Ahuti!! Vetran Political Analyst! Leader! Writter! Poet! Nepali Podcast with Biswa Limbu ep 73

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 362

  • @nirmalmohanbkbk
    @nirmalmohanbkbk 6 місяців тому +2

    महान बौदिक , बिश्लेशक , लेखक , क्रान्तीकारी ,, क्षमतावान , बिचारक नेता ।।। उहाको नेतृत्वमा नेपाली जनता एकपटक गोलबन्द भयर सँघर्ष गर्न अावश्यक छ ।।।

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm Рік тому +27

    नेपाली समाज र इतिहास का बिध्वान आहुती ज्यु प्रती उच्च सम्मान एवं नमन 🙏🙏

  • @chandralakandri6757
    @chandralakandri6757 Рік тому +49

    अहिले सम्मको सबैभन्दा उत्कृष्ट कार्यक्रम । उहाँ लाई धेरैले चिन्दैन्न होला तर उहाँको बिचार अनुसार देश चल्ने हो भने नेपालको सामाजिक , आर्थिक र राजनीति परिवर्तन हुन्छ ।🙏🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @grgsubash92
    @grgsubash92 Рік тому +70

    मलाई उत्कृस्ट लाग्ने राजनितिग्य ब्यक्ति हुन आहुति उहाको बिचारले मात्रै यो देश सुन्दर सान्त रास्ट्र बन्नेछ 🙏

    • @minkunwar2861
      @minkunwar2861 Рік тому

      Yo manxeko guff matri ho gafadi

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @like5samratnepali342
    @like5samratnepali342 Рік тому +24

    विश्व जि लाई हृदय देखि नै धन्यवाद छ! एक सहि र बौद्विक ब्यक्तित्व लाई बोलाएर अन्तर्वाता लिनु भएकोमा!

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @chandrikapariyar8475
    @chandrikapariyar8475 Рік тому +19

    यस्तो मान्छेलाई मात्रामा सुन्न पाए हुन्थ्यो! विश्व जि आहुतिलाइ ल्याएर बहुत राम्रो गर्नु भो। समाजवाद बारे स्पष्ट पार्दिनु भएको धन्यवाद !

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @khimsunar2723
    @khimsunar2723 Рік тому +11

    इतिहास ले सिकाएको परम्परा, अछुत लाई दाई भनेर स्बोधन गर्ने क्रिया को निरन्तरता लाई धन्यवाद!
    कुजात संस्कृति का प्राणी ले जात बन्न प्रयास गर्नु ठिक हो बधाई छ!!

  • @Manlilaclub
    @Manlilaclub Рік тому +14

    समाज, धर्म, राजनिती आदि बारे मिहिनरुपले ब्याखा र विश्लेषण गर्न क्षमतावान ब्याक्तित्व आहुती ज्यूलाई सुन्न सधै जस्तो गजब !!

  • @mulbasinews
    @mulbasinews Рік тому +11

    jai mulbasi,biswa limbu podcastको पहिलो कदम थोरैले हेरे पनि धेरै ठुलो काम

  • @s.p.9600
    @s.p.9600 Рік тому +18

    धेरै धेरै धन्यवाद विश्व दाजु..आहुति सरलाई बोलाएर उनका बिचार व्यक्त गर्न दिनु भएकोमा..

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @kamalshenchury9269
    @kamalshenchury9269 Рік тому +17

    विश्व जि लाई हृदय देखी धन्यवाद खोजेको रोजे र आफैमा एक ज्ञान बर्दक पात्र चयन गर्नु भएको मा।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @sajanagurung5869
    @sajanagurung5869 Рік тому +16

    Ahuti sir elucidated about socialism comprehensively.Thank you Bhwo jee for an enlighting episode.

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +11

    सलाम छ ✊ नेपाली जनक्रान्तिका नायक आहुती जी 👏❤️🤝

  • @newgeneration7325
    @newgeneration7325 Рік тому +5

    लगभग 5/6 भयो यो च्यानल हेरेको यो नै सबैभन्दा उत्कृष्ट लाग्यो । Thank you biswa dai🙏🙏❣️❣️❣️ jasle yo comment padhnu vayo uhako jiban sadhai khusi rahos ❣️❣️🙏

  • @aayara1385
    @aayara1385 Рік тому +10

    यसरी नै अरु अरु क्षेत्र को ब्यक्ति पनि ल्याउनु पर्यो के लुङ्गा र मात्र हामी तपाईं को पंखा हरु खुशी हुन्छौं । सधै कलकार को मात्र सुन्दा सुन्दा दिक्क लागिसकेको थियो

