GH 67 || पशुपतिनाथको उत्पत्ती कसरी भयो ? || Detail account of Pashupatinath Temple ||

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Pashupatinath Temple is a Hindu temple dedicated to God Shiva. This temple complex was inscribed on the UNESCO World Heritage Site's list in 1979. This extensive Hindu temple precinct is a sprawling collection of temples, ashrams, images, and inscriptions raised over the centuries along the banks of the sacred Bagmati River...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 67 || पशुपतिनाथको उत्पत्ती कसरी भयो ? || Detail account of Pashupatinath Temple ||
    नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Pashupatinath

КОМЕНТАРІ • 745

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 роки тому +32

    श्री पशुपतिनाथको बारेमा मनन योग्य जानकारी दिनु भएकोमा प्रस्तोता लाइ धेरै धेरै धन्यबाद छ ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 роки тому +26

    ॐ नम: शिवाय!!!!🙏🙏🙏🙏🙏
    हर हर माहादेव!!!🙏🙏🙏🙏🙏
    श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् !!!!🙏🙏🙏🙏🙏

  • @resamsen4236
    @resamsen4236 2 роки тому +5

    भगवान भोलेनाथको भक्त त थिएनै तर यस्तो एइतिहासिक कुरा जानकारी थियन,यो सामग्री उप्लब्द गरानु भयकोमा बधाइ छ।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 роки тому +37

    नेपालको पशुपति नाथको मन्दिरको मर्मत सम्भार , सुरक्षाको लागि सबै वंशका राजा राणा
    श्रद्धालु भक्त जनहरुले समय समयमा काम गरेकाले आदिकाल देखि पशुपति नाथको महत्व अपार छ । जय पशुपति नाथ ।

    • @rajkumarparyar7209
      @rajkumarparyar7209 2 роки тому +1

      जय पशुपतिशमशेर रक्षा गर्नुश

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 роки тому +2

    नमस्कार सार्थक जि अनि सम्पुर्ण यस च्यानलमा सम्बन्धि सबैमा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    यस्को महिमा जति महत्त्वपूर्ण र उच्च पौराणिक ऐतिहासिक वैदिक सनातन हिन्दु धर्मप्रति संबेदनसिल पनि ...!
    भगवान ले सबैको सदा रक्षा गरून् ❤️🙏🙏🌸🇳🇵🇳🇵
    #जय_देश🙏🙏👍️🇳🇵🇳🇵

  • @lasbaraprehs5818
    @lasbaraprehs5818 2 роки тому +4

    अलिक कति विस्वास हुने कुरा ल्यउँदा हुने थियो । काल्पनिक कुरा त अहिले सम्मा सबैले सुनेकै हो सबैले खोजेको काल्पनिक नभएर वैज्ञानिक र सत्यता खोजिएको हो। म यस च्यनल लाई मन पर्छु तर कुनै कुनै कुर सत्यता नभएर काल्पनिक नै समेटिएका हुनाले मेरो मन अलिक खिन्ना हुन थालियो। मलाई आशा छ यस च्यानल मा काल्पनिक कुरा लाई समावेस नगरोस।

    • @donerastrabadi
      @donerastrabadi 7 місяців тому

      kedarnath kahile gaako ho bhai ? tehako mandir kasle banako ho thaha xa ? afno hostory xaina bhandaima aruko pani hudaina bhanthannu yakdam galat soch ho ..

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 7 місяців тому

      Fed na tuppo ko kura, Gobar khayra pisab piyera linga dogdai bas

  • @prakashshrestha257
    @prakashshrestha257 2 роки тому +9

    Om Om Om jaya shree Siva Sankar ki jaya jaya jaya 🙏...ommmmmm jaya shree Pashupati Nath ki jaya jaya jaya 🙏...ommmmmm...ommmmmm...ommmmmm

  • @prakashrana2492
    @prakashrana2492 2 роки тому +18

    मेरो मनमै रहेको प्रश्न को जानकारीको लागी धेरै धेरै धन्यवाद सर।

  • @rohitsony3634
    @rohitsony3634 2 роки тому +8

    Thanks for great information ....
    जय पशुपति नाथ, जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @nabinashrestha9618
    @nabinashrestha9618 2 роки тому +1

