मिलन लामा र ज्योति मगरको कडा टक्कर,यार्सागुम्वाले झनै हसायो ।Milan Lama Vs Jyoti magar |Junkiri134

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • चर्चित तथा लोकप्रिय सुमधुर स्वरका धनी वरिष्ठ गायक मिलन लामा र बहुचर्चित तथा लोकप्रिय गायिका तथा मोडल ज्योति मगर बिचको निकै रमाईलो दोहोरी "माझी दाई " प्रस्तुत गरेका छौँ ।कृपया कस्तो लाग्यो प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौं ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    MAJHI DAI POKHARA
    =======================================
    #Milan_Lama#Jyoti_magar #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Prism Digital Recording Studio Family
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Tesro Ankha Foundation Nepal
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapit
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Sadikshya Dulal
    - Dr.Rajendra Bhatt
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 133
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Jingle Music
    BB Anuragee
    Lead Singer:
    🎤Milan Lama
    VS
    🎤 Jyoti Magar
    Supporter Singers:
    🎤 Bindu Bc
    🎤 Sunita Lohani
    🎤 Yan Prasad Neupane
    🎤 Govind Anek
    🎤 Prince Lamsal
    Musician Team :
    ♬ Harmoniyam : Rakesh Soni
    ♬ Sarangi : Rajesh Gandharba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Dipak Samip
    ♬ Madal : Kumar Lamichhane
    ♬ Guitar ; Sushant Lamgade
    ♬ Octopad ; Pritam thapa
    ♬ Keyboard ; Gem Thapa
    ♬Bass Guitar ; Suraj Shrestha
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta Bishwakarma
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 ArjunLohar
    🎥 Video Editor :
    Arjun Lohar
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Kamal Thapa
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    ©️ JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

КОМЕНТАРІ • 829

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 Рік тому +8

    आत्तिनै राम्रो र रमाइलो लग्यो ज्योति बहिनी र मिलान लामा भाईको दोहोरी मिलान लामाको हाँसेर गएको सराइ राम्रो लाग्छ तर आजको दोहोरीमा मिलान भाईलाई पछारे जस्तो लग्यो हाई ज्योती बहिनिले
    हाहाहाहाहा

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +10

    बबाल दोहोरी सोर शब्द का खानी मिलन लाम दाइ र ज्योति मगर बिच घम्साघम्सी हेरियो ज्योति मगर लाई यस्तै गुनियु चोलिमा देख्न पाइयोस।।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Рік тому +27

    मिलन र ज्योति नामै कामै ,जुनकीरी ,बिबि अनुरागि सबै उत्तम ।

  • @user-ed8wc7ei1b
    @user-ed8wc7ei1b Рік тому +16

    धेरै राम्रो मलाई यो दोहोरी मा तुका हरु धेरै मिलाएर गाउनु भयो खुशी लाग्यो धेरैको लाईफ दोहोरि हेरे ज्योती र मिलन लामा ज्युको जस्तो रमाईलो दोहोरी भेतेन कहि काइ तुर्ती छैन एकदम बेस्ट छ

  • @user-ws9iw7jz9s
    @user-ws9iw7jz9s Рік тому +13

    जस्ले जे भने पनि ज्योति मगरले दिएको परस्तुति जति रमाईलो हुन्छ तेति रमाईलो अरुमा हुन्न खुसि लाग्यो धेरै पछि दोहोरिमा देख्न पाउँदा

  • @amarpariyar5568
    @amarpariyar5568 Рік тому +16

    निकै मीठो कडा रमाइलो दोहोरि र साथै निकै सुहाएको छ जोति दिदिको यो पैरन्🙏🙏

  • @dineshthapa5606
    @dineshthapa5606 Рік тому +27

    मिलन लामा सरको सुमुधुर आवाज सगै मार्मिक शब्द चयन । सारै मन पर्यो।विवि सर लगायत जुनकिरी परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु। मिठो लाईभ दोहोरी को लागि र भाग 2 पनि हेर्न अपेक्षा गरेको छु। धन्यवाद जय गीत जय सङ्गीत 🙏🙏🙏🥰🥰🥰👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @Niraj-wr3no
    @Niraj-wr3no Рік тому +7

