Це відео не доступне.
Перепрошуємо.

योगेश भट्टराईलाई प्रश्न: संविधान संशोधन केका लागि ? ! | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • योगेश भट्टराईलाई प्रश्न: संविधान संशोधन केका लागि ? #अँध्यारोबाट_उज्यालोतिर
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    UA-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

КОМЕНТАРІ • 327

  • @user-dj5kv5gh5c
    @user-dj5kv5gh5c Місяць тому +25

    कुनै समय १३ मन्त्रालय र ७५ साम्सदले सुसासन र बिकास गरेको देशमा यो लोकतन्त्रले धर्म निरपक्षको नाममा बिदेशी धर्म र भाषा लादने समानुपातिकको नाममा नेताको श्रीमती र परीवार भित्रको मात्र जाने आरक्षणको नाममा १०० अक ल्याउने बिदेश जाने ४० अक ल्याउने जागीर खाने ७ प्रदेशले भागबण्डा र अश लगाइ गरीबको टाउकोमा रिण बोकाएको हुदा यी ४ कुरा सन्बिधानमा सम्सोधन गर्दा देश र जन्ताको र सबैको भलो होला जय नेपाल

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 Місяць тому +14

    शरणार्थी बन्धु चियागफमा बैगुनी केटाेकाे कुतर्क सुनेर त्यसकाे मुखभरि पिसाब फेर्दिऊँ कि नफेर्दिऊँ भन्ने दाेधारमा परें ।

  • @muncaromania3053
    @muncaromania3053 Місяць тому +11

    नेता हरुको गफ धेरै छ उनी हरुलाइ भ्रष्टाचार गर्ने लाई कहिले कार्वाही गर्ने भन्ने मात्र सोध्नु पर्छ।अरु गफ काम छैन।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Місяць тому +14

    यिनलाई के पिले भने पो थाहा हुन्छ। नाम मात्रको सचिव हो।

  • @homnath891
    @homnath891 Місяць тому +15

    कांग्रेस र एमालेको मिलिजुली सरकार
    न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
    नेपाली जनता को लागि यस्तै हो 🤫🤫

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 Місяць тому +51

    बाहिर हाँसे पनि बैगुनी केटो को मनमा कति पीडा होला आशा देखाएको मन्त्री फुस्किदा।

    • @kumarbasnet1169
      @kumarbasnet1169 Місяць тому

      जिवनको सबैभन्दा पिडा यो बैगुनि केटोले भोग्न परेको छ।

  • @strongvew9408
    @strongvew9408 Місяць тому +8

    संसदमा प्रतिपक्षको प्रतिउत्तर दिने नेता चाहिन्छ योगेशले जि ले त्यो काम गर्नु पर्ने छ। सायद त्यसैले होला मन्त्री नभएको ।

    • @RajendraBk-cy8ke
      @RajendraBk-cy8ke Місяць тому

      Hasauxan gutbandi navayera mantri navayeko..timro party sarkaar ma hudaa yesle partipaxaaya maa basyo vane timro baau le lattale hanera bahira faldinxa😂😂😂

  • @Harisharanpaudel
    @Harisharanpaudel Місяць тому +13

    योगेश भाइ , झुटा मान्छे हौं , म सित तिम्रा झुटाकुराहरुको लामो क्लिपहरु छन् , तर ऐले भन्न नसके पनि ओली भक्त अबस्य हौं , एमाले भक्त न हुन सक्यौ न देश भक्त

  • @user-xp4bg1zr8y
    @user-xp4bg1zr8y Місяць тому

    पुरानो कुरा कोट्याउनु पर्छ । गल्ती गर्दैगर्ने भुल्दै जानेहो भने यिनीहरूको झनै हावी हुन्छन् ।

  • @ramacharya1111
    @ramacharya1111 Місяць тому +1

    टीकाराम सर हजुर को कर्म लाई सलाम तर जो नेपाल र नेपाली को लागि खान र बाच्न खोजेको हरु को बिसय मा नराम्रो 🙏देस के गर्नी जानेका बुझेका किन नलिने ? 🙏🙏🙏