  • @manojkaushal986
    @manojkaushal986 Рік тому +5

    मलाइ मन पर्ने कुशलपत्रकार विश्व जिअनि मन पर्ने राजनितिग्य आहुती सर लाई हृदय देखि नमन।

  • @sunarishor5417
    @sunarishor5417 Рік тому +19

    राम्रो चिन्तक बिचारक आहुति दाइ

  • @hem2020
    @hem2020 Рік тому +133

    नेपालको क्षेत्री बाहुनलाई दर्शनशास्त्रमा माथ खुवाउने एक बौद्धिक ब्यक्ति हुन।यदि आहुती क्षेत्री बाहुन भएको भए कहाँबाट कहाँ पुगिसक्थे ।

    • @jeevankhadka583
      @jeevankhadka583 Рік тому +2

      अनि आहुति के जातका हुन😁😁

    • @yambhadurbc8622
      @yambhadurbc8622 Рік тому +3

      @@jeevankhadka583 sarki hun

    • @Hmb-v4z
      @Hmb-v4z Рік тому +1

      Right

    • @RamGhisingOfficial
      @RamGhisingOfficial Рік тому +1

      धेरै धन्यवाद अाहुतिजी । मैले बुझेको वीपी प्रजातान्त्रिक समाजवाद भनेर महान् समाजवादी भइटोपलेका हुन् । नक्कली समाजवादकै कुरा गरेर भए पनि सत्ताका पुगे ।
      अहिले सबैले गोलमटोल गरी समाजवाद भनेकाले जनता भ्रममा छन् । समाजवाद सही किसिमले बुझ्न ख‍ोजेमा सुन्न लायक विचार ।
      प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद, उदारवाद .... भन्दै जनतालाई झुक्याइरहेका छन् । जनता सचेत नबनेसम्म देश कहाँ बन्छ र ?

    • @RamGhisingOfficial
      @RamGhisingOfficial Рік тому +2

      जन्मले होइन कर्मले मान्छे शुद्र वा ब्राह्मण हुन्छ । - बुद्धले भनेझैं नेपालमा अति पिछडिएको चिन्तन भएकाले नेपाली शुद्ध बोलेमा लेखेमा पढेमा तिमी बाहुनजस्तो भन्छन् । जति पढून् । जति लेखून् । बाहुन बाहेक अरू बाठो हुँदैनन् भन्ने तल्लो स्तरको चेतना छ । बाहुनले हवाईजहाज बनाएको हो र भनेमा झन् रावणले पुष्पक विमान उडाएको थाहा पाएर हाम्रो चोरेर लगेको भनेर अोली जस्ताले भनिदिन्छन् । यस प्रसङ्गमा विज्ञान र प्रविधिमा ध्यान नदिएर हामी पछि परेका हौ भन्ने स्विकार्दैनन् ।
      संसारको सभ्य जातिले शासन गरेको नेपाल र गोरुको मासु खाने सानो जातिले शासन गरेको भुटान हेरौ न ।
      संसारमा राजा भएको, पुँजीवादी शासन भएको, कम्युनिस्ट लगायत सबैले विकास गरेको तर नेपालमा किन विकास नभएको ? सबै सचेत नागरिकले विचार गरौ ।

  • @nepalisuman864
    @nepalisuman864 Рік тому +41

    I wanted to thanks biswa dai for bringing him in this podcast🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @arjunwongbabhlon6219
    @arjunwongbabhlon6219 Рік тому +20

    अहिले सम्मकै सबै भन्दा उत्कृष्ट चाखलाग्दो EPISOD,,,😍,, धेरै धेरै धन्यवाद biswa दाई,, सारै मज्जा लाग्यो यथार्थ यहि हों

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @gautamdineshprasad256
    @gautamdineshprasad256 Рік тому +15

    आहुति दाइ को लगि समय पुगेन है बिश्व जि अर्को भाग फेरि ल्याउनु परो है

  • @bishnuthapa4334
    @bishnuthapa4334 Рік тому +18

    आहुतिको बिचार मन पर्ने साथिहरु लाई नेपालको बारेमा जान्न र यो व्यवस्थाको बिकल्प खोज्ने साथीहरु हुनु हुन्छ भने बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीमा जोडिन आब्हान गरियो है .

