Euta Sapana Chha (सिरसिर हावामा ) - Pushpan Pradhan | Paul Shah | Garima Sharma
Вставка
- Опубліковано 3 жов 2021
- Creative Hats Presents :-
एउटा सपना छ (सिरसिर हावामा ) Nepali Song Male Version (Bhetei nahuda) :- Pushpan Pradhan Paul Shah Garima Sharma
#PaulShah #GarimaSharma #PushpanPradhan
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Euta Sapana Chha
♪ Vocal /Lyrics / Music:-
Puspan Pradhan
♪ Arranger / Mixing / Mastering / Recording:-
Johny Yonjan Tamang
♪ Madal/ Purcussion:-
Gaurav Yonghang
♪ Flute:-
Mitra Magar
♪ Audio Recorded At:-
Sunlight Music Studio,
Birtamode, Jhapa
♪ Dubbing / Foley:-
Suraj Thapaliya
♪ Background Score:-
Suman Thapaliya
-------------------------------------------------------------------------
♪ Video Credits:-
♪Artists:-
Paul Shah
Garima Sharma
♪Story / Concept/Director:-
Hari Humagain
♪Project Adviser:-
Prabin Manandhar
♪Cinematographer:-
Uttam Humagain
Asst. Cinematographer:-
Gokul Humagain
♪MUA / Hair:-
Aruna Ghimire
♪Edit/Color:-
Ramesh Thapa
♪Dress:-
Sujani Malla (Suzani Design)
Secratedoor
♪Production Head:-
Rajesh Acharya
♪Production Manager
Ram Timalsina
Ajaya Humagain
♪Casting Director:-
Nripesh Rupakheti
♪Johny Jib Operator:-
Gokul Humagain
♪Camera Team:-
Ronaldo
Kaka
Salyan Yogi (Bhanu Dai)
Devraj Humagain
Tiku
♪Transportation:-
Ranjan Koju
♪Smart Boy:-
Suman Kilambu
♪Post Production:-
Rising Films
♪Poster Design:-
Tauwa (Bijaya Basyal)
♪Digital Marketing
Amulya Raj Budhathoki ( Prizma Digital)
♪Kitchen:-
Mama
Sudip
♪Equipments:-
Rising Films
Jasmin Films
♪Special Thanks:-
Sarala Chaulagain
Hospitality Partner:-
Jeju do Korean Restaurant
© Creative Hats, 2021
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/CreativeHatsYT
Facebook:- / creativehatsnepal
Contact Us:- +977-9843954300
For Business Enquires: creativehatstv@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
यति मीठो गीतमा जोडिन पाउनु मै म धेरै खुसी छु यो खुसिलाई धेरै माया साथको आवस्यक छ आशा छ माया गरिदिनु हुनेछ।।सम्पुर्ण अडियो भिडियो टिमलाई धेरै धेरै धन्यवाद ।।के कस्तो लाग्छ सल्लाह सुझाब दिनु होला भन्नी आशा गरेका छौ।।🙏🙏
Pg jodi i love you
Love you both मलाई सबै भन्दा मन पर्ने जोडी यो जोडीको छिट्टै बिहे भाको सुन्न पाउँ 🙏♥️
Pg perfect tllent couple
Di hjr haru ko jodi asadhai suhaux promise aasha x hjr haru lai sadhai sangai dekhna pauxau
Ekdam ramro x dd yo jodi ko jan jan deroi deroi ramro videos herna pahush ani bihe pani paul dai sanga nai garnu hoi
रियल हिरो पल शाहको भिडियो हरु नछुटाइकन हेर्ने गर्छु ।💗🙏
Me2
Me also
God bless u bro.
@@jitenchaudhary7151what is
Trailer हेर्दानै राम्रो लागेको थियो .. waiting
Thank you Mohan Ji :)
सुमधुर भोईस पुष्पन सरको दुईजनाको जोड़ी नै वास्तविक कथा हो !