  • @bikrammabohang4338
    @bikrammabohang4338 Місяць тому

    पत्रकार सरलाई बिशेश सम्मान , यहाँको सवालहरु अति सान्दर्भिक लाग्यो।🙏🙏

  • @shyamkoti9753
    @shyamkoti9753 Місяць тому +7

    जिम्बेवारि केही छैन देश प्रति बस अाफ्नाे लागि हाे बाले गित मन परायेन बालेनलाई गालि गरेर भक्ति बन्न खाेजेकाे अबस्था

  • @DurgmanGurung
    @DurgmanGurung Місяць тому +12

    बैगुनी केटोलाई गाह्रो छ्

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Місяць тому +27

    तापनि केपीको झोले त हो एउटा टुक्रा फ्याक्नेचाहिँ भनेर याल काटेर बसेको होला।

  • @Panthi1217
    @Panthi1217 Місяць тому +9

    अबको नेत्रिताे युवाले लिनुपर्छ अघि बढनु पर्याे वैगुनि केटाे ❤❤❤

    • @buddha880
      @buddha880 Місяць тому

      Yoba youba rahena abarajnitima

  • @ReligionsforPeaceNepal
    @ReligionsforPeaceNepal Місяць тому

    अब बोल्नुहोस् राम्रो कुरा अब गर्नुहोस् राम्रो काम मुख्य रूपमा नेपालमा जनतालाई सुशासन चाहिया छ अनि सामान्य जनताहरू ले पनि घुस को रूपमा थोरै दानदक्षिण नपाएसम्म काम नगर्ने शैली हट्नुपर्छ हट्नु मात्र गर्दिए जनता खुसी हुने थिए।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Місяць тому +12

    द्वीदलीय गठबन्धनले भूमिऐन संशोधन गरी हदमाथिका भूमाफियाको दलाली लाई फेरी वैधता दिएर धन कमाउने र त्यसको व्याजले राजनीति गर्नु पर्छ! अब अमेरिकामा नेपालीलाई भिसा सिफारिश गरी अर्बौं आरजूभाउजुले राणाशासकपूर्खाले कमाएको धन्दा पुनः सुचारू गर्न पाउनु पर्छ!

