बालेनको लागि जुरुक्कै उठ्यो खुंखार युवा: बालेन चलाए छोडिन्न: म र्न मा र्न तयार युवा मिडियामा

Поділитися
Вставка
  • Опубліковано 24 чер 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #padam rokya#balenshah #ganendrashahi #manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

КОМЕНТАРІ • 191

  • @khabarfatafat4169
    @khabarfatafat4169 12 днів тому +33

    धेरै राम्रो अन्तरबार्ता सलाम छ देशलाई तपाई जस्तै योद्धाहरुको खाचो छ बालेन लाई तपाइहरुको साथको आबस्यकता छ

  • @kiranbhattarai440
    @kiranbhattarai440 12 днів тому +24

    अब झोले पाल्ने व्यवस्था को अन्त्य गर्ने राजनेता बालेन सर तथा सुनीता बैनी को अभियान शुरु हुने समय आयो ।

  • @devikakhatri5743
    @devikakhatri5743 12 днів тому +11

    जय बालेन ❤️🎉🎉

  • @urmilarana6713
    @urmilarana6713 12 днів тому +6

    एक्दमै सहि कुरा हो

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez 12 днів тому +10

    Love you bro go ahead ❤❤❤❤❤

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 12 днів тому +12

    great interview

  • @gobinchhetri4020
    @gobinchhetri4020 12 днів тому +7

    सही कुरा स्याबास। 🤙

  • @labkushshah3952
    @labkushshah3952 12 днів тому +3

    अती समय सान्धर्बिक कुरा,धेरै धेरै मन पर्यो

  • @subhdrasingh4603
    @subhdrasingh4603 12 днів тому +5

    सहि बिश्लेसन

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 12 днів тому +2

    यु आर राइट ब्रो सलाम छ हाम्रो मनको कुरा गरेकोले

  • @amrita3729
    @amrita3729 12 днів тому +6

    Great interview

  • @prabhubasnet4415
    @prabhubasnet4415 12 днів тому +5

    Sahi kura ho

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 12 днів тому +13

    पार्किङको पैसा उठाएर रवान नपाएकाे झाेकमा बिराेध गर्नेहरुले विकास गर्ने भए यत्तिका वर्षसम्म रवै के गरे?

  • @arjundai2926
    @arjundai2926 12 днів тому +6

    सबै नेपाली बालेन जस्तै साहसि बन्नु पर्दछ ।

  • @mycatlovestowatchtv5065
    @mycatlovestowatchtv5065 12 днів тому +5

    Wow. Very strong. Jai Nepal.

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o 12 днів тому +9

    हाे हाे भाइ अब नेपालका फटा दलाल भु माफीया , भस्टचारी , दलाल , हरु लाई काठमाडौं महानगर पालीका मियेर बालेन शाह लाई अब युवा हरुले साथ दीन जरुरी छ। बालेा शाह काे कामले सबै जान काे हाेस उडीसके ❤

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 12 днів тому +3

    सही कुरो गर्नुभयो धन्यवाद टक्र्याउन चाहन्छु तिनको जनताको साथ छ

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 12 днів тому +4

    100%sahi ho

  • @Khadak_
    @Khadak_ 12 днів тому +6

    Wow great interview Thank you so much brother jay Nepal

  • @gitapanta5475
    @gitapanta5475 12 днів тому +1

    निर्दोष संग लडे जित अनिश्चित जय बालेन 🎉🎉

  • @krishnakharel2177
    @krishnakharel2177 12 днів тому +13

    जय बालेन❤❤❤❤❤❤❤

  • @nipeshgajmer2336
    @nipeshgajmer2336 12 днів тому +1

    निस्पक्षे स्वतन्त्र भएर राम्रो काम गर्छु भन्ने एक युबा बालेन लाइकेही भए गोलि थापेर मन त्स्यार छु भन्ने युबालाइ सलाम छ हो तपाईं जस्तै मान्छे चाहिएको छ यो देशमा

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 12 днів тому +2

    बालेन साह जिन्दबाद

  • @sabitrijoshi2761
    @sabitrijoshi2761 12 днів тому +1

    धेरै राम्रो सोच छ भाइको अब तपाईहरु जस्तो युवा हरुको खाचो छ देशको लागि अगाडि बढनु होला जनता ले पूरा साथ दिनेछ ।

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 12 днів тому +1

    बालेन् सर नै एक मात्र देशको जनताकाको लागी सत्य मान्छे हो। रबी दाई सक्नु हुनुहुन्छ भने जनताको लागी सत्य मान्छे हो, भनेर दखाउनु होला। कुराहरु भन्नु भनेको सबै ठीक हो, ब्रो।

