how to improve communication skills in nepali? || kura garne tarika || कसरी कुरा गर्ने ?

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • how to improve communication skills in nepali? || kura garne tarika || कसरी कुरा गर्ने ?
    ➤भिडियोको बारेमा
    यस भिडियोमा कुराकानी गर्दा कसरी कुरा गर्ने कुरा गर्ने तरिका के हुन सक्छन् । how to improve communication skills. कुराकानी गर्दा ध्यान दिनु पर्ने विषय र सबैको मन जित्ने गरी कुराकानी गर्ने तरिकाको बारेमा उल्लेख गरिएको छ । उद्घोषण कसरी गर्ने ? भाषण कसरी गर्ने भन्ने जिज्ञास रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ । सफल कसरी हुने, सफल कसरी बन्ने, जीवनमा सफल कसरी हुने जस्ता प्रश्नको उत्तर लगायत व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस्। आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
    ➤ Tags
    #communicationskills #bishnuprawasapkota #successsutra #anchoring
    #kuragarnetarika #bolneshaili
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭.
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ keywords
    how to improve communication skills in nepali,kura garne tarika,कसरी
    कुरा गर्ने, how to improve communication skills for students, how to improve communication slills at work, कुराकानी गर्ने तरिका नेपालीमा, कुरा गर्ने तरिका, kasari kura garne,presentations skills in
    nepali, मिठो बोल्ने तरिका, कसरी मिठो बोल्ने, kasari mitho bolne, उद्घोषण कसरी गर्ने, bhasan kasari garne, Selfless Service | Dr.Yogi Vikashananda #selflessness #selflessservices, If it is the Last Moment of Life | Dr.Yogi Vikashananda #question #vision #meaningful, उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, FINAL DAY 2 || NEPAL VS UAE || ACC MEN'S PREMIER CUP || Road To Asia Cup, Prakash Saput New Song Sakambari [ Phoolmaya ] Sunil Thapa | Kusum Sharma | Official MV 2023, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies

КОМЕНТАРІ • 691

  • @bajindrathapa2877
    @bajindrathapa2877 Рік тому +131

    Exactly, ramro sujhab mitho lagyo. Really respect you

  • @krishnagurung8590
    @krishnagurung8590 Місяць тому +4

    कुरा गर्ने धेरै राम्रो तरिका सुकाउनु भयो मेरो पनि तरिका त यस्तै यस्तै हो तर कार्यलयमा कर्मचारिलाइ दिने सुझाव अझ ठिक लाग्यो यहालाइ धेरै धेरै धन्यबाद कमजोरी सुधार गर्ने छु!

  • @dilliram185
    @dilliram185 4 місяці тому +10

    तपाईका सब्द ले मन छोयो धेरै धेरै धन्यवाद सर आगामी दिनहरुमा अझै राम्रो सब्दहरु लिएर आउनु होला ❤🙏🙏🙏

  • @basantadhenga9263
    @basantadhenga9263 Рік тому +105

    वा कति राम्रो कुरा बताउनु भयो हजुरको यस्तो राम्रो ज्ञान अझै हेर्न र बुझ्न पाम हजुरलाई धेरै धेरै धन्यवाद छ जीवन उपयोगी ज्ञान प्रतीक्षा मा हामी पारखी रहने छौ मलाई राम्रो लाग्यो ।❤❤❤

  • @user-hq6kg1ri1u
    @user-hq6kg1ri1u Рік тому +21

    १००% महत्वो पुर्ण ज्ञान दिनु भएकोमा सरलाई धन्यबाद छ!❤

  • @prakashbhusalbhusal
    @prakashbhusalbhusal Рік тому +12

    यति राम्रो कुराकानि सुन्न पाउदा आफुलाइ भाग्यमानी ठानेकि छु ! हजुरलाई धेरै धेरै धन्यवाद यति राम्रो कुरा गर्नु भएकोमा !!

  • @tbgamerz3402
    @tbgamerz3402 Рік тому +9

    अाहा!कति राम्रो ।

  • @kamalasapkota3574
    @kamalasapkota3574 2 місяці тому +5

    अ ब देखि मनि यो नेम पालना गर्छु कति राम्रो ज्ञ्यान बर्दक सुझाव😊❤

  • @Sushilchhetri-x7h
    @Sushilchhetri-x7h 6 днів тому

    मलाइ धेरै मन परेयो यो नियम लाई सबैले पालना गरे हाम्रो देस्को मुहार फेरिने थियो❤❤❤

  • @birbahadurayadi6734
    @birbahadurayadi6734 Рік тому +6

    धेरै राम्रो लाग्यो सर ! यस्तै प्रयोजनपरक भिडियो ल्याउदै गर्नुहोला धन्यवाद !

