SAILUNG || 100 Hills Of Nepal || Spark Adventure
Вставка
- Опубліковано 9 лют 2025
- #sirjanasizzu #sailung
कुनै पनि गन्तव्यहरु संग मिल्दा जुल्दो छैन शैलुङ । गन्तव्य पिच्छे फरक बिशेषता । सय थुम्काको शैलुङ काठमाडौं बाट एकदिन मै सजिलै पुग्न सकिने अत्यन्तै सुन्दर गन्तव्य हो। जुनसुखैमा समय मा पुग्दा पनि प्रकृति आफ्नो रङ अनुसार स्वागत गर्न आतुर हुन्छ । बर्षा समय भुंईफुल र कुईरोको लुकामारि , हिउँदमा सेताम्मे हिमाल , हिजो आजको समय बिहान बेलुको sunrise र sunset यहाँ पुग्न कुनै सिजन कुर्न पर्दैन । यो सदावहार गन्तव्य हो। रामेछाप र दोलखाको सिमान रहेको यो गन्तव्यलाई कंकृटमय बनाउन तिर भन्दा पनि प्रकृतिमय संरचना बनाउन तिर सोच बिचार गर्दा वातावरण मैत्री हुन्छ्। यहाँ बनाईका क्ंकृट का केहि संरचना छन जो प्रकृति मैत्री छंदै छैन । त्यस बारे सोचौं ।
विस्तृत
Spark Adventure ले आयोजना गरेको
" Wild Stay With Chauri " मा सहभागी हामि ।।
Thank you, Spark Group,
Spark adventure
Thank you so much everyone.
Travel partner : Call Karnali Adventure Treks & expedition
Email: callkarnali@gmail.com
Inquiry Regarding Business Collaboration"
Contact: 9851341890
==========================
camera/Edit: Keshab Adhikari(keshabfootage)
Narrated/Scripts/Direction By: Sirjana Sizzu
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our UA-cam channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
सिर्जना दिदिले यति मेहनत सङ यस्तो मीठो भिडियो बनाउनु हुन्छ ! तर बिदम्बना भेलु बाजे र टिकटकमा देखाउने छाडापन हेर्ने महानुभाव हरूलाई यस्ता प्रकृति हेर्ने फुर्सदै छैन ❤❤
धन्यवाद सिज्जु जी । हाम्रो देशको एउटा सुन्दर स्वर्ग जस्तो ठाउमा अवलोकन गराउनु भएको मा।
Beautiful ❤️ Place Alive on earth😍🙏☘️
हाम्रो थामि जाति को कल्चर को भिडियो वन्ऍको मा तपाई लाई धेरै धेरै धन्यावात दिन्ना चाहान्छु मिस तपाई हरेक व्क हेरने काम गरुछु म अहिले मलेशिया वाट यो भिडियो हेर्दै छु मेरो जन्मा थलो चाहि दोलोखा को कालिड्च्चोक गाहुपालिको वा ड नं १ गैरोगाहु वेगुम्पा ❤❤❤❤❤❤
नेपाली हरुले अरु चिज नहेर्दा हुन्छ सृजना जि को यो भिडियोहरु हेर्दा धेरै ग्यान मिल्न सक्छ है।
सृजना जि तपाईं लाइ धेरै धेरै धन्यवाद । त्यहाको बास्तबिक अनि अनि प्रकृतिमय स्थलमा घुमेर त्यहाको छुट्टै तरिकाले देखिएको धार्मिक , सास्कृतिक र एउटा एइतिहासिक महाभारतको चुचुरोलाइ फरक दृष्टिकोणले चिनाउनु भएकोमा । हामी त्यही नजिकैको बासिन्दा भएपनि त्यो ठाँउलाइ चिनाउन नसकिदा र हाम्रो समाज र स्थानिय तहको उपल्लो तहको नेतृत्वले गर्दा बास्तबमै शैलुङको कति सुन्दर कुराहरु मासिदा दुख लाग्छ । तपाईं ले त्यहाको भिडियोमा एउटा सानो तर बुझेमा बृहत गहिराइको कुरा गर्नु भएको छ मलाई निकै चित्तबुझ्दो लाग्यो । त्यो हो त्याहाको प्रकृतिलाइ मास्नु जस्तो कि भ्यु टावर बनाइएको छ । तर बास्तबमा त्यो आवश्य्कता नै थिएन । छैन पनि ।बाकी धेरै कुराहरु छ्न तर म यहा भन्न सक्दिन कुनै मौका पाए भने म तपाइ लाइ भन्ने नै छु अझै घुम्नुस त्याहाको अवलोकन गर्नु हुन्छ भने म तपाइ लाइ सहयोग गर्ने छु किन कि म त्यही परिवेशमा हुर्किएको छु । हो । Thanks a million such a wonderful video… 😊🙏
sahi bat sir...
