विरासत फर्काउन प्रचण्डको दौड्धुप, सत्ता ढाल्नेदेखि कार्यकर्ता बटुल्नेसम्मका योजना, अध्यक्ष नछोड्ने

Поділитися
Вставка
  • Опубліковано 1 лис 2024

КОМЕНТАРІ • 23

  • @amritaghale3771
    @amritaghale3771 Місяць тому +1

    Good

  • @sushilsubedi7462
    @sushilsubedi7462 Місяць тому +6

    देसको दुरदसा हुन्छ
    फासि नै चाहान्छन जनता
    त्यो आतंकारिको

  • @sushilmanandhar237
    @sushilmanandhar237 Місяць тому +2

    देश र नागरिकको विकृति नेटाबाद र पार्टीवाद हो । निष्पक्ष बनौं

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 Місяць тому +2

    ओलीहरु सक्किनु पर्छ देश बन्न

  • @SumanAdhikarii
    @SumanAdhikarii Місяць тому +2

    प्रचण्डलाई भन्दा चाहिँ जनर्दनलाई पार्टी प्यारो छ र सच्याउनु पर्छ भनेका छन्। प्रचण्डलाई छाेरी बुहारी भाई भए पुग्यो। परिवारले भाग पाउनु पर्यो।

  • @sujankafle6374
    @sujankafle6374 Місяць тому +4

    अब देउवा हुन्छन् प्रधानमन्त्री, अनि केही महिना पछि प्रचण्ड, त्यसपछि ओली। Chair 🪑 game चलाइरहेको विदेशी शक्तिले प्रधानमत्री पदमा। र यिनीहरू खेलिरहन्छन।

  • @yugalrana4717
    @yugalrana4717 Місяць тому +2

    राष्ट्रघाती भ्रष्टाचारी दलाल तत्व ले
    बालेनको केही हल्लाउन सक्दैन।
    बालेन एक उधारणीय राष्ट्रवादी इमान्दार दैशभक्ती विकासवादी नेता हुन्।
    जय बालेन।

  • @dilprakashmangmu-q7d
    @dilprakashmangmu-q7d Місяць тому +3

    सत्ताको स्वाद पनि कति मोहनीलो रहेछ ? सत्ताबिना त नेपालका नेताहरु १/ २ महिना पनि बस्नै सक्दैनन् त । न त पुरै सत्ता चलाउने सिट ल्याउन सक्छन् । सत्तामा सत्ति जान खोज्ने नेताहरु सँग अचम्म लाग्छ । कस्तो स्वाद हाली दिएको छ भगवानले त्यो सत्तामा हरे भगवान ।

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Місяць тому +2

    कति निरंकुशता.... हिंसा ,जिब्रो थुत्ने,कमलहरी राख्ने,येति ॐनि वाईड्बडी,कोरना घोटला,७०करोड घोटला,आदि सबै जनमुखी काम हो कि होइन भन्न्ने प्रश्नले उत्तर खोजिरहेको छ।

  • @ganeshthapa4791
    @ganeshthapa4791 Місяць тому

    🔔🔔🔔🔔🔔

  • @mohanshrestha7210
    @mohanshrestha7210 Місяць тому

    के पि जनताका बा हाेइन झाेलेका बा हुन जनताका बा भए राष्ट्पिता भन्थे

  • @DamberSingh-sy6jc
    @DamberSingh-sy6jc Місяць тому

    याे ज्यानमारा हत्यारा काे पेशानै भइहाल्याे सरकार ढल्ने मा
    बिकाश काे कुनै चिन्ता छैन

  • @MohanPoudel-d5z
    @MohanPoudel-d5z Місяць тому

    बा पनि कति निस्ठुरी हुन सकेका आफु संगै नक्कली भएपनी बा मानीसके पछी त केही त दया गर्नु समाप्तै पारेर लगेरै जाने भए

  • @deepakneupane611
    @deepakneupane611 Місяць тому

    बालेन् लाई ओली संग के compare गरेको होला?
    गीत को बलमा राजनीतिमा आएका मान्छे र लामो।इतिहास भएको नेता।

  • @DevbakeryShop-wl6uq
    @DevbakeryShop-wl6uq Місяць тому +1

    k ko ba kasko ba yesta chorko naeke khednu parxa

  • @CaptainPrice-q4v
    @CaptainPrice-q4v Місяць тому

    सेयर बजार धराप मा 😅😅।

  • @LalbahadurAyer-e1r
    @LalbahadurAyer-e1r Місяць тому

    84 मा पतासाफ माउ