  • @keshavghimire9807
    @keshavghimire9807 Рік тому +6

    मलाई निकै राम्रो लाग्यो!

  • @prakirtineupane
    @prakirtineupane 7 місяців тому +7

    जिवनोपयोगि ज्ञान 🙏

  • @user-fv1zf4vs6p
    @user-fv1zf4vs6p 9 місяців тому +2

    सारै मनछुने यथार्थ कुरा को ज्ञान दिनुभएको मा धेरै धेरै धन्यवाद ❤❤

  • @astroresearch3281
    @astroresearch3281 Рік тому +4

    यस्तो राम्रोजीवनोपयोगी सल्लह अहिले सम्म कसैले पनि दिएको थिएन । धन्यवाद सर

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 місяців тому +1

    धेरै राम्राे लाग्याे । यति सकारात्मक सन्देशकाे लागि धेरै धेरै धन्यवाद ।

  • @parbatidangi6474
    @parbatidangi6474 11 місяців тому +4

    आहा सारै राम्रो लाग्यो🎉🎉🎉🎉

  • @manjubhandari3964
    @manjubhandari3964 Рік тому +4

    कस्तो राम्रो कुरा गर्नु भो सारै चित बुज्यो

  • @HighlandpropertyKTMNepal
    @HighlandpropertyKTMNepal 3 місяці тому

    कति धेरै राम्रो कुरा सुन्न पाइयो हामीलाई पनि असाध्यै धेरै ज्ञान मिल्यो यहाँबाट धेरै धेरै धन्यवाद यहाँलाई।

  • @binodabuda3030
    @binodabuda3030 Рік тому +3

    यति राम्रो लाकाे छ मलाई सर धन्यवाद सर

  • @kaushalmusic7958
    @kaushalmusic7958 Рік тому +4

    राम्रो

  • @birjitnath2736
    @birjitnath2736 11 місяців тому +2

    १००% महत्वाे पुर्ण ज्ञान दिनुभयाे धन्यवाद सर ।।

  • @DhurbaD.D
    @DhurbaD.D Місяць тому

    तपाईँको यति राम्रो कुराहरु मलाई कस्तो राम्रो लाग्यो जस्ता यस्ता ज्ञानहरु सिक्न पाइयोस्। जय नेपाल