यती रमाइलो भिडियो हेर्न म पो छुटीराको रैछु , अति सुन्दर सैलुङ उपत्यका धन्यवाद सिर्जना जी 🙏🙏
Heaven
साच्चीनै , पसुपती सर्माले गाएको गीत सहिनै रहेछ, > अमेरीका पनि यै, अष्ट्रेलिया पनि यै, यु के पनि यै, क्यानाडा पनि यै, होत रहेछ, धन्यबाद।
#Bijay da ko motivation towards woman salute
Jai CHANDRA SURYA
हामरो रुकुम पश्चिम् कि सहासी चेली sister ,य्स्तै राम्रो राम्रो ठाँउ सधै हेर्न पाउ !🙏❣️
💓💓💓👍👍👍👍👍👍🇨🇮🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵
सिर्जना लाई धेरै धेरै धन्यबाद यति राम्रो ठाउँ देखएको मा ❤❤
First coment big fan sister keep going
पुतली जस्तै छन मेरा हरेक सपनाहरू ।हात लगाउनु भन्दा पहिला नै उडिदिन्छन....by Krish ...Go ahead sis🙏🇳🇵🙏🇳🇵
wow didi aatinai sundar video hjr ❤❤
नेपाल आमाले घुम्टो भित्र लुकाएर राखेका अनेकौँ मनमोहक दृश्यहरु मध्येको विशेष दृश्य लाग्यो ❤❤❤
Kati ramailo vako thyo tyo din DD ❤❤
Didi maily hjurlai vakhar veete first time , first time Mai tapaile Mero man jitnu bhayo , kati mitho 👌 vedio,I m totally hooked, kasam di Dami 👌.
Beautiful places Srijana baini
यहाँका हरेक भिडीयो हेर्ने गर्छु यो चैं अस्तिबाटै friday नयाँ ईपिसोड आउँछ भनेर उत्सुकताका साथ कुरेको झन् रमाईलो भयो झन् उत्कृष्ट व्यक्तित्वलाई क्याप्टेन बिजय लामा,कर्णाली ब्लुज फिरफिरे अनि एक्लोका रचनाकार बुद्धिशागरलाई नजिकैबाट देख्दा झन् मज्जा लाग्यो।
धेरै। दिनको पर्खाइमा बल आज सिलिङ को video हेर्न पाइयो धन्यवाद बैनिsirjana🙏🏼
Veri nice ❤❤❤❤❤
हजुरको प्रस्तुति गर्ने तरिका एकदमै राम्रो छ❤❤❤❤
hajurko video herera mero din nai ramariya hunxa thank you di love you didi❤❤❤❤
Welcome ❤sailung wow khatra vedios banaunu hune k tapaile voice pani kasto rmaro ❤❤
मैले त ठूलो टिभी मा हेर्दै छु सिर्जना बैनि युके बाट आहा
hjr ani hjr ko video yakdamai man parxa ❤bayannai garna sakdina didi hjr lai💙💚
ढिलो आयो राम्रो aayo sizzu बहिनी ko vlog❤❤❤❤
In Nice place dizu is always best ❣️❣️😘😘😘
Thank u so much 🙏🏽 for visiting our district ❤
आहा कति रमाइलो ठाउँ देखाउनु भएको बहिनी
Wow nanu aaja video herna paiyo hai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धनयाबाद सिर्जना अति सुनदर भिडियाे काे लागि।
9:01 क्याप्टेन विजय लामाले प्रसम्सा गर्दा त सिजु मख्खै वाह
Sirjana bahini timro ma harek karnali ko khata betha herne garthe aaja ma aphnai jillama raheko sailun vannu parda ma pugeko pani thiyan timro vidiyo marphat herna paya tq bahini
धेरै धेरै धन्यवाद दिदी हाम्रो शैलुङ्ग मा यात्रा गर्दिनु भएको मा🙏🙏🙏🙏🙏
very beautiful moments Sirjana jiu, Vijay Lama sir lagayat aru diggaj haru sanga mitho bhetghat❤️💖🎊🎉
Fantastic, thanks for your hard work. We will be watching everytime. Keep posting
सुन्दर संसार ब्लग,,,, नेपाल र नेपालीको कल्याण होस्।
Yes i like a place of SAILUG 100 hill when i was in Nepal congratulations baini shrekana i am from HONG KONG
Wow sabai barist manxe matrai so good 👍️😍
Very nice place ❤
Hajur ko mehanat ra Kam dekhir hajur Lai selot xa bahini
आहा येस्ता हुन भिडियो त ❤❤❤
सारै रमाईलो लाग्यो, सारै सुन्दर मनमोहक ठाउॅं धेरै धन्यवाद हजुरलाई ।
माथि माथि सैलुङ मा सबै जनालाई नमस्कार छ
❤❤❤❤❤ Lovely...