    ज्योति हो ज्योती दम्दार मिलन लामा दाई पनि दोहोरीका राजा नै हुन । सहि जमेको छ जोडि हासो रमाइलो छिन ज्योती❤
    फेरी पनि हेर्न पाउ जोडिलाई👍👌❤️

  • @narmatabura4746
    @narmatabura4746 Рік тому +10

    आहा अति राम्रो कडा दोहोरी भिडन्त मिलन सर र ज्योति बहिनी को आज को मौलिक गुनिउ चोली मा धेरै राम्री देखिनु भयेकोछ👌 धेरै धेरै धन्यवाद को साथ मा सुभकामना 👏💐💕💕💕🌹🙏🙏🙏

  • @laxmitimilsena3041
    @laxmitimilsena3041 Рік тому +46

    बरिस्ठ गायक मिलन लमालाइ मिठो गितकालगी धन्यवाद

  • @bandanabhujel1135
    @bandanabhujel1135 Рік тому +7

    जोति दि सधै यस्तै गुनिउ चोली मा भैदिए म चाइ धेरै खुसी हुनि थिए कति राम्रो देखिएको छ 👌👌👌👌💞💞💞💞💞

  • @gomabista9819
    @gomabista9819 Рік тому +64

    लोक दोहोरी का धरोहर मिलन लामाको गला कला र मुस्कान सारै मिठो छ❤❤

  • @onlinetv3648
    @onlinetv3648 Рік тому +40

    मनको सफा अनि कला र गलाको धनी ज्योती मगर

    • @aasishshahi9282
      @aasishshahi9282 10 місяців тому

      My favourite singer❤
      Jyoti magar🙏🙏❤️❤️🥰🥰

  • @badalsunar9373
    @badalsunar9373 Рік тому +48

    आहा अति राम्रो कडा दोहोरी भिडन्त मिलन दाइ र ज्योति जि को आज को मौलिक गुनिउ चोली धेरै राम्रो छ धेरै 😂😂😂😂धन्यवाद ।

  • @junkirilivestudio
    @junkirilivestudio  Рік тому +55

    चर्चित तथा लोकप्रिय सुमधुर स्वरका धनी वरिष्ठ गायक मिलन लामा र बहुचर्चित तथा लोकप्रिय गायिका तथा मोडल ज्योति मगर बिचको निकै रमाईलो दोहोरी "माझी दाई " प्रस्तुत गरेका छौँ ।कृपया कस्तो लाग्यो प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौं ।

    • @Manoj_kc_official
      @Manoj_kc_official Рік тому +3

      आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏

    • @dhanbohra578
      @dhanbohra578 Рік тому +1

      Suru ganuni chhito❤❤

    • @imrtlsquad4591
      @imrtlsquad4591 Рік тому

      5:41 5:41 5:23 5:25

    • @harekkura1581
      @harekkura1581 Рік тому +1

      अति राम्रो छ मत बिग फ्यान जुनकीरी दोहोरी घर मिलन लामा र जोति को यस च्यानल मा प्रस्तुत हुने दोहोरी सबै राम्रो लाग्छ

    • @parmilapari8924
      @parmilapari8924 Рік тому +1

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +30

    उत्कृष्ट दोहोरी अनि सुन्दर पोशाक ज्योति मगर ज्युको पनि ... सबैलाई सम्झना... शुभकामना

  • @rupeshthapa1657
    @rupeshthapa1657 Рік тому +48

    सधै ज्योति मगर लाई गुन्यो र चोलिमै देख्न पाउ ।साथै सबै कलाकार ज्यु हरुलाई उच्च सम्मान छ।

    • @anilthapa3516
      @anilthapa3516 Рік тому

      😅 nmn
      K*a1a1mkqkso1oqoao wry5ibowoqoa00100ap

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Рік тому +158

    ज्योति मगर दिदी लाई सधै यस्तै गुनियो चोली मा सजिएको देख्न पाउ मेरो अनुरोध👌🎤🙏🎶❤

    • @pradipmagrati9712
      @pradipmagrati9712 Рік тому +5

      य लाटा गाडा भाई तेतिको ग्ल्यामर नभयको भय इन्डस्ट्रीमा टीक्थिन र उहिलै कता पुग्थिन् जे गर्नु छोटा लुगाले गर्योत

