देवी प्रतिभालाई यसरी र्‍याखर्‍याख पारे पत्रकारले,दक्षिणादेखि बडिगार्ड अनि डिभोर्ससम्मका प्रश्नdevi

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024
  • देवी प्रतिभालाई यसरी र्‍याख्र्‍याख्ती पारे पत्रकारले,दक्षिणादेखि बडिगार्ड अनि डिभोर्ससम्मका प्रश्नdevi prativa
    #devipratibha #serofero #pashupatinathmandir
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

КОМЕНТАРІ • 130

  • @sanjitakhadkarijal3645
    @sanjitakhadkarijal3645 2 місяці тому +19

    हामी त धेरै खुसी छौ देवी प्रतीभा जी लाई देखेर नेपाली चेली भएर भारत मा पनि राज गर्नु भएको छ गर्व लाग्यो उहाको प्रगति देखेर

  • @kamalaluitel5052
    @kamalaluitel5052 2 місяці тому +11

    सबैले राम्रो पक्षकाे सम्मान गर्ने बानि बसालाै राधे राधे

  • @SodaThakor-s6d
    @SodaThakor-s6d Місяць тому +1

    ❤देवी प्रतीभा जी केम रोवोछो तुम🎉

  • @MinbahadurRuchal-vs9sc
    @MinbahadurRuchal-vs9sc 2 місяці тому +2

    कली युगको मनुष्य राम्रो काम को प्रसंसा गर्दैन नराम्रो कुरा चर्चा गर्दछ
    यो सस्कार कलियुगको गुण होला तर मनुष्य को लागि ऊदो गती हो राधे राधे

  • @karkidev123k
    @karkidev123k 2 місяці тому +4

    पैसा सबैलाई चाहिन्छ जुनसुकै परिस्थितिमा पनि पैसा को आबस्यकता पर्दछ कमाउन सबैले पर्छ,
    उहाँ ले भन्न खोज्नु भएको भ्रस्टाचार,चोरी,अनैतिक, कुकर्म जस्ता लोभ कार्य गरेर पो नकमाउने त , सत्कर्म गरेर सबैले कमाउनु पर्छ्❤️🙏

  • @मेरोभिडियो-र3म
    @मेरोभिडियो-र3म 2 місяці тому +3

    कति उत्कृष्ट जवाफ वाह मनैदेखि प्रसंसा गर्दछु 🙏 राधे राधे राधे राधे राधे राधे राधे 🙏🙏🙏🙏🙏

  • @mallalimbu
    @mallalimbu 2 місяці тому +3

    devi prativa dekhi derai khusi garba lagxa ek Nepali cheli mahan jay hos

  • @therozzer-vk3vo
    @therozzer-vk3vo 2 місяці тому +3

    देबि प्रतिभा राधिका दासी को स्वरुपमा पाउद खुसि लाग्यो

  • @balbahadurswar2771
    @balbahadurswar2771 2 місяці тому +5

    धार्मिक ,आध्यात्मिक गुरु जनलाइ सोधिने प्रश्न जिम्मेवारी पूर्बक हुदा राम्रो हो ।

  • @sohitabohara
    @sohitabohara 2 місяці тому +16

    तैले देको छैन दक्षिणा जस्ले देको छ उल्ले बोल्नु पर्छ मैले किन दिए भनेर आफ्नो मन ले देको होला भिक मागेको छैन होला नि 😡😡😡😡जे पनि बोल्ने

  • @rajankhatri2827
    @rajankhatri2827 2 місяці тому +1

    Radha radha❤❤❤❤

  • @Dak.withtime.
    @Dak.withtime. 2 місяці тому +15

    ईन्डियाको दुनो गाई...यो कुरा सबैले नबुझ्नसक्छन।

  • @satyanarayansingh1037
    @satyanarayansingh1037 2 місяці тому +1

    जय जय राधे।

  • @laxmisubedi7502
    @laxmisubedi7502 2 місяці тому +1

    हार्दिक नमन् देबी प्रतिभा जी

  • @kalikasapkota635
    @kalikasapkota635 2 місяці тому +4

    देवी प्रतिभा हाम्रो देश की चेली पराई देश मा गएर भएँ को प्रगति देखेर गौरव लाग्छ श्री राधे