  • @sanushrestha4958
    @sanushrestha4958 12 днів тому +2

    जय होस बलेन

  • @rsdulal5295
    @rsdulal5295 12 днів тому +5

    अब पदम रोकाय पनि चुनावमा उठ्नु पऱ्यो ।

  • @indirakarki5858
    @indirakarki5858 12 днів тому +7

    हेर्नुस् भको खेल मैदान को स्थर उन्त्ती छैन भको यरपोट को स्थर उन्नति छैन बत्ति गर आम जनता हैरान छ भारत लाई बेच्यो सस्तो मा बन्छ सम्झौता भन्छ यति लथालिङ्ग छ कुनै क्षेत्र छैन ठिक सग चलेको जम्मै भारतीय लाई नागरिकता दीयर भर्दै छ कसै लाई हेक्का छ भोट बैंक मान्छे ल्याउने बाटो बाटो मा बेपार गर्न राख्ने खोला नदी भीर पाखा ल्याउने राख्ने अनि सुकुम्बासी रे तेस्तो पनि हुन्छ

    • @user-hq6fn3ti5x
      @user-hq6fn3ti5x 12 днів тому

      24 N0 को ओडा अध्यक्षा ले धेरै बालेन शाहा को विरोध गरदैछ। परिणामस्वरुप राम्रो हुने छैन। याद राखेस विरोध गरने जो भतुवा कुकूर जती नै भूक हात्ती लाई केहि असर हुदैन। बालेन शाहा हात्ती हो । भारतीय सेना ।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 12 днів тому +2

    रवि र ऋषिराम धमला उस्तै हो ।

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 12 днів тому +1

    वाओ मित्र सल्युट छ .........जै बालेन .......अब देस भरिका नेपाली एक हौं आउने जेनेरेसन लाई सम्झौं भगवान आफ्नो धर्म कर्म जोगाएर पार्टी सर्टी लाई लात हानेर नया नितिलाई आँगालेर नेपाल र नेपाली जोगाऔं यो देस द्रोहिको साथ छोडेर नेपाल आमाको लागि धर्म गरुं साथी हो अब पर्टिको ठग गाँस हावा फुईंयामा को पछि नलागौं जै नेपाल जै बालेन 🇳🇵🇳🇵🇳🇵

  • @user-xt1eq7vt9c
    @user-xt1eq7vt9c 12 днів тому +2

    Great analysis brother ❤ hamro desh pran Vanda pyaro xa.chor netaharu sabaijana lai kick out garnu parxa.Balen is king 🙏🙏

  • @user-gw4xc7ym9h
    @user-gw4xc7ym9h 11 днів тому +1

    सही हो
    मेरो देश मैले बनाउने हो भनेर सबै युवा जुरमुराए शुभ संकेत

  • @dillirajkc4598
    @dillirajkc4598 12 днів тому +2

    You r right sir

  • @shyamshrestha88
    @shyamshrestha88 12 днів тому +1

    काठमाडौं महानगरपालिका स्थानीय सरकार प्रमुख बालेन शाह एक मात्र विकल्प र आशा हो

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 12 днів тому +2

    Jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-xt1eq7vt9c
    @user-xt1eq7vt9c 12 днів тому +1

    One of the best interview 🙏👍we are always with Team Balen ❤🙏🙏

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 12 днів тому +2

    Jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤❤❤

  • @sabnamgurung6226
    @sabnamgurung6226 12 днів тому +1

    Well said sir jai balen jai Nepal 🙏🙏🙏🙏🙏

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 12 днів тому +2

    Nice balen ❤❤❤❤

  • @bomkumarsunuwar3553
    @bomkumarsunuwar3553 11 днів тому

    नेपालमा सत्य घटेको घटना यहिहो उहाले प्रष्ट पार्नुभयकोमा १००% मा १००,सम र्थ्क छ धन्यबाद उहाँ लाई बालेन सहा जिन्दा बाद

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 12 днів тому +4

    Jay Balen ❤❤❤❤🎉🎉🎉

  • @parsuram8537
    @parsuram8537 12 днів тому +1

    खरो तर यथार्थ सिश्लेशन गर्यो भाइले , धन्यवाद ।

  • @ChandraPun-kp9fq
    @ChandraPun-kp9fq 12 днів тому +2

    Good.