जति सुने पनि नपुग्ने अनि love नपरे पनि परेको जस्तो felling आउने यता हाजिर गरुम त!🥰🥰😘💖💖
गीत सार्है मिठो सुनु सुनु लाग्ने । साथ मा प्यारो जोडी पल ♥️ गरिमा । दामी 👍
मलाई सबै भन्दा मन पर्ने जोडी यो जोडीको छिट्टै बिहे भाको सुन्न पाउँ लभ यु both 🙏♥️
Beautiful song...really loved it ❤👍
कति मीठो अवाज शब्द तेस्तै मीठो अनि दुबैको अबिनय कति सुन्दर म त नतमस्तक भए।great u r all
यति राम्रो सहकार्य गरेको एउटा् असल साथी आज एउटा् दुख्; मा परिरहदा जम्माजम्मी एकपल्ट सम्म्म भेट्न जान वा अदालती प्रक्रिया को मानमर्दन नहुने हिसाब् ले नैतिक् समर्थन दर्शाउने किसिम ले दुई शब्द लेख्न सम्म आवश्यक ठानिनन … गरिमा शर्मा ले।।
यो हिसाब् ले निकै नै स्वार्थी | घमन्डी | निस्ठुरी देखिइन् …… र रहिछन्न पनि . …… 😪😪
#paulshah #realhero #justiceforpaul⚖️
Congratulations😘😍empire team😘😍paul shah👍️big fan अझै राम्रो भिडियोमा अभिनय गर्दै जानू शुभकामना🙈😻
Ahaa 🤗🤗🤗🥰🥰 Kati mitho voice ani beautiful video congratulations dadu garima sis & Team 👏👏🇳🇵🇳🇵❤️
Thank you पल दाई र गरीमा भाउजु यस्तो राम्रो music video दिनु भएको मा हामी दर्शक श्रोता तपाईंहरू प्रति आभारी छौं
Garima sis hoina k didi vhaju vannuna ho
Roshani ji garimalai all fmly sng vet garaunu prx vnnu lo dadalai xittoi.
👩❤️👩👩❤️👩❤️❤️❤️ पल गरिमा 👨❤️👨👨❤️👨❤️❤️❤️💝
Till Now I watched More than 2500 times hearttouching Song.lots of love pauljee .@Paul Jee hajur sanga vetne ikchya dherai xa malai 😍😍
यति मीठो सुमधुर आवाज्😍😍 अनि कति मीठो शब्द धेरै माया सम्पुर्ण टिम प्रती । हाल यु ए ई (दुवई) । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
Mata legend version sunera yeta ako aha kati mitho geet ho, tiktokma clipharu matra suneko raixu 😍😍Paul shah miss you🥰🥰
thank you पुष्पन प्रधान यति मिठो geet गायकोमा
गीत अति नै उत्कृष्ट छ pushpan pradhan ji sir हजुर को voice को त कुरै नगरौ जति सुने पनि उति नै सुनौ सुनौ लाग्छ अनि निक्कै दमदार अभिनय त्यस माथि झन सुन मा सुगन्ध थपिदिनु भएको छ हाम्रो real hero Paul shah ji and Garima ji हजुर हरु को यो गीत पनि छिटै नै करोड क्लबमा प्रवेश गरोस❤️❤️❤️👌👌👌 मेरो तर्फबाट अग्रिम शुभकामना अनि बधाई छ सम्पुर्ण team लाई👍👍👍
पुष्पन प्रधान को हरेक गित एकदम सुमधुर हुन्छन् । उहाको गितहरू सुन्दा मनलाई धेरै आनन्द आउँछ
कति राम्रो गीत संगीत, बयान गर्ने कुनै शब्द छैन।