  • @purnabahadur416
    @purnabahadur416 2 місяці тому +59

    त पत्रकार लाई थाहा छ कि छैन ।हाम्रो गल्कोटम एक करोड दान दिएका छ्न ।स्वइच्छले दिने कुराको के को खेदो खनेको छस ।हाम्रो चेली नीपालको छोरी हो।त तिमिहरु जस्तो खाते कसैबाट प्रचालित पत्रकार हो। हाम्रो समाज अझै पनि कसैको दुखदेख्न सक्दैनन त्यही भएर दान गरेकाहुन यो कुरा बुझ्नु पर्छ।

    • @TikaTapa
      @TikaTapa 2 місяці тому +2

      Ho ni ta hami baglunge ko man thulo x ni

    • @aamritaupreti3125
      @aamritaupreti3125 2 місяці тому +2

      ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉t

    • @aamritaupreti3125
      @aamritaupreti3125 2 місяці тому +1

      ❤❤❤❤🎉🎉🎉🎉🎉😊😊😅

    • @GorkhaKhukuri
      @GorkhaKhukuri 2 місяці тому +1

      यो बिसी भन्ने पत्रकार जहाँ सम्म लाग्छ निच सोच भएको मानिस रहेछ
      बिस्वकर्मा छ थर तर सोच निम्न स्तर को लाग्यो?
      चर्च म हप्तै पिछे मुट्ठीदान भन्दै उठाको किन देख्दैन

    • @karanbahadur5679
      @karanbahadur5679 2 місяці тому

      Kukur ho

  • @kamaladhungel7550
    @kamaladhungel7550 2 місяці тому +1

    गोरखकाली माता

  • @kalabasyal4796
    @kalabasyal4796 2 місяці тому +1

    सारै दुख लाग्यो पत्रकार भाइ कसरि प्रश्न गरेको क प्रश्न गरेको छि छि हाम्रो गौरव हुन हामृ चेलि ,खुट्टा तानन्न खाेजने ?

  • @saritaghalan8881
    @saritaghalan8881 2 місяці тому +3

    यो पत्रकार पक्कै पनि क्रिचियन हुनुपर्छ

    • @pratimagautam8523
      @pratimagautam8523 2 місяці тому +1

      दुनियाँ का पोइला गको बुढी हरु खोज्दै मिल्नु पर्छ भन्दै आफै हिड्छ । ऐले डिभोर्स गर्न हुन्न रे भन्दै प्रश्न गर्छ। काम पाको थिनस पत्रुकार आज्कल लोप भाथिस काम पाइछ्स।

  • @gyanbahadurbasnet6836
    @gyanbahadurbasnet6836 2 місяці тому +3

    कसै लाई मनलाग्छ भने श्रीमान छाडेर जादा हुन्छ काम गरेपछि परिश्रम नलिने काे हुनेछ ईच्छा ले दिएकाे लिनु पन्याे नि कसलाई टाउकाे दुखेकाे हाे सुरक्षा गाड भाग्ले मात्रा पाउछ हाे किन कुरा नबुजेकाे हाे

  • @amrendrasah5433
    @amrendrasah5433 2 місяці тому

    Right guruji 🙏🏼

  • @DibyaStha-fc8eg
    @DibyaStha-fc8eg 2 місяці тому

    Radhe radhe pratibha mata🙏🙏

  • @NitaiNitai-cn5el
    @NitaiNitai-cn5el 2 місяці тому

    Radhe Radhe

  • @sangitasapkota2153
    @sangitasapkota2153 2 місяці тому +1

    यो कलियुग हो भगवान् मा पुर्ण विश्वाश नभएर होला सत्स , त्रेता र द्वावापार जस्तो प्रतक्ष्य भगवान आउदैनन् डराउनै पर्यो नि महिलाले समय अनुसार कलिलो उमेर को कारण पनि हुनसक्छ । अनावश्यक प्रश्न नसोध्नु नै उचित हुन्छ ।

  • @ShyamKrishnaGhimire
    @ShyamKrishnaGhimire 2 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @PrakashKhanal-j3i
    @PrakashKhanal-j3i 2 місяці тому +2

    नेपाल आमाको छोरि हाम्रो हिरा रत्न हुनुहुन्छ वाले भनेको कुरा सवै ठिक छ हामि सबै आम जनताको मन मन मा हुनुहुन्छ तिमि नेगेटिभ प्रस्न गर्नु को औचित्य छैन

  • @RishiRamSharmaSharma
    @RishiRamSharmaSharma 2 місяці тому +8

    हामी नेपाली किन लाेभि,डाडि भयौं ? अपमान गरेर पठाउने हाे र?........