    स्वस्थानी कथा जतिकै पुरानो पशुपतिनाथ को अस्तित्व नेपाल भुमीमा हुनु पर्छ

  • @rameshkhadgi6442
    @rameshkhadgi6442 2 роки тому +1

    एकदमै सदानिय बाचन सुनुपायो देरै धेरै धनेबाद

  • @ketravelsnepal7274
    @ketravelsnepal7274 2 роки тому +14

    माता मनकामना मन्दिर को बारेमा पनि जानकारी दिनु हुन अनुरोध गर्दछु 🙏

  • @purnachandraaryal4775
    @purnachandraaryal4775 2 роки тому +14

    नेपालकाे पाैराणिक ईतिहास काे जानकारिदिनुभएकाेमा धन्यबाद ।

  • @bharatthapamagar8594
    @bharatthapamagar8594 2 роки тому +2

    Atiuttam jankari dinu bgayekoma dhanyebad.

  • @yagyarajsubedi346
    @yagyarajsubedi346 2 роки тому +11

    ॐॐॐ पशुपति नाथले सबैलाई उपकार गरुुन

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 2 роки тому +10

    ॐ नम: शिवाय । हरहर महादेव । जय शंकर भोले बाबा ।

  • @TFRESTAURANT.
    @TFRESTAURANT. 2 роки тому +8

    श्री पशुपति नाथ को जय।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 роки тому +1

    🙏🌺🌹🌻🌼🍭🎯🌷🇳🇵राधे श्याम्🎯🌺🌹🌻🌼🍭🎯पशुपति नाथ को विशेष जानकारी र पशुपति नाथमा सतिदेबि को टाउको पतन भएको पनि भन्न मिल्छ,सत्य तथ्य जानाकारी मिलि रहोस🙏🌺🌹🌻🍭🎯🌷

  • @dharmodthakur5550
    @dharmodthakur5550 2 роки тому +2

    हर हर महादेव !!!

  • @chandragc6738
    @chandragc6738 2 роки тому +16

    श्री पशुपति नाथ कि जय जय जय 🙏🙏🙏🙏🙏🙏🙏

  • @muraribhurtyal2780
    @muraribhurtyal2780 2 роки тому +2

    ॐ नमः शिवाय साह्रै राम्रो कार्यक्रम

  • @anujshrestha88
    @anujshrestha88 2 роки тому +3

    Good detail

  • @prakashkhatri8675
    @prakashkhatri8675 2 роки тому +6

    ॐ हे पशुपति नाथ रक्षा गर्नुहोस्

  • @narendrarana4558
    @narendrarana4558 2 роки тому +2

    Good news

  • @munagodar8816
    @munagodar8816 2 роки тому

    राम्रो लाग्यो पशुपतिनाथ्को इतिहास सुन्नपाउँदा र
    देख्न पाउँदा जय पशुपतिनाथ 🙏🙏

  • @lavaanantaa8838
    @lavaanantaa8838 2 роки тому +24

    आराध्य राष्ट्रदेव श्रीपशुपतिनाथको जय🙏

    • @mohanpanthi7075
      @mohanpanthi7075 2 роки тому

      जोय होस पसुपती नाथ ।

  • @बिश्व
    @बिश्व 2 роки тому +9

    जाे जसले जसरि भगवान पसुपति नाथ काे गुठि काे चल अचल सम्पति कुम्ल्याए पनि शिवजी काे ज्याेती ले फैलन दिने छैन ती लुटेरा काे वंश लाेप हुने छ।

  • @RaviRai-en6pd
    @RaviRai-en6pd 2 роки тому +12

    Jay seri pasupati natha 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @nitaraut3710
    @nitaraut3710 2 роки тому +5