प्रथम त धन्यवाद्।एउटा सपना फिमेल भर्सनलाई असिम माया दिनु भयो हजुरहरुले।यो गीतलाई मेल भर्सनमापनि निकाल्नुपर्छ भन्ने टीम र हजुरहरुमध्ये धेरैजनाको भावनालाई सम्मान गर्दै यो कदम चालियो।हामीले हाम्रा हरेक कामलाई पूजा सम्झेर मनले गरेका छौँ।आफ्नो शब्द/सङ्गीत मध्येको यो गीत मलाई आफैलाई मनपर्ने भएकोले मैले गाउने कोशिष गरेँ।यति प्रेमिल जोडी(पल जीको साथमा गरिमा जी)...यति मेहनती टीमसंग जोडिएर काम गर्न पाउँदा आफूलाई सौभाग्यशाली सम्झेको छु।अडियोसँग सम्बन्धित सबै सङ्गीतकर्मी, भिडियोसंग सम्बन्धित सबै मेहनती हातहरु...क्रिएटिव हेट्स परिवार, गायिका मुन प्रसाई जी लगायत सबै-सबैमा आभार प्रकट गर्दछु।अब सबै हजुरहरुलाई प्रिय दर्शक श्रोताहरुलाई सुम्पेका छौँ।स्वीकार्नोस् है ।🌹😌🙏
You are legend sirji❤️
😍🙏🌻
मलाई मन पर्ने गाएक तपाईं ।
मेरो भाईलाई सबै देवी देउताको आशीर्वाद प्राप्त होस, बिश्वले चिनोस हाम्रो गोर्खे सन्तान भनी,
सारै मिठो अनि रोमान्टिक गीत फ़ेरि यसतै यस्तै गीत को आशा मा बसे है म भाई ।
love you so much puspan bhai❤️❤️
👉️धरै समयको पर्खै पछी बल आयो
एउटा सपना छ Male Version
(सिरसिर हावामा) All The Best All Team And👏👏 Congratulations 🎉🎉 Best Jodi 🏆️🏆️🏆️🏆️🏆️
Paul Shah and Garima Sharma❤️👈️
यस्तो राम्रो क्रियशन छ की विश्व बजार सम्म लैजाने सके एक नम्बर हुन्थ्यो।
एकदमै राम्रो अति उत्कृष्ट छ ।
सुभ दिन❤️🙏फेरि फेरि पनि यस्तै यस्तै नयाँ नयाँ राम्रो काम हेर्न पाइयोस्❤️🙏
वा गित भनेको यस्तो हुनु पर्छ तेसैम पल गरिमा को जोडी त झन यति राम्रो मिलेको छ wow love you team
Vat khana xodenx tra paul shah ko video din ma 20 ota aye pani herna xodenna 😍congratulation paul dherai pragati garerw safalta ko sikhar ma pugnu 👏god bless you 🙏🙏🙏
Kti mitho geet k hjr Miss u Paul da 😘😘❤️😗
💛❤️Puspan pardhan is one of the best brand in nepali music industry 😘🤗❤️💙💚💛💛🧡💙💛💛💛
पल शाह जी लाई साँच्चै माया गर्ने सबै एता हाजीर है ❤️❤️❤️
me always❤😊❤❤❤
Me also 😊🙈💗
❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आँ कति राम्रो गित बधाई छ पल गरिम 😍😍
Whatten voice .. Pradhan da .Hijo Kalchini ma Dekhyo Daju ko beautifull voice
Wow Kati Mitho voice Kati Mitho song miss u pal ji
पहिलो कुरा त मलाई यो जोडी देख्नासाथ मनमा अर्कै मिठास्ता आउँछ 🥰🥰 त्यसमा पनि यति मिठो संगीतमा रुमल्लिएको यो सुन्दर जोडीको अति रमाइलो भिडियोले मेरो मनमा पिरतीको नयाँ भाव जगाइदियो 💞💞 मनमा त अनगिन्ती खुसीका भावहरू छन् यो भिडियोप्रति तर सबै कुरा वर्णन गर्न सक्दिन , पुरै टिमलाई हार्दिक बधाईका साथ साथै सफलताको करोडौं शुभकामना 👍💕💕💕💕🎆 megastar Paul dada lot's of love ❤️❤️ best wishes for upcoming days king 👑💝💝👏💖
आदरणिय पल जि को मार्मिक गित लाई सबै ले माया गर्दिनु होला 🙏 सबै लाई दशै को शुभकामना 🙏🙏😍
tapai ko ra pual ko samand k ho
Daju bahini 'pal daaju bhanu bhako chh ta 😊
Marmik git kasko ho bujhanu pareyo hjr pal shaha tw avinaya gareko matra ho . I respect puspan pardhan ATI MiTo git paskinu vo thanks a lot
All credit goes to puspan pradhan sir for this beautiful song..