  • @prithvishresthaprithvinarayans
    @prithvishresthaprithvinarayans 2 місяці тому +1

    सक्छाै सम्मान गर् सक्दैनाै कस‌ैकाे अपमान नगर ।

  • @dilkumarkarki5633
    @dilkumarkarki5633 2 місяці тому +2

    Hindu birodhi haru question nagar? Devi prathiva ko uchha samman garnuhos jay hindu dharma.

  • @pabitrabhattrai5815
    @pabitrabhattrai5815 2 місяці тому +1

    यो युटुबेको प्रस्न कस्तो कठै बरि श्रीमानले दुख ,पीडा दियो ब्गने सहेर बस्नु पर्छ भनेर कहाँ नेर भनेको छ मलाइ मेन्सन गर युटुबे ,सम्बन्ध बिध्क्षेद भन्ने कुरा शास्त्रमा लेखिएको छैन पो भनेको छ

  • @pingalagautam7248
    @pingalagautam7248 2 місяці тому

    सकेसम्म संधै सकार्मत्मक सोच राख्नु नै राम्रो होला

  • @chhabilalThapa-f7d
    @chhabilalThapa-f7d 2 місяці тому +3

    दक्षिणा सो इच्छाले दिने कुरा हो यार,,त पत्रकारलाइ के आपत्ती ह,,देवि प्रतिभा साक्षात देवि हुन, देशको गहना हुन,,अल्लि बुझेर प्रश्न गर हो पत्रुकार बन्धुहरु

  • @BalkrsihnaAcharya
    @BalkrsihnaAcharya 2 місяці тому

    Parasn. Ekatir uttar. Ekatir

  • @bksrk5891
    @bksrk5891 2 місяці тому +2

    सासर मा जे लेखीएको छ त्यसको व्याख्या गर्नु भयोे कसैले आपत्ति जनाउनु पर्दैन तपाईं हरुले डिभोर्स गर्नुस् बस्नुस त्यसमा उहाँ देबी प्रभा ज्यू ले कहि कतै रोकावट छेक बार गर्नु भएको छैन खाली लेखीएको कुरा लाइ ब्याख्या मात्र गर्नु भएको हो

  • @chhabilalThapa-f7d
    @chhabilalThapa-f7d 2 місяці тому +1

    सरकार ले सुरक्षा दिन्छ भने,ंपत्रकारलाइ के को टाउको दुखाइ,ँ बरु नेपालले नि यो पाठ सिक्ने खालको प्रतिक्रिया सहित ब्यख्या गरन यार

  • @healthkeywithshila
    @healthkeywithshila 2 місяці тому

  • @saraswatipanta4476
    @saraswatipanta4476 2 місяці тому

    राधे राधे देवि प्रतिभा❤❤❤

  • @Gaurabmalla-3565
    @Gaurabmalla-3565 2 місяці тому +2

    हे भगवान पश्हुपति नाथ यो नेपाल को पत्रकार हरु लाई थोरै थोरै भएनि सद्बबुदि घुसाइ दिनुस् मनमा दिमागमा ताकि फेरि अब कहिले पनि यसरी पर्स्न माथि पर्स्न एक साथ मिलेर सोद्ने इछा नजागोस् भनेर 🙏

  • @pingalagautam7248
    @pingalagautam7248 2 місяці тому

    सकेसम्म संधै सकार्मत्मक सोच राख्नु नै राम्रो होला साथि हरु ले

  • @dbrana2563
    @dbrana2563 2 місяці тому

    राधे राधे ☂️🪷♥️🙏

  • @sapanarai2359
    @sapanarai2359 2 місяці тому +1

    बिचरी नानि केटाकेटी नै रैछिन यीनिभन्दा बरु एक मिनेट्मा धरान सिध्याउने राधिका दास अलिक परिपक्व रैछिन