  • @basantagharti1157
    @basantagharti1157 Місяць тому +3

    जे भने पनि यी सबै के पी कै गुलाम हुन ।

  • @GaneshRijal-dx3wl
    @GaneshRijal-dx3wl Місяць тому +4

    नैतिकतामा आधारित ब्यबस्थामा नैतिक हिनहरुकाे बिगबिगि

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Місяць тому +19

    बैगुनि केटो ,,,,,काम छैन लगटिमा लत्रिरह्यो।।।।।

  • @BPBADAL
    @BPBADAL Місяць тому +1

    संविधान सम्सोधनका लागि अग्रिम शुभकामना
    -------------------------------------------------------------
    आदरणीय केपि ओलि तथा शेरबहादुर देउवा ज्यु देशलाई संबैधानिक रुपले नै नयाँ उचाइमा पुर्याउने मौका पाउनु भएकोमा हार्दिक बधाई दिंदै हालसम्मको लोकतान्त्रिक उपलब्धि रक्षा गर्दै - संबिधान संसोधनका ८ मुख्य बुंदाहरु यस प्रकार प्रस्तुत गरेको छु ।❤
    १. संबिधानको प्रस्तावनामा: समाजवाद प्रति प्रतिबद्ध रही (पर्यटकीय) समृद्ध राष्ट्र निर्माण गर्न भनेर पर्यटनलाई समृद्धिको आधार मान्ने मार्ग स्पष्ट हुनु पर्दछ | सबै नेपालका कृषि तथा उद्योग विकासका परियोजना पर्यटकीय नमुना हुनु पर्दछ | हेर्न लायक देख्न लायक भब्य हुनु पर्दछ |
    २. प्रादेशिक विभाजन: पूर्वी नेपाल, मध्य नेपाल, र पश्चिम नेपाल गरेर तिन प्रदेश साथै पूर्वी हिमाल, पूर्वी पहाड, पूर्वी तराई; मध्य हिमाल, मध्य पहाड, मध्य तराई; पश्चिम हिमाल, पश्चिम पहाड, र पश्चिम तराई गरेर नौ जिल्ला कायम गर्नु पर्दछ | यस विभाजनले भूगोल र जनता दुवै तत्त्वलाई समेटदछ | विकास निर्माणले भूगोल समेट्दछ | यसलेगर्दा प्रादेशिक अनुत्पादक प्रशासनिक खर्च घट्दछ |
    ३. धर्म निरपेक्ष वा धर्म सापेक्ष: संबिधानबाट यी दुवै शब्द हटाइदिए हुन्छ | यो धारा नै हटाउनु पर्दछ |
    ४. समायोजन: राजावादी तथा अन्य धार्मिक समुदायलाई पनि राज्य भन्दा बाहिर राख्नु हुँदैन | एउटा योगीलाई महाराज भने झैं पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुर्व राष्ट्र प्रमुख समानको हैसियतमा नागार्जुन निवासी तपस्वी सांस्कृतिक महाराज घोषणा गरिदिए हुन्छ |
    ५. स्थानीय तह: स्थानीय तह भनेको स्थानीय सरकार हो भनेर स्पष्ट पार्नु पर्दछ |
    ६. प्रतिनिधि: केन्द्रीय प्रतिनिधि सभासद २५*३= ७५ जना प्रतक्ष्य राष्ट्रिय सभामा पूर्ण समानुपातिक प्रणालीबाट देशभरीबाट ७५ जना भने प्रादेशिक संरचना पनि २५ / २५ जनाको निर्धारण गर्दा उपर्युक्त देखिन्छ |
    ७. प्रतक्ष्य निर्वाचित गवर्नर तथा राष्ट्र प्रमुख: प्रतक्ष्य निर्वाचित ७५ जना मध्य १ जना गवर्नर १ जना राष्ट्र प्रमुखमा प्रतक्ष्य निर्वाचनवाट निर्वाचित हुने छन् | कुनै पनि पद खालि भएमा एक महिना भित्र पुन निर्वाचन गर्नु पर्दछ |
    ८. निर्वाचन प्रणाली: सम्पूर्ण भ्रष्टाचारको खेल निर्वाचन प्रणालीबाटै सुरु हुने गरेको छ | निर्वाचनका सम्पूर्ण क्रियाकलाप अनलाइन हुने र निर्वाचन सम्बन्धि सम्पूर्ण खर्च उम्मेदवारी दर्ता प्रक्रिया बाटै संकलन गर्ने व्यवस्था गर्नु पर्दछ ❤।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Місяць тому +6

    योगेस जी अनियन्त्रित मुल्य बृद्धी हरेक चिजमा छ मात्र होईन , कहाली लाग्दो रूपमा कमिसन सहित बिश्वको रेकर्ड तोड्ने गरी बर्षको 12 पटक मुल्य बृद्धी हने यो लुट तन्त्र हो र तपाईले सधै अनियन्त्रित मुल्य बृद्धी भयो भन्ने मात्र हो भने तपाई कै पार्टीको झोला बोक्न मात्र जनताले पठायका हुन ? तपाईको पार्टी यस अगी पनि सरकारमा थियो के गर्यो र अब पनि केही गर्नेवाला छैन केवल गर्छ त भ्रष्टाचारी बचाउ र अरू गर्ने माहोल बनाउने यही हो जनताको स्पस्ट बुझाई ।

    • @JanakBahadurShah
      @JanakBahadurShah Місяць тому

      अहिले का भ्रष्ट मंत्री भन्दा वा केपी भन्दा प्रचंड सरकार नैं ठिक थियो,
      कांग्रेसले आफ्नो खुट्टामा बन्चरो हान्यो, गफाडी लाई शाथ दिएर, फेरी भाउजु ले डुबाउने भ‌ईन

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Місяць тому +2

    बैगुनी केटोलाई ओलिले मन्त्रि दिन्छ्न भनेर 🎉 दौरा सुरवाल सिलाएर बसेका अन्त्यमा पृथिवी सुब्बा गुरुङले यिनको पद खाईदिए😢😢

  • @tuksedai4811
    @tuksedai4811 Місяць тому +1

    संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधामन्त्री र बलत्कारीलाई मृत्युदंडको कानुन बनाउनुपर्छ।

  • @rewatipandit8668
    @rewatipandit8668 Місяць тому +3

    आफ्ना नेता भ्रष्टाचारबाट बचाउनको लागि सरकारमा गएकाले जनतालाई के गर्छन्

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Місяць тому

    प्रदेश सरकार,जिल्ला परिषद्,समानुपातिक प्रणाली, उपराष्ट्रपति र विशिष्ट पदका व्यक्तिहरूले कार्यकाल पछि पाइरहेका भत्ता र सुविधा हटाउनु/खारेज गर्नुपर्छ।❤❤❤❤❤❤

