एकाएक मोडियो राजनिती: चतूर प्रचण्ड र शेखर कोइराला बिच रहस्यमय भेट:ओलिको सपना चकनाचुर

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#nimkanta panday#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

КОМЕНТАРІ • 152

  • @iambee6062
    @iambee6062 9 днів тому +31

    जय परचणड,भषटचारकाे ठुला फाङल खाेलदा ठुला भषट पाटि यमाले र काङगेस यक भयका छन,अब ठुलाे मुददा भषटचार बिराेेधि अभियान बनाउनु परद छ,रबि र नारायणकाजि पनि परचणड मारफत सफल भय।अरु गिरहमनति मरेका लनश भय।जय परचणड।

  • @sitathapa33
    @sitathapa33 9 днів тому +9

    निमकान्त सर अब यी भ्रष्ट बाट केहि हुनेवाला छैन प्रचण्ड ले बुद्धि पुराय शाशन सत्ता राजालाई बुझायमा उत्तम हुन्थ्यो सर जनताको पनि चाहाना यही छ

    • @kamalshrestha567
      @kamalshrestha567 8 днів тому

      Yatra xa janta ko chahana mauka ma chauka ma nahunnu Raja kahile aaudaina feri 47 sal tira farkanu xaina hami lai .. Raja aabo aauni vaneko diwa sapana ho .. yahi bebastha nai hamro lagi good xa

  • @dragbob8806
    @dragbob8806 9 днів тому +5

    मान्छे मारेर 14 बर्ष जेल परेको तुक्केले देश भलो कैलेइ गर्दैन।

  • @khabarfatafat4169
    @khabarfatafat4169 9 днів тому +18

    ससक्त अन्तरबार्ता एकसम सहि भन्नुभयो देशद्रोही ओलिले कसै लाई कामगर्न दिदैन त्यसैले देउबाले ओलि लाई बिश्वास गर्नु हुन्न 🇳🇵🇳🇵

  • @Kode_Hustler
    @Kode_Hustler 9 днів тому +6

    राजा चाहिँयो।

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 9 днів тому +4

    केपि ओलि भनेको एति फता हो केपि फता नभाको भा नेकपा फुट्न थिएन

  • @RohitBhusal-cz5xk
    @RohitBhusal-cz5xk 9 днів тому +6

    प्रचण्ड ले सबैलाइ मिलाएर लैजान सक्ने क्षमतावान नेता हुन उनिले सबैको भलाइ गरेकाछन् सबैलाइ बनाएकाछन तर उनिले गरेको गुन तिर्नु पर्ने ठाउमा अहिले उनैलाइ पेलेको देख्दा अचम्म लाग्छ

  • @devendrabc9068
    @devendrabc9068 9 днів тому +5

    केपी ओली महा बेइमान मान्छे हो । एस्को काङ्रेस मओबादि कसैले बिस्वस गर्नुहुदैन ।घमन्डी पनि हो ।

  • @reeesuuu
    @reeesuuu 9 днів тому +8

    सहि विश्लेषण गर्नु बयो सर 🎉🎉

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g 9 днів тому +5

    शेरे र केपी पक्का को देशद्रिही जस्टो लागोकिनकि भरश्तहरुको फायेल खोल्नमां रोक लगाओ

  • @sitathapa33
    @sitathapa33 9 днів тому +10

    सबैको पत्ता साफ हुनुपर्छ निमकान्त सर पापी भ्रस्टाचारहरुको नेपाल् आमालाई रुवाउनेलाइ भलो हुँदैन

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 9 днів тому +9

    सही बिश्लेषण...!