  • @DevakiChapagain
    @DevakiChapagain 2 місяці тому +3

    माता दी को कति खन्डन गर्ने गरिन्छ की होर कस्तो मेरो देश नेपाल

  • @kumarkarki1477
    @kumarkarki1477 2 місяці тому

    अरेभाइ हातखोलेर दिनेत सुन्नेलेहोनि सुनाउनेलेत जतिसकिन्छ मुट्ठी कसेर लिनेनैहोनी सुनाउनेले नलिएत दिनेले कसलाई दिने मित्र त्यतिपनि नबुझ्ने हाम्रो जिवन मरेर जानेहो हामि मरेर जांदा सबै भौतिक सम्पत्ति यहिं छोडेर जानेहो लानेे केहीछैन हामिले गरेको दाननै हाम्रो धर्महो तर तपाईलाई थाहाछ गुरुजिले यतिकथा सुनाको १/२ लाख लिएर जान्छन बुझ्नुभो त्यसकारण सुन्ने जतिलेत छोडेरनै जानेहो लिएर जानेत सुनाउनेले मात्रहो जय सर्वश्रृष्टिको सम्पुर्ण विश्वको जयजयजय ।।

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 2 місяці тому

    Good news for civilian

  • @pandeychet3774
    @pandeychet3774 2 місяці тому

    प्रस्न गर्ने ले सुरक्षा दियकाे हाे ततेसै टाउको दुल्याे याे देशमाकथावाचक पण्डित स्व,नारायण पोख्रेल मारेको देशमा सुरक्षाको बिषयमा प्र्स्न ॐठाउन लाज हुनु पर्ने हाे

  • @Thapasuuu
    @Thapasuuu 2 місяці тому

    😥सत्य के हो सधै अलमल्ल पर्नु पर्छ।
    कस्तो समय आयो हजुर नेपाल भित्र नेपाली नै खोज्नु पर्छ।।
    एक अपराधी नेतालाइ पुरै सैनिक प्रहरी सुरक्षा छ यति मात्रै न भयर बिरामी बोकेको एम्बुलेन्स समेत रोकिन्छन। पुरै रोड खाली हुन पर्छ पैदल यात्रु तीन कोष पर भाग्दै बस्नु पर्छ। नेताकार्यकर्ता ले गरेको अपराध न देख्ने न लेख्ने नेपाली हरुले एक प्रबचन बाचिका चेली का दुई चार सुरक्षा गार्ड देख्ने र बोल्ने नेपाली हामि हरे शिव ।ॐ 🙏🙏सम्पुर्ण जगत को कल्याण गरि हामी मनुष्य लाई नेपाल बुध्ही दिनुहोस मेरो भोले नाथ 🙏ॐ

  • @rakjarnikar
    @rakjarnikar 2 місяці тому

    राधे राधे
    नमस्कार
    जे जे भन्यो त्यो गर्नै पर्छ भन्ने छैन,
    यो त तानाशाही स्वभाव हो।
    एक अर्को संग सरसल्लाह गर्नु
    मैत्री भाव बलियो हुनु हो।

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Місяць тому

    याे दस जनाकाे रखवाल किन वाेलछ।यस्काे कथा झुटा छ।नसुनु।

  • @prakashpradhan3153
    @prakashpradhan3153 2 місяці тому +1

    Thotray nepali patrakar yesai karan hami Japan huna nasakayko…..

  • @shantak6081
    @shantak6081 2 місяці тому +4

    कलाकार र गुरु हरु येकै हो र

  • @kumaryonzan3670
    @kumaryonzan3670 2 місяці тому

    तिमीलाई धर्मको नाम्मा क पनि आउदैन र मन बूझ्दो जवाफ पनि आउदैन लूटेराहरू

  • @bishnumayadhakal5160
    @bishnumayadhakal5160 2 місяці тому +1

    I am sorry please, 100 ℅ ma herne ho vane 99:98 ℅ divorce garne gareko painxa yedi kelayar herne ho vanne, jata batt here pani dosh narilai nai aauxa,...