  • @tulrajbishwakarma5043
    @tulrajbishwakarma5043 Рік тому +10

    पूरा हेरियो मज्जा आयो !❤️

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 Рік тому +11

    Finally got new interview from आहुती❤❤❤

  • @madhukarbishwokarma3731
    @madhukarbishwokarma3731 Рік тому +8

    Hug respect विश्व दाई🙏❣️

  • @Info_animation_Np
    @Info_animation_Np Рік тому +7

    दार्शनिक ब्यक्ति, ज्ञानको भण्डार । उहाँको विचार पछ्याउनुको बिकल्प छैन नेपाली समाजमा ।

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 Рік тому +6

    आहुती चाहि गज्जब लाग्छ।क्या यथार्थपरक विश्लेषण🙏

  • @101k87
    @101k87 Рік тому +9

    Thank you..Biswa libmu Dai!!😍😘😘खुसी लाग्यो।आहुतिलाई ल्याइदिनु भको मा!

  • @rnvlog66
    @rnvlog66 Рік тому +19

    One of the greatest analysts

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @pankajajoshi1380
    @pankajajoshi1380 Рік тому +5

    Really his explanation is easy to understand Great

  • @jiwanrai620
    @jiwanrai620 Рік тому +18

    thank you for the good content. Very well explained by Ahutii sir. This is the real thing. Equal rights and equal representative is what Nepal needs to be developed. Bahunbadddh soach will never develop Nepal. The result is very clear for last 70 years that bahunbaddhi soach will never develop Nepal.

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @chamlingpawanrai
    @chamlingpawanrai Рік тому +24

    wow what a great podcast thank you biswa daju for this beautiful podcast

    • @TheWildBoxer
      @TheWildBoxer Рік тому

      N ok

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @xempiregaming7549
    @xempiregaming7549 Рік тому +6

    अब त हामी मूलबासी हरु सबै मिलेर यो बाहुन एकल जाती शासक को विरोध मा उठ्नै पर्छ

  • @sanjayatamang1356
    @sanjayatamang1356 Рік тому +5

    अाज बाट बैज्ञानिक समाजवादकाे खाेजिमा लागिने भैइ्याे 1 min skip नगरि हेरियाे ज्ञानकाे काे भण्डार नै रहेछन नि अाहुति दाजु त ।

  • @Dewotar
    @Dewotar Рік тому +3

    आहुति को बिचार सुनेपछि बिश्व लिम्बु सर पनि नतमस्तक भएको हामीले देख्न र हेर्न सक्छौ ! उहाको कुनै कुरा लाई तपाई हामीले नजरअन्दाज गर्न मिल्दैन He is a true leader

  • @santoshlimbu5464
    @santoshlimbu5464 Рік тому +5

    विश्व जी आहुती सर लाई फेरि एक पटक दोहोर्‍याएको हेर्ने सुन्ने मन छ ।कृपया🙏

  • @karlaskarlas6137
    @karlaskarlas6137 Рік тому +11

    उहाँ सग बोल्न सक्नु पनि एउटा छेमता हो।😚

  • @yogendratamang1867
    @yogendratamang1867 Рік тому +2

    वा क्या गज्जबको अन्तरबार्ता....जे बोल्नु भो यथार्थपरक धरातलमा रहेर बोल्नुभो।सार्है मनपर्ने ब्यक्तित्व।।

  • @sumanvlog9002
    @sumanvlog9002 Рік тому +2

    मलाई सबै भन्दा मन पर्ने नेता आहुति प्रति उच्च सम्मान

  • @manojpariyar9913
    @manojpariyar9913 Рік тому +3

    Thanku so much from my heart to this program ,,,,for wel comming ahuti ji 👏👏👏👏

  • @pramatmaa8930
    @pramatmaa8930 Рік тому +1

    हरेक प्रश्न को सहि र सटिक उत्तर भएको महान दार्शनिक ब्यक्तित्व आहुति सर

  • @sunarishor5417
    @sunarishor5417 Рік тому +5

    विश्व दाइ लाई thank

  • @sherpaworld1325
    @sherpaworld1325 Рік тому +4

    Wow thanks biswa sir for this interview

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 Рік тому

    आहुतीलाई धन्यवाद / फरक विचारका लागि । विश्व जी लाई अडियो ब्यालेन्स गराउन सुझाव दिन चाहन्छु । पाहुनाको आवाज सानो / प्रस्तोताको चर्को हेडफोन लगाएर सुन्दा अफ्ठ्यारो भयो । खै मलाइ मात्र हो कि । बाकी आनन्द आयो

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 Рік тому +11

    उत्कृष्ट ब्याक्ति क. अहुति को योजना अनुसार बन्छ देश

  • @suryatamanghome
    @suryatamanghome Рік тому +5

    Thanks Biswo bro for this awesome session. Loved it

  • @bikuzghatane9884
    @bikuzghatane9884 Рік тому +4

    Great though and greatest analyst🙏

  • @ramanandarai1811
    @ramanandarai1811 Рік тому +2

    भेलुबाजे भए भाइरल हुन्थ्यो होला तर यस्ता बैचारिक व्यक्तित्वको कुरो सुन्ने कसले?

