Lahure Taseko • Panchebaja Song 2025 / 2081 • Bishal Rayamajhi • Salina Nepali • Alina Rayamajhi
Вставка
- Опубліковано 6 лют 2025
- Presenting new Nepali panchebaja song Lahure Taseko by Bishal Rayamajhi & Salina Nepali, penned & composed by Bishal Rayamajhi , featuring Bishal Rayamajhi , Alina Rayamajhi & Salina Nepali only on Bishal Rayamajhi official's YouTub channel.
Bishal Rayamajhi Present's:- New Nepali Panchebaja Song 2025
|| Lahure Taseko ||
#bishalrayamajhi
#alinarayamajhi
#salinanepali
#lahuretaseko
#newsong
#panchebajasong
#newvideo
#newnepalisong
-------------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishal Rayamajhi
Salina Nepali @SalinaNepaliSaneOfficial-zb5zu
♬ Lyrics | Music:-
Bishal Rayamajhi
♬ Arrange:-
Bishwas Nepal
♬ Recordist:-
Raju Sunam
♬ Mixing | Mastering:-
Binod Pariyar
♬ Studio:-
Ozone
♬ Audio | Video:-
Bishal Rayamajhi Official 2025,
-------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Bishal Rayamajhi
Alina Rayamajhi
@alinarayamajhi3147
🎬️ Cast:-
Alina Rayamajhi @alinarayamajhi3147
Bishal Rayamajhi
Salina Nepali
🎬️ Cinematographer:-
Prakash Khadka & Team
🎬️ Edit | Color:-
Rajkumar Magar
🎬️ MUA:-
Kabin Khadka
🎬️ IT Support:-
Rajkumar Magar
🎬️ Post Production:-
Rajkumar Films @rajkumarfilms6867
🎬️ Special Thanks:-
Man Gc
Sumit Bhattarai
Hari Khanal
Jhanak Kc
Kc Dada - Tiktok Viral
© Nakkale bhinaju,2025
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार म गायक सर्जक बिशाल रायमाझी🙏 सुपामाइ लाइ सिर मा राखेर सुपामाइ कै काखमा पुगेर यो गीत लाहुरे टासेको भिडियो सम्पन्न गर्न पाउदा आज म आफुले आफुलाइ निकै भाग्यमानि सम्झेको छु🙏 यो यात्रा मा आफ्नै जिल्ला को छोरो भनेर पनि होला सुपा देउरालि मा मैले नसोचेको साथ सपोर्ट पाय सुपा देउरालि का सम्मानिय सचिब ज्यु लगायत उहाको सिङो टिम बाट सम्मान पाय❤️ बिशेस धन्यवाद मलाइ यो काम मा हरेक आवसेक चिज को सजिलै सहज गराइदिनु हुने सम्मानिय पत्रकार Kc Jhanak sir सुपा देउरालि का सचिब Hari Khanal sir #kc_dada tiktok vairal vai पन्चेबाजा सौजन्य खाची दरबार युवा क्लब खाचिकोट Rj Anu ji Hari Kunwar sir गुरुङ होटल परिवार तेसै गरि मै सङ काठमाडौं देखि यात्रा गर्नु हुने हाम्रो टिम छायान्कन प्रकाश खड्का कबिन भाइ लगाय सम्पुण टिम लाइ धन्यवाद 🙏 भिडियो हजुर हरु माझ पस्केका छौ धेरै माया गर्दिनु होला बाकि हजुर हरुको हातमा है🙏 धन्यवाद 🙏❤️ जय सुपामाइ🙏 जय अर्घाखाचीँ
गीत: लाहुरे टाँसेको
स्वर: बिशल रायमाझी सलिना नेपाली
लय सब्द: बिशाल रायमाझी
एरेन्ज: बिश्वास नेपाल