  • @shantak6081
    @shantak6081 2 місяці тому +7

    अरु लाई कपाल छोप्नुपर्ने पुजा मा माता ले पर्दैन

    • @krishnagautam8473
      @krishnagautam8473 2 місяці тому

      कपाल खुला र टुपि सिखा नपारि कार्यक्रम खर्न ठिक हुँदैन भन्ने सुनिन्छ

  • @NamobuddhaDapcha
    @NamobuddhaDapcha 2 місяці тому

    😂😂😂😂😂😂😂😂

  • @aserdimobile3149
    @aserdimobile3149 2 місяці тому +1

    धर्मको नाममा ब्ययापर

  • @yogadahal7652
    @yogadahal7652 2 місяці тому +1

    Gotta go to court no divorce after baby you don’t have their consent to make them gotta take care of them my dear reports

  • @SitaTamang-ji3lu
    @SitaTamang-ji3lu 2 місяці тому

    🕉️🕉️🙏🙏🙏👍👍👍👌👌💓💓💓💓💓💓💓

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 місяці тому +3

    पैसा कमाउन धर्म को आड

  • @kumaryonzan3670
    @kumaryonzan3670 2 місяці тому

    तिमीहरू धरानलाई एक मिनेटमै खतम पार्ने हैन आखीर लूटनू त नेपाल मै आउनं पर्दो रहेछन त

  • @radhikaramtel-kr7vb
    @radhikaramtel-kr7vb 2 місяці тому

    😅

  • @shersingh-kc6sw
    @shersingh-kc6sw 2 місяці тому +1

    Yo patrakar Lai ramro sanga padhera aauna vannu hola

  • @ritadahal7720
    @ritadahal7720 2 місяці тому

    तिमिले कति रकम दियौ र भाइ यस्तो यस्तो प्रश्न्न गरेका छौ टैट पाखे पत्रकार रहिछौ तिमी केही सिक देबि प्रतिभा बाट 😏😏🙄🙄

  • @rajandhital4192
    @rajandhital4192 2 місяці тому

    Yo patrukar harulai je boleni hunx afno khusi le dan gareka xan

  • @NirutaBasnet-es3ch
    @NirutaBasnet-es3ch Місяць тому

    Nepal ka utupe something wrong

  • @deepagyawali2656
    @deepagyawali2656 2 місяці тому

    पहिलेका बापती पहेलो अहिले वस्त्र लगाएर सभापति

  • @RamitaKc-u4c
    @RamitaKc-u4c 2 місяці тому

    Hamro desh Nepal aekdam nabughne samnta ra sosak haru haruko bash cha nepalma ramri Kam grdagrda ni naramro aarop launa khogchan 😮

  • @prakashkumarupadhaya4848
    @prakashkumarupadhaya4848 2 місяці тому +4

    खास प्रश्नका खास उत्तर नै आएन्।

  • @Kingdom-keys-
    @Kingdom-keys- 2 місяці тому +1

    ⁸janta pasu bhanda nich bhayo biswas xain asule aafulai chelasangani xadnu bhaana kti kaslai ďeutakoni biswas xain

  • @AjayPp-y9q
    @AjayPp-y9q 2 місяці тому +1

    Narayan pokharel gurulae har Ani bol patraka vai surxa kina chaenaxa

  • @AjayPp-y9q
    @AjayPp-y9q 2 місяці тому +2

    Ptrakar freema Kam garxau ki jala linxau

    • @chhabilalThapa-f7d
      @chhabilalThapa-f7d 2 місяці тому

      पत्रकारिता के हो बुझ्नुपर्यो नि

  • @betrana9207
    @betrana9207 2 місяці тому +1

    लौ जवाफ त चित्त बुझ्दो देखिएन।

  • @SangaySherpal
    @SangaySherpal 2 місяці тому

    mata ji thapi lay Nepal ma prabachan deya ra thulo bole voyo

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 місяці тому +2

    जबाफ छ ? प्रबचन एक व्यवहार फरक नेपालका दलाल नेताहरु काे जस्ताे बानि रहेछ। काेटिहाेम लुट धन्दा रहेछ र पशुपति मा अनुमति बिनै काेटिहाेम चलाउनु लुट्ने षड्यन्त्र नै हाे।

  • @RajThapa-c9g
    @RajThapa-c9g 2 місяці тому

    Nepal ko mediya hulead ko jamat ho...