    • @bahadhuradhikari4602
      @bahadhuradhikari4602 Рік тому +6

      उत्तम बिचार सहि प्रस्न ❤ येस्तै गाउने राम्रो आङ छोप्ने गरेता अति सुन्दरी देख्खिने थिन । ❤

    • @umeshsapkota5245
      @umeshsapkota5245 Рік тому +1

      😂❤

    • @ParbatiMalla-ql8em
      @ParbatiMalla-ql8em Рік тому +2

      Always favorite jyoti dee ani milan dai nice live dohori❤😊

    • @sapanrai4730
      @sapanrai4730 11 місяців тому

      ​@@pradipmagrati9712e

  • @krishnarana4747
    @krishnarana4747 Рік тому +6

    मिलन लामा सर गित संगितको धरोहर हुनुहुन्छ।
    ज्योती मगर को आजको प्रश्तुती उत्कृष्ट आयो

  • @NIRAJVLOGS819
    @NIRAJVLOGS819 Рік тому +12

    धेरै पछि आज दोहोरी हेर्द निकै रमैलो लाग्यो कलाकार हरु प्रती सम्मान अनि जुनकीरी लाइव दोहोरी लाई पनि मनै देखि आभार प्रकट गर्दछु

  • @sitarai7773
    @sitarai7773 Рік тому +3

    मगर्की छोरी गोनिउमा कत्तीराम्री सधैयस्तै हेर्नपाउ

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +61

    जोतिमगर धेरै राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ / आज मिलन सर सँग अत्यन्तै मीठो गाउनुभयो /
    अब सुमन परियार सँग जोतिमगर को दोहोरी हेर्नुपर्ने छ /

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 Рік тому +5

    ओहो धेरै वर्ष पछि मिलन लामा दाइलाइ लाइभ दोहोरिमा देख्न पाएकोमा जुन्किरी परिवारलाइ धन्यवाद अनि ज्योती मगर र मिलन लामा दाइको दोहोरो फेरो अर्को पार्ट 2 ल्याउनु पर्यो🤘🤘🤘🤘

  • @nandaghartimagar1406
    @nandaghartimagar1406 Рік тому +32

    आहा कस्तो राम्रो कडा दोहरी मजा लाग्यो मलाई ❤❤❤😊😊😊😮😮😂😂हाम्रो रोल्पा को बैनी र मिलन दाई लाई धेरै धेरै बधाई छ 🙏🙏❤️😘

  • @chanale3444
    @chanale3444 Рік тому +24

    ज्योती मगर is always rocks

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +9

    बिग फेन मिलन दाइ र ज्योती मगर गित दामी छ❤❤

  • @singhadurbaronlinetv3776
    @singhadurbaronlinetv3776 Рік тому +7

    ज्याेति मगरले हँसाउनु हँसाए । कति मिलेकाे मिलन लामासँग आजकाे गित । गित ज्याेतिकाे राम्रो मिलनकाे हाँसाे ।

  • @subhadradulal4828
    @subhadradulal4828 Рік тому +4

    सयौं हजारौं गित सुन्ने हेर्ने गर्दा आजको जुनकीरी को आगनमा धेरै रमाइलो माजीदाइ पोखरा फेवातालको यो पुरानो सबैलाई मनपर्ने यो गितको गायक मिलन लामा र गाइका ज्योती मगरलाई धन्यवाद जुनकीरी परिवार लगायत सम्पुर्ण उपस्थिति हरुलाई नमस्कार 🙏🙏🙏🎉😮

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +2

    अाहा सारै रमाईलाे अाज काे दाेहाेरी जाेति मगर काे याे डिडेस मा धेरै राम्राे देखीयकाे छ हाम्राे नेपाल मा लगाउनु पर्ने नै यस्तै हाे बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🇳🇵❤️🌹

  • @maitenegitamang3708
    @maitenegitamang3708 Рік тому +9

    राम्रो लाग्यो दुबैको प्रस्तुति शुरुआत देखि अन्त सम्म मिलेको छ गित

  • @chirangb3569
    @chirangb3569 Рік тому +3

    मिलन लामा ज्योति मगर बबाल दामी दोहोरी गीत सुन्न पाइयो,ज्योति मगरलाई गुन्यो चोलीमा धेरै सुहाएको छ मलाई मन पर्यो।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +4