  • @sajanashrestha320
    @sajanashrestha320 11 місяців тому +3

    राम्रो सुझाव को लागि धन्यवाद।

  • @27shahirabin
    @27shahirabin Рік тому +4

    गुरु,हजुर संग जीवनमा एकपटक भए पनि संगै काम गर्ने ठुलाे रहर छ।। मेराे ।।

  • @spsubash2682
    @spsubash2682 7 днів тому

    धेरै राम्रो कुरा को ज्ञेयन दिनु भयो
    हजुर ला धेरै धेरै धन्नेवाद

  • @shuvinashrestha2153
    @shuvinashrestha2153 Рік тому +2

    धन्यवाद हजुर यति मिठाे कुरा सिकाउनु भयाे

  • @barsha704
    @barsha704 2 місяці тому

    Wow😮😮😮😮sanchai man paryo

  • @user-qz8de1ty3d
    @user-qz8de1ty3d 6 місяців тому +1

    यति महसुश लायो सर मलाई धनेवाद 🙏

  • @homnathrimal3729
    @homnathrimal3729 Рік тому

    राम्रो लाग्यो ।फेरि अरु टिप्सहरु सुन्ने प्रबल इच्छा जागेर आयो । खुशी लाग्यो ।

  • @sitaojha3824
    @sitaojha3824 Рік тому +2

    महत्त्वपूर्ण सुझावको लागि धेरै धेरै धन्यवाद सर 🙏🙏

  • @user-er3xr6sk7f
    @user-er3xr6sk7f 9 днів тому +1

    Sahi kura ho hjur👍👍

  • @user-ix4ww6mg8t
    @user-ix4ww6mg8t 5 місяців тому +3

    Wow kati dami ho sugab dai aaru video poni halnu paro❤❤

  • @angurasimkhada5121
    @angurasimkhada5121 2 місяці тому

    जानकारी दिनुभयो धने बाद नमषकार 🙏🏼🙏🏼❤️❤️❤️🌹🌲🌲❤️

  • @SangitaSingh-tf6ww
    @SangitaSingh-tf6ww 2 місяці тому +1

    Thank you dherai khusi lagyo hajurko yo yo Richard suner

  • @balaramlamichhane9810
    @balaramlamichhane9810 2 місяці тому

    धेरै राम्रो, वास्तविकतामा आधारित सुझाव हरु छन। धन्यवाद।❤❤❤

  • @user-bj4zt3nr1v
    @user-bj4zt3nr1v Місяць тому

    महत्त्वपूर्ण ज्ञान रख्नु भएकोमा सर हजुारलाई धन्यवाद

  • @chandraraj2882
    @chandraraj2882 Рік тому +1

    कुराकानी गर्ने सम्बन्धमा हजुरको यो टिप्स ज्यादै प्रशंसनिय र सकारात्मक लाग्यो।यस्तै यस्तै ज्ञानवर्धक जानकारी पुनः पाउने अपेक्षा गर्दै धेरै धेरै धन्यबाद साथ बिदा चाहन्छु।

  • @Mk-teaching543
    @Mk-teaching543 4 дні тому +1

    Ho rahixa hajur
    Kina vane ma ta impress vaya hjrko yo kura garne saili sanga

  • @lakshmikantpanthi8490
    @lakshmikantpanthi8490 Рік тому

    अति नै राम्रा तथा अकाट्य सुझावहरू दिनुभएकोमा ज्यादै खुशी लाग्यो । हार्दिक धन्यवाद छ ।

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому +3

    धेरै धेरै राम्रो

  • @parasads-sg9xt
    @parasads-sg9xt Місяць тому

    आहा कति राम्रो कुरा सिकाउनु हुन्छ हजार मन छोयो

  • @opgamers3383
    @opgamers3383 Місяць тому

    उत्कृष्ट सिकाई कला सर हजुरको प्रत्येक भिडियो हेरेर धेरै सिक्ने अवसर प्राप्त गरिरहेकी छु ।

  • @dbbijaygaming6682
    @dbbijaygaming6682 5 місяців тому +3

    Yesto kura t school ko sir le sikaunu vako vaye aaj yesto halat hun thiyen❤

  • @gomachhetri8336
    @gomachhetri8336 3 місяці тому +1

    Hari om guru deva dherai ramro kura garnu vo dherai dherai dhandebad sadhai Gyan ko jotixardai januhola hajur Lai yo mero suvakamna 🙏🌺🙏🙏

  • @user-rs1zn7my3c
    @user-rs1zn7my3c 12 днів тому

    धेरै राम्रो छ

  • @user-jz1op3ty7u
    @user-jz1op3ty7u 6 місяців тому +2

    Thank you so much sir i wash complete this video i hope this formula is uses in my life❤🙏

  • @tarakhadkatara1231
    @tarakhadkatara1231 2 місяці тому

    हजुर सर एकदमै राम्रो उत्प्रेरणा दिने कूरा गर्नु भयो ‌।
    जब निन्दा गर्ने आफ्नो नजिकको मान्छे जसबाट टाढा जान सकिन्न, र हरपल निन्दा मात्र हून्छ भने त्यति बेला के गर्न सकिएला। धन्यवाद सर ।

  • @UmeshTharu-gt3qd
    @UmeshTharu-gt3qd 2 місяці тому

    वाउ अत्ती नै राम्रो ज्ञान दिनु भयो,, एकदम राम्रो लाग्यो मलाई,, धन्यवाद हजुरलाई ❤❤

  • @LockyeKanxa
    @LockyeKanxa 4 місяці тому

    धेरै रामाे कुरा सिकाउनु भाे सर धन्यबाद❤❤

  • @user-iy1wp7mw8e
    @user-iy1wp7mw8e 2 місяці тому

    Very Good shaly sunna paiko ma sir dhery ni ramro lageyo, sir dhanne bad xa

  • @minrajaadhikari6098
    @minrajaadhikari6098 Рік тому +2

    राम्रो सुझाव दिनुभएको छ बधाई तथा शुभकामना अझै राम्रो ज्ञान सुनन पाउने छैा

  • @alenrau6929
    @alenrau6929 10 місяців тому

    मत कसैलाई पनि घिउतेल दलेर कुरा चबाएर बाेल्ने बानि छैन सिदा-सिदा बाेल्छु, धेरै कुरा सुन्ने अनि बाेल्ने बानिछ आँखामा आखा जुधाएर बाेल्छु । राम्रो कुरा सिकाउनु भाे धन्यवाद सर ।

