्वागत नेपाल को कुरा यक्दमै सहि छ अदालत का न्यायाधीश नै चोर भरस्ट्राचारिको नाइके छ । अनि अरुलाइ कुन सम्बन्धमा न्याय दिन सक्छ?????? यो डाका न्यायाधीश हो छानबिन गरि जेलमा कोच्नु पर्छ
राम्रो छलफल 🙏🙏🙏
जसको पहुच छैन त्यस्ता ब्यक्ति लाई सजिलो रआराम सङगसजाय तथा कानुन लाग्छ!ठुला कान्द,गर्ने सिना,
फुलायर🎉हिडिरहएछन!
सुर्यनाथ भन्ने ले यो उमेरमा पनि झुट्टा बोलेर टारेर कहा पुग्न खोजे हो ?
खोजी प्रश्नको को लागी स्वागत नेपाललाई सलाम छ ।
हावा नचलि पात हल्लिन्दैन ! अबको हावाले रुखै ढल्छ ।
नेपाल मा कानुन छैन न्यायाधीश जति सब दलका हुन रह्र्छ्न छर्लङ्ग बुझियो
अब नेपाल को सबै नेता न्यायाधीश उक्किल सबैलाई एकैठाउमा जलाउने बेला आयो
समय लाग्छ इ सबै एक दिन जेल जान्छ।।
न्यायाधीश बजीया लाई जेल कोच्नु पर्छ
हासऊठने कुरोहरू पो सुनाऊनु हुन्छ त हो म त के भान्छु भाने यो बिकामे कुनुन च्यातेर फालेर नया कानुन बनाएर भ्रष्टचारीहरूलाई फासी लाऊने र राष्ट्रपति प्रधान मान्त्री अदालतको नियाडिश जनाता बाट भोट जितेर आको हुनु पर्छ र मात्र देश र जनाता बिकास हुन्छ
एस्ता खाल्को नियाम कानुन्ले कसरिदेस बन्छ।
सहि काम अदालतको छैन , सोझा नागरिकलाई मात्र रहेछ ।
सवागतनेपाललाइ शलाम
नेपालमा ठुलालाइ चैन सानालाइ ऐन हो
Good बहस धन्यबाद
तल देखी माथी सम्म भ्रष्टहरूको वहुमत भएपछी अल्मतको केही
दाग्दैन ।
न्याय हराएको देश नेपाल
नैतिकता हराएको नेताहरू
बालुवाटार जग्गा खाने , ललिता निबासकाे जग्गा खाने , गिरिबन्धु टिस्टेट बेचेर खानेहरु खै त कहाँ गय ।
चोर र भ्रष्टाचारी हरुले चलेको सुँगुर शासन मुर्दावाद
केपिको जुठो खायकाहरुले कुरा घुमाउन बहुत जानेकन हुन्छन् भष्टहरु लाजनभाका हरु
Good swagat sir❤❤
आन्दोलन गरेर के गर्ने ?सहकारी पीडित हरु ले आन्दोलन गरेको थाहा नै रैनछक्यारे
भद्रगाेल तन्त्र र कानुनी वयबस्था
राम्रो छलफल ।यस्तो छलफल बेलाबेलामा भै रहन पर्छ ।
न्याय दिने न्यायपालिका, कानून बनाऊने ब्यबस्थापिका र राज्य ब्यवस्था संचालन गर्ने सबका सब चोर र दलालहरू हुन् यो दलिय ब्यबस्था नै अफाप सिद्ध भैसक्यो! अब बिद्रोह हुन्छ राज्य बिरूद्ध 👊🏻👍!
नर्थकारियाकाे लिडरकिमजाेङग्काे कानुन लागुगर्ने हाे भने ८८%नेपालकाे भर्ष्टचारिहरु बमकाे धुवामा आकाशमै बिलाउथे
Very good sagat nepal ji sarai ramro kura garno bho
नेपाल मा सबै लाई छुट छ !नेताले भ्रष्टाचार गरे पनि न्यायाधीश ले घुस खाए पनि अख्तियार का हाकिम ले घुस खाए पनि ठुलबडा सबै छुट !
कारबाही कसैलाई हुदैन निदौष मात्र फस्ने हो
पहिलो कुरो त यो सम्बिधान जनहितमा छैन । जनहितमा नभएको मूलकानून ले बसालेको प्रणाली बिलकुल गलत छभन्ने कुरो घाम जस्तै छर्लंग बुझियो बिद्वान अधिबक्ता बिश्लेसक ज्यु हरुको छलफल कार्यक्रम मार्फत केहिहद सम्म बुझ्न पाइयो ।स्वागत नेपाल सर लाई धन्यबाद ।
हाम्रा न्यायधिश हरु नेपाली नै हुनुहुन्छ
आन्दोलन गरेत प्रहरी लगाउछौ
उच्छ पदस्त हरु बहाल रहदाको अवस्थामा भए गरेको अपराध मा कारवाही गर्न मिल्दैन भन्ने बित्तिकै मूल कानून निर्माण गर्ने मन्डली ले चतुर्याइं गरि उच्च हरुलाई जोगाउने कानून औचित्यहिन हुदैन र ?