  • @dillirajpant297
    @dillirajpant297 Рік тому +5

    अत्यन्तै बिशिस्ट राजनीतिक बिचारहरु मेरो मन पर्ने आहुती सर !! नमन छ !#

  • @sunitatamata5003
    @sunitatamata5003 Рік тому +4

    He is gem of nepalese politics .

  • @bibekbc8848
    @bibekbc8848 Рік тому

    नेपालका यस्ता व्यक्ति जसलाई सबै कुराको ज्ञान छ नेपाल भन्दा एशियाको एक ईतिहासकी व्यक्ति

  • @jasmantamang9290
    @jasmantamang9290 Рік тому +4

    उहाँको कुरा १००% सही छ र सवैले उहाँको विचारलाई धेरै राम्रो प्रतिक्रिया पनि दिनु हुन्छ तर के गर्नु जब चुनाव आऊँछ, कांग्रेस/एमाले/माओवादी बाहेक अरुलाई भोटै हाल्दैनन । जे होस बिस्व जी मीडियामा ल्याउनै पर्ने व्यक्तिलाई स्थान दिनु भयो एकदम खुशी छु । तर विडम्बना नै यही होकी यस्तै बिचार र अन्तर्वर्ताहरु नेपाली जनताले हेर्दैनन/सुन्दैनन । येदी समाजमा उसृङखल र बिवादित् हुने खालको थियो भने १० लाख जनाले हेरी सक्थ्यो ।

  • @BalmikiPandey-k7d
    @BalmikiPandey-k7d 11 місяців тому

    आहुती दाइले भने जस्तै देश चलाउनेहरुले लागू गरेको भय बैज्ञानिक समाजवाद उहिले नै आइसक्थ्यो ।सलाम बिस्वोभक्त दाइ

  • @nabarajraj8955
    @nabarajraj8955 Рік тому +1

    महान विश्लेषक ।सुनिरहौ जस्ताे लाग्ने ।

  • @true-e9i
    @true-e9i Рік тому +5

    कम्युनिष्ट बिचार आदर्स र सिद्धान्त मा वैज्ञानिक दृष्टिकोणले ब्याख्या र बिश्लेषण गर्ने एक कम्युनिष्ट नेता र बिचारक हुन आहुती तर आज पार्टी गठनको यति समय हुदा पनि क्रान्तिको कुनै अतो पतो छैन ।यो दुखद् कुरा हो।

    • @प्रदेशीजीवन-म9ब
      @प्रदेशीजीवन-म9ब 6 місяців тому

      पुष्पकमल दाहाल , बाबुराम भट्टराई, तथा एमालेका र अरु कम्युनिस्ट ले दुनिया बाद सिद्दान्त सबै पढेर आएकै होलान् नी यतिका साल देश सम्हाले आफन्त हरुलाई उच्च ओहोदामा पुराए आफू सम्पन्न भए तर जनता ले के पाए त ...? खोइ सिद्दान्त बाद ले काहा निर जनताको जीवनमा असर पार्यो र फरक भयो त..? त्यसैले समाजवाद सिद्दान्त दुनियादारी जनता अल्मल्याउने काम नगरे हुन्छ, वास्तविक जनताको समस्या के हो मान्छेको जीवनस्तर कसरी उकास्न सकिन्छ, छिटो सरल तरिकाले जनतालाई कसरी सेवा सुविधा दिन सकिन्छ, स्वास्थ्य शिक्षा कसरी फ्री गर्न सकिन्छ त्यति सोच्ने लिडर , नेता भए पुग्छ । न कम्युनिस्ट न कांग्रेस कोही काम का छैन सबका सब चोर भ्रष्ट हुन् यतिका साल जनतालाई लुटेर देश कंगाल बनाए। यस्ता बाद लाई अब चौरासी सम्म खतम भएको देख्न पाइयोस् ।