    आहा धेरै राम्रो मिलन लामा र ज्याेती मगर बीचको दाहाेरी🎉🎉🎉

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +6

    Both of you amazing dohori singer ❤❤jyoti Magar Milan lama big fan गुन्यो चोलिमा राम्री ज्योति मगर

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Рік тому +9

    कति राम्रो मिलन लामा ज्योति मगर जोडि तर ज्योति मगर चुईगम मुख्मा राखेर गीत गाउदा सुहाउँदो भयन्😙😙😙

  • @suryaacharya48
    @suryaacharya48 Рік тому +4

    रूप, मुस्कान, गला र कलामा god gifted मिलन लामा #तैट ।
    जुनकिरी परिवारको संगीत संयोजन सर्वोत्कृष्ट छ । शुभकामना । ज्योति मगरको त के बयान गरिराख्नु र नामै काफी ।

  • @reshamsijali
    @reshamsijali Рік тому +7

    ज्याेति मगरकाे राम्रो दाेहाेरी यतिकाे हुनुपर्छ त्यसमा वरिष्ठ कलाकार मिलन लामाकाे प्रस्तुति ❤

  • @ganeshmaden8186
    @ganeshmaden8186 Рік тому +16

    Wow superb song legendry folk singer Milan Lama and multitalent jyoti magar make me enjoyable.

  • @karnaghale6888
    @karnaghale6888 Рік тому +6

    आहा कति रमाइलो गित ❤️💋❤️💋❤️💋❤️💋❤️💋❤️❤️💋❤️💋❤️💋❤️💋

  • @kalpanaale8186
    @kalpanaale8186 Рік тому +1

    ajabholi sabai gayek gaeka haru dhamadham live dohori ma ayera prastuti dida sarai khushi lagxa sarai ramro kam junkiri dohori sajh❤❤❤❤❤

  • @j.brokayoutubechannel8407
    @j.brokayoutubechannel8407 Рік тому +3

    कथाले मागे पछि जस्तो को उस्तै उत्तर दिनु पर्छ त्यस्तै घम्सा घम्सी दोहोरी आहा राम्रो लाग्यो ।।👌अन्तमा ज्योति चेलिलाई सधै यस्तै पहिरनमा देख्न पाम ।।🙏🙏

  • @krishnashrestha3016
    @krishnashrestha3016 Рік тому +4

    ज्याेति जी ले मिलन दाइलाई वास्तबमै आज रयाख-रयाख्ति नै पार्नु भयाे😂😂😂 तर साह्रै रमाइलाे लाग्याे। मिलन दाइकाे याे सदाबहार गित रमाइलाे नलाग्ने कुरै भएन नि❤️❤️👍️👍️

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 Рік тому +18

    आदरणीय B.B.दाइ अनि प्रिय बहिनी शिक्षा,हजुरको शुभारम्भ प्रस्तुति वाह!सम्पूर्णमा सम्मान छ।जय गीत जय सङ्गीत 🙏

  • @dktamang729
    @dktamang729 Рік тому +9

    बरिस्ट कलाकार दोए मिलन माला र ज्योति मगरको live दोहोरि निकै दमदार तपाई दुबैलाई लास्सो फ़्याफ़ुल्ला ❤❤❤❤❤

  • @hembahadur3376
    @hembahadur3376 Рік тому +3

    हाम्रो ज्योति सिस को माहान बिचार अनि धर्ती जस्तै फराकिलो मन लाई झन उचाईमा पुराउने शरीर भरिको सुन्दर पोसाक त्यो शरिरमा सधै देखिरहन पाईयोस हाम्रो ज्योति सिस को जये होस

  • @indrasaha5947
    @indrasaha5947 Рік тому +1

    ज्योती मगर दोहोरिको त रानी नै मान्छु तेस्मा स्वच्छ र सफा मन भयकी कसै को रिसराग छैन खुल्ला मनकी गायिका हो ज्योती लाई जुन द्रेस जुन पोशाक लगाउदा नि सुहाउछ किन कि ज्योती गलत छैन जे बोल्छ सत्ते बोल्छ धेरै राम्रो मजा आयो 💘💘💘💘🙏🙏🙏🙏

  • @premram2103
    @premram2103 Рік тому +1

    atti utkrist prastuti joyti magar baini ra milan sir b b anurag sir ra junkiri all pariwar lai hardik subha kamana xa