    जय पशुपतिनाथ बाबा

  • @manjugyawali5721
    @manjugyawali5721 2 роки тому +6

    ॐ नमः शिवाय 🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🍋🍏🍈🍓🍉🥥🍐🍌🌽🥒🍇🎈😍

  • @yamunasatyal8012
    @yamunasatyal8012 Рік тому +5

    जय पशुपतिनाथ 🪔💐🌾🌿🍒🥭🌹🌹👏👏👏

  • @bikashlama6348
    @bikashlama6348 2 роки тому +4

    Jai shambho pashupati nath ........🙏🙏🙏🙏🙏

  • @dineshpoudyal2997
    @dineshpoudyal2997 2 роки тому

    धन्यवाद सर सरै खुशी लाग्यो 🙏

  • @goinsotimagar7251
    @goinsotimagar7251 2 роки тому +7

    जय पशुपतिनाथ🙏

  • @shantilimbu1486
    @shantilimbu1486 Рік тому +3

    कतिप शास्त्र कथा सुन्दा त दन्त्य कथा जस्ताे लाग्ने गर्दछ किन शिव पाण्डवहरु जस्ता धर्मात्माहरु अाउदा भैंसी बनेर लुक्नु पर्ने ??? यस्ता ठट्याैली कुराहरुले एउटा मनगढन्ते कथा जस्तै बनादिएकाे छ

  • @prakashshrestha257
    @prakashshrestha257 2 роки тому +7

    Om Om Om jaya shree Pashupati Nath ki jaya jaya jaya 🙏...ommmmmm har har Mahadev...ommmmmm...ommmmmm...ommmmmm

  • @daniellama6159
    @daniellama6159 Рік тому +9

    यो मन्दिर बुद्ध स्तुपा भत्कएर बनाको प्रमाणहरु बाहिर आउदैछ र ऐतिहासिक प्रमाणहरु जुट्दैछ्न भन्छ्न त?

  • @नेपालीमन-ण9भ
    @नेपालीमन-ण9भ 2 роки тому +12

    स्वयम्बु को कसरी उत्पती भयो यस बरेमा जानकारी गराउनु परो

  • @preciousreading1934
    @preciousreading1934 2 роки тому +2

    Good

  • @rajanhero9188
    @rajanhero9188 2 роки тому +4

    Nice information

  • @chadarajniti8072
    @chadarajniti8072 2 роки тому +10

    श्री पशुपतिनाथ को जय 🙏🙏

  • @prajapatipandey2599
    @prajapatipandey2599 2 роки тому

    जय पशुपति नाथ, यति मिठोसङ्ग पस्किदिनु भएकोमा धन्यवाद

  • @dalbdrbudha225
    @dalbdrbudha225 2 роки тому +5

    Pashupati nath le hami sabaiko kalyan garun 🙏🙏❤️❤️

  • @shivaadhikari7736
    @shivaadhikari7736 2 роки тому +6

    Jai pashupati nath ❤️❤️ Love from Assam India 🇮🇳🇮🇳

  • @girijashrestha4341
    @girijashrestha4341 2 роки тому +2

    Jay.pashu.pati.nath.ko.charan.ma.koti.naman..