  • @bishnugiri78
    @bishnugiri78 Місяць тому

    Yogesh Pradesh सरकारको कमाई भएन यसलाई खारेज नै गर्नुपर्छ। त्यसबाट बचेको बजेटले स्थानीय निकायमा चाहिने संरचना बनाउनिहो भने देशले छिट्टै विकास गर्छ।

  • @yadavsapkota606
    @yadavsapkota606 Місяць тому

    कं योगेश जि अब यो सरकार एस्तो गतिमा चल्न प्रछ कि नेपाली नागरिक को घर घर मा सरकारछ भन्ने अनुभूति हौस ठुला ठुला कुरा पछि गरौला जन्ता का दिनचार्य हेरियोस

  • @rajkhadka6921
    @rajkhadka6921 Місяць тому +7

    काम भनेको मेयर बालेनको जस्तो हुनुपर्छ , बोलाइ र गराइ मा एक रुपता ! येस्ता गफाडिको कुरा पत्याइदिनु पर्ने होला नेपाली जनता ले ! जति रजाइ गर्ने हो गर्नुस माननीय ज्यु अहिले नै, २०८४ मा कसो एउटा जङ्गे को जन्म नहोला र नेपाली राजनीति मा ?

  • @roshansunar4364
    @roshansunar4364 Місяць тому

    संकटमा पार्टीको बलियो खम्बा भै उभिने नेता योगेश भट्टराई ज्यू 🙏👏🌄🇳🇵✊ salute छ ✊kp बा ले बैगुनी केटो भन्नु भएको संकटमा दुःख पोख्नु भाको, तर माकुने काे वास्तविक चाल योगेश ज्यूले समाएमै बुझ्नु भो र एमालेका लागि धेरै गुनी नेता भै पाटी जोगाउनु भो 🙏👏🌄✊

  • @ramkhadka1186
    @ramkhadka1186 Місяць тому

    ❤❤❤❤

  • @user-lu3dv2il6z
    @user-lu3dv2il6z Місяць тому +3

    कमरेड ,,अध्यक्षले देखाई दियो मन्त्री 🤣🤣🤣🤣

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Місяць тому

    Yo बईगुनि मात्र ह‌ैन लोभिको लम्पट केटै हो।
    ❤खिस्स बुढि हिस्सा दाँत।।❤

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli Місяць тому

    MCC पक्षधर दासतामा बाच्ने यूवा । हुति नभयका यस्ता हुतिहारा यूवा बाट के आशा गर्नु ।

  • @wolip1
    @wolip1 Місяць тому

    एमाले संसद योगेस भट्टराइका बिचार सहि लाग्यो । ९० प्रतिसत हिन्दु र बौद्ध भएर हिन्दु राष्ट्र भइरहेको देसमा किन धार्मिक निरपेक्ष राखियो ? अब धार्मिक स्वतन्त्रता सहित हिन्दुराष्ट्र कायम गरियोस । समानुपातिक को नाममा आउने साँसदलाई राष्ट्रीय सभामा लगियोस। संघियताको प्रदेश सरकार खारेज गरियोस । भ्रष्टहरुको सम्पति जफत गरि आजन्म जेल हालियोस त्यसमा दलका नेताहरु पनि नउम्किउन ।साथै कृषि उत्पादनमा जोड़ दिंदै सिंचाइ मा अभियान चलाउन सोलार सिस्टमको उपयोग गर्दै नदी खोलाको पानी लिफ्टिन्ग गर्ने योजनामा जोड़ दिनुहोस । कृषकको उत्पादन बजार पुर्याउन पालिकाहरु प्रयोग गराउनु होस । किसानले पाउने अनुदान किसानले प्रतक्ष्य पाउन नकि दलाल र दलका कार्यकर्ता ले ।

  • @chhetriyogendra4240
    @chhetriyogendra4240 Місяць тому

    प्रश्नहरु फितलो भयो ।

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7bo Місяць тому +1

    अर्को पल्ट अरु अनुहार आउदा राम्रो ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Місяць тому +1

    ७ बुंदे गठबन्धनमा मुख्य बुंदा अमेरिकी न्याय विभागको नेपाल च्याप्टरको एजेन्टलाई नेपालको संविधानको संशोधन सिफारिशको deep agreement !