amazing as always
Thank you sis for new video and Happy Dashain
Wow Baini. Keep Exploring 😊😊
सुन्दर मान्छे को सुन्दर ठाउँ मा अति सुन्दर भिडियो !
आहै रमाइलो
welcome sailung...hills
Wowww
wonderful ......geet ma sune ko thau aaja tapaiko vedio ma dekhna paaiyo thanks love it
95 k ko lagi Badhai xa sist hai Aba Xitai 100 k hunxa after this Video Hajur ko Chanel ko hus. Best of luck keep traveling sist cheers 🥰🙏
Wow just wow ❤❤❤❤❤❤
Perfect explore
धेरै खुसि लागियो मेरो जिलामापनि पुगनु भएछ मईले हजुरको शबै भिडियो हेरछु मेरो जिलनचै दोलखा होहै
Wow❤
आयो आयो 🎉🎉🎉❤
Welcome sailung❤
Thank you! Thank you!! Thank you!!! So much
amazing ❤
wow so nice❤❤❤❤❤
lots of love sizzu sis from qatar🇶🇦🇳🇵❤️
Damiiii. Keep going
❤❤❤❤❤😮😮😮😮 WOW
माथी माथी सैलुङमा चौरी डुलाउनेलाई ......हतकेलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है ..... भन्दिनु .....😍😍
Wow nice.
wau kati manmohak sailung
wow very nice didi❤❤❤❤
Wow,amazing and so beautiful place ❤️❤️
Nice place
Wow! Amazing😊❤
Dd Dami x hamlai ni gumaun lanun ❤❤😊
Looks beautiful.
Wowww ❤❤❤ no words 😶 beautiful sailung Ak din pugnexu tq sis
Thanku visit for sailung
Srijana sizzu jyu lai Thank you so much for exploring Shailung
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
Babal
Beautiful ❤
Great, nicely exploring the natural beauty and diversity of sailung🎉🎉
Hamra netaharule sagarmatha pani view tower banaulan bhanne dar bho
didi big fan
🙏🏻🙏🏻Thank you so much did❤❤
Very beautiful this Destination✌️✌️
Thank you for🙏visiting our beautifull homeland ❤️
Beautiful place ❤
Beautyfull place
Mini great wall banako xa aila❤❤
That view tower must be demulated.
beautiful place sailung
Thank you so much srijana g for exploring this beautiful place. ❤
Awesome place ❤
Thank you so much visiting homeland❤
Nice.
एस्तो राम्रो ठॉऊमा किन यो सिमेन्ट बालुवा को माने बनाको होला। अचम्म
Nice place ❤❤❤❤❤❤
Mero xai sano choto favourite clip rohiyako xa yo video mah, Teo hjjur la tent ko gip kholai Garda ko moila hjjur lai tesko xutai auta short video ki ta reel voi nii upload garus nah vanar ra nii vanako thay nii Didi ❤️ Dharai Sanman ra Maya Assam India Bara ❤🙏🏻