  • @SanuRai-d6n
    @SanuRai-d6n 2 місяці тому

    किसोर सर्को प्रस्न गजब

  • @onelovenepalyt5822
    @onelovenepalyt5822 2 місяці тому

    Afu le kehi garna sakdaina aru le gare ko pani dekhi sakdaina nepali haru thuika adhen gareko vae po thapaucha aru ko lai lai ma lagera pachi lagne haru

  • @SuzuMe-y2y
    @SuzuMe-y2y 2 місяці тому

    धर्म सभा को कुरा पुराण मा जे लेखेको छ त्यही भन्ने न हो कि न ?

  • @DhanmatiBhandari-kx6nn
    @DhanmatiBhandari-kx6nn 2 місяці тому

    Dhigiharu Hun

  • @surazgiriz2236
    @surazgiriz2236 2 місяці тому

    christian ko pope ko security kasaile dekhdainaxan?

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 2 місяці тому +3

    चर्च मा हप्तापिच्छे मुट्ठी दान उठाको किन देखिनस? खाते हरु क्रिस्टेनको आबाज बोल्दै छ 😡

  • @AjayPp-y9q
    @AjayPp-y9q 2 місяці тому

    Yastae surxa vako Vaya Narayan guruko Jan jadaenthiyo hola sabaelae uhako sirko gari gauxa ktha vanxa paisa nikalxan

  • @ramkc7965
    @ramkc7965 2 місяці тому

    Tutnay partiva rahaycha maatako

  • @BinodChaudhary-nr1sw
    @BinodChaudhary-nr1sw 2 місяці тому

    Yasta patrukarharulai latle hanera bariko pakha lagaunuparne ho

  • @RajThapa-c9g
    @RajThapa-c9g 2 місяці тому

    Kati kam paiyan Vani . Kam paiyan Vani .mediya ma lagni ho jasto lagex .

  • @himalayanlama5432
    @himalayanlama5432 2 місяці тому

    Lathaa dhari babaharuko daag lagera aba mata prayog hudai xa Yo pani ek thagne idia ho

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 місяці тому +1

    के को डर छ भगवान को नाम मा जीवन समर्पित भाको मान्छेलाई ?यो त सबै भन्ने कुरान हो ।यो कुन हो? के हो? र यति सुरक्षा चाहियो?धर्म को नाममा यति खर्च किन चाहियो ?? भगवान को नाममा जीवन समर्पण छदै छ त अनि किन केको डर ?हात खोलेर दिने मुठी पारेर लिने यस्तो पनि हुन्छ र कहि???

  • @NarayanS-nz3lk
    @NarayanS-nz3lk 2 місяці тому

    E dadal esai patrukar

  • @sudanrajsharma244
    @sudanrajsharma244 2 місяці тому

    safal machhe ko agadi khutta tanne dherai hunchhan nai

  • @nirmalashahi7283
    @nirmalashahi7283 2 місяці тому

    She is very fake

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 місяці тому +1

    यो सुनसरी ले पनि कमाइ खाने राम्रो जागिर खोजीछिन् यिना खुट्टा ढोग्ने अन्दा भेडा हरू

  • @nirmalashahi7283
    @nirmalashahi7283 2 місяці тому

    Yesta nakali darma bhiruharu Lia Nepal Bata lakhetnu parcha emotional banayera loot ne looteraharu

  • @asharai7789
    @asharai7789 2 місяці тому

    Yo Nepal ko chutiyaharle Mathi ko Lai Tala jarnu, Tala ko Lai Mathi puraunu bahek aru garna naskne vo usko mehenet ko kamai usle ladaina jati dinxu teti lanx ta harlai Pani Chainx afno mehent ko kamai, guard ko kura, kaliyug lagyo harek sang darau nu parx gari khako ta dah irsiya garne hunx afno surakxit afai garnu parx bhagwanle ta saat dine matra ho, m sang Bhagwan x Malai kosle ke garx vaner ghamand garne sang ta Bhagwan darayer bhagxan, Bhagwan ta prem ma matra pauxu Bhagwan varma hoina karma ma chalnu parx

  • @anitashrestha2562
    @anitashrestha2562 2 місяці тому

    Tmile patra kaar le ahile saam free ma kunai kam garnu vako cha???