  • @Dewotar
    @Dewotar Рік тому +1

    आहुती सर को यो अन्करबार्ता हेरेपछि मलाई गुसबम नै आयो जे होस उहाको बिचार र भनाई सधै सत्य र साँचों हुन्छ अब हजुर ले कलकार मात्रा नभएर यस्तो ब्यक्तित्वा हरु पनि ल्याउनु पर्यो सर

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd Рік тому +4

    Powerhouse of political knowledge ❤

  • @Info_animation_Np
    @Info_animation_Np Рік тому

    उहाँ दार्शनिक हो हरेक कुराको ठोष र वैज्ञानिक उत्तर छ उहाँसंग । बिडम्वना उहाँको कुरा सुन्ने र बुझ्ने स्तरसम्म नेपाली समाज पुगेकै छैन । यस्तो ज्ञानको भिडियोको भ्युज हेर्यो भने १०हजार पनि पुग्दैन तर शालीनदी नुहाउने महिलाहरुको भिडियोमा मिलियन भ्युज पुग्छन । यत्ति कुराले पनि थाहा हुन्छ कि नेपाली समाज कहाँ छ र यसको चेतनास्तर के हो भन्ने । हो, यही चेतनास्तर भएका जमातहरु हुन रविकोहरुको पछि दौडिने ।

  • @Small_Heaven
    @Small_Heaven Рік тому +10

    बौद्धिक ब्यक्तित्वl🙏

  • @chinkajiuparkoti9685
    @chinkajiuparkoti9685 Рік тому +1

    अत्यन्तै विद्वान र बौद्धिक व्यक्तित्व हुनु हुन्छ आहुती जि।

  • @rambindash7666
    @rambindash7666 Рік тому +3

    आहुती जि मलाई सरै मन पार्ने छ ।
    सरै ईस्पस्ट ब्यक्ती तो लग्छ ।😊

  • @samarmagar1765
    @samarmagar1765 Рік тому +4

    आहुती जी,एकचोटी हुट हुटी आउला जनता मा,पक्कै।

  • @hbsdfort9556
    @hbsdfort9556 Рік тому

    आहुतिजीलाई यस कार्यक्रममा बोलाएर बिश्वजीले अतिनै उत्तम काम गर्नूभएको छ।यो क्रम जारी राख्नु होला। आहुतिलाई एक विशेष जात र धर्मको होइन तर राष्ट्रको सम्पत्ति मान्न योग्य छ।

  • @beyondinfinity3876
    @beyondinfinity3876 Рік тому +7

    Aahuti is an intellectual powerhouse!🙏🙏

  • @sailendralimbu6765
    @sailendralimbu6765 Рік тому +1

    एक राम्रो राजनीतिक विष्लेषक अाहुती जी, वहाँकाे हरेक अन्तरवार्ता हेर्ने गर्छु,

  • @shishirlimbu2746
    @shishirlimbu2746 Рік тому +1

    भावी नेपाली राजनैतिक व्यवस्था परिवर्तनको पुर्व खाका।

  • @josefmagaranti6036
    @josefmagaranti6036 Рік тому +1

    We want to see ahuti in Yr podcast again n again... Aka biswo limbu.. Thanks

  • @yubarajkhapung7789
    @yubarajkhapung7789 Рік тому

    अत्यन्तै महत्त्वपूर्ण लाग्यो आजको इपिसोड ,

  • @asishrana200
    @asishrana200 Рік тому +3

    आहुती ज्युले जातीय बारे र जातीय विभेद बारेमा खुबै राम्रो कुरा गर्नुभयो विश्व लिम्बू ज्यु अब एस्तै कुरा गर्न सिके लाल ज्युलाई पनि बोलाउनु होला

  • @shatirbiswa5625
    @shatirbiswa5625 Рік тому +3

    He speaking everything truth

  • @manojkaushal986
    @manojkaushal986 Рік тому +2

    नेपाली जनताहरु नेता बाहुन भएकै रुचाउछन बाहुन कै कुरा लाई बिश्वास गर्छन बाहुन यो देशको क्यान्सर हुन भन्ने थाहा हुदा हुँदै तिनैको पछि पर्छन अनि पछि गाली गर्छन ।यो देशलाइ बनाउने समुदाय पछाडी पारियो ।बाहुन समुदाय मात्र बनाउने बाहुनलाई मात्र सक्ष्यम देख्ने सबै भन्दा ठुलो जात मान्ने अनि देशको खुन आउन्जेल चुसिरहने जाती जब सम्म सरकारमा रहन्छन तब सम्म यो देश बन्ला भनेर कल्पना पनि नगर्दा हुन्छ ।

  • @ranjanrai6349
    @ranjanrai6349 Рік тому +2

    Thanks for ahuti sir.