  • @user-pw8gt4os5x
    @user-pw8gt4os5x 12 днів тому +1

    साबधान नेपाली जनताहरु यस्ता गुखाने खोक्रो तीनपत्रे नेताहरु हुदा हाम्रो देश अबशेषमा बदिलिएकोछ। त्यसैले बालेनजी लाई साथसपोथ गरि अघि बढाऊ बालेको भिजन अनुसार काम गर्न दिउ सदेगलेका कोहिकोहि वदाअदछ्यहरुलाई बहिस्कार गरौँ। जय नेपाल जय बालेन भिजन।।।।

  • @Rameshgamer31
    @Rameshgamer31 12 днів тому +1

    बालेन सर जिंदाबाद जिंदाबाद जिंदाबाद

  • @thunderstrike1998
    @thunderstrike1998 12 днів тому +4

    Jay balen ❤❤🙏🙏🙏❤️

  • @homthapa4937
    @homthapa4937 12 днів тому +2

    Shahi ho

  • @baburamparajuli6914
    @baburamparajuli6914 12 днів тому +2

    Good

  • @pawankumarKaranjit-uo9yy
    @pawankumarKaranjit-uo9yy 12 днів тому +1

    Wow great interview thank you brother

  • @amrita3729
    @amrita3729 12 днів тому +3

    Good job

  • @rekhakayastha3883
    @rekhakayastha3883 12 днів тому +3

    Right

  • @himalkapali3064
    @himalkapali3064 12 днів тому +3

    ए हजुर मर्न पनि तयार भएको हो ? बरु घरमा को को हुन्छ क्यारे । हजुर नमर्न सादर अनुरोध गर्दछौं , बरु अन्तरबार्तामा चस्मा फुकालेको भए
    हजुरको कमल नयन हेर्न पाउँथे

  • @dibakarpant3390
    @dibakarpant3390 11 днів тому

    राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !

  • @kumarthapa5810
    @kumarthapa5810 12 днів тому +1

    Great view. I appreciate with you. Great salute for you

  • @kbrana4305
    @kbrana4305 11 днів тому

    Padam Rokya Ji I'm 100% agree with your view. I heartily salute to your voice. All true lover for the Nepal we are support to Mayer Balen Champaign. Jay Mayer Balen.❤❤🙏🙏

  • @deepakmoon5615
    @deepakmoon5615 12 днів тому +1

    जय होस

  • @lokchhetri9117
    @lokchhetri9117 12 днів тому +1

    Exactly 👍 bro
    Appreciated ❤❤

  • @nawrajdhungana6655
    @nawrajdhungana6655 11 днів тому

    सहि हाे काठमाडौ का युवा जाग्नु पर्छ अब

  • @ratnashrestha6754
    @ratnashrestha6754 10 днів тому

    जय बालेन शाह जिन्दावाद

  • @pushpakarki2983
    @pushpakarki2983 12 днів тому

    तितो सत्य , मूर्ख विरोध् गर्नेहरू इतिहासमा नाम लेख्यो फटाहा भनेर आफनो जीवनमा पाउने विकास पनि गर्न दिएनन तिम्रा छोरा नर्ताले भोग्छन

  • @ramshrestha4192
    @ramshrestha4192 12 днів тому +1

    Sahi kura garnu bhayo bhai uba jagnu parchha. Jay balen

  • @ishwarthapa9720
    @ishwarthapa9720 12 днів тому +1

    Absolutely right Sir

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 12 днів тому +1

    Gertar Nepal balen saha ko jay 🎇🌈💔😭👹😅🤣🌍❤️🌹🇳🇵

  • @dharmendrapdrajbanshi8829
    @dharmendrapdrajbanshi8829 12 днів тому

    Reasonabe argument, jai balen

  • @anilshahi9267
    @anilshahi9267 12 днів тому +1

    Ekdam sai ho kura❤❤

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 12 днів тому +2

    Jai Nepal jai Shree Krishna jai Durga dai nepali people jai Shree Krishna ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnilKesi-nz1up
    @AnilKesi-nz1up 12 днів тому +1

    100/ Satya ho

  • @nirmalarai5993
    @nirmalarai5993 9 днів тому

    Sarai ramero kura garnu vayo Balen Saha le gareko kaam ma hami sara le shat dinu parxa 👍👍👍👍🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖

  • @Premkarki762
    @Premkarki762 12 днів тому +2

    right

  • @govibote
    @govibote 12 днів тому +1

    yo manxe le ekdamai ramro kura garyo hai

  • @tashidomabhotiya9392
    @tashidomabhotiya9392 12 днів тому

    Dami khatra … jai balen 🙏

  • @rambharosey6585
    @rambharosey6585 12 днів тому +1

    Very good ❤

  • @budhilawati7654
    @budhilawati7654 12 днів тому

    सहि कुरा ,अब ती राजनीतिक पाटीका झोले, चम्चे हनुमान वडा अद्यक्षहरूलाई अब एक नँम्बुरमा यबा कार्बाही गर्नै पर्छ।