  • @SMRGamerZ80
    @SMRGamerZ80 2 роки тому +2

    jay shiba sangkar

  • @fungsukwangdu3087
    @fungsukwangdu3087 Рік тому +2

    पशुपतिनाथ छन र त नेपाल छ 🙏 जय पशुपतिनाथ 🙏 जय महादेव 🙏

  • @rajkumarmoktan2729
    @rajkumarmoktan2729 Рік тому +8

    सर्वप्रथम यसरी बास्तबिक इतिहासलाई तहसनहस गरी कथित हिन्दुहरुले आफू सत्तामा रहनको लागि गाँजाभाङ खाएका जोगि भिखारीहरुलाई हिन्दु धर्मका विविध सामग्री पुस्तकहरु लेख्न लगाएकोमा यिनका यि सब षड्यन्त्रलाई थुक्न चाहान्छु।
    वास्तवमा बुद्धकालीन समयमा (वि. स. सुरु हुनु भन्दा करिव ४९० बर्ष पहिले) नै बौद्ध विहारको (हालको पशुपति मन्दिर भएको ठाउँमा) निर्माण भएको थियो र त्यसपश्चात सम्राट अशोक र उनकि छोरी चारुमतिले संरक्षण र मर्मत सम्भार गर्न कार्य गरे।
    त्यसपछि विविध कालखण्डमा उक्त विहारको जिर्नोदार र पुनर्निर्माण हुँदै आएको थियो
    वि सं १४०६ मा बंगालका सुल्तानका सेनाहरुले नेपाल उपत्यकामा आक्रमण गरि उक्त बौद्ध विहार र त्यस भित्रका बुद्ध मुर्ति ध्वस्त पार्ने काम गरे साथै त्यहि वरीपरी रहेका केहि चैत्य र मुर्ति पनि फुटाए।
    त्यहि अवसरलाई उपयुक्त समय ठानि वि सं १४७० मा त्यतिखेरका महामन्त्री जय सिंह राम वर्दनले उक्त ध्वस्त बनाइएका वौद्ध विहारलाइ प्यागोडा शैलीमा निर्माण गरी शिवलिङ्ग स्थापना गरी हिन्दुकरण गरे र त्यसपश्चात हिन्दु वाहेक अरु सवैलाई त्यहाँ प्रवेश निषेध गरेका थिए। त्यसपछि वि सं १४७३, १५२७ (उन्मत भैरव स्थापना), १६३० (चार नारायण स्थापना), १६७० आदि गरी मल्ल राजाहरू र तिनका वरपरकाले विभिन्न समयमा हिन्दु शैलीमा जिर्नोद्वार र पुनर्निर्माण गरे। मध्य मल्ल कालमा जयलम्ब भन्ने ब्यक्तिले त्रिशुल चढाए।
    पछि वि सं १७५३ कार्तिकमा भुपालेन्द्र मल्लले उक्त मन्दिर पुर्णरुपमा भत्काउन लगाई अहिले देखिएको स्वरुपमा मन्दिर बनाउन लगाई पुर्णरुपमा हिन्दुकरण गरी दक्षिणका कर्नाटक, महाराष्ट्र, आन्द्र लगाएतका ठाउँबाट भट्टहरु झिकाई मुख्य पुजारिको रुपमा राखे। त्यसपछि शाहवंशीय राजा र तिनका परिवार र आसेपासेहरुले बाँकि बौद्ध स्वरुप देखिने बाँकिरहेका ठाउँहरु (चैत्य, मुर्ति, गुम्वा) तोडमोड गरी शिबलिँग छोप्ने खालका संरचनाहरु र घन्टि, हनुमान, बिष्णु मु‌र्ति, घाटहरु आदि स्थापना गरी हिन्दूकरणमा थप मलजल गर्ने काम गरे।

    • @santoshmagar5164
      @santoshmagar5164 Рік тому

      Maxele banayako katha matra rahe xa yo manadera ma paisa khacha garanu sato haitro power ma lagani gareko bhaya des bikas huntheyo yo sab fajura kharcha matra ho

    • @prakashkhatri8675
      @prakashkhatri8675 8 місяців тому +1

      तिमी हरु लाइ हरेक कुरा लाइ जबरजस्ती आफ्नो हो भन्न लाज पनि लाग्दैन भारत मा जन्मिएका बुद्ध लाइ नेपाल मा जन्मेका हुन् भन्दै कराउँदै हिंड्छौ उता धिरज राई बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै बिस्व भर बाटो मा कराउँदै हिंडेको छ अब भगवान पशुपतिनाथ लाइ पनि बुद्ध विहार थियो भन्न थाल्यौं तिम्रा पापी आत्मा तर भगवान पशुपतिनाथ र भगवान बुद्ध को एउटा कुरा मिल्छ ध्यान गर्ने

    • @rajkumarmoktan2729
      @rajkumarmoktan2729 8 місяців тому

      @@prakashkhatri8675 ta muji dalal kun sarnarthi tapare ho ta

    • @nshrestha6714
      @nshrestha6714 8 місяців тому

      Khubai janni hunxs ta khate

  • @purnakaladhungana8905
    @purnakaladhungana8905 2 роки тому +2

    HARI om shiva om shiva om shiva om shiva om shiva om shiva om shiva om shiva om shiva om shiva om shiva

  • @bishnudhungana8837
    @bishnudhungana8837 2 роки тому +6

    Om Nama:
    Sivai

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 2 роки тому

    पशुपती नाथ मन्दिर को बारेमा आज सुन्न र हेर्न पाइयो मन मा खुशी र गर्व लाग्यो ।जय शम्भु

  • @rambogati5459
    @rambogati5459 2 роки тому +8

    ॐ। नम शिवाय।

  • @gitaadhikary6154
    @gitaadhikary6154 2 роки тому +5

    Jai bhole natha kiji Subha ratri mataji Jaya baba Pashupati natha ko🌷🌹🌷🌹🙏🙏🙏

  • @shyamgautam4053
    @shyamgautam4053 2 роки тому +11

    महत्वपूर्ण सामग्री तयार गरि पस्किनु भएकोमा बधाई तथा धन्यबाद !

