भ्रष्टाचारका सबै फाइल खोलिन्छ : रामहरि खतिवडा, नेता नेपाली कांग्रेस

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel

КОМЕНТАРІ • 54

  • @kishorrana5037
    @kishorrana5037 Місяць тому +5

    हेरौला । कति जनाको खोल्छ कांग्रेस र एमाले ले ।पुरै पार्टी नै जेलमा जान्छ होला नि फेरि।

  • @keshavpandey2191
    @keshavpandey2191 Місяць тому +3

    कांग्रेस एमाले ले जनताको नाम बेचेर कति सम्म देश लाई लूटछौ लाज लाग्दैन ? छि

  • @rajendrachand35
    @rajendrachand35 Місяць тому

    भ्रस्टाचारीका नाइके हुन यिनि पनि ।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Місяць тому +6

    घडिचोर बढी नबोलेको राम्रो

  • @dhurbaprasaddangal2640
    @dhurbaprasaddangal2640 Місяць тому

    जनताले थाहा पाउने गरि प्रष्ट पारेर भ्रष्टाचार गर्नेलाइ कारबाही मात्रै गरेर देखाओ न 2084 सालमा काङ्ग्रेसलाई सबै भोट आउछ नि रबि लामिछाने लाइ मात्रै दोश अरुले केहि गरेका छैनन्

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut Місяць тому

    घरिचौर चोर कांग्रेस सबैभन्दा भराष्ट्रचार्य भनेकै नै कांग्रेस एमाले हुन्

  • @prahaladthapa7961
    @prahaladthapa7961 Місяць тому

    जबसम्म लुटतन्त्र रहन्छ तबसम्म कुराहरु सल्बलाई रहन्छन । आमुल परिवर्तन,आमुल कारबाही, फासीको कानुन एकद्वार चुनाब प्रणाली बाकी सबै दलालीहरू राष्ट्रिय आयको उत्पादनमा ।

  • @kajigajmer4154
    @kajigajmer4154 Місяць тому +1

    घडी लभर आफनै पार्टिका भर्सटचारी हरु मन्त्री भको छन 20 पटक मन्त्री हुने सरद सिङ्ह बालमन्दिर को प्रकस मान भुटानिको अर्जु स्काउटको दिपक हेरोउ बोल्नेमात्र काम नगरे भन्नेले 2 दलालहरु मिलेर कसरी बन्दोरहेछ

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому

    घडी चोर ले ओखलढुंगामा पार्टी छोडेर हिडे ठिक छ नत्र 84 मा छेउ लाउने हो । ओखलढुंगा को हालत हेरेको तेहि हो । बाटो बले राइले जति खनेको तेतिनी छ हावा ओखलढुंगा को बिजोग देखेको छ

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 Місяць тому

    लाज पचेको दलाल हरुलाई जनता ले भाटे कार्वाई नगरे सम्म यो देश भासीनो बायक केही हुँदैन।

  • @DevTamang-b1u
    @DevTamang-b1u Місяць тому

    यस्तो बोल्न लाज लाग्दैन गडि बहादुर भए भरको उद्योग कलकारखाना खोलानाला यहि चटके हरु ले बिगारेको हो 😡😡

  • @murarighimire9396
    @murarighimire9396 Місяць тому

    देह त तेराे पार्टीले सपारेकाे थियाे है तँलाई घाँस के गर्नु र सुशाशन समितिकाे सभापति कस्ताे झारलाई बनाएछन् । याे कुहिएको आलु भन्दापनि खराब छ ।

  • @parkdhong
    @parkdhong Місяць тому

    यस्तो देशद्रोही को कुरा के सुन्नु

  • @pitambarpunmagar
    @pitambarpunmagar Місяць тому

    रोलेक्स घढी याद छ

  • @user-zv9rn8zk1h
    @user-zv9rn8zk1h Місяць тому

    Rip

  • @GaneshPal-yc2no
    @GaneshPal-yc2no Місяць тому

    ये केटा नया आको 1 बर्स भो तिमि हरु 30 बर्स देखि ...

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому

    ओखलढुंगा मा के गरेउ पहिला यो सुना

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz Місяць тому

    घडि सर जय नेपाल

  • @LalmaniPokhrel-yh5fd
    @LalmaniPokhrel-yh5fd Місяць тому

    सबै चोर हुन

  • @kapilkatuwal7291
    @kapilkatuwal7291 Місяць тому

    3:26 3:27

  • @wellcome747
    @wellcome747 Місяць тому +2

    Rip rip

  • @user-gv7gh2sx4d
    @user-gv7gh2sx4d Місяць тому

    Black congresh ⛸⛸

  • @tejmalladarpan1297
    @tejmalladarpan1297 Місяць тому +1

    Ghadi

  • @gurungharka843
    @gurungharka843 Місяць тому

    Kantipur ko malik pakrau parda samsad haru ko janti liyera gayeko kura chai kina uthayena yo nani le

  • @BaidenPunmagar
    @BaidenPunmagar Місяць тому

    sabeelae khorma rakhade hunx

  • @sumanshrestha1491
    @sumanshrestha1491 Місяць тому

    Ghadi kamda kholne himat x

  • @shibkumar6026
    @shibkumar6026 Місяць тому

    Rip 🍌🍌🐕🐕

  • @balkumarbhandari4034
    @balkumarbhandari4034 Місяць тому

    😂