पुष्पनजीको एक अर्को बेजोड स्वरमा सजिएको मायालु गीत। सबै टीमलाई बधाई।
कत्ति मिठो गित ||
दम्दार भिडियो ||
मनै आनन्द हुने गीतको शब्द संगीतले धेरै धेरै बधाई दादा लगायत सम्पूर्ण टोलीमा🌻🌻💕💕❤️❤️👏👏🎤🎤
So nice song
Paul Shah and Garima Sharma को जोडी अत्ति सुन्दर लाग्छ good luck both u keep loving 😍
Sabai bhanda Dami video song
अतिनै मिठो गीत सबै राम्रो लाग्यो।
गित धेरै राम्रो छ चाँडै करोड क्लबमा पुगोस् सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु 🙏👍
Aaha kati ramro pg jodi nice song ❤❤❤
@@sarmilatamang1318 ho hai
आहा कति मिठो अभिनय हाम्रो रियल हिरो पल दा र गरिमा जि को यो जोडी सधै यसरी नै अगाडि बढ्नु होला हामी दर्शकहरु बाट सधै साथ सपोर्ट माया भै राख्ने छ र अडियो भिडियो पनि उत्कृष्ट बनेको रहेछ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️🙏
Aaha Kati mithoo song malai yo geet akdam man parcha hajur ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बहुत अच्छा। दिल को सुकून मिलता है ये गाना सुन के
निकै दाम्मी छ पुस्पन।।।प्रदान दाजुको voice beutyfull song
Paul+garima=parima 😘
dherai ramro chha suvhakamna 🥀💐💐💐🥀🥀🌹🌹🌹
अती राम्रो सब्द अनी सगीत
वाह गीत भनेको यस्तो पो हुनु पर्छ सुन्दा कसैको स्पर्श आउने।
सुन्दर भिडियो अनि सारै मिठो स्वर 👌👌💕
धेरै miss गर्दैछु पल शाहलाइ कहिले छुट्ने हो ? 😪❤️❤️🙏
कस्तो आनन्द लाग्यो गीत सुनेर
गीत सुनेर के भयो भयो पग्लिए जस्तो❤️❤️ can't stop myself listening to this ❤️ beyond words. Best wishes ☺️
Same feeling 😍💘💘💘❤️❤️❤️❤️
पुस्प भाई को सोर सारै मन्परछ र साथै दुबै को जोणी पनी 💕💕
गरिमा किना पलकाे बारे बाेलना नचाहेको यति सहकार्य गरेर साथीकाे लागि एक शब्द छइना
Love you Paul shah plz Justice for Paul shah
धेरै मीठो गीत अनि भिडियो पनि राम्रो बनेको छ सफलता को सुभकामना.......
मीठो गीत अनि भिडियो!।
जोडी त दामी!।Love you paul jee🧡 and garima!..Congratulations to the whole team\
साहै मिठो गीत ।
Superb n lovely.
आहा कति राम्रो गित भर्खरै डिउटी देखि आएर नुहाए पछि youtube खोलेको यो गीत आको पो रहेछ साह्रै मन पर्यो सुन्दै छु माया लाई सम्झिदै ❤❤
I'm waiting for this video😍😍😍
म नेपालि हु हाल सिक्किममा बस्छु यो गित सबै ले मन पराउछन सबैले माया गरछन
Mitho स्वर, visual ni ramro, मन छोयो।
उत्कृष्ट 👌👌👌👌👌 शब्द छैन म संग बयान गर्न 🌺🌺🌺🌺🌺
8iu
पुष्पन प्रधान को हरेक गित एकदम सुमधुर हुन्छन् । उहाको गितहरू सुन्दा मनलाई धेरै आनन्द आउँछ ।। ❣❣❣❣
धेरै राम्रो । मेरो तर्फबाट 1 like. छीटो भन्दा छीटो करोड पुगोस् ।
Wow nice song ❤️❤️❤️❤️❤️ video Pani dherai ramro x Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पल शाहको फ्यान जतिले यता हाजिर ठोकम त गाईच
👇️
Mujiiiii Paul sahha
I'm always support for him
Kunai sobda nai chaina explain gornu hjr ko voice ko,,🥰🥰🥰🥰🥰🥰🥰
Wow so nice 😍😍😍
साह्रै मिठाे गित....सुनिरहु लाग्ने ..keep it up guys
यो गीतले छिट्टै करोड क्लब निर्धारण गरोस् best wishes 😊 miss u Paul dada 😍
धेरै सुनदर सङ धेरै सुनदर साेर धेरै मिठाे गित मनछाेयाे🌷🌷🌷🌷
यो गित लाई फिमेल भर्जनमा पनि बनाउनुहोला पुश्पन प्रधान सर। धेरै राम्रो लाग्यो अडियो भिडियो पनि।धन्यवाद
Proud to be Nepali from Darjeeling what a song n voice
We are not nepali 😑 indian gorkha
@@enriqueniel8961 Yes, that's correctly noted.