  • @binoddangi3842
    @binoddangi3842 2 роки тому +5

    Jay pasupatinaath

  • @prakashshrestha257
    @prakashshrestha257 2 роки тому +5

    Om Om Om jaya shree Siva Sankar ki jaya jaya jaya 🙏.....ommmmmm jaya shree Pashupati Nath ki jaya jaya jaya 🙏 💖....ommmmmm...ommmmmm....ommmmmm

  • @uttamghatani4580
    @uttamghatani4580 2 роки тому +5

    Om nama shivaya hai Pashupati Nath baba ki jai

  • @surendrakarmi1057
    @surendrakarmi1057 2 роки тому

    राम्रो छ इतिहास

  • @roshilashiwakoti1842
    @roshilashiwakoti1842 2 роки тому +5

    Om jay baba pashupatinaath 🙏🌼 har har har mahadev 🙏🌼

  • @sumansunuwar4025
    @sumansunuwar4025 2 роки тому

    धेरै राम्रो ज्ञान को कुरा पाईनछ तपाईंको चायँनल बाट।।हजुर हरुलाई धेरै धेरै नमन।

  • @surajgurung789
    @surajgurung789 2 роки тому +3

    जयॅ बाबा पशुपतिनाथ की जयॅ जयॅ 🌹🙏🏼🙏🏼🙏🏼🌹

  • @dilchetri1430
    @dilchetri1430 2 роки тому +4

    Thanks for the informations about existance of Pasupati Mandir.

  • @gbkhadka6002
    @gbkhadka6002 2 роки тому

    धेरै राम्रो जानकारी पाइयो हजुर लाई धेरै धेरै धन्यवाद यस्तै अरु पनि अज्ञात कुराहरू जानकारी गराउदै जानुहोला 🙏🙏🇳🇵

  • @girilimbu6855
    @girilimbu6855 2 роки тому +5

    Om jai shree pashupati nath

  • @puspakumarbasnet494
    @puspakumarbasnet494 2 роки тому +1

    इतिहासको जानकारी भाविपुष्तालाई हष्तातरण गर्नु गरिनुनै उतम कार्यहो।यद्यपि यसको तिथिमिति एकिण गर्न थप अनुसन्धाहुन अत्यन्त जरुरि देखियो।पुरतत्वबिद अनवेशकहरुको बिज्ञ टोलि मार््फत यसको निराकरण गर्दै एकल धारणा बनाएमा थप बिस्वसनिय र मणिय हुनेछ।अष्तु:

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 Рік тому +1

    आरद्धे देबादी देव महादेव श्री पशुपति नाथ भोले बाबा हामी सबैको कल्याण गरून्!!!

  • @laxmanbista9895
    @laxmanbista9895 2 роки тому +9

    Jai Pashupati Nath🙏🙏🙏🙏

  • @blazedeyes-420
    @blazedeyes-420 2 роки тому +1

    ॐॐॐ

  • @anmolthapa452
    @anmolthapa452 2 роки тому +4

    Thank u so much.

  • @jhakasbro5727
    @jhakasbro5727 2 роки тому +5

    Jay pashupati nath om namh sibay

  • @tejkumarghimire4089
    @tejkumarghimire4089 2 роки тому

    सारै राम्रो

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw Рік тому +6

    पशुपति क्षेत्र किराँती राजा हरुले स्थापना गरेको पछि अशोक राजाको छोरी चारुमती ले फेरि बुद्ध विहार बनाएको हो फेरि पछि मल्ल राजा ले हिन्दूकरण बनाएर पशुपति नामाकरण गरिएको बुझिन्छ, आज पनि पशुपति मा जतजतै किराँती र बुद्ध को मुर्ति प्रसस्तै पाइन्छन्