  • @sureshrai6089
    @sureshrai6089 Рік тому +9

    यान प्रशाद न्यौपाने all time my favourite

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @manilakarki4625
    @manilakarki4625 Рік тому +5

    dherai paxi jyoti magar ko live dohori hernu paiyo😍😍khusi xu😍😍milan dai jhan man parne singer😍

  • @prakashlama_1000
    @prakashlama_1000 Рік тому +3

    Multi talented Jyoti magar👏👏👏👏milan lama wauuuu❤️❤️❤️❤️

  • @bimalatamang3162
    @bimalatamang3162 Рік тому +6

    Milan lama is so great and honest

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Рік тому +1

    शिक्षा बहिनी र बि.बि सर हजुरहरुले ज्याेती जि र मिलन लामा ज्युकाे बयान एकदमै राम्राे गर्नुभयाे साह्रै मन पर्याे 👌👌👌

  • @sitadura7381
    @sitadura7381 Рік тому +1

    आहा कति रमाईलो हो मिलान दाई धेरै मन पर्ने ज्योति नानी पनि मन पर्ने खुशी लाग्यो ।

  • @ramkumarroka8783
    @ramkumarroka8783 Рік тому +4

    Lama dae ra Tika Sanu ko live Dohari herna man x.....❤

  • @developmentthapa
    @developmentthapa Рік тому +9

    आहा कति मिठो दोहोरी एकदमै रमाइलो सानोमा खुब सुनियो यो गीत❤❤

  • @pradiptamang1550
    @pradiptamang1550 Рік тому

    Wow Wow amazing life dohari hamro madam JYOTI MAGAR RA Mr, MILAN LAMA JYU KO sada suva hos continue keep staps forward please 🙏 lasso fyafulla, jhyorle.

  • @SRIMAN2021
    @SRIMAN2021 Рік тому +1

    गुन्यु चोलो, कुर्था सुरुवाल र।पैन्ट र सर्टमा । गुन्यु चोलोमा अति राम्रो शुन्दर देखीनु भएको छ।

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Рік тому +3

    Wa amazing supper battle by Milan Lama and joty magar

  • @ManjuDave-fp2zp
    @ManjuDave-fp2zp Рік тому +1

    मलाई त गुन्यो र चोलिमै मा नै ज्योति मगर दिदी लाई 🙏🙏🙏🙏♥️♥️♥️🙋🙋🙋🇳🇵🇳🇵🇳🇵

  • @harisingwaiba4334
    @harisingwaiba4334 Рік тому +2

    Wow Yo Dohori sunera yati manoranjan liyo ki ahile sammako उत्क्रिस्ट दोहोरि हो, यस्मा धन्याबाद BB अनुरागि Milan लामा र jyoti Magar Bahini Lai दिन चाहे र ❤️❤️💕💕💐💐🙏🏽🙏🏽 Once Again Wow Great Dohori so far ❤️❤️💐💐👌👌

  • @umeshkumaroli2136
    @umeshkumaroli2136 Рік тому +2

    आहा के रमाइलो दोहरी मजा आयो सुन।

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +14

    आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली 🇳🇵दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 👍️🇳🇵🙏

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @supriyanani123
    @supriyanani123 11 місяців тому

    धेरै राम्रो खुसी लाग्यो मिलन लामा दाई को अनि ज्योति मगरको गीत हेरेर धेरै खुसी लाग्यो आगामी दिन हरु मा फेरि जुन किरी रोधी घर मा यस्तै रमाइलो खालको हेर्न र सुन्न पाइयोस् दुवै जना लाई सम्मान छ फेरि आउनु पर्यो धेरै राम्रो मलाई चाहिँ धेरै मन पर्छ मिलन दाई अनि ज्योति जी को

  • @kavitadevikunwar9984
    @kavitadevikunwar9984 Рік тому +1

    slamx Milan lama daju ra joti magar mis lai or sathai junkiri rodhi Ghar timlai🙏🙏🙏🙏🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳♥️♥️♥️♥️

  • @devchhetri1838
    @devchhetri1838 Рік тому +1

    ज्योति जि🙏
    कति राम्री भएर आको के
    हाम्रो बुटवल मा पोनि आउनु हुनु होरे भन्ने सुन्न मा आको छ!श्रावण 9 गते #अमुवा बजारमा हजुर लाई स्वागत छ्🌹💐🥀❤️❤️
    ज्योति जि🙏🙏