  • @wanemsaa1647
    @wanemsaa1647 Рік тому

    दर्शन,विचारको विश्लेषण खुबै मज्जाले गर्नुहुन्छ आहुति जी अब बैज्ञानिक समाजबादको क्रान्ति नै गर्नुपर्यो जुन झिल्को धरानका मेयर हर्क साम्पाङ क्रान्तिले गरिरहनु भएको छ ।

  • @antasunar5013
    @antasunar5013 Рік тому +1

    Bishow g pani kya dubera sunnu vko hai realy great Annalise dulal sir wow!!

  • @goguys
    @goguys Рік тому +2

    Great talk by Aahuti.

  • @maunata8669
    @maunata8669 Рік тому +6

    Aahuti dai best philosopher 'leader. .

  • @kungalama123
    @kungalama123 Рік тому +7

    Greatest person ❤️

  • @nurbahadur2696
    @nurbahadur2696 Рік тому +1

    Thank you bishwa ji.

  • @bishalthapa1930
    @bishalthapa1930 Рік тому +2

    Respected person Aahuti ji....

  • @SubashBardewa-e3q
    @SubashBardewa-e3q 3 місяці тому

    धनयबात सानदारबिक बसको लागि

  • @rajbro1442
    @rajbro1442 Рік тому +4

    Great leader and writer

  • @factsvideo4905
    @factsvideo4905 Рік тому +2

    दिन भरी भिडियो रेकर्ड अडियो र भिडियोहरू छानीछानी पठाउने गर मलाई पनि निकै ग्यान हुन्छ है

  • @chandramanraika1955
    @chandramanraika1955 Рік тому

    Thankful to bishwo ji

  • @aamoshmahar
    @aamoshmahar Рік тому +1

    आहुति नेपालको सबै भन्दा बौदीक ब्यक्ति हुनुहुन्छ

  • @RupakSk-b8h
    @RupakSk-b8h 9 місяців тому

    आहुती ज्यु को जस्तो सोच भयेका धेरै होइन 2/4 जना मात्र हुनुपर्छ देश को मुहार फेरिन्छ पक्कै

  • @chandra8234
    @chandra8234 9 місяців тому

    आहुती नाम नै काफी छ,उहाको बिचार अत्ति राम्रो छ

  • @chirankhanalarghakhanchi3113

    Salute to great person bishwabhakta dulal aahuti.

  • @ganeshpariyar4782
    @ganeshpariyar4782 Рік тому +3

    आहुती त आहुती हुन😊✊❤️

  • @prakashrai7365
    @prakashrai7365 Рік тому

    यतिको मान्छेहरु आउनुपर्ने राजनितिमा नेपाली जनता भेणा हो

  • @lucas8837
    @lucas8837 Рік тому +1

    सहि विश्लेषण

  • @anandagurung7833
    @anandagurung7833 Рік тому

    great analysis ahuti sir.thank you.

  • @tejbahadurtamang9171
    @tejbahadurtamang9171 Рік тому +7

    🙏बौद्धिक व्यक्ति🫡,,,

  • @shreebahadurthapa7607
    @shreebahadurthapa7607 Рік тому

    सर को अन्तरबार्ता सुने पछि मलाई एउटा जिज्ञासा जाग्यो अब यस्तो अबस्थामा कस्तो तरिका विधि अपनाउन सके सबै खाले समस्य समाधान होलान् त???

  • @lizatamang2851
    @lizatamang2851 Рік тому +2

    आहुति sir is the best politician and scholar ❤❤❤

  • @navinrai6079
    @navinrai6079 Рік тому +1

    Very interesting interview 🙏🏻

  • @dilipadhikari4071
    @dilipadhikari4071 Рік тому +1

    विश्व जि सक्नुहुन्छ भने डा स्वर्णीम वाग्ले लाई बोलाउनु त।

  • @DamaiNamrup-iq1ey
    @DamaiNamrup-iq1ey Місяць тому

    आहूति जी को बिष्लेषण अती उत्तकीरीस्त छ

  • @manbahadurnepali7086
    @manbahadurnepali7086 Рік тому +1

    हैट यति सुन्नसक्ने पत्रकार त देखेकै थिईन मैले त

  • @buddhigurung4693
    @buddhigurung4693 Рік тому +1

    One of the best politicians leaders ahuti

  • @AbiralKumar-ji2wt
    @AbiralKumar-ji2wt Рік тому

    One of best analyst of Nepal.