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 9 днів тому +7

    सत्य कुरा हो सर

  • @upamatv1205
    @upamatv1205 9 днів тому +11

    100% good ho

  • @ratnanepal9305
    @ratnanepal9305 9 днів тому +3

    कामरेड ढाडमा टेकेर टाउकोमा हान्नुहोस अब जनता हेर्नचाहान्छन,मौकाएहिहो।

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 9 днів тому +8

    great analysis

  • @sitathapa33
    @sitathapa33 9 днів тому +3

    फटाह कलयाण sresth ले के संविधान संस्ओधान गर्छन् ngo भित्र्याउन ले

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s 9 днів тому +5

    Exlant.jai greater 🇳🇵🇳🇵🇳🇵

  • @himalrayamajhi2282
    @himalrayamajhi2282 9 днів тому +3

    3 party ko neta haru ma
    Prachanda is the best
    kp oli is the worst

  • @timothygurung5046
    @timothygurung5046 7 днів тому

    अब प्रचण्ड ज्यु सबै लाइ खोर म हाल्ने र् जनता को लागी न्याय गरिदिनु होस् बस जनता साथ छ

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +3

    Absolutely 100% Right sir

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 9 днів тому +2

    गजव विचार मित्र निमकान्तजी ! जय आमा नेपाळ🇳🇵🙏♥️

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 9 днів тому +1

    You are 100% right Nilkantha Pandey jiu

  • @labkushthapa7992
    @labkushthapa7992 9 днів тому +7

    राजा चायो

  • @Kushallama293
    @Kushallama293 9 днів тому +2

    निम कान्त सर यो देश्मा ईनि हरु कै उपस्थिति ले आजा यो अबस्थामा छ ई तिनै दल नेपाल्को लागि ठुलो घातक छ अझै नेपाली जनता ले के के झेल्न पर्ने हो आउने दिन्मा नेपाली जनता ले हेर्न अबशय पाईने छ र झेल्न पनी बाध्ये नै छ जे भऐ पनी काङरेश ऐमाले के पि भन्दा चाहीँ आजा को परिदृिस्ये अनुसार प्रचन्ड नै थोरै होकि भन्ने जस्तो हो जनता का लागि तर ई तिनै दल ले राष्ट लाई नै घात होला कि भन्ने हो नेपाली जनता त ईनिहरु को उपस्थिति भऐ पछी गरिब झन गरिब भऐ न्याय मोरेरा गोऐ अबस्था नेपाली जनताका लागि धेरै गम्भिर छ तरा नहुनु मामा भन्दा काना मामा त जनता ले मान्नै छ 84 सम्म मान्ये चाही आजा को अबस्थालाई हेर्दा पनी हो सके सम्म 84 सम्म प्रचन्ड नै सरकार होश भन्ने जनता चाहान्छ र चाहानु पर्छ 84 पछी जनता खुदै जिम्मेदारी रहनु पर्छ ईनि हरुलाई नै अपसर दिने होकि नयाँ पार्टि हरु बाट न्याय चाहाने हो धन्ये बाद सर सलाम 🙏🌹🙏🌹🌹🌹

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 9 днів тому +1

    यदि ए माले भन्ने पार्टी मा यहि अध्यक्ष हुने हो भने २०८४ मा।ए माले सिद्दिन्छ ! होस गर्नु

  • @ashoklamasoni
    @ashoklamasoni 9 днів тому +1

    सहि बिचार

  • @OLDISGOLDB
    @OLDISGOLDB 9 днів тому +3

    Touching Analysis . Love to listen him.

  • @BhattHome-v6v
    @BhattHome-v6v 9 днів тому +2

    Good

  • @meenakc5112
    @meenakc5112 9 днів тому +2

    Sahi ho

  • @Death_God-rr2dm
    @Death_God-rr2dm 9 днів тому +1

    Good lock

  • @ShreeramChunk
    @ShreeramChunk 9 днів тому +1

    ❤❤ good sir❤❤

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 9 днів тому +2

    👍👍

  • @govindaacharya3937
    @govindaacharya3937 9 днів тому +1

    अब असार २८गते पनि प्रचण्डले संसदबाट बिस्वासकाे मत लिन मात्रै सकेभने प्रचण्डलाई नेपाली जनताले भगवान भनेर पूजा गरे हुन्छ ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 9 днів тому

    सहि बिश्लेसन धन्यवाद छ !