  • @manjugautam8994
    @manjugautam8994 Рік тому +1

    Jyoti magar hajur lai yehi dress ma herna chahane ma pani ho live ni hereko chu hajur sarai sundari hununcha 🙏😊

  • @quietheart789
    @quietheart789 Рік тому +4

    Wow wow khatra dohori part 2 pani aauna paryo hajur comment from Thailand 🇹🇭

  • @magarbal4832
    @magarbal4832 Рік тому +2

    Dherai Ramailo lageyo yo Dohari Thankful junkeri Rodhi Ghar

  • @Nsp933
    @Nsp933 Рік тому +5

    अाहाँनी असाध्यै राम्रो दाेहाेरी मिलन दाइ ज्याेती दिदी B.bदाजु प्रति सम्मान छ!❤साथै बाध्यबाधन प्रति सम्मान छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💙ज्याेति याे पहिरनमा स्वर्गी परिदेखिएकाे छर❤

  • @yangjeerai3058
    @yangjeerai3058 Рік тому +1

    Milan lama ra joti magar ko git interview kunai pani nachutai herne garxu malai dherai ramailo lagyo feri chitai waha haru lai tapai ko rodi gharama lyaunu hola

  • @narayansharma2077
    @narayansharma2077 Рік тому +7

    सुरु गरियाे हेर्न अब ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुक प्रति

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 Рік тому +4

    धेरै रमाइलो छ बधाई छ सबैलाई

  • @keshab2370
    @keshab2370 Рік тому +4

    दर्शकले ज्योतिको मन् नपराउने पक्षानै पहिरन हो मिलन लामाको मन् नपर्ने पक्ष नै छैन रमाइलो दोहोरीको लागि जूनकीरी रोधी घरको सम्पूर्ण टिमलाई धन्यबाद ❤❤❤

  • @mgr2024
    @mgr2024 Рік тому +2

    ज्योति मगरलाई जुनकेरीमा देख्न पाउँदा खुसी लाग्यो, म बेल्जियम देखि जुनकिरिलाई माया गर्ने❤❤❤❤❤❤❤

  • @milanchetri2277
    @milanchetri2277 Рік тому +11

    Milan lama wow❤❤❤💖💖💖🙏🙏🙏🙏🙏🙏❤️❤️💖💖

  • @humibista2332
    @humibista2332 Рік тому +2

    jyoti ji ko ra milan lama ko prastut dherai ramro

  • @nilbdrgurung3562
    @nilbdrgurung3562 Рік тому +1

    Scote nalagaunu jyoti baini tehi dress ramro chha ❤❤❤

  • @lukekopratibha
    @lukekopratibha Рік тому +3

    सर्ब प्रथम सबै टिम लाई नम नमस्कार ..साथै यति सादार्बिक शब्द सर्जक लाई धन्यवाद आगमी दिमा पनि यस्तै शब्द हरु ल्याउन सफल होस सफल्ताको कामना साथै सबै टिम हरुलाई धन्यवाद भन्न चाहान्छु लुकेको प्रतिभा टिमको तर्फ बाट र मेरो ब्यक्तिगत नेपाली बाबू को तर्फबाट सीता भन्डारी ज्यु आझै अगाडी बड्नु होल ❤❤❤❤

  • @KrishnaoasisCd
    @KrishnaoasisCd 3 місяці тому

    Milan Dai ra joyati didi yo khatar dohari xa Milan Dai .Joyati khatar raixa yar

  • @user-yo7mh8jr8r
    @user-yo7mh8jr8r Рік тому +2

    Wow❤ मिलन दाजु को दोहोरी छुटाउदिन है म चै 😍दुबै जना लाई बधाई जोति दिदी नि आज त आहा राम्री बनेर आउनु भए छ❤🙏