स्टुडियो: ओजन
रेकडिङ : राजु सुनाम
अडियो मिक्सिङ: बिनोद परियार
अभिनय: एलिना रायमाझी/ बिशाल / सलिना/ आर जे अनु/ शुशान्त पछाइ
छायान्कन: प्रकाश खड्का
मेकप : कबिन भाइ❤️🙏
राम्रो गित छ हाम्रो अर्घाखाचि को कलाकार हरुले गाएको गित अनि हाम्रो सुपा माइ लाइ झन नेपाल माझ बिश्व सामु चिनाउने छ यो गित राम्रो बनेको छ यो टिम लाइ सुपा माइ ले सधै सफलता को आसिर्बाद दिनु हुनेछ हाल म बिदेस मा छु यो गित हेरेर सुनेर आज म आफै सुपा देउरालि को पबित्र ठाउँ मै भए जस्तो अनुभुत भयो धन्यवाद यो सबै टिम लाइ ❤❤
🙏🪔❤️❤️❤️❤️
🙏
🙏❤️❤️❤️
Khatra jay supa deurali mata ki
ल मेरो ससुराली गाँउ को गित आएछ सफलता को शुभकामना छ प्रीय टिम लाइ ❤
Thank you da da❤
ससुराली गाउँको लागि हजुरबाट पनि आर्को गीत जानुपरो मेरो सर❤🙏
जय सुपा देउराली माता सफलता को भब्य शुभकामना टिमलाई❤❤❤
❤❤❤❤
धेरै राम्राे छ गीत विशाल दाई हाम्रो धेरै धेरै शुभकामना अर्घाखाँची टिमलाई सबैले माया गरिदिनु होला है हाम्रो अर्घाखाँचीको गीतलाई ❤❤❤❤🙏
बधाईको साथ साथै आगामि दिनमा पनि यस्तै राम्रा गित हरु सुन्पाउने आसाका साथ सफलतनको धेरै धेरै शुभकामना
हाम्रो प्यारो अर्घाखांची सुपाकी देवीको जय ❤
Dami dami x ❤❤
हाम्रो अर्घाखाँचीको सान रायमाझी परिवार लाई धेरै धेरै बधाई जय सुपा देउराली माता 🥰♥️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
बधाई छ सम्पुर्ण टिमलाई🙏🙏
आहा कति राम्रो गीत सफलताकाे शुभकामना सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤
Dami ❤❤❤
जय सुपा देउराली ❤❤❤❤
आहा कति मीठो गीत उच्च सफलता को शुभकामना सबै टीमलाई ❤❤❤❤
धेरै राम्रो छ सम्पूर्ण टिमहरुलाइ शुभकामना ❤
भगवान् प्रती आस्था राख्नेहरुले 1/1 सियर गर्नुस है सारै मिठो गित बनेको छ बधाइ छ दाइ लगायत सम्पुर्ण टिम लाइ❤❤🙏🙏🙏
धेरै राम्राे लाग्याे गित
सुपा देउराली माइले सबै को रछ्या गरुन
हाम्रो अर्घाखाँचीमा सबै टिम लाई स्वागतछ🙏🙏🫡 ❤❤🎉🎉
अत्यन्त राम्रो गीत यति राम्रो सिर्जनाको लागि धन्यवाद।❤
वाउ कति राम्रो गित सफलताकाे शुभकामना सम्पुर्न टिम लाई ❤❤❤🎉🎉
एकदमै मिठो गित झनै राम्रो हाम्रो सलिना बहिनी को स्वर र नाच । सम्पुर्ण टिमलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना
जय सुपा देउराली ❤❤❤
बधाई तथा सुभकामना सम्पुर्ण टिमको लागि ❤❤🎉👏👏
हाम्रो प्यारो अर्घाखाँची ❤❤ love you❤❤
वाउ❤❤❤❤❤❤❤👏👏👏👏👏👏👏👏कति राम्रो
सफलताको शुभकामना छ हाम्रो अर्घाखाँचीको कलाकार सम्पूर्ण टिमलाई
जय सुबा देउराली माइ सात समुन्द्र पारि बाटइ भयपनि दर्सन छ। दामि छहइ हजुर हरुको गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤🎉🎉🎉🎉🎉
धेरै धेरै शुभकामना दाईं अनि दिदी लाई ❤ सुपा देउराली माता की जय होस ❤
धेरै धेरै शुभकामना दादा अनि दीदी लाई 😍 सूपा देऊराली माता की जय होस ❤