  • @user-gg6wr8vk1g
    @user-gg6wr8vk1g 9 днів тому +1

    Good voice

  • @ramharidhakal850
    @ramharidhakal850 9 днів тому +1

    राष्ट्रप्रेम भरि स्वजाती हितमा ज्यानै भिजाए बरु।
    लत्रेनन्कहिल्यै सपूत जसका राखे सधैँ आबरु।
    मकवानी बाला।

  • @madandiswa2343
    @madandiswa2343 9 днів тому +1

    निम काँन्त सर को कुरा 1000% सही हो , जेल जान बाट डराएर के.पी र शेरे को गनाउनी बेईजेती हरकत , के नेपाल मा नेपाली हरु सबै घाँस खाएर बस्नि सोचेका छन यी यमराज भ्रष्टाचार कुकुर हर लाजै छैन

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe 9 днів тому +2

    Kasika pandit yo Oli deupa r parchand raix nalayk 😊😊😊

  • @tektamang1817
    @tektamang1817 9 днів тому +2

    ❤❤❤❤❤❤❤❤sss

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +1

    राम्रो कुरा

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +1

    सहि कुरा

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g 9 днів тому +1

    यी उखाने ओरालो लागेका मृग हुन। अव कार्यालय सहायकले सम्म थर्काउने दिन आउदैछ। बालेनलाई झिँगा भनेका उखानेलाई बालेनले भुसुना जती नगन्ने भए।

  • @jasminegurung4799
    @jasminegurung4799 9 днів тому +1

    Right 👍👍👍

  • @jamilali7866
    @jamilali7866 9 днів тому +1

    very very good ❤❤❤

  • @subaghale3984
    @subaghale3984 9 днів тому +1

    100% सहि बिस्लेसन निमा कन्त पान्डे सर।

  • @sanushrestha4958
    @sanushrestha4958 9 днів тому +1

    Right

  • @lakhanshahi3637
    @lakhanshahi3637 9 днів тому +1

    Sahi kura

  • @Jhagupokhrel
    @Jhagupokhrel 9 днів тому +1

    फाईल्तअबषुल्छ रबिलेनषोले अबपर्चन्डैलागिपर्याछन् फाईल्षुल्छरबिलत कुन्नि तरपर्चन्डलेषोल्छन् किनभनिपर्चन्डलेकामगर्नैपर्छ। नसके राजालाईबुझाईदिनिसुरछ

  • @jekishrestha3941
    @jekishrestha3941 9 днів тому +1

    एकदमै चित्त बुझ्दो कुराकानी 🙏

  • @sitathapa33
    @sitathapa33 9 днів тому +6

    स्वरन समय थियो पन्चायत ब्यवस्था शान्ति सुरक्षा न्याय सबै थियो

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i 9 днів тому +1

    Salam xa cmred

  • @bababholenath9384
    @bababholenath9384 9 днів тому +1

    Parchandle ramro kamgarebhsne bachesaman paunechhan❤

  • @acharyatoya6707
    @acharyatoya6707 9 днів тому +1

    १००/ झुट बेइमान फटाहा देसजनताबिरोधी को प्रतीक ओलि हो, जस्तो लाग्छ मलाइ तर प्रचन्ड देउवा नि त्यति कम त होइन।

  • @birbahadur6107
    @birbahadur6107 9 днів тому +1

    प्रचंड रक्तबीज भस्मासूर हो 17,हजार जन्ता को हत्या हजारौ लापत्ता हजारौं अपांग नरपीचास लाइ देश जन्ता को चीन्ता हूने कूरौ छैन सीट सून तस्कर र भारत को नेपाल सकाउने योजना बीफल हूने चीन्ता ले छटपटा रहेको छ

  • @prabhubasnet4415
    @prabhubasnet4415 9 днів тому +1

    Neemkanta sir ko bhanai sattya ho

  • @rupthapa4074
    @rupthapa4074 9 днів тому

    Sahi ho sahi!

