आफ्नै आमाको हत्याको अभियोगमा जेलसजाय भोगेको जीतहादुरको जीवनकथा Social Awareness Story | Suman Magar
Вставка
- Опубліковано 25 чер 2024
- Concept Act & Direction By Nepali Babu Suman.
Presenting awareness art at a program on drug abuse organized by Nepal Police in Sindhulimadhi .
Social Awareness Program
Camera : Padam Bhai - Розваги
जित बाहदुर को जिबन काहनि ले सारै मन रोयो र अनि लेख्न बाध्या भए लागु अउसध भन्दा कम छैन मिटर ब्याजे साहु ले दिएको पिडा बिन्ति छ छिटो भन्दा छिटो अनुसन्धान होस 🙏🙏🙏🙏🙏🙏
तपाइको कुराहरु सुन्दा धेरै नै दुख लागेको छ आफ्नो जिबन मा घटेका लेखेर सार्बजनिक गर्नुभएको यो काम तपाइले राम्रो गर्नु भएको छ नगर्नु गल्ति गर्नु भैसकेको छ यसमा पस्चाताप्प गरेर बसेर मात्र' हुदैन अब तपाइले आफ्नो जिबन भर आफुमा घटेको जस्तो घट्ना अरु कसैको जिबन मा नघटोस भनेर प्रतेक स्कुल र कलेज मा गएर जन चेतना जगाउनु होस् यसमा स्कुल कलेका संचालक त्यसमा प्रहरिले साथ दिनु जरुरि छ यसमा नै तपाइको भलाई हुने छ यस्ता घट्ना हरु घटी राखुमा प्रहरिको पनि ठूलै कमजोरीहरु छन्
एउट कलाकार को क्षमता कति सम्म हुदो रहेछ सलाम छ जित बहादुर को चरित्र लाइ।
वास्तविक कुरा सुनेर कस्तो रुन मन लाग्यो 😭साच्चिकै यो सन्देश नया पिडीका युबा माझ पुगोस जो लागू अौषधी को लतमा छन।यो जिवनी सुनेर सहि बाटोमा हिड्न सिकुन्।🙏🇳🇵
मिटर ब्याजे साहु नि लागु औसधी भन्दा कम छैनन् उनि हरु ले मोर्न बाघ्य बनाए का छन मिटर ब्याजे लाहु स्लो पोइजन हो म येस्मा पिडीत भएर तडपि दै बाच्न बाध्य छु प्लिज म येहि बाट बिन्ति बिसाउछु नेपाल प्रहरी डिसपि येस येस पि लगायेत पैसा बिक्ने न्यालय का नियदिस हरु धरति माता जस्तै आमा या दिदी बैनी नगगरिक हउ बाच्ने अधिकार छ मेरो नि मिटर ब्याजे साहु को कारन् म बेबारिसे हुन बाध्य छु म ज्ता हजारौ चेली हरु कोहि पिडा सहन नसकि मरे कोहि पटक पटक मरेर बाच् बाध्य छउ कोहि निर्दोस दिदी बैनी नखाको बिख ब्लडॅक चेक मा फसाइ दिएर जेल जिबन बिताउन बाध्य छन कसले सुन्ने तिनका चितकार यो नि कुनै लागु औसधी भन्दा कम छैन दस औला जोडी बिन्ती गर्छु राजधानि मा १०/१५ जान मिटर ब्याजे लाइ कानुनि दायरा मा ल्याएर जित बहादुर को जस्तै आबाज सुन्ने आसा छ कति दिदी बैनी को आसिस पाउनु हुन्छ अहिले धेरै आसा त पलाएको छ प्रहरि सर हरुले अनुसन्धान राम्रो गरनु भाको छ
very very appropriate interaction for young generation, everyone has to listen to this, thanks to Nepal Police, i hope this sentiment is applied to all factors of law enforcement
बास्तबमा लागु औसाध दुर्ब्यावासन यसरि नै सामन्य परिस्थिति बाट नै भित्र भित्रै सल्कि रहेको भुस भित्रको आगो ले जस्तै सक्कैसकेको हुन्छ त्यसैले बेलैमा सचेत हौँ।
नेपाल प्रहरि सर हरु ले अझै अनु सन्धान गर्न जरुरी छ नेपाल का मिटर ब्याजे ले कतिका घर बार बिगार्नु मात्र नभएर ज्यान फाल्न समेत बाध्य भएका छन यो कुरा लाइ छिटो भन्दा छिटो अनु सन्धान होस्
जबन्त अभिनय ❤👏
Hjr.ko kura.sabaile.1.patak
Sunna.parxa.sir..hjr.lai..salutxa