@@xettriofficials6399 ♥️
सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤
dherai Ramro panchebaja geet 👏👏
अति नै मिठो अनि नाचम नाचम खालको गीत रहेछ 😊❤ एकदम मन पर्यो होई❣️❣️ सुपमाई ले सबैको रक्षा गरुन 🙏🙏🙏
आहा कति राम्रो गीत सफताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
शुभकामना मामा अनि सानिमा❤❤
सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤️🙏🙏
Wow hamro gau❤❤❤
La aaja ramro layo daju ❤❤❤
wow Kay mitho get hamero arghakhanchi KO shan haru lai badhai safalta KO suvakamana ❤
जय सुब्बा देउराली माता 🙏🙏💐💐सम्पुर्ण कलाकार प्रत्ती हादिक बधाई छ्🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
आहा ❤❤ क्या दामी गीत "लाहुरे टाँसेको" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Aaha❤❤
सफलता को शुभकामना संपूर्ण टीमलाइ
Daju bainiko git kati mitho aahaa❤❤❤❤❤❤dherai dherai badhai tatha subhakamana
Wow ❤❤❤dami sabai
अती मिठो भिडियो पनचे बाजा सबै कलाकार गायक गायिका लाई सफलता को सुभकामना❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
प्यारो अर्घाखाँची सुपाकी देवीको जय 💗🫶
Love you Arghakhanchi ❤❤❤
सारै मन परो सम्पुर्ण टिमलाई विशेष सुभकामना
आहा जय होस सबैको शुभकामना 💘🙏🎤🎤🎤🎉🎉🎉🎉👌👌
धेरै राम्रो छ गित सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना !अर्घाखाँची देखि सबैलाई नमस्कार 🙏🙏🙏
जय सुपादेउराली ❤सलाम छ रायमाझी परिवार 🙏❤️🇳🇵
आहा पन्चेबाजा गित कति राम्रो साँच्चै राम्रो छ गित लय,शब्द उस्तै राम्रो स्वर त्यस्तै राम्रो अनि अभिनय झनै सुन्दर अनि उत्कृष्ट छन् सफलताको शुभकामना जय सुपा देउरालीको आशीर्वादले सबैको रक्षा गरुन् ❤❤🎉
अति राम्रो गीत ❤❤❤❤❤❤
एकदमै राम्रो ,अर्घाखाँचीको पर्यटन प्रवर्द्धन सम्बन्धी गीत शुभकामना दाजु ,सुपादेउराली माताले हामी सबैको रक्षा गरुन🕉️ जय सुपादेउराली माता🛐
अग्रिम सुभ कामना विशाल भाई अझैं राम्राे राम्राे गीत लेउनु होला मेरो सुभ कामना छ हजुरलाई
Aaha sabai janalai safaltako suva kamna ❤
जय सुपा देउराली जय अर्घाखाँची🙏🙏 love u❤ bishal bro🤗
Congratulations vai ❤❤❤
सफलताको शुभकामना सम्पुर्ण लाइ👏👏❣️
सारै मन पर्यो मलाई सलिना बैनिको स्वर अनि सुपादेउरालिले सधैं लाई रक्षा गरुन्। सम्पुर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
जय सुपा देउराली माता 🪔🌸🙏
भिडियो अनि गीत एकदम राम्रो छ 🍁
बधाई छ अली टीमलाई आहा कती मिठो गीत बंधाई छ बिसाल भाई
सफलता को हार्दिक सुभकामना भाई बहिनी हरु ❤️❤️
धेरै राम्राे छ आगामी दिनमा पनि अझई तस्तै अर्घाखाँची जिल्लाको नाम रहोस् जय गीत जय संगीत ❤❤❤❤
आहा मिठो 🎧✅
सफलताको शुभकामना सबै टिमलाई 💐💐💐💐💐❤️❤️❤️❤️❤️😘😘😘🙏