  • @janukakoirala4087
    @janukakoirala4087 Рік тому +3

    समयको माग अनुसार चल्नु परो सबै तिग्रा हेरेर रमाउछन के गर्नु त हैन जोति दिदि

  • @birajgurung6707
    @birajgurung6707 Рік тому +1

    Junkiri bainile gayeko kahile Sunna paune ho pratixyama xu

  • @gemthapa
    @gemthapa Рік тому +1

    गुनियो चोलिमा सारै राम्रोसँग सुहाउँदो रहेछ ज्योति बैनिलाई झनै राम्रो अनि beautiful देखिनु भएको छ धन्न्याबाद जुनकीरी होल टिमहरुलाई साथै मिलन दाजु र ज्योति बैनिको दोहोरी सारै राम्रो लागेयो 🙏🙏🙏👌👌👌👍️👍️💖💖🥀🌹🥀🌹🥀🥀💘🥀🙏💘🙏

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q Рік тому +2

    शास्त्रमा पनि अर्धनग्न आईमाई नहेर्नु भनिएको छ त्यसैले मिडियामा आउँदा यस्तै ड्रेस उपयुक्त हुन्छ।

  • @satywoti6766
    @satywoti6766 9 місяців тому

    utkrista dohori geet joti & milan❤❤🎉😮

  • @Sunil___official
    @Sunil___official Рік тому +10

    स्वर को धनि मिलन लामा ❤❤

  • @lalurana7061
    @lalurana7061 Рік тому +3

    kati ramro geet jati sune pani nagaune sarai khusi lagyo yo episode

  • @ghalechij2223
    @ghalechij2223 Рік тому +2

    दर्शन 🙏🙏🙏नमस्ते सम्पूर्ण टिमलाई घर मेराे लम्जुङ मर्स्याङदी गाउँपालिका म अहिले कतार बाट हजुरकाे लाईफ दाेहाेरी हेर्दैछु तर दिनभरि काम गरेकाे थकाइ राम्राे संग मेट्याे भन्नु पर्दा आजकाे मिलन दाजु र ज्याेती दिदी काे दाेहाेरी अतिनै रमाईलाे लाग्याे फेरिफेरी हेर्नपायाेस हजुरकाे याे जुन्गिरी राेधी घरकाे प्राेग्रार हरु 👌👍️🙏🙏🙏🙏🙏

  • @mayatamang7749
    @mayatamang7749 Рік тому +1

    Milan lamako song sabai ramro

  • @uttamchetry9554
    @uttamchetry9554 Рік тому +4

    मिलन जी एक छोटी भेट गर्न पाईन्छ तपाईलाई तपाईको गीत साथै अति नम्र ब्यवहारिक हुनुहुन्छ। Jyoti is ज्योति।

  • @anupkhadkakazi4227
    @anupkhadkakazi4227 Рік тому +1

    milan lama is my best singer

  • @sapubhujel331
    @sapubhujel331 Рік тому +1

    Aaha kati ramailo 👏👏💫❤️

  • @abisekmagar8959
    @abisekmagar8959 Рік тому +1

    सहि यर्सागुम्बा महङ्गो छ कडा दोहरी अब पुर्णकला बिसि लाई छितै हेर्न पाइयोस मिलन लामा सग

  • @aratibhatta8980
    @aratibhatta8980 Рік тому +1

    milan daile hasi hasi gauni tarika yakdam ramailo

  • @sabingurung-bh5zt
    @sabingurung-bh5zt Рік тому +1

    sarai ramailo 10 choti hereyo

  • @SaSa-dy8vm
    @SaSa-dy8vm Рік тому +1

    एकजना लोक दोह्रि गाय मिलन लामा दाजु लाई धेरै धेरै सम्न अनि मीठो सम्झना🙏🙏

  • @romkantbasnet3016
    @romkantbasnet3016 Рік тому +3

    कति सुहाउँदो रहेछ ज्योति मोरि लाई❤❤❤

  • @Ramkumar01-g8n
    @Ramkumar01-g8n Рік тому +8

    नेपाली लोकधोरी लाई माया गर्न जति एता हाजिर हुनु है 🙏🙏

  • @user-de1vf1vu9t
    @user-de1vf1vu9t Рік тому +10

    Lots of love from jammu and kashmir, ardent fan of Milan lama

  • @user-eh4or5zu2r
    @user-eh4or5zu2r Рік тому +2

    Lasso fyafulla milan jojo Namaskar sampurna Teaml lai

  • @takamanshreepal2324
    @takamanshreepal2324 Рік тому +3

    जति मगरको अनुहारमा साच्चिकै ज्वति मगर पोषाक मा नै आउँछ डोरो पनि बात्नु पर्छ दिदी