  • @user-rl1vg3le6c
    @user-rl1vg3le6c 8 днів тому

    Very good yes

  • @Jhagupokhrel
    @Jhagupokhrel 9 днів тому +1

    मतझन्मावबादिनैहुम् तरम्जत्तिकोबिरोधिकोपोथियोहोलार तरऐलेआएर ऊहिपर्चन्डलाईनैसमर्थन्गर्नुपर्याछ योसब कोल्लेगरायो वलिलेहोईन मत जेजसोभयेनि वलिनैठिक्छभन्थे किनयेस्तोभयोदिसिकोवलितहोनि

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 днів тому +1

    नेपालको नेताहरु, सयमा, अशि त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ,कतै तपार्इ हरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?

  • @user-ru9gi5cc8p
    @user-ru9gi5cc8p 9 днів тому +1

    Aba yo time ma prachanda rabi miler file kholu yo desh ra prachanda ko lagi best ho

  • @abirsubba1910
    @abirsubba1910 9 днів тому

    UR great

  • @sudhagiri4671
    @sudhagiri4671 9 днів тому +1

    You are right sir,

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 9 днів тому +1

    Prabal sambhabana hoina, 100 percent nirakush hunxa, udeahya nai tyahi ho , yiniharule aparadhilai unamukti dilaera Janata lai khunko aashu ruwauxan.

  • @jangarai2582
    @jangarai2582 9 днів тому +1

    शेरे लाई ,प्रधान मन्त्री दियो भने, भोलि अमेरिका शेना देशमा पसाऊछ,

  • @dinanathsigdel5016
    @dinanathsigdel5016 9 днів тому +1

    1००%

  • @kashimaharjan6373
    @kashimaharjan6373 9 днів тому

    Very very good nim kant g

  • @umapandey6992
    @umapandey6992 9 днів тому +1

    Prachanda le ye dal heru vanda raja sanga milnu ma janata le pani saath dinechan.

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 9 днів тому

    नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई देश चलाउन दिनु । भनेको यो अहिलेको परिस्थिति भन्दा पनि झन नाजुक अवस्थामा देश जना सक्छ।

  • @ramprasadram9784
    @ramprasadram9784 9 днів тому

    राजनीतिक शब्दलाई रावण राक्षस लगायत मनोवृत्ती को विचार जनतालाई कुसाशन गरि सिद्धान्त र व्यहार नलादौ ।
    राज्नीतिको शब्द राममा राखौ। तब तपाई जो पदमा हुनुहुन्छ र सबैले सम्मान गर्छन फेरि सबले मान्य हुन्छौ । होइन भने त मुजी भन्न नपरो जनताले ।

  • @GhamaanRai
    @GhamaanRai 9 днів тому +1

    Santulan milaune kam pachandko matra bhumika hoina, aru partyko pani bhumika xa hai.

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 9 днів тому +1

    Parchanda jasto Nepalko ko Rajnaitik khelahari ma kunai halatle paunu garo chha.kinaki Parchanda le Nepalma sabaiko lagi milaekai hun.tara aru KP ba jasto fataha desh lutera paisa paisai paisalee lutera haru kinera rakhekoole garda matrai usko power mathi chha bhanda duimad chhaina.

  • @user-br9uv3dh4s
    @user-br9uv3dh4s 9 днів тому +1

    याे ढुला दल् मिल्नुकाे कनरण अफ्नाे गल्दि लुकाउनु काे कारण अाफ्नाे गल्दि समप्त परनु खाेजेकाे हाे

  • @tankabastola9261
    @tankabastola9261 9 днів тому

    👍️👍️👍️👍️👍️

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 9 днів тому +3

    झोलेहरू मरेको दिन नेपाल बिकास हुन्छ

  • @madhuaryal6386
    @madhuaryal6386 9 днів тому +1

    ab k garne ta kasari eni haru bat xutakara paune. ? Bhoter janata sachet hunuparyo !!

  • @loknathchudal7053
    @loknathchudal7053 9 днів тому

    यो कुरा सहिछ अहिलेको संसदीय राजनीतिमा ।

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 9 днів тому +1

    इ नेपर्‍यौ

  • @mirakarkimira6735
    @mirakarkimira6735 8 днів тому

    होनि हजुर

  • @shivakumarrai9027
    @shivakumarrai9027 7 днів тому

    निम्कान्त पाण्डेको १००% सही बिसलेसन

  • @balthapa9605
    @balthapa9605 9 днів тому +1

    Kati paisa pais

  • @bishalalamalama4006
    @bishalalamalama4006 8 днів тому

    ✊✊✊

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 9 днів тому +1

    Chor chor chachera Vai ko ukhan laguhudaixa , tar janatako abhimat Lai durpayog hunadinu hudaina Janata Ra yubaharule.