@@enriqueniel8961 you are not a gorkha you are dhoti .indian gulam . Our brave gurkha only from nepal . don't say gorkha dhoti 🖕🖕
Do u have adhaar card from nepal
mujhse sadi karogi
Mind blowing song.....beautiful couple ever...
waiting♥️🥀💞🥀🥀💞♥️
Kya dami voice pusphan Pradhan ji ko voice..... Aja dekhi big fan vaye ma 👌👌👌👌👌👌
Puspan da ko voice,👍👍👍
Mero pani sapana xa timi sanga vetne my heart paul ji love you ❤️
एक मात्र मेगास्टार रियल हिरो पल शाह 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️ PG जोडी लाई चाडै रियल couple मा देख्न पाइयोस 🙏🙏🙏
Garima and Paul shaha, fan I am North East indian, Garima Garima so beautiful Nepali actress, u r best Nepali heroens
Miss you poul daju🌸💜
Real hero Megha star paul brother biggest fan 💪💪💪 pg jodi 👌👌👌♥️
My always fav real hero PAUL SHAH...PG jodi is jst always perfact .nice song ..everything is too good..
Babal xani ho
Paul 👑👑👑❤️❤️❤️
I love nepali culture a lot. I hv many Nepali colleagues. As i like Nepali nd i search romantic nepali song nd UA-cam recommended this beautiful song .. just awsm song ..loved it❤❤❤❤❤❤
Waiting 💖🥰🥰
एति धेरै मिठो गित र अनि भिडियो पनि तेती कै राम्रो छ होल टिम लाई बधाई तथा शुभकामना छ अनि पल दादा को र गरिमा जि काम तेती कै राम्रो छ भिडियो चांडै करोड कलप मा प्रबेश हो सफलता को शुभकामना 🙏🙏🙏🙏
Huge Fan 😍😘🤗
Love from northeast India 💥🙏
Solute to our real hero megastar prince Paul shah .. and best wishes for whole inter team
गित अति राम्रो छ र भिदियो पनि राम्रो बनेको छ करोडौं कलपमा पूगोस सफलताको सुभकामना👍️👍️❤️❤️
Babal lagyo dai ko yo song...
Nice song with lovely voice......
.
👍️👍️👍️👍️♥️♥️♥️ हिरो पल साहा ले अभिनये गरेको गित हरु सबै हिट सबै राम्रो हुन्छ धेरै राम्रो
रियल हिरो पल शाहको fan haru like comment garau
PUSHPAN BHAI SWAR ATI NAI MITTHO CHA......ATI UTTAM ❤🥀🙏🙏👍🏻👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏🙌🙌
यस्तो सुमधुर मिठास स्वर भएकाे गायक आेझेरमा परेकाे हरेक गीत यति रामहुन्छ कि बयान गरेर सक्दैन यस्तो गायक गुमगाम छ न स्वर राम्रो न गीत राम्रो बाेकाकाे जस्तो स्वर भएकाे ट्वाइलेट गायक दुर्गेसकाे मात्रै चर्चा हुन्छ
संगितकै सबै भन्दा ठूलो रोल हुन्छ गितमा भन्ने लाग्छ मलाई।।।कति मन्द मिठो गित अनि स्वर भिडियो
wow that's why people called you king paul shah
awesome video love from pakistan
I am here after listening legendary version by Legend Madan Krishna Shrestha. Hats off to Pushpan Pradhan and Team ❤️