  • @Drishya-Sahil2024
    @Drishya-Sahil2024 Місяць тому +3

    एकजना राई रक्षामन्त्री बन्दैमा आकाश खस्ला झै गर्दै कार्यक्रम चलाउने सञ्चालकको हैसियत के हो

  • @dhrubarai
    @dhrubarai Місяць тому +11

    याे सरकारले चाहीँ खै त जिवि राई जेल काेचेकाे ?

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 Місяць тому

    सरकार बने पछि बिस्वस्नियता बन्दै जावस भन्नू भयाे तर जनता काे जीवन यापन बिगत ७० बर्ष ५० देखि बाेले हिजाे बाेलेकाे अाज मिलेकाे प्रस्ट छ कि कुर्सी

  • @pulpfictionization
    @pulpfictionization Місяць тому

    राजनितिक सिद्धांत नै अकाश र पतालको फरक भएका पार्टी हरु गटबन्धन भएर सरकार चलाउनु भनेकै ब्राह्मणवाद हो । एमाले र कॉंग्रेसका राजनितिक सिद्धान्त भनेको उही सिधासाधा जन्तालाई देखाउने मात्र हो ।

  • @rabinrai2898
    @rabinrai2898 Місяць тому

    Khallo lagyo yo Mili vagat ..swaartha bajieko xa.yaatri sir jay des 🇳🇵

  • @milanrai4956
    @milanrai4956 Місяць тому

    तपाईं जत्तिको पत्रकार बाट यस्तो अन्तर्वार्ता आश थिएन सर।

  • @bhawanishing2756
    @bhawanishing2756 Місяць тому

    पत्रकार जि इनि नेपाली कांग्रेस एमाले यतिका वर्ष सम्म केहि गर्न सकेन अब के गरने हो लान पालैपालो सत्ता मा जाने देस लुटपाट गर्ने हुन

  • @user-hm1oo4pn7t
    @user-hm1oo4pn7t Місяць тому +1

    Pride our leader good and clear vision

  • @netrakc3385
    @netrakc3385 Місяць тому

    रिझाउने काम भैसकेको रहेछ आस्वासन भाका पाएको रहेछ आस्वासन मै सिमित नभको राम्रो !

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 Місяць тому +1

    न उखानेको मती सच्चिन्छ न १० भाईले मौका पाउँछन् बरु बेलैमा उखानेको पतन जरुरी छ।

  • @binaymoktan8302
    @binaymoktan8302 Місяць тому +1

    बतासे केटो यो पाली मन्त्री पाएन नत्र अरब को टार्गेट थियो होला

  • @Khadia-j6o
    @Khadia-j6o Місяць тому +1

    अयोग्य असफल कुठ्टा कोर्धी को जत्ती बखान गरेपनी मन्त्री पद दियन बैगुनिलाइ

  • @mayagrg6684
    @mayagrg6684 Місяць тому

    Greet leader 🙏

  • @kamalbahador2169
    @kamalbahador2169 Місяць тому

    केपि वलि 3-बर्ष प्रधानमन्त्री हुदा 7-अर्ब
    बाट 18-अर्ब पुगेको थियो
    अब फेरि कति पुग छ केपि वलि बाट
    बिकास हुने भनेको यहि हो देश डुबाउने
    पाटी मोटाउने केपि को बिकास यहि हो

  • @binayathapa2728
    @binayathapa2728 Місяць тому +13

    बैगुनी केटोलाई आशा छैन

  • @user-fo3ih9fs2r
    @user-fo3ih9fs2r Місяць тому

    सांसदज्युको कुरा सुनियो यो 10%घुसै रहेछ।योजना लिने जनता हामीले अब के गर्ने ।प्रदेशको यो10% विषयमा छिटो छलफल होस्।

  • @GokulKhadka-su4md
    @GokulKhadka-su4md Місяць тому

    भारत र भारतीय लाई अनुकुल हुने गरि नै सबिधान सम्बोधन गर्ने हो ढुक्क हुनुस ।

  • @ramshyam7367
    @ramshyam7367 Місяць тому

    Sambidhan samshodhan garnu parxa, direct election bata prime minister chhanney system hunu parxa ani sanghiyata kharej gare paxi desh ko dherai problem samadhan hunxa

  • @user-tm2wj1cc3z
    @user-tm2wj1cc3z Місяць тому

    सरदारका छोटे डनको हैसियत भनेकै आदेश मान्ने हो । यि त झन् सरदार बा का बतासे न परे !