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b 12 днів тому +2

    100. P. Right. Kura. Ho. Vai. Hami. Pani. Tayar. Cho. La

  • @kopiladarjee3634
    @kopiladarjee3634 12 днів тому

    थुक जन्ता सधै अबिज भय हाेनि त निर्मला काे हह्ता मदन भन्डारिकाे हह्ता राजकाे घर परिवारकाे हह्ता सबै दल पाटिकाे हात छ आज सम्मा काेले के के गरे खैइ त नेपालकाे लागि बालेन शाहकाे काम राम्राे 🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @TolbhadurThapa
    @TolbhadurThapa 12 днів тому

    ज्ञानेन्द्र शाहिले सनसध ठिक गरेका छन

  • @pridipchy1808
    @pridipchy1808 12 днів тому

    W0w great interview Thank you so much brother jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🌹🌹🌹🌹

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 12 днів тому +1

    Right Daju 🥺🇳🇵✈️

  • @pramod4296
    @pramod4296 12 днів тому +1

    Chor nai chor le Bhariyeko Desh ek matra ho Nepal ... Jye Nepal 🙏😢🇳🇵😢🙏

  • @subarnabasnet6193
    @subarnabasnet6193 12 днів тому +1

    यथार्थ चित्रण🎉🎉🎉

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 11 днів тому

    सुन जङ्गलमा एउटै राजा हुन्छ त्यो सिंह हो र हाम्रो देशमा पनि एउटै राजा छ त्यो श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाह देब हो ।। हाती जति सुकै ठुलो ज्यानको भएनि जति सुनै शक्तिशाली भएनि त्यस हात्ति सिंहको सामुने पर्ने बितिकै मुत्न ठाल्छ ।।त्यसले राजा नाम राख्दैमा राजा नाम दिदैमा राजा भै दैन र राजा हुँदैन राजा पद पाउनलाई राज परिवारमा जन्म लिएको हुन्छ पर्छ ।। अरैगैरे झिनामसिना जसलाइ पनि राजा भन्दिने पाखेहरु ।।

  • @madhugurung2219
    @madhugurung2219 12 днів тому

    Shai kuar yo bhai KO jay hos tapei ko

  • @khadgakatuwal2263
    @khadgakatuwal2263 12 днів тому

    यो रबी ले राज्नीतीमा पाइला तेक्नु भनेको तीन लाई साथ दीनुहो

  • @mangalsinghmalla8794
    @mangalsinghmalla8794 11 днів тому

    Balen keep the spirit up

  • @sss34490
    @sss34490 12 днів тому

    Exactly you are 💯 percent correct

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 12 днів тому

    Right point

  • @yubakc3529
    @yubakc3529 5 днів тому

    Kay Rabi
    Jay Balen Shah

  • @malishapun7592
    @malishapun7592 12 днів тому

    zSahi vanyo vaile so dherai dherai thanku xa wow ❤❤❤❤❤

  • @andrewpurja3749
    @andrewpurja3749 12 днів тому

    Yo, young bhai lai salaam chha nikai des bhakti lagyo...

  • @bababholenath9384
    @bababholenath9384 12 днів тому

    Jay desh ❤jay balen❤

  • @bijayshah4601
    @bijayshah4601 12 днів тому

    Jay janata jay Nepal jay Balen ❤

  • @weeklyencounters6277
    @weeklyencounters6277 12 днів тому

    झोलेहरु पत्रुकार होस् की दलका मलद्वार पुजक हुन् सब लाई ठेगाना लगाउने बेला भयो है देश प्रेमी जागृत युवाहरु हो। यनीहरु सबै देश भित्रका क्यान्सर रोग हुन्। यिनको उपचार गरेर धर्म गर्ने अबसर पाएका छौं।

  • @radheshyamshrestha2596
    @radheshyamshrestha2596 12 днів тому

    Very very good balen sir

  • @sitabelbase8382
    @sitabelbase8382 12 днів тому

    Ho good bhai 100% thik

  • @bishnubdrkarki4755
    @bishnubdrkarki4755 12 днів тому

    Good comment sir

  • @urmilaacharya6854
    @urmilaacharya6854 12 днів тому

    सहि भाई

  • @monikamoniak3361
    @monikamoniak3361 11 днів тому

    100% sahe ho

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w 12 днів тому +2

    Mr teliya is only your raja but our is no baster we say baleyan is teliya he is no man .he is moving by gyneandra.

    • @dreamer3954
      @dreamer3954 12 днів тому

      Terima daaka Mc ta chai kasko dalaal kp ko sere ko prachnde ko kasko ta.Talai yaa gaali garna milne vaye tero

  • @anilsen2939
    @anilsen2939 12 днів тому

    सहि हाे तराईकाे सिमा मधेसी ले बचाएका छन, उनिहरुलाई खेती तथा सिमा बचाउन मै ब्यस्त छन, काठमाडौंमा आन्दाेलन गर्ने काे हुन त खै?

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 12 днів тому

    Balen jindabad ❤❤❤