देशमा न्यायधिस नै भ्रष्टचारीमा संगलग्न भयपछी देश र जनताले काहा न्याय पाउने।न्याय खाेज्न बिदेश जानुपर्नेहाे।जाेसुकै हाेस कार्वाही हुनुपर्छ ।
Good 👍🙏🇳🇵
Swagat sirle garnu vayako kura haru 100%sahixa
हरे हरे नेपाल मा के केसुन्न पाईयो
Sawgat nepal sir good
क्या शान्त र सम्योचित बहस, विद्वान विज्ञ भनेको सभा र अखडा मा फरक हुनु ले जस्तै प्रस्ट हुने रहेछ
चोर्न मिलने गरी समिदान बनावनेय नेता हरु मधेय कांग्रेस एमालेय मववादी टिनाई दलको नेता लाई अर्मिलेय कपजा गर्नु प्र्छ
सब न्याधिस मन्तिरिशब चाृेर खात
हुन गरिब जनताला मात्र कानुन लाग्नि
नेपालमा कस्ता कस्ताशाशकछन
ho sir yo sotantra vayana ramalai lagx yo karya karta varte kandra vayo aam vuye manxala naya kaha payouna jai swaveman🇳🇵🙏
सुनसरी बाट रेगुलर
यो सर्पोच आदलात मा एकातर्फ कानुन चोर कुमाई बा र
Swagat Nepal le bhannu vayeko Kura 100%sahi chha
Swagat sir salute.
कानुन बनाउने र कानुन लगाउने न्यायधिस नेता हरुनै न्यायलाई कुल्चिदा रहेछन भने यस्ता न्यायाधिस र न्यायालयले नेपालि जनतालाई न्याय कसरी दिन्छन होला
हर काेहि भ्रष्टाचार मा लिप्त छन जनता अझै भेडा अाखा अगाडि लुटेका छन तर पनि अझै मेराे पाटी तेराे पाटी भन्दै लडन तयार अनि यस्ता जनता का नेता ले नखाई बस्छन लुटन पठाएको नै जनता ले हुन ।
Swagat Nepal Sir 100% True 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👏👏👏👍👍👍👌👌👌🇺🇸🇺🇸🇺🇸
सोगत नेपाल ज्स्तो ओकिल र नियडिस पनी सोगत नेपाल ज्स्तो हुनु प्र्छ अब नेपालको नेता भ्न्म्की चोरभनम
सुर्य नाथ उपाद्धे कुन पार्टी को हुनुहुन्छ थाहापाउन
Good
सुर्य नाथ उपाध्य ज्यु तपाइले बहसमा भन्नुभो काहा जानू हुन्छ जानुहोस भन्नुभो मलाई कसैले केही गर्न सक्दैन भन्ने घमन्ड नगर्न तपाईलाई चुनौती हो अब जनता ले न्यायको फसेला गर्नेछन् हेकारहोस यो तपाईं लाई कनताको चुनौती छ याद गर्नु होस 😮😮
L Akdam mjale sunuuhoee shathihru👍
100% sahi swagat Nepal...!
Very good analysis
यो सबै भन्दा जनअदालत र जनसम्बिधान को ब्याबस्था गर्दा कसो होला सर, ?
Hamro nyaya sunda hami Lai hanso dhanyabad tapai nyayaka devta haru Lai
We support swagat Nepal
यो भाग्नु भनेको हार्नु हो है यस्लाई मुन्ट्याएर कुरा सुन भन्नू है यो प्रमुख लाई
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
Rabi lai
नेपालमा बाठा नेताहरुको संलग्नतामा ,स्वार्थमा कस्तो गणतन्त्र ल्याएछन,नेतामुखि हो कि जनताप्रमुख हो।जनतालाई रु २६ खरब ऋण बोकाउदा पनि कस्ता नेता हुन भुडी कहिले न अघाउने।अब के होला ।आमजनता फेरि पुराना दल एमाले काङ्ग्रेस माओवादीकै पछि लागेर चारो खोज्दै हिडेको महसुस हुन्छ।अत्याचार भैसक्यो।घरगाउ नै शुन्य बनाएर यि नेताहरू दादागिरी शैलीमा उत्रिए ।यि पुराना नेता अब परिवर्तन गर्न नसके देश आर्थिक तहसनहस भयो ।
अाजकाे अबश्था र बेबस्था नै दाेषि भन्नेकुरा देखिन अायाे ।
Thik xa yesta bahas Sunna ramro xa .
Wow
Hora सर
Right ❤❤❤
भ्रष्टाचार होकि
Vary good
Thanks okil sirharujeuharulai
ऐलेसम्म माँफियाहरुकाे चैं संरक्षन गरेकाे छ अब केही हुन्छकि अासा गराैं