  • @lekhrajkarki1380
    @lekhrajkarki1380 Рік тому +2

    Thanku for information ❤❤❤❤❤❤❤wowow proud too be nepaliii😊😊😊😊

  • @लिलानाथशर्माहुमागाँई

    अति रोचक छ ।

  • @krishnadasshrestha2929
    @krishnadasshrestha2929 2 роки тому

    ॐ नमो शिबाय।
    पशुपतिनाथ भगवानले सबैको कल्याण गरुन् ।

  • @yubarajoli4808
    @yubarajoli4808 2 роки тому +8

    ॐॐॐ जय श्री पशुपति नाथ

  • @rajub.k4242
    @rajub.k4242 2 роки тому +2

    sada siv guru kailash pati mahadev shree pasu pati nath baba ko charanma koti koti pranam ma parbati ko charanma koti koti pranam daya kripa garnu mero guru mero wife lai pariwar lai sara jagat lai om nam sibay 🔱🙏🕉️🌺🌷🌹📿🇳🇵🔔🏵️🍃🌿🌸

  • @rautavaginav8536
    @rautavaginav8536 2 роки тому +4

    ॐ नम: शिवाय 🌼🙏
    ॐ पशुपतये नम: 🌼🙏
    ॐ हर हर महादेव 🌼🙏

  • @sanatani7563
    @sanatani7563 2 роки тому +3

    Awesome work

  • @roshilashiwakoti1842
    @roshilashiwakoti1842 2 роки тому +2

    Om shivaya namah 🙏🌺🌼

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 роки тому +19

    सदा काल उच्च सम्मान छ मेरो 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @kishanchatteri6181
    @kishanchatteri6181 2 роки тому

    राम्रो लाग्यो

  • @awesomemanu2601
    @awesomemanu2601 2 роки тому +2

    Jay Kirat Jay Nepal
    Har Har mahadev
    Jay Yalambar 🇳🇵

  • @tulsikhadka6644
    @tulsikhadka6644 2 роки тому +5

    जय पसुपतिजाथ

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому +1

    पशुपति नाथ काे जया हाेस् पशुपतिनाथ भगवान ले हामिलाइ क्षया गरुनन् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @suchcause4101
    @suchcause4101 2 роки тому

    Ramro lagyo. Purano kura haru sunnu bujnu pauda. Dherai khusipani lagyo. 2078.10.27. Bibarko postaho. Yo bhabbiye tabbiye masane jelo haruko karanale asto mahato purna eti hasko barema birsiyo hola bhanera chintita baniraki thiye. Bhagawanako kripale bhulnu bhako rainachha. Lalita sherestha. Kapana. Esthai sakkali no. 5.ga.

  • @gitaadhikary6154
    @gitaadhikary6154 2 роки тому +5

    Om namah sibaya ji Subha ratri mataji 💐🌹💐🌹🙏🙏🙏

  • @asmitapaudel7183
    @asmitapaudel7183 2 роки тому +3

    Jai Bholey 🙏😍💖❤

  • @Stoner-God
    @Stoner-God 2 місяці тому +1

    ॐ नमः शिवाय हर हर महादेव शम्भो जय होस्

  • @kamalsharma9335
    @kamalsharma9335 2 роки тому

    धेरई रामरो लाग्यो

  • @minadewanrai
    @minadewanrai Рік тому +6

    Kirat kalmai baneko hunu parxa Bhagawan Shivji ra parbati nai kirati haruko Shumnina paruhang ho kinki Shivji matuwali bhesma pani hinthiye vanne dharana xa

  • @gravityworld6110
    @gravityworld6110 2 роки тому +4

    om shiva

  • @surendramalla3131
    @surendramalla3131 2 роки тому +13

    Lovely voice

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 роки тому +6

    Jay pashupatinath jay gorakhnath

  • @hariprasadregmi7596
    @hariprasadregmi7596 2 роки тому +3

    जय शम्भो

  • @sanamthapa9455
    @sanamthapa9455 2 роки тому +2

    Jay om om omom

  • @sabitrapandey5659
    @sabitrapandey5659 Рік тому +1

    Sarai khusi tha na vako Kura sikaunu vayo hajur lai dharay dharay dhannay bat🙏🙏

  • @tarachaudhary8849
    @tarachaudhary8849 2 роки тому +3

    har har mahadev

  • @mantrashakti7909
    @mantrashakti7909 2 роки тому +10

    Beautiful information. Thankyou for your effort.

  • @tenjugaming8901
    @tenjugaming8901 2 роки тому +3

    पशुपतिनाथ मन्दिर बौद्ध बिहार थियो।