  • @gcpashupati
    @gcpashupati Місяць тому

    जेभएपनी यी १० भाइ लाई कहिल्यै पनि पार्टी को नेतृत्व र देशको नेतृत्व दिनु हुँदैन,योगेश भन्दा पनि छबिलाल किन छुटनु भयो? बुझ्न सकिएन

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 Місяць тому +1

    बैगुनी केटाले भक्ती देखाए वापत मन्त्री पाउने कुरा निश्चित नै थियो तर यो केटो त १० भाइ मध्यको एउटा फुच्चे हो यसलाई मन्त्री बनाइनु हुँदैन भनेर गएको सुर्य थापाहरुको डेलिगेसनले उछिट्याएर किनारा लगायो। बिचरा दौरा सुरुवाल दराज मै थन्किने भयो।

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h Місяць тому

    परिवारबादीमात्रै होइन श्रीमतिबादी हुने समानुपातिक प्रतिनिधि शक्ति र कृपाको पद हटाउनै पर्ने जनमाग हो !!!

  • @deenanathacharya2743
    @deenanathacharya2743 Місяць тому +1

    योगेश जी तपाईं मात्रै होइन १० भाइलाई नैे पाखा पारिएको छ त ।अर्थमन्त्री बिष्णु पौडेल हुने भन्दा दश भाइ भित्र पनि त थिए तर अझै 14:14 14:14

  • @tirthabasnet7457
    @tirthabasnet7457 Місяць тому

    Great Leader of Nepal.. ❤❤

  • @kulshekharghimire11
    @kulshekharghimire11 Місяць тому

    यी दुबैजना आ-आफना बिधाका कलङक निकम्मा हुन हेर्दा राम्रो चिल्ला प्रभाव पर्ने तर भित्रि भाइरस् हुन बुझौ

  • @punanepal3696
    @punanepal3696 Місяць тому

    कुनै बेला केपि अराजक,प्रतिगमन भाे भनी ऐमाले पाटी बिभाजन गर्ने फेरि केपिकाे पछि लाग्ने।बिश्वास बिहिन।

  • @dineshido3867
    @dineshido3867 Місяць тому

    पहिले माउबादी ले भनेको जस्तो प्रत्तक्ष काय कारी रास्ट्पती पर्णाली मा गको भय अहिले यस्तो हुँदैन थियो । जस्तो बालेन शाहा लाई 5 बर्स सम कसैले केहि गर्नु सक्छ त ।

  • @user-xm1ie1se4b
    @user-xm1ie1se4b Місяць тому

    अर्कोपटक तपाईं र छबिलाल जि मन्त्री बन्नु हुनेछ भन्ने पुर्ण बिश्वास छ ।

    • @vishalgurung1795
      @vishalgurung1795 Місяць тому

      Chor ko support gardai euta vheda😂😂😂

  • @thedeathwalker6119
    @thedeathwalker6119 Місяць тому

    Om karm bindu rupm sanyukta daynm

  • @kushalgaming5402
    @kushalgaming5402 Місяць тому

    बैगुनी ३ पुस्ता पुग्ने लुटेकाछस जिवन भरी वलीको गुलाम नै त हो 🤨🤨

  • @dbtamang9275
    @dbtamang9275 Місяць тому

    खयो खयो केपि को आलू ?? मन्त्री खुला बानी मुख आह गरि बसे को केटो खुलिता खयो हा हा❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramkrishana78
    @ramkrishana78 Місяць тому +15

    यस्ता को अन्तर्बार्ता के सुन्ने छिछि

  • @Skill_worker
    @Skill_worker Місяць тому

    आज खासै स्वाद परेन। किन कि लठुक र हठुक भने जस्तै भयो जुन कुरा उठान गर्न पर्ने थियो त्यो अँध्यारो काजी बाट सुन्न पाइएन

  • @harideuja4107
    @harideuja4107 Місяць тому

    देश खोक्रो पार्ने, झोले भर्ति केन्द्र र नेपालको गलगाड प्रदेश खारेज प्रमुख मुद्दा हो। समानुपातिक प्रावधान बिक्री केन्द्र र नेताको कमाउने कमण्डलु भएको छ। यसलाई प्रत्यक्षमा लाने सोच कार्यान्वयन होला?