  • @कबिताथापा
    @कबिताथापा 2 місяці тому

    यो सब् पैसा कमाउने बाटो हो।नेताले लुटिसक्यो अब माता कथाबाचिका भनौदाहरु ले लुट्न आएका हुन्।धर्मको नाममा पैसा कमाउन आको खातेनि

  • @sheeshbattle
    @sheeshbattle 2 місяці тому

    khate patrakar kati prana sodheko ho timiharulai k thaha x rw

  • @kamalasubedi7969
    @kamalasubedi7969 2 місяці тому

    कुनैपनि प्रश्नको सटिक जवाफ आएजस्ताे लागेन राधे राधे ।

  • @SthirBahani
    @SthirBahani 2 місяці тому +1

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन /१५ गते दुई बार आइतबार हाे।
    ऐ देवि प्रतिभा जी तेरो बाउबाजे पण्डितले सिकाएको बाेक्सी मन्त्रले दुनियाँलाई ढाट्ने काम नगर।तैंले जति खेलाएकाे हाे तेरो बाउबाजे पण्डितको बाेक्सी मन्त्र हाे।हाेइन भन्छस भने म तलाई प्रमाण दिन्छु।बाेक्सी मन्त्रले अत्यधिक सम्झिने माया लाग्ने गराउछ।ल भन तेरो सामु पशुपतिनाथमा पाँच हजार दान दिन्छु भन्नेले पाँच लाख दियो।त्यो भनेको तैंले आत्मा चाेरेर माया लाग्ने गराएर दान दिने गराएकाे हाेस।त्यही हाे विश्वास घात भनेको। त्यही हाे हिन्दु धर्मले लुकेर हिसा गर्छ भनेको।चाेर्ने ठग्ने लुकेर हिसा गर्नेलाई हिन्दु सनातन धर्म भन्छ।याे कुरा बुझकि देवि प्रतिभा जी कुनै पनि धर्म गुरुले कलिकाे पैसा पापकाे पैसा हाे त्यसकारण धर्म गुरुहरुले पैसा छुदैन त्यो मात्र गुरु हाे।विश्वमा पैसा नछुने धर्म गुरु मैले देखेको छैन।याे कुरा बुझकि त मन्त्र मार्फत चाेर्न ठग्न आएको हाे। देवि प्रतिभा जी पशुपति काेटी हाेममा कति मान्छेलाई ठगिस तलाई थाहा छ? मन्त्र मार्फत दुनियाँलाई माया लाग्ने गराएकोछस्।देवि प्रतिभा जी त्यो तेरो बाेक्सी मन्त्र हाे।त्यो बाेक्सी मन्त्र खेलाएर नाटक नगर।सत्य युगकाे समय आई सक्यो ।सत्यकाे ठाडाे विरोध नगर।देवि प्रतिभा जी काे सर्पाेट गर्ने चाेर्ने ठग्नेलाई श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु धर्मको नाममा ठग्ने चाेर्नेलाई तुरुन्तै भष्म हाेस।

    • @surazgiriz2236
      @surazgiriz2236 2 місяці тому +1

      Pope francis vanne tha xa talai..tero dharma ko guru ho..tesko security subidha ma every year million dollar kharcha hunxa vanne talai tha rainaxata...

    • @gunasimkhada3769
      @gunasimkhada3769 2 місяці тому

      यस्तै गहकिलाे प्रवचन गरेर देखाउनु । भक्तजनलाई उपदेश दिनु । किन कमेण्ट गरेर मात्रै बस्नु ।बरू म पनि प्रवचन सुन्न आम्ला ।