हाम्रो प्यारो दाइ दिदि ले आफुनो जन्म ठाउ लाई देखाउनु भाको छ निकै राम्रो गित रहेछ सफलता को शुभकामना सबै लाई
Launa mero maetideshko mandirko vidiyo aayaxa sarae khusi lagyo jaya supa deurali mata ani agrim suvha kamana bishal vhae alina bahini tatha sampurna timlae
Jay supadeurali mata hami sabae ko kalyan garnu 🙏🙏 Vai bahini haru ko kala dherai ramro Cha ❤❤
सारै राम्रो छ
सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना छ
बधाई छ सबै टिमलाई ❤❤❤🎉
हाम्रो भीडियो हेर्ने सबै लाई शुपादेउरालि माता ले रक्षा गरुन 🙏🙏🙏
Very nice didi ❤
Very beautiful di this song I like so much❤❤❤❤❤❤❤❤
आहै आफ्नो गाऊँ ठाऊको गीत सुन्दा मनमा आनन्द आयो .. सफलताको शुभकामना सम्पूर्ण टिमलाई , जय सुपादेउराली माई 👌🏻
Jaya supa mai❤❤❤
बधाई छ ❤❤❤❤
daami geet bisaal elina ji
Mero maiti pani arghakhanchi bhako hunale ani geet serial ramro lagxa man parxa maya lagxa bhai bahiniko maiti gayun sabailai pyaro lagxa tehi mathi geet serial sarai man parxa badhai xa bhai bahini🎉❤
Kati ramro song Ka kasato man payro ❤❤❤❤
Ek dam ramro cha
बधाई ❤❤❤
Hamro arghakhanchaiko geet herni koko hunuxa eta aaunu ta❤❤❤
Badhai tatha safaltako suvakamana ❤❤❤
Hamro Arghkhanchi ❤aaha kati ramro sag
Badhaixa sabai teem harulai so nice song❤❤❤❤❤❤❤
सफलताको सुभकामना सम्पुर्ण टिम लाई जय सुपा देउराली माता जय अर्घाखाँची ❤❤
ल बधाई छ सबाई टीम लाइ धेरै राम्रो छ
Wow bishal dada deri remero soing X 🎉🎉🎉best of luck dada🙏🏼🙏🏼🙏🏼
राम्रो ❤लाग्यो❤शुभकामना ❤सम्पूर्ण ❤टिम🎉लाई सफलता को शुभकामना ❤❤❤❤
कति मीठो गित जुराउनु भाको यो हाम्रो जन्म भुमि अर्घाखाँची शुपा दिउरलि मा शुपा माता ले हजुर हरुको रक्ष्या गरून् अझै मीठो मीठो गित लेर आउजु सबै यो टिम लाई शुपा माताले कल्यान गरून् 🙏🙏💞🌺🌺🌺🌺💕💕💕💕♥️♥️♥️♥️💕💕💕💞💞
Congratulations ❤❤❤❤
Wow❤❤🙏🙏
एकदमै राम्रो छ सम्पुर्ण टिम लाइ बिर्कुल सफलता को सुभ कामना छ हजुर
जय हो मा भगवती काली 🙏🙏🙏कोटि कोटि नमन माता
Congratulations entire team 🎉❤❤ safaltako subhakamana ❤❤tr1..💕💕
आहा कति राम्रो गीत दादा❤❤
वाव नाईस पन्चेबाजा❤❤❤❤👌👌👌👌👌
सुपादेउराली माता हामी सबै को कल्याण गरून् र सफलता को शुभकामना लाउरे टंसेको टिम लाई
राम्रो छ
congratulations samapur Tim laie dhari ramro song laie jay supa deurali
Ramilo geet safal tako shuvakama sampurna team la 🎉🎉🎉
एलिना कति राम्री देखेको ❤❤❤❤❤❤❤❤❤
Thank you ❤
साहारयि राम्रो गित
सफलताको शुभकामना सम्पुर्ण मा हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची 🙏
बधाई तथा शुभकामना अनिता जी साथै सम्पूर्ण टीम लाई
आहा आहा हाम्रो अर्घाखाँची जय अर्घाखाँची 🙏❤️सम्पुर्ण मा शुभकामना ❤️💝