  • @SURAJMAGAR3
    @SURAJMAGAR3 Місяць тому

    आजको तर्क समय सान्दर्भिक र अर्थपूर्ण छ।

  • @submukunda
    @submukunda Місяць тому +1

    good speech! feeling bad absence of your at ministry

  • @RajankumarThing-kq6qh
    @RajankumarThing-kq6qh Місяць тому +2

    बैगुनी केटोलाई त बित्तामै पुराए छन नि😭😭💐

  • @Case-no.420
    @Case-no.420 Місяць тому +1

    उखानेको हनुमान

  • @filthscreamo
    @filthscreamo Місяць тому

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv Місяць тому

    बैगुनी केटो दासे हो। nice पाइसकेको छ। यो पार्टीमा बसेर उकालो होइन अब ओरालै छ यिनको दिन।

  • @mukeshbahadurpurjapun6623
    @mukeshbahadurpurjapun6623 Місяць тому

    वैगुनी केटोले मन्त्री बन्न खुब हरकत गर्याथ्यो, के पीले मजाले वदला लिएछ I
    मलाइ त खुसी नै लाग्यो यस्ता स्वार्थीहरूलाइ के भन्नेl

  • @user-ti2ju2hc5i
    @user-ti2ju2hc5i Місяць тому

    योगेश दाई पार्टी को कुरा मात्र नगरौं जनताको हितको कुरा गरौं तिमीलाई मन्त्री पद दिया पा पनि केही खुलक्याउने थिएन रहेछ आफ्नो पार्टी पनि गल्ती दोषि देखाएर बोल्ने काम गर्ने गर्नु अब जनता लाई लाटो नदेखे हुन्छ तिम्रा गिद्धे नजरले

  • @chhantapandey5259
    @chhantapandey5259 Місяць тому

    एमाले काङ्ग्रेस मिलेर उठ्याे भने वहुमत आउँछ होला

  • @yamkarakheti3644
    @yamkarakheti3644 Місяць тому

    यो चोर फटाहा हरु को अन्तरवार्ता लिएर नेपालि जनता ले गालि गर्नु पर्ने बाध्या नगराउनुन हो पत्र कार जि

  • @DeenbandhuAryal-ch1vd
    @DeenbandhuAryal-ch1vd Місяць тому

    I respected him because he is from student background before the party split but now he has become oli's supporter of regressive step for his petty interest.

  • @binrai1826
    @binrai1826 Місяць тому

    बुद्धि बिग्रेका लिम्बुहरुको भोटले काठमाडौ बसेर तलब भक्त पचाउदैछौ।

  • @rohitdeuja
    @rohitdeuja Місяць тому

    This man doesn't speak about the corruption .

  • @bimalchand7139
    @bimalchand7139 Місяць тому

    बैगुनी केटोको पालो शेर ब. देउवाको पालोमा आउला नि

  • @namastekapilvastu310
    @namastekapilvastu310 Місяць тому

    कोरोना कालमा माननीय योगेश भट्टराईको काम देखियो त्यही भएर उहाँ अहिले सिंह दरबार भित्र हुनुहुन्न।

  • @gobindashrestha7493
    @gobindashrestha7493 Місяць тому +1

    हौ मंत्री त भैनछस् त हौ केटा , आशा त ठूलै गरीथिस नि त , ताप्लेजुड्०मा सबै बिकास गरी सकिस रे , विकासै गर्न बांकी राखिनस रे , के सारोगरेको हैौ , फूल फुल्यो बुकि कात्ती साह्रो बानाको हौ हामीलाई सुखि , सकिएन है ल,

  • @homgurung7189
    @homgurung7189 Місяць тому

    ❤❤

  • @Narendra1970
    @Narendra1970 Місяць тому

    संबिधान संसोधनमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने कुरा आए माननियहरुले भाटा खाने पक्काछ

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Місяць тому

    विचरा मेरो देश चोर दलदलेहरू कुशासनका पुजारी हुन् ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому

    केपि ओलिको हनुमान ता बन्न खोजियो तर ओलिले पत्याएन किनकी योगेश भट्टराई भन्दा हनुमान धेरै छ।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w Місяць тому

    बिनाकाम थाेत्रा गालाबजायर तलब भत्ता खायर बसेकाचाेरहरु ।

  • @prakashraut4229
    @prakashraut4229 Місяць тому

    योगेसको अन्तरवार्ता हेर्नु समयको बर्बादी

  • @sharmilakarki6443
    @sharmilakarki6443 Місяць тому

    मलाइ पुरनो नेता भन्ने बितिकै tv नै भन्दा गर्नु मन लाग्छ छि

  • @purnamagar8614
    @purnamagar8614 Місяць тому

    Yo yogesh ji kati ramro bolnu hunxa jhole jastai

  • @parashuramadhikari7688
    @parashuramadhikari7688 Місяць тому

    ए पत्रुकार महोदय , यो १८ महिनामा यतिका माफिया र तस्करी समातिएको कानुनी दायरामा ल्याएको उपलब्धि होइन र ...? त्यो ओलिको छाउरोलाइ सोध्न सक्दैनौं

  • @ThirpPhuyal
    @ThirpPhuyal Місяць тому

    आफ्नु मन्त्री मन्डल र पार्ति को मास्लोतहमा हेर्दा थाहाभैहाल्छ्नि ,मुख्ले चिप्लो पर्छ यो काइते न वान को लटेङ्रो

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 Місяць тому

    सबै भन्दा पहिला गर्नुपर्ने काम हो ।
    - जिल्लाको सङ्ख्या घटाएर ड. हर्क गुरुङ्ग ले बनाउनु भए जस्तो २५ नभए पनि ४५ नबढाइ बनाउनुपर्छ राजनैतिक पद निषेध गरेर प्रमुखजिल्ला अधिकारी को जिम्मा हुनुपर्छ ।
    - कम्तिमा जिल्लाको १ जना प्रतिनिधि हुने गरि १००,००० मतदाता बराबर १ प्रतिनिधि हुने गरि केन्द्रमा साम्सदको ब्यवस्था गर्नुपर्छ ।
    - राष्ट्रिय शभालाइ बिज्ञ प्रागिक बौद्धिक सहित ५१ नबढाइ समानुपातिक बनाइनु पर्छ ( जो निर्वाचन लडन नसक्ने समूह लाई समेटिनुपर्छ )
    - प्रदेश अनिवार्य नै भए अधिकार सम्पन्न ३ प्रदेश कोशी गण्डकी कर्णाली बनाउदा हुन्छ र १०% भन्दा बढी प्रतिनिधित्व हुने समुहको पालैपालो नेतृत्व र त्यस पछि दलितको पालो दिने ब्यवस्था हुनुपर्छ ( सकेसम्म २ तहको सरकार नै काफी छ ) नत्र प्रदेश प्रमुखको निर्वाचन गराएर स्थानिय तहकै प्रमुखहरु प्रदेशशभाका सदस्य हुने ब्यवस्था मिलाउदा पनि उत्तम हुन्सक्छ ।
    - VIP का नामको वाइह्यात खर्च को पुर्णरुपमा बन्द गरिनुपर्छ तर कोहि त्यस्तो त्यागी घरबार बिहिन परिवार बिहिन खानबस्न समस्या भएको भए मात्र ब्यवस्था गर्नुपर्छ ।
    - यो उप जोडिएको वाइह्यात झगडा मात्र गर्ने समानान्तर पदको पुरै खारेज गरिनुपर्छ ।
    - स्थानिय सरकार लाई ७५३ बाट ५०० नबढाइ बनाउनुपर्छ तर पुर्ण अधिकार सम्पन्न गराइनुपर्छ । स्थानिय जनताले स्थानिय सरकार भन्दा माथी सम्मानित न्यायलयमा मात्र जानुपर्ने ब्यवस्था गर्नुपर्छ ।
    नत्र गफले केही गर्दैन ।
    -

  • @bijayachongbanglimbu
    @bijayachongbanglimbu Місяць тому

    “पस्ने र निस्कने गर्छन् राजाको द्वारको भग
    विद्वानजन लिंग जस्ता छन्
    अण्ड जस्तै छन् बिल्हड॥”
    - बिल्हड