  • @arpana4054
    @arpana4054 2 місяці тому

    Wahh... कति राम्रो❤

  • @user-gy9qu1sg5q
    @user-gy9qu1sg5q 3 дні тому

    Ati ramro Kura garnu Vo woo

  • @tikagautam4820
    @tikagautam4820 Рік тому +2

    Kati ramro vhanai.😮

  • @bishnubasyal4954
    @bishnubasyal4954 9 місяців тому

    कति राम्रो सुझाब दिनु भयो सर धेरै धेरै दन्याबाद सर

  • @nilkanthadangal5134
    @nilkanthadangal5134 Рік тому

    अति नै चित्तबुझ्दो ज्ञान दिनुभाे म यश कुरालाई जिवनमा उतार्ने काेसिश गर्ने छु

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 5 місяців тому +1

    Thanks so much hajur sir dherai dherai subha kamana badhai xa ramro sujhab ko lagi

  • @durgaoli2874
    @durgaoli2874 Рік тому +2

    सारै चित्त बुझ्दो कुरा हजुर 🙏🏿🙏🏿

  • @ManojRMagar-c8z
    @ManojRMagar-c8z 26 днів тому

    Ramro xa Dada hjr bata Ni mahile halka aafno kura kani garne tarika improve gare

  • @BimalaPandey-tu6zn
    @BimalaPandey-tu6zn 2 місяці тому

    सर 🙏🙏हजुरकाे सल्लाह सुझाव धेरै राम्रो लाग्याे सर हजुरलाई धेरै धेरै धन्यवाद दिन् चाहान्छु आगमि दिनमा पनि अझै उर्जा दिने जानकारी लिएर अाउनु हाेला हस त सर नमस्ते

  • @user-tg7zf7lm5m
    @user-tg7zf7lm5m 25 днів тому

    आहा धेरै राम्रो ।। ❤

  • @Thapabikram
    @Thapabikram 6 місяців тому

    नमस्कार
    सर सुमधुर स्वरमा लाभदायक शिक्षा दिनुभएकोमा हजुरलाई हार्दिक नमन्🙏।

  • @user-dt9lg5nf7o
    @user-dt9lg5nf7o 9 місяців тому

    यति राम्रो कुरा कानी सुन र बुज्न पाउदा धेरै खुशि लागो❤

  • @shubasdewali4648
    @shubasdewali4648 Рік тому +2

    Thank so much sir. Hjrko bolne shaili ma dherai mithas pan chha.

  • @gangadhakal3677
    @gangadhakal3677 2 місяці тому

    सार्है ज्ञान बर्धक कुरा सुनाउनु भयाे धन्यबाद🙏

  • @shivapoudel6766
    @shivapoudel6766 11 місяців тому +1

    कति राम्रो सुझाव ।

  • @HiraGc-ms3ru
    @HiraGc-ms3ru Місяць тому

    मलाई एकदमै आर्कषक भयो सर ❤

  • @yogiji3482
    @yogiji3482 7 місяців тому

    यति राम्रो सुझावको लागि हजुरलाई धेरै धेरै धन्यवाद

  • @govindabhandari650
    @govindabhandari650 Рік тому +1

    राम्रो सन्देश हरु

  • @tilchanbhandari389
    @tilchanbhandari389 Рік тому +1

    धन्यवाद सर धेरै राम्रो हजुरकाे बिचार।🙏🙏❤️🌹

  • @shisamsharma1880
    @shisamsharma1880 10 днів тому

    Bishnu prabha sir namste!! Ma pani karmachri hu tara sujhab khali eklai gali majh ma dine bani hunxa hakim bhaye pachhi tara hajur le sahi kuraa bataaunu bhayo bhabisya ma kam garne abasar milos ... ❤🙏🙏🙏

  • @user-wc8mh9if8p
    @user-wc8mh9if8p 3 місяці тому

    हजुर काे कुरा कानि राम्राे लाग्याे

  • @kaminrai1772
    @kaminrai1772 Рік тому +2

    साह्रै राम्रो लाग्यो हजुर्🙏

  • @birbahadurlimbu4286
    @birbahadurlimbu4286 9 місяців тому

    नमस्कार सेवारो, धेरै राम्रो लाग्यो । धेरै ग्यान सिकनु पाइयो । धेरै धेरै धन्यवाद ।

  • @laxmidevigurung639
    @laxmidevigurung639 10 місяців тому

    janakari derai Tamro 6
    Tq so much.arko geyan bardak janakari kp lagi apechya rakhdhachu .👍🙇‍♀️🌹🌹👍

  • @mansaxtha939
    @mansaxtha939 5 місяців тому +1

    Tq so much for ur suggestion❤

  • @yatrimina3684
    @yatrimina3684 21 день тому +1

    मलाई कुरा कानी गर्ने तालिम लिइ रहनु पर्दैन जस्तो लाग्छ किन कि जसको जस्तो सोंच बिचार छ त्यस्तै अभिव्यक्ती दिने हो र व्यवहार पनि त्यस्तै गर्दछ।