  • @santakhatae1014
    @santakhatae1014 9 днів тому +1

    भस्ट के पि , भस्ट आरजु

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g 9 днів тому +1

    चाेर,चाेर,माेसेरे,भाइ

  • @shivakumarrai9027
    @shivakumarrai9027 7 днів тому

    प्रचण्डको १००% सही छ हो

  • @harigorkha
    @harigorkha 9 днів тому +1

    Files chado khola Prachanda-Rabi

  • @mithilapradhan4866
    @mithilapradhan4866 8 днів тому

    प्रधान मन्त्री ले सरकार नछाडे हुनुहुन्छ भ्रष्टाचारि काे फाईल खुल्ला भनेर कांग्रेस र ऐमाले दल मा भ्रष्टाचारि हरू धेरै छ

  • @user-cz4zd4ll2e
    @user-cz4zd4ll2e 9 днів тому

    kp oli jinda bad des lai nagare ni hami jole ra varaschari lai ta garekai x kp le .kp hami veda ko leader ho

  • @RamkrishnaThapa-wx7te
    @RamkrishnaThapa-wx7te 8 днів тому

    Pm. Parchanda aileta ramro lagchha

  • @RaghunathSubedi
    @RaghunathSubedi 9 днів тому +1

    नाम दिनु जनता जान्न चाहन्छ दलाल हरु को

  • @khuviramacharya7189
    @khuviramacharya7189 8 днів тому

    It's True Statement that All Political Parties Leaders are independent to get succeed in Their Worsted Strategy because They Do not Take Response to the house of representatives according to the Constitution Of Nepal.We have seen rarely some of the Political Parties Leaders Have Positive Attitude on the Favour Of Nepali People But Most Of The Higher levels Party's Leaders are Agents Of RAW and CIA so that Nepal's Future Darker than In The Panchayat Democratic Political System.🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉😢😢😢😢😢😢

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +2

    Very good analysis 👍

  • @shashithapa2989
    @shashithapa2989 9 днів тому +1

    Kp kam xna

  • @GreaterNepal595
    @GreaterNepal595 8 днів тому

    राजाबादि मिडिया भन्ने ले फेरि प्रचण्ड को गुनगान गाउन सुरु गरेछन् ,,प्रचण्ड ले राजा ल्याइदिन्छन् भन्नू र गोरु व्याउछ भन्नू उस्ता उस्तै हो ,,यी पत्रुकार पनि डलरको लागि क्यामेरा जस्तो मा पनि तेर्साउन सुरु गरेछन्😁😂❌

  • @user-od4jg7bt8t
    @user-od4jg7bt8t 9 днів тому

    Prachada also is hopless but he became beter than k p S B.

  • @lakgurung4900
    @lakgurung4900 6 днів тому

    ऐमालेनेताहरू सबै ओलिलेमोरभने पनिमर्छ हो सबैडरले थुरथरछ उस्लेभनेको नमान्ने नेतसबै फालिसके हेर मादब बामदेब झलनाथ भिमरवल भुसाल जास्तहरूलाइ निकलिदिऐ है त्यहारहेकहरू देशकोलागिहैन पद र पैसकै लेभिहरूछन

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 9 днів тому

    prachanda is supper hero

  • @uttampaudel6367
    @uttampaudel6367 9 днів тому

    प्रचन्डसरले मेरोबिचारमात काँग्रेसफुटायेर सेखरपाइनललाइहातलेर इभ्रटहेरुलाइठेगानलगाउनोस जन्तातपाँइकोसाथछ

  • @user-gu5uw3sm4d
    @user-gu5uw3sm4d 9 днів тому

    Sir 3 karod ko janta xa
    Rabi ho