हाम्रो धरानको युवाहरुपनि तपाई को कथा सुनेर सहिबाटोमा हिड्ने मौका
पाउने छन् धेरै धेरै धन्यवाद छ ❤🎉🎉
अत्ति दर्द्नाक घटना ।
यो सुनेर देखेर आउदो पुस्ता हरुले अबस्य शिक्षा लिउन ।
सभ्य र अनुसासित जिबनको बाटो लिउन
Social awareness programme ..Its just an act
Janchetanako lagi tq so much and baraha tira aunu vaye ki koi sudrine po Hun ki
हे भगवान शत्रुले ले पनि लागू ओषधा नगरुन
Good thoughts
जित बहदुर को जस्तो दुद्दि मिटर ब्याजे हरु को नि ऐउटा लत हो यिनी हरु को कारन कति दिदी बैनी को घर बार बिहिन भाको छ
कथा हो या सत्य अ खै
❤❤❤
लागू औषध नगरौ र नगराउ
Jo Jole aama babako hatya garxa tyo Sabailai jiudai jalayra africama jasto katera giddalai khuwanu parxa..ani matra aama bauko Bhalo hunxa.. ani sworgama baas pauxa aama baule..
Please gyes sabailay share garam haiii it will help a lot especially for teenager nowadays
😢
Vulera pani kasaile asto galti nagarau 😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
Nalike hunu vaihalnu vo aba chetana failaunu arulai dinu chahi ramro ho kina vane afno galti fell hunu thulo kura ho tara jun pyero manxe ra ijjat gumaunu vo kahile vetinna kahile ijjat farkinna
This is not really only internment but very sensitive word
Teyo pad data hat kadi kholdi nunu bicharaaa
नेपाल प्रहरीको सहारणिय कार्य यो घट्नालाइ समाजको सामु प्रस्तुत गर्नु भयेकोमा । येस्तो घट्ना बाट बन्चितको लागि समाज जन्ता सबै सजग भयेर नेपाल प्रहरीलाई साथ दिदै लागु औसद को बेच बिखन गर्नेलाइ धरपकड गर्दै नेपालमा येस्ता अपराधिहरु 0 बनाय येस्ता घट्ना हुन्थेन होला।
Hatkadi li ranu vako xa ta ..
Real hoki natak ho yo
Is real
This is for internment not victim this guy
riyal ho
Dai jaska xoraxori durbesanima lage hunxan hami ximekile vanyo vane sidhai usko familyle kutna auxan.takkar linxan.risauxan.ultai samajma unilai kasari nange jhar paru vanera lagi parxan Karan family pani ho vandai airakheko xu maile.samasye usko matra haina family KO pani kamjori or ramro ho testa xaina vandai save garxa.tyo ho thulo samasye.purbako sabai Thai school tira pani aunu vaye Kati sudrine po ho ki? Dherai dekhinxa Tara bolnu xut xaina
K ho real ho ya vdo 😢😢 vanndinu na koi
real hoki ke ho yo
Ahile dimak ayra k garnu
So sad 😂
Scripted
Das dharma dudh khayera aamako mahatwa nabujhi aamako hatya garne vatuwako Ni Kko interview liyeko ysle ramro vnda naramro Sandesh dinxa samajma..vatuwa jatha..
यो रियल कथा हो कि नाटक हो कसैले भन्दिनुन
म पनि अलमल परे
बनावटी कथा हो लागू औषध प्रयोग नगर्नु भनेर जनचेतना को लागि
@@Bikram1.0m खै रियल जस्तो लाग्छ त हतगडि पनि खोल्या छैन
@@Bikram1.0m जिवन कथा भने रहेको छ कसरि सत्य हैन हौ । अलि बुझ्नु भएन छ
Talai mula khate padhe lekheko manxi vayra pani yesto kam garne thukka talai daka