  • @RenjuRanji
    @RenjuRanji 3 місяці тому

    मलाई धेरै राम्रो लाग्यो

  • @preranadangi8190
    @preranadangi8190 8 місяців тому

    यति राम्रो कुरा सिकाएकोमा हजुरलाई धेरै धन्यवाद सर्❤️🙏🙏

  • @SHANTI6285
    @SHANTI6285 24 дні тому

    कति राम्रो बिचार सर

  • @tekrajdxn273
    @tekrajdxn273 4 місяці тому

    धेरै धेरै धन्यवाद सर निकै राम्रो जानकारी मुलक संदेस TQ

  • @Chitra452
    @Chitra452 Рік тому +2

    Sachikai tapai mahaan hunu hunchha sir 🙏💐

  • @user-jj5nn9ef1d
    @user-jj5nn9ef1d 3 місяці тому

    Mo dherai impress bhaye sir tapai ko Amrit sabda le hajur Li dherai dherai mero antrik herdai bata Naman cha.

  • @nirustha9721
    @nirustha9721 Рік тому +6

    धेरै राम्रो कुरा❤️👌

  • @user-id7zg5zq3d
    @user-id7zg5zq3d 2 місяці тому

    1dam ramro lagyo salaha ra sujab ko lagi hajur lai muri muri dhanyabat

  • @ramprasadadhikari6748
    @ramprasadadhikari6748 2 місяці тому

    हाम्रो नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत यति प्रष्ट र सफा बक्ता हुनुहुन्छ कसरी भनेकोत सर त बहु प्रतिभाको धनिपो हुनुहुदो रहेछ ।

  • @sthaRohit-rs7kx
    @sthaRohit-rs7kx Місяць тому

    हजुरले दिनु भयकाे सुजाफ धेरै मन पर्याे

  • @user-qf4ud2mx1u
    @user-qf4ud2mx1u Місяць тому

    Dherai ramro bichar sikaunu vyo sir

  • @topjungchand
    @topjungchand Рік тому

    Exactly 100% yatharth sujhab thik lagyo , yastai video sshai dekhn sunna pau dhanyabad🙏🙏

  • @nirmalmajhi9592
    @nirmalmajhi9592 6 місяців тому

    Tapailai dherai dherai dhanyawad x sar kehi n jane ko kura haru tapai bat siknu pay maile aakdamai khusi lagyo hjr ko kura parti danwadi xu m 💝 🥰🥰🥰🥰🥰🥰🥰

  • @kpsapkota8979
    @kpsapkota8979 Рік тому +1

    Dainik jibanma lagu hunai parne kura sabaima sujab marmik lageo thaynkyou bhai

  • @EvaEvan2
    @EvaEvan2 Рік тому +3

    राम्रो लायो 🙏🏽❤️

  • @renukarai1238
    @renukarai1238 Рік тому +1

    Sarai Kam lgne kura haju atti manparyo, hajurko bolne saili ajha ramro 🙏

  • @shovathapa1807
    @shovathapa1807 Рік тому

    सर हजुरलाइ धेरै धेरै धन्यवाद यति राम्रो टिप्सहरु दिनु भएकोमा 🙏मान्छेमा बोल्ने कला भएर पनि कुन ठाउमा कसरी बोल्ने तरिका नजान्दा धेरै दुख पाउन परेको हुन्छ।

  • @sitanepali-vs5ls
    @sitanepali-vs5ls Місяць тому

    Ramro xa good

  • @deepamagar3570
    @deepamagar3570 10 місяців тому

    Sir hajurko sabai videoharu yeti ramro ra kam lagne hunchha k vannu kunai sabda xain thank u sir🙏🙏🙏🙏

  • @ashaachhami457
    @ashaachhami457 2 місяці тому

    यो भिडियो हेर्नू भन्दा पहिला म पनि कसैलाइ सम्झाउ बुझाउ भन्ने चाह्न्थे तर सक्दिन थे 😔But यो कुरा सुनेर धेरै कुरा सिकेको अनुभव भएको छ
    म हजुर प्रती निकै आभारी छु sir😔❤️

  • @basantrai36
    @basantrai36 8 місяців тому +1

    Ati uttam sujhau dinu vayo

  • @tarapradhan9553
    @tarapradhan9553 Рік тому

    आज को सुझाब बहुत ग्न्याना रोचक छा मा आसाम गुवाहटी का नागरिक हुँ धन्यवाद सर