    • @kamalabudathoki871
      @kamalabudathoki871 2 місяці тому

      Kuni Pani darma aafno thau ma dulo hunxa Hindu darma lee nai Nepal vanera bisyo samu chinyo Hindu darma Nepal ma suruyot Huda kunai panidash vanera chiniyko thiyena Nepal chinuma Hindu darma nai ho Navya purad ma bed hera thaha June xa jun kura aafno parmeshor thulo thanu tyo Galat ho jun Nepal ma janmera aruko darma aagalnu katiko thik xa AAJA jun parsthi Nepal ma vairakeko xayo sabai Hindu darma namanda ko paridam ho bed pada sabai thaha hunxa hohina Vani Hindu darma laee naramro Vani kunai aadikar xahina budi ramro saga aayos

    • @SthirBahani
      @SthirBahani 2 місяці тому

      @@surazgiriz2236 कुनै पनि धर्म गुरुले कलिकाे पैसा छुदैन। तलाई थाहा छ कि छैन? जुन धर्म गुरुले पैसा छुन्छ त्यो गुरुनै हाेइन।हिन्दु हाेस क्रिस्चियन हाेस बुध्दिष्ठ हाेस या मुस्लिम हाेस पैसा कबल्ने दान लिने धर्मको नाममा चाेरि ठगी गरेको हाे।याे देवि प्रतिभा जी ले पचास लाख आइसी कबलेर आएको हाे। यस्ता लाई धर्म गुरु मान्ने नेपाली त्यसै विश्वकाे दाेस्राे नम्बर गरिब भएको छ नेपाल ? त्यसकारणले त्यहि देवी प्रतिभा जी ले जस्तै चाेर ठग अन्याय अत्याचार गर्ने ले नेपाल स्वर्गकाे टुक्रा हाे भन्छ।धर्म र सत्य सहि बाेल्ने लाई याे नेपाल एउटा नर्क भुमि हाे। हिन्दु धर्म हुम भन्नेले राम्रो बुझ अरुलाई दाेष नलगा।नेपालकाे अबस्था कस्तो छ? म कुन ठाउँमा छु आफैंलाई हेर र बल्ल अरुलाई भन्।

    • @SthirBahani
      @SthirBahani 2 місяці тому

      @@surazgiriz2236 कुनै पनि धर्म गुरुले कलिकाे पैसा छुदैन। तलाई थाहा छ कि छैन? जुन धर्म गुरुले पैसा छुन्छ त्यो गुरुनै हाेइन।हिन्दु हाेस क्रिस्चियन हाेस बुध्दिष्ठ हाेस या मुस्लिम हाेस पैसा कबल्ने दान लिने धर्मको नाममा चाेरि ठगी गरेको हाे।याे देवि प्रतिभा जी ले पचास लाख आइसी कबलेर आएको हाे। यस्ता लाई धर्म गुरु मान्ने नेपाली त्यसै विश्वकाे दाेस्राे नम्बर गरिब भएको छ नेपाल ? त्यसकारणले त्यहि देवी प्रतिभा जी ले जस्तै चाेर ठग अन्याय अत्याचार गर्ने ले नेपाल स्वर्गकाे टुक्रा हाे भन्छ।धर्म र सत्य सहि बाेल्ने लाई याे नेपाल एउटा नर्क भुमि हाे। हिन्दु धर्म हुम भन्नेले राम्रो बुझ अरुलाई दाेष नलगा।नेपालकाे अबस्था कस्तो छ? म कुन ठाउँमा छु आफैंलाई हेर र बल्ल अरुलाई भन्।

  • @kumaryonzan3670
    @kumaryonzan3670 2 місяці тому

    बुद्ध जन्मेको देशमा बूदीष्ट को निर्दोष गूरूलाई जेल हालेर बाहीर,बाट आको तेरो धरमालाई यसरी चर्चा गराउछस ?भारत को लूटेरहरू

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 місяці тому

    Jo Manxe Paisa Liyera Katha Bolxa Tyasta Lai Guru / Devi Adi Pratyaya Jodidaina. Tini haru Matra Byapari Ho.

  • @sahadevrai991
    @sahadevrai991 2 місяці тому

    Yo debi hoin Nepal dhan Lutna matr aaykoho Nepali ullubanayko chha

    • @GorkhaKhukuri
      @GorkhaKhukuri 2 місяці тому

      त मुजी ले नगर्न दान
      तेरो त आखा सानो मन सानो सोच सानो हुन्छ कसरि सक्छस गर्न
      मासु खान रुवाबासी गर्ने जात 🖕